'हामी हीरा टेकेर हीरा नै खोजिरहेका छौँ' | Pushkar Shah | Deshsanchar Chautari EP - 32

  Рет қаралды 356,257

Deshsanchar

Deshsanchar

Күн бұрын

Пікірлер: 580
@KalpanaRaskoti-m8d
@KalpanaRaskoti-m8d 10 ай бұрын
धेरै बर्ष अगाडि टिबिमा हेरेको थिय आज आफ्नै मोबाइलमा देख्न पाऊदा खुसि लाग्यो 🎉🎉🎉🎉🎉🎉🎉
@rupathapa7646
@rupathapa7646 11 ай бұрын
आफ्नै संसारमा रमाउने व्यक्तित्व। उहाँको अन्तर्वार्ता सुनेर जिन्दगी रमाएर जिउनु पर्छ जस्तो लाग्छ।
@biwashpremhuman9604
@biwashpremhuman9604 11 ай бұрын
कति सरल नम्र कति मजाको मान्छे। सलाम छ।
@weinforce5190
@weinforce5190 11 ай бұрын
पुष्कर शाह ज्युलाई भित्री आत्मा देखि नमन अनि सम्मान 🙏🙏🙏
@rajugiri328
@rajugiri328 10 ай бұрын
आहा कति राम्रो अन्तरबार्ता.. सुनिरहु लाग्ने ..❤❤
@dipin_poudeli
@dipin_poudeli 11 ай бұрын
अति सरल साहसी सकारात्मक विचारको धनी तपाई पुस्कर शाह प्रति सम्मान 🙏अनि देशसंचार टिम लाई पनि बधाई यस्तै प्रेरणा ले भरिपुर्ण कार्यक्रम प्रस्तुति दिदै रहनुहोला शुभकामना 🙏
@surendrakajeepradhanang6877
@surendrakajeepradhanang6877 9 ай бұрын
यतिको असाध्य राम्रो अन्तर्वार्ता कममात्रै हेरेको छु।
@Cygnusk
@Cygnusk 9 ай бұрын
हाँसो चैँ सार्है मिठो ।
@umeshpun8750
@umeshpun8750 11 ай бұрын
तपाईं जस्तो सरल मान्छे मैले देखिन सर सलाम छ हजुरलाई।
@MB.New1836
@MB.New1836 11 ай бұрын
Puskar shah को अन्तरबार्ता जति हेरेनि नपुग्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ????
@Pawankhatioda4750
@Pawankhatioda4750 11 ай бұрын
म पनि छु❤❤
@ReekheNepalyoutubchanel
@ReekheNepalyoutubchanel 11 ай бұрын
Ma pani ho ❤❤
@yamkarki7940
@yamkarki7940 10 ай бұрын
म पनि छु हो
@jyotilamsal7085
@jyotilamsal7085 10 ай бұрын
Ma pani 😂
@explorewonderlandl3784
@explorewonderlandl3784 10 ай бұрын
🙋‍♂️🙋‍♂️
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 10 ай бұрын
धेरैधेरै शुभकामना पुस्कर दाई, तपाईँसँग साइकिलमा मकवानपुर गढीदेखि सिन्धुलीगढी सम्म गएको मिठो सम्झना अझै ताजै छ।।
@sushilakc9224
@sushilakc9224 11 ай бұрын
पुष्कर शाहको आफ्नो हरेक भोगाईलाई रमाईलो शैलीबाट प्रस्तुत गर्ने शैली असाध्य राम्रो लाग्यो !! यो कुराकानी सुन्दा कतै हांसियो कतै भाबुक भैईयो,देशले चिन्छ कुनैदिन आशाबादी बनौं
@Selfnamu
@Selfnamu Ай бұрын
, पुष्कर शाह संसारलाई साढे पाँच फन्को पुस्तक रोचक लागयोा❤❤❤ kalimpong.
