श्रीमान पर्खेर बसेकी महान नारीको कथा- Mero Katha| Nishma Chhetri Ko Katha - Dear Kalyan | New Story

  Рет қаралды 224,380

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

Пікірлер: 302
@santoshpanthi9482
@santoshpanthi9482 Жыл бұрын
कति धेरै मन पछ मलाई कतिपय शब्द र कुराहरु त मेरै लागि लेखिएको हुनजस्तो छ त दादा❤❤
@nirmalaxettri1881
@nirmalaxettri1881 Жыл бұрын
कति धेरै मन पर्छ मलाई कतिपय शब्द र कुराहरु त मेरै लागि लेखिएका हुनु मेरै लागि बयान गरिएको झै लाग्छ 😭😭❤️❤️अति मार्मिक सब्द र भोगाइहरु
@tarabigu4852
@tarabigu4852 Жыл бұрын
हे पर्भु धेरै माया किन पचदैन होला मान्छेहरुलाइ यस्तो बुढाले फेरि मिले पनि खुसि दिदैन बैनि 😭मेरो पनि सेम
@rajendraitfofficial9324
@rajendraitfofficial9324 Жыл бұрын
सिस हजुर कति महान होइसिन्छ दाजु हजुर पनि महान मान्छे हो अझै महान बन्नोस फर्कनोस आफ्नो घरमा नत्र सिसको आँसु लाग्ने छ😥र आफ्नो लोग्नेको सम्पती लगेर हजुरसग टासिने आईमाई त्यस्तै घात पछि हजुरलाइ पनि गर्न सक्छे फर्कनोस दाजु आफ्नै घर केही बिग्रेको छैन🙏र सबैले दाजुलाइ यस्तै सन्देश दिनु होस है🙏
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
दाई तपाईं को आवाज सुन्दा जिन्दगीमा धेरै सकारात्मक ,मनोबल बढ छ धन्यवाद दाइ हजुर लाई 🙏🙏
@rukumanimaharjan42
@rukumanimaharjan42 Жыл бұрын
Nepal is a good place
@HeeraKhatri-c7i
@HeeraKhatri-c7i Жыл бұрын
🎉🎉 😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😀😆😁😆😆😆😆😆😁😆😆😆😆😀😆😆😆😀😅😁😆😅😆😀😁😀😆😆😆😆😆😆😆😆😁😆😁😁😀😑
@jonsantamu7678
@jonsantamu7678 Жыл бұрын
काथा ले मन नै भक्कानिएर आयो र आँखा भरी आँसु पार्दै सुनिरहे परदेश मा बसेर्🙏🙏🙏
@Laxmee09
@Laxmee09 Жыл бұрын
कति महान सोच 🙏🙏🙏🙏❤️
@sujitagrumchhan4076
@sujitagrumchhan4076 Жыл бұрын
मानिसको मन परिबर्तन हुन् समय लाग्दैन रहेछ 😭😭😭😭😭😭
@lalitthapa9235
@lalitthapa9235 Жыл бұрын
मलाई सबै भन्दा मन पर्ने कार्यक्रम मेरो कथा Dear kalyan को आवज मार्फत सुन्न पाउँदा सारै मन आन्नद आउछ हाल KsA बाट सुन्दै ।
@himasunar8204
@himasunar8204 Жыл бұрын
Dherai dherai dhanewad dear kalyan daju naya katha sunaunu bhayeko ma 🙏🙏🙏
@mayabohara7571
@mayabohara7571 Жыл бұрын
आज मेरो आफनै गाउँ कि बहिनी को कुरा सुन्दा धेरै दुख लाग्यो be strong bahini
@tiktokworld7095
@tiktokworld7095 Жыл бұрын
Ma pani Rolpa gangadev bata
@rakeshrairakesh3830
@rakeshrairakesh3830 Жыл бұрын
बिचरी
@Ritjung07
@Ritjung07 Жыл бұрын
Aafanai thauko Mero katha sunda aafailai kasto kasto lagchh. Be strong hjr
@rumbagaming5975
@rumbagaming5975 Жыл бұрын
​@@tiktokworld7095 hhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
@UnisaTharu
@UnisaTharu Жыл бұрын
😅
@nirmalmagar5983
@nirmalmagar5983 Жыл бұрын
हाम्रो रोल्पाली चेलीबेटी नानी कै जीवन कथा रहेछ। त्यति धेरै ठूलो धोका दिन नहुने हो। धैर्य गरेर बस्नु होला समय बलवान् छ जित तपाईं को हुनेछ।
@saritabalbase
@saritabalbase 4 ай бұрын
be strong sister good bless uhhhh❤❤❤😢😢😢😢😢
@saritapandey158
@saritapandey158 Жыл бұрын
Bahini be strong. You have beautiful daughters.
