धेरै सोच्नुहुन्छ भने यो भिडियो हेर्नुहोस | How to Stop Overthinking | Powerful Motivational Video

  Рет қаралды 1,560,748

Social Driver

Social Driver

2 жыл бұрын

धेरै सोच्नुहुन्छ भने यो भिडियो हेर्नुहोस | | How to Stop Overthinking | | Powerful Nepali Motivational Video
In this video we are talking about overthinking. How to stop overthinking.........Overthinking is one of the great problem of the world. So, we are talking about Anxiety and Overthinking I hope you like it. Carry on.
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
𝗠𝘆 𝗣𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗩𝗶𝗱𝗲𝗼𝘀: 𝗟𝗶𝗻𝗸🎥
➨ यी ३ चीज जीवनभर याद गर्नुहोस, जस्ले सफल र सुखी बनाउँदछ | | Best Motivational Video
⫸ • यी ३ चीज जीवनभर याद गर...
➨ Success Motivation: अभाव भयो भनेर रुन बन्द गर्नुहोस | | सिक्नुहोस ईतिहास रच्नुहोस
⫸ • Success Motivation: अभ...
➨ बिवाह गर्नुपुर्व यो भिडियो हेर्नुहोस | | How To Find Good Partner ? | | Motivational Nepali Video
⫸ • बिवाह गर्नुपुर्व यो भि...
➨ यी ३ व्यक्ति जस्ले तपाईलाई हिम्मत हार्न दिने छैनन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ३ व्यक्ति जस्ले तपा...
➨ यी ५ जनावर जस्ले तपाईलाई केहि गर्ने हिम्मत दिनेछन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ५ जनावर जस्ले तपाईल...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"𝗠𝗜𝗡𝗗 𝗜𝗦 𝗧𝗛𝗘 𝗣𝗔𝗥𝗧 𝗢𝗙 𝗟𝗜𝗙𝗘 𝗔𝗡𝗗 𝗞𝗡𝗢𝗪𝗟𝗘𝗗𝗚𝗘 𝗜𝗦 𝗧𝗛𝗘 𝗟𝗜𝗙𝗘 𝗢𝗙 𝗠𝗜𝗡𝗗"
⫸Once time pursuit this and change your recent lifestyle.
⫸OUR CHANNEL IS ABOUT NEW HOPE AND EDUCATION.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
𝗜𝗙 𝗬𝗢𝗨 𝗪𝗔𝗡𝗧 𝗧𝗢 𝗖𝗢𝗡𝗧𝗔𝗖𝗧 𝗠𝗘
𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎:
⁕𝗚𝗺𝗮𝗶𝗹: sachdevchhetri7@gmail.com ............................................................
⁕𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: Sachdev Chhetri ( / kamal.adhikarichhetri )
⁕𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺: Sachdev Chhetri ( / chhetrisachdev )
⁕𝗧𝘄𝗶𝘁𝘁𝗲𝗿: sachdevchhetri1
⁕𝗧𝗶𝗸 𝗧𝗼𝗸: Sachdev Chhetri (vm.tiktok.com/ZGJBjtxdK/)
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨•

Пікірлер: 815
@SocialDriver
@SocialDriver 2 жыл бұрын
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app
@ashishacharya129
@ashishacharya129 2 жыл бұрын
Sir ma hajur ko ekdam thulo fan vako xu . Tapaika bichar harule jindagi lai nai paribartan garna ekdamai mahatwa purna bhumika kheleko xa mero jiwan ma . Hajur prati ma ekdamai avari xu sir 👏
