"हिन्दी हैन नेपाली गित बजा" वा !!! क्या दामी शब्द संयोजन । रबी जि र सम्पुर्ण टिम प्रति हार्दिक आभार व्यक्त गर्दछु । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kumargharti1371 Жыл бұрын
Mind blowing
@Bhaskar_plays Жыл бұрын
Am t😊.
@Bhaskar_plays Жыл бұрын
यह😊उ्ल 😊
@imansinghrai425410 ай бұрын
ho ni nepali pan hunu paryo ni
@AsmitaDallakotiOfficial Жыл бұрын
नमस्कार 🙏 म अस्मिता डल्लाकोटी प्रत्यक्ष दोहोरीमा हजुरहरुले अत्यधिक रुचाइदिनुभएको भाका `घुम्ती घुम्ती रोड´ बाग्लुङ पन्चकोट लाई हामीले बजारमा लिएर आएका छौ। दोहोरीलाइ जस्तै Official गितलाइ पनि अत्यधिक माया गर्दिनुहुनेछ भन्ने आशा गर्दछौ।❤️🙏 #जय_पन्चकोट 🙏
@Narayanparajuli1102 Жыл бұрын
Musi di ko acting tw ho k Didi git dami xa best of luck "Ghumti Ghumti"tim lai
@razwanchhetry1231 Жыл бұрын
❤❤❤❤
@laxmighimire9319 Жыл бұрын
भाग पाँच पनि चाडै लेराउनु हस
@sungabhabook5278 Жыл бұрын
Nice songs
@ganeshsapkota5995 Жыл бұрын
❤❤❤❤
@Mr.pradhan0 Жыл бұрын
बालकुमार सर र कुशल सर लाई धेरै धन्यवाद यति राम्रो गीत दियको मा❤️❤️🙏
@mohansk2252 Жыл бұрын
चर्चित गायकहरुको जमघट आहा! क्या मजा आयो । अझै यस्तै प्रस्तुति सुन्न पाउ उत्तरोत्तर प्रगतिको शुभकामना !!!🙏🙏🙏🙏😀😀
@sitapariyar4408 Жыл бұрын
नमस्कार म यो गित कि गायिका सिता हजुरहरु अपार मायाका कारण भाग 4 अपिसियल रुपमा आएका छौं धेरै धन्यवाद राजन छेत्री दाई ,ईनेपाल परिवार प्रती ❤🙏
@d-pakbhuzel3901 Жыл бұрын
सीता जि लाई देखेसी बिवाह भाको नि बिर्सिन्छु।।😂😂
@LakaLana-bu9vc Жыл бұрын
- -
@ManjuKunwar-ik3ld Жыл бұрын
🎉🎉🎉❤❤❤❤❤❤❤❤
@ManjuKunwar-ik3ld Жыл бұрын
वन ❤❤❤❤❤❤❤❤❤ 21:19
@SusilaTolange Жыл бұрын
@@ManjuKunwar-ik3ld❤ok
@shankarbahaduroffical425 Жыл бұрын
जडिया को पारानै भिन्दै छ बबाल छ घुमटि घुम्टि रोड आउने पाट को लागि पनि अग्निम शुभकामना 👍️👍️🙏🤘🤘
@pratapgairedipu7408 Жыл бұрын
आह कति रमाइलो गित बाग्लुङ पन्च्कोत्❤️ मेरो मुटु सम्पुर्ण टिम लाई सफलता को हार्दिक शुभकामना 🙏🙏🙏
@arunranamagar9553 Жыл бұрын
अति राम्रो छ ई-नेपाल परिवार तथा सबै कलाकार हरुलाई अझै धेरसफलता को शुभकामना
@GitaBhandari-j5i9 ай бұрын
ए
@jyotikhadkapanday7098 Жыл бұрын
🙏🏼💐🌺👌🌟🌟🌟गजब - गजब, यस्तो पो हो त आफ्नो लोक संस्कृतिको उच्च उत्कृष्ट रूपमा गरिमा बढाउने लोक दोहोरी गायनको अत्यन्त मीठो भाका ! सम्पूर्णलाई हार्दिक मॅगलमय शुभकामना , शुभेच्छा !!
