Junkiriko Pachhi Lagda [ जुनकिरीको पछी लाग्दा ] - Thaneshwor Gautam • New Nepali Song 2023

  Рет қаралды 310,495

Thaneshwor Gautam Official

Thaneshwor Gautam Official

Күн бұрын

Presenting new Nepali song Junkiriko Pachhi Lagda by Thaneshwor Gautam penned by Shree Bhakta Paudel "Aafanta" only on Thaneshwor Gautam's official KZbin channel.
Janani Nepal Presents:- New Nepali Song 2023
|| Junkiriko Pachhi Lagda जुनकिरीको पछी लाग्दा ||
#thaneshworgautam
#shreebhaktapaudel
#newnepalisong
#nepalisong
#gajalsong
#musicvideo
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal | Music:-
Thaneshwor Gautam
♬ Lyrics:-
Shree Bhakta Paudel "Aafanta"
♬ Arrange | Mixing:-
Binod Bajurali
♬ Pre Mixing:-
Rajendra Bajurali
♬ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♬ Flute:-
Gopal Dev
♬ Audio | Video:-
Janani Nepal
-----------------------------------------
🎬️ Video Credits:-
🎬 Video Team:-
Raju Dahal
Yubraj Bhattarai (Dhol)
Pashupati Gandharva (Tabala)
Manju Dahal
Nakul Tamang
Anush Tamang
Sapana Pathak
Bishan Pakhrin
Sangeeta Basnet
Bikash Thapa Magar
Prajwal Wosti
Prabin Wosti
Parchit Jung Kunwar
Gautam Bhattarai
Uddhav Prasad Pathak
Asmee Neupane
Usopana Pathak
Rajesh Gandharva (Sarangi)
🎥 Cinematographer:-
Ram KC
🎬 Edit | Color Grading:-
Milan Bishwokarma
🎬 Poster Art:-
Santosh Chauhan
🎬 Make Up Artist:-
Prabin Khadka
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Janani Nepal
Dragon Pictures
© & ℗ Thaneshwor Gautam, 2023
All Rights Reserved
---------------------------------------------------
Stream my songs on your favorite streaming platforms:-
Spotify:- open.spotify.c...
iTunes:- music.apple.co...
Amazon:- amazon.com/dp/...
Apple Music:- music.apple.co...
Tidal:- listen.tidal.c...
Amazon Music:- music.amazon.c...
KZbin Music:- music.youtube....
Qobuz:- www.deezer.com...
Napster:- napster.com/th...
यदि तपाई संग नयाँ जानकारी अथवा तपाई वा तपाइको सम्पर्कमा कोही प्रतिभा हुनुहुन्छ र त्यो प्रतिभा दर्शक सम्म पुराउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ l
Connect with us: 9851125897
Facebook: / jananinep
Website: www.jananinepa...
**Uploading this video on other channels without prior permission is strictly prohibited.
(Embedding to websites is allowed)**

Пікірлер: 519
@ShreePaudel
@ShreePaudel Жыл бұрын
युवा गायक थानेश्वर जी सँगको यो दोश्रो सहकार्य हो! पहिलो बेचेर सपना …पछीको यो जुनाकिरीको पछिलाग्दा जूनै छुटेछ … लाई पनि हजुरहरुले मन पराईदिनु हुनेछ!
