आज धेरै खुसि छु ? dear दादा हजुर को आवाज बाट आफ्नै कथा सुन्न पाउदा आभारि छु! म सङ्ग त्यो सब्द छैन जुन म सम्बोधन गरु! धन्यवाद सब्द बाहेक अरु के नै छ र❤❤❤miss you dada आत्मसन्तोष बनाएको छु, बर्सौ देखि सुन्दै आएको थिए, तपाइको आवाज लाइ मेरो जिबन को एक आइडल बनाएको थिए! औसला मिलेको छ! आभारि छु!
@Lfsklxcmnb5 ай бұрын
नेपाल आयेर तपाइको पसिना फिर्ता लिनु पर्छ र त्यो दुइटा पापि हुन तिनेरु आफ्नै सृमति र द्दि को हत्यारा पनि हुन तेस्को पनि सजाये हुन पर्छ्🙏🙏
@thaparabi79675 ай бұрын
😢😢😢😢
@Dhirajmagar12345 ай бұрын
हजुर को जीवन घटना को कथा सुनेर मेरो आफ्ह्नै कथा सुने जस्तो लग्यो दादा 🎉😢❤हजुर को दिन सधै राम्रो तरिकाले चलोस 🎉❤
@SusmabaralSusma-uo2jf5 ай бұрын
Hjr ko katha suner kasto man dukho dai 😢😢😢hjr ko ladhai safal hune xa vane aasacha 🙏🙏
@user_rai_jetha5 ай бұрын
महिलाहरुलाई जति भन्यो त्यति पैसा पठाउनु भाईको गल्ती ।पैसा नपठाउने हैन बस खान लाउन पुग्ने मात्रै पठाउनु पर्थ्यो।म बिदेश हुँदा त्यसै गर्थे।
@RitaTamang-ir6nr3 ай бұрын
सबै श्रीमती एकै हुदैन सबलाइ बिश्वास गर्न ले यस्तै हुन्छ आमाको नाममा गरेको भए यस्तो हुन्नथ्यो जित हुनुपर्छ जितेको खबर पनि सुन्न पाउ 🎉🎉🎉🎉🎉🎉
@Ashimrai2465 ай бұрын
धेरै मन पर्छ मैले सानै देखि सुदै आएको छु हरेक दु:खद सुखद पार गरियो समय र परिस्थितिले जहाँ लेखे पनि सुन्न छुट्टाएको छैन अहिलेनि डिउटि गर्दै सुन्दैछु👍️❤️
@SabakaOne-so5ib5 ай бұрын
छिटो नेपाल आयर आफ्नो खुन पसिना ले कमायको समपति लिनु सर 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sureshshahi75724 ай бұрын
हजुरको कथाले मन छोयो जति सुन्दै गयो उतिनै भाबुक हुँदै गए। न्याय छ किन छैन घर जानुहोस।
@jagattiruwa44555 ай бұрын
😭😭😭 भाई 33 कोठी देवी देवताहरुले तिम्राे मनकामना पूरा गराउन आवश्यक बरु अलि छिटो घर आऊ जोड्नी सम्पति भन्दा नि जोडेको सम्पत्ति को धेरै माया लाग्छ सबैलाई 😢( बुढा पाखा ले सधैं भन्नी गर्छन् भैंसी लाई बन् र आइमाई लाई धन कैल्यै न देखाउ भनेर ) हुन त सबै महिला यस्तो हुन्छन् भन्ने पनि छैन । हुन त इमान्दार महिलाहरुलाई पिर पार्न सक्छ हजूरहरु प्रति क्षमा चाहन्छु 😢😢😢😢😢
@dambargiri44364 ай бұрын
KT Lai jiudai aago lagaidine .