@Bishaltamangwaiba777
@Bishaltamangwaiba777 10 ай бұрын
चोर् फटाहा नेताहरुको intarview हैन !!! यी अनी यस्तै देशको हीरा , तर देशले चिन्न नसकेका, असली हिरोहरुको अनुभब बिचार भोगाइ अनी प्रेरणाहरुलाई आम् जनता सामु परिचित् गराउनुस् ! जुन interview हेर्दा सबैमा हौसला सँगै बिस्वास् बडोस् ! राम्रो छ , कार्यक्रम आगामी दिनहरुमा यी यस्तै महान बेक्तित्वोहरुको बिचार सबै सामु पुराउने एक राम्रो कार्यक्रम बनोस !! शुभकामना सम्पूर्ण टिमलाई 🥰🥰🥰
@shivapurimusic5137
@shivapurimusic5137 10 ай бұрын
पुस्कर सर को यो अन्तरबार्ता पुरै हेरे सार्है मन छोयो तपाईको भोगाई तपाई प्रस्तुतीकरण को फिदा भए जय होस 🙏🙏🙏❤️❤️❤️🎉🎉🎉
@vlog-netra-limbu5776
@vlog-netra-limbu5776 10 ай бұрын
Dherai question sodnu jigyasa xa
@madhavneupane8141
@madhavneupane8141 11 ай бұрын
जवाफदेही पत्रकारिता यस्ताे हुन्छ । बहुत राम्रो कार्यक्रम । धेरै viewer हुँदैमा त्याे कार्यक्रम उत्कृष्ट या थाेरै viewer हुँदैमा त्याे नराम्रो भन्ने पनि हाेइन । खैर , याे कार्यक्रम गजब छ । समय मिले अमर न्याैपानेदाइ आमन्त्रण गर्नुपर्ला । धन्यवाद ।
@GaneshGhimire-it5to
@GaneshGhimire-it5to 10 ай бұрын
I’m just trying my luck with this
@bishnuadhikari452
@bishnuadhikari452 11 ай бұрын
हाँस्ने शैली कति मीठो क्या ! गंभिर कुरा पछि ह्याँ गर्दै हाँस्न सिकाउने त्यो महान यात्रालाई सलाम
@sher.b.rai12
@sher.b.rai12 10 ай бұрын
साईकल यात्रा बाटै 150 देसघुमेर नेपाललाई चिनउनुभयाे & सगरमाथाकाे सिखर चढेर आफ्नाे देस रआफ्नैनाम उच्च सिखरमा राख्नु हुने साहासि पुष्कर साहा ज्युलाई सलुट छ राज्यले सम्मान गर्नु पर्दछ 🙏🙏
@suzanrai0188
@suzanrai0188 10 ай бұрын
प्लान चढेर बिदेश पुगेर साइकल चढेको हो कि ? साइकल बाट नै पुरै ? नबुझेको !
@DeepJungShahiThakuri
@DeepJungShahiThakuri 10 ай бұрын
Byyb
@sadajiban
@sadajiban 7 ай бұрын
हवाईजहाज चढेर विभिन्न देशमा पुग्ने त्यसपछि त्यो देशमा पुगेर साइकल चढेर पनि कहिल्यै विश्वमा साइकल यात्रा गरेको मानिन्छ र?? उहाँले साइकल नै चढेर यात्रा गर्नुभएको हो
@tilbahadurtamang1619
@tilbahadurtamang1619 10 ай бұрын
पुष्कर शाह सर लाई मेरो हिर्दय देखि सम्मान छ उहाँ जीवन्त सरल साहसी व्यक्ति हुनुहुन्छ 🙏🙏
@SwitzerlandNepal
@SwitzerlandNepal 10 ай бұрын
सानो छँदा पुष्कर शाहको इतिहास ठुला दाइहरूले पढेको सुनेको थियो आज त आफैले पुष्कर्षाको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुसी लाग्यो हाम्रो आफ्नै गृह जिल्लाको मान्छे। जय दोलखा राम्रो मान्छे जन्माईदिएकोमा धेरै खुसी लाग्छ।
@upendraChhetri
@upendraChhetri 10 ай бұрын
पुष्कर शाह सर को हासोले फिदा भए वा वा वा ! 😂😂😂😂 कोही अरु पनि छन कि कसो 😂😂😂😂😂
@kumarmuktan
@kumarmuktan 10 ай бұрын
मैले अहिले सम्म हेरेको अन्तरवार्ता मध्ये सबैभन्दा मन छुने अन्तरबार्ता यहि हो। शब्द ले बर्णन गर्न सक्दिन म!