@urmilaurmila2396 Жыл бұрын
Wow❤❤
@santoshdawadi6901 Жыл бұрын
लाईभमा निकै रुचाईएको गीत सम्पूर्ण कलाकार साथीहरुमा नमन सफलता करोडौं शुभकामना🎶🎼❤️
@bisa6207 Жыл бұрын
बाग्लुङ पन्चकोट परिसर समितिले यो टिम लाई सम्मान गर्नु पर्छ केइ रकम पुरस्कार गर्नु पर्छ यो गितले बिस्वभरी पर्चार गर्याछ
@sangeetathapa1091 Жыл бұрын
आहा कति रमाइलो गित ❤❤❤ घुम्ती घुम्ती रोड को सम्पुर्ण टिम लाई सफलता को हार्दिक शुभकामना 🙏🙏🙏
@ManojBasnet-x6hАй бұрын
यस्तै यस्तै प्रस्तुती हेर्नू पाउँदा धरै नै आन्नद आउँछ सलाम छ नेपाली हुनु मा ❤❤
@KamalKumar-wf9wm Жыл бұрын
आहा कति रमाइलो गित सबै कलाकार हरुलाई सम्मान अनि सफलताको अग्रिम सुभकामना 🎉❤
@mirabarel9482 Жыл бұрын
रवी दा दा कोय्क्टीङ सारै राम्रो छ सफलता को शुभकामना🙏
@Arunjungkarki Жыл бұрын
यो गित धेरै चल्नुमा रबि दाईको ठूलो भुमिका छ जल्ले जे भने नि❤❤
@kabitabhandari6724 Жыл бұрын
Yes 100% rabi daai is best
@tmglaxmi3012 Жыл бұрын
Opponents 😮😮😮7op0
@lilaramnepali8391 Жыл бұрын
अत्यन्तै मिठाे अनि रमाइलो गित सम्पूर्ण कलाकार प्रती सम्मान🙏 ब्यक्त गर्न चाहान्छु।सफलताको धेरै धेरै शुभकामना 🎉🎉 सम्पूर्ण टिमलाई।
@gyanuraut6479 Жыл бұрын
आहा कस्तो रमाईलो गीत सारै राम्रो लाग्यो अत्ती रमाईलो यो रक्सी खाको अविनय सारै मन पर्यो 👍👍👍👍💖💖💖💖💖💖💖💖💖💖♥️♥️♥️♥️♥️♥️♥️♥️🥰🥰🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍
@kristirana6497 Жыл бұрын
जति सुन्यो उति सुनिरहु लाग्ने 🤗🤗 सम्पूर्ण कलाकार हरु प्रति उच्च सम्मान 🙏🙏🌻🌻🌻🌻🌻🌻
@ShantiDarji-o4o Жыл бұрын
भाग 6 अाउनि कहिले हाे दाइ ❤❤
@suniltak1121 Жыл бұрын
अाहा कति रमाइलो र मीठो गित बागलुङ पन्चकोट बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👌👌👌👌💃💃💃💃💃🌹🌹🌹
@Bed.Prasad.Neupane Жыл бұрын
नेपालि नब निर्मित कलाकार हरुलाई माया गर्ने सबै यया हाजिर हुम त।❤
@saritaadhikari8898 Жыл бұрын
Dharii ramilo 🎉
@asmitapaudel1082 Жыл бұрын
गित जति सुन्यो उति सुनौ लाग्छ❤️ गायकहरु प्रति हृदय देखिको नमन छ।।
@AnishDahal145 Жыл бұрын
Right 💯
@shiwanimagar9619 Жыл бұрын
अत्यन्त रमाइलो ,वास्तविकतामा आधारित नेपालकाे कला र संकृतिलाई यसै गरि माया,सम्मान,संरक्षण तथा संवर्धन गरिराखाै। नेपाल तिम्रो जस्तै मेराे पनि राम्रो उत्तिकै हाम्रो भनी स्पम्पुर्ण कलाकार प्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@SangitaGurung-e3i Жыл бұрын
सारै रमाइलो गीत सम्पूर्ण कलाकारलाई उच्च सम्मान अनि सफलताको अग्रिम शुभकामना 🙏🙏🙏
@sandhyashrma6637 Жыл бұрын
आहा अहिले सम्म कै राम्रो बनेछ शुभकामना सम्पुर्ण मा🎉🎉❤
@KeshavNepali-p5g Жыл бұрын
आहा रवि दाई को अभिनय 😍 सारै मन परेको गित शुभकामना सबै मा 🎉🎉🎉🎉
@1kbibekcngnepal Жыл бұрын
निकै मिठो गित सबै टिमलाई बधाई छ❤❤❤
@PratiphalFilms Жыл бұрын
आहा अतिनै सुन्दर गित । सुन्दर प्रस्तुति ❤ बधाई छ सम्पुर्ण समुहलाई 💕💕💕
@yasodapandey8909 Жыл бұрын