@SagarBhujel-e5o5 ай бұрын
साउदी अब्बा खमिज बाट सुन्दै छु है छोरा मान्छे को जिन्दगी एस्तै हो 😢😢😢
@indrasingh56943 ай бұрын
God bless you to win this legal battle ❤
@ramyonjan32065 ай бұрын
यदि नेपालमा कानुन छ भने यो भाईले १००% न्याय पाउनु पर्छ । यस्तो चरित्रहिन आईमाईलाई कडा कार्बाही हुनुपर्छ ।
@raipradip26925 ай бұрын
पहिला मिडिया लगाएर ति अपराधीनि को अनुहार उदाङ्गो पार्नु भाइ त्यसपछि कानुन तिर लाग्नुस।
@rekhathapa12025 ай бұрын
कति खुशि लाग्छ नि है डियर कल्याण सगँ बोल्दा।।
@minashrestha85625 ай бұрын
धेरै दिन पछि हजुर को आबाज सुन् पाई म अत्यन्तै आभारी छु ❤❤🙏🙏❤❤
@ManojPariyar-m8y2 ай бұрын
अबस्यपनी सत्यको जित हुन्छ!!!🙏🙏😭😭ती मान्छेको नाममा कलङ्क ती दुबैजना अपराधीहरुलाइ जिउदै जलाउदानी फरक नपर्ला,आफुलाइ कम्जोर नबनाउनुस!अति दुखलाग्यो सर मन्छे हरु यतिबिग्न किन निस्टुरी हुन्छन😢😢अबस्य हजुर्लाइ न्याय मिल्नेछ!!!😢दाबी यो कुराको होकि न्याय मिल्नै पर्छ 🙏😭big respect and be strong....sir❤️🌺
@SajanaRai-l7g4 ай бұрын
सत्यको जित हुन्छ हजुर 🙏🙏🙏
@reetubhattrai87663 ай бұрын
सारै मन छुने कथा 😢 😢 सारै भाबुक बनयो यो यो कथा लाई 😢
@mohankc47275 ай бұрын
काणुन छ DaDa केही पनि पिर नलिनुहोस । सत्यको सधैं जित हुन्छ आउनु होस नेपाल आएर उसले मुद्दा हाले पनि तपाईं ले पनि private वकिलको सहयोग बाट मुद्दा लड्न सक्नु हुन्छ । सत्यको सधैं जित हुनेछ 3:00
@ShivkumardangihatRajbanshi5 ай бұрын
धेरै समय पछि फेरि सुनु पाईयो हजुर तराईको गमिमा धेरै सुनथियो हामी अहिले सम्म सुन्दै निरन्तर आउदै छु हाल खाडि बहराइन बाट सुनदै छु
@GayatriChhetri-gw2kg5 ай бұрын
भगवानले सबै मनोकामना पूरा गरून् 😢भाइ आफ्नो र परिवारको ख्याल राख्नुपर्छ 😥😥😥😔
@kripachaulagain48935 ай бұрын
Manxe ko man pani kati nirdahi hudo raixa 😢
@RaazMagar-or2uz4 ай бұрын
छोरा मान्छेहरू विना कारण कसैको ज्यान लिन बिवस हुदैन।😢 तपाईं को सङ्घर्ष तपाईं को मेहनत फैसला पनि तपाईं को पक्षमा हुनेछ 🙏🙏
@arjunadhikari28555 ай бұрын
मन यो दुख्दो रहेछ जाने भए देखि आज सम्म सुन्दै छु यस्तो होला लाग्थो तर बोगेर थाहा हुदो रहेछ
@bunusubba23435 ай бұрын
तेस्ता बेशरम आईमाई लाई त्यसै नछोडनु भाई,,रगत पसिना बगाएर कमाएको पैसा त्यसै छोडनु हुन्न र सत्य को जित अवस्य हुनेछ।
@sarswatiacharya31575 ай бұрын
😊
@kanchancentury13245 ай бұрын
मेरो मात्रै होला जीवन् तहसनहस भएको भनेको त सबै तेस्तै रैछ 😭😭 अफ्नै बिगत याद आयो यो कथा सुने पछि 😭😭😭😭
@sanjiblimbu2175 ай бұрын
Mero ni yestai Katha xa
@kesharbk-eb1yi5 ай бұрын
Hajurko katha Pani dear Kalyan Bata Sunna paiyos
@ashatimsina5 ай бұрын
मैले अहिले यहि भोगिरहेको छु😭
@kanchancentury13243 ай бұрын
@@kesharbk-eb1yi ji 2 yrs aagadi nai Aaisakyako xa 😢😢
@kesharbk-eb1yi3 ай бұрын
@@kanchancentury1324 Hor okay sunnu parla aba
@RadhikaGahatraj-c8w2 ай бұрын
सारै मन छुने मेरो जीवन नी यसरीनै बिताई रहेकी छुट कुवेत बाट हजुर को कथा सुन्दै छु
@sapanatamang11174 ай бұрын
म त यहि कसै कसैको जिन्दगि बेथा पिडा सुन्दै सुन्दै जीवन जिउन सिकेको पनि 2 बर्ष भए छ म कसरी बाचेको छु मलाई मात्रै थाहा छ परदेस को ठाउ मा अर्काको घरमा गर्दा कति टचर दिन्छ हाल साईप्रस बाट नियामित सुन्ने गर्छु 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@anushaghlan1425 ай бұрын
Himmat naharnus daju hjr ko jit hunex.kina ki tyo tapaiko mehenat ho .tapai ko pasina ho .
