Daram Khola /Machhi tala - Thaneshwor Gautam | Sabita Basnet | Keshari Gharti Magar | New Song

  Рет қаралды 145,956

Thaneshwor Gautam Official

Thaneshwor Gautam Official

Күн бұрын

Пікірлер: 418
@kajimagar2250
@kajimagar2250 11 күн бұрын
थानेश्वर दाइ को फ्यान जति ले हात उठाउनु त लु 💁
@bidurbhattarai9493
@bidurbhattarai9493 11 күн бұрын
आफ्नै जिल्ला बाग्लुङ र अन्य छिमेकि जिल्लाहरू पर्वत, म्याग्दी, गुल्मी लगायतमा अवस्थित विभिन्न नदिहरू/खोलाहरू घुम्यो भनि बनाईएको गित । गितमा प्रयोग भएका सबै शब्द,स्वर, लय, संगित, गाउँको परिवेश, युवा पलायनका कुरा, दुख , मिहिनेतका कुराहरू मनोमहक दृश्य सहित छायाङ्कन गरेको भिडियो हेर्दा आन्नद आयो । सम्पूर्ण टिम लाई बधाई ❤❤🎉🎉🎉
@sushilasherpa7912
@sushilasherpa7912 11 күн бұрын
Mind blowing wowwww no words how to describe superb good luck wish u all the best❤❤🎉🎉🎉🎉
@ritusingh68009
@ritusingh68009 11 күн бұрын
Aaha kati marmik geet..safalatako shubhakamana xa thaneswor gautam sir🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ChiranPun
@ChiranPun 11 күн бұрын
हजुर नमस्कार ! म यो गीतको गीतकार एबम सङ्गीतकार चिरन पुन । सबैलाई धन्यवाद यो सम्पुर्ण टिमलाई सबैले यो गीतलाई मन पराई दिनुहुने छ भन्ने अपेक्षा राखेका छौ । 🌺🙏🌺
@nirmalchhetriofficial7772
@nirmalchhetriofficial7772 11 күн бұрын
नमस्कार म यो गीतको मोडल निर्मल क्षेत्री - सबैले गीत मन पराउनुहुन्छ भन्ने आशा लिएको छु,,
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 11 күн бұрын
आहा आदरणीय सर अत्यन्तै खुसी लाग्यो बधाई तथा शुभकामना जय गीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ShyamBhadurk.c
@ShyamBhadurk.c 5 күн бұрын
❤tapai Lai baesma dekheko ajkal kasto hunu bho hola❤
@Rabinawosti2
@Rabinawosti2 11 күн бұрын
Mitho lagyo utkrista geet ❤❤ sabita Basnet ko awaj malai pahila dekhi nai. Man parxa baby voice mitho 😊keep it up
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@romancenepal5206
@romancenepal5206 11 күн бұрын
आहा ❤❤ क्या दामी गीत "दरम खोला फनफनी घुम्यो" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@chinesegudiya1
@chinesegudiya1 11 күн бұрын
Very very nice loved it wish u a good luck for whole team❤❤
@ChiranPun
@ChiranPun 6 күн бұрын
🎉❤🎉
@reliablechoice3802
@reliablechoice3802 11 күн бұрын
