मकर सम्दी को बोइस म जादू छ बोइस अफ नेपाल को हिरो जय मकर सम्दी ❤❤❤❤
@NagendraBhandari-b9lАй бұрын
म छेत्री को छोरो भएपनी तामाङ सेलो को big fan! विभिन्न yutube मा छाडापन का गित गाउने कामुक दुइपैसाका आफुलाइ रास्त्रीय कलाकार जनाउने दुइखुत्ते जनावर रुपि कलाकार भनाउदा हरुले मकर र निर्मला बात केही पाठ सिक्नेकी!
@meronepal9598Ай бұрын
❤❤❤❤❤
@BhupendratscpscvideosАй бұрын
म एउटा थारुको छोरो भय पनि मलाई यो कार्यक्रम डम्फु सेलो अतयन्त राम्रो लाग्छ । मैले यो कार्यक्रम सधै शुक्रबार हेर्छु ।।
@buddhalama4850Ай бұрын
Thank you sir selo is selo
@lamasamina5161Ай бұрын
अत्यन्तै राम्रो दोहोरी सांगीतिक क्रान्ति मनछोयो।
@AashishMoktanTamangАй бұрын
निर्मला घिसिङ तामाङ संगित जगतमा एक ब्रान्ड नै हो। बर्षौ क्लासिकल म्युजिक सिकेका मकर योन्जन सँग यस्तो खतरा आलप सहित गित सुन्न पाउँदा एकदम खुशी लाग्यो।❤❤❤
@harishthapa1012Ай бұрын
भासा नबुझे पनि तमाङ सेलो सार्है मन पर्छ सबै मा लासो फ्या फुल्ला
@WANAR-LAMA-GАй бұрын
मकर दाई को फ्यान म । ❤ डम्फुसेलो अत्तिनै मानपर्ने मलाई ❤
@raazbalofficialАй бұрын
हाम्रो तामाङ समुदायको महान राष्ट्रिय कलाकार जयनन्द लामा र गोपाल योन्जन ज्युलाई धेरै धेरै सम्मान सलाम र हजुरहारुको आत्माको चिर शान्तिको कामना गर्दै निर्मला घिसिङ र मकार योन्जानको प्रस्तुति राम्रो लगेउ सधैं राम्रो होश शुभकामना जय तामाङ सेलो गीत संगीत ❤
@thirghisingofficialАй бұрын
मकर योन्जन ज्युको आलप मात्रै सुन्नको लागि मँ यो सेलो दोहोरी गित दिनमा २०,३० पटक सुन्छु र पनि मन अघाउदैन खोइ के छ कुन्नि मकरको स्वरमा जादु
@himangahamagar3536Ай бұрын
आदरणीय ज्योज्यो मक्कर योन्जन अनि नाना निर्मला घिसिङको स्वरमा नयाँ गीत म्युजिक भिडियो छिट्टै सुन्न पाउ। शुभकामना ।🇳🇵🎼♥️🙏
@kokomhendovlogАй бұрын
मकर योन्जनको प्रस्तुतिले स्वर्गीय जयनन्दा लामाको झल्को दिलायो ,धेरै राम्रो लाग्यो हार्दिक बधाई तथा शुभकामना दुबै कलाकार निर्माला र मकरलाई❤❤❤
@ashoktamang9322Ай бұрын
मकर हैन हजुर मगर हो
@dilulama6270Ай бұрын
आदरणीय दिदी निर्मला घिसिङ र मकर योन्जन को धेरै राम्रो प्रस्तुति मन मुटुमै बस्यो
@MyPhone-i9t2vАй бұрын
नमस्कार म सुदुर पश्चिम बाट सबै एपिसोड र सधै हेरिरहन्छु रमाइलो लाग्छ ।
@SajalYonjan-e8rАй бұрын
सबै भन्दा आज राम्रो छ गीतको सब्द अनि सोर त्यत्तिकै राम्रो. यो चैही अजा सम्मको नम्बर यक दोहोरी सेलो हो भन्न चाहन्छु
