हेलो दिदि नमस्कार है म पुरन भाट हु मेरो घर डोटि जिल्ला आदर्श गाऊपालिका ४ देहिमाण्डौ रोडिङ हो मेरो घर रे हाल मु काम को सिलसिला मा बिराना मुलुक भारत गा केरला कोट्टयाम बाट गित लेखि पठाई राईछु रे बाचन गर्दिया आज पैला दिन लेखि पठाई लाईछु निगरी बाचन गर्दिया १ केई सोचि है करमले केई सोचि मनले । संसारै बनायो लोभि यै पापि धनले। २ हात रितै भकारी रितै दैला आयो जोगि। भोक निन्द्रा हरायो कठै मुटु भयो रोगि। ३ नुन खाऊता नुनिलो लाग्दो तमाखु तितै छ । साईको मेरो खेल्न्या थलि आजभोलि रितै छ। ४ लाल सुवागा लाल साबुन लाल लुगा धुनलाई। मुस्किलै भो मुरेलि चणा सितै भेट हुनलाई । ५ पानि खाऊता हात पुग्दैन गैरी ताल कुवा। मेरै छ आभागि कर्म रुवा दैब रुवा। ६ सम्राई लागि मरी रैछु मेरा जन्म्या गाउकि। नैत बोलि नैत भाषा यै बिराना ठाऊकि। हस्त आजलाई यति नै अर्खा दिन आऊला रे जाने बेला सम्झना सबै पैला हजुर लाई तै पाछा मेरा घर परिवार रे साथि हरु दिपक पुजारा,जेएम मलासि,तिलक ओलि, भतिज गायक सेर भाट समझना दिलिप भाट कैलाश भाट गुड्ड भाट डोटृयालि ,दाजु केशब भाट सिबि भाट, गोबिन्द,भाट गोबिन्द भाट,लक्ष्मण भाट,
@prakashnepali7658 Жыл бұрын
प्रदेशमा कामले गर्दा डेउडा पठाउन सकिन आउदो बुदबार सधैका जसरी डेउटा गीत लेईबर आईजाने हु ❤🥀🙏🙏🙏
@gokulboharayoutube9454 Жыл бұрын
निकै राम्रो कार्यक्रम
@bhadurbhadurbhul94 Жыл бұрын
सुभ बिहानी गुड मर्निङ 🙏🏾🙏🏾
@prakashnepali7658 Жыл бұрын
नमस्कार मित्रौ खुबै निका छन
@sudhasangitmusicpvt9745 Жыл бұрын
नमस्कार रे भौतै माया कार्यक्रम देउडा सुसेली प्यारा मान्छे चित्रा नौन्याल दिदी लाई हुन त धेक्या आफ्नी बोली भाषा कला कैखी निका लाग्दाईन हाम्री यो बोली भासा रे संस्कृति सबैले जोगाउनु पणन्छ रे माया पनि अद्दु हो प्रवासमा बसेर पनि हाम्रो देउडा गित संगितलाई खुबै माया गरेका छौ हामी पन उती माया अद्दाउ सम्झना भला भली सबैमी छ कुमार मटेली ज्ञानु बम जया रोकाया सुरेन्द्र बि क स्मृति शुसिला बि क रितु थापा गौरी भट्ट सरस्वती तम्राकार नरेश बिक दिपक अछामी करन साउद सरस्वती बिक दिपेन्द्र साउद सिता बोहरा गगन बि क सबै देउडीया पारखी लाई इनै सांगितीक शब्दहरू बाट सम्झेको छु। हाँ मायाको महल रोज्या अर्काकी ठाउँ भयो। भिजाई गै परेली मेरा मुटुमा घाउँ रयो।। ठाउँ छैन उडेका मन शास छैन चलन्या। सुवा तेरा सम्झनाले हाण मासु गलन्या।। पुरानी पिरता मेरी काई नग्या भेटन्या। क्या बस्यो मायाजाल तेरो कलेजी रेटन्या।। रेल गाणी चलन लाग्या यसै बुम्बई सिटी। न माया घटाउन सक्या न मन बाट हटी।। सात समुन्द्र बिराना ठाउँ बिरंग मन भयो। तेरी निउती धणक्ने मुटु कलेजी दाग रयो।। के कसी भयाकी होली छुटी जाने कली। बनाई गै चाहाण मलाई कसो चाल चली।।। सुनिल संगम बि सी डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिका वडा न. ५ चामा चौड अईलको बसाई बिरानो शहर भारतको मुम्बई गिरगाउँ चौपाटी
@udayanagari-ty6cq Жыл бұрын
नमस्कार दिदी
@RajababuRajababu-es6bz Жыл бұрын
