हाम्रो देशका कलाकार मध्ये का सर्बश्रेष्ठ कलाकार जोडि हुन राम चन्द्र & जुनु रिजाल
@lokeshbist1119 ай бұрын
यस्तो मान्छेलाई भनिन्छ कलाकार रामचन्द्र सरको big fan हुँ ❤❤❤❤❤
@suryakunwar94479 ай бұрын
आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो र एति राम्रा गित गाउने कलाकार हरुलाइ चिन्ने मौका पाइयो जय इन्द्रेणी
@rajkumarsunar38519 ай бұрын
Same ❤❤❤
@Suresh-py5qc9 ай бұрын
Sam ho
@nishachhetri14269 ай бұрын
आहा कति मिठो गित। यो बेस्त समय मा पनि। २/३ पटक हेरिसके यो जोडि यो माया देख्दै आहा लाग्ने।
@sureshpachhera49 ай бұрын
नेपालको सबै 77 जिल्लाको गीत गाउन सफल कलाकार रामचन्द्र दाई लाई धेरै पछि देख्न पाइयो । खुशी लाग्यो ।❤️💗🙏
@fzre5di3009 ай бұрын
कुनै बेला यस्तो थियो रामचन्द्र काफ्ले को गित भने पनि सातै काम बिताएर पनि सुनिन्थ्यो धेरै पछि कान पवित्र भयो ❤❤
@allsitenepal9 ай бұрын
😮
@urmilar.tamrakar56898 ай бұрын
@kalp88216 ай бұрын
100% Ma pani jati duny pani ramro lag cha
@RameshLama-g4qАй бұрын
Me
@binodacharya22486 ай бұрын
रामचन्द्र काफ्लेको एक एक गितको भाका र एउटा एउटा् शब्द लाखौ पटक सुनेर र हेरेर बाल्यकाल बित्यो उहाँको जोडिको नै म ठूलो फ्यान हो। दुबै जनालाई नमन🙏❤️
@yakendrajaigadi6419 ай бұрын
रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी र उस्तै आवाज का धन धन्यवाद इन्द्रेणी का कृष्ण कँडेल आहा कती राम्रो तर जस्ले जे भनेनी नारीलाई सुहाउँने भनेकै नै सारी हो जुनु रिजाल भाउजुलाई कति राम्रो सुहाएको छ
@SuryabahadurThapa-tn7tc9 ай бұрын
I’m 😊
@SuryabahadurThapa-tn7tc9 ай бұрын
😅okay so 😊😊
@SuryabahadurThapa-tn7tc9 ай бұрын
😊pretty good
@SuryabahadurThapa-tn7tc9 ай бұрын
😊
@SuryabahadurThapa-tn7tc9 ай бұрын
O ki
@ramkumarkhatri85729 ай бұрын
जुनु रिजाल यति धेरै मिठो स्वरको धनि हुनुहुदो रहेछ मैले हजुर लाई आज पहिलो पटक सुने (यति राम्रो प्रतिभा लाई अहिले सम्म मैले चिन्न सकेको रहेनछ क्षमा चाहन्छु🙏🏾🙏🏾🙏🏾)अब संधै हजुरको गित खोजि खोजि सुन्नेछु हजुरलाई सफलताको शुभकामना।❤❤❤
@KrishnaSingh-ec7ed9 ай бұрын
रामचन्द्र काफ्ले र जुनु रिजाल कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ यो जोड़ी अनि गीत भिडियो हरु 🎉❤
@lalkumariroka59129 ай бұрын
गित मात्र सुनेको थिए सानैमा तर आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो
@Bestofsister9 ай бұрын
Samnn x desko gahna
@RamuRamu-nb1gj9 ай бұрын
राम चन्द्र काफ्ले सर को स्वर चाई अर्गानिक छ र यो जोडी सधै यस्तै खुशी भएको देख्ना पाउ
@rawal49819 ай бұрын
Salut
@ravitamatta48329 ай бұрын
❤
@narendrakhadka3749 ай бұрын
साच्चिकै आर्गानिक छ । यो जोडी सधैं यसरी नै हाँसीखुशी रहनुहोला शुभकामना🙏
@SunilSharma-q3g9 ай бұрын
❤❤❤❤❤ very nice
@GomaKhadka-n5m9 ай бұрын
❤❤❤
@KamalSyangtan-n5u9 ай бұрын
मलाई साह्रै मनपर्ने कलाकार रामचन्द्र काफ्ले र जुनु रिजाल । समधुर स्वरको धनी युगल जोडी ❤❤❤
@bhimbahdurbhandari61539 ай бұрын
❤❤❤❤ रामचन्द्र काफ्ले र जुनु रिजाल दुईकाे जोडी देख्दा मलाई जस्तै लोभ लाग्ने काे को हुनुहुन्छ ?