@avijitkoirala6754
@avijitkoirala6754 Жыл бұрын
आहा हृदय नै स्पर्श गर्ने कति मिठो शब्द संयोजन अनि अत्यन्तै श्रुतिमधुर स्वर। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🎉
@indrakumarsdiary
@indrakumarsdiary Жыл бұрын
बधाई हजुरहरूलाई❤❤ आहा माया त अनवरत छ 🙏
@rameshthapa5470
@rameshthapa5470 Жыл бұрын
So nice song
@pardeshikiran25
@pardeshikiran25 Жыл бұрын
अति मर्म स्पर्शी शब्द संगीत अनि सुमधुर गायन। बधाई छ सम्पूर्ण टिमलाई
@KishanChhetri-l5p
@KishanChhetri-l5p Жыл бұрын
So melody song 😢
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@harikalathapa4914
@harikalathapa4914 10 ай бұрын
आहा कति राम्रो,आनन्द आयो
@KalpanaKalpana-s3p
@KalpanaKalpana-s3p Жыл бұрын
श्रीभक्त पौडेल "आफन्त" "बेचेर सपना मैले रात किनेको छु" पछि फेरी अर्को सांगितीक कोशेली "जुनकिरीको पछि लाग्दा जुनै छुटेछ" (बाबू - स्व प्रदिप कुवँर) प्रति हार्दिक श्रद्धा सुमन स्वरुप समर्पण यस गजललाई सुनेर हेरेर प्रतिकृया दिनुहुने छ अनि सफलताको सुभकामना यो युनिटमलाइ
@harikalathapa4914
@harikalathapa4914 10 ай бұрын
जति सुने पनि नपुग्ने कति मिठो
@kiranmagar5263
@kiranmagar5263 Жыл бұрын
एति राम्रो गित ❤❤❤❤❤सुन्दा पनि आन्नद आउने दाइ ह्जुर का हरेक शृजना नै 😍आगो हुन्छन तपाइको म फ्यान हो ठूलो ❤❤❤
@BasantaMahatara-g4k
@BasantaMahatara-g4k Жыл бұрын
मिठो खान्छु भन्दा भन्दै नुनै छुटे छ🥲🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you so much hajur !god bless you ani Dherai dherai maya .
@laxmithapa6154
@laxmithapa6154 Жыл бұрын
आदरणीय दाजु @thaneswor gautam मर्माहित स्वर ले एकदम भावुक बनायो. गीत सङ्गिग्त ले एउटा नया स्वर पाय्को छ सफलता सधैंभरी यसरी नै काय्म रहोस सुभकामना दाजु
@purusapkaota7252
@purusapkaota7252 Жыл бұрын
Waw धेरै राम्रो सान्द्रभिक अनि मार्मिक गजल ।। दामी दाजु ।।
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@bgkunwar
@bgkunwar Жыл бұрын
लय, शब्द र स्वरको संगम । वाह, प्रीय गायक ।।
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you so much hajur !god bless you ani Dherai dherai maya .
@rriddhimarijal3601
@rriddhimarijal3601 Жыл бұрын
भिडबाट अलग, शास्त्रीय संगितका साधक आदरणीय थानेश्वर जि काे गायन र संगितमा मलाई साक्षात सरस्वती काे आभास हुन्छ। कालजयी गित र गजलहरु सबैकाे मनमा बस्न सफल बनुन, शुभकामना छ थानेश्वर जी।
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you so much Riddima ji .God bless you .
@laxmandhamala6716
@laxmandhamala6716 3 ай бұрын
ओहो यस्तो शृजनालाइ उच्च सम्मान छ !!❤❤❤❤यस्तो पो गित त !! thaneshwar gautam best singer!!❤❤❤
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
नेपाली साहित्य गजल दुनियाँमा एउटा पर्यवाची नाम हो थानेश्वर गौतम,जस्को नेपाली सङितमा छुट्टै पहिचान छ!!!करोडौं करोड दर्शक श्रोताबाट अपार माया पाउनुएका गौतम एक भाग्यमानी गायक अनि संगीतकार हुनुहुन्छ,,,रास्ट्रदेखि अन्तर्राष्ट्रिय जगतमा गौतमको चर्चा परिचर्चा शिखरको चुलिमा चुलिएको छ,,,गौतमको अवाजमै जादुको टुनामुना छ जस्को आवाजले जो कोहिलाइ पनि मन्त्रमुग्द बनाउछ म जस्ता करोडौं दर्शकको चिन्तन रोगको ओखती दबै बनेका छ्न गौतमका गित सङित,,,श्री भक्त पौडेल (आफन्त को)मार्मिक शब्द जुनकिरिको पछि लाग्दा जुनै छुटेछ,,,मीठो खान्छु भन्दा नुनै छुटेछ अत्यन्तै मार्मिक मर्मस्पर्शी अनि एक वियोगान्त आधारित शब्द उस्तै रसै रसको माधुर्य्ताले सजिएको थानेश्वर गौतम्को सङित र कलेजी छिया छिया बनाउने त्यो जादुमय स्वर आहा यो मीठो सृजनामा आबद्ध सम्पुर्ण अग्रजहरुमा नमन सहित हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।जय गित जय सङित 🙏💖✨🎤🎹🙏जय थानेश्वर गौतम 🙏❤️🙏💖🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mitho saath ra support Milos Sadhaibhari !
