देश तथा बिदेशमा रहेर दुर दर्पण लाई माया गर्नुहुने समग्र आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरुमा साँगितिक नमस्कार। सुदुरपश्चिम तथा कर्णालि प्रदेशमा युगौ लामो ईतिहास बोकेको प्रत्यक्ष देउडा दोहोरीलाई हामिले पहिलो पटक देउडा लाइभ दोहोरीका रुपमा डिजिटल प्रबिधी मार्फत हजुरहरुमाझ पुर्याउने कोसिस गरेका छौँ। यसमा हजुरहरुको भब्य साथ देखेर निकै हर्सित छौँ। देउडा संस्कृती र देउडा क्षेत्रका लुकेर रहेका प्रतिभाहरुलाइ अगाडि ल्याएर सबैमाझ पुर्याउने कार्य हामिबाट निरन्तर भैरहनेछ। आउनुहोस यो अभियानमा सबै मिलेर अगाडि बढौँ।जय गित जय देउडा संगित।।
@bharatthapa3475 Жыл бұрын
आहा कती राम्रो स्वर अनी देउडा मलाई सारै मन परो दस चोटी हेरे फेरी पनी सूनीरहु झै लाग्यो
@kafledigital Жыл бұрын
सफलता को सुभकामना छ❤❤❤❤
@nishasherpa4591 Жыл бұрын
...
@bhimsenshetty2581 Жыл бұрын
कला, सस्कृति ,संस्कार,भाषा हाम्रो पहिचान हो।जय लोक,डेउडा,संगित,जय नेपाल🙏🙏सफलताको शुभकामना🙏🙏
@brokenheart-jd2qp Жыл бұрын
@@bhimsenshetty2581dr 😢
@BhagirathChalauneOfficial Жыл бұрын
आहा कहाँ बाट आयको होला यस्तो यस्तो गहिरो गहिरो शब्द हजुर हरुको गायकि आहा म त कहाँ हो कहाँ हराय सलाम छ सबै मा ❤️❤️🙏🙏
@degarajthapa8473 Жыл бұрын
पुर्ब संखुवासभा देखि हेर्दै छु❤
@rajubistabista7322 Жыл бұрын
धेरै राम्रो छ फेरीका दिनहरुमा यस्तै देउडा ब्याटल हेर्नपाउ यो देउडा दर्पणका सबै धेरै धेरै शुभकामना छ ।
@rameshsethi364 Жыл бұрын
यी दई कलाकार को लय र गलाको बयान गर्ने कुनै शब्द छैन बधाई छ प्रगति होस
@dilrajgiri4953 Жыл бұрын
बहिनी ईश्बु को कला र गला अति नै सुन्दर छ।भविस्य अझै उज्जल बन्न्दै जाओस।
@subbateklimbu6029 Жыл бұрын
Ibsal naniko sor tyasma deuda bhaka ramro Sanga nabujhe Pani Sarai mitho lagxa Ibasal Nanu 👍 Ra Bhai dubaiko ujjal bhabishyako shubhakamana xa
@AayugPoke Жыл бұрын
yo bhai ko makhmali aawaaz jati taarif gare pani km parchha ani Yo naani ko pratibha pani lajawaaf. Yati gahiro geet ani gaayaki aha. God bless you both.
