याे गीत सुन्न खाेजेकाे १५ वर्ष भयाे । मसँग भएकाे क्यासेट बिग्रियाे, चक्का कता हरायाे । इन्टरनेटमा सारा खाेजेँ कहीँ पाएकाे थिइँन । अब सुन्न पाएँ धेरैधेरै धन्यवाद म्यूजिक नेपाललाई
@Umesh1timsina3 жыл бұрын
Mero ni testai vayo sir tapaiko jasto...
@bishnudahal59463 жыл бұрын
DASDHUNGA 7
@kamalarai92623 жыл бұрын
Same here
@madhavchaulagain39053 жыл бұрын
मलाई पचासौं पल्ट सुन्दा पनि धित नमर्ने सर।🙏❤️
@sumanadhikarigongabu6333 жыл бұрын
आखिरि गित र इतिहास मा मात्र सिमित भयो हत्यारा कहिले पत्ता लागेन । जन नेता क मदन भन्डारि काे आत्माले सान्ति पाओस हार्दिक श्रध्दाञ्जलि ।
@prakashgautam1374 жыл бұрын
सानो हुँदा सुनिन्थ्यो फेरी आज सुन्न पाइयोस् धन्यवाद छ म्यूजिक नेपाललाई
@bisnudahal31774 жыл бұрын
DASDUNGA GHATANA HO....PACHAS.....SAL
@hamrojhapa20803 жыл бұрын
यो देशले फेरि एउटा मदन खोजि रहेछ । यो देशले फेरि एउटा आश्रीत खोजी रहेछ ।।
@Kamalcreation4 жыл бұрын
तेतिबेला यो गित सुन्नलाइ दाइहरुले बजारबाट क्यासेट किनेर ल्याउनु भएको थियो । तेतिबेला घरका परिवार हरु र छिमेकी घर परिवार हरु धेरै जम्मा भएर यो गित सुनेको याद आयो।
@Raju-chhetri4 жыл бұрын
धेरै धेरै धन्यवाद म्यूजिक नेपाल लाई गीत यु ट्यूब मा राखेको मा सानो छदा सुने को थिए
yeti bela ma 8 barsa ko thiye ailey samjinda sapana jasto lagxa
@shambhubdrramtel3204 жыл бұрын
धेरै दिन पछि यो पुरानो गीत सुन्ने अवसर मिल्यो l अति नै लोकप्रिय गीत हो यो l अरू गीत पनि upload गरि दिनुहुन अनुरोध छ l म्युजिक नेपाल लाई धेरै धेरै धन्यवाद l
@jeevanyatri51674 жыл бұрын
मन रूवाँउने कारूणीक घटना अनि शब्दसंयोजन पनी उस्तै देशले बरखी बारेको दिन.......
@birurimal4 жыл бұрын
शुक्रबार को दिन थियो हामी स्कुल 1 बजे छुट्टि भयेर बाहिर रोडमा निस्किदा तनहुँ दुलेगौंडा मा देख्येको थिये जिपमा झणडा फर्फराउदै गयेको भोलिपल्ट थाहभयो त्योत मदन भणडारि हुनरे दास्ढुङगामा दुर्घटना भयोरे 😥😥😥😴😴😫😫
@VijayKumar-yz4ee3 жыл бұрын
p
@dambargurung23174 жыл бұрын
आज धेरै बर्ष पछि यो बियोगान्त गित सुन्न पाइयो हाम्रो ताप्लेजुङको सान समग्र देशको सानमान हुनुहुन्थ्यो उहाँ।फेरि एकपटक भाबपुर्ण हार्दिक स्रद्दानजलि नमन् ब्याक्त गर्दछु।
@kamalarai92623 жыл бұрын
Ho taplejung ko sanlai jhapali le gayeb gareko ta hoina? Question