@hrjoshi3972
@hrjoshi3972 Жыл бұрын
अाहा सारै मार्मिक सब्द ले भरिपुर्ण गित बधाई छ🎉❤ थानेस्वर जि लगायत सम्पूर्ण टिमप्रति सफलताको कामना Alll
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@hrjoshi3972
@hrjoshi3972 Жыл бұрын
@@ShreePaudel पुर्ण सफलताको सुभकामना सर
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@user-ashish1994
@user-ashish1994 Жыл бұрын
धेरै राम्रो छ हजुर गीत
@gokarnasharma730
@gokarnasharma730 Жыл бұрын
आहा यस्तो पो हो नि song ❤️❤️🙏🤘
@shivnarayankunwar852
@shivnarayankunwar852 Жыл бұрын
Aaha सफलताको शुभकामना mero dai thaneshwor gautam oni yubraj bhattrai dai lai❤❤
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@sailessiruNeupane-hr4kp
@sailessiruNeupane-hr4kp Жыл бұрын
Waa 👏👏👏
@tankakandel619
@tankakandel619 Жыл бұрын
Dami
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …
@bikashbc0095
@bikashbc0095 Жыл бұрын
सागेतिक काे दुनिया मा थानेसाेर सर जस्तो कलाकार काेहि छैन याे सेसुरेसन लाई चाहेकाे कलाकार नमन छ दाई❤
@Lalisa-i6b
@Lalisa-i6b Жыл бұрын
वा वा मर्म स्पर्सी
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mitho saath ra support Milos Sadhaibhari !
@prakashpaudelshivashaktide9302
@prakashpaudelshivashaktide9302 Жыл бұрын
Dherai Ramro Chha.....
@gautamyn1717
@gautamyn1717 Жыл бұрын
अति मिठो शब्द र भाका 👌 Best of luck
@rabingurung5079
@rabingurung5079 Жыл бұрын
आहा कति मिठो शब्द ,लय साच्चै राम्रो लाग्यो ,
@anishsagar
@anishsagar Жыл бұрын
वाह वाह क्या मिठो गीत संगित धुनको तारतम्य।एक पटक मात्र सुनेर चित्तै नबुझ्ने। थानेश्वरको हरेक गित यस्तै हुन्छन सुनिरहुँ लाग्ने। -सागर रिजाल
@dharmaonlinetv
@dharmaonlinetv Жыл бұрын
जुनकिरिको पछी लाग्दा जुन नै छुतेछ थानेसोर. बिग फ्रन
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@sijashah3136
@sijashah3136 Жыл бұрын
आदरणीय दाजु श्री भक्त पौडेल को सब्द रचनाहरू र थानेश्वर गौतम को भाबुक सोर, आवाज अति मार्मिक छ सम्पुर्ण नेपाली हरु को मन जित्न सफल होस् । बधाई तथा सफलताको शुभकामना 🙏🎉
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mitho saath ra support Milos Sadhaibhari !
@gitakhanal1249
@gitakhanal1249 Жыл бұрын
थाेरै तर निकै मन छुने गित बधाई छ
@devrajpathak1414
@devrajpathak1414 Жыл бұрын
मिठो सब्द, संगीत र स्वर को लागी हार्दिक बधाई।
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you so much hajur !god bless you ani Dherai dherai maya .
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@babukrishnabh
@babukrishnabh Жыл бұрын
Wonderful creation.. you are amazing Thaneswhwor Gautam ji..
@DevTamang-w5q
@DevTamang-w5q Жыл бұрын
अत्यन्तै मर्म स्पर्सी गीत सम्पुर्ण लाई हार्दिक बधाई
@shikharsapkota4471
@shikharsapkota4471 Жыл бұрын
असाध्दे राम्रो मिठो स्वर, जती सुनेपनी धित नमरने। मैले २० पटक भन्दा बढी नै सुन्छ दिनमा।
@babingaha
@babingaha Жыл бұрын
अति राम्रो लाग्यो सब्द / संगित स्वरको त बयान छैन्🙏🙏🙏
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@babingaha
@babingaha 9 ай бұрын
❤🙏❣️​@@ShreePaudel
@RadhaBelbase-v9f
@RadhaBelbase-v9f 11 ай бұрын
पहला त मेरो नमस्कार छ सारै मनछुनी गीत सुनेरै मनै आनन्दित हुने 👌👌🌺👏👏♥️😭🤣😭🌺♥️🌺♥️
@bhimsenrak57
@bhimsenrak57 Жыл бұрын
कति मिठो शब्द अनि संगीत त्येसैमाथी स्वर को त कुरै नगरुम सुन मा सुघन्ध थपिएको छ। जति सुने पनि सुन्न मात्र मन लागिरहेको छ । सारै राम्रो लाग्यो । Thank you 😢😢😢😢😢😢
@bhimsenrak57
@bhimsenrak57 Жыл бұрын
❤❤❤❤❤
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@chandraacharya2056
@chandraacharya2056 Жыл бұрын
गाएकमा हुन पर्ने गुणले भरिपूर्ण छ लय शब्दमा हुन पर्ने दम छ आगामी दिनहरुमा पनि सफलता मिलोस् हामी छौ नि साथमा🎉🎉
@yamlalpaudel8369
@yamlalpaudel8369 Жыл бұрын
Ramro raixa hajur soung malai Sarai man parxa hajurko soung Japan hajur KO Chela naram paudel KO dai. ❤❤❤ Misdyo. Nice soung
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you so much hajur !god bless you ani Dherai dherai maya .
