No video

धेरै पछि राजु परियार इन्द्रेणीमा, अस्मिता डल्लाकोटीले राजुलाई समेत दिइन झड्का । ०३.११.०७८ ।। HD

  Рет қаралды 2,152,549

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 668
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 2 жыл бұрын
अस्मिता sis र राजु दाई को फ्यान जती यता आउनुस 💞💞💞💞😔from pokhara
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 2 жыл бұрын
😘😍
@laxmangiri8519
@laxmangiri8519 2 жыл бұрын
राजु दाइ ईन्द्रेणी आयसी सारै रमाइलो हुन्छ अस्मिता बैनिको गित सगै हासो सारै राम्रो💓💓❤️💘💘💔💕💕👌👌👌👌
@surajneupane4873
@surajneupane4873 2 жыл бұрын
आहा मिना छत्र चिज युबराज अनि सर्मिलाको हेरेरै न अघाउनी नाचो अनि राजु परियार को र अस्मिको सुमधुर आवाज ले सारै आनन्द आयो आखै झिम्क्याउन मन भएन कति रमाइलो हो
@udayathapa7850
@udayathapa7850 2 жыл бұрын
Raju vhai ko gauni tarika kati masum ra namrata 6. Recpected song. Bdai 6.
@punamduwadi5576
@punamduwadi5576 2 жыл бұрын
Wow super nice dohori Lok sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayika ashmita sis ko 🥰🥰. Derai paxi aaj indreni ma Raju daiko aagaman vax . Dohori ta sabaiko ramro hunx tra Raju dai aauda xuttai ramailo hunx 😍😍 . Agraj dekhi anuj sammako vetghat hune mandir indreni nai jaha dukhi dekhi sukhi sabaiko Milan hunx 😍😍 Congratulations to all team members 🎉🎉🎉 indreni lagayet sampurna ko ajhai pragati hudai jawos 😍🥰🥰 . Sabako kala gala ko uchcha samman x 🥰🥰. Raju dai lai alli xito xito bolaunu hai indreni ma Krishna dai🥰🥰🥰.
@bharatkumarbabu1194
@bharatkumarbabu1194 2 жыл бұрын
आस्मिता जि को मुस्कान सगै गीत गाउने त्यो शैली सार्ही उत्कृष्ट छ। र राजु दा को त कुरै नगरौं दा त दोहरी कै राजा । बधाई छ । हजुर लाई इन्द्रेणी गाएको हेर्न मिल्यो 👍️👍️👍️👍️
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
सब्दचयनमा कूनैकमजोरी देख्दीन सिनियर गायकसँग टक्करको सवालजवाफ अस्मिता डल्लाकोटी आऊँदो भविष्य ऊज्वल छ💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@sushilkoirala9689
@sushilkoirala9689 2 жыл бұрын
ma ta herna lageko raju dai ko big fan haru ata hajai hum
@jibankpkalikot7194
@jibankpkalikot7194 2 жыл бұрын
आहा आज खुसी लाग्यो धेरै दिन पछि राजू दादा इंद्रेणी मा आउदा 👏🙏🙏🙏🙏🙏👏🙏 🙏🙏👏
@debendrabasnet3095
@debendrabasnet3095 2 жыл бұрын
सारै रमाइलो हुने भयो आज जय ईन्द्रेणी 🌿🌺🌻♥️🇳🇵
@bhojbibasmagar3356
@bhojbibasmagar3356 2 жыл бұрын
राजु परियारलाई स्वरका राजा,लोकस्वरसम्राट भन्ने कुरालाई भुल्नुहुँदैन।राज्यको तर्फबाट नै लोकस्वसम्राटको उपाधी दिनुपर्छ।
@prashantadhikari1173
@prashantadhikari1173 2 жыл бұрын
Yes
@tejendrathapa319
@tejendrathapa319 2 жыл бұрын
राजुदमाई दाइ लाई ग्वार ग्वार खेलाइन अस्मिता ले मजा आयो।
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
