No video

ओली र प्रचण्ड मिल्नुको डरलाग्दो कारण खुल्यो । वाम एकता अनिष्ट : काँग्रेस - Prachanda Vs KP Oli

  Рет қаралды 358,784

Onlinetv Nepal

Onlinetv Nepal

6 жыл бұрын

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 193
@pachpokharivlog7997
@pachpokharivlog7997 2 жыл бұрын
लुटि खानी आर्को तरिका हो अरु केही होइन
@aljawadphone7321
@aljawadphone7321 6 ай бұрын
गणतन्त्र मुदा बाद
@ManSingh-sb8bu
@ManSingh-sb8bu Жыл бұрын
बामएकता,गर्नु,भन्दा,पहिला,जति,जना,शिर्ष,नेताहरुकाे,अब,देखि,कहिलै,एकअर्कालाई,ढाेका,र,दाेषपनि,नदिने,बलकी,नबुझेकाे,खण्डमा,एकान्तमा,बसेर,छलफल,गरी,स‌हमतीमा,अघिबढनदनुपर्छ,। बामएकता,गर्नु,भन्दापहिला,नेपाली,जन्ताहरुमा,के,के,एजेण्डा,राखनुभएकाे,छ,,र,कहिलेसम्म,पुरा गर्नु हुन्छ।
@rameshkandkkandl2780
@rameshkandkkandl2780 6 жыл бұрын
अब भारत को हेपाइ सनु पर्दैनन् जे भयो राम्रो भयो
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 Жыл бұрын
मिल्नुको बिकल्प छैन
@kamalashrestha1953
@kamalashrestha1953 6 жыл бұрын
अब नेपालमा दुईवटा मात्रै राजनीति चल्नुपर्छ यो भन्दा धेरै भयो भने जनताले शान्ति र बिकास को आशा पाउने छैन सबै भ्रष्टाचार हत्या हिंसा बलात्कार चोरी डकैती हुनेछ ।
@kebalaryal7750
@kebalaryal7750 6 жыл бұрын
Kamala Shrestha195
@lokprashad6322
@lokprashad6322 6 жыл бұрын
कम्युनिष्ट एकता हुनु यस अबस्थाको लागि एकदम राम्रो छ देश र जनताले सोचेबोमोजिम र जनताको हाकाङक्षा अनरुप सकार अात्मक रहेको छ
@sandeshkapali8143
@sandeshkapali8143 6 жыл бұрын
Lok Prashad
@phlimbu396
@phlimbu396 6 жыл бұрын
व्यक्तिगत अहंकार, प्रतिष्ठाको लडाइँ, स्वार्थी भावना लाई छोडेर राष्ट्र र राष्ट्रियता लाई उच्च राखी देश र जनताको विकासमा लाग्नु आजको आवश्यकता हो। प्रतिष्ठाको भावनाबाट पछि हटेर देशको नेता हो देश बनाओ। अवसरवादी बन्ने कोसिस मात्र नगर। म नेपालमा दुई वटा पार्टी मात्र भएको देख्न चाहन्छु ।
@badrikarki6640
@badrikarki6640 2 жыл бұрын
खड्ग प्रसाद अाेलिकाे पार्टि र पुष्पकमल दाहालकाे पार्टि विगतमा एकीकरण हुदा उनिहरु दुईजना सहमति हुदा भै जान्छ जनताकाे सहमति,वा , चाहाना लिनु पर्छ वा बुझनु पर्छ भनेर वास्ता गरेनन र याे परिणाम अायाे । जनस्तरमा पहिला देखि नै विश्वास पठकै थिएन ।
@homanathbhattarai6892
@homanathbhattarai6892 2 жыл бұрын
धाेके बजहरु शीत एकता हाेलार
@user-rd4ch7sc8x
@user-rd4ch7sc8x 13 күн бұрын
ॐॐऋऋ,योनेपालि,सिरऊचालि,सँनसारमाँ,चम्मकिन,छ,ॐॐॐ,
@navinrai6079
@navinrai6079 6 жыл бұрын
Positive massages
@ramchaudhary4358
@ramchaudhary4358 6 жыл бұрын
माअोबादि पार्टीको भर हुँदैन,त्यो सत्यता ७३ साल भदौमा देखाईहाल्यो।प्रचण्डले बोल्नु भएको "नेपाली राजनीतिमा जेपनि हुन सक्छ" यो शब्द अरुलाई कस्तो बुझाइछ थाह भएन,तर चुनावपछि को भागवण्डासम्म एकीकरण होला,तर उच्च ओहोदा नपाए फेरि ७३ साल दोहरिने छ जस्तो लाग्छ।अनि एमालेले जनताको बिश्वासपनि गुमाउने छ।