@susmachalaune5304
@susmachalaune5304 2 жыл бұрын
12345
@aakritimishra7418
@aakritimishra7418 2 жыл бұрын
Hjr ko sabai videos herxu but teslai implement grna garna khojxu but continuity grnai sakdina. Please lagi eauta video banaunu na
@bishnupandey4336
@bishnupandey4336 2 жыл бұрын
ÀAaaha
@rojinaoli5877
@rojinaoli5877 2 жыл бұрын
Yek dam ramro
@devanddilu
@devanddilu Жыл бұрын
जसले यो भिडियो हेर्दै छन उसको आमा बुवाको आयु लामो होस्♥️🙏
@kshitinarai
@kshitinarai 8 ай бұрын
hjurko pani❤
@chitrabahaduradhikarirames5508
@chitrabahaduradhikarirames5508 2 жыл бұрын
जिन्दगि मा यस्तो दिन पनि आउला भनेर कहिले सोचेको थियिन motivation video खोजिखोजि हेर्न पर्ने दिन्। जिन्दगिमा अरुलाइ सुझाब दिन सम्झाउन सजिलो तर आफ्नो अटेरि मनलाइ सम्हाल्न धेरै गारो हुने रैछ
@gitbahadurkatuwal8890
@gitbahadurkatuwal8890 2 жыл бұрын
agree with u
@sawanatamang9765
@sawanatamang9765 2 жыл бұрын
🥲🥲
@ramalatimsina9469
@ramalatimsina9469 2 жыл бұрын
Ho raix😥😥
@bhabinbhandari3170
@bhabinbhandari3170 2 жыл бұрын
Sai ho bro
@tulbaral2285
@tulbaral2285 2 жыл бұрын
Agree with you bro
@nabinpuri5981
@nabinpuri5981 Жыл бұрын
म पनि एन्जेटिक र डिप्रेसनको सिकार भएको आज ४ बर्ष भयो ! भगबान संग प्रथाना गरछु_ दुश्मन लाई पनि यो रोग नलायोस हजारौं पकट मरि मरि बाच्नु परछ😭😭😭😭😭
@supriyalama8487
@supriyalama8487 Жыл бұрын
Aw🥺🥺take care brother
@leo3042
@leo3042 Жыл бұрын
Mero pni nidra harayo k vako hola 😢
@minagiri649
@minagiri649 Жыл бұрын
Same sathi 5barsha vayo yo Rog dekhi gujrayko pal pal marayra bachnu ko pida😭😭😭😭😭😭
@dadiramsunar6038
@dadiramsunar6038 Жыл бұрын
Me sem ma jhan 8 barsa pachi balla thaha vo rogako barema 😰
@sajan1234gurung
@sajan1234gurung 11 ай бұрын
मलाई पनि निन्द्रा लाग्दै लाग्देन हैरान छु के उपाय होला😢
@prakritigautam7343
@prakritigautam7343 2 жыл бұрын
सफलता कहिलै मिल्दैन अनि पिर पर्छ 😥😥😥 जीवन मा चाहेको एउटा छ अर्को अर्को भोग्नु पर्छ जहिले 😥
@nepalsansar2831
@nepalsansar2831 2 жыл бұрын
I hv a sme problme😥😥😥😥
@magarnimgr344
@magarnimgr344 2 жыл бұрын
Sem
@SouravThapa
@SouravThapa Жыл бұрын
Same here
@sanupakhrin5181
@sanupakhrin5181 Жыл бұрын
मेरो पनि यस्तै समस्या छ सिस सोचे जस्तो कहिलै हुदैन😭😭💔
@laxmidhakal327
@laxmidhakal327 Жыл бұрын
I have a same problems 🙏🙏
@tejadhikari2197
@tejadhikari2197 2 жыл бұрын
भन्नु र गर्नुमा त अलि फरक हुन्छ तर यो भिडियो हेरेर धेरैको सोच बदलिन्छ होला? राम्रो छ!!