आज धेरै समय पछि राजु ठुलो बाबा को दोहोरी सुन्न पाइयो ।उहाँ सङ्ग फेरि गीत गाउन मन थियो खै कहिले होला ।दोहोरी त्यस्तै रमाइलो नाच त झन के कुरा गर्नु हास्दै हास्दै हेर्दैछु 🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
हो र भनेको
@birgorkhali7624
@birgorkhali7624 2 жыл бұрын
होर भन्या नक्कली
@bhulshrestha1408
@bhulshrestha1408 2 жыл бұрын
छिटोभन्दा छिटो राजु दाइ सङ दमादार गाएको हेर्ने रहर छ।सुभकामना
@chetnarayangyawali9567
@chetnarayangyawali9567 2 жыл бұрын
१- नं . पढाइमा २-नं. दोहोरी मा ध्यानदिनु है मिठीनानु ।
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
@@chetnarayangyawali9567 ❤️❤️
@chandraramtel5016
@chandraramtel5016 2 жыл бұрын
जस्तो राम्रो अस्मिता बैनी उस्तै राम्रो गित तर राजु दाइको गित दमदार छ है
@prabinbhandari3340
@prabinbhandari3340 2 жыл бұрын
धेरै कडा हाम्राे धादिङ काे पानी । जयअस्मिता नानि ।जय ईन्द्रेणी । जय चन्द्र सुर्य ।।।
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 2 жыл бұрын
आहा कति रमाइलो ।❤️❤️❤️❤️👃👃👃👃🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय इन्देणी जय संगीत ।।
@radhikaaryal1135
@radhikaaryal1135 2 жыл бұрын
जये कृषण जये राधा
@tulshakunwar9500
@tulshakunwar9500 2 жыл бұрын
@@radhikaaryal1135 oiuvl MM.
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 2 жыл бұрын
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ लाई
@krishnanepal3005
@krishnanepal3005 2 жыл бұрын
अस्मिताले राजुलाई आज भने पेल्नसम्म पेलिन्। धन्यवाद छ अस्मितालाई ।
@dineshkumarrawal4381
@dineshkumarrawal4381 2 жыл бұрын
आहा राजु दादा अस्मिता बहिनी को खतरा दोहोरी
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 2 жыл бұрын
अस्मिता त मेरो प्यारो मान्छे अनि राजु दाइको एक्दम फ्यान।।।एक्दम दामी लाग्यो क्या टुक्का टुक्का मा झन्कार।।आज अस्मिता डल्ली ले दर्हो पेलिन हाम्रो दाइलाइ
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
मनपरेका गायक राजुपरियार र गायिका अस्मिताडल्लाकाेटिकाे मिठाेदाेहरि प्रस्तुति गरेकाेमा धन्नेबाद
@yambahaduroli5139
@yambahaduroli5139 2 жыл бұрын
नमस्कार सबै टिमलाई धेरै राम्रो अस्मिता र राजु सर काे दाेहाेरि धेरै राम्रो छ
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
सुलुट छ अग्रज गायक राजु सर लाई रमाइलो भयो ।नाच त झन मिठो जय इन्द्रेणी परिवारलाई ।🙏🙏🌷👌💘
@sargampaudel3982
@sargampaudel3982 2 жыл бұрын
Nice
@danbahadurthapa1146
@danbahadurthapa1146 2 жыл бұрын
सलाम छ अस्मिता बहिनी तपाइलाई चोटिलो शब्द मिठो स्वर सुन्न पाइयो।
@bindushrestha4630
@bindushrestha4630 2 жыл бұрын
अस्मिता को हाॅसो मै सबैजना फिदा हुन्छन आज राजु संग को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ
@its_sabbu
@its_sabbu 2 жыл бұрын
अस्मिता दि को फ्यान जति यता है🤚🤚❣️💖💖
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
आहा लोक सम्राट राजु परियार दाइ को दोहोरी आएछ खुसी लाग्यो अस्मिता बहिनी को शब्द पनि राम्रो छ हुर्‍र्‍र सुन्न लागे म अब
@akashkarki4838
@akashkarki4838 2 жыл бұрын