@shortsvideo6631
@shortsvideo6631 Жыл бұрын
Dhanya nari kati mahan soch hjrko
@SitamagarThapa
@SitamagarThapa Жыл бұрын
बैनि मैले हजुरलाइ चिनेको त छैन तर हजुरको वास्तविक जिवन भोगाइका कुरा सुन्दा साह्रै दुःख लाग्यो।चिन्ता नगर्नु भगवानले देख्नुभएको छ हजुरको संघर्ष।हजुरको आँसु,पाप लागोस् त्यो पापि पापिनीलाइ।
@mahendrakharel71
@mahendrakharel71 Жыл бұрын
म सानै छदा रेडीयो बाट सुन्थे आज म २६बर्ष को भए तर अझै पनि सुन्ने गर्छु अईले जापान छु यो जिन्दगीको सर्घष दिन अरुमा काम जादा आउदा बस होस् या रेलमा नैear phone लगाए सुन्दै छु❤
@rupeshchettri9383
@rupeshchettri9383 Жыл бұрын
Yes ma chai 30 puge ma pani sano dekhinai sunte ❤❤❤
@yamgahire8724
@yamgahire8724 Жыл бұрын
मार्मिक कथा सुन्दर प्रस्तुति
@sristidasaudi568
@sristidasaudi568 Жыл бұрын
Aafnai thau ko dd ko katha sunera dherai naramro lagyo...be strong de xori lai dherai maya dinu..
@nandakumarilimbu5124
@nandakumarilimbu5124 Жыл бұрын
यो कथा मेरो जीवन सँग मेल खायो जिवन मा कहिले माथी कहिले तल माया भन्ने शब्द खोइ कस्तो मैले नि बुझ्नै सकेको छुइन यो बहिनी को कथा सुनेर धेरै दुःख लाग्यो भगवान तपाइहरुको। जोडि मिलेको चाहान्छु 🙏🏻🥰🥰🥰
@BishwasMagar-kx3cg
@BishwasMagar-kx3cg 2 ай бұрын
म हजुरकाे याे मेराे कथा धेरै सुन्ने गर्छु महजुले गरेका बाचन सुनेरा धेरै राेऐकाे😢 छु हजु जत्ति सुन्छु म ऐक्लै रुन्छु हाे दाइ हजुर लाई धेरै धेरै धन्ने बात छ 🙏🙏 दाई याे भन्दा अरु के दिउ म हजुरलाई 😢
@Himeshjungshuyal1779
@Himeshjungshuyal1779 Жыл бұрын
बच्चा बेला देखिनै दिदिहरुसङ बसेर सुन्दै आएको कथा अत्यन्तै मन पर्छ जब हजुरको कथा सुन्छु तब मेरो दिदिहरुलाइ सम्झन्छु😍😍।भगवान सङ यहि प्रथाना गर्छु मेरो मृत्यु भन्दा पहिले हजुर को नहोस दादा😍😍❤️❤️❤️
@ѕву-р7ы
@ѕву-р7ы 10 ай бұрын
Tapaiko yeo aaawaj ma aate nai sajeyako yeo marmike katha sunda duneya vhulera sunna man lagxa dear kalyan ❤🙏🙏🙏
@shantalimbushantalimbu6336
@shantalimbushantalimbu6336 Жыл бұрын
दाइ हजुरको यो आवाज मा जादु छ जो कोही पनि तपाईको आवाज सुन्न हतारिन्छन् तपाईको यो कार्यक्रम सुन्दा मन मा आन्नद आउछ मनमा‌ भएको पिडा कम भए जस्तो लाग्छ 🙏🙏🙏
@nirmalachaudhary1170
@nirmalachaudhary1170 Жыл бұрын
Dear kalyaan yestai naya naya halnu hola dai ko mitho showr ma sunna paenxa 💓💓❤❤
@Meraj-Alam
@Meraj-Alam Жыл бұрын
लामो अंतराल पछि तपाई को मुख्य बाट कथा सुन्दा एक दमै नै खुशी छु किन कि तपाई को SCHEDULE धेरै नै ब्यस्तता भए पनि तपाई हाम्रो माझ हुनु हुन्छ। पहिलाे त सबै मा नयाँ वर्षको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।
@ramjitchaudhary1403
@ramjitchaudhary1403 Жыл бұрын