@kharbahadur3529 ай бұрын
गित धेरै सुनियको थियो तर गित गाउने महान हस्ती जोडी ला इ देख्न पाइयो उहाहरुलाइ उपस्थित गरायको इन्द्रेणी लाई विशेष धन्यवाद ❤ यो एपिसोट धेरै रमाइलो अनि आनन्द आयो नवन छ महान जोडी लाई 🙏
@PremBudha2009 ай бұрын
यति मिठो स्वर भाकी गा गाहिका जुनु रिजाल को गीत सधै सुन्न पाउँनु पर्छ ❤❤🎉
@sugamrana62457 ай бұрын
रामचन्द्र काफ्ले र जुनु रिजाल खुब सुनेको नाम त्यो बेला रेडियो नेपाल र नया खुल्दै गरेको एफ एम हरुबाट धेरै गुन्जिने गर्थ्यो ! आज बल्ल देख्न पाइयो र खुसि लाग्यो उहाहरु त जोडि पो रैछ्न ❤🎉🎉 god bless you both of you ..
@surendrachand3529 ай бұрын
आहा आवाज भनेको को यो हो नि रामचन्द्र काफ्ले दाइ so sweet voice ❤❤❤❤
@PremGrg-op6hr9 ай бұрын
यो होनि कला भनेको कति पबित्र छ र सुमुधुर सोर यो आवाज सुने पछित कसम्म मर्नलाको ज्यानपनि फ्रेस भयर कुद्छ होला ❤❤❤❤❤❤❤❤❤❤❤❤
@bashantidhungana6309 ай бұрын
धन्न हेरेछु इन्देणि यस्ता कलाकार को आगमन भएको रहेछ। लौ न घरिघरि बिच बिचमा हेर्न पाउ यस्ता कलाकार यो जोडिमा कसैको आँखा नलागोस् स्वर कति मिठो सुनेर नथाकिने ❤❤❤
@DeviramGurung-t3g9 ай бұрын
अति नै मिठो स्वर को धनी रामचन्द्र काफ्ले लाई सम्मान गर्दै मृगौला पीडित हुनुहुने वहा प्रति सिघ्र स्वस्थ्य लाभको कामना 👏
@ShibaGaunle9 ай бұрын
पर्दा भित्र होस् वा पर्दा बाहिर होस् नेपालकै उत्कृष्ट मिलेको कलाकार जोडी आध्यात्मिक जोडी नमन छ दुवै दाजु भाउजुलाई
@jetho-daibharat9 ай бұрын
मेरो बाल्यकालमा रामचन्द्र काफ्ले दाजु र जुनु रिजालको हिम्चुलिमा धौलागिरी मा दाइभर दाइ यस्ता गित सुन्दै हुर्केको हु यो गित सिन्दा मलाई बाल्यकालको त्यो स्वर्निम दिन को यद आयो। धन्यवाद इन्द्रेणी परिवारलाई।।।
@Dipesoli9 ай бұрын
आज साच्चिकै मन छोयो यो कार्यक्रम ले डाहा लायो यो जोडि देखेर !! भगवान ले सधै रक्षा गरून् !!!!! राम दाइ र जुनु भाउजू को यो जोडि लाई !!
