दरवारमार्गमा नांगियो एमाले, ओली आफेँ सडकमा आउँदा पनि कमजोर प्रदर्शन, नाचगानले कार्यकर्ताको मूड फ्रेस

  Рет қаралды 12,504

White Khabar

White Khabar

Күн бұрын

Пікірлер: 292
@rajibg1900
@rajibg1900 3 сағат бұрын
एमाले परित्याग गरौ ।सभ्य नागरिक बनौ ।🙏🙏🙏
@NarendraKhadka-kf8vq
@NarendraKhadka-kf8vq 11 сағат бұрын
अब ऐमाले को जनसंख्या घटेछन्।अब भेडा हरुको संख्यामा घटेछन्
@dilrai3913
@dilrai3913 3 сағат бұрын
Aba sakiyo amale jhole haru ko din gayo
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 сағат бұрын
वली र उनका मतियारहरु वेसरम् भए पनि कार्यकर्ताहरु लज्जित् भए जस्ताे छ।
@SthirBahani
@SthirBahani Сағат бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज : २ साल/७ महिना मङ्सिर/८ गते ६ बार बिहीबार हाे। श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले संसार पृथ्वी धर्ती भुमि जग्गा जमिन विश्व भष्म गराउनु भएर याे सम्पूर्ण बाईजन भयाे।बाईजनमा जति धर्म छ।हिन्दु सनातन धर्म शून्य शिया मुस्लमान धर्म बुध्द धर्म क्रिस्चियन याेवाहाका साचीहरु क्याथाेलिक हिन्दुकाे बेद पुराण मुस्लमानकाे पुराण क्रिस्चियनकाे बाईबल जति छ।यी धर्म ग्रन्थहरु परमेश्वरकाे पुत्र आउनु भएपछि यी सबै धर्म र धर्मको नियमहरु सबै कथा हुनेछ।हिन्दुले माला जप्न पनि छाेडि सकेको छ।बुध्दिष्ठले पनि माला जप्न छाेडि सकेको छ।मुस्लिमले पनि माला जप्न छाेडि सकेको छ।माला जप्न छाेडेकाे भनेको मन्त्र जप्न छाेडेकाे हाे।परमेश्वरबाट आएको गुरुले मन्त्र जप्दैन।परमेश्वर भनेको ज्याेती हाे। हरेक मान्छेकाे आत्मामा हुन्छ।त्यसलाई प्राण भन्छ बुझछ भनेर । परमेश्वर भन्ने ठाउँमा मान्छेले परमेश्वरलाई प्राण भनेको हाे।जुन धर्मको गुरुले परमेश्वरलाई छल गरेर इश्वर भन्ने प्रमात्मा भन्ने भगवान् भन्ने गर्छ।याे छल हाे।आत्मामा हुने सेताे ज्याेती परमेश्वर हाे।जसको आत्मामा परमेश्वर हुनुहुन्छ।त्यो हिड्न डुल्न सक्छ।खान सक्छ ।बाेल्न थाहा पाउन सक्छ।त्यसको शरीर जिर्वित हुन्छ उहालाई भन्छ परमेश्वर।परमेश्वर भनेर आजसम्म कुनै धर्म गुरुले अर्थ लगाएकाे छैन।किनकि यी पृथ्वीमा भएको सबै धर्म कथा हाे।त्यो कथा धर्म बुझ्दछ भनेर कुनै धर्मले पनि परमेश्वरकाे अर्थ लगाएको छैन।त्यसकारणले हिन्दु सनातनले परमेश्वरकाे ठाडो विरोध गर्छ।अबको सत्यको धर्म भनेको दया हाे।पाप भनेको माया विश्वास याद संम्झाना देख्ने भेट्ने यी सब लाेभ गर्ने पाउने लिने यी पाप हाे।दया भनेको दिने।जसले दिन्छ त्यो धर्म हाे।दिने भनेको परमेश्वरले मात्र हाे।अरु सबै पाउने हाे।परमेश्वर भनेको मात्रै धर्म हाे।त्यसलाई भन्छ दया धर्म दया भनेकाे दिने हाे। दिने भनेको शान्ति हाे ।शान्ति भनेको स्वतन्त्र हाे।स्वतन्त्र भनेको खुसिले बच्ने हाे।कसैको करकापले होइन।कुनै धर्म भित्र याे धर्म मिल्दैन।पापी धर्महरु श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तुरुन्तै भष्म हाेस।