मेरो आदरणीय दादाको नया कोशेली दरम खोला 😊😊😊 wow ..सबै गीत बजार र बिक्रीका लागी हुंदैनन् । दर्शकको मनमा बस्न सक्नु चै ठुलो कुरा हो ।। एती राम्रो शब्द संगीत wow 🎉🎉 Congratulations 💕💕❤️❤️💞💞🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 11 күн бұрын
आहा हाम्रो गल्कोट हाम्रो दरम खोला जय होस सबै सबै अग्रज अनुज कलाकार हरुलाई बधाई तथा शुभकामना सहित उच्च- सफलताको कामना गर्दछु ...!!!❤❤❤❤🙏🙏🙏🎶🎶🎶🎵🎵🎵
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@birsahani4570
@birsahani4570 11 күн бұрын
Aaha saraii mitho gite👏🏻👏🏻👏🏻😍😍🙏🏼🙏🏼
@rajankrbasnet8607
@rajankrbasnet8607 11 күн бұрын
Respect sir wow superb song
@Puspal-Sharmaofficial
@Puspal-Sharmaofficial 11 күн бұрын
Aaha!! Song good luck mayro piyaro daji normal❤❤🎉
@TejMagar-x2u
@TejMagar-x2u 11 күн бұрын
Sarai ramro xa hai daju geet feri poni yastai git liyara aaunuhola
@HareKrishna-r1i
@HareKrishna-r1i 11 күн бұрын
I really enjoy your songs.. You have different tunes and vibes
@sabitabasnet866
@sabitabasnet866 11 күн бұрын
Thank you ❤
@ChiranPun
@ChiranPun 6 күн бұрын
🎉🎉❤🎉🎉🎉
@PremthapaMagar-s1d
@PremthapaMagar-s1d 11 күн бұрын
Dherai ramro❤
@Shubash_khatri_
@Shubash_khatri_ 11 күн бұрын
Sarai ramro ❤❤
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 10 күн бұрын
आदरणीय थानेश्वर दाइको आवाजमा शाश्वत सरस्वतीको वास भएको महसुस गर्ने मजस्तै को-को हुनुहुन्छ?अत्यन्त सुन्दर प्रस्तुति।❤ हार्दिक बधाई एवं शुभकामना सम्पूर्णमा।❤
@HimaliHub
@HimaliHub 11 күн бұрын
आहा ! कति मीठो गीत❤❤
@ashimbagar2729
@ashimbagar2729 11 күн бұрын
Best of luck all team members 🎈❤
@BinduPun-no2kq
@BinduPun-no2kq 11 күн бұрын
Dheraiii ramro 👍🏻👌👌👌
@dhorpatanchannel4981
@dhorpatanchannel4981 10 күн бұрын
One of my favourite singers❤❤ thanks for the promotion of our dhorpatan 🎉🎉🎉❤❤
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ChiranPun
@ChiranPun 6 күн бұрын
❤❤❤❤❤❤❤
@LamsalUpendra
@LamsalUpendra 11 күн бұрын
उत्कृष्ट..रचना ,गायक कलाकार
@nepalitrekker2603
@nepalitrekker2603 9 күн бұрын
❤❤❤❤ महिला आवाज मा लिड सबिता बस्नेतले गरे पनि आवाज मा त केशरी थापा मगरको दमदार सुनिएको छ। ❤❤गित राम्रो छ। धन्यवाद सम्पुर्ण कलाकार हरु मा।
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 11 күн бұрын
आहा अति नै मिठो उत्कृष्ट गीत आहा थानेश्वर दाजु सफलता को अग्रिम शुभकामना छ❤❤❤🎉🎉🎉🌹🌹🌹🙏🙏🙏
@pratiksharma6703
@pratiksharma6703 11 күн бұрын
Best of luck all team. Very nice song and video.