@birbhadrajoshi70619 ай бұрын
धेरै मिठो स्वरका धनी आदरणीय दाजु रामचंद्र काफ्ले तथा जुनु रिजाल ज्यु दीर्घायु को हार्दिक शुभ कामना!सधै सधै यस्तै हसिलो, सुसिलो भई राख्नु ।
@PoonamGurung129 ай бұрын
आजको कार्यक्रम एकदमै मनदेखिनै मनमा बसेको कलाकारहरु ल्याईदिनु भएको ईन्णेनिका कृष्ण कणेल दाइलाई १०००चोटी सलुट दाई🤗🥰🙏🙏💐💐👌👍
@LaxmanMahara-k3g9 ай бұрын
❤❤❤
@rajanshresthayoutubechanne58499 ай бұрын
रामचन्द्र काफ्ले जुनु रिजाल साच्चिकै संसारकै उत्कृष्ट जोडि कति राम्रो स्वर आहा सधै उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु|
@nimprakashpariyar62189 ай бұрын
आहा पहिलो पटक देख्न पाइयो यो जोडी लाई❤🙏
@maheshprasadjoshi2719 ай бұрын
रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी भगवानले बनाएर पठाइदिए जस्तो दुवैजना स्वरका Miss you ramchandra kafle sir
@rashmikhatri81219 ай бұрын
यो जोडि संसारकै नमुना जोडि ❤❤❤ फेरि पनि यो जोडि लाई ईन्द्रेणि मा छिट्टै देख्न पाईयोस भगवान🙏🙏🙏🙏🙏🙏🙏
@Khagendrathakulla.9 ай бұрын
Mero जस्तै favourite कस्को कस्को हो यो जोडी हाजिर हुम त ❤️❤️❣️❣️
@RameshLama-g4qАй бұрын
Me
@PrakashKhadka-e2x9 ай бұрын
आज भोलि यो जोडी लाई मेला महोत्सव मा देखिदैना! किन हो हिरा र मोती हुनुन्छ उहाँ हरु 🙏 हुनत हाम्रो नेपाल यस्तै छ भेलु,सर्मिला वाईबा,पुन्री गौतम,जस्ता नालाईक देश को बेइजती लाई मिडिया मा ल्याउछन! हेर लन्थुकारे गायक हरु यस्तो हुन्छ स्वर, कोई छ भने नेपाल को टप जोडि यै हो ❤️ दुबैजा को उतिक्कै फ्यान, तर अलि बडि राम सर को🙏❤️
@onlinetv36489 ай бұрын
जति हजुरको गीत सुन्छु,उत्ति नै आशु झर्छ आँखा बाटा ! यो जोडिलाई धेरै-धेरै नमन,❤❤
@Nbmagar32153 ай бұрын
रामचन्द्र दाइ को गित सुन्दै जादा केशित किन्दा को रिन बाल तिरेर भेइयो सार्कार जुन दिदि को दाइबर दाइ गीत लास्तै मन पर्ने मलाई ❤🙏
@rupaksunar80049 ай бұрын
धेरै बर्ष पहिले रामचन्द्र काफ्ले सरकोआवाज प्रत्यक्ष सुनीयको थियो आज इन्द्रायणी को माध्यम बाट सुन्न पाईयो सार्है खुसी लागेको छ धेरै धन्यवाद छ इन्द्रायणी कार्यक्रमका संचालक क्रिष्ण कँडेल सरलाई
@govindagodarthapa19009 ай бұрын
रामचन्द्र काफ्ले र जुनुकाे गित सुन्द धरै आन्द आउछ धेरै धेरै बधाई छ याे जाेडी राम्रो छ।
@nareshchalaunechhatri49349 ай бұрын
गित धेरै सुनेको थिय निकै मन पर्थ्यो तर आज त भेट भयो जस्तो लाग्यो हिरो हिरोईन भन्दा सुप्पर र निकै सुमधुर स्वरका धनी यो जोडि लाई सम्मान सलाम छ🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@dhanpulami35289 ай бұрын
आहा सारै आनन्द लाग्यो आज त मेरो फेब्रेट गायक गायिका को रमाइलो मनाई खुशी भयो 😂😂❤❤❤❤