@Harshamana
@Harshamana Сағат бұрын
Aba yo choor bidesiko dollaree Maha vrasta mahako lootera rastraghati party ra yesko niekelai deshbata nikalnuparchh
@indusinghdhami5022
@indusinghdhami5022 12 сағат бұрын
अब जनता सचेत भैसके बिस्तारै परिबर्तन हुँदै छ भेडा सङ्ख्या लगातार घट्दै छ, भ्रष्टहरुको दिन गन्ति शुरु भइसक्यो।
@Sanilgamer12345
@Sanilgamer12345 7 сағат бұрын
म र मेरो परिवार पनि एमाले हाे।बिगत १० बर्ष देखी तर यस्ताे उखाने टुक्काकाे भासन हेर्न काे जान्छ।खालि रविकाे खेदाे खन्छ।अब ८४मा रविलाइ भाेट दिने हाे।
@rajibg1900
@rajibg1900 3 сағат бұрын
एमाले परित्याग गरौ ।सभ्य नागरिक बनौ 🙏
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 сағат бұрын
वली भाग्यमानि नै हुन । जन्मे देखि ,मर्दा सम्म पनि अाफ्नाे पाैरख नगरेर थुतुनै चलायर खानपाए।सानाेमा रामनाथ धर्म ढकाल कै खाएउनीहरु नै सिद्धिय।पछि मैनाली द्वय,मदन,माकुने र एमालेले ज्यानकेशवाट छुटाए उनीहरु र एमाले पार्टि नै सिद्याउंदैछन्।राजा र पंचहरुले उनलाई मारेनन् तर वलीले उनीहरुकै सत्ताेसराप गरेर उखान् टुक्काले मास जमा गरे काम सिन्काेधरि काम समाजसेवाकाे लागि गरेनन् ?
@pitambarbanjade7149
@pitambarbanjade7149 Сағат бұрын
दुइतिहाइको सरकार सडकमा ! लज्जास्पद !!!
@narayanpanth66
@narayanpanth66 9 сағат бұрын
वाह मजा आयो जनता ले कुरा बुजेछन खुसी लाग्यो केपि अब शिध्दियो
@sukrajlimbulimbu7182
@sukrajlimbulimbu7182 2 сағат бұрын
एमाले काग्रेस त्यगौ सचेत नागरिक बनौ उखानेको दिन गए
@gayanbhusal9683
@gayanbhusal9683 2 сағат бұрын
सचेत नागरिक बनौ एमाले नबनौ।
@JitGurung-y3q
@JitGurung-y3q 12 сағат бұрын
5/7 हजार मान्छे लाई एक लाख देखने होला बिचर सकियको एमाले
@Krishsaud700
@Krishsaud700 6 сағат бұрын
एमाले सकियाे यसरी बुझ्दा हुन्छ
@gagankarmacharya4604
@gagankarmacharya4604 2 сағат бұрын
झोलेहरु मात्र गएछ कयारे।
@tamangk
@tamangk 2 сағат бұрын
केही गुण्डाहरु बाहेक याे भ्रष्टाचारीहरुकाे जमघट स्थलमा सच्चा जनताहरु जाँदैनन् ।
@rajtamang2006
@rajtamang2006 4 сағат бұрын
हहह आब एमाले एकदुई माले हुन्छ
@chemantamang2458
@chemantamang2458 5 сағат бұрын
जे होस् अलि अलि भए पनि भेडाहरको बुद्दी आए छ ।
@TarajJhedi
@TarajJhedi 2 сағат бұрын
यी माथीका एमाले का टाउके घिन लाग्दा थिए थिए थिए त्यहाँ उपस्थित हुने पनि कति घिन लाग्दा देखीएका...
