मेयर हर्क निस्वार्थ भएकै कारण धुङ्गा माथि बोत बिरुवा जागेको पक्का हो मातोमा रोप्दा त बिरुवा जोगान कति गार्हो हुन्छ यो मेरो देस पापि भ्रस्तचारि तुक्के भुक्के ज्यान मारा हरु देसको हालत बिहाल बनाएको पक्का हो हर्क जस्तो निस्वार्थ आत्यम भएको बिकास को भिजन भएको नेता ले मेरो देस हाकेको हेर्न थुलो इच्छा छ अब हामि जनता हरु पनि निस्वार्थ भएर साथ सहयोग गर्यौ भने अवस्य मेरो सपना पनि सफल हुन्छ ❤❤❤❤❤❤
@binusaaru5734Сағат бұрын
❤❤हजुरले एकदमै सहि भन्नुभएको छ❤❤
@binusaaru5734Сағат бұрын
❤❤जय हर्कबाद❤❤❤❤सम्पूर्ण सहयोगी मनहरूलाई सलाम❤❤❤❤
@GangaRamRaiGanga2 сағат бұрын
Harka sampang sir jiu Tapaile bhannu bhayeko kura 100 % partisat thik ho. Bina yojanko Rajniti kunai artha chhaina. Party neta haruko yojana nabhayekai karan muluk bikash nabhayeko ho . ❤❤❤