स्याङ्जा हरु जालि र फटाहा भन्ने कुरा थ्यो पहिला हो रहेछ । पृर्थिबि गोलो छ दाइ । डाडा को घाम कहिले काहीँ गैरा मा नि लाग्छ अनि त्यो दिन थाहा हुन्छ
@pushparajjoshi18734 ай бұрын
दृष्टिविहीन हरुको जीवन भोगाइ love story ल्याउनु न है मा blind भएर होला होला मलाई दृष्टिविहीनहरूको कहानी सुन्न मन लागेको कल्याण sir तपाईँको आवाजको एकदम म पनि ठूलो फ्यान हुँ।
@kanchancentury13244 ай бұрын
किन यस्तो हुन्छ होला है सबैको मायामा😢😢😭😭
@santoshkandelbenighat5666Ай бұрын
जिन्दगीको गोरेटो हरु किन यति धेरै पिडा दायी हुन्छ
@Santa9684 ай бұрын
मेरो कथाको २/३ दिन अगि देखि नै notification check गर्ने साथीहरू को को हुनुहुन्छ??
@user_rai_jetha4 ай бұрын
सर्पलाई दूध ख्वाए पनि बिषै ओकल्ने हो।केटीले आफ्नो औकात देखाई छाडीछ।स्वार्थीहरुसंग सकिन्दैन।र मान्छे चिन्न गाह्रो छ न चिमोटेर चिइन्नु न सुंगेर चिन्नु?जे भयो भयो बाँकी जीवन सुखमय बितोस शुभकामना !र तपाईंको परिवारको अपहेलनाले पनि उनीको मन भाँचिएको हुन सक्छ।तर पनि तपाईंको प्रेमलाई लत्याउनु गलत।
@Sanjita124144 ай бұрын
Hajurako katha ho yo??
@L-Story-ht2mt4 ай бұрын
I am writing to share my personal story, which I believe holds significant inspiration for the youth. I would be honored to discuss it with you further. Is there a way I can contact you to explore this opportunity? Additionally, I am pleased to inform you that a book detailing my life has been published, with over 1,000 copies in circulation. Notably, more than 600 copies have been distributed to young individuals, helping to motivate and guide them.
@ShantaKunwar-y8r4 ай бұрын
सुने कथा
@crazyvideosclubofnepal37203 ай бұрын
@sunilkhadayat77474 ай бұрын
जति सुने पनि यो सुनिरहु लाग्ने यो आवाज सुनेको 15/20 साल भैइसक्यो❤❤❤ great your voice kalayan sir
@AnuragThokar4 ай бұрын
मनभरि पीडाहरु डियर कल्यान सुनेर लुकाउने गर्छु ।कति आनन्द लाग्छ आफ्नै कथा जस्तो लाग्छ।छोराछोरी घरपरिवारका च्यातेको कपडा फेर्न मलेसियामा छु म।दिन कटाउने मेरो सारथि बनेको छ डियरकल्यान।
@MADANTAMANG.MOKTAN2 ай бұрын
Sem ho ❤❤sathi..❤❤mapani yatai xu
@सुर्यथापामगर3 ай бұрын
धुन र बोल्ने शब्दमै रुवाउने छ डिएर!