@yograjpandey-ranjan485
@yograjpandey-ranjan485 2 сағат бұрын
सबै भन्द ठूलो भ्रष्टाचार प्रमाणित हुँदा पनि केपी ओली लाई कहिले कारबाही हुन्छ त अब? गिरी बन्धु, कम्बोडिया काण्ड, मिन बहादुर ले दिएको एमाले अफिस बनाउने काण्ड को प्रमुख प्रष्ट दोषी केपी ओली मुर्दाबाद।
@minbahadurghale3934
@minbahadurghale3934 2 сағат бұрын
Bheda nabanam sathi ho sachet ra swotantra nagarig banam .jai desh
@DipeshAdhikari-j3b
@DipeshAdhikari-j3b 12 сағат бұрын
जनाता लाटाे छैन ।।।।।। सबै भुझेकाछन।जति भुक्दा नि हुन्छ ।
@rockstar123dhakal3
@rockstar123dhakal3 2 сағат бұрын
Yemale jhole haru😅
@padamyamphu5729
@padamyamphu5729 7 сағат бұрын
No more amale
@kamalgurung-p4p
@kamalgurung-p4p 2 сағат бұрын
चाेर दलालले सब्य र सुशासन भन्न सुहाएन छिछिछिछि
@padamgurung7749
@padamgurung7749 10 сағат бұрын
4 lakh ko chasma kaha bata ayo tero ??sahakari ko paisa le ta hola
@user_tejprasad123
@user_tejprasad123 4 сағат бұрын
यस्लाइ लाज पनि छैन खै बिकास गाउँमा सुनसान छ घर वृद्धआश्रम भयका छ्न खेतीयोग्य जमिन बझै छ बाटो हिड्ने सक्ने छैन कस्ले गर्छ बिकाश कट्ठै हाम्रो देश जनता यिनैका पछि लाग्ने
@ganeshluitel8195
@ganeshluitel8195 11 сағат бұрын
बचेखुचेका मान्छे भेला भएको बेला यसो देस र युवामुखि कुरा ल्याउला भनेको त पिडितलाइ गाली गरेर सभाको अन्त्य हैट!
@RamkritChaudhary-v3y
@RamkritChaudhary-v3y 34 минут бұрын
इ पार्टि हरुलाइ भोट दिएर पाप लाग्यो। के को लागि सडकमा आएको भ्रस्ट जोगाउनको लागि
@BishwoBanjara
@BishwoBanjara 2 сағат бұрын
लाज पनि लाग्नुपर्ने होईन र?