@sagarkumarshahi30682 жыл бұрын
अहिले पनि जिउनै शिरीङ्ग हुन्छ। । कमरेड स्वर्गीय मदन भण्डारी ज्यु लाई माया अनि आत्मा सम्मान सदै सदैव 🙏🙏🙏🙏
@devilimbu30793 жыл бұрын
यो घत्ना को गीत हरेक काम्रेद हरुले सुनु जरुले छ सबै एक हुनु जरुली छ
@laxmanrekha60613 жыл бұрын
मलाई मेरो जन्म अलि ढिलो गरी भएको मा साह्रै गुनासो दुख लाग्ने बिषय नै यहि एउटा हो 🤔।कि वहाँ हरु जस्तो महान ब्यक्तित्व को दर्शन गर्न पाइएन 😭😭😭😭
@dipabohora35902 жыл бұрын
@razu bist q,
@mankaripun21442 жыл бұрын
@razu bist cfb8 lying n8 n8nanna 98 nn nn nn bf b8nn81ngn88bnn8n8nn88 notg88n8n8888ñ8h8nbb granny 9h88n8 fb8n8ni8b8988n8 nn bn1yn8
@mankaripun21442 жыл бұрын
@razu bist ING b8b8nnbn881n8n8n8n8fbn8n9b88nb88 nn 88n8n8nb8nb8hn8n8e888b8g8n88n8b888b8b1
@mankaripun21442 жыл бұрын
@razu bist n88nnn8nn8enfbb8n8nhf8nf8nf88nfbnb8n88fnbnn8h8n8nfbn8bfgn9f8nn88n8h8n8b8n⁸fg8n88fgn8n8f8fn88bfbnf8hn8bhn8g8n18bnn8bg8j hninn87n8nn8n we min I buy
@santoshshrestha49242 жыл бұрын
Honi hajur😪😪😭😭
@youtubematvd.r.baraili67344 жыл бұрын
जोसिलो समावेशी क्रान्तिकारी अभिवादन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु धन्यवाद यो सुनेर म धेरैपटक रहेको छु रोएको छु आँखाभरी हास्सु भयो सानोमा सुन्ने र यो डाउनलोड गरेर राखेको छु सधै भरि सुनिरहन्छु धन्यवाद उपलब्ध गराइदिनु भएकोमा
@pramodkoiralapramod76742 жыл бұрын
बम बादुर कार्की ले गाहेको अ डियो चक्का हो गीत जुन मदन भनडारि को दुर्घटना हुदा दास ढुङ्गा मा हुदा त्यो बेला नेकालिहेको गीत हो ॐ।
@pakashbist73274 жыл бұрын
घटना सुन्दा पनि यो मन कति रुन्छ 😓😓😓
@fakir79164 жыл бұрын
A Great Leader in the History of Nepal late.Madan Bhandari. हार्दिक श्रदासुमन!!
@itsmejustforu6142 Жыл бұрын
धन्यवाद @music nepal. अब प्रेमराजा महत, बम बहादुर कार्की लगायतको बिबाहको एल्वम पनि ल्याउनु पर्यो
@ganeshdevkota46753 жыл бұрын
निकै खोजेको गित सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो कमरेड हरु प्रती श्रद्धा सुमन
@hastab.m64204 жыл бұрын
सानो हुँदा खेल्ने कुड्ने बेलामा सुनिन्थ्यो यो गित त्यहि पुरानो बच्पनमा पुराइदियो गितले फेरि
@Sukumarsh4 жыл бұрын
२७ वर्ष अघिको यो दुर्दान्त दुर्घटना गीति लयमा सदा जीवित रहनेछ !