@paldendong7044Ай бұрын
गायक मकर र गायिका निर्मलाको दोहोरी एकदम राम्रो लाग्यो। सम्पुर्ण डम्फुसेलो टिमलाई धन्यवाद ।
@bishnusunuwar7358Ай бұрын
माया प्रेमको मात्र जुहारी हुन्थियो आज साच्चै राष्ट्र अनि समग्र युवाको बाध्यता ,परिस्थितिलाइ गित बाट छर्लङ्ग पारिदियको छ सन्देश दिन खोजियको छ एस्तै एस्तै जुहारिको लागि धन्यवाद डम्फुसेलोलाइ 🙏🙏🙏🙏🙏🙏अनि गाएक मक्कर योन्जन अनि निर्मिला तामाङ्गलाई पनि मुरि मुरि धन्यवाद अनि आगामिदिनहरुमा पनि एस्तै सन्देश मुलक जुहारिको आशा गरेको छु🙏🙏🙏
@ballarai3017Ай бұрын
मंकर र निर्मला जि यो अतीनै मार्मिक प्रस्तूती किनकि बास्तकमा हाम्रो नेपाल मा हाल को अबस्था जोदेको सत्या कुरा हो दुबैजनाको सम्मान छ मन छुने सब्दचइन छ जय देश म पर्देशीको तर्फबात❤❤
@RAJUPARIYAR79Ай бұрын
मकर योन्जन लाई सलाम छ 👍🏻👌🏻
@bibashlama9041Ай бұрын
निर्मला घिसिङ काे फ्यान जति यता लाइक है❤
@PuspaTamang-r5d13 күн бұрын
स्वर नै मन छुने कति मीठो
@Chickenwingg13Ай бұрын
मैले सुन्न चाहेको डम्फू सेलो यस्तै हो जहिले माया पिरतीको मात्र कुरा चल्थ्यो आज को डम्फू सेलो ले मेरो मन जित्यो।
@DawaSyangtan-Ай бұрын
Makar yonjan daju ko fan hai hami chai..❤❤❤programme derai bhanda derai ramailo lageu ❤❤hai molai ta❤
@ShanjibPariyarАй бұрын
अहिलेसम्म को डम्फु दोहरिमा उत्कृष्ट लागेको शब्दचेन् गर्नु भएको दोय कलाकारलाई सम्माछ।सफलताको शुभकामना छ।मनैछोयो,,,।❤❤❤❤❤।
@bhimlaltbing2057Ай бұрын
तामाङ सेलो अतिमनपर्छ,तर यो सेलोगीत तामाङ भाशामासुन्ने आशा गर्दाछु
@somrajgharti9779Ай бұрын
सारै उत्कृष्ट प्रस्तुति । देशको अवस्था ,वैदेशिक रोजगारी ,कृषि को बारेमा।❤❤
ल है, धन्यवाद अनि सबैजनालाई बधाई! आजकाे कन्टेन्ट स्तरीय र यथार्थपरक लाग्याे। यसमानेमा बिल्कुलै फरक, खाली सस्ताे राेमान्टिक छेडछाड भन्दा। डम्फुसेलाेकाेकाे उचाइ अझै बढेकाे पाएँ। निर्मला बैनी अनि मकरकाे गायकीकाे त कुरै नगराैँ, उनीहरु उच्च दर्जाका बाैध्दिक कलाकार हुन्, हाम्राे समुदायका नक्षत्रहरु र समग्र राष्ट्रका गहनाहरु।
@Gloomy_Boy511Ай бұрын
अहिले सम्मकै बेस्ट लाग्यो मलाई चाहिँ किनकी विषय वस्तु पनि हामी पर्देश बस्नेहरुलाई मन छुने गाईदिनु भयो।।❤❤❤मकर जि को आलापको त क कुरा गर्नु अनि निर्मला जि पनि त्येती नै राम्रो।।कलाकार हो वहाँ हरु जस्तो विषय वस्तु दिदापनी गाउनसक्नु हुन्छ त्येसैले हामिले सुन्नेगरी नभन्नु भएपनी सुटिङमा देशमा चलिरहेको अवस्थाहरुको शिर्षकमा गाउन लाउनु भए पनि हुन्छ।।अझै हामी हेर्नेहरुलाई पनि मजा आहोस्।गीतबाट नै देशलाई संस्कार अनि सन्देश पनि दिन सकिन्छ।।नियमित हेर्ने गर्छु।।❤❤❤कतार बाट,सुरेस लामा अनि मनमाया वाईवाहरु लाई अनि जानुका तामाङ उखु गुलियो गीत गाउनु हुने जानुका तामाङ,,