Kati ramro geet❤asari gari Nepali saskritilai bachaidi u sabai gaayak n gaaika❤❤❤❤❤
@rupeshthapa1657 Жыл бұрын
सबै कलाकार हरु लाई उच्च सम्मान छ।🙏🙏
@bishnusubedi1996 Жыл бұрын
सबै गायक गाईकाहरुलाइ धन्नेबाद रबिकार्किकाे एकटिङ्ग धेरैराम्राे लाग्याे प्रगतिकाे सुभकामना
@shibabhattarai740 Жыл бұрын
आहा कति रमाइलो त्यहाँ माथी सन्देश मुलक दोहोरी हेर्दा हेर्दै समय बितेको पतै भएन सम्पुर्ण कलाकारहरुमा धन्यवाद उच्च सम्मान छ्❤️🙏बागलुङ सबै देख्न पाइयो ❤
@shahsonubabu5482 Жыл бұрын
म रोतहटृ जिल्ला बाट सूनदै हो यो लोकदोहरी जती सूने पनि सूनेनै मनलागछ ❤सबै कलाकार लाइ दिल ले बधाई छ🙏🙏🙏🙏 10:00
@ashokbihari7208 Жыл бұрын
आहा कति राम्रो कति रमाइलो गित जति सुने पनि सुन मन लाउनी रबि सर लगाईत सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना छ
@TekGurung-so3yz6 ай бұрын
6:05 r53e😢
@TekGurung-so3yz6 ай бұрын
🥶🥶🥶
@Sanjipsunar39 Жыл бұрын
यो दोहरी गीतको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार❤❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💗💗💗
@samridhhivlog78 Жыл бұрын
😊😊 2:56 😊😊 2:57
@samridhhivlog78 Жыл бұрын
7:27
@sersingmgr7970 Жыл бұрын
सबैलाइ स्वागत छ बाग्लुङ पन्चकोत कालिका मन्दिर ढोरपातन लामो पुल मा कलाकार टिम प्रती आभारी छौ👏🙏🙏🙏हामी बाग्लुङे को लागि गित ले ठाउ चिनाउने काम गर्यो विशेष आबारी रबि 👏👌🤘🙏🙏🙏
@sushilaryal6644 Жыл бұрын
सार्है उत्कृष्ट सुन्दर लोक दोहोरी गीत सफलताको शुभकामना सबैलाई।🎉
@maayaah228 ай бұрын
Wow😯😯 how funny nd nice song❤❤ अहिलेसम्मकै एकदमै गजब र रमाइलो लाग्दो लास्टै मन परेउ मलाई त यो गित❤😘lots of love uhh all team🎉🎉🎉🙏🙏🙏🤗🤗💫💫💐💐🥀🥀
@kamalakulunglucky2365 Жыл бұрын
साँच्चै मनमाेहक बागलुङ पञ्चकाेट अाहा !👌👌👌💜💜💜
@SuryaKhadkaOfficial Жыл бұрын
यती मिठो गितमा मलाई पनी जोडिने अबशर दिनु भएकोमा आदरणिय दाजी राजन क्षेत्रीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु.. सबैले हेरेर सल्ला सुझाब दिनुहोला है❤❤🙏🏻🙏🏻
@razwanchhetry1231 Жыл бұрын
❤❤❤❤❤
@Facts_isle Жыл бұрын
Congratulations uncle ❤🎉
@tukanathsharma3656 Жыл бұрын
Hamro Rabi karki aafno bhesbhusa,aafno gaule vasa sikaune ra purai biswo ma charchit ra popular banaune vai Rabi lai Hardik dhanyabad,,
@ashokkunwar4493 Жыл бұрын
सुर्यजी दुई टुक्का सार्है मिठा ❤❤❤❤
@lovemay430 Жыл бұрын
सारै राम्रो लागो आजको भाग 4 पनि टिम सबै लाई बधाई छ सफताको शुभकामना
@razwanchhetry1231 Жыл бұрын
टिकटक बाट मन पराएर यहाँ युुटुव सम्म आइपुग्ने यता हाजिर हुम हेे।❤जय पन्चकोट❤
@rajendrakhatri5162 Жыл бұрын
जडिया ले रक्सी को बोत्तल झोला बाट निकालेर पिएको अभिनय गरेको भए झन राम्रो हुने थियो,अनि कुनै पेप्सी अनि कोक हो भनेर झुक्काएर अरु लाई रक्सी खुवाउनु पर्ने थियो तर धेरै राम्रो भएको छ, सम्पूर्ण टिम लाई धन्यवाद.