न कहिलै ठुलो पल्टेर भाउ खोज्नु पर्यो ,न कहिलै स्वर खस्केर सुस्ताउनु पर्यो न कहिल्यै जोश र जाँगरमा कमी आयो,न किहल्यै सस्तो लोकप्रियताका लागी विभिन्न हत्कन्डा अपनाउनु पर्यो,न किहल्यै सम्मान र अवार्डका लागी मरिमेट्नु पर्यो ।न कुनै ठुला रियालिटी शो ले आईडल र स्टार बनाईदिनु पर्यो ।न कुनै संघ संस्थाका भाईटल पोस्टका लागी अनेक राजनिती कुटनिती गर्नु पर्यो ।विशुद्द आफ्नै कला ,गला र असल व्यवहारले ईतिहास रचिरहेको यो युगको अद्भुत गायक र दुर्लव व्यक्तत्व मेरो मनको उच्च स्थानमा बसेको आदरणीय दाई राजु परियार संमान छ
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@dipeshgurung1660
@dipeshgurung1660 2 жыл бұрын
अस्मिता जि मान्छे पनि त्यतिकै राम्रो, त्यसै माथी त्यो नशालु हाँसो, बोल्ने शैली, गित गाउने शैली धेरै राम्रो छ, राजु सरको बारेमा त जति बयान गरे पनि कमै हुन्छ, धेरै राम्रो लाग्यो दोहोरी सफलताको धेरै धेरै शुभकामना
@sarojmagar1501
@sarojmagar1501 2 жыл бұрын
आज चाही धेरै मन पर्ने गायक गायीका को दोहरी हेर्नु पाईयो धेरै धेरै धन्यवाद ईन्द्रेणी टीम लाई .......हाल म कुबेत बाट हेर्दै छु है
@trilokdura5231
@trilokdura5231 2 жыл бұрын
अस्मिताको गित संगै टुक्का राम्रो 👌👌लोक साम्राट राजु प्रती नमन 🙏 तर कता कता अस्मिताले राजु जस्तो अग्रज कलाकारलाई गित मै पनि सम्मान देखाउनु पर्ने त्यो देखिएन।
@karanbdr7910
@karanbdr7910 2 жыл бұрын
गित को भुमिका अनुसार को रिप्ल्री दियकी छिन।गित को लाइन बुडो र तरुनी को छ।तेहि अनुसार गाउनु त पर्यो नि।कि कसो हो।
@durgagurung6507
@durgagurung6507 2 жыл бұрын
बेस्मारी गज्जबै ले सुन्यो हाँस्यो खुसी लाग्यो गित सुनेर क्या दुई चार बर्ष बिहे नगर होई मया अस्मिता यस्तो दर्शक स्रोताको मया पाउन गाह्रो बिहे पछि !
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
अस्मिता जि को हाँसो र लजालुपन अनि गित गाउने शैली क्या राम्रो लाग्छ ।।राजु परियार दाइको त कुरै नगरौं !दोहोरी गितको बादसाह नै हुनुहुन्छ ।।धन्यवाद छ इन्द्रेणी लगायत सम्पुर्ण मा ।।।
@arjunkhatriofficial929
@arjunkhatriofficial929 Жыл бұрын
म नि ठुलो फ्यान राजु दाइ को
@onom9540
@onom9540 2 жыл бұрын
आहा अस्मिता डल्लाकोटिको स्वर कति मिठो
@dadaghareshaila7018
@dadaghareshaila7018 2 жыл бұрын
होइन यो दोहोरी गितको राज रजुलाई पनि पछार्न सक्नी अस्मिता को गाउन सक्ने कला र हाशो हेर्दा सार्है आनन्द लाग्यो
@chetbahadurtamang8541
@chetbahadurtamang8541 2 жыл бұрын
राजु दाईको स्वर अस्मिता बहिनी को हाँसोले सबै लठ्ठ
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
अस्मिता र राजु बीचको दमदार दाेहाेरी
@nepnoob737
@nepnoob737 2 жыл бұрын
इन्द्रेणी को दोहोरी कार्यक्रम हेर्नै जति कोको हुनुहुन्छ!❤
@ramagautam7149
@ramagautam7149 2 жыл бұрын
आहा अस्मिता दिदी र राजु दादाले कति रमाइलो दोहोरि गाउनु भाको हो धेरै धन्यवाद कूष्ण कडेल दाइलाई🙏🙏🙏👌❤️❤️❤️❤️❤️
@manjuthapa-ol7ls
@manjuthapa-ol7ls Жыл бұрын
हेरिरहु लाग्ने सुनिरहु लाग्ने नाचीरहु लाग्ने हेरेर कहिलै धित नमर्ने यो रमाइलो दोहोरी अनि उति नै मिठास लाग्ने अस्मिता दिदिको शब्द धेरै सुभकामना दिदि
