अगि पछि नभएनि तिहारमा त भाईकाे याद अाउछ हाेला नि सुस्मिता जि हजुरलाई ।
@sushantsunar57012 жыл бұрын
धेरै नै मार्मिक कथा सुनाउनु भयो धन्यवाद कल्यान सर हजुरलाइ (यदि सुस्मिताजिको माया चोखो छ भने अबश्य एक दिन कथा को पात्र यमन जि आउनुहुनेछ भन्ने आशा राख्दै आगामी दिन हरु मा येस्तै पिडा बेदनाका भावाना हरु सुन्न पाउ जय डियर कल्यान)
@haribahadurpokharel16742 жыл бұрын
एकदमै मार्मिक मनछुने के गर्ने यो माया भन्ने कुरा सारै नै बिचित्रको नै हुन्छ साच्चिकै मनदेखि माया गर्ने मान्छे हरुलाइ भुल्न सारेै नै गाह्रो हुन्छ म पनि सारै नै भावनामा डुब्ने सारै नै माया गर्ने गर्छु तर सबैले नबुझने रहेछन साचो माया यो दुनियाँ
@harimagar34702 жыл бұрын
संसार दुनियाँ यस्तै हो सुस्मिता जि।चोखो माया गर्ने पल पल मरि रहनु पर्छ।
@shortsvideo66312 жыл бұрын
सङ्घर्ष नै जिन्दगी हो हिक्मत हार्नु हुदैन
@chhenmuyumarai-bn5fm Жыл бұрын
कथा मार्मिक छ मन पर्यो दुनियाँमा येस्तो कथा अरुनी होला जो ओकाल्नु नसकेको ।
@abishekkarki4069 Жыл бұрын
जब सम्म यो सृष्टि रहन्छ तबसम्म यस्तो यथार्थ कथाहरु रहि रहन्छ जुन कसैको जीवनको प्रेरणा बन्छ 😥😥🇳🇵🇦🇪
@indrajitgharti74392 жыл бұрын
म सबैलाई यही भन्छु आफ्नो हैसियत भन्दा बडि केही दिन्छ भने कसैले त्यसलाई स्विकार नगर्नुहोस् त्यसले दुखी बनाउँछ मान्छेलाई ! त्येसैले यथार्थमा जिउनुस जेजस्तो छ आँफुसंग तेसैमा रमाउनुस् 🙏😥
@santoshlamgadhe53207 ай бұрын
Sahi kura garnuvo hjr le yadi kasaile aafno aukat vanda badhi sahayog garxa vane tyaha pakkai swarth lukekoi hunxa sabile yo kura bujnu jaruri xa tara tapale jagir paunu vo padhai lai agadi badhaunu vo tara to ta aafaile kam garera bolna pani sakknu hunthyo ni hoina?