@sensenthokar5117
@sensenthokar5117 10 ай бұрын
रमाईलो लागेउ र मनछुया मेरो ❤
@jitendraangbo5948
@jitendraangbo5948 11 ай бұрын
पुष्कर सोल्टी वाह!!!👍️👍️👍️ 👍️👍️👍️सुर्योदयको विहानी वेला बन धोयो शितले। कति सरल,कति मिठो ,कति प्रेरक मन छोयो सोल्टी ले।🇳🇵🇳🇵🇳🇵💖💖💖
@SailungAgro.Tube2024
@SailungAgro.Tube2024 10 ай бұрын
जडिया भिक्षु Nepali in to the world puskar shah❤❤❤
@crishonstha
@crishonstha 10 ай бұрын
"भाइलाई आमा मलाई देश " - पुष्कर शाह I just loved this !!! huge respect.
@hikmatthapa8878
@hikmatthapa8878 10 ай бұрын
खाट्टी कुरो आज आयो साह्रै नै चित्त बुझ्यो मन पनि छोयो कार्यक्रम सञ्चालक ज्यू र पुष्कर शाह सरलाई धेरै धेरै धन्यवाद।🌹🙏♥️🇳🇵
@anitasiwakoti5685
@anitasiwakoti5685 10 ай бұрын
कति सरल स्वभावको हुनु हुन्छ न कुनै प्रकार घमन्ड न कुनै म नै हु भन्ने आचरण। हृदय देखि नमन छ।🙏🙏
@PujaSingh-hp8xx
@PujaSingh-hp8xx 10 ай бұрын
पुष्कर शाह सर लाई ह्रदय देखि नमन व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏
@mahendraraiofficial652
@mahendraraiofficial652 10 ай бұрын
म चै सुरु मा नर्मल पाराले हेरे तर फेरि हेरे कस्तो एउटा जिवनमा केही गर्ने शाहास पाए अनि लास्टमा ३ चोटि हेर कि पुस्कार शाह सर दाजु नेपाल आमाको सच्चा सपूत नेपाल को रियल हिरो एक चोटि हजुरको माहान आमा लाई पनि यसरी संगै हेर्न मन छ धन्यवाद देश सन्चार परिवार हजुर हरुले साचै नै पत्रकारीता र माहान ब्याक्तिहरुलाई दर्शाउनु भयो। सम्पूर्ण टिम पत्रकार मित्रहरू सर हरु क्यामरा ईडिट अडियो भिडियो सम्पूर्ण लाई सधै सम्मान आदर💕💕💕💕🇳🇵🇳🇵💕🙏🙏🙏🙏
@bijtha9583
@bijtha9583 10 ай бұрын
एकदमै राम्रो मनको मान्छे यहाँ। मैले भेटेर सुनेको छ। कस्तो साधारण मान्छे। गज्जब मान्छे।
@la_haiiiii
@la_haiiiii 10 ай бұрын
पुष्कर शाह विश्व यात्रा मै रहदा ताका Wave magazine को अन्तिम पृष्ठमा यात्रा संस्मरण आउथ्यो, regular पढिन्थ्यो, पछि त किताबै पनि। दाईलाई सदा नमन। 🙏🏼
@KamalKhadka-f9q
@KamalKhadka-f9q 10 ай бұрын
हरेक पिडादायिक घटनाकाे कति रमाइलो प्रस्तुति । Great man. Salute Puskar Sir.