@rajustha4300
@rajustha4300 2 жыл бұрын
राजु र अस्मिता जि को दोहोरी रमाइलो छ ।
@rabindrapariyar9262
@rabindrapariyar9262 2 жыл бұрын
राजु परियार का 😍फ्यान जति यता हजिर हौ🙏
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
ओके
@khembahadurbk4459
@khembahadurbk4459 Жыл бұрын
t0
@narayanibhattarai3553
@narayanibhattarai3553 2 жыл бұрын
अस्मिता बहिनिको स्वर अनि शब्द सारै मनपर्छ ।राजु दाइलाई पनि सजिलै पछारिन। उन्नति प्रगतिको सुभकामना ।
@dineshrajnepali3243
@dineshrajnepali3243 2 жыл бұрын
अति नै मन पर्ने राजु दा सङ्ग को जोडी
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आहा प्यारी बहिनी मुसि र राजु सर को दरो टकर इन्द्रेनी कार्यक्रम मा जति हेर्यो उति हेरौ लाग्ने
@SureshKumar-ic1rp
@SureshKumar-ic1rp 2 жыл бұрын
Waw dada
@manojmagarmanojmagar837
@manojmagarmanojmagar837 2 жыл бұрын
आहा आज त लोक सम्राट राजु परियार दाइ को आगमन भएछ खुसी लाग्यो अस्मिता दिदी को राम्रो छ आवाज
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
सही कुरा
@dazzletwo4647
@dazzletwo4647 2 жыл бұрын
कडा छ है दोहोरी
@ashakopoudel3423
@ashakopoudel3423 2 жыл бұрын
दोहोरी उत्तिकै उत्कृष्ट छ अस्मिताबैनि र राजु दाइको हेरेर साथ दिनुहोला ।।।
@gokulsharma5833
@gokulsharma5833 2 жыл бұрын
Wow ati ramro sabai Tim lai thakns
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
हांसी हांसी अस्मिता ले गाएको दोहोरीमा चिज भाई पनि हांसी हांसी नाचेको देख्दा सारै नै खुशी लाग्यो ।
@kandelyech3243
@kandelyech3243 2 жыл бұрын
Good evening everybody, La dherai din paxi aja Raju vai lai indreni ma dekhiyo Jaya indreni
@manojpariyar5699
@manojpariyar5699 2 жыл бұрын
Lok dohari king aadarniy daju raju pariyar daju lai dekhda yak dam ramailo vo
@nirajanchhetri4191
@nirajanchhetri4191 2 жыл бұрын
धेरै राम्रो मन पर्ने कलाकार राजु परिवार
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 2 жыл бұрын
Darsan namaste Raju sir jay Indreni
@babagurung8557
@babagurung8557 2 жыл бұрын
Raju ra Asmita ko ramailo dohori tehi mathi chij ra mina ko dance kasto ramailo
@milanmilan6055
@milanmilan6055 2 жыл бұрын
नेपाल कै नमुना स्वारका धनी l like
@pun_mgr2080
@pun_mgr2080 2 жыл бұрын
अस्मिता सानूको कडा शब्दले मन चस्क बनायो अनि आदरनिय राजु शरको तारिफ गर्ने कुनै शब्द भेटेन् !! सम्पुर्ण ईन्द्रेणी परिवारलाई मिठो सम्झना यो खाडीको राजा तर्फ बाट
@rupeshkhadka8150
@rupeshkhadka8150 2 жыл бұрын
धेरै रामो
@krishnabachharbachhar5405
@krishnabachharbachhar5405 2 жыл бұрын