@dipendrakarki2114 ай бұрын
Dear कल्याण म कतार बाट सुन्दै छु घर मेरो उदयपुर गाईघाट
dear kalyan म अर्घाखाँची बाट सुन्देै छु हजुर लाइ लिलाराम सुनार पहिलो कमेन्ट मेरो।।❤❤❤
@jagatsubedi44154 ай бұрын
म बालुवाको देश साउदिबाट सुन्दै छु डियर कल्याण🙏18/20 बर्ष देखि सुन्दै आइरहेको आवाज।असाध्यै मन पर्छ तपाईंको कार्यक्रम त्यसैलेत कहिले आउला भन्दै नोटिफिकेशन हेरेको हेरै गर्छु।सारै दुख लाग्यो आजको कथा सुनेर !कस्तो मान्छेको मन परिवर्तन हुन्छ है जे होस हिम्मत नहार्नुस संसार यस्तै हो दाइ।
@Aama-m9q4 ай бұрын
00ppp0
@ManikaRai-rv3rk4 ай бұрын
Sanoma Buwa KO Readio chorer sunthe mo Dear Kalyan aaj voli KZbin ma vetda jhan khusi Lagiy Thank you Dear Kalyan
@mryukta37264 ай бұрын
२०६०/६१ साल देखि आज मिति २०८१ सम्म शुन्दैछु
@Indira_14774 ай бұрын
सबै बाटअपहेलित भए पनि डियरकल्याणकाे मेराे कथा सुनेर जिन्दगी जिउन जानेकाे ।आज फेरि सुन्न पाए
@karanlimbu33653 ай бұрын
जति दुख भए पनि दुख सम्झाउने र बिर्साउने सुमधुर आवाज डियर कल्यानको हो सरै मन पर्छ यो आवाज सुन्दै आएको १४ बर्ष भयो ❤❤❤
@SHRESTHRAHUL.4 ай бұрын
कुर्दा कुर्दा बल्ल आज आयो धेरै खुशी छु
@HiranDeviMaharjan5 күн бұрын
Sari man pariro hahur KO yo Katha ma didi KO mobal ma sundai xu KTM BAAT Salina maharjan
@LalitThapaGarbujaАй бұрын
किन हाल्नु हुदैन कथाहरु आज भोलि म चेक गरिराको हुन्छ तर पनि हाल्नु हुदैन किन दाजु😞😞😞
@resthinasherpa65483 ай бұрын
Sanee dykhii sunyaa garthya dear Kalyan ajaa afnaee katha lekhyra pathuona maan lagi raxa
@SantoshiSunar-i5p4 ай бұрын
म पनि सुन्दैछु है रोल्पा बाट कल्याण सर❤❤
@purnalimbu902519 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद दाई मेरो काम गर्ने ठाउमा नेट हुदैन तर पनि म हजुरको भिडियो डाउनलोड गरेर २/३ वर्ष देखि सुन्दै आएको छु मलाई धेरै खुसि लाग्छ हजुरको आवाजमा जादु छ दाजु हजुरको भिडियो हेरेपछि यो थकानले भरिएको ज्यानमा पनि हौसला आउछु एउटा साथीको बुडालाई नेपाल फर्काको भिडियोमा धुरु धुरु रुएको छु thank you daju 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@ShivashankarsunarShivashankars4 ай бұрын
Ma india bata sundai xu yo katale jiwonko astityo bujhai diyako x r agadi badne hausala pradan garekox dhanybad dear kalyan sir
@DevendraParajuli-sx3qo2 ай бұрын
Ma Afu lay Sano bela dhaki sunakaya yo dear Kalyan Aja nee ma Sundai chu wow dear Kalyan ❤ Enjoy
@RadhaRadha-x1u2 ай бұрын
Malai ta yo dear kalyan sarai man parxa pahila pahila bihibar kahile aaula vanera parkhera basthim sarai aananda aauxa
@Japanpidasathisang4 ай бұрын