धेरै समयकाे अन्तराल पछि मेराे कथामार्फत डियर कल्याणकाे सुमधुर आवाजबाट निष्मा क्षेत्रीकाे मर्मस्पर्शी कथा सुनेर भावविभाेर भएँ।यति चाेखाे माया गर्ने जीवन साथी हुदाहुदै पनि सुखदुःखमा सँगसँगै हिड्ने सहयात्री पाउँदा पाउँदै पनि किन मानिसहरू फरक बाटाे हिड्छन प्रशन गर्न मन लाग्यो।
@krishnachhetri6842
@krishnachhetri6842 Жыл бұрын
Thank you Dai big fan from USA 🇺🇸
@renurai272
@renurai272 Жыл бұрын
संघर्ष गर्ने बेला दु:ख गर्ने बेलामा मरि मरि श्रीमतीले साथ दियो शुःख पाउने बेलामा अरु कसैको अंगालोमा ,अझ डिबोर्स दर्ता गर्ने थुक्क नामर्दा। छोरीको पाप लाग्ने छ ती असल श्रीमतीको पाप लाग्ने छ।(सबैको आ -आफ्नो कथा हुन्छ 😪😪😪be strong sis😘😭😭😭)
@narayanpun3711
@narayanpun3711 Жыл бұрын
Ho sahi ho pap lagx malae dherai dukh lagyo
@royalrubin5315
@royalrubin5315 Жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺🌺
@laxmibadal5238
@laxmibadal5238 Жыл бұрын
मार्मिक कथा उस्तै उत्कृष्ट आवाज
@hirashrestha2998
@hirashrestha2998 Жыл бұрын
Dear kalan sir khata nasunako dhrai vayo aaja suna dhrai ramro lago pahli tq khlani xutudna thya katha suna lai bg vayani ho suna napayako chai
@nirmalabhattarai3583
@nirmalabhattarai3583 Жыл бұрын
Very Heart touching 😭😭
@shilarai508
@shilarai508 Жыл бұрын
❤❤said and heart touching story 😭😭
@yakubdin1507
@yakubdin1507 11 ай бұрын
तपाईंको जित अवस्य हुनेछ।सधैं आशिर्वाद शिर मा रहिरहनेछ मेरो❤❤❤
@GgGg-m8m2q
@GgGg-m8m2q 5 ай бұрын
❤❤🙏🙏👍👍
@रमिताश्रेष्ठ-ह9फ
@रमिताश्रेष्ठ-ह9फ Жыл бұрын
भर्खरै पनि मैले सम्झिरहेको थियो हजुरलाइ हरेक पटक youtube हेर्थे कहिले आउँछ भन्दै कहिलेकाही मैले कतै झुकेर अनस्क्याप गर्यो कि भनेर हजुरको च्यानल हेर्थे तर स्क्याप नै गरेको हुन्थ्यो लामो समयको अन्तरालपछी हजुरको आवाज सुन पाउँदा धेरै खुसी लाग्यो आज राती राम्रोसँग निन्द्रा लाग्छ 🙏❤️अविरल सम्झनाको साथमा सधै माया छ दाइ
@aasucdy1615
@aasucdy1615 Жыл бұрын
😘😘😘
@gomagurung8415
@gomagurung8415 Жыл бұрын
S
@nareshshrestha328
@nareshshrestha328 Жыл бұрын
😊😊
@kamalkcce9440
@kamalkcce9440 Жыл бұрын
Nice story
@lalbahadurthapa3301
@lalbahadurthapa3301 Жыл бұрын
?,
@mamatashrestha207
@mamatashrestha207 Жыл бұрын
Katti dherei pidadayak heart touching story 😭😭😭😭
@Surya-nk1fr
@Surya-nk1fr Жыл бұрын
I am in military and also have a daughter, it's some how related to my story axcept the bad realtion, And also understand the situation of the A woman how hard is it to take care of the child. i promiss today I am not gone do it my life. I don't know why am going to write it in the social media. it's such a heart touching story.