@shushilarawat1666
@shushilarawat1666 2 жыл бұрын
धेरै जसो मानिसहरूको दैनिक जीवनमा मेल खाने सान्दर्भिक भनाइको लागि धन्यबाद ज्ञापन गर्दछु आम जन-जिबनबाट😍
@bheemgharti2156
@bheemgharti2156 Жыл бұрын
धेरै धेरै धन्नेबाद म पनि तेस्तै ओभर थिङ्किङ को समस्या म छु यो हजुरको कुराले केही उर्जा पायको छु हाल मलेशिया बाट
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 2 жыл бұрын
म जस्तो डिप्रेसन बाट गुज्रेको मान्छेको लागि सारै उपयोगी रहेछ भिडियो ।
@thulungsayan1322
@thulungsayan1322 2 жыл бұрын
Hami kura garna sakincha
@dineshkumarrai6749
@dineshkumarrai6749 2 жыл бұрын
@@thulungsayan1322 hi
@dineshkumarrai6749
@dineshkumarrai6749 2 жыл бұрын
Hi
@minagiri649
@minagiri649 2 жыл бұрын
Same problem sathii
@dhirajdhungana8116
@dhirajdhungana8116 2 жыл бұрын
@@minagiri649 म पनि त्यस्तै छु
@tulshisapkota446
@tulshisapkota446 2 жыл бұрын
सहि कुरा गर्नु भयो।ध्यान गरि नकारात्मक सोचाइ हटाएर खुसी रहने प्रयोग कर्ता म पनि हु।हर खुसी आफै भित्र भेटाइने छ।हर बेक्ती ले प्रयोग गर्नु पर्ने कुरा हो।ध्यान र योग
@bishnudangal7959
@bishnudangal7959 2 жыл бұрын
ध्यान कसरी गर्ने
@shankarbahaduroffical425
@shankarbahaduroffical425 2 жыл бұрын
धन्यवाद हजुर मैले खोजेको भिडियो बल आयो यकदमै आभारि छु ✋✋🙏🙏🙏🙏🙏❣️👍️🇳🇵🇳🇵🇳🇵
@shankarbahaduroffical425
@shankarbahaduroffical425 2 жыл бұрын
🙏🙏🙏🙏❣️
@prateekshakatwal288
@prateekshakatwal288 Жыл бұрын
मेरो मन मस्तिष्क सबै परिवर्तन भयो भिडियो हेरेर 🤩🤩
@maheswarlimbu8761
@maheswarlimbu8761 2 жыл бұрын
हजुरहरु भित्री हिर्दये देखिनै नमन गरदछु सर्🙏म नि धेरै फाइदा बनयेको छ यो मोतिभेसन पालन गर्नु थालेसी नया जीवन पायेको छु सर तेसैले हजुर लाई लाखौ लाख धन्यवाद 👌👌👌👌👌👌👌👌
@diliplimbu3470
@diliplimbu3470 2 жыл бұрын
सर्बप्रथम स्टेप जब्सलाइ धन्यवाद अनी अरुलाइ प्रेरित गर्नको लागि नेपालीमा सुन्दर सब्दले अनुबाद गर्नुहुने सोसिअल ड्राइभर सरलाइ हिर्दायबाट नै धन्यवाद !!
@rammanidk9045
@rammanidk9045 2 жыл бұрын
धेरै राम्रो ज्ञानको कुरा दिनु भयो धेरै -धेरै धन्यवाद छ हजुर 🙏🙏
@bhagawatikharel4244
@bhagawatikharel4244 2 жыл бұрын
कति राम्रो बिचार र ज्ञानका कुराहरु भन्नुभयो धन्यवाद हजुरलाई 🙏
@rupashrestha2898
@rupashrestha2898 2 жыл бұрын
🙏🙏🙏
@HemantiPant-od3ee
@HemantiPant-od3ee 2 ай бұрын
धेरै धेरै धन्यवाद छ। म धेरै दुःखी थिए। मैले जापानको अप्लाई गरेकी थिए र त्यहाँ जान पाएन सिओइ आएर पनि जान नपाएको हुनाले म धेरै टेन्सनमा थिए हजुरको भिडियो हेरेर म धेरै भन्दा धेरै मोटिभेट भएकी छु धेरै धेरै धन्यवाद सर हजुरलाई
@numatumrok266
@numatumrok266 2 жыл бұрын
अति राम्रो भिडियो धन्यवाद सर
@gitachanara6501
@gitachanara6501 2 жыл бұрын
आहा कस्तो राम्रो मोटिभेस्नल भिडियो सारै मन छोयो यस्तै नयाँ कुरा हरु को पर्खाइमा छु धेरै फरक सोच भएको छ हजुर को भिडियो ले
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
धेरै धन्यवाद हजुरलाई 💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
@tinatina8512
@tinatina8512 2 жыл бұрын
Very Nice video tq so much sir ज्ञान का कुरा गर्नु भएको छ हजुर लाई घरै घरै धनबाद शुभकामना छ है म ओमन देखि Happy my Life ♥️♥️🎈🎈🎈🙏🙏