@rojinagyawali15525 ай бұрын
सत्य को जित अवश्य हुन्छ
@nirmalaxettri18815 ай бұрын
सोच्छु म छोरी मान्छे हु मेरो जिन्दगी यस्तो भयो भनेर तर कति पय छोरा मान्छे को नि उस्तै 😢😢💔😭 रुन्छु कराउछु चिच्याउछु चित बुझाउछु 😭😭
@ashatimsina5 ай бұрын
एस्तै हो प्यारो सिस यो संसार 😭💔
@RatnaRB72 ай бұрын
Jindagima sabai kt manxe ani sabai kta manxe khusi hudaina hjr kati pida liyera kta manxe muskuraudai bacheko hunxa kaslai thaha hunxa hjr kt manxele yeti samma dhoka dinxa ki tyo ta malai matra thaha xa
@SANey__45 ай бұрын
जति सुन्दै गए उति भाबुक हुँदै गए 😥😥
@prashantkcofficial4175 ай бұрын
मलाई तपाईँको आवाज असाध्यै मनपर्छ दादा। आज हजुरलाई फर्स्ट कमेन्ट गर्दैछु।❤️❤️🙏
@ChhitijRai-i8pАй бұрын
यस्ती पापिनिलाई तह लगाउनै पर्छ आखिर सत्तेको जित हुन्छ जति कमाउनु भयो र त्यति पैसा पठाउनु भएको कागज त अबश्या हुन्छ त्यसैले हिम्मत नहार्नुस जित तपाईकै हुन्छ
@gaurireshmi22265 ай бұрын
Man chune katha 🙏🙏
@ShivkumardangihatRajbanshi5 ай бұрын
हामी छोरा मानछे पनि आफु सग पैसा राखउ है भोलिको दिन कसैले देकेको छैन यहि भएर सबै पैसा
@paraschettri81085 ай бұрын
छिटो नेपाल आएर कानुनी लडाई लड्नु होस दाई
@BirakhiRolpali4 ай бұрын
हजुर काे कथा ले सारै मन छुयाे सार धन्दया बाद
@bhimsenkhadka88835 ай бұрын
dear,कल्यान धेरै पछि हजुर को बोली सुन्दा सुन्दै बिस्तारामै निदाएछु,,अब सुरु हुन्छ मेरो सपनाको कथा😂😂😂
@zee-nishblontamang13165 ай бұрын
कथा सुनेर एकदम भाबुक भए दाइ 😢😢😢 एक्दिन मेरो पनि जिन्दगी एस्तै बनाउनु छ ।।। 😢😢😢😢
@sunitakhajum-wn3fj5 ай бұрын
धेरै पछि सुन्न पाइयो 🙏🙏
@arjunadhikari28555 ай бұрын
हरेक हप्ता आउँछ नि
@ganeshkunwar36405 ай бұрын
😮धेरै दिनकाे पर्खाइमा अाज बल्ल हेर्न पाइयाे हप्ता काे एउटा अपलाेड गर्ने काेसिस गर्नु न ❤
@pramilarai67575 ай бұрын
😭😭😭😭
@VimsaraPariyar-wj4xx4 ай бұрын
जन चेतनाक लगी अति उत्कृष्ठ कथा हो तारा बुडाले पानी सब्बै पैसा बुडिको नम्मा पठानु र भरपुन विश्वास गर्ने काम गलात भो
@ShreejanaRana5 ай бұрын
M japan bat hjurko katha suner sarai man dukhyo Plzz da afano adhikarako kura ho xadnu hudain Hjur lai m support garxu Plzz tar Tesai xadnu hudain tyo kti ra vinaju lai
@angarajaauji5 ай бұрын
thank you❤
@Sunarganesh-b3b4 ай бұрын
जिवन मा भरोसा गरेकाे थिय त्यो सबै भन्दा ठूलो भुल थियो हजुर को मेहेनत काहि जाने छैन हजुर पाउनु हुन्न छ
@dornabasnet-lz2cj3 ай бұрын
कानुनी लडाइमा हजुर को जित भएको खबर सुन्न पाउ भगवान 🙏सुन्दा सुन्दै आँसु आयो😢