@DeviTamang-yg9bq
@DeviTamang-yg9bq 7 ай бұрын
मलाई यस्तो कथा कति मन पछ
@sabinasapkota8769
@sabinasapkota8769 Жыл бұрын
किन भाग्यले ठग्छ, किन मानिसले बुज्दैन
@simantaudash3765
@simantaudash3765 Жыл бұрын
Dear Kalyan hjr 🇳🇵❤️ kata haraunu vayko thiyo 🤔 jaha hunx sukhi Ani khusi hunhos , ❤️❤️❤️❤️❤️
@Hari-377-Prasad
@Hari-377-Prasad Жыл бұрын
मेरो गाउअको दिदी को कथा रहिछ❤❤❤❤❤❤❤❤❤
@LalitBista-eh1wj
@LalitBista-eh1wj 11 ай бұрын
I love you dada i am big fan you ❤️ 💖 💓 ♥️ 💗 💕 ❤️ 💖 💓 ♥️ 💗 💕
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*डियर कल्याण ज्युको सुमधुर आवज मार्फत कथा सुन्न लागेको पनि बर्सौ भयो जति सुने पनि सुनौ-सुनौ लाग्ने र प्रदेशमा जति पनि दु:ख कष्ट भयपनि सबैका हृदय बिदारक कथा सुनेर छणिक समय भय पनि सबै पीडा भुल्ने गर्छु* ☺️☺️
@upsanmagar2269
@upsanmagar2269 Жыл бұрын
Missu dear kalyan sir missu all
@nishapaudel6780
@nishapaudel6780 Жыл бұрын
मेरो जिवनमा बितिरएको अनि मैले भुग्दै अायको यथार्थ मेरो जिवनमा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@shivrajbanshi3721
@shivrajbanshi3721 Жыл бұрын
दाई हजुको आवाज सुन्दा जिन्दगी उजाबान बनेर आउछा फेरि काम तरफ लागिनछ तर दुख को महसुस हुदैन हजुर आबाज सुनु पाउदा
@jerrybhujel7739
@jerrybhujel7739 Жыл бұрын
Dear kalyan hjr 🥺🫶....lai sundei aaye ko pani 14,15 years vaye xa hjr jasto manxe hamro life kura haru sudei nu hunxa khusi lagxa....🥺🥺❤️ lop u sir
@sushilapariyar4857
@sushilapariyar4857 Жыл бұрын
Heart touching story
@menumoktan9239
@menumoktan9239 Жыл бұрын
म केही बोल्न सकिन भित्री आध्मा देखिनै आँसु आयो मुटु दुखेर आयो मिल्ने भए डाकाे छोडेर रुन मन लाग्यो यो सबै समएको खेल हो बैनी कुनै समए मा मैले पनि भोगेकै हो हामी छोरी मन्छेले हरेक कुरा सहन पर्दोरहेछ हिम्मत नहर्नुस बैनी एक्दिन जित हजुर्कै हुन्छ भगबान सङ प्र्याथना गर्छु म हजुर्को खुसी फेरि फर्केर आवस्😢😢😢❤️❤️❤️
@prakashpanta-t2w
@prakashpanta-t2w Жыл бұрын
यो बगिरहने जिन्दगी हो यस्मा कहिले सुख कहिले दुख त कहिल्र रोदन कहिले पिडा कहिले खुसी चलिरहेकै हुन्छ ।
@Sky-ve7bb
@Sky-ve7bb 11 ай бұрын
कति धेरै मन रोयो 😢😢😢 है मेरो त😢😢😢
@PhuahTeckHua
@PhuahTeckHua Жыл бұрын
थुक्क खाते एति धेरै माया गर्ने सिरीमती तैंले अब यो जुनिमा त के सात जुनिसमम पनि नपाए But tyo भालुले पनि त गोरु लाइ यस्तै गरोस है भगवान
@jibankawar4906
@jibankawar4906 Жыл бұрын
धन्यवाद दियर कल्यान यस्तै मन को पिदा लाई बहिर निकालेर यति मिठो स्वरमा कथा बनाइ सुनायर मनै छुने गरि सुनाइदेको मा अनि निश्मा क्षेत्री मेदम लाई छितई मिलन को कामना गर्दछु🙏🙏🙏🙏🙏🙏🙏
@nimathapa3475
@nimathapa3475 Жыл бұрын
Jiban sir🙏
@Gobinda077
@Gobinda077 Жыл бұрын
कति महान सोच दिदि 🙏🙏🙏
@user_rai_jetha
@user_rai_jetha 4 ай бұрын