@rabinchandra17932 жыл бұрын
अत्यन्त मन घोच्ने त्यो नानिको कथा । अवोध, निश्चल उनको मन दुखाउदा तपाईं लाई पाप लाग्छ यमनजी ।
@dhanbahadur94772 жыл бұрын
कथा एक दम मार्मिक अनि सान्दर्भिक छ सारै मन छोयो, तर please आमाको कारण आफ्नो माया गर्ने भाई सँग टाडिएर नबस्नु र भाई सँगको सम्बन्ध पनि राम्रो अनि बलियो बनाउनु यही छ hjr मेरो विन्ती छ।
@toplalkhanal2792 Жыл бұрын
कथा आफ्ना आफ्नै हुन्छन् सत्य एहि हो कसैले दिल खोलेर भन्छन् कसैले मनमा घुम्साएर राख्छन् dear kalyan is my best program
@kasamadhikari31172 жыл бұрын
Dear kanyam Lai wait garera basny Jani aTw hajin garau ta gyus 🥰❤️
@sumitrabc29824 ай бұрын
😢😢😢😢😢जिन्दगी ले काहा काहा लगेर जान्छ 😢😢😢😢😢
@gitalamsal23132 жыл бұрын
यति साथ सपोट दिदै आयको पकै पनि धेरै माया गर्नु हुनछ उहाले पनि जिनदगि धेरै जसो आसु जानि भनेकै गरिबको रैछ धनको अभाबले हरेक कुरा देखाउदो रहेछ जो सबै धनिले देखेका हुन्न न उनिहरुलाइ घरको घटना भयको देखेपनि धनको अभाब हुदैन र गलत नजरले हेर्नि हरुको सामु हुना पर्दैन उनलाइ घरमै सबधोक पुगेको हुनछ अती मन छोयो आसु खसे मेरा एकचोटि उहालाइ कुनै हालतमा भयपनि भेटेर कुरा बुनुस र आफु कुन बाटो जादा ठिक हुनछ भनेर सोचन सकनु हुनछ र एकोहोरो पनि भैइन छ र सजिलो हुनछ आसा छ हजुरले छिटै भेटनु हुनछ भनेर
@BharatSunuwar2 жыл бұрын
मार्मिक ❤️❤️❤️भगवान ले रक्षा गरून् यसै डियर कल्याण बाट नै यो जोडी बिबाहबन्दन मा बधियको सुन्न पाउ
समय अनुकुल असल कर्म गर्न लाइ साथ सहयोग पाए असल मान्छे पनि बन्न सक्छ एउटा असल अवला नारी ले सहि बाटो जान सक्ने भन्ने कुरा को छर्लङ्गै हुने रहेछ
@krishnabahadurlo37542 жыл бұрын
Kasari ho sir tapai samu purani mero yauta katha banunu parini tiyo sir
@premrajlamichhane69522 жыл бұрын
@@krishnabahadurlo3754 fb ma msg garnu
@susanpoudel51242 жыл бұрын
@@premrajlamichhane6952 yo katha kun thau bat upload huncha ..ani deal klyan kaha basnu huncha..
@tejbohara3005 Жыл бұрын
Sweet voice ma derai bat sudai aayako hjrko programme sir
@chahanatamang97332 жыл бұрын
सिस उहाँ को माया 100% सहि छ उहाँ लाई गलत नभन्नु होला फेरि पाप लाग्ला उहाले जे गर्नु भो सब हजुर को खुसिको लागि गर्नु भो हजुर लाई बचाउन हजुर देखि टाढा हुनु भो यस्तो माया सायद कसैको जिबन मा आको खुद श्रीमान ले पनि गरेको हुदैनन हजुर धेरै भाग्य मानी हुनुहुन्छ मन नदुखाउनु होला😔😔😔
@bairagimanxe43882 жыл бұрын
मार्मिक छ❣️❣️❣️❣️
@alinamagar56902 жыл бұрын
Mero man mastik ma sada hjr ko Aawaj gunji rahanxa,,dherai dherai samman hjr lai 🙏❤
@dhakalsumitra73432 жыл бұрын
Malai ni Mero jibanko katha hajurlai vanna man x sir Tara kasari hola😭😭😭😭😭😭😭Mero bedana kaslai kasari sunau Mero man alik halka hune thiyo ki🙏🙏🙏🙏🙏
@pragatigurung12862 жыл бұрын