आहा कति रमाईलो गित ❤❤❤❤ सबै कलाकारलाई शुभकामना🥰🥰🥰🥰
@silakc6525 Жыл бұрын
सफलता को हार्दीक हार्दिक बधाई तथा शुभकामना है अल टिमलाई मेरो तब देखी आगामी दिन हरू मा पनी दमदार गित हरू लिएर आउनू होला है
@manishakhattri2967 Жыл бұрын
आहा फस्ट टुक्का दामि😊😊😊😍😍😍
@Reelsnepal689 Жыл бұрын
Suman dai ko voice kati ramro ho k Big fan suman dai ❤❤❤❤❤
@LaxmiChhetri-zj8xh Жыл бұрын
Umm k♥️♥️♥️
@aayanneupane5173 Жыл бұрын
e नेपाल खबर बाट आएका हरेक कोशेली हरु न छुटाई सुन्ने हेर्ने म जस्तै अरु कोको हुनु हुन्छ नि ल हाजिर हुनुस त यता ❤
@razwanchhetry1231 Жыл бұрын
❤❤❤❤❤
@shyamburlakotiofficial3758 Жыл бұрын
(राम्री जति ड्राइभरकाे छेउमा आउ हल्ला गर्ने केटकेटी पछी जाउ) नमस्कार सबैलाई हाम्रो अफिसियल गितलाई पनि लाईभ दाेहाेरी भाग १/२/३ लाई जस्तै अथाह माया गरिदिनु हुन्छ भन्ने अपेक्षा राखेका छाै,कस्तो लाग्छ प्रतिक्रिया दिनुहाेला है😍🙏मेरो आवाज अनि अभिनय (ड्राइभर)काे😍🙏🙏
@razwanchhetry1231 Жыл бұрын
❤❤❤❤
@BindaItani-bk9pv Жыл бұрын
Congratulations to all team for nice & romantic song 👌❤️❤️ बिशेष माया मेरो भाई shyam लाई । म्यूजिक भिडियो असाध्यै रमाइलो र टिपिकल छ ❤️ राम्रो लाग्यो 👌🥰 आफ्नो मान्छे भएर पनि होला श्याम भाईले गरेको अभिनय बिशेय राम्रो लाग्यो 🥰🥰👌 अझै प्रगति को शुभकामना भाई ❤️❤️❤️❤️
@SHOVA-bg6si11 ай бұрын
@@razwanchhetry12317
@mayakumarirakaskoti99339 ай бұрын
सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै माया तथा शुभकामना
@kasiramacharya4466 Жыл бұрын
जन्मेया होउको जडको घ्याम्पो मा यो लाइन ले मन छोय
@jiyareshmimagar8765 Жыл бұрын
आहा भाका उहीँ कलाकार उहीँ स्वाद बेग्लै मसला थपेर झनै उत्कृष्ट ढंग ले प्रस्तुत गर्नु भएको सफलता को शुभकामना अझै १०० यौँ अङ्क उचाईमा पुगोस् शुभकामना 🎉🎉🎉🎉
@shobhaadhikari3757 Жыл бұрын
0
@shobhaadhikari3757 Жыл бұрын
0
@jashuadhikari8760 Жыл бұрын
आहा गितमा सबै यात्रामा हुने काहानी निकै मन पर्यो सबै गायक हरु बधाइ सबैलाई निकै मन पर्यो❤❤❤
@e.Nepalkhabar Жыл бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड ) प्रत्यक्ष दोहोरी भाग १, भाग २, भाग ३, र भाग ४ लाइ दिनु भएको मायालाई आत्मासाथ गर्दै तपाईहरुको माग बमोजिम बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड )को अफिसियल गीत लिएर आएका छौ | प्रत्यक्ष दोहोरी लाइ जस्तै अफिसियल गीतलाई पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दै भिडियो अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी |
@bastolashanti601 Жыл бұрын
Sari ramro geet safaltako suvakamana 👌👌❤❤
@BhimThapa-c4i Жыл бұрын
Nice
@janakshahjanakshah1491 Жыл бұрын
Good 🎉
@sudipekwiwo8wp483 Жыл бұрын
Wwww899a
@sudipekwiwo8wp483 Жыл бұрын
Ww
@CrazyGirl-ks3uo10 ай бұрын
ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको जमाना देखि नेपाली लोक दोहोरी गीतलाई माया गर्ने कोको हुनुहुन्छ❤❤?
