आज हाम्रो मनको कार्यक्रममा आदरणीय लोक सोर सम्राट राजु दाई र मधु दिदीको धमकेदार दोहोरी हेर्न पाइयो धन्यवाद कृष्ण दाई 🎉🎉🎉🎉
@fzre5di30016 күн бұрын
कति मिठो रमाईलो गर्नु हुने युबराज सर धेरै दुब्लाउनु भएछ जे न हुनु पर्ने थियाे भयो अब बिस्तारै दुःख लाई पछाडि छोडेर रमाएर जिउनु पर्छ हुनत भन्न सजिलो छ पर्नेलाई गाह्राे हुन्छ तर ईश्वरले धर्य धारण गर्ने शक्ति प्रधान गरून्
@gitasharma680116 күн бұрын
👍️👍️🙏🙏
@ManjuSunam-x5b14 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Defender-du7gr16 күн бұрын
यो बाटो कां जाने होला सररर पुतलीबजार ❤❤king is king Raju ji❤ madhu ji super dhohori ❤❤ Jai indrene ❤❤❤❤❤❤❤❤❤।
@baltamang903815 күн бұрын
लोक सम्राट राजु परियार र बाल कुमार श्रेष्ठ भाईको श्रीमती सीता श्रेष्ठको शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।।
@bishalmahar2516 күн бұрын
राजु परियार र मधु बहिनि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤यो सङितिक जोडि कहिले न छुटिस ❤❤❤❤कृष्ण दाइ हजुर हुनत कलियुग का साच्चिकै भगवान नै हुनुहुन्छ ❤❤❤
@fzre5di30016 күн бұрын
हाम्रो लम्जुङ्ग को सान स्वार सम्राट राजु परियार र मधु को मिठो दाेहाेरि सुन्न पाइयो मनै खुशी भयो ❤❤❤ जय गित जय सङ्गीत जय ईन्द्रेणी परिवार 🌈🌈🌈🌈🌈
@anitarai757413 күн бұрын
अबको दिनमा आदरणीय दाई राजु परियार ज्यु र मिठो आवाज कि धनी सिता श्रेष्ठ ज्यु को फेरी अर्को भाग आउनु परो पिलिज
@naranaryal512416 күн бұрын
सम्मान राजु सर लाई नीकै पुरानो गीत सुनियो पुतली बजार ❤ जय इन्द्रेणी ❤ 🙏🇳🇵🌹🔔🔔💯
@LokRana-j3v11 күн бұрын
स्वर सम्ररात राजु सर को तुक्का लाई जति बयान गरेनी कमि पर्छ तेसै माथी मधु बहिनी को पनि कम छैन ❤❤❤❤❤
@lokbahadurk.c324515 күн бұрын
राजु परियर र मधु रसाइलीको दोहोरी गित जहिले पनि Superhit हुन्छ।मलाइ पनि अति मन पर्छ।
@DilliramDilliram-w5w16 күн бұрын
सदैव जय होस ईन्द्रेणीको सलाम
@puspapoudel201414 күн бұрын
आहा हेर्न सुरु गरे फेरि पनि अर्को भाग है जति सुने पनि मन भरिदैन याे जाेडीकाे सम्मान छ हजुरहरु लाई 👏👏👏👏😍😍😍😍🇳🇵🇰🇼
@DamarBudhu16 күн бұрын
पुतली बजार सुपर किङ्ग र साथै मधु बैनी राजु दादा को फुल मायामा नभुल दुबै गाना राम्रो छ
सिला दिदी र राजुकाे हाे दाेहाेरि सुनेत अरूु शीत मिलदैन
@pritamregmi94014 күн бұрын
राजु परियार र मधु रसाइली को दोहोरी मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉❤❤❤❤
@kamallahaddori502616 күн бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई मन परेको जोड़ी लाई सलाम छ ❤❤
@RameshPariyar-g6e16 күн бұрын
आहा लोक स्वर सम्राट राजु परियार दाजु को पुरानो लोकप्रिय भाका यो बाटो का जानि होला र लोकप्रिय गायिका मधु रसाइली ज्यु को साथमा मिठो भाका फुल मायाँमा नभुल निकै उत्कृष्ट प्रस्तुती र आगामी भागमा गायिका स्वस्तिका साहि संग नि राजु दाइ को प्रस्तुति हेर्न पाउ भन्न चाहन्छु 🙏
@baltamang903815 күн бұрын
लोक सम्राट राजु परियार र मधु बहिनीको शब्द शब्दमा आफैले भोगेको मनको भाव र अर्थ बुझ्न सकिन्छ।। आत्म भित्रको भावलाई बाहिर भन्न नसक्नेले यो गीत सुन्दा साह्रै खुशी हुँदो हो या रुँदा हुन।। विशेष धन्यवाद कृष्ण कँडेल ज्यू लगायत सम्पूर्ण इन्द्रेणी टीमलाई।।
@vikramnepali813816 күн бұрын
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका मधु रसायलि को गित राम्रो छ सम्पूर्ण कलाकार टिम लगायत इन्देनि टिम सबै लाइ शुभकामना छ उत्तर प्रदेश गाजियाबाद बाट हेर्दैछु
@bishalthapa519016 күн бұрын
आहा क्या मिठो दोहोरी गाउनुभो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
@RajBhatrai-q6m16 күн бұрын
wow राम्रो जोडि जय इन्द्रेणी दामि❤❤❤❤❤
@jaganrashali33736 күн бұрын
Raju sir Ani Mero baini Madhu rasiali ko ramro ramro geet sunnu painxa ajai Pani ramro hos yehi nai xa Mero suvakamana ❤❤❤