कृष्ण कंडेल सर लाई सर्ब प्रथम नमस्ते साथै सम्पुर्ण टिम तथा आयोजक र उपस्थिति भएका पाहुना हरुलाई नमन गर्न गर्न चाहन्छौ 🙏! वास्तविक भनुपर्दा कृष्ण कंडेल ज्यु जस्तो व्यक्ति कमै भेटिनछ छ, उहाले गरेका कार्य गतिबिधि र विशेषगरी लोक दोहरिका एउटा् उर्जा शिल तथा हरेक क्षेत्र सम्म र आउने पुस्ता र चलिरहेको पुस्तालाई निमन तरिकाले संरक्षण वा दुरसँचार जोश जागर ल्याउने अधिबक्ता तथा गरिब पीडित का झुपडी सम्म जे जति बाहिरी सहयो र पठाइएका देश तथा बिदेश बाट उहाहरुकै प्रस्तुति बमोजिम हस्तान्तरण गर्ने असल व्यक्तित्व, असली समाज निर्मता,तथा साथै सबैको नजरमा एक होनहार व्यक्तिमा पर्नु हुन्छ!!जय देश जय इन्द्रेणी 🙏🙏
@yampariyar2970
@yampariyar2970 2 жыл бұрын
Wow ati mitho aabaj raju pariya dada
@vanjababupokhareli
@vanjababupokhareli 2 жыл бұрын
दुबै जनाको दोहोरी राम्रो लाग्यो अनि अस्मिता बहिनिको स्वर र हांसो साहै मन पर्यो👌🇳🇵
@neupanemaya821
@neupanemaya821 2 жыл бұрын
Aha indreni team asmita manmaya Krishna bajagai sabailai samjhana asmita ra rajuko dohori
@shivrajpoudel1907
@shivrajpoudel1907 2 жыл бұрын
राजु र अस्मिता का फ्यान जति हाजिर गराै है त ।।
@budhathokidhanbahadur7348
@budhathokidhanbahadur7348 2 жыл бұрын
आछा लाग्यो दोहोरी राजु दाइ अनि डल्लाकोटी नानुको😍😍😍
@sandeshnepali6827
@sandeshnepali6827 2 жыл бұрын
सुरु बाट नै पेल्दै लगिन बाइ अस्मिता ले राजु दाइ लाइ त धेरै प्रगति गर्दै जानु नानु सफलता को सुभकामना
@khatrikhimbahadur9439
@khatrikhimbahadur9439 2 жыл бұрын
लोक स्वर साम्राट (लोक दोहोरी किङ) राजु दाको ठूलो फ्यान हो म
@munakapri4586
@munakapri4586 2 жыл бұрын
जय ईन्द्रेणी
@shovathapa4240
@shovathapa4240 2 жыл бұрын
प्यारी बहिनी अस्मिता लाई लाखै लाख शुभकामना ।प्रगतिको कामना बहिनी।राजु सर को त कुरै नगरौ ।
@kishanban4037
@kishanban4037 2 жыл бұрын
राजु परियार सर र अस्मिता डल्लाकाेटी बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ चिज गुरुङ भाई छत्र शाही भाई र मिना बुढाथोकी बहिनीको नाच राम्रो छ धन्यवाद छ सिता राम भाई काे गित राम्रो छ धन्यवाद छ
@shrloyt3637
@shrloyt3637 2 жыл бұрын
अस्मिता धेरै talented गाइका हो है😯❣️❣️❣️❣️
@heerakumari6545
@heerakumari6545 2 жыл бұрын
राजु दाई सँग दमदार प्रस्तुती अस्मीता डल्ला कोटी निकै राम्रो शब्द भविष्य सफलताको कामना अगरज राजुमा नमस्कार
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@tikaramshrestha8070
@tikaramshrestha8070 2 жыл бұрын
As
@kishnapoudel1737
@kishnapoudel1737 2 жыл бұрын
Aaha mitho dohore aaya chha aaj
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
इन्द्रेणी मा A र R को दोहोरी भिडन्त, जब सम्म नेपाल देश र नेपाली दर्सक रहनेछ सबैको लोकप्रिय इन्द्रेणी हुनेछ जिबन्त, जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@keshabsaud5012
@keshabsaud5012 2 жыл бұрын
लु आज त जे सुकै होस डाउन लोड गरेर पनि होरिन्छ अस्मिता डल्ली र राजु दा को दोहोरी
@ommagar5807
@ommagar5807 2 жыл бұрын
कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ राजू दादा आउनू भयछ धेरै पछी खुसी लाग्यो धन्यवाद दिन चाहन्छु
@omprakashbhujul6264
@omprakashbhujul6264 2 жыл бұрын
आजको लोक भाका यति मिठो स्वोर इन्द्रेणी टेमहरुमा धेरै धेरै शुभकामना ,,
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