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@gangakhatri-u4l
@gangakhatri-u4l Жыл бұрын
धेरै राम्रो छ दाजु
@rimusirpali1009
@rimusirpali1009 9 ай бұрын
Harek geetharu ustai man chhune Suni Rahu lagne ......all the best ❤❤
@sherbohara4943
@sherbohara4943 Жыл бұрын
कला र गला ले भरिएको गायक 🎉❤ best of luck
@dharmarajsyangtanofficial7766
@dharmarajsyangtanofficial7766 Жыл бұрын
वाउ ! कति राम्रो
@renukadarlami1861
@renukadarlami1861 Жыл бұрын
Atimarmic sabda hajur
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …
@bhabindrapoudel9887
@bhabindrapoudel9887 Жыл бұрын
अति मन छुने रहेछ बधाइ छ थानेस्वर सर लाइ
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@shiladhakal8639
@shiladhakal8639 Жыл бұрын
Dherai ramro❤
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@Lotus_5
@Lotus_5 Жыл бұрын
Farak dhaar farak aananda team lai safaltako shubhakamana 🎉
@ReshmaShahi-g5x
@ReshmaShahi-g5x 6 күн бұрын
Sarai Ramro xa hajur yo gitle man xoyo 😭
@prakashjaisi5301
@prakashjaisi5301 Жыл бұрын
❤❤❤❤ yakdam ramro xa dai. Good luck
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@LokeshKumarTiruwaOfficial
@LokeshKumarTiruwaOfficial Жыл бұрын
अत्यन्तै मार्मिक गीत 😢 संगीत क्षेत्रका अलि फरक संगीतकार , गीतकार तथा कलाकार , मलाई असाध्यै मन पर्ने गायक आदरणीय थानेश्वर गाैतम ज्यु, यहाँको हरेक प्रस्तुतिले मनै रुवाउछ , आँखा रसाउछन् , मन डुलाउछ, कहाँ कहाँ लैजान्छ याे मन, यहाँका प्रत्येक सृजनाले मुटु मै लात हान्ने गर्छ । यहाँको तारिफ गर्नलाई म सँग कुनै शब्द नै छैन , त्यति राम्रो कलाकार हाे हजुर । शब्दकाे भण्डार , संगीतकाे खानी, अनि स्वरकाे धनी, आदरणीय थानेश्वर गाैतम ज्यु यहाँका सृजनाहरु सधैं सुनिरहन पाइयोस् , कुनै दिन यहाँ सँग म पनि गीत संगीतको माध्यम बाट जाेडिन पाउ, सँगै सहकार्य गर्ने माैका मिलाेस् , भन्दै यहाँका सृजना जुगाै जुग अमर रहाेस् । यहाँलाइ धेरै माया अनि मिठो सम्झना छ ❤
@sapanamagar397
@sapanamagar397 Жыл бұрын
Nmaskar m Qatar bat tapaiko harek geetle mlai dherai MN xoyeko X harek geetma rudai aafno MN vulaudai sunne garxu sadhai yesarinai sabaiko mnma BSN safal hunus agrim suvkaamna daaju 👍👍👍🙏🙏🙏
@gssales9565
@gssales9565 Жыл бұрын
जति सुन्दा पनि धित नमर्ने , गित र गाउने कला सारै मन पर्ने , भित्री हृदयबाट आङ्ग सिरिङ्ग हुने सब्द र लयको मेलले मन मुग्ध हुन्छु म हरेक गित हरुले। अरुलाइ पनि हुन्छ होला, तर मलाइ म नै हो सबै भन्दा ठूलो फ्यान जस्तै लाग्छ।
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख Жыл бұрын
आहा नीकै मिठो , मर्म स्पर्शी शव्द उस्तै मिठो आवाज ,,, सफलताको शुभकामना सबैलाई
@PratikshaKanxi
@PratikshaKanxi Жыл бұрын
अति अति अति नै मीठो सुनिरहुँ लाग्ने
@nabinnepali1126
@nabinnepali1126 Жыл бұрын
वाह मिठो
@sumangiri3450
@sumangiri3450 Жыл бұрын
जुनकिरीको पछी लाग्दा जुनै छुटेछ मिठो खान्छु भन्दा भन्दै नुनै छुटेछ ।। कति गज्जबको मतला उठाउनुभो, बिचको सेर .... लोभ हो कि मोह कुन्नी !बुझ्नै नसक्दा हिरा खोज्दा पथ्थर भेटेँ , सुनै छुटेछ्।। कति गज्जबको गजल । आनन्द आयो। सुन्दै गर्दा दुई सेर पनि फुर्यो। जस्का निम्ती स्ंसार स्ंग म दुश्मनी मोलेँ तर आज मेरो भागमा उ नै छुटेछ ।। मुटु दिएँ झिकी तिम्लाई बचाउछु कि भनी त्यो मुटुलाई धडकाउने खुनै छुटेछ्। 🌿