@keshargiri5003
@keshargiri5003 6 жыл бұрын
Ram chaudhary तपाईले यक्दम शहि भन्नुभयो मित्र
@rajangautam1762
@rajangautam1762 2 жыл бұрын
Yo mitrata ramro Haina
@gpp6900
@gpp6900 6 жыл бұрын
मावबादीको भर कदापी नगर्नु नै राम्रोहोला।।
@dayarammahat8401
@dayarammahat8401 6 жыл бұрын
राजनीतिक स्थायित्व संगै दीर्घकालीन सरकार बने पछि अब लोकतान्त्रिक गणतन्त्र नेपालले बिकासको फडको मार्छ !
@santossunuwar8398
@santossunuwar8398 6 жыл бұрын
दाहल को भरछैन छेपारो जस्तो हो
@hongkongtailor8176
@hongkongtailor8176 6 жыл бұрын
Santos Sunuwar प्रचण्डलाई बिश्वास गर्नुनै गलत हो किन भने प्रचण्डले सट्टा र पैसाको लागी जे पनि गर्छन भन्ने कुरा उसको बिगतका कार्यसैलीले प्रष्ट हुन्छ
@madhusudannepal9998
@madhusudannepal9998 6 жыл бұрын
पाटिजान्छभनिडरायका
@koiralajk
@koiralajk 6 жыл бұрын
Santos Sunuwar .
@rakeshtamrakar3620
@rakeshtamrakar3620 Жыл бұрын
आबकोदिनमा हाम्रा नेपालि जनता ले कुनै पाटि लाई बिस्वास गर्दैन आब नेता हरु ले आस नगरे हुन्छ जय नेपाल
@binodgurung8588
@binodgurung8588 6 жыл бұрын
Sahi nirnaya ho. sthayi sarkar des ra janatako lagi jaruri chha. jaskolagi yo hunu parthyo.
@kishore1117
@kishore1117 6 жыл бұрын
धेरै रामरो
@bhaktisapkota6364
@bhaktisapkota6364 6 жыл бұрын
नेपाल र नेपाली को लागि यो दुख को घडी भन्दा पनि बिदम्ब्ना नैय हो राजा फालियो धर्म सश्कार प्र्‍म्प्रारा धालियो अब दोन्द काल मा कति मारीय काती का सिन्दुर पुछिय अब नेपाली नेपाली जातीय भेद भाब प्र्देश वाद गरीय को छ अब आपस मा लद्ने देश टुक्राटुक्रा पार्ने गरीब जन्ता बुध्ही न भ्येव्का आपस मा लडाइँ गरी मर्ने नेता हरु मोज गर्ने धर्म बिक्रि गरियो अब टुक्रिनु को अब्स्था आदिवासी जन्जाती भन्ने अर्थ न बुज्ने हरु धर्म युद्ध गर्न बादये हुने छ्न प्र्चन्द जस्ता को पछि लागीर देश को अर्थ तन्तर बिगार्नी हो जो काग्रेश पार्टी ले आज साम जे जति गरे को छ राम्रो गरेको छ केही फरक पर्दैन फेरि पनि सबै पार्टी एकिकरन भयेर देशमा सान्ती सुरक्षा देश को बिकास जातीय दङ्गगा धर्म सश्कार एक आपसी मेल हुने गरि देश निर्मान गर्ने नेपाल आमा ओ सन्तान जन्मोश एक आर्को लाई गाली गलोच न गरि एकै नास को बेबहार उतरियोश
@pachpokharivlog7997
@pachpokharivlog7997 2 жыл бұрын
mcc को दलाल यो चोर हरु 1 हुनु छुट्नु को कुनै तुक छैन
@tulsikoirala9326
@tulsikoirala9326 2 жыл бұрын
एस्को मुख्ये उदेस्य के हो भने अझइ सस्थगत भ्रस्टचार् गर्नुहो भन्न सकिन् छ देलुटेर देष्कोअष्ति त्व समाप्त पार्नु हो भन्न सकिन् छ ।
@ramlalthakur8177
@ramlalthakur8177 Жыл бұрын
Challenge cha vast char i neta haru sanga Jay Greater Nepal
@kulbahadurnepali6656