@SoniyaAdhikari-kj3yx4 ай бұрын
Malai pni istori lekhn man xa hjur kasari ra kaha vannunsn plz 🙏🙏🙏
@kumarlimbu49275 ай бұрын
अब नेपाल आउनु पर्छ ?अनि मुद्दा हाल्नु पर्छ सर किन daraunu vako
@nanurai47283 ай бұрын
अत्याचार पनी कती होऊऊऊऊ, सुननेले आंसू थामनु नसकिने उफ्फ्फफ्फ्फ़फ्फ्फ्फफ्फ्फ़ 😭😭😭
@tejbahadurshahi96265 ай бұрын
Nice Xa Hjr ❣️ Miss You Dai ❣️
@SantoslimbuLimbu-tq7pw5 ай бұрын
जित तपाइँको हुन्छ भाइ लड्नुहोस
@NirmalaLama-w5mАй бұрын
😢😢 Manxa haru pani kasto kasto hunxa Jo ramro hunxa tesaila dhoka dinxan life ma marnu na parni jasto ma ta hjrko kata suni 😢😢😢😢dharai roya
@harilamsal49825 ай бұрын
मन छुने सत्य घटना
@bidhyathapa96225 ай бұрын
धेरै मन् छुने कथा छ हजुरको😢😢😢😭😭
@susmitrakarki-zx9bt5 ай бұрын
यस्तो सुन्नु हुदैन किन कि हामि मान्छे हौ दुख त आउछ त्यो दुख पनि अस्थाइ हो पतन हुन्छ नै । हामिले जस्तो सुनेको हुन्छौ तेस्तै फल पाउछौ ।जस्तो कर्म गरो तेस्तै फल पाइन्छ ।तेहि भर राम्रो राम्रो भिदियो हेर्नु पर्छ सकरात्मक सोच आउछ ।यस्तो सुन्न थाल्यो भने झन झन तनाब हुन्छ
@Lfsklxcmnb5 ай бұрын
तपाइको कुरानि ठिक हो तर दुख मा परेको बेला सुन्दा खेरि त औसदि नै हुन्छ यो कथा किन कि हामिलाइ दुख पर्दा ओहो मलाइ जस्तो दुख कसै लाइ छैन जस्तो मानिन्छ तर यो कथा सुने पछि मलै जस्तै दुख अरु लाइ पनि रैछ उस्ले त दुख सङ्ग लडेर जित्यो मैले नि जित्न पर्छ भनेर हौसला मिल्दो रैछ
@ashoktamang93225 ай бұрын
धेरै पछि सुन्न पाईयो दादा हजुर खुसि लागो❤❤❤
@tarabigu48525 ай бұрын
बाउको आमाको कारनले गर्दा छोरा छोरिले कति पीडा भोग्नु पर्छ सानो हुदा नि पीडा ठुलो कमाउनि भए पछि पनि बुढिले दिएको पीडा बिचरा भाइ😢 सबै केटि एउटै हुदैन भाइ हजुरले भोगेको पीडा मैले नि भोगेको छु कुनै कुनै त छोरा मान्छे नि कति पापि हुन्छ स्वास्नी मात्र बटुल्ने 😢😢😢😢
@KarnaKhadka-t7k5 ай бұрын
सबैलाई त भन्न सकिदैन उस्तै अाइमालाइ धन देखाउनु हुदैन भाइ स्वास्नी भन्दा अामालाइ पैसा पठाएको भए राम्रो हुने थियाे।।।
@SaradaNepali-qo5ch4 ай бұрын
Satya ko abasy jit hunx vai
@ashatimsina5 ай бұрын
कसो गरौ brother मलाई पश्चिम ले रुवायो तपाईं त्यही को मान्छे ले😭😭😭😭😭😭😭 कति गार्हो छ यो जिन्दगी को नियम्😭💔💔💔💔💔💔
@roshanshrestha23525 ай бұрын
Daju ruwayr jane harule samay ko antim ghadi samma runu parx daju Aarulai ruwayr. Ko khusi x yo Sansar ma. Hamile nadekhe pani vagwan le badla linx daju
@DevmayaRai-h2c5 ай бұрын