@MayaraiJanakАй бұрын
तामान्ङ्ग सेलो जति सुने पनि झनै धेरै सुनौ सुनौ लाग्ने तर,सुरुको बिग्ग्यापन र उध्गोसक नै धेरै लामो लाग्छ।लास्सो 🙏 साउदि बाट
@BishalBhujel-o4iАй бұрын
Dhampu selo sabai episode herna garxhu kathai ramailo lagecha
@__FuluАй бұрын
Bishwo dong lai pani leunu pareu bhanney jati hajir hum 😊🖐️💗
@tirthatamang3625Ай бұрын
अहिले सम्मकै उत्क्रिष्ट डम्फुसेलो देशको परिस्थिती र हाम्रो राष्ट्रको समस्यालाइ डम्फुसेलो गितबाट झल्काइ दिनु भयो दुबैजना कलाकार निर्मला घिसिंग बहिनी र मकर योन्जन भाइ हजुहरु साच्चैनै सम्मानित कलाकार हुनुहुन्छ।
@chandrasingtan301Ай бұрын
आहा!उत्कृष्ट एपिसोड सेलोमा आलप मिसाएर मन्त्रमुग्ध बनाइदिने हाम्रा दुई संगित आकाशका ताराहरु मक्कर योन्जन र निर्मला घिसिङ्प्रती हार्दिक नमन्🙏🙏
@HemSubedi-v9cАй бұрын
Wow so organic ❤️🙏 proud of both of the singers and musicians also the entire team🙏🙏❤️❤️🙏
@HemSubedi-v9cАй бұрын
Dubai janako big fan ma❤️🙏sangitik safal yatrako kamana ❤️❤️🙏🙏
@thamiraviАй бұрын
तर अब देश खाली हुन्छ तिमी र हामिले न सोचे कति सान्दर्भिक शब्द 😢😢😢
@kumbhatamang702Ай бұрын
सारै तगडा निर्मला घिसिङ अनि मक्कर योन्जन पनि चर्चित गायक नै हुनुहुन्छ । दुबै जनालाई ❤❤❤🙏🙏🙏🙏👏👏👏
@rambdrrai6629Ай бұрын
आजको episode ले मन नै छोयो? thanks damphu selo.
@Gurung4014Ай бұрын
Wow, great song and singers. I truly love it. Huge thanks to the organizing team.
@chyangbatamang7038Ай бұрын
कहिकहि मायाप्रेम ख्यालठट्टा भएतापनि कुनैकुनै ठाउमा त असाध्यै भावुक पनि वनायो समग्र आजको प्रस्तुतिले ।धन्यवाद इन्डिजिनियस टेलिभिजन परिवार ।निक्कै नै अब्बल प्रस्तुतिको लागि मकर योन्जन सम्दि र निर्मला बहिनिलाई धन्यवाद थुजेछे तथा उज्ज्वल भबिस्यको मनै देखि शुभकामना🎉❤️माया।माननिय अतिथि हित वहादुर ज्युप्रति सम्मान🙏
@मनकोАй бұрын
अत्यन्त राम्रो प्रस्तुति मकर भाइ अनि निर्मला बैनिको पुर्ण सफलताको शुभकामना दुबैजनालाई
@soltichanalchanal3174Ай бұрын
बल्ला अजा डाम्फु सेला मा दामी झुहारी भयो !