@YamPrasadNiureNP
@YamPrasadNiureNP 11 күн бұрын
आदरणीय अग्रज सर्जक तथा गायक थानेस्वर गौतम दाइ र मोडल निर्मल क्षेत्री दाइको एक उत्कृष्ट सहकार्य सफलता को शुभकामना टिम लाइ
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@harkasapkota4633
@harkasapkota4633 10 күн бұрын
आहा ! हो हजुर फनफनि खोला घुमे झैँ जिन्दगीको रफतार….nice song 👍🙏👍
@punmamata4352
@punmamata4352 11 күн бұрын
Nice song 👌👌👌 आफ्नै गाऊॅंघरको परिवेश , विभिन्न प्राकृतिक सम्पदाले भरिएको मनोरम दृश्य , अनि गरिबीले रोजीरोटीको लागि विदेशिनु पर्ने बाध्यता , र उमेर बढेपनि दुख भने कहिलै नघट्ने अवस्था सबै कुरालाई समेटेर बनाईएको ( दरम खोला फनफनी घुम्यो ) झट्ट हेर्दा मधुरो सिन देखिए पनि शब्द , श्वर , लय अनि नृत्यले यो गितलाई न्याय दिएको छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@musicall2022
@musicall2022 11 күн бұрын
Music ❤❤
@prakashpun2672
@prakashpun2672 11 күн бұрын
धेरै राम्रो छ शुभकामना 🎉🎉
@ShreePaudel
@ShreePaudel 11 күн бұрын
आहा मिठो शब्द संगीत लयमा झनै सुरुवाती अलाप अनि रागले त मन मुटुमै छोयो! बागलुङका गाउ बस्ती नदी खोलानाला भेषभुषा सुन्दर सबैको मन मनमा शुशेलीमा बस्न सफल होस्🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@ChiranPun
@ChiranPun 6 күн бұрын
@@ShreePaudel Good
@KalpanaUpadhyay-w8n
@KalpanaUpadhyay-w8n 11 күн бұрын
beautiful song dada❤🙏
@Rive145
@Rive145 11 күн бұрын
Wow best song ❤❤❤
@SujitaPantapoudel
@SujitaPantapoudel 11 күн бұрын
सफलताको शुभकामना❤🎉🎉
@prashiddhasharma7493
@prashiddhasharma7493 11 күн бұрын
धेरै रामाे लाग्याे हामाे देश काे परिस्थिति सग मेल खाने गित
@GyanGalan
@GyanGalan 11 күн бұрын
सफलता को शुभ कामना ।❤❤
@Yamparkashsunar
@Yamparkashsunar 9 күн бұрын
सारै राम्रो छ ❤ सबै को मन जित्योस । शुभ कामना छ।
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@prempokhrel-yp6oq
@prempokhrel-yp6oq 11 күн бұрын
Wow Kati ramro songs❤❤❤
@RameshPariyar-g6e
@RameshPariyar-g6e 11 күн бұрын
लोकप्रिय गायक सर्जक आदरणीय दाजु थानेश्वर गौतम ज्यु को हरेक गित संगित प्रस्तुती ले मन छुन्छ यो प्रस्तुती पनि निकै उत्कृष्ट मार्मिक पनि उच्च सफलताको शुभकामना व्यक्त गर्दछु दाजु 🙏
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ArjunChhantyal-w6f
@ArjunChhantyal-w6f 6 күн бұрын
Aaha sarai mitho 👍👏
@Ganeshsharmaofficial81
@Ganeshsharmaofficial81 11 күн бұрын
आहा ! कति राम्रो गीत एउटा समाजसँग मेल खाना जाने थानेश्वर गौतम दाईको
@MinRayamajhi-p5n
@MinRayamajhi-p5n 9 күн бұрын
आफ्नो भुगोल र बर्तमान अवस्थामा देश भोग्नु परेको बेरोजगारी र युवा पलायनको यथार्थ चित्रण गरिदिएकोमा सम्पुर्णलाई टिमलाई धन्यवाद। गितले गित मात्रै बोलेको छैन यथार्थ बोलेको छ। सफलताको शुभकामना ❤️🙏
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ChiranPun
@ChiranPun 6 күн бұрын
@@MinRayamajhi-p5n सुन्दर
@bhandarimahesh9740
@bhandarimahesh9740 6 күн бұрын
धेरै राम्रो मेरो आदरणीय दाइ शब्द संकलन अत्यन्तै भाबुक❤❤