@fzre5di3009 ай бұрын
आहा सबै भन्दा धेरै हेर्न चाहेको जोडी को बेजोड प्रस्तुति आहा निकै मन पर्ने कलाकार दुवै जनालाई बधाई छ जय इन्द्रेणी जय कृष्ण कँडेल 🎉❤❤
@KamalChaudhary-d9r9 ай бұрын
धेरै पछि यो जोडिलाई देख्न पाईयो हाल सम्मको उत्कृष्ट ईपिसोड हो जस्तो लाग्यो धन्यबाद यो प्रस्तुती हेराई दिनु भएकोमा हाम्रो मायालु काले कृष्ण कडेल ज्यू लाई
@chakrauae73269 ай бұрын
मेरो मन पर्ने गायक रामचन्द्र काफ्ले अनि आवाज अतिनै सुनेको तर नाम थाहा नभयको जुनु रिजाल अझ जोडि हुनु हुदोरहेछ।शुभकामना।अझ गाई फार्म खोल्लु भयको रहेछ।सरकारले कृषिलाई कृषक सहयोग गरोस शुभकामना ।
@tilsarasharma8 ай бұрын
आहा जोडि भनेकाे यस्तै हुनुपर्छ।
@DilmanMagar-pu5ti7 ай бұрын
Hi
@D.N.Joshi9289 ай бұрын
आहा निकै मिठोअर्गानिक,स्वरका धनि आदरणीय रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणी कार्यक्रम मा लाइभ देख्दा निकै खुशी लाग्यो। यो जोडी लाई हार्दिक बधाइ छ।🎼🎊🎊🎵🎵
@rajulama13079 ай бұрын
कृष्ण कडेल देखेर होइन यो जोडीलाई देखेर मात्र हेरेको हो यो प्रोग्राम i love यो जोडिलाई❤❤❤
@VijaySingh-th3rw9 ай бұрын
कृष्ण ले तिमिलाइ के गरेर?दुनियाँ को धड्कन भयर बचको तिमिले हो?
@Nepal5589 ай бұрын
Tmro lagi chai k garyo ra
@birendrabayakxettri73179 ай бұрын
Timi lai chahi k gareko xarw krishna kadel le hmm👹🤬
@anjanbini32949 ай бұрын
जुनु रिजाल र रामचन्द्र काफ्ले काे फ्यान एता हाजिर गरुम त
@nagendrasijapati36789 ай бұрын
१५ वर्षको उमेर ,एसएलसीको परीक्षा,एक डेढ दिनको यात्रा पछि आउने परीक्षा केन्द्र ,चैतको महिना,चौतारि भाग १ क्यासेट का गितहरु, चाइनिज वाकमेन,रामचन्द्र काफ्ले र आभा मुकारुङ का सुमधुर आवाजहरु❤❤🎉🎉🎉
@indrathapachhetri73149 ай бұрын
इन्द्रेनी सन्चालक कृष्ण कडेल र गायक गायिका राम चन्द्र काफ्ले र जुनु रिजाल लाई हार्दिक सलाम !!! अति रोमान्चक र मीठो प्रस्तुती पस्कनु भएकोमा हार्दिक धन्यबाद !!!
@NarendraGm-gp1st6 ай бұрын
अर्गानिक गाएक नेपाल को ७७ वतै जिल्लाभर मा सुन्ने गाएक हुन रामचन्द्र काफ्ले
@tilakgarti96539 ай бұрын
रामचन्द्र काफ्ले सर को आगामी दिन मा नयाँ गित सुन्न मिलोस् र म बिग फेन हो
@sapanaTmg-pr4eq9 ай бұрын
❤❤❤❤❤
@प्रदेशिकान्छोबिन्दास्9 ай бұрын
जति सुनेनी कैले नथाक्ने यो मेरो आँखा यो जोडिलाइ सलाम छ प्रदेसी गोपाल कालिराज को त्र्फ बाट ❤❤❤❤❤❤❤❤
@janakkc-p3k9 ай бұрын
धेरै मिठो स्वर र मिठो गीत पनि..... जुनु म्याम र रामचन्द्र काफ्ले ज्यु लाई सलाम छ र धन्यवाद पनि र मिठो माया पनि.... ।
@Rojinabogati8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤big fan ramchandra kafle and junu rijal lots of love 😊😊😊😊
