Рет қаралды 377
विविध कारणले गर्दा २०८१ को असार १५काे विशेष मेलामा सहभागी हुने अवसर मिलेन। त्यसैले सम्झना स्वरूप २०८० को असार १५ मा भएको विशेष मेलाको भिडियो प्रस्तुत गरेको छु। भिडियो अन्त्यसम्म हेरेर प्रतिक्रिया जनाइदिनुहोला। धन्यवाद
#memory #15th #asar #enjoy #day #agriculture #social #subject #field #trip #excited #students