बन्दुके गोरुको के बुद्धि हुन्छ।यति साथ सहयोग र र माया गर्ने श्रीमतीको अवस्य पाप लाग्नेछ।भोलि गएर पश्चातापको आगोले अवस्य पोल्नेछ।अनि प्रीय बैनी यस्ता हरि लठक गोरुले तपाईंलाई बारम्बार धोका दिई रहनेछ।त्यसैले आफ्नो बाटो तय गर्नुस।भात खाएर थालमा हग्नेहरु यस्तै हुन।कानुनी आधारहरु मजबुत बनाउनुस।आफू सुरक्षित रहनुस।
@prasadmessi
@prasadmessi Жыл бұрын
Salute Dee
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
भाग्यको खेल भन्छु म😭नचाहेर पनि खै कता ठ‍ोकिन पुगिदो रहेछ जीवन। तर पनि जिउनु पर्ने रहेछ। सोचेक‍ देखेको भन्दा फरक हुने रहेछ जीवन।।
@parbatilama5149
@parbatilama5149 Жыл бұрын
Maile Mero katha suneko 20 barsa vayo sarai man parxa jati jati sunxu teti teti runa man lagxa
@nischalchaulagai6987
@nischalchaulagai6987 Жыл бұрын
wow कति महान सोच 🙏🙏
@bahadursan4209
@bahadursan4209 Жыл бұрын
@@nimathapa3475 Hajur ko nai ho ki kya ho yo Dukha lagdoo katha dd....
@nimathapa3475
@nimathapa3475 Жыл бұрын
​@@bahadursan4209hai😢😢
@Anuvlogs2055
@Anuvlogs2055 Жыл бұрын
यो कथाले मेरो मन भकानियो 😭😭😭 यो कथाको एक पात्र हु म ।
@narayanpun3711
@narayanpun3711 Жыл бұрын
Kasailae ni napross
@dearex938
@dearex938 Жыл бұрын
Hsjurko fb id dinuna
@dearex938
@dearex938 Жыл бұрын
@@Anuvlogs2055 धेरै पो आयो हजुर को कुन हो चिनेन राजा राहुल मगर कुकुर को फोटो छ प्रोफाइल मा मलाई रेक्वस्ट गर्नुहोस ल
@gamberbhandari7745
@gamberbhandari7745 Жыл бұрын
र्मामिक कथा डियर कल्याण ❤❤❤❤❤
@bhavanapunmagar6630
@bhavanapunmagar6630 Жыл бұрын
दिदी मैले हजुरलाई चिनेको त छैन तर पनि आफ्नै ठाउँको मान्छेको कथा सुन्दा अर्कै खुसी मिल्ने रहेछ तर दिदी हजुरको कथा सुनेर धेरै दुख लाग्यो .....😥😥 be strong sister god always with you❣️🙏🙏🙏🙏🙏
@saphalabhattarai5836
@saphalabhattarai5836 Жыл бұрын
पीडाकाे पराकाष्ठा नदेऊ भाइ, त्यति धेरै माया गर्ने श्रीमतीलाई, नत्र छाेरी र श्रीमतीकाे अाँसुले पाेल्नेछ ।
@narayanpun3711
@narayanpun3711 Жыл бұрын
Ho bhae baini r Nani ko pap lagx feri bhae thaha holani army ko kanunn kasto hunx
@Mahesh-babuuu
@Mahesh-babuuu 4 ай бұрын
🙏🙏🙏🙏🙏😘😘😘😘
@SanB-e
@SanB-e Жыл бұрын
Kati dukha lagdo katha Didi hoki bahiniko ❤❤❤😢😢😢😢
@kalathapa5208
@kalathapa5208 Жыл бұрын
Kasto man vatkanidae aayo xori manxeko jindagi 😢😢😢😢paelo choti sundae xu
@SalinaBayalkoti-i5t
@SalinaBayalkoti-i5t Жыл бұрын
Be strong sister hajurko ra xoriko mayale polxa khai kina hola Duniyama Sacho mayako kadar nai hudain???? Farker Aaidinu hami sabaiko binti xa dada ko aabajle pidha vulauxa pradesh ma xu dukh sabai birsauxa mitho aabajle
@singhbibek6546
@singhbibek6546 Жыл бұрын
Dear kalyan 😊
@Ritjung07
@Ritjung07 Жыл бұрын
Kati mahan hunu hunchha hjr ta .....