@kamalapyakurel9244
@kamalapyakurel9244 2 жыл бұрын
धेरै राम्रा ज्ञानका कुराहरू दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
मन एकै छिनमा सकरात्मक भयो थ्यान्क्यु सर
@Sapanasapana9090
@Sapanasapana9090 Ай бұрын
मेरो पनि सम्स्या समाधान हुन्छ कि जस्तो लागो❤
@leo3042
@leo3042 Жыл бұрын
आजा आयर थाहा भयो निद्रा भन्दा ठुलो केहि रहेनछ😢
@srv_rowdy1306
@srv_rowdy1306 Жыл бұрын
Same 3 din behos bhayar nidaun paya kasto aannda aaux jasto hunx malai
@user-mm7db1fl6z
@user-mm7db1fl6z 8 күн бұрын
Dherai ramro tips dinu vyo dhanyabaad
@focus.299
@focus.299 2 жыл бұрын
धेरै साेचिरहनु पर्ने पनि खास बाध्यता हुन्छ । सर किनकि घरकाे समस्या अनि घरमा नेतृत्व दिलाउने ब्यक्तित्व नभएमा यी सबै कुराकाे भार प्रत्यक्ष रुपमा अाफुमा पर्न जान्छ । त्यसपछि जुनसुकै मानिस हर समय साेच्ने गर्छ । कि अब के गर्ने भनेर साेहि समय बाट तनाव उत्पन्न हुन जान्छ । तापनि मन लाई शान्त राखेमा के यी सब समस्या बाट मुक्ति पाउन सकिन्छ । सर म अाशावादि छु । कि मेराे प्रश्नकाे जवाफ फर्काउनु हुनेछ । भनेर सर हजुरकाे भिडियो बाट हौसला प्रदान हुन्छ । त्यस कारण दुख , समस्या कष्ट समाधान लामाे समय सम्म समाधान नभए पनि मन छटपटाउन बाट कम हुने गर्छ । सर यस्तै भिडियो सधैंभरि बनाउदै जानुहाेस सक्दाे सहयाेग हामी बाट पूरा हुन्छ । सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sworupwagle1726
@sworupwagle1726 2 жыл бұрын
Same here sir
@rajpowerful369
@rajpowerful369 Жыл бұрын
youtube.com/@powerfulman369?sub_confirmatiom=1
@bhattaraisantosh066
@bhattaraisantosh066 2 жыл бұрын
Nice brother धेरै राम्रो लाग्यो
@sanjushrestha6224
@sanjushrestha6224 Жыл бұрын
भाग्य मा सोच्नु बाहेक केही गर्न सकिँदैन
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
अति राम्रो जानकारी
@bishnumaya8224
@bishnumaya8224 2 жыл бұрын
धन्यवाद धेरै प्रेरणादायी भिडियो प्रस्तुत गर्नु भयकोमा
@tilbahadur4821
@tilbahadur4821 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर लाई धेरै राम्रो ज्ञान को कुरा बटाउनु भएको मा
@Rajshreepali
@Rajshreepali 27 күн бұрын
आजभोलि मैले यस्ता यस्तै भिडियोहरू हेर्न पनि पुग्ने भए😢😢😢
@trishnaadhikari9109
@trishnaadhikari9109 11 ай бұрын
मन मा धेरै कुरा खेल्छ जता सोच्नु पर्ने हो त्यता दिमाग जान्न जे गरेनी यस्तै हुन्छ
@kastupkhanal1752
@kastupkhanal1752 2 жыл бұрын
धन्यवाद जानकारीको लागी हजुर🙏🙏🙏
@nirajan4765
@nirajan4765 Жыл бұрын
Motivate yourself because you are motivated of you own❤️😊
@madhavkumal6315
@madhavkumal6315 10 ай бұрын
Ahh
@analmuktan7639
@analmuktan7639 Жыл бұрын
धेरै धेरै धन्यवाद आज धेरै कुराहरु सिक्न पाएका छौं अझै यस्तै यस्तै राम्रो राम्रो कुराहरु सिक्न पाँउ।
@sumanmagar7921
@sumanmagar7921 2 жыл бұрын
धेरै धन्यवाद।🙏🙏🙏
@sushilbhattarai496
@sushilbhattarai496 9 ай бұрын
भूतको सम्झना ,वर्तमानको पीडा र भविष्यको कल्पना ❤
@Bsvlog12
@Bsvlog12 5 ай бұрын
जिन्दगी यस्तो भयो कि यस्ता यस्तै भिडियो खोजी खोजी हेर्नू पर्ने
@user-sh3mo9sg2l
@user-sh3mo9sg2l 4 ай бұрын