@namgeltamang8619 Жыл бұрын
जहा हुन्छ जडिया काे पाईलाे त्याहा हुन्छ राष्ट्रिय रमाइलो 😂😂दामी लाग्यो गीत
@purushottamsakhakarmi5763 Жыл бұрын
आहा सार्है मिठो गीत🥰 ॥बाग्लुङ्ग पञ्चकोट ठाउँ घुम्नै पर्ने रहेछ ॥सम्पुर्ण कलाकार साथिहरू लाई बधाई❤❤❤
@nirmalbhandari9009 Жыл бұрын
आहा रमाईलो यात्रामय दोहोरी धेरै मन पर्यो छिट्टै अर्को भाग पनि देख्न पाईयोस सबै कलाकार प्रती नमन साथै धेरै धन्यवाद। अस्मिता मुसी प्यारी बहिनी लाई बैबाहिक जिबनको लाखौ लाख सुभकामना।❤️🇳🇵🇲🇾
@reshamshahi-od7pt11 ай бұрын
MOHAN NEPAL 🇳🇵❤😮 9:58 😢
@reshamshahi-od7pt11 ай бұрын
Mohan oli Nepali
@reshamshahi-od7pt11 ай бұрын
FacEbookmoh An12345
@mohanthapa2255 Жыл бұрын
करोड क्लब सम्म पुर्याउनु पर्छ ल हाम्रो गाउँ ठाँउको गित।ॐ नम:सिवाय हर हर माहादेब,जय सम्भु,जय सनातन,जय स्वधर्म।🇳🇵🙏❤️
@yaamsomaremagar1140 Жыл бұрын
लु है बल गरुम म पनि सहयोग गर्छु हौ🙏 लोकगित ले नै हो हाम्रो गाउघरको पहिचान जगाउने🙏🙏❤️❤️❤️
@puspabhatta3318 Жыл бұрын
गजब छ | अलिकति रक्शिलाई धेरै स्थान दिय जस्तो लाग्यो | अर्को कुरा चर्पीमा पानी नभयको भन्ने कुरा राम्रो लागेन |
@shersinghdhami3336 Жыл бұрын
३ चाेटि हेरे 🎉अस्याधै राम्राे गित 🎉🎉सुभकामना सबैमा म रबि सर र अस्मिता डल्लाकाेटी काे Big frn ma 😘😘
@Reshamsarbuja465 Жыл бұрын
धेरै राम्रो अति रमाइलो सम्पुर्ण कलाकारहरु मा विशेष सम्मान
@manishachand9552 Жыл бұрын
महिलाको आवाजमा जेरि हुनुपर्ने सुनमा सुगन्ध हुने थियो❤️👌
@harikandelkandel1461 Жыл бұрын
अरु को आबाज मा के कमी छ र
@ghimiresusmita3310 Жыл бұрын
सबै भन्दा बढी मन परेको गित फेरि पनि हेर्ने अवसर पाएका छौ सम्पुर्ण कलाकार प्रति उच्च सम्मान को साथ् साथै शुभकामना ❤❤❤❤❤ अर्को भाग को प्रतीक्षा मा छौ अब❤❤❤
@jeetusingh9998 Жыл бұрын
53
@GaneshXetri-yd8yh11 ай бұрын
यो गित को पर्मुख पात्र नै जडया दाइ हुन् कि जस्तो लाओ शुभकामना सबै लाइ
@dipendralimbu4128 Жыл бұрын
4 महिना पछी पनि फर्की फर्की हेर्ने जति हात उठा उ त लु
@milank.cbaglung Жыл бұрын
Babal xa live dohori vanya tw yasto hunu parxa jay baglung
@richagiri6886 Жыл бұрын
Wow kati ramailoo dohori aayechha Love you so much everyone ❤
@nabinshrestha5482 Жыл бұрын
करोड कल्ब सदा स्थापित भै रहोस 🎉🎉😊
@महेशबिक-र2म8 ай бұрын
मैले त आज सम्म यस्तो गित सुन्ने को थिए I love this song
@gitagitu537 Жыл бұрын
बाग्लुङे भयेर होला यो गित सारै मन पर्यो👌👌👌
@bhimsherpa9722 Жыл бұрын