धेरै भावुक भए यो कथा सुनेर सुस्मिता जि जिन्दगी संघर्ष हो धेरै संघर्ष गर्नुभयो तपाईंले हिम्मत नहार्नु आश नछोड्नु एक दिन तपाईंको पनि सुखका दिन आउनेछ।
@everesttvnepal11422 жыл бұрын
तिमिलेता पायौं माया को मिठाे सिरानी हासो को मुस्कान सगे बाचीरहेको छौ जुन दिन तिमिले खायेको बाचा सम्जिनदे म बसिराखेको छु तो दिन बिरसिन गारो भाको छ मलाई धोखेबाज माया ।।जलेको दिल ।।umesh ranapaheli महिले काठमाडौ बाट सुनिरहेको छु सुस्मिता जि आफुलाई समालनुस अरु लाई खोजने होईन हजुरले अब हजुरलाई खोजने बनाउनु पछ
@bibekbudhathoki05462 жыл бұрын
उहाँ न आयकै राम्रो लाग्छ मलाइ हजुरले अब अरु सङ्गै सबै कुरा गरेर बिहे गर्दा राम्रो❣️🙏
@prinsarai85902 жыл бұрын
Heart touching story 😪😪
@aakashxeteri93332 жыл бұрын
जे हुनु भै हालियो अब आफ्नो सुरुवात गर्नु पुरानो कुरा हरु सबै भुलेर उताको नि घर बार बिग्रेन छ अरुको घर बार किन बिगार्नु तपाईं त जति केटा नि पाउन सक्नु हुन्छ
@uniqueinternet86292 жыл бұрын
Heart touching story. बैनी सुस्मिता सबैका जिबनका आ आफ्नै भोगाइ हुन्छ! तर यमन जि ले पनि तपाइलाइ आफुले सकेको मद्दत गर्नु भयको रैछ! उहालाइ पनि नराम्रो भन्नू मिल्दैन! उहाको आफ्नै समस्या होला के होला! अब कुरि बश्नी समय छैन किन कि हजुर केटी मान्छे हो! समयले हामी लाई कुर्दैन! जीवन लामो छ नयाँ जीवन को सुरुवात गर्नुश आफ्नो जीवन का सबै याथार्थ भनेर! एकलै जीवन बिताउन गारो हुन्छ! भाइ सङ आउनी जानी गर्नुश! जीवन त केबल भोगाइ हो येसै लाई अबसर को रुपमा लिनु पर्छ! stay bold an strong too.
@ramyonjan32062 жыл бұрын
एकदम नै हृदय छुने वास्तबिक काथा सुनेर सारै मन भारी भयो। सन्सारिक रङ मन्चमा मानिस केबल दुई दिनको पात्र न हो भाग्यमा नलेखेको कति कुरा भोग्दै सुन्दै जानु पर्दो रहेछ। सायद यहि हो जिन्दगि। दिएअर कल्ल्यान को मिठो आवाजमा हरेक कथाहरू ले माया मा धोका पाउनेहरु लाई उर्जा शक्ति प्रदान गर्छ बाच्न सिकाउछ । धन्यवाद ।🙏
@rajaramthing24872 жыл бұрын
माया भन्ने चिज पनि बिचित्र छन हे दैव 😭😭
@royalrubin53152 жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺🌺
@xatrapaty97282 жыл бұрын
dherei marmik ma pani lamatar batw hotw dear kalyan
@shivrajbanshi37212 жыл бұрын
यो सनरमा जहिले पनि घात गरनु सकछ खै हजुर कथा सुनेर आखा बाट आसु आयो मेरो यो सनरमा पहिले माया गरछ पछि बाट सबै कुरा पुगेे पछि मानिस यस्तै गछ जिन्दगी राम्रो गरनु दुनियाँ गोलो छ एकदिन वाहलाई पनि रूनु परनै छ भाई दिदि को समबेश राम्रो गरनु जिन्दगी जे भोगियो याहि हो जिन्दगी हाम्रो
@deargamingnepal30352 жыл бұрын
Aaj vanda 9/10 year pahile Radio ma hajur ko voice sunna Tuesday ra Thursday kahile aauxa jasto lagthyo ani Saturday 10pm paxi sunda kati ramailo lagthyo aru ko katha suner inspire hune katha haru jyadai ramro lagthyo. Aru vanda ma tapai ko diehard fan ho dai.. aaj pani hajur ko tyati nai fan.. xu voice❤❤🥰🥰 dai amazing voice🥰