Kehi kam xain mero sochne bahek sapna dekhxu but pura garne himmat nai aaudain bas socherw matrw samaya bitxa 😢😢book 📚 herne man lagdain 😓😩😩🙏
@questexplainers
@questexplainers Жыл бұрын
एकदमै informative लाग्यो ❣️
@dipaktiger1576
@dipaktiger1576 2 жыл бұрын
Mero jiwon paribartan vayo sir thankyou so much
@rameshmagar301
@rameshmagar301 Жыл бұрын
आफ्नो नजर सधै तेही चीज़ माथी। राख जुन तीमीले पाउन चाहन्छौ त्यो माथी होइन जसलाई तीमीले गुमाई सक्यौ
@bikistudio1500
@bikistudio1500 2 жыл бұрын
Sir hjrr lay mero life change gardinu vayo thank you so much I proud of you always go ahead
@laxmangiri6376
@laxmangiri6376 2 жыл бұрын
Ramro chaa
@user-rc6iu8yy4j
@user-rc6iu8yy4j 2 ай бұрын
Thanks sir❤❤ma jastai athaba ma matra thiye Jo Kati kherw Pani man ma Kura khelai rakhne thanks for knowledge
@RamBabu-ws9rd
@RamBabu-ws9rd 2 жыл бұрын
100 प्रसेन् सहि कुरा धन्यवाद हजुर लाई यो ज्ञान सबै मान्छे लाई आवश्कता पर्छ
@dhaneshshrestha3604
@dhaneshshrestha3604 9 ай бұрын
मेरो पनि एउटा सोच बारम्बार आइरहन्छ रोक्नै सकेको छैन किन कि म मेरो श्रीमतीलाई धेरै माया गर्छु ❤❤
@ganeshkarki9880
@ganeshkarki9880 Жыл бұрын
तनाव धेरै हुन्छ मलाई नि,,,एन्जाइटी डिप्रेशनको सिकार हुला झै लाग्छ् कोहि दिन त
@Sachinvlogs-nt9lv
@Sachinvlogs-nt9lv 11 ай бұрын
तपाई को voice धेरै राम्रो छ सर ❤❤
@preeyarai5397
@preeyarai5397 2 жыл бұрын
thank you so much.......यो भिदियो को लागि।।
@rameshchaulagain4223
@rameshchaulagain4223 Жыл бұрын
एकै छिन सुन्नुहोस् त म हजुरको भिडियो हेर्छु र मैले हेरेर पनि धेरै कुरा सिकिसके अझै सिक्न चाहन्छु,sir 🙏🙏
@dipakmagar156
@dipakmagar156 2 жыл бұрын
भन्नू र भोग्नु म धेरै फरक छ सर 😥 मलाई मेरो नै जिन्दगी मन पर्दैन
@laxmithapa6241
@laxmithapa6241 Жыл бұрын
Sem😭😭😭
@yadavkhatiwada360
@yadavkhatiwada360 2 жыл бұрын
Vedio काे लागि धन्यवाद।
@sanchamantamang5524
@sanchamantamang5524 2 жыл бұрын
अहा कति मीठो बिचार
@yogeshrai3326
@yogeshrai3326 Жыл бұрын
Ramro kura ho yo ta
@prateekshakatwal288
@prateekshakatwal288 Жыл бұрын
कति राम्रो शब्द🤩🤩🤩
@mahadevbudha8557
@mahadevbudha8557 Жыл бұрын
Hjur sir malile ni ya video herar soch paribatn bhayakox
@mayakhadka3678
@mayakhadka3678 2 жыл бұрын
समय सानदर्भिक भनाई प्रति धेरै धन्यवाद हजुरलाई
@tinatina8512
@tinatina8512 2 жыл бұрын
अति सुन्दर शब्दहरूको लाईन धनबाद
@binatamang5026
@binatamang5026 2 жыл бұрын
धेरै धेरै धन्यवाद 🤗😍
@Basnetmenu
@Basnetmenu 2 жыл бұрын
धेरै राम्रो ज्ञान दिनुभो धन्यवाद सर
@yubrajkaflejumliraja2154
@yubrajkaflejumliraja2154 2 ай бұрын
म पनि drepiration मा पुगेको मान्छे यो video ले पकै life परिवर्तन हुने छ्👏👏🙏🤔🤔
@user-rx4jt4nz6x
@user-rx4jt4nz6x 11 ай бұрын
❤❤ धन्यवाद हजुर ले यति ज्ञान दिनु भयो❤
@deepchaudhary2045
@deepchaudhary2045 2 жыл бұрын
I salute ur motivatoinal vdo sir u r best hero of my life
@lokendrashah4957
@lokendrashah4957 2 жыл бұрын
Wonderful and most inspirational episode 🙏🙏🙏 my respected sir 🙏 aavari xu.