@mgrbikas19899 ай бұрын
राम चन्द्र काप्ले दाजु को स्वरले मुतुमा छुनछ मनकि रानि album त sony walkmen मा सुनेको ❣️🙏❣️
@chitramahat75549 ай бұрын
रामचन्द्र र जुनुको गित सुन्दा सुन्दै अँखा बाट आँसु झरेको पनि थाहै भएन धन्यवाद तिम्रो जोडी लाई
@yambahadur59259 ай бұрын
असाध्यै मन पर्ने जोडी मज्जा लाग्यो आजको प्रोग्राम ❤❤😊😊
@PeoplesNetworksAsiaАй бұрын
नेपालको एक मात्रै अर्गानिक कलाकार राम्चान्द्र काफ्ले र शिव परीयार। अरुत बिदेशी ल्याईते हुन।
@chiranqtr21019 ай бұрын
हैट,धेरै पछि भयपनि रामचन्द्र काफले लाई देख्न पाइयो खुसी लाग्यो...!🏃♂️❤🥦🐐
@aakritilamichhane42449 ай бұрын
He should be called as guest in every Nepali song reality show
@ganeshbajgai8559 ай бұрын
रामचन्द्र काफ्ले को स्वर मलाइ अतिनै राम्रो लाग्छ र वहाँ को जोडिको थाहा थिएन तर वहाँ को जोडिको पनि उस्तै रहेछ र वहाँहरू दुवैजनाले किसानको बारेमा गर्नुभएको कुरा पनि त्यत्तिकै राम्रो छ
@KHIMDARLAMI15609 ай бұрын
सफल रियल जोडी रामचन्द्र काफ्ले अनि जुनु रिजाल काफ्ले पहिला पहिला पप गीत निकै सुनिन्थ्यो अडियो चक्कामा❤❤❤
@lakhpasherpa97739 ай бұрын
जति सुने पनि सुनी रहौ लाग्ने यो जोडीको ससङ्गित धन्यवाद कृष्ण कर्णेल दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाई हार्दिक नमन्🙏🙏🙏
@mahesharyal75519 ай бұрын
अति नै देख्न र सुन्न मन भएको गायकको उपस्थितिले मन नै गदगद बनायो।
@ShantiTamang-y5u9 ай бұрын
आहा कत्ती आनन्द आयो मनै देखि दुबै जनालाई धेरै धेरै धन्यबाद ।सोरको त कुरै नगरौ हजुरहरुको जोडी सारै राम्रो छ ।कसैको नजर नलागोस ।धेरै धेरै माया छ।❤❤❤❤❤
@rajusapkota77119 ай бұрын
सबैको लोकपृय सबैको ढुकढुकी एकमात्र कार्यक्रम इन्द्रेणी हो।इन्द्रेणीबाट बाहिरिएका अनि इन्द्रेणी क्रायकर्म र कृष्णको सरलाइ पत्रकार सम्मेलन गरेर नराम्रो गराउनेहरुपनि come back भएछ खुशी लाग्यो जयहोस सम्पुर्णको।
@krishnaBHMprofessional7 ай бұрын
आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो, organic आवाज का धनी रामचन्द्र काफ्ले अनि हाम्रो जुनु रिजाल काफ्ले जि लाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु, मेरो अति मन् पर्ने कलाकार उहाँहरू दुइटै ❤❤
@rohittotal76799 ай бұрын
स्वरको धनी साथै beautiful जोडि राम चन्द्र र जुनु ❤❤
@Loveyouabdtakecares9 ай бұрын
ईन्द्ररेणी न भयको भय येती मिठो गितहरुका गायक गायिका चिन्नै नसक्ने ❤ धन्नेबाद ईन्द्रेणी लाई❤❤😎🌺💐💐🙏
@Prinsikashorts9 ай бұрын
मेला महोत्सवहरुमा पनि यस्ता कलाकारहरु बोलाउनु पर्यो ❤️❤️❤️🙏
@kimjong9tiger9 ай бұрын
Honi uhaharulai bolaunu paryo
@HhGg-o2r9 ай бұрын