@7esports827
@7esports827 Жыл бұрын
sis ma hajurko katha sunera ma Kati roya
@ujwalgrg6191
@ujwalgrg6191 Жыл бұрын
कैले काई लाग्छ कतै मेरो जीवन कथा पो सुनिराको जस्तै लाग्छ
@bemlabemla9842
@bemlabemla9842 Жыл бұрын
Sabai ko aafno aafno pida ra katha huny rahixa 😥
@mastedon6295
@mastedon6295 Жыл бұрын
यो कथा यो कहानि त्यो पापि सग पुगोस
@TekGiri-s9p
@TekGiri-s9p 4 ай бұрын
So sad
@yamrai138
@yamrai138 Жыл бұрын
Sunna suru gare 🥳 Hal Jpn bata
@debikapun9663
@debikapun9663 Жыл бұрын
Ahile samma dherai katha sune ra aaja aayarw aafnai thauko cheliko katha sune I live in Dang ! Katha sunda aasu jhareko thahai vayan manxe ko man kun samayama change hunxa thahai hudain . Dear Kalyan Dai hjr ko sumadhur aawaj le sunaunu vayako katha sunda time biteko thahai hudain harek hapta Naya katha sunaunu hai plz🙏🙏🙏
@anupampun5555
@anupampun5555 Жыл бұрын
Ali Ali vaya pni man ma khusi lagyo aayo tar farak po aayo ni
@lekhanathlekhanath9806
@lekhanathlekhanath9806 Жыл бұрын
wow nice program
@radhikathapa2348
@radhikathapa2348 Жыл бұрын
Aha man kuse honexu aja ta
@dilpun7151
@dilpun7151 Жыл бұрын
What a sad story!!.😥aja ko samaj ma yesto ghatna haru dherai ghati rahcha. Arkako bani bonauko ghar bigarne mahila haru 1 number papi specially arkako buda ya budi khone haru mahan papi haru.
@melamchisindhu
@melamchisindhu Жыл бұрын
Mahan nari yasto garda ni ajai kati mayalu socha hajur luv u be strong sis
@rajankhatri2827
@rajankhatri2827 Жыл бұрын
very nice voice jate suna pane sune rahau jasto
@jagattiruwa4455
@jagattiruwa4455 Жыл бұрын
🙏🙏dear kalyal Yo katha teo papi sanga purauna ma hami lagi patna parxa
@ishwar6220
@ishwar6220 Жыл бұрын
यो सब्द सेयर गरेर वहाँ सम्म पुर्याइ दिनु होला।
@anmolbk8284
@anmolbk8284 Жыл бұрын
Nice 👍👍👍👍 diyer kalyen
@saritagurung2454
@saritagurung2454 10 ай бұрын
घर कि pARAN भन्दा प्यारि बुदि छोडेर बाइर लाग्ने पुरुष लाई के थाहा त्याग के हो माया के हो मान सम्मान के हो भनेर बाइर लाग्ने पुरुष कैहिले सुदृदैन बैनी छोदिदेउ यस्ता पापी पुरुष लाई एकदिन पौछुताउने छ त्यो पुरुष राम्रो सग छोरी लाई राम्रो सस्सकार शिक्षा दियेर हुरकाउ बैनि😭😭😭😭😭
@nemrajsunuwar6272
@nemrajsunuwar6272 Жыл бұрын
एफ एम मा जस्तै गीत पनि समावेस गर्न पाए हुन्थ्यो
@nobita_don6969
@nobita_don6969 Жыл бұрын
जाे तिम्राे मायाकाे लायक छैन त्याे अाफै भुस सरि उड्छ।त्यस्ताेकाे अगाडि माया मागेर अाफ्नाे मायाकाे उपहास नगर्नु। साचाे मायाले कहिले पीडा दिदैन र जस्ले पीडा दिन्छ त्याे माया हैन।।।त्यस्लाई त चाकमा लात हानेर खुशी बनेर देखाउने हाे