@Dip-Malla
@Dip-Malla 10 ай бұрын
जीवनलाई कति सरल अनि सहज मार्गमा लैजान जानेको ब्यक्तित्व हुनुहुँदाेरहेछ । जिबनमा सुख यसैमा छ । बाँकी जीवन यस्तै सुखमय बिताेस् तपाईलाई शुभकामना छ ।
@ranjeetofficial1998
@ranjeetofficial1998 Ай бұрын
नमन् छ हजुर 🙏🙏🙏
@Ykk2015
@Ykk2015 10 ай бұрын
सरल भाषामा अनभवका मिठासपूर्ण प्रस्तुति सहित उच्च बिचार पनि ।
@GinbahadurKhand
@GinbahadurKhand 7 ай бұрын
सन्सार को भर्मण साथ हासो पनि काहानी ले मलाइ अति रमाइलो लागेयो धन्नेबाद
@bhupendrashah363
@bhupendrashah363 10 ай бұрын
उच्च सम्मान छ। नेपाालको शान बढाउनुभएकोमा नेपालको गर्व हो हजुर, अझै यस्तै सिर्जनात्मक सोचबारे प्रगति भईरहोस शुभकामना। यहाँको मुद्दाबारे राज्यले सुक्ष्म ढङ्गबाट विश्लेषण पश्चात पृष्टपोषण लिएर देशको समुचित विकासको लागि अग्रगामी कदम चालिनेमा सुनिश्चितता देखिन्छ।
@prabaslama9418
@prabaslama9418 10 ай бұрын
सच्चा इमानदारी साहसी हो तपाईं 🙏🌷💐🌼
@sanketgurung2816
@sanketgurung2816 10 ай бұрын
मैले आज को अन्तरबार्ता जस्तो अरु अन्तरबार्ता जिन्दगीमा हेरेको थिएन सारै मजा लाग्यो सारै राम्रो मान्छे Puskar shah मनै देखि सम्मान र सलुट र हासो चाहिँ हो के
@niceto7269
@niceto7269 10 ай бұрын
सार्है साहसिक व्यक्तित्व सारै रमाइलो खुशी लाग्यो केही गर्छु भन्नेहरू का लागि प्रेरणा का स्रोत सलाम छ ❤❤❤❤
@ranjana457
@ranjana457 6 ай бұрын
पुष्कर साह सर साच्चिकै हाम्रो देसको हिरा हुनुन्छ।हाम्रो देसका उच्च ओहोडाका देस चालक ले पक्कै नचिनेको हो। हिरा पाउँदा पाउदै पनि नचिनेकै कारण हाम्रो देस नेपाल धेरै पछि परेको छ।पुष्कर साह लाई अग्रिम सुभ कामना वाहाले आतेका र चाहेका हरेक सपना भगवान श्री पसुपती नाथले पूरा गरून्।रछ्या गरून्।❤🎉
@kgmagar
@kgmagar 10 ай бұрын
उत्कृष्ट अन्तरबार्ता, 1:24 Hrs बितेको महसुस नै भएन, धन्यवाद देश संचार सरल,नम्र, मजाको मान्छे। हृदय देखि नमन छ।
@ramprakashrai2844
@ramprakashrai2844 10 ай бұрын
पुष्कर दाईका अन्तरवार्ता अति रोचक र प्रेरणादायी लाग्यो। धेरै धन्यवाद सिक्किम नाम्ची बाट।
@GangaGharti-kr2kq
@GangaGharti-kr2kq 11 ай бұрын
हरेक कुरामा आशावादी सोचाइको चाहिँ उच्च सम्मान्🙏🙏🙏
@ombhujel7358
@ombhujel7358 10 ай бұрын
अत्यन्तै सरल अत्यन्तै फरासिलो अनि उत्तिकै मजाकिलो र हरेक समय परिस्थिति लाइ सामना स्वीकार गरि नेपाल नेपाली लाइ चिनाउने आदरणीय ब्यक्तित्व पुस्कर शाह ज्यु लाइ सलाम सम्मान गर्दछु । निकै मज्जा अनि धेरै कुरा सिक्ने मौका मिल्यो तर देश ले चिन्न नसकेको हिरा भन्छु म 🙏🙏🇳🇵🇳🇵😭😭
@ridernirmal3799
@ridernirmal3799 10 ай бұрын
गजब छ दाईको ईन्टरभ्यू।
@sushilakc9224
@sushilakc9224 11 ай бұрын
यो कार्यक्रममा स्याङ्जाको बंगुर ब्यबसायी भिम लुइटेललाइ पनि ल्याउनु पर्यो !! नेपालमै बसेर केहि ब्यबसाय गर्ने युवाहरुको लागि प्रेरणाको श्रोत हुन सक्छन
@rabindramaharjan9503
@rabindramaharjan9503 11 ай бұрын
Yo ta legend haru matra lyaune program honi hajur.