@kulbahadurnepali6656 6 жыл бұрын
dheraai ramro kuro
@PremDhojPradhanofficial
@PremDhojPradhanofficial 6 жыл бұрын
No comment
@RajKumar-jx3nd
@RajKumar-jx3nd 6 жыл бұрын
बार्तमन समयमा जे जे नामले चिने पनि यिनिहरु सबै कम्न्युस्त हरु हुन बैचारिक सिद्धान्त एउटा हुनु पर्छ बाम पन्थीहरुको र पार्टी एकीकरण हुनुनै राम्रो हो
@babukrishnasubedi7609
@babukrishnasubedi7609 6 жыл бұрын
all r acting
@USAjaynepal
@USAjaynepal 2 жыл бұрын
अबकी सरकार राजेन्द्र लिङ्गदेल की सरकार। Congratulations to him, Gyanendra Shahi and other colleagues of Rastriya Prajatantra Party.
@mbmb-io4gl
@mbmb-io4gl 6 жыл бұрын
नेपाल को राज्नितिक सारै घिन लाग्दो भयो ।जहिले पनि ब्याक्ती विशेष का बिचार लाई र राज सस्था को कुरालाइ लिएर छिमेकी मुलुक हरु ले नेपाल लाई सिध्याउने खेल खेलिरहन्छन । यहि चाल हो भने नेपाल कुनै समय मा सिधिने छ । अहिले सम्मको ईतिहास हेर्दा समय समय मा सागुरिदै आएको सिमना यहि कारन ले हो । भन्न गलत नहोला । तेसै ले बुधिषटधर्म भने को हिन्दु धर्म बाटआए को उच्च स्रेनी हो । र धर्म का नाम मा पनी खिचा तानी भैरहेको हुदा । राजा ले बुधिषट धर्म चेन्ज गरि सबै पाटि मिलि राजा सहित को साम्मेबाद घोसना गरे कसो होला
@alongsharks6058
@alongsharks6058 6 жыл бұрын
सोचाइ ठिकै हो तर पछि गयर एक अर्कामा धोका दिन्छ कि भन्ने पनि सङ्खा छ
@prakasholi2429
@prakasholi2429 2 жыл бұрын
0samachar
@tulsikoirala9326
@tulsikoirala9326 2 жыл бұрын
अबअोलिले सोचेहुन्छ कुन्बाटो जाने हो घिन् लाग्दो एकता छि छि लाज् हुदो रहेनछ बामे लाई।
@chetraut424
@chetraut424 6 жыл бұрын
एकता हुनु महान कार्य हो हामिले अरुकुरा को पछि लाग्नु भनेको मुर्खता हो देशलाइ धेरै अघिदेखिनै एकता को आबसेक परेको थियो । अब हामिले सङ्का उप्सङ्का गरिरनु पर्ने जरुरी देझिदैन बरु सर्कार लाई पुर्णरुपमा सहयोगगरी सम्रीद र विशाल नेपालको अभियानमा जुट्नु पर्छ र सरकार लाई दबाब दिनु पर्छ ।
@janmabhumigurung3313
@janmabhumigurung3313 6 жыл бұрын
केहाेके
@ganeshthapa8519
@ganeshthapa8519 2 жыл бұрын
नेपाल मा अब मात्रै दुईवटा पाटि हुनुपर्छ यी दलाललाई हराउ र राप्रपालाई र रास्टिय सोत्नत्र पाटि हुनुपर्छ यी दलाललाई हराउ यी चोर दलाल जस्तो इन्डिया को रन्डिखाना र यी दलाल पाटि एउटै हुन अनि केको बिस्वास गर्नु हुन्छ नेपाली दाजुभाइ दिदीबहिनी हरू
@manmagar8830
@manmagar8830 6 жыл бұрын
good
@baburamkoirala2008
@baburamkoirala2008 6 жыл бұрын
God bless to Nepali leaders long last the unity and be honest towards country Nepal and hers peoples, not to make profession like bureaucrats of yours leadership be wise ruler so that country and people can progress in all aspect .thanks for unity
@tanubasnet4460
@tanubasnet4460 2 жыл бұрын
Hu