दर्शन नमस्कार देउडा सुसेलि कि संचालिका दिदी आजलै आईगया देउडा प्रेमि अजय तिरुवा मंगलसैन नगरपालिका १४ कालागाउ अछाम 🥀 आमा को माया🥀 कसै को बास्तबिक्ता मा मेल खायो भने माफ गर्नु होला ।।।। स्वास्नी ) गाई घाँडो बाजुरा बजदो भैंसी घाँडो रोल कैको माया बढि हुन्छ सत्य सत्य बोल लोग्ने) सेरि है देखिदो पारी दिपाइ लको घडि जन्माउ न्या आमा को माया सबै भन्दा बढि स्वास्नी) आमा का दस भारा दूध कति सम्म खाया ठूलो माया आमा को हो कैबेला था पाया लोग्ने ) दस मैना कोखमा बस्या पाच बर्ष दूध खाया हुरक्या बढ्या सँसार देख्या त्यई बेला थापाया स्वास्नी) आमा लाई हेर्या का छौकि हेर्याउ सँसार सारा कसरी तिरन्या हो अब आमा को दूध भारा लोग्ने) बाच्या सम्म सेवा गरि पाल्छु हासी हासी मरिन भने भार तिरन लाई गर्छु तिर्थ काशी स्वास्नी) नभनु रै सकतैन भनु त बिरिन्या काछ समइ को तिर्थ काशी दूध को भार तिरिन्या लोग्ने) बोल्न जान्या नाउ चल्लो छ नजान्या बिरीन्छ धर्म गर्या घरै काशी दूध को भार तिरिन्छ धन्यवाद दिदी मिठो वाचन को लागी
नमस्कार दिदि म भारतको पुना सहर बाटि हेर्दै र सुन्दै छु मेघ आयो सहल्या बाटि कुईरो फाटि फाटि सबै लाई सम्झना गर्या पुना सहर बाटि
@partapsingbhul5755 Жыл бұрын
नमस्कार हजुर
@deepakbohara2322 Жыл бұрын
नमस्ते दिदि
@के.पि.न्यौपाने Жыл бұрын
नमस्कार अनि मिठो सम्झना म केपी न्यौपाने को तर्फबाट हाल दार्जिलिङ देखि बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिका 2खडालबाडा बाकी गित बाट 1)केटा =सातु सामल बना सुवा ईन्डिया गैजादो । जा जाउला दुख गरि खाउला त संगै लैजादो । 2)केटि =का जालान घरका रने क्या खाने हुन बच्चा । सक्ने नाईं देश डुलिकन ज्यु छ मेरो कच्चा । 3)केटा =घर साहु सताउन लागे म कसरी बसु । संगै भया पुछि दिउला तेरा दुखका आसु । 4)केटी =कहिले काहि भोगमरि देशमा कहिले आउछ हैजा । जा जालाई कमलका फुल तेहि मकन लैजा । 5)केटा =म पनि बाच्न नसक्ने त छोडि पराई भै । तातो चिसो बाडि खाउला हिमाल र तराई भै । 6)केटि =साउको रिण माहा रोग रैछ कन्यान्सर भन्दा ठुलो गाउ घरका क्या भनलान छोडि गया चुलो । 7)केटा =सतुर बैरि रंग हेरन्ना मित्र सम्झाउन्ना । भगवान् को भरोसा छ फर्कि दिन आउन्ना । सम्झनामा केपि न्यौपाने भनेर चिन्ने सम्पूर्ण मित्र साथिभाई र शुभचिन्तक र घरपरिवार सम्पूर्ण देउडा पेर्मि मा मिठो सम्झना अनि धेरै माया र सम्झना बहिनि चित्रा नौन्याल लाई 🙏🙏🙏🙏
@jogasodari2366 Жыл бұрын
दर्शन नमस्कार म्युजिक टिभी नेपाल का मौ कबिला रे कार्यक्रम संचालिका बैना म जोग सोडारी मंगलसैन नगरपालिका १४ कालागाउ अछाम अजेल भारतको चेन्नेई मदुरास बाट है रमाईलो शहर भन्दा मन खुसी छ लेक मनले धुरेला जान्या भाग्गे बैरी ठेक मनमा खुसी जंगलै छ गाई गोरु चराउन्या धोका दारी भाग्गे रेखा प्रदशै हराउन्या घाँस काटने घसारी छैन मै गोठालो गाईको माया रैग हिर्दये मा खबर छैन साईको मेराई साथ गोठाली छी उईले मैनाचणी मायाको भकारी छाणी धनपैसामा पणी तेरा मेरा गोरु भैसा यकै ठाउमा जुजाई पैसामा मायाजाल बेचि आफ्नु चित्त बुजाई धन्नेबाद बैना मीठो डेउडा गित बाचनकी लाई सबै डेउडा पारखीलाई सम्झना मेरो नेपालीमा नाम जोग सोडारी डेउडा प्रेमी फेसबुक पेज hackar ले Hack गरेर अस्लिल भिडिोयो स्टोरी मा हालिरहेको छ कसै लाई गलत मेसेज गर्यो भने बलक गरिदिनु हुनु अनुरोध गर्दछु