@kajiramkhatri6597
@kajiramkhatri6597 3 сағат бұрын
कार्यपालिका समालेको ए मा ले नै बिरोदमा उत्रेनु र स्वम प्र म ले नै समोदन गर्नु ए मा ले कम्जोरमान्सिक चिन्ता हो ।
@padamyamphu5729
@padamyamphu5729 7 сағат бұрын
Evil oli
@tilakkhadka3980
@tilakkhadka3980 9 сағат бұрын
सकियछ अब किन चाउरिस मरिच आफ्नैरागले
@007robinhoodlove5
@007robinhoodlove5 24 минут бұрын
🇳🇵🤷‍♂️त्यहा आएका पनी कार्वाहीमा पर्ने धम्कीले आएका होलान् 🤷‍♂️🤷‍♂️
@nkgaming5929
@nkgaming5929 2 сағат бұрын
La kha aba
@purushottamghimiretinpatan9711
@purushottamghimiretinpatan9711 2 сағат бұрын
एमालेको संख्या घटे संगै देश बिकासको माहोल देखा पर्दै छ।
@narayanpanth66
@narayanpanth66 9 сағат бұрын
एमाले सकियो बुजो केपि ले अब
@meghbahadur7230
@meghbahadur7230 4 сағат бұрын
लाज पचेका बा को छोरा छोरी
@himalrayamajhi2282
@himalrayamajhi2282 2 сағат бұрын
Rastriye vrastachari haru ko santan haru
@ParvatParvat-w6j
@ParvatParvat-w6j 2 сағат бұрын
Vrasta haruko jhnda
@mandiraamatya3553
@mandiraamatya3553 Сағат бұрын
Sabai janata sachet banau
@bishnukhatri2015
@bishnukhatri2015 Сағат бұрын
चेतना कहिले आउला
@yograjpandey-ranjan485
@yograjpandey-ranjan485 2 сағат бұрын
भष्मासुर केपि ओली
@santoshPoudel-lq6kk
@santoshPoudel-lq6kk 3 сағат бұрын
Paisa diyera sabai kura free garyaera pani manxe na aaunu vaneko aba sakini bato Maa ho
@khimgurtal669
@khimgurtal669 2 сағат бұрын
आफुले मान्छे मारेको बिर्सनु भएछ कि के हो
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 4 сағат бұрын
जागरुक शभा जनतालाई शिक्षा स्वास्थ पानी बत्ती दैनिक उपभोग्य सामानमा बाटो हिड्दा धरहरा चढ्दा जनताको ढाड सेक्ने सरकार जनमुखी काम नगर्ने बिपरित काम गर्ने तीन करोड तनता ले भन्छ नेपाल भरष्टचार सरकार मुर्दाबात मुर्दाबात
@rajalimagar-z5b
@rajalimagar-z5b 4 сағат бұрын
झोले हरु मात्र हुन अब सकिन्छ एमाले
@blackgaming-ol1kr
@blackgaming-ol1kr Сағат бұрын
एमाले को ओरालो यात्रा
@GunarajNeupane-u1j
@GunarajNeupane-u1j Сағат бұрын
Kambodiyan bro.
@MohanAdh-u4c
@MohanAdh-u4c 2 сағат бұрын
मासु भात थिएन र मान्छे कम भएको साथी हो
@shivarimal8011
@shivarimal8011 5 сағат бұрын
दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🌷राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤🙏🙏🙏♥️♥️♥️♥️)(केपी दलाल मुरदाबाद केपी का भतुवा भेडाहरु हो मुरदाबाद)
@RamBohora-f8d
@RamBohora-f8d 3 сағат бұрын
Kapi chor des chor
@SthirBahani
@SthirBahani Сағат бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज : २ साल/७ महिना मङ्सिर/८ गते ६ बार बिहीबार हाे। श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले संसार पृथ्वी धर्ती भुमि जग्गा जमिन विश्व भष्म गराउनु भएर याे सम्पूर्ण बाईजन भयाे।बाईजनमा जति धर्म छ।हिन्दु सनातन धर्म शून्य शिया मुस्लमान धर्म बुध्द धर्म क्रिस्चियन याेवाहाका साचीहरु क्याथाेलिक हिन्दुकाे बेद पुराण मुस्लमानकाे पुराण क्रिस्चियनकाे बाईबल जति छ।यी धर्म ग्रन्थहरु परमेश्वरकाे पुत्र आउनु भएपछि यी सबै धर्म र धर्मको नियमहरु सबै कथा हुनेछ।हिन्दुले माला जप्न पनि छाेडि सकेको छ।बुध्दिष्ठले पनि माला जप्न छाेडि सकेको छ।मुस्लिमले पनि माला जप्न छाेडि सकेको छ।माला जप्न छाेडेकाे भनेको मन्त्र जप्न छाेडेकाे हाे।परमेश्वरबाट आएको गुरुले मन्त्र जप्दैन।परमेश्वर भनेको ज्याेती हाे। हरेक मान्छेकाे आत्मामा हुन्छ।