@umeshjaprel2249 Жыл бұрын
यि दुबै कला र गला का धनि भाई बैनी लाई हृदय दैखि नै आभार प्रकट गर्दोछू
@prakashbahadurbam309 Жыл бұрын
साच्चिकै कालिकोटले राष्ट्रकै उत्कृष्ट कलाकार जन्माउनमा अब दुई मत रहेन सुरेश शाही, धर्मराज न्यौपाने हुँदै आहिलेको यो भाइरल जोडी दुवै भाइ बहिनीलाई विशेष बधाई । यति धेरै मिठो गीतको लागि । डिजिटल मिडियामा भाइरल होला नहोला । एउटा संगीत प्रेमीको लागि सुन्दैमा अनुभूति भइहाल्छ की यो कति सुपरहिट गीत हो भनेर । धन्यवाद सम्पूर्ण टीम । उज्वल भविष्यको कामना ।
@madanshrestha1660 Жыл бұрын
सारै खुसी लाग्याे डेउडा सुन्न पाउँदा यसरी नै डेउडा सुन्न पाईरहाेस।नवकलाकार इब्सु प्रगतिकाे कामना छ।
@RasudaMahatara10 ай бұрын
बधाई सम्पूर्ण टिमलाई धेरै राम्रो देउडा ❤
@birubirahi Жыл бұрын
साह्रै मीठो गीत!! कृष्ण सर,गोर्ख ,प्रभु ,इब्सु सबै टिमलाई मीठो माया र धन्यवाद मीठो गीत पस्केकोमा
नमस्कार सम्पुर्ण लोक पारखीमनहरुमा हार्दिक नमन 🙏🙏🙏 हामीले देउडा भाकामा नयाँ अभ्यास गर्दै देउडा लाइभ दोहोरी गाउने प्रयास गरेका छौ । आशा छ पक्कै पनि हजुर हरुको माया, सद्भाव र आशीर्वाद को कमि हुने छैन ।🙏🙏🙏 16:57
@madanneupane8828 Жыл бұрын
दामि छ हजुर
@kbachannel8261 Жыл бұрын
अरू सबै ठिक छ तर केटाकाे तयारि नपुगेकाे देखियाे । मिक्सिङ गर्दा सबै हटाएर सर्र बगेर गएकाे दाेहरी बनाउदा अझै राम्रो हुन्थ्याे ।
@pnbossademotion2080 Жыл бұрын
नेपाल लोक स्टारबाट उदाएका प्रभुराज पाण्डे 🙏🙏🙏
@DhanlalNeupane-fj3nq Жыл бұрын
मालुपात भन्दा १००%उत्कृस्ट छ राजा ❤ सधैं सुन्न पाउ यो कर्णप्रिय आवाज हार्दिक बधाई तथा शुभकामना इप्सु र प्रभुराज जि।।
@prakashmayal9288 Жыл бұрын
अति मार्मिक देउडा गित धन्यवाद सम्पूर्ण टिमलाई ❤❤
@dharmarokaya1573 Жыл бұрын
dherai dherai badhai xw team lai.deuda saskritiko jagerna garne yo auta ramro karyeko suruwat gareko ma ,andi aslai nirantarata dinuhola suvakamana.
@subedidip2041 Жыл бұрын
तेति पुरै शब्द नबुजेनी भाका अनि सालिन अति मन छुयो ❤❤❤❤❤❤❤❤
@pusparajacharya Жыл бұрын
डेउडा दोहोरिको नयाँ ईतिहास । क्या शब्द कस्ले बनायो यस्तो ? क्या लय ।
@Ratanbogati262 Жыл бұрын
धेरै धेरै सुभ कामना छ दुबै जना लाई सारै मन छोयो यो डेउडा गित ले
@AmarSinghChhetry Жыл бұрын
बधाई छ प्रिय् मान्छे प्रभु राज पान्डेय सरलाइ मालु पात गितले देस तथा बिदेश मा रहनु हुने नेपाली को मन मुटुमा बस्न सफल भयको थियो। तर कारण बस युटुब बाट हटाउनु पर्यो अब यो गितले देस जल्छ ।।जल्दै जाओस् अब पालो प्रभु सर तपाइँको हो ।कति बयान गरु तपाइँको स्वोरको सलल कर्नाली बगेको जस्तो अनि चट्नी जस्तो जिब्रो ट्वाक्क लाग्ने अझै प्रगतिको शुभकामना यो स्वर मा कसैको आँखा नलागोस ।।।।।❤❤❤❤❤
@jagatbista8678 Жыл бұрын
धेरै धेरै बधाई ब्रदर यति राम्रो देउडा
@dhanaprasadchaulagain2832 Жыл бұрын
धेरै राम्रो शब्द अनि उतिमिठो गाउने दुबै जना लाई धेरै धेरै धन्यबाद छिट्टै अर्को भाग ल्याउनु होला बिसय बस्तु बिदेसिको पीडा मा गाईदिनु होला धन्वाद
ल बदाई छ इब्सु लाई आगामी दिन मा पनि अझै राम्रो गर्दै जानू।।
@khemsunar9379 Жыл бұрын
धेरै राम्रो छ सम्पुर्ण टिम लाई धेरै शुभकामना छ हाम्रो कालिकोटे चेली लाई धेरै माया अनि मिठो सम्झना कालिकोट को साहान miss you bunu
@alualu6919 Жыл бұрын
Kati mitho sor ❤❤❤👌👌👌
@shankarbist4582 Жыл бұрын
मन छुने शब्द wow भाग २ छिट्टै सुन्न पाम ❤❤ शुभकामना
@santoshghayal2418 Жыл бұрын
धेरै राम्राे प्रस्तुती धन्यवाद छ प्रिय प्रभुराज पाण्डे र इब्सु नानीलाइ
@jitanandadhikari5322 Жыл бұрын
लोक देउडा गीतबाट पुराना भाका लयमा आधारित भएर नयाँ पुस्ताले देश विदेशमा सुदुर तथा मध्यपश्चिम का संस्कृतिलाई चिनाउने गायक तथा गायिका बहिनीलाई सफलताको कामना।
@bajirebk6751 Жыл бұрын
आहा सारै मार्मिक मन छुने शब्द मीठो हाम्रो बाजुराको सान प्रभु राज पान्डे दाइ लभ
@MelinaAdhikari-f1l Жыл бұрын
एकदमै मन छुने गित जति सुनेपनि धित नमर्ने स्वर हार्दिक बधाई अग्रिम शुभकामना !
@batalabharat968 Жыл бұрын
एकबचन आखर बोलिजा छुटिने-छुटिने बेला ,, मन छोयो शब्दले ।।।
@मिलनमधुभाषी Жыл бұрын
आज सम्म जति पनि देउडा सुने यो गित जत्तिकै उत्कृष्ट सुनेको छैन
@user-fd6hc1tj4c411 ай бұрын
धेरै धेरै धन्यवाद बैनी ❤❤❤❤❤❤ कतिराम्रो डेउडा
@kishankarki2763 Жыл бұрын
बेला बेला मा यस्तै यस्तै डेउडा ल्यउनु पर्यो मालु पात पनि कति मिठो गाको थियो दुबै जना लाई प्रगती शुभकामना ।
@tekbohara9365 Жыл бұрын
धेरै खुसिलागेकाे छ दाेहाेरीमा पनि देउडा गीत घन्किन थाले मालुपात भन्दा जस्ता हिट हाेस सम्पूर्ण टिमलाई बधाई छ धेरै भन्दा धेरै सफलता मिलास् 🙏🙏🙏🙏
@umajoshi4403 Жыл бұрын
दोहोरी पनि डेउडा जस्तै हो वनजङ्गल ढुङ्गा मी घास काटदै भैंसी चराउँदै खेल्दै पनि गाउने बहु क्रियात्मक विधा हो। अपव्याख्या नगरौं।
@roshansinghsaud3344 Жыл бұрын
❤❤❤❤❤
@sagarbudha4761 Жыл бұрын
यो देउडाले यस्तो मन चोर्यो कि यसरी त अहिलेसम्म कुनै केटीले नि यो मनको भाव भित्र पस्न सकेको नै थिएन्, उफ्! लाइभ दोहोरी मा अब लाइभ देउडा घन्कीन पर्यो❤ शुभकामना दुबै जना गायक/गायिका लाई र धन्यवाद यो सम्पुर्ण टिमलाई।
@DKM146 Жыл бұрын
लालुपात भन्दा पनि बढी हिट होला भन्ने आशा छ है।बधाई छ दुर दर्पण टिमलाई 🎉❤🥞🎊
@yogamasti3495 Жыл бұрын
मुट्यो जित्यो गित ले रात बित्यो हेरि हेरि😢
@dharanidharvinady-lg5en Жыл бұрын
धेरै प्रेमाभाबुक ,हृदय स्पर्शी दोहरीको लागि बहिनी इब्सुलाइ धन्यवाद ।
@kishankarki2763 Жыл бұрын
कति सुन्ने दिनमा ५-६ चोटी सुन्दा नि सुनौ सुनौ लाग्छ अब एक फेर सुनिल भाई सित ईब्सु नानी ले गाको सुन्न मन छ ।
@HarishThapa-e2k Жыл бұрын
राम्राे छ
@sherubista7942 Жыл бұрын
स्वर शब्द र भाका सबै को बेजोड प्रस्तुती छ।
@deepakrashaeli Жыл бұрын
इब्सु र सुनिल को पनि ल्याउन परो सुनलाई को को हुनुहुन्छ यता हाजिरी हुनु ❤❤❤❤
@nareshkimadi3212 Жыл бұрын
सारै राम्रो भाका
@nareshkhanka594810 ай бұрын
दुइटै को मन छुंदो मीठो स्वर ❤❤❤❤
@sureshrajbc9948 Жыл бұрын
सुनेर आनंद आयो हजुर देउडा गीत सुनेर जय देउडा❤❤❤
@MeenaThapa-v4h Жыл бұрын
अति मन पर्यो था भयन कति बेला आसु झर्यो । माया पिरतिका कूरा !कठै कठै अर्को भाग पनि आऊनू पर्यो प्रतिक्षामा छौँ ।
@AshokAshok-dv1zz Жыл бұрын
वा वा धेरै धेरै धन्यवाद सदाबहार अत्यन्त मन छुने गित प्रस्तुत गर्नुभएको मा यो देउडा पारखी हरुलाई
@tularam3016 Жыл бұрын
Dherai ramro deuda dohori
@durganeupane79808 ай бұрын
मलाई अति मन परेकाे देउडा लय गाउने प्रभु र इस्बु
@NarendraJethara-d3h Жыл бұрын
आहा डे उडा भनेको यस्तो पो हूनु पर्छ सम्पूर्ण लाई धरैं धेरै धन्यवाद
@minbahadurbist5326 Жыл бұрын
बधाइ छ दुवै जनालाई मालु पात जस्तै यसलाई पनि सबैले मन पराउने छन् ।
@singhthakuree361 Жыл бұрын
गित संगीत को आभारी हुने छु। दुर दर्पण को बिग फेन हुने छु। देउड टप्पा ठाडी भाका को सात सपोट सम्मान हुने छु 🙏🙏🙏🙏🙏🙏🙏 बिरानो मुलुक प्रदेश बाट यो संदेश
@deepakrashaeli Жыл бұрын
आज फेरि सुन्न पैयो र सुनिल दाइ लाई पनि देख्न पाईयो सबै टिमि लाई विशेष धन्यवाद छ❤
@Sofascore-c5l Жыл бұрын
❤❤❤ my favorite deuda song
@hikmatshahikshitiz Жыл бұрын
मालुपात हिट भयो तर फिट भएन अब हिट अनि फिट दुबै हुने गरि यो देउडा पस्केका छौ कस्तो लाग्छ मन परे सेयर गर्दिनु होला है?♥️♥️
@keshabrajjoshi6986 Жыл бұрын
धन्यवाद यो कार्यक्रम एकदमै उत्कृष्ठ छ डेउडा कलाकारका गीतहरु कर्णाली र सु.प.को मन मनमा भिजेका छन् !! अग्रजहरुको अनुमतिमा यसरी नै पस्किनुस कृपया !!!
@sanjivjoshi6347 Жыл бұрын
यो भन्दा मालुपात नै मन पर्यो , मलाई
@karanbogatibogati8818 Жыл бұрын
Suuuuppppppp ❤
@narendrasaud5738 Жыл бұрын
मालु पात भाग २ बनाउन paryo❤❤
@ramprasadpant5783 Жыл бұрын
अब साइको हल्ला गाउँ चल्या को ल्याउनु पर्यो
@damberbhandari3877 Жыл бұрын
धेरै राम्रो
@KumarSingh-ot8mk Жыл бұрын
एक दमै दामी छहै सुपरहिट फिल्म झलक तेरी याद है
@Lokdeuda74 Жыл бұрын
आहा# धेरै राम्रो आदरणीय दाजु कृष्ण मल्ल प्यारो भाइ हिक्मत साथी प्रभुराज पाण्डेय बहिनी प्रतिभा प्रगतिशील पाईला अझै अघि बढुन शुभकामना छ🎉🎉☝️👌👌
@ravindrasaud4509 Жыл бұрын
उत्कृष्ट देउडा ! यस्तै अरु प्रस्तुति छिट्टै ल्याउने उर्जा प्राप्त होस शुभकामना !!
@dammarbkdammarbk8175 Жыл бұрын
सम्पूर्ण टिम लाइ बधाई छ
@meghraj16066hfjh Жыл бұрын
Dubai janako nikai mitho aawaj
@Jayavlog11 Жыл бұрын
एकदमै मन छुने मार्मिक देउडा संपूर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤❤❤❤ विशेष प्रभुराज पाण्डे ❤
@DamarJoshi-r4x Жыл бұрын
अति राम्रो छ डेउणा गित
@krishnabhandari367 Жыл бұрын
एकदमै गहकिला शब्द सुरिलो श्वर मन छोयो धन्यवाद टिमलाई यस्तै प्रस्तुती आइरहून् ।
@mahendrashah5934 Жыл бұрын
बधाई छ दुर दर्पण लाई लोकदोहोरी मा देउडा पनि समाबेस गरेकोले र उज्ज्वल भविस्य को शुभकामना छ इब्सल नानी लाई ,अझै धेरै उन्नति र प्रगति होस ❤️❤️❤️❤️
@LaxmanBista-h7k Жыл бұрын
कति मन छुने सब्द अनि उत्तिकै स्वर।बधाइ छ गायक अनि गायिका लाइ।❤
@saugatjoshi9946 Жыл бұрын
सबै भन्दा भाका चाहिँ राम्रो लाग्यो अनि सबै ले हेरेर सबै माझ पुर्याईदिनु होला र दुरदर्पण टिम लाई पनि उचाई सम्म पुर्यादिनु होला सम्पुर्ण मा अपिल छ फेरि पनि यस्तै यस्तै गित गाउदै जानू ❤❤❤
@jhankarusha Жыл бұрын
धेरै मन छुने सब्द अर्को पाट को पर्खाइमा❤❤❤
@Maujan56 Жыл бұрын
दूर दर्पण च्यानल दुबै कलाकार भाइ बैनी लाई धेरै धेरै बधाई छ
@Sandhya.sunar34 Жыл бұрын
अति मिटो सोर र शब्द बनायर गायको मा दुबै जनालाई बधाई छ र अब चाडै अर्को लाइब देउडा लियर आउनु होला
@Glan.official087 Жыл бұрын
Atii naii mithass swor ki dhani absu lai manai dekhii lots off love ❤
@sherubista7942 Жыл бұрын
आहा ।क्या गज्जबको देउडा दोहोरी बनेको छ।❣️❣️❣️❣️❣️❣️❣️❣️❣️बहुत माया।
@premthapa937 Жыл бұрын
Malai get bujna garo vayo tar geet le man khusi vayo nice deuda Live dohori
@shreeramkhanal8093 Жыл бұрын
उत्कृष्ट प्रस्तुति। दुबै कलाकार लाई बधाई । उज्वल भविष्य काे मंगलमय शुभकामना। गायन क्षेत्र का उदियमान तारा लाई पुन: बधाई र सफलता काे मंगलमय शुभकामना।
@deepaksmritibist7273 Жыл бұрын
मालुपात को अपार सफल्ता पछि फेरि पनि आयो तहल्का पिट्ने देउडा भाका हार्दिक आभार❤❤
@subodhshahiofficial Жыл бұрын
यकदम राम्रो छ सुपर हिट देउडा का शब्द चाई कलेजी काट्ने छ्न ❤❤
@IndraDahal-ph8hm3 ай бұрын
टिपिकल देउडा आहा सारै मन पर्यो।❤यो गीत सनेर भूपू आद आयो😢।
@motirai3089 Жыл бұрын
आहा कति सुन्दर देउडा दोहोरि !! अर्गानिक लोक दोहोरि भनेको यस्तो हुन्छ । सलाम छ सम्पूर्ण टिमलाई। ❤🥰🙏
@deepakbindash411 Жыл бұрын
very nice song hardika badhai xa all team lai
@TribikramKunwar Жыл бұрын
नानीको हरेक प्रस्तुति खास हुन्छन उज्ज्वल भविश्यको कामना ईस्बु नानी❤ साथै गायक प्रभु भाईलाई पनि शुभकामना जय उग्रतारा जय सैलेश्वरी
@tekrajgiri4305 Жыл бұрын
कालिकोटे प्रिय गायक गायिकाहरु प्रति मेरो उच्च सम्मान छ । अब कर्णालीबाट हजुरहरुको निकै गर्विलो प्रतिनिधित्व रहनु पर्छ यहाँ पालो धेरैको आयो तर सुदुरमा धेरै कलाकार जन्मिनु भाछ र टिक्नु पनि भाछ अवसर र समय सबैको आउँछ तर टिक्न सक्नुहोला तपाईं सम्पुर्णको साङ्गेतिक जिवनको उज्ज्वलताको कामना गर्दछु ।। निकै शिर ठाडो भाको छ कालिकोटले पनि यस्ता रहडी जन्माए छ्♥️♥️♥️♥️
@निष्ठुरीमन-s Жыл бұрын
🙏🙏🙏सम्पूर्ण मा नमस्कार शब्द हरू ले भरिय को यो देउडा गित र उत्तिकै मिठो गायन छ।सफल ता को शुभ कामना छ धन्यबाद 🇳🇵🇳🇵🇳🇵
@karkibs2976 Жыл бұрын
अति उत्तम लय र शबदहरु 🙏🙏💐💐
@gagandhami3792 Жыл бұрын
आहा क्या गजब मीठो देउडा स्वर पनि उस्तै मीठो दुबै जनाको
@netrabahadurshahi-x2l Жыл бұрын
भाभुक बनायो यो सब्ध यो सङगित 🙏🙏जय जय होस ❤️❤️❤️
@sandeepsunar8765 Жыл бұрын
यकदम राम्रो छ दुबै जनालाइ उतर उतर प्रगति को कामना🎉🎉🎉🎉❤❤❤❤
@RajUpdhaya-ik9ts Жыл бұрын
सम्पूर्ण मा हार्दिक बधाई छ
@kamalsanjyal1053 Жыл бұрын
कणपृय आवाजका धनी प्रभु पाण्डे अनि बैनि ईस्बुल लाई बधाई तथा शुभकामना । गाएन यात्रा कराेडाै माईल फैलियाेस कामना ।
@pawanaidi5237 Жыл бұрын
Aaha,,katiramro❤❤,,sabai lay like CMT gari share gardinu hola🎉
@mayamagar4911 Жыл бұрын
Ibsu sanjyal ko ghar jaha vayepani kala bahut ramro xa naniko dhanyabad xa.chahe deuda hos ya lok dohri.aghi Badhanu Nasirabad xa nani lai.jastai pahila ekha joshi nani thiyin.jay kala jay sanskrit.
@HikmatKami-sn6ln8 ай бұрын
Best deuda song
@निष्ठुरीमन-s Жыл бұрын
सुन्दर पश्चिम र कर्णाली मा गाईने देउडा गित को सम्मान गरौ❤❤❤
@balbahadurramjalimagar Жыл бұрын
कति मिठा गित हुन जनी सुनेपनी सुनुसुनु लाग्ने शब्द सँगीग सबै टिमलाई बधाई छ याे गितले सफल्ताकाे शिखर चुमाेस
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी Жыл бұрын
बर्षाैँ पछि याे मन असाध्यै शान्त भयाे, यस्ताे पाे हाे गित, सुनिरहुँ लाग्नि गित धुन शब्द
@JhanakrajKhanal-t1k Жыл бұрын
यो देउडा गीतमा गीत, सब्द, संगीत, लय, संयोजन, को तालमेल सारै उत्कृष्ट भयको लाग्यो मलाई, सबै टीमलाई धेरै बधाई सहित आगामी गायन यात्राको सफलताको शुभकामना
@BharatsaudSaud-ej3vv Жыл бұрын
आहा कती राम्रो गीत मालू पात भन दा हिट छ
@jhalakkarki7307 Жыл бұрын
धेरै राम्रो ❤उत्कृष्ट काम सबै मित्र हरु लाई सफलता काे सुभकामना❤
@bharatkhadaka5910 Жыл бұрын
मनै छुने शब्दले बनिएका गीत र अति सुरिलो स्वर! गायक प्रभु राज पांडे ज्यू र गायीका इब्सु बहिनीलाई अग्रिम सफलताको शुभ कामना 🎉
@narendradevbista9036 Жыл бұрын
आ हा कति राम्रो गीत गाउनु भयो दाजु र बहिनीले अझै पनि अरु गीत हरु सुन्न र देख्न पाउँ