@pastembasherpa6363
@pastembasherpa6363 10 ай бұрын
Bahgur ko chi kura nagarum hola derai fasiyo hai
@RobinKumar-z8x
@RobinKumar-z8x 10 ай бұрын
ramro kura garnu voyo sir
@Sundarshrestha-y3f
@Sundarshrestha-y3f 8 ай бұрын
मीठो अन्तरबार्ता र कमिडी पनि पुष्कर साहा दाजु 🇳🇵🇳🇵🇳🇵
@Nepal_fact
@Nepal_fact 8 ай бұрын
आदरणीय पुस्कर दाजुको प्रसम्सा गर्ने कुनै सब्दनै भेटिन । नमन दाजु
@parsupandit9597
@parsupandit9597 10 ай бұрын
नेपालको पहिलो विश्व साइकल यात्री पुष्कर शाह का नेपाली टेलिभिजनमा अन्तरबार्ता पत्रपत्रिकामा साइकल समेतका तस्बिर देखेको थिएँ आज पुन झनै दुइदशक पछि पुन देख्न र सुन्न पाइयो। यो सौभाग्य जुटाउने देश सञ्चार परिवार लाई मुरिमुरी धन्यवाद ।
@kamalbasnet3057
@kamalbasnet3057 10 ай бұрын
सरल र सामाजीक ब्यक्तीत्व आदरणी दाई पुष्कर शाहलाई भित्री हर्दय देखी नमन🙏🙏
@maheshrijal2776
@maheshrijal2776 10 ай бұрын
मज्जा आयाे सरकाे interview सुनेर
@kulsiuthani283
@kulsiuthani283 10 ай бұрын
साडे एक घन्टाको interview कति छिटो सकिएछ थाहै भएन। पुष्कर दाई सलाम छ🙏🙏🙏
@maheshmaharjan8584
@maheshmaharjan8584 10 ай бұрын
20 barsa jati vayo hola pahila web magazine yuwa manch haru ptraika ma puskar shah ko interview haru padhthiye ajhai yaad aauxa huge fan of Mr. Pushkar shah
@DineshMagar41
@DineshMagar41 10 ай бұрын
Hait daju kadaa aayo, Puskar Shah is hero.❤❤❤❤❤
@vlog-netra-limbu5776
@vlog-netra-limbu5776 10 ай бұрын
Finally I got his vedio thanks 🙏
@sumitrak.c.paneru1829
@sumitrak.c.paneru1829 9 ай бұрын
Very intellectual conversation
@neshumtamang2162
@neshumtamang2162 9 ай бұрын
Wow one of the best interview Puskar sir ko 👏🏻👏🏻🙏🏻
@santoshlimbu511
@santoshlimbu511 10 ай бұрын
Sarai ramro अति ramro mitho मुस्कान dai ko 👍👍👍
@trsharma11
@trsharma11 8 ай бұрын
Vary interesting interview. Thank you. # Frome USA
@kalikapandey9340
@kalikapandey9340 10 ай бұрын
अत्ती नै रोचक अमुल्य र दाम्मी अन्तरवार्ता । साहसिक पुष्कर ज्युलाई नमस्कार र सलाम 🙏👏
@shivachamlagai1831
@shivachamlagai1831 10 ай бұрын
Puskar, I have seen Nepal as gem. I always question myself why did my grandparents leave Nepal 140 plus years ago. You made my early morning full of fun.