@mohanthapa2191Ай бұрын
Makar yonjan ani Nirmala ghising ko geet ta dayrai ramro xa Tyo vanda dayrai boli pani 2 jana ko dami dami lagyo hai
@l.bmagar7149Ай бұрын
नेपाल देशको यथास्थिति झल्किने खालको शब्दहरू समेटेर गितको लयमा ढाली प्रस्तुत गर्नुभएकोमा मकर र निर्मलाको दुवै लाइ धन्यबाद।
@ShyamMagar-xj9ncАй бұрын
जम्मैदन ल्हसो फ्याफुल्जी मकर योन्जन र निर्मला घिसिङ को मीठो प्रस्तुतिले मन छुयो
@somkumarbanjin1574Ай бұрын
अति रमाइलो लाग्यो मकर दाई र निर्मलाजिको प्रस्तुति आजेै उनति प्रगति को शुभकामना ।❤❤❤
@इकमानवाईबाАй бұрын
नयाँ प्रयोग पाए । निर्मला नाना मकरमा । यी र यस्ता अलाप सरगमलाई हाम्रो सेलो संगीतमा अबको दिनमा गरे नयाँ र उत्कृष्ट नै हुने देखियो
@sumanthapamagar1999Ай бұрын
मेरो चाहाना पुरा भयो बल्ल मकर ज्योज्यो को डम्फु सेलोमा देख्ने🙏धन्यवाद देख्नेडम्फु सेलो परिवार लाई 🙏
@HarkaBahadur-f9rАй бұрын
स्वर कि धनी ,,सुन्दता कि रानी ,, निर्मला घिसिङ नानीलाई पाउने भाग्यमानी हुन्छ । कस्काे टाउकोमा भाग्य छ हे भगवान् कति राम्ररी सुन्दर ,, सुन्दरी छन नानी गार्हो छ ।
@kamalkarki549Ай бұрын
म छेत्रीको छोरो हु मलाई सबै भन्दा मन पर्ने गाना भनेको डम्फु सेलो हो डम्फु सेलो भनेको नेपालको सान हो जय नेपाल जय डम्फु सेलो❤❤❤❤❤
@subashlama-rv1lcАй бұрын
डम्फु सेलो कार्यक्रम अत्यन्तै मनपर्छ मलाइ हरेक एपिसोड हेर्छु माया गर्छु तामाङ हुनुमा गर्व गर्छु ,
@sherpaigel5062Ай бұрын
आफ्नो संस्कार संस्कृति अनी हाम्रो नेपाली समाजमा रहेको गरिवी जनजिवन हरुको वास्तविकता लाई समेट्दै गाएको यो डम्फुसेलो अति नै मिठो छ डम्फु सेलो परिवार सम्पुर्ण मा टशिदिले ल्हासो फ्याफुल्ला ,सेवा,सेवारो, झोर्ले छजालो❤❤❤🙏🙏🙏
@SanuBabuTamangАй бұрын
मकर सम्दि र निर्मला सोल्टिनी दुवै जनाको फ्यान हो म हजुर यता हाजिर छु। 😀😀सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🫡
@sureshtamang3107Ай бұрын
नमस्ते सम्पुर्ण लोकपारखी मनमुटुहरुमा म कलाकार सुरेश तामाङको तर्फबाट ल्हास्सो फ्याफुल्ला , कार्यक्रम डम्फु सेलोको २३ औं अंकमा आइसकेका छौ यहाँहरुकै माया र हौसलाले अझै निरन्तर रूपमा प्रस्तुतिमा रहिरहनेछौ।यसपटक मकर योन्जन सम्धी र निर्मला घिसिङ नानाको अवाजमा यो सेलो जुहारी प्रस्तुतिमा जोडेको छौ आशा छ यो भागलाई पनि अबस्य रुचाउनुहुनेछ ❤❤❤❤