@bistabinod4552 жыл бұрын
सुस्मिता जि तपाईंको संङ्गस काे यात्रा ले जिन्दगी के हाे भन्ने कुरा सिकियाे संङ्गस नै जिन्दगी काे ठुलो सफलता हाे हजुर ले जिन्दगी देखि हार नखुनुस तपाईं एउटा माहान चेलि हाे pz अमन दाइ अझै केही भएको छैन हजुर ले सबै कुरा मिलाएर सुस्मिता जि लाई समाल्नुहाेस दाइ pzzzz
@lspumarai4155 Жыл бұрын
धन्यबाद।डियर कल्याण।म स्वार्थी छु ।कथा सुनेर लाईक र सस्काईब नगर्नेमा पर्छु। तर कमेन्ट गर्नु मन पर्छ। कथाको सत्य सुन्दा एउटा कुरा मनमा खड्की रहन्छ। आखिरमा किन बिश्वासको भुमरिमा शरिर दिन्छन् कसैलाई । अनी मन देखि भएको माया शरिरमा पुगेर किन छाड्छन् स्वार्थी भएर ।
@LilRaskoti7 ай бұрын
सारैमनछोयो दाई
@Kamal-qp3sv Жыл бұрын
Promise my heart tuching dear kalyan I crying 😭 many many time’s thanks 🙏 agami din haru ma pani ashtai ashtai katha haru Sunna paiyosh suva kamana x mero hirdaya dekhinai hjr lai 🙏🙏🙏
@nirdoshsharma3087 Жыл бұрын
कतिमिठो आवाज
@santoshdevkota302 жыл бұрын
namaskar, dear kalyan हजुर को कार्यक्रम Doha ,Qatar बाट नियमित सुनेगरेको छु ।
@dipakjoshi76462 жыл бұрын
अाजको कथा पनि धेरै राम्रो थियो,,,।तर यस्तो माया र सयोग गने हजुर को मान्छे जसले हजुको जिन्दगी बनाईदिनु भयो तर हजुर बाट हराएर जानू भयो तर एक चोटि भय पनि हजुर सङग भेटेर सबै कुरा भन्नू पने थियो तर लुकेर बस्दा हजुर को गरिबिको फाईदा उठाय जस्तो लायो
@kumarkumar-sh7wl2 жыл бұрын
Sahi kura bhannu bhayo
@Pradip.st1985 Жыл бұрын
मैले तपाइको कथा सुने तर तपाइँ स्वार्थी अनि आत्माबल कमजोरी भएको नारी लाग्यो । किनकी घर छोड्नु पहिला त्यो आफ्नो भाइलाई बुझ्नु भएन अनि आमाको अर्को केटा हुदा राम्रो नलाग्ने तपाईं अनि तपाइँ चाहिँ विवाहित पुरुषको परीवार छ उनिहरु मन दुख्लानी भनेर सोच्नु भएन....... तपाइले आमा र भाइ सहीत हितको जिन्दगीलाइ डोर्याउनु पर्ने थियो....... नारी कहिन कहि कुनैन कुनै बेला भ्रष्ट भएको देख्छु । तर सबै नारी भने हैनन .......
@himasunar82042 жыл бұрын
Thank you so much dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏🙏
@gangadhakal53267 ай бұрын
katti roye ma vagwan 😥😥😥😥
@chakrasirju40662 жыл бұрын
Sarai man xune katha
@Aryalkrishna2462 жыл бұрын
डियर कल्याण नछुटाई सुन्ने काे काे हुनुहुन्छ । म २०६५ शालदेखि सुन्दै अाएकाे छु । 🙏
@somgurung31862 жыл бұрын
तपाईको बोलि तेसै मिठो तेहि माथि मन रुवाउने ब्याथा ले मन रोयो र आशु झरेको पत्तो पाईन म सधै सुन्छु बिदेशि भुमि बाट 😭😭🙏
@sharadapaudel9672 жыл бұрын
Seem malai pani yakdam man parchha 💔💔
@aaishabasnet292 жыл бұрын
Please yaman ji.. सुस्मिता लाई धोका नदिनुस्. दुइटै परिवार लाई मिलाएर राख्नुस.. उसको पनि तपाई बाहेक को नै छ र? heart touching story🥺😥😥🥺 susmita ji तपाई ले सोचेको चाहेको सबै पुरा होउन🙏🙏❤❤ I'm asmita basnet.