लडाइँ लाड्नु र आफ्नो सम्पती फिर्ता लिनु होस भाइ तर नदिए नि तेस्लाइ भलो हुन्न पाखड्णि आइमाई लाई भेना को सम्पत्ति छैन र अरुको सम्पत्ति खान लाज नभएको नकचरि बेस्या लाई म नि नारी हुम नारिले नारिको काम गर्दैन भने के नारी ती त जङ्गल को बास घारी हुन सेउले आइमाई
@user_rai_jetha5 ай бұрын
बिदेशीनेहरुको यस्तै हजारौं लाखौं पिडाहरु हुन्छन।परिवारको खुशीको लागि प्राबासिनेहरुको परिवारले हड्डि घोटेर पिउछन।अनि अर्कै परपुरुषलाई पोष छन तर बिदेशमा कमाएको पैसा सबै श्रीमतिलाई पठाउनु गलत देख्छु म त।म बिदेशमा हुँदा खान लाउन बस्न बच्चा पढाउन र हल्का एक्स्ट्रा खर्च पठाउथे।आफू फर्कुन्जेल बस्छन भने आफैले जम्मा गरेको पैसाले परिवार सबैलाई हो।बस्दैनन कम से कम रगत पसिना बगाएको पैसा त लानु पाँउदैनन।परिवार बिश्वास नगरी पनि नहुने भौतिक सुख सुबिधा पाए पछि भात खानेले मुखले भात खान्छ नखाने मुखले के खान्छ भन्छन खेताला लगाउन थाली हाल्छन।अनि बिदेशमा कमाएको सम्पती सखाप पारेर हिड्छन।अन्तिममा आफू त छाला र गेडा मात्रै 😂😂। तर समिता परिवारलाई कानुनी पाठ पढाउनु जरुरी छ।र पिडितले न्याय पाउने नै छ।किनकी समिताको आय श्रोत के हो ?र कसरी पक्की घर बनो भन्ने कुराको लेखाजोखा भएर छाडछ अन्त्यमा समिता भन्ने कलंकीनि बुङै😂😂😂
@DipakBholan4 ай бұрын
Sir kanun xa Nepal ma ayara sab milanu ani Bhagwan xa herxa uslae pani be strong hjr
@AsmitaGurung-e1o5 ай бұрын
Best of luck
@DineshSundash-hp4xs5 ай бұрын
हरेक बिहिवार कैले अप्रानाको १२ बज्छ भने बस्ने गर्छु dear kalyan दाइ तपाईं धेरै धेरै धन्यवाद छ झन आजा को कथा ले आजा रुवायो मन मा लुकेका कथा बेथालाई जस्ता तस्तै बाचन गर्ने तपाईं खै कसरी सम्बोधन गरुम मेरो पनि कथा एस्तै एस्तै छ कुनै दिन दाईलाई दुखा दिनु छ
@umeshkale77765 ай бұрын
डियर कल्याण सुनेको धेरै बर्ष भयो तर आज पहिलो पटक कमेन्ट गर्दै छु !!!🙏💓मलाई हजुरको voice असाध्यै मन पर्छ!!! म साउदी को रियाद बाट सुन्दैछु !!! Angraj Aauji हजुरको कथा सुनेर कमेन्ट गर्न मन लायो अब नेपाल गएर कानुनी लडाई लड्नुस् !!! हजुरको जित होस् 🙏 आ आफ्नो भाग भोग हो भोग्नै पर्नी रैछ!!! सबैको पालो आउँछ आज रुहाउने को भोलि रुनि दिन् आउँछ!!! आ ओस पनि
@angarajaauji5 ай бұрын
बिसेश धन्यवाद ! ❤❤
@umeshkale77764 ай бұрын
Thank you so muchh!!! hjr 💞🙏🙏🙏
@sijanstha-v7h5 ай бұрын
धेरै अछी नया सुन्न पाइयो ल धन्यवाद हजुरलाई एउटा पुरानो कथा भाग ३ किताब मा समाबेश गरियको जुन साथिले भारतमा काम गर्न जादा बेहोस बनायर साथिले मृगौला बेचेको कथा सुन्ने मन छ सर ❤❤❤❤❤❤
DAI I love this programme tara kina dherai Late night dai?