अहिलेसम्मकै खत्रा छ दोहोरी यो पो हो सुन्न मजाको हेर्न पनि रमाइलो कार्यक्रम संचालक कृष्ण कंडेल सम्पुर्ण कलाकार टिमलाई शुभकामना अझै अगाडी बढदै जानू होला जय ईण्द्रेणी जय गीत जय सङ्गीत 🙏🙏🙏🙏🙏🏞️🏞️🏞️🏞️🇳🇵🇳🇵🇳🇵🇳🇵
@jamangurung9894
@jamangurung9894 2 жыл бұрын
इन्द्रेणी हेर्न मन पर्छ तर दोहोरी गित गाउनको लागि पनि उमेर मिल्नै पर्ने होर
@gokarnabista5256
@gokarnabista5256 2 жыл бұрын
बासु सिम्खडा र शर्मिला बिच काठ भाका मा दोहोरि हेर्न कहिले जुडला।
@santoshbc3484
@santoshbc3484 2 жыл бұрын
अनुशासातित गाईका अस्मिता र दाेहाेरिका राजा राजु दाईकाे दाेहाेरि सारै रमाईलाे
@krishnapaudel8840
@krishnapaudel8840 2 жыл бұрын
आज अस्मिता "मुसि" ले राजु सर लाई पनि अप्ठ्यारो पारिन त ❤️❤️❤️👌👌
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
5 नम्बर को कमेन्ट गर्न भाइ लाई इन्देणी लास्तै मन पर्छ हैइ राम्रो दोहोरी को लाई बधाई छ
@indrakamal6903
@indrakamal6903 2 жыл бұрын
दामी छ यो दोहोरी !!अश्मिता बहिनी र राजु दाइको शब्द चयन क्या खत्रा!!!
@narayanofficial8562
@narayanofficial8562 2 жыл бұрын
first cmt
@shaktikumargodar389
@shaktikumargodar389 2 жыл бұрын
अस्मिताको आज सम्मकै रमाइलो दोहोरी राजु दाइ त सदैव राम्रो ❤️🙏
@akashkarki4838
@akashkarki4838 2 жыл бұрын
असाध्यै रमाइलो निकै उत्कृष्ट छ दोहोरी संमान छ राजु दाइ
@bhimthapamagar6274
@bhimthapamagar6274 2 жыл бұрын
Aaha kati ramailo live dohori
@apekshamagar9683
@apekshamagar9683 2 жыл бұрын
म त दुबै को फेन‌ दुबै को राम्रो शब्द तर राजु दाईले जो संग गाउदा नि जित्न दिनु हुन्छ ♥️♥️♥️❤️❤️❤️
@rajucentury8953
@rajucentury8953 2 жыл бұрын
लोक स्वर सम्राट राजु परियार दाजु र अहिले नेपालको अहिलेको लोक दोहोरी कि रानी अस्मिता जि हुन l
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 жыл бұрын
भन्य आजको बबाल कार्यक्रम इन्द्रेणी हेरेर मजा लिन शुरू गरियो❤️ जय मानव तिर्थस्थल इन्द्रेणी 💐🌼❤️⭐🌺🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🪔
@harikummar5469
@harikummar5469 2 жыл бұрын
Salamax indreni timelai ani Krishna sirlai pani
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
अति रमाइलो जय इन्द्रेणी
@thappasuraj1514
@thappasuraj1514 2 жыл бұрын
जयकृष्ण सर जय इन्देृणी 🙏🙏दाेहाेरिकाे राजा दादा लाई 🙏🙏🙏
@prakashbk1090
@prakashbk1090 2 жыл бұрын
सारै रमैलो गित इन्द्रेणी टिम साथै अग्रज होरु सबै लाइ सम्मान छ 🙏
@rabindrapariyar9262
@rabindrapariyar9262 2 жыл бұрын
कार्यक्रम ईन्द्रयणी को को लाई मन पर्छ यता हजिर हौ 👇️
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
आहा क्या रमाईलाे हाे । ईन्द्रेणी कार्यक्रम सधैंभरी सफल हाेस ।
@manojpariyar5699
@manojpariyar5699 2 жыл бұрын
Dammi xa
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 3,8 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 44 МЛН
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1000 М.
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 3,8 МЛН