@gppokhrel3539
@gppokhrel3539 11 күн бұрын
Wow❤❤
@HimanMagarSinjali-i6k
@HimanMagarSinjali-i6k 11 күн бұрын
धेरैं धेरै राम्रो छ दाजु गीत बधाई छ सब टिम लाई उच्च सफलता कोे सुभकामना छ है 🙏🏽👌🏽👌🏽👌🏽
@AieshmaKarki
@AieshmaKarki 11 күн бұрын
यो सृजना अति नै उत्कृष्ट लाग्यो आफ्नो पहिचान के हो? आफ्नो मौलिक पहिचानलाई कसरी बचाउने ? यो उत्कृष्ट सिर्जनाबाट सबैले पाठ सिक्नुपर्ने समय पक्कै आएको छ। धेरै धेरै धन्यवाद वरिष्ठ गायक थानेश्वर गौतम सविता बस्नेत र केसरी घर्ती मगर सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना❤❤❤❤❤
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@LaxumanYogi
@LaxumanYogi 11 күн бұрын
Sabai ramro xa hjr khot laune thau vetiyana❤❤❤❤❤
@AkanchaKhatri
@AkanchaKhatri 11 күн бұрын
❤❤❤❤❤ nice song ❤❤❤
@issortamang1232
@issortamang1232 11 күн бұрын
Organic Song. From USA Virginia. Salute
@munamadanoli7734
@munamadanoli7734 7 күн бұрын
म अमेरिका देखि हेर्दै सुन्दै छु मेरो प्रीय गायक थानेश्वर जि
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@DipendraRasaili-zf6ik
@DipendraRasaili-zf6ik 11 күн бұрын
मेरो बाग्लुङ त साच्चिकै मातो नै त्यस्तै छ कला भएका मान्छे मात्रै जन्माउने गर्व लाग्छ बाग्लुङ्गे हुनमा💪💪❤️🇳🇵🙏
@ChiranPun
@ChiranPun 6 күн бұрын
@@DipendraRasaili-zf6ik 🌺🙏🌺
@HMPfamilyvlogs
@HMPfamilyvlogs 11 күн бұрын
धेरैमा राम्रो छ यो गित 🌹🌹🌹🙏 मन छुने गित छ । बिशेष यो गितको सम्पूर्ण सर्जक जयुहरुलाइ धेरै धेरै धन्यवाद 🌹🙏🌹🌹🌹🌹🌹🌹🌹
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@MansinghBudha-e5p
@MansinghBudha-e5p 11 күн бұрын
यति राम्रो गीत निकालेकोमा सम्पूर्ण परिवारलाई धन्यवाद यो गीतले छिट्टै एक मिलियन भ्युज कमाओस्❤🎉❤@sabita basnet didi आगामी आगामी दिनमा पनि यस्तै राम्रा गीत सुन्न पाइयोस् दिदी🎉🎉
@sabitabasnet866
@sabitabasnet866 5 күн бұрын
Thank you bhai❤❤❤❤
@yamkumar2264
@yamkumar2264 9 күн бұрын
आहा कतिमार्मिक भाका छुट्टैकिसिमको दमदार आबज धेरैलाइ यो तरिकाले गाउना सजिलो छैना थानेस्वोर गौतमले कतिमजाले गाउनुहुनछ हामी बागलुङे हुनुमागर्बा लाग्छ बाजापनि कतिमिलेको छ बधाई सबै टिमलाइ
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@yamaale8332
@yamaale8332 5 күн бұрын
सारै मार्मिक छ, शब्द संकलन सम्पूर्ण टीम प्रति हार्दिक बधाई तथा सफलताकाे शुभ कामना व्यक्त गर्दछु । थानेश्वर ज्यू त मेरो लास्टै मन पर्ने गायक हुनुहन्छ । मत BIG फ्यान नै हुँ... नछुटाई हेर्छु। सुनि रहनु मान् लाग्छ बढो आनन्द आउँछ 🙏🙏👌👌🌺❤️❤️
@anupgyawali767
@anupgyawali767 11 күн бұрын
फरक प्रस्तुति सुन्न पाइयो। धेरै धेरै सफलताको कामना सम्पूर्ण टिमलाई 🎉🎊
@ChiranPun
@ChiranPun 6 күн бұрын
❤❤❤❤❤
@banuragi1310
@banuragi1310 5 күн бұрын
बधाई छ गायक द्वय-१लाख भ्यूज🙏
@prakashgiri4050
@prakashgiri4050 11 күн бұрын
Nice ❤️🇳🇵
@ashimbagar2729
@ashimbagar2729 11 күн бұрын
I'm waiting ❤
@mukundagaire8115
@mukundagaire8115 11 күн бұрын
हाम्रो हुग्दी खोला हाम्रो शान्तिपुर