@sunilthapa44274 ай бұрын
मेरो मनको साथि😢😢😢
@chhitizparikoujyaloma5 ай бұрын
Namaskaar hajur...just one favour plz...uplod the story every week🙏
@BhabanaRai-o8g4 ай бұрын
यो भन्दा पाप गर्ने ठाउत छैन नि सबै नारी गलत हुदैन र सबै पुरुष पनि गलत हुदैन तर म के भन्न चाहछु भने पुरुष हरु लाई तेत्रो घर जग्गा जमिन किन्दा के तपाइँहरु ले आफ्नो आमा र श्रीमती को सयुत्त नाम मा किन्दा पनित हुन्छ जन्म दिने आमा ले कहिले धोका दिदैन किनकी उस्ले मुटुमा फलाएको हुन्छ आफ्नो सन्तान श्रीमती फुलेको माया हो फलाको माया र फुलेको मायामा धेरै फरक हुन्छ भाइ म पनि एउता कसैको श्रीमती हुङ्ग र आमा पनि कानुनी लडाइ लड्नुस जित्नुस शुभकामना जीवन लामो छ बाकी जीवन राम्रो होस तेस्को नि शुभकामना हरेक नारीले आफुले आफुलाई के सोच्छौ थाहा छैन तर मलाइ लाग्छ यदि श्रीमान मन पर्दैन भने उस्को सम्पती पनि मन पराउनु हुदैन यो कलियुग हो धोका र पाप को प्रसाद सबैलाई सबैको हातमा आइपुग्छ यहि जुनिमा अर्को जन्म कुर्नु पर्दैन
@entertainmenthouse7196Ай бұрын
मेरो पनि धेरै कथाहरु छ कस्लाइ र कसरी सुनाउ खै डियर कल्यान
@kajjalkhaling44445 ай бұрын
जीत भयो न्याय पाए भन्ने कथा छिट्टै सुन्न पाउँ 🙏🙏
@DeepakPun-ts2up5 ай бұрын
aajw 30/03/2024 ma sundai xu dear kalyan ❤❤❤
@sumitrathakur22685 ай бұрын
कस्तो कुकुर्नी श्रीमती परेछ ? 😥😥😥 दुख लाग्यो सुनेर , तपाईं ले न्याय पाओस् भाइ !
@SAGAR_JUNG4 ай бұрын
सर 🙏 हजुर को आवाज बाट मेरो जिबनको बास्तबिक कथा सुनाउन मन छ सर जसरी भएपनि एक पटक मौका दिनुना🙏🙏🙏🙏🙏😭 पिलिज 😢😢
@bishnuthapa86125 ай бұрын
लामो समयको अन्तरालमा कार्यक्रम प्रस्तुत गर्नुभएको धेरै धेरै धन्यवाद!डियर कल्याण सर।🙏❤️ लामो समयको अन्तर नपारी कम्तीमा मासिकरुपमा प्रस्तुति ल्याउनुभयो भने,अत्यन्तै राम्रो हुनेथियो।
@SaritaMaya-c2e5 ай бұрын
Very nice ❤❤❤❤❤❤❤❤❤❤
@bobkarki20475 ай бұрын
Mero katha pani xuttai aaudain x
@AnjaliLama-k6c4 ай бұрын
😥😥🥺🥺😭😭🙏🙏
@Gaurigiri2764 ай бұрын
Aarko vag nee halnu naa plzzz yaspaxi k vayo
@ConfusedElectricGuitar-we3rn4 ай бұрын
अरु सबै पिदा सुन्दा घतना मेरो जस्तै लथा लिंग हो तर सम्हालियर बस्नु पर्छ लदे पछि उथेर हिद्नु पर्छ तर हजुर को पनि एउता गल्ती छ हजुर घर जग्गा सबै किन सृमती को नाम मा बनाको हजुर को आमा को नाम मा बनाउदा के बिगृन्थ्यो त्यो बेला आमा भन्दा सृमती थुलो भयो अब त त्यो सम्पती सम्झिने मात्र हो अझ नपुगे अरु थपेर दिनु पर्ला हजुर
@nabarajapunmagar9585 ай бұрын
very nice😢😢
@tmgbidyatmgbidya49015 ай бұрын
दाजु तपाईको कथाले आशु रोकिएन दाजु तपाईले न्याय पाउनु पर्छ।म पनि एउटा छोरी मान्छे हो दु:ख के हो सुख के हो भनेर बुज्नु पर्छ दु:ख भयो भन्दै मा आतिनु हुदैन र सुख भयो भन्दैमा मातिनु हुदैननि मान्छे ले अरु को सम्पत्ति मा डलि मलि गरेर हिड्नेलाई पछि माहा पाप लाग्छ समिता दाजु भने उता साउदी अरेबिया मा आफ्नो सन्तान को लागि बिदेशी नु भको छ पर्देशीको जीवन कति कठिनाइ हुन्छ गल्ती तपाई गर्ने अनि दाजु लाई उल्टो खेत्नु हुदैन एउटा नारी भएर यसो गर्नु हुदैन 😭🙏🙏🙏