@homnathkoirala1514
@homnathkoirala1514 2 жыл бұрын
कमाउने बाटो बनाको हो
@jitbahadur3414
@jitbahadur3414 2 жыл бұрын
A+
@baikaprakashbaikaprakasha739
@baikaprakashbaikaprakasha739 6 жыл бұрын
मत नया नेपाल बनेको जस्तो लाग्यो याल्तै सान्ती हेर्न चाहान्छौ हामी
@raghunathadhikari6375
@raghunathadhikari6375 Жыл бұрын
Pickup
@ManSingh-sb8bu
@ManSingh-sb8bu Жыл бұрын
बामएकता,मा,के,पी,वली,पुष्पकमल,दाहाल,,बाबुराम,भट्टराई,बामदेब,गौतम,नारायण,काजी,श्रेष्ठ,भिम,बहादुर,रावल,यी,सबैजनाले,नेपाली,जन्ता,सामु,ईमान्दारी,साथ,काम,गर्नुभयाे,भने,।नेपाली,काँग्रेसले,भन्दा,धेरै, राम्रो गरेकाे,देखिएकाे छ।
@dorchisherpa7140
@dorchisherpa7140 2 жыл бұрын
🙏🙏🙏
@ram.5nepal39
@ram.5nepal39 6 жыл бұрын
यो अन्तेन्तै खुसिको कुरा हो ।अब चाइ हाम्रो देशनेपाल्ले केही पहिला को भन्दा अहिले बिकास हुन्छकी भने आशा लागि राको छ।।।
@thapayam6211
@thapayam6211 2 жыл бұрын
KP Oli prachanda baburam bhattrai milna sakxa kina vany 3 jana netako siddhant autai ho yo 3 neta milna jaruri pani xa desh banauny ho vany
@dilukc287
@dilukc287 6 жыл бұрын
desh bikash garne ho ki kahile paty jodne kahile futaune garer basne r aafulai faida uthayar bato lagne matra hoki kyaho bichara janta hereko herai aasaiaasma barilai
@lilmagar4751
@lilmagar4751 6 жыл бұрын
Yes right
@laxmanjnawali9442
@laxmanjnawali9442 6 жыл бұрын
हिरो बन्नुपर्ने परिस्थितिमा प्रचण्ड भिलेन जस्तै बनेको आभास हुन्छ। ऐले एता कैले उता भरै छैन।
@punmagarmane5821
@punmagarmane5821 6 жыл бұрын
एकदम राम्रो हो पार्टी धेरै भए र देश र जन्ताले सुखको साँस लिन पाएको थिएन बरू यसको फाईदा भारतले लिदै आयो दुई दल मात्र भयो भने देशको लागि र जन्तालाई राम्रोनै हुनेछ भारतसंग धेरै झुके अब नझुक्न जत्ताको अनुरोध
@manmagar8830
@manmagar8830 6 жыл бұрын
I like this
@saugatxettri7410
@saugatxettri7410 6 жыл бұрын
Yo ramro bichar ho neta haru ko ? Sabai pati ak jut vko desh ra janata ko lagi ramro ho kin ki Aafno ghar baliyo vyo vne bahiri le hepna sakdain ?? Suvkmna x mero pni sabai pati lai
@indrakumar8958
@indrakumar8958 6 жыл бұрын
राम्रो कुरा हो पहिले नै हुनु पर्ने थियो
@AnilKumar-gc8nu
@AnilKumar-gc8nu 6 жыл бұрын
saugat xettri kehsievue
@RajKumar-hq5sg
@RajKumar-hq5sg 6 жыл бұрын
u take wrong assumption
@RajKumar-hq5sg
@RajKumar-hq5sg 6 жыл бұрын
yadi tayahi thi o vane babu ram maobadi bata kina alag vae
@pratikpradhan3943
@pratikpradhan3943 6 жыл бұрын
saugat xettri
@sandippant6876
@sandippant6876 6 жыл бұрын
Tile chain osima cha hudaya taso
@narbahadurthapa2296
@narbahadurthapa2296 6 жыл бұрын
Ramro ho
@chandratamang3142
@chandratamang3142 2 жыл бұрын