@harigautam81252 жыл бұрын
पचास साल को.yad
@onlinetechnicalknowledgeof13253 жыл бұрын
मैले सानोमा धेरै चोटि सुनेको र अहिले नेटमा धेरै खोजे र धेरै सुन्न खोजेको थिए आज बल्ल सुन्न पाय।धन्यवाद music nepal
@युवराजबुढाथोकी3 жыл бұрын
Sem yrrrrrr 🙏🙏from Ilam
@sirishasharma5304 жыл бұрын
यदि केपि ओली साच्चै जनताको नेता हुन भने दासढुंगा घटना को छानबिन गरि हत्यारा लाई फासि दिनुपर्छ जननेता मदन भण्डारी हजुर को कमि सदैव खड्किएको छ 😢😢😢
@kamalarai92623 жыл бұрын
✊
@bhaktiram20213 жыл бұрын
विद्यया आफै रास्ट्रपति हुँदा त केही गरिन ओलि संग मिलिमतो होला नि
@iarnesa8113 жыл бұрын
Kp vidhyaaa ko immoral relationship le marekooo ani jasari
@ratnashrestha37882 жыл бұрын
Usaiko haat xa Pahile usailae fashi dinu parxa
@RanjuGiri-f9h7 ай бұрын
Kasto chutiya raichhas ta aruko ijjat garna aaudaina talai? Taile dekheko this immoral relation? Tero gharma aama didi bahini hola ni ki chhaina? Oli le gathan gareko dasdhunga pratibedan padheko chhainas bhane padh@@iarnesa811
@nareshthapa53094 жыл бұрын
हार्दिक नमन सिर्जनात्मक यथार्थमा मारमिक शब्दको लागि मैले धेरै दिन खोजे भेटेन आज बल्ल भेटाय ? सुन्दा सुन्दै आँसु पनि खसाले ?🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵मदन आस्रित अमर रहुन
@kirparamgautam-zb5et Жыл бұрын
madan.astrih.gabith.rahun
@jitbahadurb.k43624 жыл бұрын
बाजे बाउले भन्थे मदन भन्दारी को कुरा गर्थे आज यो गित को बोल बाट सभै कुरा बुजियो बास्त बिक घटना ले सारै म दुखो
@premlalchaudhari2664 жыл бұрын
म त भावबेहोल भए आखा रसाए मेरो प्यारो नेपालले साचो नेता गुमायो
२०५० साल जेष्ठ ३ गते म भोजपुर कुदाक काउलेस्थित अाफ्नै हुम्दाक बेंसीबाट माथि कुदाक घरतिर साँझमा रेडियो घन्काउँदै उकालो जाँदैगर्दा सुनेको समाचारले अत्यन्त भावविह्वल भई बाटोमा थचक्क बसेको याद दिलायो यो ऐतिहासिक गानाले ।श्रद्देय नेताहरुप्रति हार्दिक श्रद्धा सुमन🙏😪 । सर्जकहरुप्रति उच्च सम्मान एवं धन्यवाद ।
@Npmen4 жыл бұрын
यो मदन भण्डारी घटनाको धेरै लयका गीत हरु छन सानो हुदा धेरै सुनीन्थौ अरु पनी अपलोड गर्नु पर्यो musice nepal ज्यु
@biswasgr1434 жыл бұрын
सबैभन्दा पहिला त मनैदेखी धन्यवाद ब्याक्त गर्ना चाहन्छु श्री बम बहादुर कार्की सर लाई र एस्तै अर्को एकदमै मार्मिक सत्य घटना मा आधारित गित बनाउनु भएको थियो ज्यो राजदरबार को सच्ची घटना पर आधारित गित #राजा रानी # यो गित तेतिबेलै सुनेको थिये जति बेला राजपरिवार को दरबार कान्ड पछि तरा अहिले त्यो गित कतै भेटेको छैन कृपया कसैसँग क्यसेट मा भएको भे you tube मा हाल्नु होला यो एउटा इतिहास बोकेको गित थियो
It's just not a song it's full of emotion 🥺 miss u heroo💫🥀
@palpalithule4 жыл бұрын
धन्यवाद म्युजिक नेपाल लाई अझै पुरानो गितहरु सुन्न पाएमा आभारी हुने थिए
@abinkhanal33442 жыл бұрын
What to comment I don't have any words.Actually I knew He was a great leader but didn't knew that hew was greatest of all.Really had goosebumps and tears whole out the song.