@shambhukhadka2170 Жыл бұрын
❤❤
@saradabharati859 Жыл бұрын
Q
@saradabharati859 Жыл бұрын
Q
@saradabharati859 Жыл бұрын
Q
@saradabharati859 Жыл бұрын
!
@anil222 жыл бұрын
dherai samaye pachi mero katha sunne aat gardai chu feri 😊 time heals everything life goes on
@sudiptamang32092 жыл бұрын
Hawa katha ho kukur
@ChhitijRai-i8p3 ай бұрын
अति नै राम्रो कथा ❤❤❤❤❤
@sumingaming32782 жыл бұрын
Wow wow malai dherai man parxa hjrko yo kare karma
@pabitrakhadka60052 жыл бұрын
मेरो मन धेरै रुयो डेयर कल्यान आज म हजुर को ठुलो साथी हु म यतेन्तऐ सुन्छु हजुर रो कायक्रम
@UrmilaLamghage10 ай бұрын
So sad story 😭😭
@pemasherpa87212 жыл бұрын
Derai ramro lagyo🙏
@dipikachaudhary6429 Жыл бұрын
Heart touching😢😢 20:42
@ramsharanramsharan4879 Жыл бұрын
उहाँको पनि आफनै मजबुरी होला तर उहाँ महान हुनुहुन्छ जस्तो लाग्छ मलाइ यो बहिनी को जिबन केही भय पनि सरल र सहज बनाउनु भयो good luck sister
@madanmagar94392 жыл бұрын
यो कथा सुनेर धेरै पटक रोए म😢😢😢
@surendrashresthatanahun2 жыл бұрын
सारै मार्मिक माया त माया हो ।
@safalchaudhary19892 жыл бұрын
मन छुने कथा 🙏🙏
@b.k.uneupane-kt6ex Жыл бұрын
😭😭🙏🙏
@Khadaklama-gx6sn10 ай бұрын
मेरो मनमा निकै पिर पार्ने कथा हो
@maheshraimaheshrai2692 жыл бұрын
Ma sadhai sunne garxu hajurko katha.tara atro barsha dherai katha haru sunepani Malai yo katha.akdam mutu chune khalko akdam dukha lagdo lago.sarai mayalagdo
@prakeshgammer33542 жыл бұрын
जिन्दगी के हो आज सम्म बुझ्न् सकेको छुइन।मान्छे को जिन्दगी कति बेला को सङ माया हुन्छ।हरेक कुरालाई सामाना गर्न सक्नु पर्ने रहेछ जिन्दगी
@birendralama15572 жыл бұрын
धेरै राम्रो लाग्छ मेरो कथा
@kamaleshmaharjan10902 жыл бұрын
के अहिले भेट भयो त ? एकदम मार्मिक छ Part-2 plzzz
@rojeelimbu4453 Жыл бұрын
Vanesi kta manxeharle yo kura mahasus garda raixan..praya keta manxele swarthanai herxan...garibiko faida uthauxan
@Chocolateyboy-ALAXGURUNG8 ай бұрын
Oww dami ❤❤❤❤
@kopilayatra2 жыл бұрын
यति मिठो बोली हुने sir हजुर को फोटो भए नी हेर्न पाए सानाे मा dd हरुले सुन्दा के वाइयात सुनेको भन्न्थे तर आज म पनि हजुरको यो कार्यक्रम सुन्ने भए ❤️❤️
@narendrachand77715 ай бұрын
Ho hai❤❤
@santoshgiri45444 ай бұрын
Kalyan gautam interview vanera khojnu tw oha ko interview x ni hjr
@umeshkhatiwada6792 жыл бұрын
7 years paxi suneko yo voice ani yo story dherai ramro Lago
@RamaPhuyal-w8o9 ай бұрын
Saray man chhyo hajur Mero Pani yasty dhukhako khata xa hajur k garnu hami chori manxa💞💞😭😭😭
@chhitizparikoujyaloma2 жыл бұрын
Helloo Susmita sis hajur ko katha sunera saarai touched vaye and khusi pani laagyoo ki hajur le dherai padhnu vayoo...life maa ni padhai jasto thulo kura kei chhaina...sabai le saath chhodchha tara aafule padheko gyan le kaile saath chhod daina...sayad kamal ji laai aafnai family le emotionla black mail gareko pani huna sakchha so baadhyeta le hajur sanga taadha hunu vo hola ya aru dherai reasons haru holan..khair hajur ajhai young hunu hunu hunchha jiban laamo chha so all the best wishes for ure future.