होड बाजि होइन एकता भै सम्पुर्ण नेपाली जनताको चाहना र आकाङ्क्षाहरू लाइ मध्य नजर गरेर आफ्नो देशको नाम नेपाल रहने गरी सम्पुर्ण कम्नुष्टा पार्टीहरु एक जुट भएर यौटै मात्र कम्नुष्टा पार्टी बनाएर जानुहोस् यहिनै हो मेरो कामना
@hindustanibhau3011
@hindustanibhau3011 6 жыл бұрын
Jal khel matra ho it will not success y/yet later we will see chair fitting wait and see sooner or later
@nareshkumarthapa3887
@nareshkumarthapa3887 6 жыл бұрын
बामपंथी एकता होनु स्वाविक हो तर नेपाल जस्तो देश मा
@thapanarayan4666
@thapanarayan4666 6 жыл бұрын
millna parxa
@sugamstha616
@sugamstha616 6 жыл бұрын
Sachchai ko milera kam gare ta hune Ho Tara xepare chor gatilo xaina Kahile deuwale aau vanxan aankha chimlera tap kasxan ekata na dukata. Tara patrkarko bolne shaili mitho xa.
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
याे देश र जनताको शाेशन र बिदेशी दखिना र पश्चिमी माेलजाेल झाेले हाे यी देशको फटा नालायाेक बिकाशकाेनाम मा बाउअामा नै बलात्का याे चाेर्र हरु देश र जनतामा राक्छे काे रुप र
@tankanathbaral8640
@tankanathbaral8640 2 жыл бұрын
Kamnista party akjut vayeko ma dhanyabad from tankanath baral from urlabari,morang
@mahanandadulal2298
@mahanandadulal2298 2 жыл бұрын
हार्दिक बधाई दुवै पार्टीलाई ।
@ceciliomagar5186
@ceciliomagar5186 6 жыл бұрын
Sayed ramro soch ho
@maheshworpoudel6239
@maheshworpoudel6239 2 жыл бұрын
varygod, dhariramro
@nageshtamangblon3376
@nageshtamangblon3376 6 жыл бұрын
हिजो के थियो भन्दा पनि भोलि के हुन्छ त्यो महत्वपुर्ण हुने छ हेरौ..??
@dirgharajgc3993
@dirgharajgc3993 6 жыл бұрын
Nepali Congress is a strong parti but centre leader must be improve
@pramodpulamipulami5084
@pramodpulamipulami5084 Жыл бұрын
डराय के गर्न ओली भभी के ग्स्र्ने बोली:हेड ब पुलामि
@tulsikoirala9326
@tulsikoirala9326 2 жыл бұрын
बाम् एकता टिक्तइन।
@rajutamang8869
@rajutamang8869 6 жыл бұрын
खै कहाँ पूरा भयो दलित, जनजातिको मुदा ठुलो पद जति सबै बाहुन छेत्री लाइ भागबन्डा साला राष्टघातिहरू
@renoukakarki2385
@renoukakarki2385 6 жыл бұрын
yo auta natak matra ho yo dherai din tikdaina
@sangitabhatta8308
@sangitabhatta8308 6 жыл бұрын
Amala khata
@ranasinge190
@ranasinge190 6 жыл бұрын
badhaixa nepal bampanthi neta hajur harulai aba yo malesiya xadera nepal aune xu xittai
@nono-mh4jf
@nono-mh4jf 6 жыл бұрын
२-४ दिनको राजनीति नाटक मात्र हो । नेपालमा राजनीति दल र बिजुलि को भर हुदैन
@gambhirrai9061
@gambhirrai9061 2 жыл бұрын
बल्ला राम्रोभयो प्रचण्ड र ओलि दुबै र बाबू राम सबै धोकेबाजहरु ठिक ठाउमा,पोका परेछ बल्ला जनताले तहलाउने समयाआयो!