@rajugurung35313 жыл бұрын
म सानो हुँदा यो गान सुनेको थिए सायद 2052/53 साल तिर गाउँमा क्यासेट प्रयोग गरेर यो गान सुन्ने गरेको थियोे आज मलाई त्यो दिनको याद आयो
@rajansinghdhami7 Жыл бұрын
घटना 30बर्श पहिलेको भए पनि त्र ऐलेको जस्तै लाग्छ सुन्दा सुन्दै मनै भाषिन्छ ! जननेता मदन भण्डारी र जीवन आस्रित प्रती 🙏😢😢❤
@Umesh1timsina3 жыл бұрын
धन्यवाद यो भिडीयो राखेकोमा .निकै खोजेको भिडीयो बल्ल भेटीयो। अब अर्को क्रान्ति भन्ने गाईजात्रा पनि खोजी गरि राखिदिनु होला ।
@Football2024-p8t Жыл бұрын
सती ले सरापेको देश हो राम्रो मान्छे लाई कहाँ बाँकी राख्छन् र यो देशमा 😢😢😢
@bikashshrestha22954 жыл бұрын
सुन्दा सुन्दै शरीर पनि जिरिङ्ग भयाे।श्रष्टा सर्जक प्रति हार्दिक नमन !दरबार हत्याकाण्ड काे गित पनि अपलाेड गरिदिनु हाेला। है हजुर
@khagendragorathoki5693 жыл бұрын
आएको रहेछ।
@sitashrestha22082 жыл бұрын
Mm
@sitashrestha22082 жыл бұрын
M
@sitashrestha22082 жыл бұрын
M
@sitashrestha22082 жыл бұрын
@@khagendragorathoki569 p
@budhimanbiswokarma67374 жыл бұрын
धेरै प्रतिक्षा बाट अत्यन्तै प्रिया जननिर्वाचित जन नेताकार्यकर्ता र राष्ट्र राेएकाे दुख्खदायी शब्दको गित सुन्नु फेरि पाएकाले मिडिया टिमलाई करोडौंको नमन छ जिन्दगीको सबैभन्दा धेरै अासा भराेसा राखेको नेता गुमाएको पिडा अभागी नेपालीको भाग्ये गुमेको दिन मदनकुमार भण्डारी घटनाको अहिलेसम्म पनि अनुसन्धान छानबिन दाेसिलाई कारबाही भएको छैन बामपंथी सरकार नेपाल सर्बे सर्ब हुँदाहुँदै पनि अाेझेल भित्र पारिएको सँङ्काकाे घेराभित्र छ यो योजनाको दासढुङ्गा हत्याकाण्ड
@Umesh1timsina3 жыл бұрын
Thank u music nepal...mailey dherai khojeko tara naveteko audio haldiyeko ma...sano ma suninthiyo .....ali ali suninthiyo...ailey sunna man thiyo...
@prakashadhikari89644 жыл бұрын
पछिल्लो पुस्ताले बिगतको रज्नैतिक अबस्था र राजनेताहरुको योगदान र रास्ट्रपतिको समर्पणलाई नजिकबाट बुज्ने सबैभन्दा सजिलो माध्याम
@shivashrestha14802 жыл бұрын
हार्दिक श्रदासुमन!! दासढुंगा घटना को छानबिन गरि हत्यारा लाई फासि दिनुपर्छ जननेता मदन भण्डारी हजुर को कमि सदैव खड्किएको छ 😢
@sarojgiri35043 жыл бұрын
छाद्नु पर्छ एक दिन त नचाहिदो खाएको आईसि हो कि डलर हो तिमिले पायको ???🙏🙏
२०५०-०२-०३गते को घटना उहीँ सालमा सुनेको थियौं यो गीत तेस्पछी धेरै वर्ष भयो सुन्न पाएका थिएन अहिले सुन्न पाइयो धन्यवाद ।
@balaramkhatiwada30584 жыл бұрын
जतिबेला म १० बर्षको थिए यो गीत क्यासेट मा सुनिन्थ्यो
@umeshbhandari9785 Жыл бұрын
हार्दिक श्रद्धासुमन जननेति मदन भण्डारी ज्यू, the great leader ever
@bibekpangeni48173 жыл бұрын
Miss uh legend💕madan bhandari...return if possible
@yoglalchaudhary55674 жыл бұрын
अहिले सम्म हत्यारा पत्ता नलाग्नु ,स्वयम् उन्कै धर्मपत्नी शक्तिशाली रास्ट्रपति बिद्या भन्डारी हुदा पनि हत्यरा खोजी को पहल सम्म नगर्नु पक्कै लहरा तान्दा पहरा खस्ने भय त होइन ?