@Bishnu483
@Bishnu483 11 күн бұрын
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
@shankarbc7695
@shankarbc7695 11 күн бұрын
शुभकामना दाजु लगायत आबद्ध सम्पूर्ण टिमप्रति धेरै राम्रो गित 🙏🏾❣️🙏🏾👌🏾
@sabitabasnet866
@sabitabasnet866 11 күн бұрын
Thank you ❤
@deepakneupane7644
@deepakneupane7644 10 күн бұрын
समय सान्दर्भिक शब्दमा सजिएको अति सुन्दर सिर्जना सम्पुर्ण टिम बधाई शुभकामना।।
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@DhanaKhatri-w1v
@DhanaKhatri-w1v 9 күн бұрын
आहानि चिरन पुन दाजुको शब्द सङ्गित रहेको उत्कृष्ट सिर्जना कति मन छोयो सम्पुर्ण टिम लाइ सफलता को शुभकामना ❤❤❤❤❤
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@mktsdmuna6789
@mktsdmuna6789 11 күн бұрын
आहा कति सुहाउदो भिडियो गित नमन दाजु
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 11 күн бұрын
आहा अत्यन्तै मैलिक गितले मनै छोयो अर्घानिक शब्द लय अनि आवाज खै गितको कसरी प्रशंसा गरु म ,,गितमा आबद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु!!गितले धेरै भन्दा धेरै माया पाओस्,दर्शक श्रोताको मन जितोस शुभकामना 💐🙏💐🎉🎊💐🌺🌹💐🎉🌹🎊🙏🙏🙏
@sabitabasnet866
@sabitabasnet866 11 күн бұрын
Thank you ❤
@sabitabasnet866
@sabitabasnet866 11 күн бұрын
Thank you ❤
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@yamthapa666
@yamthapa666 11 күн бұрын
मेरो सबभन्दा मन पर्ने गायक थानेश्वर सर हजुरको सुरुवातको आलाप लेनै मेरो मुटुमा छोयो सधै यसरिनै करोडौ नेपालि को आमा बुवा दाजु भाइ दिदि बहिनि हरुको मन जित्न सफल हुनु सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sabitabasnet866
@sabitabasnet866 11 күн бұрын
Thank you ❤
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@dikshuacharya5348
@dikshuacharya5348 11 күн бұрын
राम्रो लाग्यो है ।।
@laxmanaryal8171
@laxmanaryal8171 6 күн бұрын
मार्मिक छ ब्रो बेस्ट सफलता को कामना
@farsurampandey7664
@farsurampandey7664 11 күн бұрын
Very Nice Sabai kalakarlai Dhanywad SUVAKAMANA
@ChiranPun
@ChiranPun 6 күн бұрын
🙏🌺🙏
@Prabinkharel1
@Prabinkharel1 11 күн бұрын
saarai ramro
@ChiranPun
@ChiranPun 6 күн бұрын
🎉❤🎉
@बिकलकुँवर
@बिकलकुँवर 11 күн бұрын
आहा मनै छोयो दाजै❤❤💐🙏
@ChiranPun
@ChiranPun 6 күн бұрын
❤❤❤❤❤
@ashimmagar5866
@ashimmagar5866 10 күн бұрын
Wou wou dherai ramro sangeet ekdmai man paryoo kurey anusar ko fal prapti bhayo ekdamai Dhnyebaad Sampurna team ma ❤❤🎉
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@nainadevi5059
@nainadevi5059 10 күн бұрын
धेरै राम्रो गीत ❤️❤️❤️
@jaganadhikari9625
@jaganadhikari9625 10 күн бұрын
❤❤❤🎉🎉हजुरकाे स्वर युनिक लाग्छ। हजुरकाे हरेक गित खाेज्दै सुनिरहेकाे हुन्छु। नयाँ गित पर्खिरहेकाे थिए, हायाे साह्रै राम्राे स्वर, शब्द र संगित। सफलताको शुभकामना ।।।❤❤❤🎉🎉
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@Krishna-yl1bh
@Krishna-yl1bh 11 күн бұрын
आहा गित सुन्दासुन्दै आशुनै झर्यो !