@saritabhujel2511Ай бұрын
मक्कर योन्जन वा सेलो😍😍
@isingtamang749525 күн бұрын
डम्फु सेलाेकाे episode मा उत्कृष्ट प्रस्तुती डम्फु सेलाे र कलाकार टिमलाई सधै सम्मान गर्छु ।
मकर याेन्जननकाे पछाडिको बाहुनि जस्तो देखिने मैच्याङ क कस्लाइ मन पर्याे मलाई त लास्टै मन पर्याे❤
@RajaniSyangboАй бұрын
धेरैधेरै बधाई अनि धन्यवाद आगामी दिनहरुमा यस्तै राम्रोराम्रो भिडियोहरु हेर्न पाउं🙏🏻🙏🏻
@राजाशाहीठकुरीАй бұрын
Wow so beautiful pictures hjr 🎉🎉🎉🎉🎉🎉🎉🎉
@nimalama7751Ай бұрын
डम्फु सेलाेको यो इपिसाेड निक्कै मन पर्याे । हाम्राे रिमठिम गाउँ समाज र समग्र देशको हालकाे परिस्थती उजागर गर्नुका साथै चेतनामुलक सन्देश पनि दिइएकाे रहेछ । निक्कै खुशी लाग्याे । आशा छ आगामी दिनहरुमा पनि उहाँहरुकाे जस्तै कला र गलाले हामीहरुलाइ लट्ठै पार्न सक्ने कलाकारहरुकाे आगमन हाेस । सुभकामना
@balramlama8923Ай бұрын
प्रस्तुति सबै ठिक छ तर अहिले सम्म को प्रस्तुति मध्यमा सबैभन्दा उत्कृष्ट लाग्यो सम्पूर्णमा बधाई छ।
@rameshlamasyangtan8488Ай бұрын
आज सम्मकै सबै भन्दा बेस्ट कार्यक्रम ❤❤ भाग २ पनि आउनु पर्यो मकर योन्जन निरमला sister को ❤❤
@BuddharamMoktanАй бұрын
निमल स्वर एकदमै मिठो स्वरमा सजिएको गित छ हजुर लाई बधाई छ शुभकामना छ
@suniltamang8567Ай бұрын
waooo dherai dherai badhai hamro tamang teem lai dherai ramro prastuti dinu bhayeko ma Aagami din haruma pani astai prastutiko aasha apekshya rakhda chhu🙏
@rameshlamaАй бұрын
Makkar yonjan ra nirmalako gaayan pratibhako jati tarif gareni kam hunchha.ल्हानान ज्याबा।अनि म्यूजीसियनगरुको त झन जति बर्णन गरे नी सकिन्न।आजको प्रस्तुती बेजोड छ, कुनै कुराको कमी छैन।म चाहान्छु यो टीमलाई देश लगाएत बिदेशमा विभिन्न कार्यक्रम्मा संबंधित संघसंघसंगठनहरुले आमन्त्रण गरियोस
@BishwasTL.OfficialАй бұрын
आहा कत्ती मिलेको जोडी सेलो गीत गाउन❤
@TekbahadurTamang-sh1jhАй бұрын
असाध्यै राम्रो लागेउ हो सबै कलाकार साथीहरू लाई लासाे फ्याफुल्ला।
@PuspaTamang-r5d13 күн бұрын
तामाङ सेलो सुन्दा बडो मज्जा आयो
@manojlama315Ай бұрын
बिच बीचमा गरिएको ख्याल ठट्टाहरुको सामान्य कमजोर बाहेक यो कार्यक्रमको सबै राम्रो छ। 100 out of 100.