@rojeelimbu4453 Жыл бұрын
Garibi ra avabma janmieko manxe sadhai sukha ra khusiko ashama basinxa...testai vo susmitalai...aba birsera afno jindagi naya tarikale jiunu baini....teti vaeni help gari rakhyo..tyo paisale kehi garnu...atkako poi u aba tapaiko huna sakdaina
@BijayKhan-hj9ug6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Bishnu-gb7wm2 жыл бұрын
Dhoka ma dubulki mardai tairidai kinarma aayera patajhar vayeko jindagi lai bachna sikaune katha mero katha dear kalyan ko aawaj ma😭😭😭😭mero yekanta ko sathi ho😭😭😭😭😭😭
@tekbdrgiri72032 жыл бұрын
कार्यक्रम राम्रो लाग्यो।
@bbc44412 жыл бұрын
धेरै पछि डेरकल्यान सुने म सनै हुदा खेरी सुन्दै आएको कार्यक्रम हो मेरो कथा मलाई छुन छ यो कार्यक्रमले कल्यान दाइ🙏🙏❤️❤️
@sanulimboo64252 жыл бұрын
Dear kalyan sarai mon parxa💕💕💕
@chhaya999ff42 жыл бұрын
Big fan sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
@रंजिताकुमारीबिश्वकर्मा2 жыл бұрын
🙏🙏🙏
@dukesantoshraj13462 жыл бұрын
Waiting since weekend so much 😁 interested
@amitrai29792 жыл бұрын
मामिसहरु को मार्मिक संघर्षको यात्रा अथाह पिडा ले भरिएको नै हुन्छ मित्र सुस्मिता जि उहाँ ले धोका दिएको होला भनेर उहाँ लाई गलती नसोच्नु होस उहाँ ले गर्नु भएको घुण लाई पनि याद गर्नुहोस् कसै कसैको भाग्य मात्रै मिल्छ थोरै भए पनि सङ्गै हिड्ने सह यात्री
@aarushthapamagar64452 жыл бұрын
यो dear kalyan मा यसरी आफ्नो जिनब कथा पठाउने कसरी होला जानकारी पाउ न हजुर 🙏🙏🙏🙏
@sandeepc87402 жыл бұрын
My favorite ❤️ Program ❤️
@nirugahatraj63332 жыл бұрын
धेरै राम्रो लागो 😭😭😭😭😭😭😭😭😭
@sanulimboo64252 жыл бұрын
Molai night time ma sundai sutxu sarai ananda lagxa sunnu 💕💕💕💕💕
@Bishwakarmaabhi0102 жыл бұрын
Same
@richadangi55902 жыл бұрын
धोका दिएको भन्न मिल्दैन यमनले किनकी उसले आफु बिबाहित भएको कुरा पहिले नै बताइसकेको छ र सुस्मिता को माया हुन्थेन भने एसरी उनको जिन्दगी सुन्दर सफल अनि सक्षम बनाउने थिएन होला।अन्तिममा आएर पनि तेति धेरै रकम तिम्रो नै हो भनेर डिपाेजिट गरिदिने थिएन होला।।हुन सक्छ उता कुनै ठुलो समस्यामा परेको होला।।पर्खिएर बस्नुस बहिनि साचो मायाको अबस्य जित हुनेछ
@laxmikhadka30942 жыл бұрын
मिलाएर राख्नुस हजुर दुनियाँ मा धेरै छन मिलेर बसेका हरु
@bhimkumarlimbu16932 жыл бұрын