Ho ni
@jyotigaha1819 ай бұрын
हिमचुलीमा घाम लाग्यो घमाइलो आहा❤❤❤ भित्री मन छोयो❤❤❤धेरै पछि सुन्न पाइयो❤❤❤❤❤❤❤
@chetrajsoni82009 ай бұрын
आवाज नै सुन्दा आनन्द हुन्छ । काफ्ले दाइ को र भाउजू को । धेरै धेरै माया छ दाइ हजुर को आवाज सुनेर हुर्किय दाइ ❤🙏😘😍
@givinsoti1619 ай бұрын
रामचन्द्र दाईकाे गित आउने बेला १२/१४ वर्षको थिए, खुब सुनिन्थ्याे अहिले आएर सुन्दा पनि आवाज उस्तै छ, एकदम अर्गानिक आवाज छ दाईकाे। अनि जुनु दिदिकाे ड्राइभर दाइ भन्ने गितले मेराे पहिलाे मायाकाे याद दिलायाे,२०६६ सालतिरकाे कुरा हाे, जुन बेला म १६ वर्षकाे थिए कक्षा ९ मा पढ्थे। मेराे पहिलाे मायाकाे NokiaC2 माेबाईलमा रिङटाेन थियाे याे गित। दुबै जना दाइ दिदिलाई हार्दिक सम्मान🙏
@kunwaru9 ай бұрын
आहा जोडी होस् त यस्तो! यो भन्दा आनन्द, खुशी, र स्वर्ग कही कतै मिल्दैन।
@PrakashBudhaMagar96388 ай бұрын
स्वरको धनी रामचन्दे काफले किलेर बोइस को धनी बोइस अफ नेपाल मा ल्याउनु पर्यो भन्ने यता हाजिर हम त
@pramodsm30409 ай бұрын
राम्चन्द्र र जुनु भनेको यो देशको अर्को उज्यालो ज्योति हुन❤ यति राम्रो लाग्छ यी जोडिलाई सदाबाहर शुभकामना ❤
@MohlashAir9 ай бұрын
उदित नारायण झा पछी हाम्रा दाजू राम चन्द्र काफ्ले लाग्छ मलाई यो नेपाली सङ्गीत मा हेर्ने हो भने पूरानो गित जस्तो गाउँने लाई येक लाख इनाम छ हाम्रो टीम बाट
@pratapgairedipu74089 ай бұрын
❤❤❤❤❤ verry nyc couple राम सिता को जोडी so... sweet voice👌👌 रामचन्द्र दाजु always 👍️👌rock god bless you both🙏🙏 जति सुनेनि हेरेनि हेराउ हेराउ लाग्ने यो show संचालक indreni कृष्ण कडेल दाजु लाई धेरै धेरै धन्यवाद 🙏🙏
@saraswatiale32839 ай бұрын
मलाई एकदम मन पर्छ उहाँ को सबै गीत हरू आज फेरि वाहा हरू को जोडी देख्न पाउँदा साहै खुसी लागेको छ 🥰💐🙏🙏
@bhubanshingsingh83629 ай бұрын
आज रामचन्द्र काप्ले दाजु को गित सुन्दा आनन्द मन भयो ❤❤❤
@buddhibarali23429 ай бұрын
रामचन्द्र काफ्ले हाम्रो पालाको बेस्ट गायक शोर को धनी 15 बर्ष अगाडि को ,मनकि रानी ,चौतारी , अपसरा धेरै यल्बम छ रामचन्द्र काफ्ले /अर्जुन कौसल अनु गुरुङ सिन्धु मल्ल सबैलाई🙏🙏❤️❤️समान छ रामचन्द्र ❤️❤️ फेयान जति लायाक कमेन्ट गरौ 💐💐👏👏🙏🙏
@DirgharajBam9 ай бұрын
आहा धेरै पछि देख्न पाईयो ...आहा कति राम्रो स्वर दाइ र भाउजुको❤❤❤
@RJKHATRI-mk9yk8 ай бұрын
रामचन्द्र काफ्ले जस्तो कलाकार नेपाल मा जन्मनु नेपालले गौरब गर्ने कुरा हो ❤❤👍👍🙏🙏
@bindarakhal94049 ай бұрын
असाधै मन्प्रने श्रीमान् श्रीमती सफलता को सुभकामना 🎉🎉❤❤❤❤
@devbahadur66109 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट सब्रश्रेष्ठ गाऐक गाईका,, सम्मान नेपाल नेपाली ले गर्नै पर्छ,,,,,वा वा गाऐक गाईका यस्तो मिठेा अावाज अाज संम्म देखिन,,,,