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@netraprasadneupane9526
@netraprasadneupane9526 Жыл бұрын
लय , संगीत अनि संरचना (गजल) अत्यन्त सुमधुर र मार्मिक ! जीवनमा माछो हात पार्ने प्रयत्न हुन्छ तर भ्यागुतो हातलाग्छ ! यथार्थ यही हो ! यति राम्रो वास्तविकता बुझेर यस्तो सिर्जना गर्ने सर्जकलाई साधुवाद । गौतमजीको लय मलाई अत्यन्त मन पर्छ ।गौतमजीलाई धुन र स्वरका सम्राट् भन्न मन लाग्छ । यिनका स्वरमा संगीत भर्ने यो कला अनुपम छ । नेपाली संगीतका यी बादशाहलाई म `स्यालुट´ हान्छु । सृजना,लय,संगीतको यो त्रिवेणी यस्तै यस्तै कार्यक्रममा प्रवाहित भएको सुन्न पाइन्छ । अतःयी तिनैजनलाई म हार्दिक साधुवाद व्यक्त गर्दछु ।
@sitagauli3463
@sitagauli3463 Жыл бұрын
Dherai ramro xa dai❤❤❤
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@sankarghimire-qe8iz
@sankarghimire-qe8iz 10 ай бұрын
सारै राम्रो जति सुने पनि रहरै नपुगने🤗🤗🤗🤗🤗🤗🤗🤗
@sudeshjahakri-le8ge
@sudeshjahakri-le8ge Жыл бұрын
ati utam
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@AnitaPoudel-j3q
@AnitaPoudel-j3q 5 ай бұрын
Dami xa
@ganeshchidimagarchidi5197
@ganeshchidimagarchidi5197 9 ай бұрын
यो गितको कथा मेरो वास्तविक जिबनमा घतेको ले होला साएद हरेक दिन यो गित नसुनी मनले सान्ती पाउन सक्दैन तर अरु कसैको जीवन मा यस्ता घतना नहोस 🙏🙏🙏🙏
@bishnugautam1048
@bishnugautam1048 3 ай бұрын
Salam chha thaniswar gautam lai❤❤❤🎉🎉😢
@indragurung5457
@indragurung5457 Жыл бұрын
धेरै धेरै राम्रो लागि यो अझै सफलता को शुभकामना 💐💐💐
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@SKULL.GAMING-77
@SKULL.GAMING-77 Жыл бұрын
सङ्गितमा एउटा बेग्लै किसिमको कला भेटिन्छ थानेश्वरजिको आवाजमा। साथै गित पनि उस्तै मिठा हुन्छन् 🙏
@parbatibishwokarma8753
@parbatibishwokarma8753 Жыл бұрын
आहा::❤❤❤❤
@himbhusal8912
@himbhusal8912 Жыл бұрын
हेरेर आँखा नथाक्ने भो,लेखौ भने सब्दहरु नपुग्ने भयो।त्यही भएर सानो कमेन्ट मात्र सुइकार्नु होला हवस् 🙏🏼🥀❤️💞👀
@bhawanasharama1015
@bhawanasharama1015 11 ай бұрын
अति सुन्दर रचना र कोकिलकण्ठ स्वर।
@somrajchepang8213
@somrajchepang8213 7 ай бұрын
ह्जुर्को कला र गला लाई सम्मान गर्छु सदैब माया र साथ सपोट गर्नेछु 🙏🙏 👌👌👌👌
@DhirajSingh-rg9uh
@DhirajSingh-rg9uh Жыл бұрын
Wow Dami soon 🙏🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@dilbahadurrai7051
@dilbahadurrai7051 6 ай бұрын
अब थानेश्वर सरको सङ्गित यात्रामा विद्या वारिधिको सफलताको शुभकामना
@tikadhakal7179
@tikadhakal7179 Жыл бұрын
आहा सब्द 😢😢😢😢आँसु आयो
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@DeepEntertainment-j8b
@DeepEntertainment-j8b Жыл бұрын
आहा!🫶💕अत्यन्तै मीठो अनि मार्मिक शब्द!💕बधाई तथा सफलताको शुभकामना छ भिनाजु!!🙏💕😊
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@bhuwanbohara2283
@bhuwanbohara2283 Жыл бұрын
Wow 😍 Amazing 🥰❤ Best of luck sir 👍
@Salyankumakh
@Salyankumakh Жыл бұрын
मर्मिक गित सँगै मिठो लय मन छुने शब्द ❤❤❤❤❤❤
@sabitabasnet866
@sabitabasnet866 Жыл бұрын
Merai kahani lekhidinu vako raix❤️
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@nabingyawali2341