@SureshBomjanTamangАй бұрын
Saarai mitho sworko dhani dubai jana hami tamangko sir uthai dine thulo mahan kalakara sammana laso thujechhe chha dubaijanama 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎤
@angtsheringghising7855Ай бұрын
Yadam ramro best wishes for the programme
@AakhleylimbuАй бұрын
सर्वप्रथम डम्फु सेलाेलाइ धन्यबाद,यति मिठाे दाेहरीमा श्याद मनाेरञ्जनकाे लागि मात्र लिएकाे अनुभूति हुन्थ्याे।तर आज समाज रूपान्तरणकाे समाजीक चेतना,,राज्य सत्ताकाे चरित्र,जनताकाे अवस्था र दलाल पुजीबाद संसदिय ब्यावस्थामा माैलाएकाे नितीगत भ्रष्टाचार ,राष्ट्र घात,एकल गाेत्रीय संकिर्णबाद याे नै अभिशाब हाे।यति राम्रो सुमुदाय,भुगाेल संस्कार सास्कृतिक फुल्न पा,काे भए कति सुन्दर हुन्थ्याे?श्याद सास्कृतिक मन्त्रालयबनाएकाे भए,अन्य शाेसित शाषित समुदायले मेराे देश भन्ने गर्व हुन्थ्याे कि?जे हाेस गायक ध्दय निर्मला बहिनी र मकर भाइ ज्युलाइ हार्दिक नमन।।
@lamasamina5161Ай бұрын
मनछुने मनरुने सांगीतिक क्रान्ति अत्ति उत्तम।
@sirjanapakhrin590Ай бұрын
(Nirmala Ghising and Makkar Bdr Yonjan) Both singers are amazing, best wishes for further musical journey! Wonderful episode , congratulations to the organizer and entire team too!
@suryatamang7624Ай бұрын
dui janai molai man parne pare chha❤
@mkproduction6414Ай бұрын
धेरै राम्रो लाग्यो मकर जि निर्मला जि आजको प्रस्तुति सन्देश मुलुक देशको हालत नै एस्तै छ के गर्नु सारै मन छुयो🎉🎉🎉🎉❤❤❤ क्रोशिया बाट🎉🎉🎉प्रतेक हप्ता हेर्ने गर्छु।।।
@manbahadurtamang9010Ай бұрын
आहा !!! कति मीठो अलप र शब्द मकर योञ्जन सरको ।
@nirajtamang3156Ай бұрын
Very very talented singers Nirmala ghising and makker yonjan very fantastic performance god blesssss so much Assam
@jaabchams8471Ай бұрын
मकर अनि निर्जला को सुन्ने जति यता लु कसम से तर लय निर्जलाको पहिलो हुन् पर्यो ❤❤तिर्सुली नदि भन्ने
@AshimaLamaАй бұрын
Me
@BuddhiManTamangBuddhiManTa-x3mАй бұрын
@@AshimaLamaNirjala haina nirmala ho hai
@teerthatamang4791Ай бұрын
निर्मला
@JayanRai-fw9sdАй бұрын
Makar KO fan
@bimaltamang-iw8mhАй бұрын
sarai mitho voice makar brother ko❤❤❤😊
@KumarLama-l8hАй бұрын
गफ बढी भएको जस्तो लाग्यो यद्यपि माननीय र कार्यक्रम टिमलाई शुभकामना
@surendraktamangАй бұрын
दुबै जनाको अलापले मननै खायो । सदै माया र प्रेम को मात्र दोहोरी सुनिराको नयाँ बिसय बस्तुमा पनि दोहोरी हेर्न चाहेको थियो आज भयो खुसी लागियो
@baltamang9038Ай бұрын
भाग दुई चाहिन्छ।।मकर योञ्जन तामाङ र निर्मला घिसिङ तामाङ को यति सुरिलो सुमधुर स्वरलाई सम्मान ❤❤❤❤। निर्मला घिसिङ तामाङको शब्द चयन साह्रै राम्रो लाग्यो भने मकर योञ्जन तामाङले शब्द चयन गरिएको अलिक पहिलो चोटी भएर होला निर्मलाको शब्दलाई शब्दको झटारो हान्नु मकरले अलिक कम जस्तो लाग्यो।। निर्मला घिसिङ तामाङ बहिनी र मकर योञ्जन तामाङको दोहोरी खत्राई देखियो।। गीत संगीतलाई सिक्नु नै पर्ने रहेछ & जान्ने जान्ने भए पछि सुनी रहु जस्तो लाग्यो।। बधाई सँगै सफलताको शुभकामना।। निर्मला घिसिङ तामाङ शब्द धनी सुमधुर स्वरकी खानी नै रहेछिन् ।आवाजले सुनी रहु जस्तो लाग्यो।। कहाँ लुकेर बस्नु भएको थियो होला यो भन्दा पहिला निर्मला ?