❤️❤️❤️❤️Very nice dada❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓💓
@sajinasunwar29742 жыл бұрын
Tapai lai sapo gareko ma khusi lagiyo tar AK AR kama n hudi dukha lagi yo Maya Ta Dubai janama dhiya ho Ta r uhako bade tar tapai Ko Maya r guna dhiyo m lai ni suhuda Maya lagiyo 😭😭😭👩❤️💋👨👩❤️💋👨💞
@b.k.uneupane-kt6ex Жыл бұрын
😭🙏😭🙏😭🙏
@so-omrghale16122 жыл бұрын
Darsan Daju🙏🇧🇭Waitingma Thiyo Balla Aayo🙏
@meenarai86142 жыл бұрын
Hajurle tyahi restaurant ma kam garer agadi badhnu vako vay asal hunthyo tar tyo paisawal manxe sang lager ramro garnu vayana uhako budiko kati man dukhyo hola. Maya lagyo manparyo vandaima arkako buda sanga aafu vanda 21 barsa jetho sanga hidnu ta ramro hoina ni susmita bahini🙏
@nirmalaxettri18812 жыл бұрын
साच्चिकै मेरो यथार्थ पनि यहि छ😭 आज म यो कथा सुनेर धेरै रुएको छु मैले पनि एक बिबाहित मानिसलाई माया गरेको थिए प्रेम गरेको थिए तर उहाले त मलाई झुटा आशास्न देखाउनु भएको रैछ न त उहाँ प्रतिको माया पाए न त साथ नि😭😭😭😭😭
@bijetachamlingrai129 Жыл бұрын
सेम 😢😭😭😭
@nirmalaxettri1881 Жыл бұрын
@@bijetachamlingrai129 कयौ पटक सुन्छु यो कथा कयौ पटक रुन्छु यसरी नि चलिरहेको छ मेरो जिन्दगि😭😭😭😥
@prakritibasnet51402 жыл бұрын
Derai derai ramro
@harikhadkaofficial9492 жыл бұрын
क्या खुब मन छोयो
@bishaltmg53456 ай бұрын
मैले पनि अर्का को budi बिहे गरि । बच्चा को आमा लाइ । तर अहिले छोडेर गइ बेस्या ले ।
@purnimashyangtan36192 жыл бұрын
lovely so sweet voice daju😘😍
@dilmayamagarnii87102 жыл бұрын
मार्मिक 😭
@sthadhruba71582 жыл бұрын
अब सोचेर अगडी बढ्नु ताकी फेरि धोका नहोस कस्तो दुख लागो मलाइपनी
@नेपालीकेटो-ङ2ठ2 жыл бұрын
सुस्मिता जि र मेरो कथा एउटै रैछ तर मैले भने उनको साथ अझै छोडेको पनि छैन र जिवनभर छोड्ने पनि छैन उनलाई छोड्नु भन्दा त बरु मृत्यु रोज्न तयार छु ।
@rajanashrestha52072 жыл бұрын
Sunda pani man xeya xeya hunxa man sara dukha birsinxu dearkalyan sunxu 😭😭
@anambudhamagar83232 жыл бұрын
aakha bhari aasu vo kathaa sunera 😍😍😭😭😭
@santoshsankhar1472 жыл бұрын
Dherai ramro Mera Katha
@tekbdrgiri72032 жыл бұрын
प्रतिक्षा थिए फेरी सुन्न पाइयो।
@sangeetrai67362 жыл бұрын
Hajur Lai meroni katha lek na manchha kasari vethunchha hajur lai