@saimunapokhrel72654 жыл бұрын
100% sahi vannuvo
@arjunkhatiwada5733 Жыл бұрын
100% ho
@सुनपर्देशि4 жыл бұрын
बच्चा मा सुनेको यो गित सारै राम्रो
@rishiramchalise88453 жыл бұрын
Yo geet le jati kunai geet le pani ruhayena😭😭😭😭😭😭😭
@arunlohar49392 жыл бұрын
That's what the stardum Is....💙 Salute Madan Bhandari
@galatseen50492 жыл бұрын
भोलि मेरो exam हों तर म पढ्नु भन्दा पनि यो गीत सुनेर बसिरहेको छु किन भने यो गीत धेरै राम्रो छ ❣️गीत सुन्दा सुन्दै आफै रोएँयो❣️🥺
@tulashabhattarai53442 жыл бұрын
Yo geet sunna laii kati khojerako theye aaja sunna paye Yo geet sundha jeu sringa nahune koi xainan hola😭 Rest in heaven both❤
@narpa20rokaya403 жыл бұрын
मननै थाम्न सकिएन ।❤️❤️😥😥
@ramjeekatuwal5311 Жыл бұрын
खाय डाकाले रुन मन लागछ गित सुनदा आज😢😢😢😢😢😢😢😢😢😢😢
@kiranpanthi74674 жыл бұрын
Ajhai Cassette xa hamro ghar ma yo geet ko, upload gareko ma music nepal lai dhanyabaad
@subashdron2414 жыл бұрын
म सानो हुदा स्कुल पढेको स्कुल मा सास्कृत कार्यक्राम मा गायर नाचेको गित आज youtube मा सुन्न पाइयो धेरै खुसी लाग्यो कति हजार पायो हजुर हाम्रो नेता मारेर दास्ढुङ्गा को अन्तर बाट गाडी झारेर.... नखाइ नलाइ पालेका थे उन्का बाबा आमा ले दास्ढुङ्गा मा खसल्दियो अम्मर लामा ले भनेको गित साचिकै मनै छुनी छ
गिरिजा र तत्कालीन गृह मन्त्री देउबा लाइ सब थाहा छ।
@BabuRam-vq4yr3 жыл бұрын
यो गित दिन मा यक चोटि सुन्न मन लाग्छ । I love you मदन miss you मदन लाई माया गर्न यता हाजिर
@kedartimsina58717 ай бұрын
मदन भन्डारी को एउटा भासण सुनेर बिचार सोच लाई मन मस्तिक्मा राखीएको छ।
@khagigautam66552 жыл бұрын
आफ्नै श्रिमति र सहपाठी मित्र सरकार प्रमुखमा हुदा पनि न्याय नपाएका जननेता मदन भण्डारी🥺😥😢 झन हामि जनताले निर्मला पन्तलाई न्याय दे भनेर कराउदैमा के न्याय पाउने थियौ💔
@naprasaddahal89644 жыл бұрын
आदरणीय जनसमुदाय कोइवात छैन यदि जनताले हामीलाई मन पराएर कुर्सीमा आसिन गराए भने हामी त्यहाँ बसेर देश र जनताको सेवा गर्नै छौ यदि जनता बाट हामीलाई त्यो हैसियत प्राप्त भएन भने हामी कुर्सी भन्दा तलतिर गजरामा बसेर,चटाइमा बसेर धुलामा बसेर देश र जनताको सेवा गरिरहने छौ।। जननेता क मदन भण्डारी ।।
@दर्शन-न8ट4 жыл бұрын
ओहो उबेलाको रोदन अहिले पुन सुन्न पाउँदा त्यो बेलाको याद दिलायो
@kumargharti13714 жыл бұрын
जब सम्म हामी भारत को नुन खान्छम तब सम्म हामी नेपाली र नेपाली ले नैमार्ने छौ किन भने भारत खेल खेलाउछ
@bibekbasnet87893 жыл бұрын
Sai ho
@nirojbhandarientertainment51422 жыл бұрын
madan Bhandari को कुरा हरु सुन्दा जुउ नै सिरिग हुन्छ सधै समान
@nagendradhami61874 жыл бұрын
आँखा वाट आशु नै आयो 😭😭😭😭
@rokamagar5494 жыл бұрын
धेरै राम्रो यस्तै यस्तै पुराना गित हरु अप्लोड गर्दै गर्नु होला धन्यवाद ।
@aparichits4 жыл бұрын
पछिल्लो पुस्तालाई बिगत का कुरा बुझाउने यहाँ भन्दा सार्थक माध्यम अरु कुनै हुनै सक्दैन धन्यवाद श्रस्टा तथा संकलन गर्नुहुने सबैलाई ।।
फोटोहरुलाइ हल्का animation गरे झनै राम्रो हुन्थ्यो कि 😍😍😍😍
@KRIPSON200 Жыл бұрын
यो वियोगान्त गितले सम्पुर्ण नेपालिमा हृदय भित्री मन छोयो कमरेड भाबपुर्न हार्दिक श्रद्धाञ्जली ?