@omghale7083
@omghale7083 6 жыл бұрын
२ प्रमुखराजनिति दलहरु र भर्खरै उदय भएकाे नयाँशक्ति नेपाल दल एकजुट भएर सहमतीमा अाउनु भनेकाे एकदमै राम्राे कुरा हाे । याे समझ्दारि सँधै कायम हाेस राजनिति स्थिर रहि देश र जन्ताले निकासा पावस भन्ने हाम्राे मान्यता हाे जय नेपाल !!!
@khagendraawasthi9814
@khagendraawasthi9814 6 жыл бұрын
parti ekata garnu uttam kura ho deshko bikash ko lagi sthayee sarkar ko lagi tara kaile pani nafutne gari ekta garnu parxa
@ok-ri5uq
@ok-ri5uq 6 жыл бұрын
अब नेपाल हिन्दु देस र भारतमा राम राज्य होला त
@JHAPALILILIANE
@JHAPALILILIANE 6 жыл бұрын
Aba desh sakine vayo
@baburamthapa3653
@baburamthapa3653 6 жыл бұрын
boy boy
@tulsikhadka6644
@tulsikhadka6644 2 жыл бұрын
यिनी देसबेचुवा हरुको तालमेल हुनू अनौठो कहाँ हो र भ्रष्ट बिचार हरु एकजूट भयर देसलाई टाट पल्टाउना सहभागिहुदैछन यार,
@naveengurung1777
@naveengurung1777 6 жыл бұрын
yo bahun ekta sammelan ho
@rameshacharya9887
@rameshacharya9887 6 жыл бұрын
I don’t believe parchand, and Baburam.
@mansherrai5670
@mansherrai5670 6 жыл бұрын
May I say excellent decisions try to rebuild one strongest Communist Party in future.
@bishnubohara9271
@bishnubohara9271 6 жыл бұрын
यो सम्बन्ध अनैतिक छ । र अवसरबादको पराकाष्टा नाघेको छ। ताक परे तिवारी नत्र गोतामे खालको चुनाव पछि देखिने छ । प्रचण्ड बाबुराम जस्ता लाजैपचेका नकच्चराहरु सायदै कोइ नै नहोलान दुनियाँमा ।
@rampasang2415
@rampasang2415 2 жыл бұрын
Apa pm Janta pata paneko hunu parcha yo chur neda horu Lai Pada shape karnu jaruri cha
@user-we4ut6ep6v
@user-we4ut6ep6v 6 жыл бұрын
अाखिरि फेरि देस माअाेबादिमय नै बन्याे बधाई छ सबैलाई ।।
@sureshgurung8149
@sureshgurung8149 6 жыл бұрын
I m happy but ghari ghari boli nafernu neta ji haru
@gopalshrestha547
@gopalshrestha547 2 жыл бұрын
Amalesangamilnahudana
@sitarai1563
@sitarai1563 Жыл бұрын
Bam Alkta thikaiho Tara chakletma byline ketaketi gareko Ke bhattako Prakash Chandra raining khotang
@rajangautam1762
@rajangautam1762 2 жыл бұрын
Lendupe haru lie vharat Le milaye diyp jasto xa
@karnagurung960
@karnagurung960 2 жыл бұрын
Yo gaddar neta haru mile pani bhot halo le jitchha sabai dal aalu khanchha
@JMini-vb3uz
@JMini-vb3uz 6 жыл бұрын
2/4 din matra hola. tyes paxi futer kati tukra hune hola.