@nabingyawali2341 Жыл бұрын
Aaha feri arko ramro prastuti aayo. Big fan Thaneswar Gautam sir 🥰🌺❤️
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …
@paritakulung3438
@paritakulung3438 Жыл бұрын
Sarai man parxa sapana bechera vanne pani dherai patak sunya xu❤❤
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@bachpancookingsomnath7483
@bachpancookingsomnath7483 Жыл бұрын
आहा सारै मीठो गित जुनकिरीको पछी लाग्दा जुनैछुटेछ 😢❤❤
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@jeewandhakal4814
@jeewandhakal4814 Жыл бұрын
लोभ हो कि मोह कुन्नि बुझ्नै नसक्दा हिरा खोज्दा पत्थर भेटे सुनै छुटेछ गजल दम्दार छ,जसलाइ सङ्गीत र स्वर मा आदरणीय दाजी थानेस्वर गौतम ले श्रीङ्गर्नु भएको छ,thaneshwor gautam🙏🙏🙏 नाम होइन गजल सङ्गितको ब्रान्ड हो सम्पूर्ण टिमलाई सफलताको भब्य शुभकामना
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@janakthapa9808
@janakthapa9808 Жыл бұрын
गजल गायक को उपमा आदरणीय थानेश्वर गौतम ❤निकै मार्मिक प्रस्तुति ❤सफलताको शुभकामना
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
आहा शब्द संगित स्वर शबै उत्कृष्ट लाग्यो!!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you so much hajur !god bless you ani Dherai dherai maya .
@birajthapa924
@birajthapa924 Жыл бұрын
वजिलो गजल 👏
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
एकदमै मीठो स्वर, मार्मिक शब्द को गीत्👍️👍️👍️👍️❤️❤️❤️❤️🌺🌺🌺🌺
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@GbanKumarDarji
@GbanKumarDarji 11 ай бұрын
Big fan thaneswor dai❤❤❤❤❤❤❤❤❤❤❤❤
@cbshahi1082
@cbshahi1082 Жыл бұрын
आहा कति राम्रो गीत
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@regginepal9223
@regginepal9223 Жыл бұрын
अरे वाह वाह हिरा खोज्दा पत्थर भेटे सुनै छुटेछ 😥😥😥 ।।।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।स्व प्रदिप दाइको दिबङ्गत आत्माको चिर शान्तिको कामना🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@ganeshgautam393
@ganeshgautam393 Жыл бұрын
Keep it up brother
@prakashadhikari7157
@prakashadhikari7157 Жыл бұрын
मार्मिक गित बधाई छ 💐💐💐💐
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@ArjunGomakamas
@ArjunGomakamas 3 күн бұрын
जति सुनौ तेत्तिनै सुनि रहौ जस्तो गित अति मार्मिक हो साचै म पनि त्यो जुनकेरी सङसङ्घै हराऊ जस्तो सङ्गीत
@AfjalMansuri-n2t
@AfjalMansuri-n2t Жыл бұрын
Nice song @yubraj dai ko acting nice ramro laghyo
@ShreePaudel
@ShreePaudel Жыл бұрын
❤❤ नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@shivagautam8903
@shivagautam8903 Жыл бұрын
मित्र श्री पौडेलको सृजना र भाइ थानेश्वर गौतमको स्वरले सजिएको गित निकै मर्मस्पर्शी छ सर्जक र गायक दुबै जनालाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤❤❤
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@Devraj........kandel
@Devraj........kandel Жыл бұрын
Jati sune Pani suni rakhna man lagne hjr ko song😢❤
@sujatakandel4948
@sujatakandel4948 Жыл бұрын
Congratulations dai
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much Dear my music lover!God bless you …Sadhai maya ra mitho Saath dinuhola hai ?