अती सुन्दर साङ्गितिक कोसेलि हजुरहरुको अझै उज्ज्वल भविश्यको कामना गर्न चाहान्छु। सम्पूर्ण टिमलाइ ।साच्चै नै बसमा यात्रा गर्दा सुन्नु पर्ने गित रैछ कति आनन्द हुन्छ होला । ❤❤❤❤❤ जय गित जय सङ्गित❤
@laxmimagar295211 ай бұрын
रमाइलो संगीत हजुर। 😁❤❤
@hiralalgurung2530 Жыл бұрын
Omg, what a wonderful different styles dohori I loved it. धन्यबाद छ सम्पूर्ण टिमलाई, video मन पारियो with beautiful views, see you guys on next episode मा हैं 👌👌👌👌👌,
@sundardhital4903 Жыл бұрын
“यदि सपने सच करना है तो रास्ते बदलो,सिद्धांत नहीं, क्योंकि पेड़ हमेशा पत्तियाँ बदलते हैं, जड़ें नहीं” जय श्री राम🙏
@amritbikramshrestha9962 Жыл бұрын
सार्है रमाईलो । अरु धेरै भाग आओस ।
@sunitachaulagain3079 Жыл бұрын
जेरी दिदी खै त यता 😅 आहा क्या राम्रो 😊
@sulavneupane133 Жыл бұрын
Yegdam ramro git Sarai maan paro❤
@basantapoudel15646 ай бұрын
uegdam ramro sarai maan paro❤
@roshnalungba3211 Жыл бұрын
Suman pariyar sir ko voice wow gauni saili aruko vanda dherai ramro ❤❤😍😍🙏🙏🙏🙏
@yogindrarijal6635 Жыл бұрын
सारै राम्रो अभिनयसहित उत्कृष्ट भको छ गित❤
@mohanthapa9365 Жыл бұрын
सारै राम्रो लागेउ गित अनि भिडियो हेर्दा पनि धेरै आन्नद लागेउ।
@MagarAjit1990 Жыл бұрын
आहा गित अनि शब्द पनि organic छ अनि पञ्चकोट पनि उत्तिकै रमाइलो छ सबै जना एकपटक घुम्नुहोला मेरो सुझाव
@shresthavlog1229 Жыл бұрын
Wow kati mito git ho dami xa hjr maileta 20 chati here wow
@PrakashBudathoki-x6j11 ай бұрын
Dami xa chiji❤❤❤❤
@anjubhusal2998 Жыл бұрын
सफल्ताको शुभ कामना ❤❤❤❤❤❤❤❤❤सबै टिमलाइ
@sitachristian3057 Жыл бұрын
50 choti suni sakiyo feri Pani sunna man lagxa 🥰
@ratanparit3883 Жыл бұрын
दामि छ
@bikramthapa5168 Жыл бұрын
सम्पुर्ण कलाकार टिम लाई हार्दिक बधाई ,कलाकार लाई सधै सम्मान गरौं ।
@santoshichhetri3449 Жыл бұрын
आहा.....!!! कति मिठो गित, लय शब्द सगै फरक फरक आवाज र अभिनय मा सम्पुर्ण कलाकार हरु को बेजोड प्रस्तुति साह्रै राम्रो र रमाइलो छ,सफलता को शुभकामना घुम्ती घुम्ती रोड टिम लाई,आगामी दिनहरु मा पनि यस्तै रमाइलो र एकताका साथ खुशी देख्न पाइयोस् मेरो हृदय देखि नै नमन छ सम्पुर्ण कलाकार हरु पर्ती 🙏🙏🙏🙏🙏....." नेपाल को गहना नेपाल को सान, मिलिजुली राक्नु होला कला को मान "🙏🙏🙏जय गित जय संगीत ।
@santoshlamichhane6220 Жыл бұрын
पैलो चोटि नेपाली गित मन पर्यो जडिया को अभिनय कडा❤❤
@asmitabohora85558 ай бұрын
आहा क्या राम्रो बागलुङ पनचाकोट ❤❤❤❤❤
@SitaTamang-m8k Жыл бұрын
हजुर ,म तेरथुम बाट हेदै हाे हजुर राम्रो छ ,हजुर गित❤❤❤❤❤❤❤मलाई त गित सारै मनपर्छ