@rajeshchhetri6924
@rajeshchhetri6924 2 жыл бұрын
अाहा कस्तो राम्रो भिडियो
@Asami320
@Asami320 2 жыл бұрын
Dherai ramro video👌🏿ajavoli malai ni dherai dar lagna thalekox, man ma dherao kura khelx ani dherai nai tauko dukhx, ris uthx, eklo mahasus hunx, afulai bujhne kohi xaina vanne feel hunx runa man lagx,,,,,, j gardani afu bata afailai chitta bujhdaina, past ko ghatna le man ma asar pari rako hunx, nasoxheni bela bela sapanama tehi past ko kura haru dekhirako hunx, ani tyo dinvarinai ekdam nirash mood of hunx kehi garna sakdina, ekdam tns lagx k garda ma thik hunxu hola vanera,
@gomachhetri8336
@gomachhetri8336 4 ай бұрын
Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺
@himal-565
@himal-565 9 ай бұрын
जिन्दगी मा यस्तो दिन आउला सोचेको थियन motivesnal video खाेजि खाेजि हेर्नुपर्छ ।
@shobhashrestha1356
@shobhashrestha1356 2 жыл бұрын
Thank u sir sharing this important and useful tips.you show me proper guideline. I am grateful to u.
@kesangmoktan
@kesangmoktan 2 жыл бұрын
Malai Pani bartaman ko pida ra samasya ani vabisyako chinta le pirolxa by hajurko yo video hare paxi mero jiwan ma Naya urja Milnexa vanne aash rakheko xu......thank you so much for this video.....
@abinentertainment1601
@abinentertainment1601 2 жыл бұрын
म नि अब यहि गर्छु दा
@alonggirl
@alonggirl Жыл бұрын
याे समस्य उमेर सगै अलि अलि गर्दै धेरै बढदाे रछ सबैलाई हाे कि मलाई पनि थाहा नै भएन
@manishbiswokarma5195
@manishbiswokarma5195 Жыл бұрын
साचिनै जिन्दगी मा धेरै कुरा सिक्न बाकी छ्😣
@bikramregmi251
@bikramregmi251 2 жыл бұрын
धन्यवाद दाजु ❤️❤️❤️
@iamagamer9410
@iamagamer9410 2 жыл бұрын
मैले पनि धेरै सोच्दा सोच्दा एन्जाइति भयो। अनि आफु लाइ धेरै कन्त्रोल गर्न खोजे तर सकिन ।पछि औसधि को सहारा लिनु पर्यो ।अहिले ठिक भयो।तर औसधि छोडेको छु ।
@subashbohara2627
@subashbohara2627 2 жыл бұрын
Powerful motivation sir Thanks my favorite sir❤️🎉
@kupendradangi6406
@kupendradangi6406 Жыл бұрын
Powerful motivation sir thank you my favorite sir 🤠❣️
@kamalthapa4674
@kamalthapa4674 Жыл бұрын
सोछे जस्तो छैन हजुर यहाँ एउटा जीवन मा अर्को भैदिन्छ
@user-be9dx5wl8o
@user-be9dx5wl8o 7 ай бұрын
हजुर ले गर्दा मेरो सोचाई बदलिएको छ धानबाद सर हजुर लाई 🥹🥹🥹
@crzana9862
@crzana9862 Жыл бұрын
Arule gareko kam siknu vanda utam aafule practice garer garnu uttam upay lagx hunt aruko kam batni life change hunx nahune hoin tar aafno vaneko aafno ho arulai follow garne hoin aafulai chai kasari follow garaune tyo kura important lagx U jasto banne hoin m jasto chai uslai banaune ho tar positive think positive kurama Ho antimko kura sahi lagyo padher video herer yo possible xin yo proved garn tyo kamma lagnu nai parx yo kurama m 100% sahamati xu kin ki m aafai vogi raxu har video herxu herujel life change vako fill hunx r garxu vanne fill hunx tab video skx ani time bitx tyo kura birsidai gainx kin ki tyo kura haru life ma use gari raheko hudin Best point 😘😘😘😘😘👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@TSP2055