समय सगै मानीस को मन पनि परिबर्तन हुन्छ कसै को मन परिबर्तन भयो भन्दै मा आफुले देखाउनि बेबार कैले परिबर्तन गर्नु हुदै भनीन्छ गुन गर्नु नै ठुलो कुरा हो तर हजुर गुन मात्र हैन आफ्नो जीबन को सबै भन्दा ठुलो बलीदान दीनु भाको छ हजुर लाइ समय ले सदै सदैव राम्रो गन्तबे मा पुरावोस 🙏
@khushbahadurrai83814 ай бұрын
Dear Kalyan 🙏🙏❤❤ hjrko awaz Ati man parxa jati sune poni suni rahun Lagxa but yo kathale suruma ramro poxi man dukhayo 😢😢
@lakpasangesherpa26374 ай бұрын
यो डियर कल्याण मैले २०५८ देखि हरेक कार्यक्रमहरु मैलेपनि सुन्नेगरेको छु। समयले हिजो म नेपालमा थियो आजा अमेरिमा छु यो सबै मेरो आफ्नै कर्माले गर्दा आजा यॅाह छु। मलाई पनि दुई श्ब्दा लेख्ना मन लगेको छ। धेरै बन्दा धेरै हाम्रो साथीहरुको कथालाई सुनेरभएपनि जिवनमा जिउना सिकाएको छ।
@LoksewaGkiq3474 ай бұрын
सत्य तथ्य प्रमाणमा आधारित(वास्तविक जीवन घटनामा आधारित no fake कार्यक्रम)ईश्वरसंग मेराे प्राथना छ याे कार्यक्रमकाे लागि ❤❤❤❤🎉🎉🎉🎉)
@rameshbindasbindas33343 ай бұрын
Ramro xa hjr ko yo karyakram
@ABKStudio3004 ай бұрын
Dae ma pani hjr ko thuli fan ho dae hjr ko katha le man xunxa dae ❤
स्कुले जीवनमा इमेज FM देखि आज सम्म निरन्तर सुनिरहेने म हजुरको आवज र मानवीय प्रेमको सत्यतथ्य घटनाको कथा मनकै कथा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sweetythapa45852 ай бұрын
Yo story maa galti family ko ho, dherai jaso ghar bigranu ma family ko haat huncha, bihe vayepachi family lay accept gareko vaye sabai ramro hudai janthyo, self respect vayena vane jivan maa yestai huncha. J hunu vayo aba ko jivan sukhamaye hos tapai haru ko ❤
@sanjelama16052 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KamalKc-kg8mw4 ай бұрын
सायद 18 बर्ष भन्दा पनि बढी भएहोला यो कार्यक्रम सुन्न लागेको
@SabinaSabina-i2x3 ай бұрын
Plz कसरी कथा पठाउने
@ansulyasraj4 ай бұрын
Euta man parni manxe hajur pani ho kallyan jeee Aafno khyal garnu hola aafno khan pan ma dhyan dinu hola kinki hajur ko boli le hamlai euta xuttai aannnda dinxa Tehi vyer hajur स्वस्थ हुन पर्छ 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
@NeupaneMaheswor3 ай бұрын
Man royo 😢😢😢
@GangaGurung984944 ай бұрын
Balla vetay khojda khojda ❤❤❤❤❤
@rajkumarthapamagar4444 ай бұрын
चोखो माया गर्ने हरूको यस्तै हुँदो रहेछ।माया के हो मायामा डुब्ने हरुलाइ थाह हुन्छ।😢😢😢😢अाखिर एकदिन त चोखो मायाको आभास हुन्छ नै
@MalatiThapa-t4y4 ай бұрын
यसमा दोष कसैको थिएन मात्र भावि ले लेखेको ............छैटौं दिन मा😭
@sarojcdy30784 ай бұрын
माया प्रेम भनेको के हो थाहा भएन तर, धोका केहो यो कथा बाट बुझ्न सकिन्छ💔😢😢
@bhimsarapun11002 ай бұрын
❤❤❤❤😢😢😢
@MilanRai-c8r4 ай бұрын