@BinodShakya-u7dАй бұрын
she ho hajur
@ShusilTamangАй бұрын
biggest fan honi feri makar yonjan ko😊😊 Sath sathai hit mama ra makar sangai vayeko ma dherai ramro❤❤ laagyo
@sumanchhetri7956Ай бұрын
Makar bigs fans❤❤❤
@nabintamang790Ай бұрын
Damphu selo ko episode maddhe no.1 episode lagyo malai yekdamaii ramro prastuti thank u hjrharulaiiiiii
@DipeshWaiba-o2hАй бұрын
Man choyo hou "Domfu selo" le jhan Makar Yonjan jojo ra Nirmala Ghising Nanako selo le Ahhaa😊hami "Tamang" jati ko saskar saskitir samracheyan Garnu hune "Domfu Selo"Teem lai Ma Dipesh Waiba Tamang ko derai derai mandekhi❤ samman garna chanxu
@JohnGTamangАй бұрын
best tamang selo of this year ...................🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌬🌬🌬🌬🌬🌬🌬🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌬🌬🌬🌬🌬🌬🌬🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌬🌬🌬🌬🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
@bhimsinghkutiyal1672Ай бұрын
निर्मला घीसिंग जी और मकर yongjan जी का अति उत्कृष्ट तमांग सेलो । आप दोनों को पुनः सुनने का सौभाग्य कब मिलेगा। प्रतीक्षा करूंगा। शुभ रात्री एवं धन्यवाद
@Ghising.tАй бұрын
सारै राम्रो प्रस्तुति मकर,निर्मला बधाई छ🎉
@SuprimTamang-c2yАй бұрын
Lasso fyafuljee sampurna damfu selo teem lai dherai ramro pratiti vayo makar ale ra nirmala Anga ko arko bhak2 pani herma pau❤❤❤❤❤❤❤❤❤❤
@TAMANGBISHAL-z8mАй бұрын
Manai xune prastuti thiyo Makar Yonjanji ra Nirmalaji lai dherai Dhanyabad 🙏🙏Lasso🙏
@ThiranThingАй бұрын
निर्मला घिसिङ र मकर योन्जन को गीत धेरै मीठो लग्यो सबै टिम लाई बधाई
@sonamgole3285Ай бұрын
निर्मला त निर्मला भइगो 😊मकर सम्धीलाई सेलोमा पनि काइदा सुट हुने रहेछ । कति राम्रो आवाज🤗❤
@devlamawaibatamang4404Ай бұрын
❤❤❤ दुबै जना को प्रस्तुती एकदम नै बबाल छ है मकर योन्जन र निर्मला घिसिङ को!
@satyalsantosh2019Ай бұрын
मलाई चाहिँ कार्यक्रम प्रस्ताेता असाध्यै राम्राे लाग्याे, बच्चा बेलामा रेडियाे सुनेकाे जस्तै मि..ठाे । ग्रेट जब आले, ल्हास्साे फ्याफुल्ला ।
@PBT-1984Ай бұрын
अति उत्तम प्रस्तुति दुबैजनाकाे❤❤❤❤❤
@birbahadursingar303Ай бұрын
२३औ भाग सम्मन पुग्दै गर्दा यो भाग भने अतिनै मन पर्यो । लास्सो है जम्मन बेनान्दा फ्याफुल्लाह