@Sarita-thakuri9 ай бұрын
गायक माेहन खड्कालाई पनि indreni लिएर अाउनु के सर plz plz
@Rajeshk.c-ni4pp9 ай бұрын
रामचन्द्र काफ्ले असाध्यै मन पर्छ मलाई त देख्न पाउँदा खुसी लाग्यो🥰❤️🥰
@saugatmagar-vi8wd9 ай бұрын
रामचन्द्र दाइ मान्छे पनि राम्रो आवाज पनि राम्रो❤❤❤❤
@krishnachhetri83507 ай бұрын
याे जाेडि इण्द्रेणि मा देख्न पाउँदा साह्रै खुशि काे सिमानै रहेन मेराे सलाम छ दुबै जनालाई अतिमन पर्छ जति सुनेपनि धित मर्दैन दुबैले गाउनु भएको गित सुनेर अझ अघि बढ्नु शुभकामना ❤❤❤❤❤❤
@KamalSingh-tw2fp9 ай бұрын
आज धेरो समय पछि मन खुसी भयो❤️❤️❤️😘
@PurushottamPant-r2c2 ай бұрын
जति हेरेनि नअघायिने यी जाेडिकाे गित ।
@SURAJMAGAR39 ай бұрын
नेपाली साङ्गितिक क्षेत्रमा चुमिएका दुई माहान हस्तिहरु प्रती हामी सङ्गीत प्रेमिहरुको नमन ❤❤।
@Laxman_Mahat_Syangjali8 ай бұрын
रामचन्द्र काफ्ले र जुनुको समयको सहयात्री हुनुमा गर्बलाग्छ ! दुबैलाई हार्दिक नमन र माया ❤❤
@rohitbhudyal13249 ай бұрын
ऐसता हूनछन कला कार बनेको ❤❤❤❤❤❤
@upendrachaulagain59275 ай бұрын
गायक गायन यस्तो पाे हाे सलुट रामचन्द्र जुनु लाई मन मुटु छुने स्वर ।
@bijayakumar14799 ай бұрын
गित पनि सारै राम्रो जाेडि पनि मिलेको धन्यवाद दुबै जनालाई । यी गित हरु सुन्दा सानोमा बस चढेको याद आउँछ किनकि यी गित हरु उतिबेला बस गाडीहरू मा बज्ने गर्थे र बाटो काटेको पनि पत्तै हुदैन थ्यो।
@RameshSunar59 ай бұрын
त्यो पुरानो स्वोर बल्ल सुन्न पाय आदरणीय दाजु रामचन्द्र काफ्ले को हृदय देखि नै सम्मान छ दाजु लाई 🙏🙏💕💕💕
@BhagirathChalauneOfficial9 ай бұрын
धेरै पछि देख्न पाईयो मन पर्ने गायक गायिका देख्न पाईयो❤
@dkschannel53368 ай бұрын
उदय सोताङ्ग र मनिला सोताङ्गलाई इन्द्रेणीमा हेर्ने मन छ र उहाहरुको प्रस्तुती ❤❤❤
@santoshprasaddulal27139 ай бұрын
हजुरहरुको यो जोडी र कला देखेर अरुमा पनि प्रेरणा मिलोस। अझै सफलताको शुभकामना यो जोडी को र यस प्रकारको मौलिक जोगाउने इन्द्रेणी लाई पनि आगामी दिन अझै उन्नति प्रगति गर्नको लागि शुभकामना ।
@ShankarPariyar-yk7ne9 ай бұрын
अाज इन्द्रेणी मा रामचन्द्र दाइ भाउजू लाई देख्दा अति खुसि लायाे। सुपर हिट गित अनि जाेडि ।सदा खुसि हुने उदाहरण जाेडि
@afnaikathayoutubechannel25559 ай бұрын
राम चन्द्र सरको आवाज भनेको एस्तो हुनुपर्छ सलुट छ सर हजुरलाई🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ashokmagar86529 ай бұрын
वा स्वर त यस्तो हुनु पर्छ क्या मोह लाग्नि अनि जादुमय आवाज दुबै जनाको?रामचन्द्र सर अनि जुना मिस ।हजुरहरु पर्ति उच्च सम्मान अनि न्यानो माया❤️❤️