मान्छेहरु कुनै मोडहरुमा आफ्नै जिन्दगी बाट नै हार खाईरहेको बेला हजुरको यो डिएर कल्याण कार्यक्रमबाट धेरै नै सलर जिवन जिउनको लागि सकरात्मक सोचाईहरु लिएर आगाडी बढ्ने उत्प्रेरणा प्रदान गर्दछ हजुरको यो कार्यक्रम साप्ताहिक प्रसारण हुन बन्द भएको हो र हजुर please निरन्तरता दिई राख्नु होला। धेरै को जिवनमा धेरै नै उत्प्रेरणा प्रदान भएको छ।
@user_rai_jetha4 ай бұрын
स्वार्थीहरुको भिडमा बाँच्न गाह्रो छ।
@ThalBahadur-vr4vb4 ай бұрын
Dear kalyan yo karyakram suneko ni ahile 26 barsa vaesakyo.maile bihe nagardadekhi suneko yo dear kalyan mero katha mero geet.ahile mero xori janmerw 22 barsa vayrw ni xori padna japan gaesakeki xe.rw ma chahi hal malaysiama xu ajhai ni sunne garxu....🙏🙏🙏🙏
@YamuThapamagar10204 ай бұрын
😢heart touching
@PrabinOli-qd9gp4 ай бұрын
छोरी मान्छे पैसा कमाउनि भय पछि यस्तै हो सबै त हैन 100% 90% यस्तै हुन्छन
@tarabigu48524 ай бұрын
Sabi xori manxa lai navanu na sir sabai manxa autai hudaina
@PrabinOli-qd9gp4 ай бұрын
@@tarabigu4852 सबै लाई कहाँ भन्या छु त म्याम 100%90% खराब हुन्छन भन्या छु 10 % राम्रा हुन्छन
@ashoktamang93224 ай бұрын
नमस्कार सम्पुर्णमा मनि सुन्दैछु ❤❤❤❤🎉🎉
@AbhisekRai-dj5dn2 ай бұрын
Sapai Suni sake aru kahile upload garnu hunxa sir
@sirjanapoudel22134 ай бұрын
Ma pane America bata sundai xu sarai dhukha lagyo yo katha sunera 😢😢
@sharmilagurung62423 ай бұрын
Sister तपाईँले त्यस्तो निर्णय लिनु हुँदैन थियो तपाईँलाई त तपाईँको श्रीमानले माया गर्नुभाकै थियो त कुरा आयो परिवारको, एकदिन त अवश्य तपाईँलाई स्वीकार्नु हुन्थ्यो नि किन त्यसरी धोका दिनु नै पर्थ्यो र बिचरा त्यो छोरीको के दोष तपाईले श्रीमान पाउनु भयो, अब तपाईको श्रीमानले श्रीमती पाउनु हुन्छ त्यो छोरीले कसको माया पाउछ😢 आफ्नो अामाको जस्तो माया अरुको हुँदैन।
@DamanBaram-j4q3 ай бұрын
Dear Kalyan TikTok ma pni live Aaunu hola
@RinaChaudhary-h4l4 ай бұрын
Dukha lagyo youkatha sunera
@BijaySiwakoti4 ай бұрын
धेरै लामो प्रतीक्षा पछि सुन्ने अबसर पाईयो धन्यवाद 🙏
@sunitabhujel6474 ай бұрын
Sunday xu ❤❤❤❤
@HimalShuvaprabhaRai4 ай бұрын
कथा सुनु सुरु गरे मैले पनि के कस्तो लाग्छ फेरि कमेन्ट गर्ने छु l
@UrmilaBhTtarai4 ай бұрын
100 good
@janakichaudhary73774 ай бұрын
🙏🙏
@sarojcdy30784 ай бұрын
Dherai wait garnu paryo💝💝1/1 week ko post garda hudain?
@hunterkiranrai77824 ай бұрын
❤❤❤❤
@lanjamsherpa68123 ай бұрын
आईमाई को बिस्वास गर्नु हुँदै न भन्नेकुरा सबैले बुज्नु
@balu_magar16714 ай бұрын
सायद यो कार्यक्रम नसुन्ने ब्यक्ति निक्कै कम होला यो साहित्यिक दुनियाँमा 🙏🙏🙏🙏🙏💗💗💗
@sayanaRai7834 ай бұрын
राम्रै भयो,घरपरिवारले अपहेलना र घृणा गरेसी के गर्नु त 😢😢