त्यसलाई प्राण भन्छ बुझछ भनेर । परमेश्वर भन्ने ठाउँमा मान्छेले परमेश्वरलाई प्राण भनेको हाे।जुन धर्मको गुरुले परमेश्वरलाई छल गरेर इश्वर भन्ने प्रमात्मा भन्ने भगवान् भन्ने गर्छ।याे छल हाे।आत्मामा हुने सेताे ज्याेती परमेश्वर हाे।जसको आत्मामा परमेश्वर हुनुहुन्छ।त्यो हिड्न डुल्न सक्छ।खान सक्छ ।बाेल्न थाहा पाउन सक्छ।त्यसको शरीर जिर्वित हुन्छ उहालाई भन्छ परमेश्वर।परमेश्वर भनेर आजसम्म कुनै धर्म गुरुले अर्थ लगाएकाे छैन।किनकि यी पृथ्वीमा भएको सबै धर्म कथा हाे।त्यो कथा धर्म बुझ्दछ भनेर कुनै धर्मले पनि परमेश्वरकाे अर्थ लगाएको छैन।त्यसकारणले हिन्दु सनातनले परमेश्वरकाे ठाडो विरोध गर्छ।अबको सत्यको धर्म भनेको दया हाे।पाप भनेको माया विश्वास याद संम्झाना देख्ने भेट्ने यी सब लाेभ गर्ने पाउने लिने यी पाप हाे।दया भनेको दिने।जसले दिन्छ त्यो धर्म हाे।दिने भनेको परमेश्वरले मात्र हाे।अरु सबै पाउने हाे।परमेश्वर भनेको मात्रै धर्म हाे।त्यसलाई भन्छ दया धर्म दया भनेकाे दिने हाे। दिने भनेको शान्ति हाे ।शान्ति भनेको स्वतन्त्र हाे।स्वतन्त्र भनेको खुसिले बच्ने हाे।कसैको करकापले होइन।कुनै धर्म भित्र याे धर्म मिल्दैन।पापी धर्महरु श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु तुरुन्तै भष्म हाेस।
@PrakashBist5926
@PrakashBist5926 12 сағат бұрын
भ्रष्ट सरकार मुर्दावाद
@koinchangel3578
@koinchangel3578 11 сағат бұрын
बिहेमा जान नपायको रे😂😂😂😂😂😂😂
@dhanetamang936
@dhanetamang936 2 сағат бұрын
Hoina ajhai ni kati jhole bhayera bhela bhako k kahile jagne ho k? Yo desh ma kehi huna jaba sama janta jagdaina kehi huna neta tw palkeko pos dekhi ani janta ni....... kati neta lai matra dosh....kahile bujne ho k jhole bana 6odau
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 4 сағат бұрын
लाजै नमानी यति भाषण गर्ने हिम्मत गरेछ नि! कठै!!
@DEEPAdhikari-r6n
@DEEPAdhikari-r6n 3 сағат бұрын
Karyakarta ko vela lai pani janjagaran vanera jhoot bole yaha pani ...fatah
@khatrichhetri837
@khatrichhetri837 13 минут бұрын
एमाले समाप्त हूंदैछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
@ramusuryabamshi4383
@ramusuryabamshi4383 Сағат бұрын
केपीओली बाको रहर पनि अचम्मका हुन्छन् त्यो पनि पूरा भयछ ।
@jivantimalsina6330
@jivantimalsina6330 4 сағат бұрын
ABA easai gari sidhdhine din aayo nepali janta le su susashan chahanxan
@BhimsagarLawati
@BhimsagarLawati 11 сағат бұрын
KP oli xor yo Des xod bhratxari pati amale patanko disatir lamkiyo jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor amale ka jholehruko Kam xina bhratxar greko paisa combodiya telicam lagani greko saxo ho jhuto hoina kp oli aajiban janmakaidko sajayhuniprx
@MdSherbahadur
@MdSherbahadur Сағат бұрын
Bhrastachari KP sarkar murdabad
@harishkarki7423
@harishkarki7423 3 сағат бұрын
औकात देखिसके जनताले
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 4 сағат бұрын
नीभ्ने बेला को बत्ती राम्रो काम गरेको भए पो जनता ले साथ दीन्थे कांग्रेस को हालत त यो भन्दा पनि तल होला कर्म को फल दमन सहकारी पीडित को टाउको फुटाउने भष्ट्राचारी जोगाउने अरु राम्रो काम गर्ने लाई पदबाट हटाउन खोज्ने तुच्छ गाली गर्ने त्यसैको फल जनता केही बुझेछन् खुसी लाग्याे।
@GunarajNeupane-u1j
@GunarajNeupane-u1j Сағат бұрын
Bichauliyako naik kriteko lajniti kuri kuri.
