धानमा गवारो किरा लागे अब आत्तिनुपर्दैन । 100% गभारो सफा गर्ने साथै अरु धेरै रोग किरा मार्ने औषधी ।

  Рет қаралды 2,996

Agro Chiran

Agro Chiran

Күн бұрын

Пікірлер: 13
@Aabashdhakal1
@Aabashdhakal1 4 жыл бұрын
हरेक कृषक लाई आवश्यक भिडियो
@SkKhatri-m9l
@SkKhatri-m9l 4 күн бұрын
यो भन्ने मात्र हो जति धनलाई भिजाएर हाने पनि धानको तिन चार पत्र भित्र डाठभित्र आनन्द खाएरबस्तो रहेछ यो प्रबृद्धी लेकाम गरेन बरू दानादार बिसादीले धानबाली पानी जमाएर हान्यो भने असरदार हुनेरहेछ
@mobileeye9709
@mobileeye9709 3 жыл бұрын
सर मैले अलि ढिला हुने जातकाे धान लगायकाे छु मेराे खेतकाे वरिपरि काे धान पाक्ने बेला भैसक्याे तर मेराे धान अझै पसायकाे छैन वरिपरिकाे धान काटि सक्याे भने जम्मै मेराे खेतमा किरा हरुले अाक्रमण गर्न सक्छन तेसैले अब मैले के गर्नु पर्छ कुन अाैषधि कति समय सम्म प्रयाेग गर्नुपर्छ
@bishnupaudel263
@bishnupaudel263 3 жыл бұрын
खै औषधी को मात्रा कसरि बनाउने र छर्ने बिधी देखिएन ।
@krishnachaudhary5958
@krishnachaudhary5958 2 жыл бұрын
Man paryau aru rogko baryama pani.
@sarjanbc6192
@sarjanbc6192 2 жыл бұрын
यो दवाई हान्दा घाम लागेको हुनुपर्छ कि घाम नलाग्दा नी हुन्छ बताईदीनु पर्यो ।
@DBKhatri-uh9hx
@DBKhatri-uh9hx 4 ай бұрын
धान पसाउने बेला धान को पहिला रोपेको गुबो मर्छ तान्दा गाज बाट छुटिएर आउँछ अनि तेस सरो भित्र हेर्द किरा हुन्छ यसको उपाचार के होला
@kanchhimaiyashresth1379
@kanchhimaiyashresth1379 2 жыл бұрын
Yo kun dhan ho sir ma pani chitwan bharatpur bat ho malae'' aanadi ''dhan ko biu kaha paenx ho la r so dhan ko barema pani bataedinu na ma hajur ko sabai video herne garxu
@rupakthapa2779
@rupakthapa2779 3 жыл бұрын
औषधि होइन बिषादी
@SuddoPunk-x2f
@SuddoPunk-x2f 17 күн бұрын
किटनासक विषादीलाई औषधी भनेर बारम्बार भन्नु एकदमै गलत । विषादी विषादी नै हो औषधी होइन । विषादी स्प्रे गर्दा सामान्य सेफ्टी अपनाएको देखिएन । यस्तो गल्ती गर्नु भएन । हुन त विषादीलाई औ षधी भनेर हेलचेक्रयाँ गरेको होला ।
@agrochiran
@agrochiran 16 күн бұрын
Right
@krishnathakuri
@krishnathakuri 12 күн бұрын
जिन्क हालेर स्टिकर भन्ने
@agrochiran
@agrochiran 12 күн бұрын
हालेको छु अगाडि पछाडि परेर होला
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 21 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 47 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 21 МЛН