@kpmworld1639
@kpmworld1639 10 ай бұрын
आज शनिबार निकै मज्जा भयो।। यो अन्तरबार्ता जति सुने पनि नअघाउने खालको छ। सबैलाई सुन्नुहोस भन्छु म।
@shreeyanakanwar1456
@shreeyanakanwar1456 10 ай бұрын
पुष्कर सर को अन्तरवार्ता रमाइलो लाग्छ एउटा प्रेरणा दिन्छ सलाम छ सर लाई देश लाई चिनाउनु भयेको मा
@sharmilamalla6615
@sharmilamalla6615 11 ай бұрын
धेरै राम्रो अन्तर्वार्ता।।👏👏🙏💖
@aama545
@aama545 10 ай бұрын
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
@kalyanthapaliya9662
@kalyanthapaliya9662 10 ай бұрын
मेरो दोलखा को सान सलाम हजुर्लाइ
@khageshwarihamal666
@khageshwarihamal666 10 ай бұрын
उत्कृष्ट धेरै प्रेरणादायीक यात्रा, कुराकानी र कार्यक्रमा धन्यवाद सबैलाई 🙏।
@rajumalla4181
@rajumalla4181 10 ай бұрын
Pushkar Shah is a patriotic honest man
@bineshbista
@bineshbista 10 ай бұрын
सार्है गज्जब र रमाइला कुरा, पुष्कर शाह पढ्नुपर्ने मान्छे
@rabindrabudhathoki7171
@rabindrabudhathoki7171 10 ай бұрын
जति सुने पनि सुनिरहुँ लाग्ने अनुभव,अनुभुति र भोगाईहरु।
@JivanMaharjan-m9p
@JivanMaharjan-m9p 8 ай бұрын
Gem of Nepal. And Nepal is a Precious Dimond of The World.❤❤❤🇳🇵🇳🇵🇳🇵
@himeshtimalsina5578
@himeshtimalsina5578 10 ай бұрын
एक साहसिक ब्यक्ति!विश्वको १५० देश घुमेर सगरमाथा आरोहण गरेका ब्यक्ति, नेपाललाई कुनै न कुनै रुपमा विश्वमा चिनाउनु भएको ब्यक्ति! उच्च सम्मान छ तपाईं लाई।❤❤❤
@yourraj3778
@yourraj3778 10 ай бұрын
सारै खुशी लागो यो अन्तरबार्ता हेर्दा🌹🌹 हिर्दय देखुन नमन दाजु🙏🙏
@charangurung4471
@charangurung4471 7 ай бұрын
Beautiful interview ever seen
@newgeneration4472
@newgeneration4472 10 ай бұрын
Sarai ramailo puskar sir hasaune pani knowledgeable pani wowoo
@SantaRana-r6w
@SantaRana-r6w 9 ай бұрын
देश सञ्चार ले अब को दिन जीवन सर्मा
@parbatoli1737
@parbatoli1737 11 ай бұрын
Des ko maato lai maya garne Nepal ko choro You are the Great person God bless you.Thanks lot to all for this valuable Interview...