@HarishChand-d4p
@HarishChand-d4p 2 сағат бұрын
झाेले हरु घटेछन कति गफाडि काे गफ सुन्नु भात र मासु अब नबिकै सचेत बनौ
@baburamsharma7831
@baburamsharma7831 3 сағат бұрын
नाङो नाच एमालेको
@GunarajNeupane-u1j
@GunarajNeupane-u1j Сағат бұрын
Thuk UMLko lajniti kuri kuri.
@tamangk
@tamangk 2 сағат бұрын
भ्रष्टाचारको नाइकेले चलाउने एमालेलाई अबकाे चुनावमा भाेट इस 🤮🤮
@Bikashbk-fm4vd
@Bikashbk-fm4vd 2 сағат бұрын
Nekapa A male ko Natak 7 hajar maxe matra sadakma
@subodhregmi613
@subodhregmi613 6 сағат бұрын
आफैले आफैलाई धन्यवाद 😅
@Sanovairai
@Sanovairai 5 сағат бұрын
कांग्रेस कम्युनिस्टहरु नेताहरु खुलेआम भ्रष्ट तस्कर दलाल याैन शाेषण बिचाैला भएर देशकाे यो अवस्था पुर्याइरहदा सम्म पनि अझै यसरी केही मान्छेहरु कार्यकर्ता हुनुमा गर्व गर्छ
@baburamsharma7831
@baburamsharma7831 3 сағат бұрын
सकियो एमाले अब
@binabina7708
@binabina7708 9 сағат бұрын
वलिकाे बाेली बन्द भयाेहाेलानी जम्माजम्मि 5/6 हजार पनि मान्छे उतार्न नसकनेले के ठुलाकुरा गर्नु ।
@abishakmagart5747
@abishakmagart5747 2 сағат бұрын
सबै आचि खाना गाका हुन Oli ko,
@mandevchand5759
@mandevchand5759 12 сағат бұрын
माशाला उखाने चुप
@padamgurung7749
@padamgurung7749 10 сағат бұрын
Rip oli
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 2 сағат бұрын
देशको करतिरेको ढुकुटी रोडमा नाचेर सक्ने कार्यक्रम यो देशमा अचम्म को तामासा
@SumanRanamagar-h8r
@SumanRanamagar-h8r 3 сағат бұрын
यो मंसिर मा जम्मा एउटा लगन रहेछ। कार्यकर्ताले मासु भात खान, पंचेबाजा मा नाच्न नपाउलान भनेर आजै सडकमा उतारेछन। आफ्नु भाषा शब्द बाट जनता को बोली शब्द लाई बिश्लेषन गरौ हो ओलि।
@nabinnepal3688
@nabinnepal3688 11 сағат бұрын
Sahi bislesan patrakaar ji satya ra rastrako nimti sadhai boli rahanus
@tularamkc8966
@tularamkc8966 8 сағат бұрын
यी रमाउने काे अनुहार देख्दा नि हासाे लाग्नेे ।
@Razu2506
@Razu2506 6 сағат бұрын
भीड देखाएर कसलाई तर्साउन लाग्या हो ? की एमालेको अस्तित्व बाँकी नै नरहला भन्ने चिन्ता ले सतायो
@bahadurlama1540
@bahadurlama1540 4 сағат бұрын
क्रोप्सन को nike kp लाइ जन्ताले राम्रोसग चिनिसके
@tikaramrc674
@tikaramrc674 4 сағат бұрын
काम नभएका झोलेहरु र झोलेको सडक जात्रा हेर्न को जान्छ कोहि जादैनन।😊😅