@saritaadhikari2542
@saritaadhikari2542 Жыл бұрын
wow wow how interesting song timely song thank you Thaaneshwor gautam ji
@suryabaraili892
@suryabaraili892 9 ай бұрын
प्रिय गायक थानेश्वर गौतम जी का अधिकांश गीतहरू सुन्छु बेचेर सपना ले त मेरो मन मुटुमा यसरी डेरा जमाएको छ,त्यस पछि जुनकिरीको पछि लाग्दा....पनि उतिकै मार्मिक छ यो दुई ओटा गीत दिन मा कम्तीमा २ पटक सुनेकै हुन्छु।❤❤
@devendrasunar1740
@devendrasunar1740 Жыл бұрын
कुनै दिन याे गितले अजरअमर नारायण गाेपाल ले जस्तै ईतिहास रच्ने छ,जहाँ विभिन्न मिडिया मा अाबजले स्वर समरट गर्ने धेरै राम्रो छ गित
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@sangitapangeni3191
@sangitapangeni3191 Жыл бұрын
एकदम मिठो लाग्यो सर.. सफलताको शुभकामना 🙏🏿
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@rajbh
@rajbh Жыл бұрын
ekdam dami song
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!🙏🙏🙏
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@bishnuprasadparajuli6506
@bishnuprasadparajuli6506 Жыл бұрын
अति सुंदर शव्दहररू र स्वर ❤
@rudraghimire7911
@rudraghimire7911 Жыл бұрын
शब्द उत्कृष्ट चयन, स्वर मा त जादु नै छ!!
@ShreePaudel
@ShreePaudel Жыл бұрын
नमस्कार म यस गजल ‘जुनकिरीको पछिलाग्दा …को सर्जक श्रीभक्त पौडेल ‘आफन्त’ पहिलो गजल ’बेचेर सपना मैले रात किनेको छु …’ पछिको दोश्रो सहकार्य युवा गायक थानेश्वर गौतम सँगको, जून गजल मैले मेरो आत्मिय साथी स्व प्रदिप कुवँर प्रति श्रद्धा पूर्वक समर्पित गरेको छु, फरक लय ताल र संगितमा सजियको यस सांगितिक कोशेलीलाई मन पराइदिनुहुनेछ भन्ने आशा र विश्वाश लिएको छु!
@ThaneshworGautam
@ThaneshworGautam Жыл бұрын
Thank you So much God Bless You .Yastai mithai saath ra support Milos Sadhaibhari !
@shovadc6083
@shovadc6083 Жыл бұрын
Amazing voice sarai man parni aawoj kasto match garxa yesto geet uhalaai big respect 🙏🙏🙏
БАБУШКА ШАРИТ #shorts
0:16
Паша Осадчий
Рет қаралды 4,1 МЛН
UFC 287 : Перейра VS Адесанья 2
6:02
Setanta Sports UFC
Рет қаралды 486 М.
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН
New Bhajan Song 2080/2023|| परम पितको स्तुति गरौं | Param Pitako Stuti Garam
11:54
सत्यबचन परम् ईश्वरीय मार्ग दर्शन
Рет қаралды 1,6 МЛН
Daram Khola Phanphani Ghumyo
13:38
Thaneshwor Gautam Official
Рет қаралды 12 М.
БАБУШКА ШАРИТ #shorts
0:16
Паша Осадчий
Рет қаралды 4,1 МЛН