@gjungkhanal40755 ай бұрын
धेरै पछी हजुर को आवाज सुन्न पाइयो सारै खुसी लायो धन्यवाद हजुर लाई 🙏 हजुर छिटै घर आयर कानुनी लडाइ लडनु होला जित हजुर को होस मेरो यहि छ शुभकामना हजुर लाई 🙏🙏🙏
@BahadurKami-lv1sl5 ай бұрын
मलाई धेरै मन पछ 2056 देखि म सुनिराखेकाे थिऐ सारै रामाृृे लागछ
@puranthapa21725 ай бұрын
Hami pardesilai j gareni sukha xaina k garnu ..continue listener from korea🙏🏿🙏🏿
@so-omrghale16125 ай бұрын
Really Heart Touching😭🇧🇭
@ramjitchaudhary14035 ай бұрын
कथा सारै मर्मस्पर्शी रहेछ, प्रदेशियका तमाम नेपाली युवाकाे दुख, संघर्ष र वेदनाकाे प्रतिनिधित्व गरेकाे छ यस कथाले। अझ डियर कल्याणकाे आवाजले भाव विभाेर बनायो।
@ChhabiMagar-wn6do5 ай бұрын
मेरो जीवन काहानी कहिले पनि पढिदिनु भएन कुनै परमाण पुगेन कि निसब्द छु 😂
@bonbdrbudha8804 ай бұрын
Don,t worry vai sab thik hunxa aafu sahi hunuparxa jasale aarulai dukkha dinxa ni tesale bholi 4 guna dukkha pauxa 😢😢😢😢
@ShivkumardangihatRajbanshi5 ай бұрын
तपाईंको कथाले आसु आयो मेरो खै छोरा मानछेको लागि नेपाल मा कानुन छैन जस्तो लागछ मलाई हामी छोरा मानछे नियाय मागनु कता जाने होकै जस्तो लागछ हामी छोरा मानछे बालुवा खाडिमा काम गरनै यता अकै सग जानै तपाईं नियाय मिलोस छिटे
@mayagurung41344 ай бұрын
नमस्ते म सुनिरा हुन्छु कथा सुनमनलाग्छ दादा 😂😂😂😊
@NiraAdhikari-cu1ji5 ай бұрын
हामि छौ दाइ तपाइको सातमा ❤
@angarajaauji5 ай бұрын
Thank you mero bunu❤❤❤
@OtakuHole5 ай бұрын
K garnu yastaix yaha kohi shreemanko jeljalma ta kohi shreematiko 😂😂😂😂
@DikshyaGhimire-k7i5 ай бұрын
aamai manche kina yesto vako hey vagwan😢😢😢kasto mann hola tyo aaimey ko budo uta ragat pasina kamako paisa hey vagwan
@suhanagurung96815 ай бұрын
❤❤😢😢
@Santa9685 ай бұрын
हप्तामा २/३ दिन हेर्छु Dear kalyan आयो कि भनेर अन्तत आज अंग्रेजी मिती 30/05/2024 मा मेरो मोबाइलमा notification आयो नहेरि त घरको अन्य कार्य थाती राखेर हेर्न सुरू गरे। अत्यान्तै खुसी लाग्यो❤️❤️❤️
@rabindrasingh24704 ай бұрын
Hajur le pathako paisa ko voucher liyar sab ..aaunu ..tyo hajur ko euta proof hunx ...case ko lagi ... hajur ko story suner dhukh lagyo😢😢
@kamalamagar41865 ай бұрын
Yo bhaile neya paunu paro
@fullmaya76725 ай бұрын
Satya tathya chhanbin hos
@RatnaRB72 ай бұрын
Bihe garera keta manxe kahile pani bidesh najanu maile pani vogeko xu pida haru ani bidesh gaye paxi kt manxele dine dhoka sabai vogeko xu 😢😢