@JitBahadurBudhaMagar-t6e
@JitBahadurBudhaMagar-t6e 10 күн бұрын
मेरो पनि आसु आयो त यो बिरानो प्रदेस बाट
@GyanuRai-p9w
@GyanuRai-p9w 11 күн бұрын
सर हजुरकाे सुमधुर आवाज असाध्यै मिठासछ लाखाै लाख शुभकामनाछ
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@Karki-d1s
@Karki-d1s 6 күн бұрын
Wow dami hajur
@khetbdrnepali3972
@khetbdrnepali3972 11 күн бұрын
उर्जाशिल मन मनमटु मै बस्न सफल सारै समधुर स्वर लय संगीतमा सुन्न पाइयो सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ashimbagar2729
@ashimbagar2729 11 күн бұрын
आहा मार्मिक गित ❤
@gangabartaula2192
@gangabartaula2192 11 күн бұрын
सफलताको शुभकामना 🙏🙏❤️❤️
@ChiranPun
@ChiranPun 6 күн бұрын
🌺🙏🌺
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 10 күн бұрын
दरम खोला फनफनी घुमिरहन्छ हजुर, सम्पूर्ण टोली लाई धेरै धेरै शुभ-कामना तथा सफलताको कामना।
@ChiranPun
@ChiranPun 6 күн бұрын
@@ShyamChhetri-gb7qy 🌺🙏🌺
@nirmalchhetriofficial7772
@nirmalchhetriofficial7772 11 күн бұрын
नमस्कार म यो गीतको मोडल निर्मल क्षेत्री - सबैले गीत मन पराउनुहुन्छ भन्ने आशा लिएको छु,,
@YubarajChhantyalOfficial
@YubarajChhantyalOfficial 11 күн бұрын
Dami xa bhai congratulations ❤❤
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@rijal5405
@rijal5405 11 күн бұрын
सम्पूर्ण टिमलाई हार्दिक शुभकामना❤❤❤❤❤❤
@PrakashGiri-on2lq
@PrakashGiri-on2lq 9 күн бұрын
बागलुङको फेरि र मा आधारित तेसैमा बर्तमन नेपाल काे तिताे यथार्थलाई झल्कायकाे छ हार्दिक शम्मन
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ChuramaniPaudyal-l8p
@ChuramaniPaudyal-l8p 7 күн бұрын
साँच्चै गीतले मन छोयो। "माछी तल तल उमेर माथि माथि " कस्तो मिलाको। सम्मान छ तपाईंलाई। सामाजिक यथार्थ प्रस्तुत गर्नु भएकोमा। थप सफलताको शुभकामना पनि छ ।
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@bikramthapa8652
@bikramthapa8652 11 күн бұрын
आहा
@ChiranPun
@ChiranPun 6 күн бұрын
🎉❤🎉
@Farak-Yatra
@Farak-Yatra 10 күн бұрын
राम्रो गीत केशरी घर्ती लगायत सबैलाइ बधाई ❤❤❤
@ThaneshworGautam
@ThaneshworGautam 6 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@maheshwarpant
@maheshwarpant 7 күн бұрын
नेपाली लेक संस्कृतिको झलक! शुभकामना
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@ChiranPun
@ChiranPun 6 күн бұрын
@@maheshwarpant राम्रो 🌺🙏🌺