@tarkrajbhatt3311 Жыл бұрын
नमस्कार म तर्कराज भट्ट म फेरि बाल्यकाल काे झल्काे अाधार मानि दुइ शब्द लेखेकाे छु बाचन गरिदिनु हाेला हजुर । गाउपनि घुमाउराे िथयाे बाटाे पनि फेरै झलझलि सम्झना अाउछु काठेबाटा तेरै बाल्यकाल काे यादअायाे हेरिहाले फर्केर कल्पना का रेखा काेर्छु डाडामा पर्खेर ।। घर अागन साम्ने थियाे गैरिखाेला बन तसै ठाउमा फर्केला कि मेराे बाला पन ।। बगडि गाडका माछा छिन्नर कि ताल टाढा भ्यालै जन्मभुमि रैझउ माया जाल ।। लेकि बन कुमालि काेट दैलाकाेट का काख माया रैझउ जन्म भुमि अजम्बरि लाख।। तलतिर कुलकाे थान शक्तिशालि सिद्ध जन्थलि नजर पुगि सम्जि हाले कित ।। पुरानाे भुमेश्वर ठाडँ पारि पाट्टि बगाडि भट्टगाउ हाे जन्म थलाे बगाडि का अगाडि ।। सम्झना मा बाल्यकाल तर्कराज भट्ट गाे न पा २ तेघरि हाल शान्ति मिसन दक्षिण सुडान ।। धन्यबाद ।
@ShankarChandbadal Жыл бұрын
नमस्कार हजुर तमकन र प्राबिधिक सात्या कन म शंकर सोडारी बादलको तर्फ बाटी। मेरो घर मंगलसेन नगरपालिका वडा नम्बर चौध कालागाउँ हो म आज भोली वापी गुजरातमा छु। मेरा गीत रेडियो कार्यक्रम मार्फत बाचन गरी दीई हेल्या हया त। गीत कैलासका माछा खानु लेकका स्याउ खानु गोरुको गोठालो जानु बर्खाका च्याउ खानु खोलाको नीगुणो भांच्नु जानु माली खोला खाई खेल्याको माली खोलो आजकाल कसो होला घंगारु पाक्याका हुन्ना चरी कन चारो कीन भै जन्मेका देश आकासको तारो नीन्यारु बास्याको राम्रो बर्खा चुंदा झणी म दुखी प्रदेश रुंदो बन न्याउली चणी बस्याकी कोकीला देबी अंयारका बन्ड आजभोली नीसम्म होला मेरो सुत्ने खन्ड भ्यागुत्ता बासन्यां बेला जुनकीणी झुलुक्क कसो छै जन्मेका माटा कसो छै मुलुक बर्खा लाग्या पलै जांदो अरीमल्या साग कैलै शान्ति हुन्या छैन ह्रदयको आग। यसै गीत मार्फत मलाई शंकर सोडारी बादल भनेर राउन्या नराउन्या सबैकन सम्मझेको छु भलाभली छ भनीदीया बैना
@RajababuRajababu-es6bz Жыл бұрын
दर्शन नमस्कार देउडा सुसेलि कि संचालिका दिदी आजलै आईगया देउडा प्रेमि अजय तिरुवा मंगलसैन नगरपालिका १४ कालागाउ अछाम 🥀 आमा को माया🥀 कसै को बास्त बिक्ता मा मेल खायो भने माफ गर्नु होला ।।।। स्वास्नी ) गाई घाँडो बाजुरा बजदो भैंसी घाँडो रोल कैको माया बढि हुन्छ सत्य सत्य बोल लोग्ने) सेरि है देखिदो पारी दिपाइ लको घडि जन्माउ न्या आमा को माया सबै भन्दा बढि स्वास्नी) आमा का दस भारा दूध कति सम्म खाया ठूलो माया आमा को हो कैबेला था पाया लोग्ने ) दस मैना कोखमा बस्या पाच बर्ष दूध खाया हुरक्या बढ्या सँसार देख्या त्यई बेला थापाया स्वास्नी) आमा लाई हेर्या का छौकि हेर्याउ सँसार सारा कसरी तिरन्या हो अब आमा को दूध भारा लोग्ने) बाच्या सम्म सेवा गरि पाल्छु हासी हासी मरिन भने भार तिरन लाई गर्छु तिर्थ काशी स्वास्नी) नभनु रै सकतैन भनु त बिरिन्या काछ समइ को तिर्थ काशी दूध को भार तिरिन्या लोग्ने) बोल्न जान्या नाउ चल्लो छ नजान्या बिरीन्छ धर्म गर्या घरै काशी दूध को भार तिरिन्छ धन्यवाद दिदी मिठो वाचन को लागी