@samkandangwa7127
@samkandangwa7127 8 ай бұрын
So good bichar
@jhalakacharya8196
@jhalakacharya8196 11 ай бұрын
ज्ञानवर्द्धक,प्रेरणादायी र सुन्दा वाेर नलाग्ने रहेछ।नसुनेकाले सुनौ एक पटक।अल्छी लाग्दैन।
@suryashrestha6952
@suryashrestha6952 10 ай бұрын
अत्यन्तै सरल ब्यक्ति पुष्कर शाह दाजुको अन्तर्वार्ता पुरै हेरियो सार्है आनन्द लाग्यो।
@jitendragc1851
@jitendragc1851 10 ай бұрын
जे होस कुरा चाहिँ , गफ दिन माहिर मान्छे हो यो मान्छे! गफाडि हो यो मान्छे
@Gautamhk990
@Gautamhk990 9 ай бұрын
❤❤lots of love sir really respect sir ❤❤❤️❤️
@chitrathapa8302
@chitrathapa8302 10 ай бұрын
Kati saral kati namra,Aaha PUSKAR JI hjrlai manai dekhi salam❤
@manojgurung5594
@manojgurung5594 11 ай бұрын
One of my inspirational person. मलाई still याद छ जब पुष्कर दाजुको बिश्व साईकल यात्रा पछीको त्यो अन्तरबाता मेरो आखा बाटा आसु झरेको थियो। यू आर द ग्रेट पुष्कर दाजु! 🙏
@haribahadurpokharel8186
@haribahadurpokharel8186 11 ай бұрын
यिनी दोलखाका होइनन् र
@hemantakumal1313
@hemantakumal1313 10 ай бұрын
सरलाई हृदय देखिनै नमन🙏🙏🙏💪💪💪🏅🏅🏅
@asujan
@asujan 10 ай бұрын
Salute Puskar Shah ... you are the true Nepali.
@rupeshmagar9666
@rupeshmagar9666 10 ай бұрын
पुस्कर शाहका जति पनि अन्तरवार्ता छन्।सबै यस्तै किसिॅमका छन्।यिनी नेपालका सच्चा पुत्र हुन्।
@gurupdchalise8398
@gurupdchalise8398 11 ай бұрын
सम्भवत अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता
@kbmuringla213
@kbmuringla213 7 ай бұрын
महान व्यक्तित्वलाई सलाम।
@suryathapa3261
@suryathapa3261 10 ай бұрын
पुरै सुन्ने समय पायेको थिएन ।आज सुने।कतै रोमाञ्च ,दु:ख,भोग,पियास,आत्मा बिश्वास ,अठोट सम्भावना सबै कुराको भरपुर आन्नदा पाया।सलुट पुष्कर शाह 🇳🇵🇳🇵
@prajwallama3176
@prajwallama3176 9 ай бұрын
Bravo brother 🙏🌹🥀🌷🙏
@kshyitizkc
@kshyitizkc 10 ай бұрын
आज भन्दा १२ साल पहिले पुष्कर शाह सङ्ग प्रत्यक्ष भेटेर उहाको अनुभव सुन्ने मौका पाएको थिए ।❤
@rekhbahadurgurung6897
@rekhbahadurgurung6897 9 ай бұрын
बधाइ छ तपाइ लाइ
@arjunmijar5331
@arjunmijar5331 10 ай бұрын
यकदमै राम्रो अन्तर बार्ता❤❤
@LOlos-c8x
@LOlos-c8x 10 ай бұрын
एउटा संवाद संजाल भरि भाइरल छ।
@laxmi6438
@laxmi6438 4 ай бұрын
Great Brave Hero of Nepal. GOD bless YOU always.
@gorusujan
@gorusujan 9 ай бұрын
धेरैई कुरा हरू सुनर बुजना पाईयो धनेवा हजुर हरूलाई ❤
@Jhapalimotovlog
@Jhapalimotovlog 10 ай бұрын
दाइ ले साइकल बाट विश्व यात्रा सुरु गर्दा म सिङ्गाने रैछु। दाइ को जीवन को उतरोतर प्रगतीको कामना।❤❤🙏🙏
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
On Air With Sanjay #440 - Rajaram Poudel
56:16
Sanjay Silwal Gupta
Рет қаралды 108 М.
Puskar shah - National Youth Conference 2075, Pokhara, Nepal
22:09
Manav Dharma
Рет қаралды 222 М.
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН