बिराज भाई अति खुशी लाग्यो प्रगति को कामना प्यारो भाई । बस भेटेको देखेको थिए भाईलाई आज यहाँ सम्म पुगेको देख्दा अति खुशी लाग्यो कसैले यो भाईलाई ठाउँमा पुर्याईदिनु भए हुन्थ्यो जस्तो लाग्थ्यो यहाँ सम्म ल्याउनु हुने वि वि अनुरागी ज्यु लाई विशेष धन्यवाद । एम बि पामिआले मगर तनहुँ
@hiralalpunmeroyoutubechann62933 жыл бұрын
धेरै राम्रो लाग्यो BB अनुरागी ज्यु बधाई छ हजुरलाई सानी नानी जुनकीरी रोधी संनचालिका लाई देख्दा झनै खुशिलाग्यो
@chudamanibhusal88733 жыл бұрын
धेरै राम्रो छ,दामी करोड करोड बधाई छ।।दुवै भाइकाे सुमधुर अावाजमा मिठाे गित सुपर हिट छ।।
@jeetbahadurthapa62553 жыл бұрын
दामी छ भाई
@balkrishnathapa99163 жыл бұрын
आहा,,,, कति मिठो आवाज&&&&& सबैलाई सफलताको शुभकामना 💐💐💐💐
@hemchandranagarkoti44233 жыл бұрын
सर्ब प्रथम बि बि अनुरागि सर को तिम लाई बिशेष ,बिशेष धन्यवाद किन कि यस्ता गरिब असहाय हरुको थुलो साथ सपोत गर्नु भएकोे छ यो गित करोडौं कलब,त्रेडिङ नम्बर १ मा पुग्न सफल रहोस शुभकामना ।💐💐
@goldenlife1234-l9p3 жыл бұрын
Hem ji ini bhaiharu gariv hoinan .ini bhaiharu ta dherai dhani hun kala ra galaka.
@hemchandranagarkoti44233 жыл бұрын
हजुर सर यो भाई हरुको गला र कला लाई सम्मान गरेर बि बि अनुरागि सर ले याहा सम्म ल्याउनु भयको छ अब ईनि भाई हुरु को कलाई पनि जोडि परेवा जस्तै माया गरि दिनुहुन्छ होला दर्शक स्रोता हरु ले धादिङ गजुरि पनि।🙏
जोडि परेवाको सफलता पछि फेरि पनि निकै मीठो गीत धादिङ गजुरी .... बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ...
@bbanuragee3 жыл бұрын
धेरै धेरै धन्यबाद प्रिय प्रतिमा बैनी !
@weaponbom30243 жыл бұрын
Nice song
@niyanshthapa12233 жыл бұрын
jodi parewa 1 crore pugyeko x yo vai haru use garyera .luga ta new kindinu ni 2 otai video ma aautai luga cha ?tei luga bchara teti pane dimag ma aayena hai dai haru ko use matra garni k gariv dukhi haru lie .vayena ho ta
@kumarsonu45143 жыл бұрын
Super
@chauhan23243 жыл бұрын
Bhavnagar India Yogesh paryavaran
@bheembk53893 жыл бұрын
आहा गित गज्जब को बनेछ करोड कलब मा पुगोस सफलता को शुभकामना
@sureshsharki22793 жыл бұрын
आहा भाई यो प्रगति देखेर खुसिको कुनै सिमा नै छैन, भाई लाई चान्स दिनु हुने सबै अग्रजहरु प्रति सम्मा छ बिबि सर सलुट हजुर लाई🙏🙏
@birbahadurtamang7763 Жыл бұрын
राधे श्याम जी औ हजारों शाल हमारी दुआ है आपको भारत हिन्दू राष्ट्र से
लोकतन्त्र आयो गित गाउँने भाइरल भाइ ले देश मा के पायो !!कति उत्कृष्ट कति मार्मिक !!best of luck !!
@poshannicesongyogi69823 жыл бұрын
Nice song
@sanumayajargamagar73723 жыл бұрын
लु राम्रो लाग्याे सम्पुर्ण टिमलाई सफलताकाे हुभकामना 👏💐
@bbanuragee3 жыл бұрын
thank u so much
@shusantpariyar62222 жыл бұрын
Hora kanxi
@ksGMagar3 жыл бұрын
अाहा सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ र मेरो प्याराे बिराज भाइ ❤️❤️👌👌👌👌👌👌🤣🤣🤣
@princesamirlakandri3733 жыл бұрын
ल ल है यो गित हेरेर नाच्न मन लाग्ने हरु एता जम्मा भएर नचुम है....करोडौं कल्ब मा पुगोस शुभकामना छ😘😘😘😘😘😘😘
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Pral-i8d3 жыл бұрын
ल यो गीत पनि जोडी परेवा जस्तै रमाइलो रहेछ। करोड क्लबमा पुगोस् शुभकामना।
@gakulsedai88493 жыл бұрын
hell0
@haibhuybba10643 жыл бұрын
ल यो गित पनि जोडि परेवा जस्तै रमाइलो रहिछ धेरै धेरै शुभकामना भाइ बिदेश मा भए पनि हामी नेपाली गित मा नै सेनेर बेस्त हुन्छौं हाम्रो बेक्कटाईमा सारै मन परो 🤲🤲🤲🤲🤲🤲
@aryangurung2972 жыл бұрын
@@haibhuybba1064*+**8
@rimayagurung18562 жыл бұрын
W
@sadhurambaruwal71763 жыл бұрын
आहा धादिङ गजुरी ,,कडा ,,,,😂😂गजुरी तिर को हजिर हुम्त ✊✊
@pkiu_don3 жыл бұрын
✋✋
@minaghale52503 жыл бұрын
🖐🖐
@smritibhandari15163 жыл бұрын
Me
@gunjanrumba2453 жыл бұрын
❤️❤️💕😍
@sanjudallakoti64523 жыл бұрын
🙏
@GomaGoma-cm1sm6 ай бұрын
धेरै राम्रो छ ❤❤❤❤❤❤❤
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sarbajitbk19783 жыл бұрын
धादिङ गजुरि गीत लाई भब्य सफलता को कामना जोडी परेवा जस्तै करोडौं को मन मुटु मा बस्न सफल होस
@Deepoli13 жыл бұрын
लोकतन्त्र आयो गित गाउँने भाइरल भाइ ले देश मा के पायो !!कति उत्कृष्ट कति मार्मिक !!best of luck !!Biraj bhai
@rajendrabist66053 жыл бұрын
यो सम्पुर्ण टिम लाई 🙏🙏🙏 धन्यवाद अगामी दिन को शुभकामना शुभकामना राम्रो छ भाइ हरुको कला 👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manikumarrai3143 Жыл бұрын
बधाई छ है मेरा प्यारो भाइहरूलाई, निरन्तरताको अावस्यकता छ है ल।👌👍️
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@sureshthapa89223 жыл бұрын
कति मिठो स्वर अनि कतिको साहस सानो बाबुको सलाम छ बि बि अनुरागी सरलाई अरु पनि यस्तै गितको खाँचो छ ।
@subasrana78203 жыл бұрын
गित छोटो होस मिठो होस पटक पटक सुन्न मन लाग्दो रहेछ बधाई छ BB सर लाई यति मिठो गित सृजनाको लागि साथै समपुर्ण टिमलाइ धेरै धेरै शुभकामना करोड कलब मा पुगोस!!
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@kumarkhadka52393 жыл бұрын
धेरै राम्रो छ सफलताको धेर धेरै शुभकामना सबै टिमलाई❤️❤️❤️
@RanjeethRanjeeth-v5d8 ай бұрын
English mein samajhne ka dusra message me hi
@tekbahasur95583 жыл бұрын
सम्पूर्ण टिमलाई धन्यवाद छ
@YanjanaAgrawal3 жыл бұрын
क्या मस्त Rap दी रा 🤗😁 आगमी आउने दिनको लागि धेरै शुभकमना भाई लाई आफ्नु मन काे कुरा पनि भनी राछ
@subasrana78203 жыл бұрын
BB सरको श्रीजना साह्रै राम्रो ,,,समपुर्ण टिमलाइ शुभकामना ।।।
@jagadeeshindrajith98423 жыл бұрын
T;k
@hiraprasad36043 жыл бұрын
वाओ बहुत राम्रो लाग्यो गीत ।सही छ। एकदमै दामी गीत छ
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@matiramb.k64313 жыл бұрын
सारै मिठो शब्द सङ्गीत अनि गित पनि राम्रो छ
@bhuwansarki45593 жыл бұрын
काठमाडौं को बिच्च मै टुढि खेल! रमाइलो गरौ हामि बाचुन्जेल!! 😘😘
@susmitabhandari77158 ай бұрын
Kathmandu जाँदा यो सानोभाइलाइ बसमा गित गाएको देखेको थिएँ भाइले गित गाएर सबैलाई रुवाएका थिए 😢😢 धेरै प्रगतिको कामना छ प्रतिभाशाली बाबुहरु ❤❤
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@chetananeupane33873 жыл бұрын
धेरै खुसी लाग्यो यति राम्रो गीत सुन्न पौदा ❤️❤️ मेरो घर नि गजुरी हो 👍️ धेरै धेरै शुभकामना भाइहरु laai❤️❤️🙏🙏🙏🙏🙏🙏
@ritubista45064 ай бұрын
बधाई छ सबै टिम लाई धेरै रमाइलो छ गित ❤❤🎉🎉
@bbanuragee3 ай бұрын
हार्दिक आभार हजुर प्रति
@supadeurali_entertinment3 жыл бұрын
Best of luck hole team Bb da 🙏🙏🙏 करोड क्लब मा पुग्न सफल रहोस सुभकामना मेरो
@chandratamang76063 жыл бұрын
गित धेरै राम्रो बनेको छ् बिबि अनुरागी सार लगायत सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना पनि छ् है🙏🙏🙏🙏🙏🙏
@pratiksapkotaprojects3103 жыл бұрын
N * लप
@prakashrai40763 жыл бұрын
@@pratiksapkotaprojects310 q
@RameshPrasadBhatta-hp6vb4 ай бұрын
,lbnnkbnncdtbkvmn।
@magarmanmagar31623 жыл бұрын
कती राम्रो गित साह्रै मन पर्यो ।सफलताको सुभकामना सबै टिमलाइ।
@nabinbc58393 жыл бұрын
यिनेरुको गीत बाट लाखौं कमाई भैसक्यो होला तर अबस्था उस्तै
@junkirilivestudio3 жыл бұрын
kzbin.info/www/bejne/jl7Zn5yrhN2Fm80
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@timroprakash46983 жыл бұрын
सानी सानी जुन केरी नानी को एक्त्तिङ क कस्लाइ मन पर्यो लाइक गरुम है 👌👌👌👌
@SamyogTamang-ht3lb9 ай бұрын
❤❤❤😂😂😂🎉ww
@RajKumer-gy1dg7 ай бұрын
Q😅😅😅@@SamyogTamang-ht3lb
@r.b.shresthall65083 жыл бұрын
🌹🌹हाईट बबाल दामी जोडि परेवा भन्दा पनि राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण टिमलाई❤️❤️
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@kuldevkota53993 жыл бұрын
यो गीत पनि हिट भयो है सम्पूर्ण टिमलाई बधाई छ है।
@rameshshrestha59153 жыл бұрын
7h
@sapanakhanal55693 жыл бұрын
@@rameshshrestha5915 t655461qff411
@dineshgautam32263 жыл бұрын
Geth Ta Mojak Gaya Sano Bhailya Dhyarai Ramro Sowar Babuko Bdhai Xa Dui Bhailai
@bbanuragee3 жыл бұрын
समस्त दर्शक श्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन ! प्रसस्त सम्भावना बोकेका बालप्रतिभा बिराज गन्धर्बको साथमा मुसी कलौटे परिवारको यो नौलो प्रस्तुति आज समस्त दर्शक श्रोताहरु सामु सुम्पिएको छ !यहाहरुको सकारात्मक प्रतिकृयाका लागी आभारी छु !
@rajustha43003 жыл бұрын
सारै मीठो गित र भाई को स्वर अरु नि गित आउनुपर्छ सर ।
@krishnapoudel93213 жыл бұрын
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏 best of luck all team
@AbcdAbcd-hj2ox3 жыл бұрын
Ramro garnu vako xa broo garee Lai satha dinu vako xa god bless you
@chandrakunwar81483 жыл бұрын
BB दाजु जति पटक सुने पनि राम्रो नै लाग्छ हजुर 🙏🙏यिनी भाइ हरुको गित अरु पनि सुन्न पाउ है
@chandrathapamagar21603 жыл бұрын
सार्है राम्रो गित बनाउनु भएछ सर बधाई संपूर्ण समुहलाई👉️👉️👌👌👌💖💖💖💖❤️❤️❤️
@samirsunar49033 жыл бұрын
सुपर छ त गित सारै रमाइलो छ।याे सबै माहाेल लकडाउन फाइदा हाे।कराेड क्लबमा पुगाेस सफल्ताकाे शुभकामना छ है
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ranajitsequali64663 жыл бұрын
हैट सार्है राम्रो ।
@basantathapa42693 жыл бұрын
गीत अत्यन्तै मिठो बनेछ । सबै टिमलाई सफलताको शुभकामना
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@omkumarshrestha44273 жыл бұрын
आहा --कती मिठो सानो भाई को आवाज सदै भरी यस्तै मिठो गित गायर आफु लगायत् तिम्रो परिवार खुशी राख्नु सफलताको लखौ लाख शुभकामना म चाहान्छु जोडी परेवा ले लाखौ को मन जितेको थियो फेरि यो आवाज ले करोडौ को मन जितो्स फेरि पनी लाखौ लाख शुभकामना 👍👏💐💐😍😍
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@BihaniTV3 жыл бұрын
एक करोड पुगेको देख्न चाहानेहरू कोको छम? सम्मानमा ठोकौ लाईक ल 👇👍
@nanumoktan72933 жыл бұрын
🥀🥀🥀🥀💕💕💕💕💕💕❤️
@anitagaihre50293 жыл бұрын
In
@ambikapaudyal82653 жыл бұрын
@@anitagaihre5029 ⁰00p
@laxmithapa22713 жыл бұрын
4yy huzhzaozui
@DailyEntertainmentMedia3 жыл бұрын
🙏
@jitbahadur33333 жыл бұрын
Aaja matra 5 patak sune. Ramro prastuti. Babu haru lai badhai tatha suvakamana.
@rosmitudash53533 жыл бұрын
म चाहिँ धादिङ गजुरी बाट है हाम्रो ठाउ नाम जोडिएको गीतले सफलता चुमोस❤️❤️
@smritibhandari15163 жыл бұрын
Same
@SujanAnjan3 жыл бұрын
सम्पूर्ण टिमलाई बधाई छ ! गीत मज्जाको बनेको छ जति सुने पनि सुनिरहन मन लाग्ने भाइहरुको आवाजमा उतिकै दम छ बहिनिहरुको नाच पनि कडा छ ।
@ranjitkhadkanepal47943 жыл бұрын
अाहा कति रमाइलो गित यस्तो पाे हाे गित धन्यवाद याे टिम लाई राम्रो छ गित शब्दहरू ।
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@BistaAndBistaSuppliyers3 ай бұрын
@@bbanuragee0:18 0:18 0:18 0:19
@bhojwaiba38233 жыл бұрын
हएट तहाल्का मचायो 2 भाइ ले
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@mikalkumar84993 жыл бұрын
वाउ दामि सफल्ताको शुभ-कामना
@karmalama76333 жыл бұрын
म त आज फेरि ५पटक हेर्दैछु यो दुई भाईको मिठो स्वर राम्रो लय शब्द दोहोराएर हेरौ है साथीहरू धन्यवाद BB Anuragee sir
@Abc-ol8iw3 жыл бұрын
मत 7 पटक हेरि सके तर पनि हेरिरहन सुनी रहन मल लाग्छ
@laxmanrayamajhi9273 жыл бұрын
दामि दामि छ गित फेस्बुक बिहानै सुति सुति हेरेको अनि राम्रो लायो युटुप तिर पनि आए मत ल साझ सम नम्बर १ मा आउस शुभकामना भाइ अरुलाइ अनि सबै टिमलाई ❤️
@kalpanasapkota44603 жыл бұрын
एक पटक नम्बर पाउ !
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@bhimkhatri6243 жыл бұрын
ढिलै भयनी साना साना गन्धर्व भाइहरुलाइ सफलताको शुभकामना दिन चाहन्छु।।अझै प्रगति गरेको देख्न पाइयोस् धन्यवाद
@omprasadag71343 жыл бұрын
nice
@ishannepal81093 жыл бұрын
@@omprasadag7134 aaa1
@khushijugjali27593 жыл бұрын
😡😡😡😡😡😡😡😡😡💏
@harikumarpariyar89263 жыл бұрын
प्रगतिका पाईलाहरु अझैचम्किदै जाउन भाइ साथमा साथ्दिने समपुर्ण साथी भाईबहिनी हरु लगायत बि बि अनुरागी दाजै लाई धेरै धेरै शुभकामना 💕💕💕💕💕💕💕
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@रामहरिथापा3 жыл бұрын
फेरिपनी यो भाइको स्वर र बि बि को सङ्गितले बजार पिटने पक्का छ,धन्यवाद भाइलगाएत सम्पुर्ण समुहलाइ।
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@dutrajsarkarofficial23133 жыл бұрын
आहा असाध्यै राम्रो।
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ujjwalxettri91523 жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ्😍😍😘😘😘❣️❣️
@deepakxetri68383 жыл бұрын
अाहा कति मीठो सुनिराखउ जस्तो best of luck vai
@harilamichhane62413 жыл бұрын
भाइ हरुकाे उज्ज्वल भविष्यको कामना गर्दै याे गित चाडैं training number 1 मा पुगेको हेर्न मन छ यति राम्रो अवसर दिनु भएको आदरणीय दाजु बि बि अनुरागि बिशेष धन्यवाद दिदै whole team lai best wished भन्न चाहन्छु
@bbanuragee3 жыл бұрын
thank u soooo much hajur
@topbahadurpunmagar82832 жыл бұрын
very good anurag bhai good bless you and team
@yuvrajbahadur39823 жыл бұрын
सुपर हित गित बधाई छ सपुन तिमलाई
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@ghimirekamal14403 жыл бұрын
अहा कति मिठो गित रचनाकार अनि गित गाउने 2 भाइ हरु लगायत सम्पुर्ण सजक लाई बधाई
@learnnewdailywithhansel3 жыл бұрын
धादिङ गजुरि सब्द राखि गित गाएकोमा कलाकार टोलि सवै लाइ सम्मान छ।
@missingpuran3 жыл бұрын
यी भाइहरूलाई हिर्दय देखि नै नमन गर्न चाहन्छु भविष्यका कर्णधारहरु keep going......
@tulesunar69592 жыл бұрын
100,goods
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@yubrajpaudel34513 жыл бұрын
राम्रो छ भाइ
@ruhiqueen75113 жыл бұрын
उत्कृष्ट रमाइलो र सान्दर्भिक शब्द बाट भाईले गित गाउनु भएको छ करोडौंको साथ सहयोग छ अझै धेरै राम्रोसँग प्रगति गर्दै जानुपर्छ नेपाल र नेपालीको राष्ट्रिय कलाकार बन्नुपर्छ।करोडौंको अग्रसरता पुर्याउन हामी सबैले साथ दिनुपर्ने अनिवार्य अपिल गर्दछु प्रतिभाव राम्रो छ
@dorahigh78122 жыл бұрын
Babu aasis dad
@seemplebs80113 жыл бұрын
कति राम्रो दुबै जना भाईले गाएको गित मैले त 10पल्त प्याक गरि गरि हेरेको।
@prakashsunar71853 жыл бұрын
यो गित को धेरै प्रतीक्षा थियो आज सुन्न पाइयो बिराज बाबू को परिबार लाई यति धेरै सपोर्ट गर्ने बि बि सर लाई हार्दिक आभार 😍😍🙏🙏
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@nabindangii66423 жыл бұрын
मन छुने ने गित 😁😁😁
@gyanendrarashaili12393 жыл бұрын
सुन्दर शब्द, संगीत, आवाज साथमा भिडियो हार्दिक बधाई छ बिबि अनुरागी दाजु तथा सम्पुर्ण टिमलाई ♥️♥️♥️♥️
@binitalamichhanes43 жыл бұрын
म धादिङ गजुरी बाट खुसी लाग्यो गित सुन्दा बधाई तथा शुभकामना 🙏👌👌💓😘
@rajnepal43973 жыл бұрын
हुन्छ साथी
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@Padam.Shreepali.3 жыл бұрын
बि बि सरको शब्द सङ्गीत धेरै राम्रो छ बाग्लुङे हु भन्दा पनि गर्ब लाग्छ हामिलाइ बाग्लुङ जिल्लाले पाएकै हो यदि राम्रो सर्जक
@ramchandrabaiju58333 жыл бұрын
धेरै राम्रो छ भाइ हरू लाई बधाई छ
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@रत्नाचौलागाईंगौतम3 жыл бұрын
हजुर का हरेक श्रीजना उत्कृष्ट हुन्छ्न दाइ ।सबै गीत हरुले लोकप्रीयता पाओस् अनि जोडी परेवा जस्तै छिट्टै करोड क्लब पुगेको देख्न पाउ 🙏🙏
@bbanuragee3 жыл бұрын
धेरै धेरै धन्यबाद रत्ना बैनी
@laxmiacharya38643 жыл бұрын
Karoda club ma pugyo yo ni.ramro xa
@damberkumari61933 жыл бұрын
@@bbanuragee x
@harilal16823 жыл бұрын
@@bbanuragee k
@bbanuragee6 ай бұрын
हार्दिक आभार हजुरप्रति
@dipakpal57943 жыл бұрын
आहा कति मिठो दोहोरी सबै लाई बधाइ छ सम्पुर्ण टिम 😘😘😘😘😘😘😘अझै सफलताको शिखर चुमुन साना भाइ हरुले सारै मन पर्यो lots of love you
@anonymus56583 жыл бұрын
and
@anonymus56583 жыл бұрын
8
@gitakarki16223 жыл бұрын
Juryejhwjm wulmfwd8wk Ftyouejo
@gitakarki16223 жыл бұрын
Hsugshkririorjngwu Goydojmgod
@shishirthapa41273 жыл бұрын
@@gitakarki1622 ccfxry fyxxcccc dddffhgfgt
@chunchunchhetri64223 жыл бұрын
बिबि अनुरागि जीको सम्पुर्ण परिवारको सदासयता र सहयोगमा यो गरिब परिवारले आफ्नो प्रतिभा देखाउने मौका पाको छ ।मुरि मुरि धन्यबाद अनुरागि जि ,तपाईको स-हिर्दयतालाई नमन ।यो मिठो गीत पनि मैना दिन्मै करोड कलबमा हिट हुने छ ।
@jenilimbuje1215 Жыл бұрын
बबाल गित भाई को
@tekbahadursunar91093 жыл бұрын
आहा हाम्रा भबिस्य्सका चम्किला ताराहरु उदाउदै गरेका सङ्गितमा सफल्ताको शुभकामना
धेरै मिठो स्वर धेरै मिठो गित छ बधाई छ सबै टिम लाई सफलता को शुभाकामन धादिङ गजुरी सुने बितिकै धेरै खुसी भएर आउँछ हल अहिले कुवेत बाट हेर्दै छु
@hirakhati63913 жыл бұрын
बि बि सर यो अथक प्रयास को लागि र बाबुहरुअगाडि ल्याउन गरेको मेहनत लागि धेरै नै धन्यवाद ।सर बिराज र मिलन को लागि पढ्न को लागि पनि ब्याबस्था गरेर माथी उठ्ने बाटो बनाई दिनुहोस।यो समाज अझै रुपा नानी को जस्तो बेबार गर्न पछि परेको छैन।हामी अब सव्बलम्बी हुन जरुरी छ सर।नमस्कार ।