@raeedipak79
@raeedipak79 3 сағат бұрын
मिसन ८४ राम्रोसँग देखियो😂😂😂😂😂
@arjun-s6b8w
@arjun-s6b8w 3 сағат бұрын
Khatai bara
@mandiraamatya3553
@mandiraamatya3553 Сағат бұрын
Hai prabhu desh lai bachau
@shreyanipokhrel6727
@shreyanipokhrel6727 43 минут бұрын
Jai rabiii ८४ ma rabiii lae jitau i love janata jai nepal❤❤
@omsharma818
@omsharma818 4 сағат бұрын
एमाले ओरालि लागेको हरिण को चाल भयो।यस्तै यस्तै कुक्र्मले एमाले को जनमत घट्तै।
@KabirBista-i5v
@KabirBista-i5v 12 сағат бұрын
Ta muju kilar ho
@B.kIndra
@B.kIndra Сағат бұрын
एमालेकाे झाेलेहरू सकिदैछन् हेक्का भया
@dharmaacharya9481
@dharmaacharya9481 8 сағат бұрын
Oli phata
@BikalShrestha-fg1we
@BikalShrestha-fg1we Сағат бұрын
kp oli rip🎉🎉
@SahadevKC-eu9qg
@SahadevKC-eu9qg Сағат бұрын
एमाले अब पत्ता साफ
@khagendrabhattarai1482
@khagendrabhattarai1482 Сағат бұрын
नैतिक रुपले उठेका प्रश्नको जवाफ नदिएर उल्टै अरुलाइ गाली गर्दा एमाले लाई आत्म सन्तुष्टि मिल्नु बाहेक के पायो?सरकारमा नेतृत्व गर्ने दलको हैकम वादी प्रवृतिको अहंकारलाई जनताको जवाफ हो यो।नेताको बोलिमा लगाम नहुदाको परिणाम भनेको यस्तै हुन्छ।
@ganeshkhadka7519
@ganeshkhadka7519 11 сағат бұрын
मेरो घर को गोरु लाई बोलाउँदा ए मा ले भन्ने गरेको थिएँ
@Robin-kv5vh
@Robin-kv5vh 8 сағат бұрын
Parties kO jholey haru sabi bidesh pughi sake 😅😅
@bipinsiwakoti
@bipinsiwakoti 12 сағат бұрын
Aba 84 ma amalay ani kp daka ko patta saf hunxa sabbai jilla bata ani ..tespachii majja aauxa
@BaunnakotiBan
@BaunnakotiBan 3 сағат бұрын
Laj navako haru ko dance
@munatmg5382
@munatmg5382 4 сағат бұрын
Jay ghanti
@manojpandey7247
@manojpandey7247 7 сағат бұрын
कहाँ गए "के पि बा आई लभ यु" भन्नेहरु 😁😁😁
@nimeshghimire7385
@nimeshghimire7385 8 сағат бұрын
10 hajaar pani jana nahune , yo ukhane ko party ma. Jhole aru taw ajhai pani kam bhako chhainan nepal ma.
@nirmaladulal5256
@nirmaladulal5256 11 сағат бұрын
Saram Gara vrastachari ka jhole ho......
Новости дня | 22 ноября - вечерний выпуск
11:48
Euronews по-русски
Рет қаралды 70 М.
Ishrat Jahan Encounter
44:56
Nitish Rajput
Рет қаралды 8 МЛН