@dipakarki2924
@dipakarki2924 Жыл бұрын
Sachhai manxe kati xito chenj hunxa hai swarthi banna sarai sajilo raixa mahan soch ki cheli tapai ko valo hos kamana garxu
@jayashwarbhandari7799
@jayashwarbhandari7799 Жыл бұрын
One week bat suna lgako kasam yati ramro raichh
@neeshagiri7110
@neeshagiri7110 Жыл бұрын
Heart touching 😭😭😭
@sijanstha1995
@sijanstha1995 Жыл бұрын
आशु नै झर्यो अहिलेको जबनामा यस्तो असल नारि बिरलै मात्रामा पाईनछन।
@bikashgurung2842
@bikashgurung2842 Жыл бұрын
साह्रै दुख लाग्याे be strong baini
@kabitabista5622
@kabitabista5622 Жыл бұрын
Kasto maan xuni katha 😢
@yasudaaryal4396
@yasudaaryal4396 Жыл бұрын
Uae बाट सुने म मात्र हाे 🙏🙏😥😥
@junmayathapa2351
@junmayathapa2351 Жыл бұрын
दुख मा साथ दिर सुख मा मातिने जाथा लाई मारदियको भयपनि हुदो 😭😭😭😭
@bhimrai9341
@bhimrai9341 Жыл бұрын
samya le ka bat kaha samma pureune rahex kahile hasaudo rahex kahile ruwaune rahex 😢😢pattai nhune यो गिन्दगि😢(ढुङ्गा र मा टो ले बनेको पुर्थिबि बादी र पोइरो गैरहन्छ हाड र छाला ले बनेको गिन्दगी मिलन र बिछोड भैरहन्छ ) भने जस्तै रहेछ यो जिन्दगी😢😢
@mamitaghale6727
@mamitaghale6727 Жыл бұрын
Ati dherai maya garne manxe lai ati dherai binti garda pani usko maya lai latyao bhane timi lai usko aasule jindagi var polne xa vai plz milnu nai sabai vanda ramro upae hunxa plz
@bijayalohani1567
@bijayalohani1567 Жыл бұрын
मेरो कथा मन देखिनै मीठो माया 😍😍😍
@harirokamagar7457
@harirokamagar7457 Жыл бұрын
सत्य कथाले मन् छुयो बास्तवमा यो समाजमा भैरहेको जीवन र परिवार संग खेलवाड गर्ने त्यही महिला पुरुष बच्चा र परिवारको लागि कलन्क हुन कन्सेकम स्वास्नी त अर्को पाउला बुडो अर्को पाउला त्यो सानो छोरीको भबिस्य देखेर दिल रुएर आयो मुटु फुटेर आयो अहिले त्यो दु:खमा परेको परिवार सम्झैदै नानिको उज्वल भबिस्यको लागि एउटा नारी आमाले खुब सङ्हर्ष गर्नु होला । god bless छोरी आज मेरै दुई साना छोरी सम्झी भरीएका आशुका रोक्दै लेख्न बाध्य भए be strong बहिनी
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 172 МЛН
УДИВИЛ ВСЕХ СВОИМ УХОДОМ!😳 #shorts
00:49
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 13 МЛН
RAJ GURUNG/  MAY 21 2020/ MERO KATHA/DEAR KALYAN
1:04:00
Dear Kalyan Official
Рет қаралды 148 М.
Mero katha marmik dearkalayan
52:33
आमित तामाङ्ग
Рет қаралды 10 М.
शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
34:58
How Many Balloons To Make A Store Fly?
00:22
MrBeast
Рет қаралды 172 МЛН