@gairemukesh85364 жыл бұрын
सायद यस्ता नेता पाउन नेपालले युगौं कुर्नु पर्छ 🙏🙏🙏
@rmailomobiletv5674 жыл бұрын
Madan bhandari rw raja birendra jasta deshka saputh aba kahile pauna sakdaina nepal le
@anjubhandari11462 жыл бұрын
सबै भन्छन् क्षेत्री बाहुन ले देश बिगारे तर देश बिगार्ने व्यक्ति हो जात होइन किन बुझ्दैनन्, भेडा जनता😭😭😭😭
@kajigajmer41542 жыл бұрын
सारै मार्मिक गित अनि रास्ट्र पिता मदन भन्डारि
@govindapanthi1104 жыл бұрын
यस्तै नेता अहिले का भएत ,दास ढुङा पुग्दा सधै श्रधाले शिर झुकछ ।
@narendramalla11114 жыл бұрын
सर य्स्तो मान्छे लाई नेपाल म रहन दिन्दैन तेसैले सतिले सरापेको देश भन्छन् सर दुख लाग्छ सर
@suraxyasharma32764 жыл бұрын
Hami ta janmeko ni thenam Tara aaja first time Sunda nai sarir jiringa vayo 😢😢Sarai runa aayo
@garimaentertainment-tt5di Жыл бұрын
सायद म त्यो जमानामा मात्र 16 बर्ष को भइदिएको थिए भने अरू कै नगरे पनि मदन भण्डारी को मलामी गएर एउटा काद दिएर अन्यस्ति हुने बेला दुई खुट्टा ढोग थिए होला 😢हार्दिक श्रद्धा सुमन
@kehi_nilo2 жыл бұрын
इतिहास बिर्सिनछौ हामी!! सम्झीन पनि यी यस्ता बिरलै केही सामग्री हरु पाउनु पर्ने! अह साँची, एकछिन लाग्यो! आजकल को नेताहरु कहिले सम्झिन्छन होला की नाई?? आँखा भरिएर आयो 🥺🥺! मन खाली भयो 🥺! तर परिम एउटा आम मान्छे! दुखेसो मनाउन सिवाय अरु गर्न नी के सक्किन्छ र??यो कुरा सम्झी झन दुखः लाग्यो अमर रहनुने छ! जन जन को प्रिय 🙏🏿🙏🏿 प्रिय मदन भण्डारी
@khagendragorathoki5693 жыл бұрын
यो गीतका सर्जक र गायककार लाई उच्च सम्मान
@bhimjaisi-lk1ky Жыл бұрын
ढिला जन्म लिइएछ legend को दर्शन पाइएन।।
@keshavpandey21914 жыл бұрын
देशको उच्च पदमा पुग्दा पनि बिद्या भण्डारी ले आफ्नो श्रीमान् को हत्यारालाइ कार्बाही नगर्नु लाई तपाईं हरु के भन्नु हुन्छ ? कृपया आफ्नो धारणा लेखी दिनु होला र मिर्त आत्मा को न्यायको लागी आबाज उठाउ र हामीले पनि न्याय पाउने छै।
@oasbahadurkarki.84433 жыл бұрын
2050साल जेठ 3गते मदन भण्डारी को दुर्घटना गित.
@mahendrabhatt5616 Жыл бұрын
रहस्यमय घटना भारतको मोडेलमा घटेको देखियो किन की गोताखोर नै नपठाएको ले शंकै लायो
@yogendrakathayat6814 жыл бұрын
यो एल्बमको बारेमा पनि लेखिदिए हुन्थ्यो । धेरै धेरै धन्यबाद Music Nepal लाई
@ganeshchamlagai5964 жыл бұрын
के गर्नु हाम्रो भाग्यकाे खेल त्यास्ताे माहान मदन भट्टराईलाई जस्तो नेतालाई गुमाउनु पर्याे पहिलेको त्यास्ताे पार्टीलाई अहिले हेर्दा दुख लागेर अाउछ राम्रो मान्छे जहिले पनि हामीले छिटै गुमाउनु परेकाे छ । अहिले त कमनिष्ट भन्न पनि लाग लगेर अाउछ कुनै बेला छात्ति फलेर अाउथ्याे याे नाम लिदा । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