@bharatbhattarai4472
@bharatbhattarai4472 6 жыл бұрын
J1 Mini यो एकता चोरहरुको एकता हो
@prempun723
@prempun723 6 жыл бұрын
Good. Kamtima 10barsa comnist sarkar hunu parxa.kangreshko sarkar dherai choti heriyo. Kehi garen.
@tulsikoirala9326
@tulsikoirala9326 2 жыл бұрын
कमनिष्ट को एक्मुष्ट समूह जिबन्नभरि एकताहुनु भनेको खरानि को बलियोडल्लो बनाउ छु भन्नुहो।
@asht6315
@asht6315 6 жыл бұрын
Yo Sab Chor khel Ho,milera tawko lukawna khojeka Hun.desh asari nai khokro bawney vo Bhagwan uffs...........
@khagendrabahadurbishwakarm2151
@khagendrabahadurbishwakarm2151 6 жыл бұрын
good
@monikapokhrel709
@monikapokhrel709 6 жыл бұрын
आज हाेईना पैहिलै हुना पर्नि थियाे
@dirgharajgc3993
@dirgharajgc3993 6 жыл бұрын
yasle congresslai kehi farak pardain kinki congress purano parti r nepal aamale janmayako parti ho nepali congress kunai bidesi neta xainan jugemuthe tar yaso vani rahada kendriy tahka neta sudrinu chahi abasya parx
@khechhoklama4689
@khechhoklama4689 6 жыл бұрын
Dirgh. uaraj Gc
@shyamshrestha2306
@shyamshrestha2306 6 жыл бұрын
yakrekret vaya ko ma muri mure dhanya bad
@himeabshimeshimesbs7655
@himeabshimeshimesbs7655 6 жыл бұрын
mikera deslai arkoko hatma sopinehola tevarhudaihola ni
@sapnarai9452
@sapnarai9452 6 жыл бұрын
Aare ghatle k vanchha buro neta jati le vanchha pardhan mantri vaneko sagar dhakal jasto hunu parx
@thakurprasad2330
@thakurprasad2330 2 жыл бұрын
Des.chalaunuhos.kbi.bar.parachan.bale.ramaroho.oli.budo.hunu.vo.parachan.xorako.rupma.linuhos
@sofiagurung8475
@sofiagurung8475 6 жыл бұрын
Darkagdoo kheladi haru poo rahexan 🙄ajhai pani eni harulai nai vote dini hora, ani hami garib deshko janta vaera basni hora. Hosiyrrr hami jantaaa hooo
@darchula2548
@darchula2548 6 жыл бұрын
अब एमाले ले माउबादी को चाख चिक्छ हेर्दै गरौ
@workwork8451
@workwork8451 6 жыл бұрын
Darchula कलापति ष
@johnprem6554
@johnprem6554 6 жыл бұрын
अब यमाले भित्र माओ गुसो अब को 6 मैना व। 1 साअल भित्र सब पतान हुन्छ पर्चन्डे लाई मिलाय्र यामाले पनि
@bibekyadav6124
@bibekyadav6124 6 жыл бұрын
Chor haru bata k hi hudai na
@retnathlamichhane3874
@retnathlamichhane3874 6 жыл бұрын
Dherai barsa pachhiko chahanaa (baam ekataa) pura hola jasto chha.
@tejprasad2869
@tejprasad2869 6 жыл бұрын
कम्निष्टहरू एक भएकाेमा खुशि छाै ।यसले सत्तामा मात्र हैन एकृत बिकाष याेजना ले दिगाे बिकाष,राेजगार जनताकाे सपना पुरागर्नेछ भन्ने लाेकाेछ।तर चुनाब पछि साठी चालिसकाे भागबण्डाले बितण्डा मचाएभने देश कहिले ननिभने गृहयुद्दमा परिणतहुनेछ।यश कुरामा सजगहुनुहाेला।
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 38 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,3 МЛН
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Бискас
Рет қаралды 5 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 38 МЛН