धेरै दिनपछि कुन्दन श्रेष्ठ आरा धरानमा भेटिदा राजनीतिक गफ । सरकार फेरिने भएपछी किन यस्तो भने ?

  Рет қаралды 5,645

Click Dharan

Click Dharan

Күн бұрын

धेरै दिनपछि कुन्दन श्रेष्ठ आरा धरानमा भेटिदा राजनीतिक गफ । सरकार फेरिने भएपछी किन यस्तो भने ? #clickdharan #harkasampang #dharannews

Пікірлер: 32
@harkarajsampang3560
@harkarajsampang3560 3 ай бұрын
राजनीति कमाई खाने भाडो बनाए यी सेरे प्रचण्डे र ओलिले अब जनताले बुज्नु पर्छ
@TanindraPrasad
@TanindraPrasad 3 ай бұрын
तेत्रो पानिको लागि धराने जनताले शर्बदान गरि रहदा पनि , केन्द्रिय सरकारले बेवास्था गरेको देख्दा धराने जनता हरु अझ दर्बिलो तरिकाले एकता भएर नेता हरुलाई दबाब दिनु पर्ने देखिन्छ ।। कुन्दन सरको भनाई शहि छ। पार्टिका कार्कर्ता हरुलाई पनि कुनै अभियान चलाएर जनमुखि काम गर्नु लागाउनु होश कुन्दन सर
@lalitplimbu1143
@lalitplimbu1143 3 ай бұрын
100 %sahai ho
@Khotang40
@Khotang40 3 ай бұрын
सलाम छ कुन्दन श्रेष्ठ दाई🙏 गुइठे र बेघाको चुरिफुरी सकियो अब उस्को मालिक बारिको पाटामै पुग्यो😀😀👍️
@duganaa7315
@duganaa7315 3 ай бұрын
जनताको माया पार्टीको नेताहरुलाई कति लाग्दो रहेछ भनेर धरानको पार्टीको वडा अध्यक्षहरुलाई हेरेर देशै भरिको जनताहरुले बुझ्नुपर्छ है अब।। मेयर हर्क दिनरात नभनी जनता र देशको लागि मरिहत्ते गर्दा पनि केन्द्रबाट एउटै साथ नदिनु के हो??? अब पनि पार्टी पार्टी भन्दै नेपाली जनता हिडियो भने देश दुर्घटनामा फस्ने छ।।। सचेत हौ।।। कुनदान दाईले पार्टीले केही गर्छ कि भन्नू नै गलत छ!!! पार्टीलाई देश र जनताको एक रति माया छैना भन्ने बुझ्नु पर्छ।।पार्टीको नाम नै नलिनु।।। सम्पूर्ण नेपाली जनता स्वतन्त्र हुनुपर्छ भनेर भन्नुपर्छ कुनदन दाइ।।
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna 3 ай бұрын
कुन्दन सरको स्पष्ट कुरा हुन्छ।यहालाई एक्कास तोपको सलामि
@kaltuvlogs6975
@kaltuvlogs6975 3 ай бұрын
अब आउने ८४ मा कुन्दन मामा उठ्ने धराने जन्ताले कस्तो स्वागत गर्छ, सबैआएर्को बिकाश गर्नु नै हो, हैन त अब खुल्ला ८४ मा भोट् दिन पाउने कि धराने जन्ताले 🤣🤣
@YAKHADIPENDRA
@YAKHADIPENDRA 3 ай бұрын
अब जनताहरु अत्यधिक सचेत हुनु जरुरी छ
@buddhalimbu123
@buddhalimbu123 3 ай бұрын
पार्टी ले बनाउन सक्दैन धरान ,
@somthapa2643
@somthapa2643 3 ай бұрын
Sewaro kundan daie sewaro
@sagarkhahong1980
@sagarkhahong1980 3 ай бұрын
बर्षौंदेखि झोला बोकेका कार्यकर्ताहरुले भोक-भोकै मर्ने गरि बिकास गर्नेहरुले थोरै दया राखी अलि-अलि भ्रष्टाचार गर्ने वातावरण जुटाइदिनु हुन नम्र अनुरोध छ।
@nepalkorea5355
@nepalkorea5355 3 ай бұрын
एमाले को झोले हो यो पहिला सबै थाहा छ सायद युट्युबर ले पैसा को लागि भिडियो बनाउन को लागि झारपात संग इन्टरभ्यु 😂😂😂😂
@udimprai
@udimprai 3 ай бұрын
Ek karyakal Dharan mei bhaye ramro...
@PoYu-bs9cr
@PoYu-bs9cr 3 ай бұрын
नेपाली काङ्ग्रेस एमाले मावबादी को कुरै नगरौ हो वाक्क लाग्छ
@sbrai8048
@sbrai8048 3 ай бұрын
कुन्दन दाजुको सोझो कुरा सिधा मान्छे तर दाजु, सरकार बलियो भन्दा‌ नि इमान्दार, नियत राम्रो भएको हुनुपर्छ र कांग्रेस एमालेको गठबन्धन देश बनाउनलाइ होइन , ठुला ठुला भ्रष्टाचार लुकाउनलाइ गठन हुन लागेको हो, गिरिबन्धु टि, भुटानी शरणार्थी कान्डको फाइल रबिले खोल्न लागेकोले बच्न लाइ हो ।
@RadhaDilpali
@RadhaDilpali 2 ай бұрын
Ekdam sahi vannu vo kundan dai pati ko jola boke paxi bujera pani nabujeko jasto gareko ho , pati ko jole haru thank you dai grate salute 🫡 xa hjr
@Bangdelmkvlog
@Bangdelmkvlog 3 ай бұрын
🇳🇵🇳🇵🇳🇵🙏🙏👍👍👍👍
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 3 ай бұрын
Good answer
@lamadinesh4563
@lamadinesh4563 3 ай бұрын
सहिभन्नु भयाे कुन्दन दाजुले❤❤❤
@santoshrai5089
@santoshrai5089 3 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@yikes9297
@yikes9297 3 ай бұрын
Sathu
@RaiRosna-m7j
@RaiRosna-m7j 3 ай бұрын
🥰🥰💖
@harirai588
@harirai588 3 ай бұрын
Kundan sir sewa 🙏
@BlackYakLLC
@BlackYakLLC 3 ай бұрын
Kundan Bhai
@bhavashrestha9528
@bhavashrestha9528 3 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@RamjiRana-y4z
@RamjiRana-y4z 3 ай бұрын
Good rekumant
@Dipe1991
@Dipe1991 3 ай бұрын
अब पार्टी जति सुध्रेर आएपनि भोट नहालौ😡😡
@chandrabakabal7446
@chandrabakabal7446 3 ай бұрын
Jab tak babune bad lai lnahanda samma desh bandaina
@DhanSherpa-w6d
@DhanSherpa-w6d 3 ай бұрын
luterako dal thulo banaeko ho
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 23 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 29 МЛН