@pragatikiranranarana52816 күн бұрын
जब स्वर सम्राट राजु परियार जहाँ गाउनु हुन्छ अनि नसुने सम्म मनैले मान्दैन
@indrasaha594715 күн бұрын
धेरै रमैलो दोहोरिको राजा भय त राम्रो नहुने कुरै छैन्💘💘💕💕🙏🙏🙏🕊️🕊️
@Arjunofficalchannel11 күн бұрын
जे होस् मधु राजु सर मसक्क मस्किदा अर्कै आनन्द आउँछ राजु जहां मधु त्याहा ❤
@MonikaMagar-n2c6 күн бұрын
दाई पनि ओउठी बाड्ने हैन के 😂😂नाम लेखेर दिएर 🙏🏻🙏🏻सम्मान छ सबै जन्लाई खास गरि नाच्ने बुवा ❤❤
@Kuniti-k4b5 күн бұрын
दुई जोडिको दोहोरी सारै मपछ तर जहिले मधुले भिक मागनु पन्रे योत लतिभो बै 😂😂😂😂
@prakashbc199215 күн бұрын
धेरै दिन पछी आज रमाइलो दोहोरी सुन्न पाईयो राजु परियार लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु!!❤
@ShivaBhandari-n3f15 күн бұрын
खोई शिला आले बहिनी पनि चाहियो ❤
@dineshgurung483015 күн бұрын
सबै कलाकारहरु बिदेसतिर गित गाउन गाको देख्छु तर राजु सरको चाही खोई किन हो
@KishanKishanban16 күн бұрын
दुई जना अग्रज हुनुहुन्छ राजुु परियार सर र प्यारी मधु रसाइली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ मधु रसाइली बहिनीको गित सुन्न पाउदा धेरै खुसी लागेको छ धेरै दिनमा धन्यवाद छ मधु बहिनी जय नेपाल जय भगवान् ❤❤😂🎉🎉🎉
@tankprasadpathak769611 күн бұрын
राजु परियार र मधु बीचको दमदार दोहोरी
@RajBhatrai-q6m16 күн бұрын
wow राम्रो जोडि जय इन्द्रेणी दामि
@rambudhathoki106316 күн бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@hariacharya603416 күн бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई नयाँ नयाँ दोहोरी उपलब्ध गराउदै जानू होला हामी हेर्दै र सुन्दै जाने छौ सबै जना को जय होस
@BajjirAgri15 күн бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@bishalmahar2516 күн бұрын
मेरो सारै मन पर्ने कलाकार दाइ र बहिनि ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ सम्मान ❤❤❤युवराज सर अब धेरै न सोच्नु होला? न हुनुथियो भैदियो भगवान ले गरेको काम हो हामिले सोचेर रोएर करायर केहि हुदैन अब छोरा,छोरि को मुख हेरि चित्त बुझाउनु होला आफु सम्मालिनु होला सबै भन्दा ठुलो भगवान हुनुहुन्छ उहाले जे गरे त्येहि सहन नु पर्छ आज हजुर लाइ भोलि हामि लाइ नि यस्तै हुन्छ be strong हुनुपर्छ !कृष्ण दाइ हजुर लाइ धेरै मया छ शिर झुकाइ नमन छ प्रत्तिमा भाउजु लाइ नि सम्मान छ❤❤❤❤
@AnmolHarsh-204715 күн бұрын
आज इन्देणी छ र पो हामि कालार छौ नयाँ
@KishanKishanban16 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर मधु बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@Hirakaji-se2eh9 күн бұрын
मधु दिदी को मुस्कानै काफी छ
@Santosh-g2z1c16 күн бұрын
Live dohori ko best jodi raju dai ani beautiful Didi madhu..❤❤❤🎉🎉🎉
@dineshgurung483016 күн бұрын
राजेन्द्र सर तपाईले पनि गाउनु पर्यो कता हराउनु भाको
@GopalAcharya-cu1kt16 күн бұрын
राजू परिवार नामै काफी छ धैरै धैरै धन्यवाद छ🌹🌹🌹 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@TilakRai-ut2fo7 күн бұрын
🤣🤣😃🤣🤣❤️❤️❤️❤️❤️💘
@RajSunar-zw5sm16 күн бұрын
👑👑 King 👑👑 of folks Song Nepali industry Raju Pariyar Darshan Namaste
@maninepal301915 күн бұрын
yo jodi samjhna layak xa lok sangit ma best ajko dohori
@NAVINTHAPA-g9d16 күн бұрын
Raju dai🎉❤
@Anju-Bishowkarma16 күн бұрын
धेरै राम्रो दोहोरी,राजु अंकल र मधु दिदिको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
@karnagurung76916 күн бұрын
लोक दोहोरी को राजा
@ganeshbudhathoki537515 күн бұрын
Raju bhaiko ra madhuko sunepaxi khana birsiyo kadel sirlai dhannebad
@omkawor16416 күн бұрын
लौ हेर्नू सुरु गरियो है ईन्द्ेणि - सबै लाई नमस्कार🙏🙏🙏🙏 ❤❤❤
@HastaLimbu-y5e16 күн бұрын
Raju ra Madhu bich ati ramro sabda chayen ko lagi ' THANKS,,!
