Рет қаралды 9,125
धानमा लाग्ने रोग - Rice Blast
यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु।
धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु।
यस भिडियो मा धानको डढुवा /रोग ब्लास्ट रोग Rice Blastको बारेमा भनेको छु्।
१. धानको डढुवा रोग / Rice Blast
00:57 परिचय / Introduction
03:15 लक्षण / Symptoms
04:18 व्यावस्थापन / Management
04:22 रोग लाग्न नदिनको लागि /Prevention
06:33 रोग लागेपछि के गर्ने / Control
09:38 ढुसिनासक औषधीहरुको नाम / Fungicides name
09:54 औषधी छर्ने तरिका / How to spray fungicide
• खैरे थोप्ले रोग Brown ... Brown Spot of Rice / धानको खैरे थोप्ले रोग
• धानको डढुवा रोग Rice B... धानको डढुवा रोग Rice Blast Disease
• धानको ब्याक्टेरिया डढु... धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
• पातको फेद डढुवा रोग Sh... धानको पातको फेद डढुवा रोग Sheath Blight
• बकाने र खैरा रोग धान B... धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice
यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला।
सल्लाह सुझावको अपेक्षा राखेको छु्।