@bishnubohora4082
@bishnubohora4082 9 күн бұрын
आहा हाम्राे शान्तिपुरकाे सेराेफेराे लाई समितिएकाे गित सारै आन्नद लाग्याे सुन्दा❤❤
@ThaneshworGautam
@ThaneshworGautam 7 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अनि माया हजुरको अपार माया र साथले मेरो संगीतको यात्रा अझ फराकिलो रुपमा अगाडि बढ्नेछ। वास्तविक नेपाली कला र संगीतले न्याय पाउने छ ।
@nirajangautam8854
@nirajangautam8854 3 күн бұрын
गौतमको इज्जत राख्न जन्मीयका बागलुङ्का पुत्र आदरणीय थानेस्वर ज्यु लाइ नेपालभरीका गौतम हरुको तर्फदेखी सलाम टक्र्याउन चाहन्छु ।
@govinda7kharel
@govinda7kharel 6 күн бұрын
❤very good song ❤
@RomanchPun-wz4ze
@RomanchPun-wz4ze 11 күн бұрын
Ramro geet xa dai
@Reejanmalla
@Reejanmalla 9 күн бұрын
यो गीत सुनेर गाउँघरको लास्तै याद आयो।
@krishnaprasadkafle1848
@krishnaprasadkafle1848 4 күн бұрын
अती मीठो सिर्जना । मौलिक , उत्कृष्ट गित । हार्दिक बधाई छ सम्पुर्ण टिमलाई । 😘😘😘😘😘
@bibascpg17k
@bibascpg17k 11 күн бұрын
दामी छ गित 💚🙏
@ChiranPun
@ChiranPun 6 күн бұрын
🎉❤🎉
@comedywithchampion-jk4kf
@comedywithchampion-jk4kf 11 күн бұрын
थानेश्वर गौतम को गित ककस्लाइ मन पर्छ हाजिर हौ त❤❤🎉
@DhanaKhatri-w1v
@DhanaKhatri-w1v 9 күн бұрын
चितवन पुन को शब्द सङ्गित कस्तो लाग्यो हजुर हरुलाइ
@shantarajadhikari4859
@shantarajadhikari4859 9 күн бұрын
✋✋✋✋✋✋
@bimalgautam2527
@bimalgautam2527 6 күн бұрын
Wow! Sarangi melody!
@YamanPun-jl1lm
@YamanPun-jl1lm Күн бұрын
आहा दाजु शब्द संगित सोर सबै नेपाली ले को बास्तबिकता अनि ठेट मौलिकता ,आजकलको भिउजको लागि जे पनि गर्छन , तर हजुरको यो गित जतिले सुन्नु हुन्छ सबैको मुटु मै गडिन्छ ,यो गित को निम्ति तपाई लाई नमन गर्न चाहान्छु
Daram Khola Phanphani Ghumyo
13:38
Thaneshwor Gautam Official
Рет қаралды 10 М.
She wanted to set me up #shorts by Tsuriki Show
0:56
Tsuriki Show
Рет қаралды 8 МЛН
How to have fun with a child 🤣 Food wrap frame! #shorts
0:21
BadaBOOM!
Рет қаралды 17 МЛН
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН
New Nepali Song 2081 By Tika Pun Swarup Raj Acharya /Shreekrishna bam Malla ft.Anny pun/Manoj Gurung
12:52
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान - NAMUDA
Рет қаралды 287 М.
She wanted to set me up #shorts by Tsuriki Show
0:56
Tsuriki Show
Рет қаралды 8 МЛН