@ChandraJugjali-k2u16 күн бұрын
ईन्द्रेणि❤❤❤❤❤
@Sabitak.c.lokedohorisinger657215 күн бұрын
Aba dohori manju bk sanga sunna paiyosh raju dai?
@BishalTirwa-q5x16 күн бұрын
aaha sarai ramailo layo raju dai ra madhu d d le gayeko geet sunirahana man lagchha
@mahendrathapa427316 күн бұрын
Duty bata aara Ko ko le herdai hunuhunxa sathi hoata hajir humta 😊😊
Very Nice Song Thanks for Indreni Tim and Raju and Madhu. Suvakamna
@yeshudasshahi317515 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤ very good indrani com brother and sister
@pragatikiranranarana52816 күн бұрын
पहिलो पटक राजु परियार र मधु रसाइली बैनीले दाजु बैनी भनेर बोलेको पहिलो पटक सुन्दै छु तपाईंहरूले नी...?
@RamSen-hb5kh16 күн бұрын
जय इन्द्रेणी❤❤❤
@kandelyech324316 күн бұрын
Good evening economy Jaya indreni
@ChetraGurung-b8p16 күн бұрын
धेरै राम्रो छ
@rajiblalchan906616 күн бұрын
जय लोक संगीत 🙏🇳🇵🙏
@KeshabBisunke16 күн бұрын
Raju pariyar lok git king hunuhuxa
@kalpanamishra50615 күн бұрын
❤❤❤❤❤🎉🎉🎉🎉
@LalithPatha-b6b13 күн бұрын
राजा। रानि❤❤❤सचिकै❤❤होनु
@reshbahadurkunwar16 күн бұрын
Amazing indreni program
@BijayChandraAdhikari16 күн бұрын
Raju dada madu baine ko ramro x geet la
@krishpariyar857816 күн бұрын
wow wow raju dai 🎉🎉❤babal dhohori
@06Himaloli16 күн бұрын
राम्री गायिकाहरु चौपट भएर बसेका धेरै छन् ईतिहासमा । विचार पुर्याउनु मधु?
@khembahadurgandrama306916 күн бұрын
Sangita baduwal ko pni dohori herna man xa indrenima
@jayaramtamata213516 күн бұрын
Congratulations lok super star raji n madhu baini
@birahibhim127816 күн бұрын
आहा👌👌
@humbhadurp.chhettry871816 күн бұрын
नमस्कार सबई लाई
@mayalou426014 күн бұрын
Bichara Matu didi kosto ramro garnu hunchha 🎉🎉
@gopalrbc611714 күн бұрын
अति सुन्दर ❤❤
@Hirakaji-se2eh8 күн бұрын
राजु दाइ मधु देखि किन टाढा टाढा भाग्छ? मधु दिदिको मायालाइ कहिले स्विकार्नु हुन्छ? बास्ताबिक मा नभएनी गीत मा भएनी स्विकार्नु न हो जहिले टाढा भागेर हुन्न म हेर्दिन फेरि
@Sarita-thakuri16 күн бұрын
माेहन खड्का र रिता थापाकाे दाेहाेरि चाहियाे सर
@BrahMaSiriMeetra12316 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤ Beautiful singing. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@DncSharma16 күн бұрын
dheri ramro xa
@rajbdrrai589515 күн бұрын
Ramro xa🎉
@gokulthapa408916 күн бұрын
Dami xa
@HariKerung16 күн бұрын
Aaudi ramro
@bishalmahar2516 күн бұрын
कृष्ण दाइ मैले के माया न गरेर रिस डाहा गरेको हुर हामिले इन्द्रेणी र कृष्ण दाइ लाइ यति सम्झदा नि टेर्नु हुन्न र किन ?कृष्ण दाइ म अब आफ्नो किट्नि बेचेर इन्द्रेणी लाइ सहयोग गर्छु अनि त कृष्ण दाइले माया कसो न गर्लान र 😢😢😢😢