@TSP2055 2 жыл бұрын
Thank you so much for your beautiful words and advice love it🙏🙏❤️
@deyonipunmagar
@deyonipunmagar Жыл бұрын
धेरै मन मा कुरा खेल्छ अनि एक्लै रुन मन लाग्छ
@dilipshrestha3735
@dilipshrestha3735 2 жыл бұрын
म त गजल र मुक्तक द्वारा आफ्नाे ओभर थिङ्किगलाई दुर गर्ने गरेकाे छु,ध्यानले त मलाई अझ धेरै साेंच्न बाध्य गराउँछ।धन्यवाद
@krishnadevkota5327
@krishnadevkota5327 Жыл бұрын
Thank you so much for positive think iam trying for daily .
@avengersgamingoffical8891
@avengersgamingoffical8891 2 жыл бұрын
धेरै धेरै धन्यवाद!
@rajanthapa1486
@rajanthapa1486 2 жыл бұрын
wao
@MR.BIRENDRA_RC
@MR.BIRENDRA_RC 2 жыл бұрын
jay hos hajurako
@shreejanabudhathoki2942
@shreejanabudhathoki2942 2 жыл бұрын
Much more and more thanks for inspiring
@somiyatamang2488
@somiyatamang2488 2 жыл бұрын
Tq sir dherai ramro lageu💖💖❣️❣️💖paxilo dinma Pani yasto video KZbin ma send gardai garnu ❣️💖👍🏻👍👍
@umeshbasnet1135
@umeshbasnet1135 2 жыл бұрын
ज्ञानबर्द्दक 🥰🥰
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
म नि dherai sochchu yeti sochchu ki tauko dukhne rog nai laagisakyo sarai dukha paiyo jindagi ma yestai vdo herera naya jiban jiune bharpur kosis gardaichu
@arjunrana3018
@arjunrana3018 2 жыл бұрын
जिवनलाई सुमार्ग तिर आकर्षण गराऊने यो कुरा को लागि घेरै धेरै धन्यवाद हजुर लाइ आगामी दिनमा पनि यस्तै यस्तै कुराहरु को प्रतिक्षा गर्ने छु।
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Thanks vai. Mero sochai 100.right. milyo hajur lai naman.
@lalitthapa8760
@lalitthapa8760 2 жыл бұрын
Thank you sir for good information ❣️🌍️🙏
@sajinagopali6482
@sajinagopali6482 2 жыл бұрын
Ma jati ni positive thinking garna khojxu jhan khali negative thoughts matra aaux tesaile mero health ni ekdam naramro vairax jati nai control garna khoje Pani hudai hudaina sochna naparne Kura ma ni sochera atikai chintit hunxu 😔
@bimalthapa7889
@bimalthapa7889 2 жыл бұрын
mero same ho sajina jee..
@opposmart6646
@opposmart6646 2 жыл бұрын
Derai ramro sir maile hereko video maddhe no 1
@sanpriyabk6073
@sanpriyabk6073 Жыл бұрын
Thank you so much for your suitable words ........it's really helps me to overcome from overthinking.
@mukundrasingthapa4005
@mukundrasingthapa4005 Жыл бұрын
सोचिरहेको हुन्छु जति समय मा पनि आज देखि नराम्रो कुरा हरु सोच्ने छैन😂
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 96 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
#Dr Tara Jii #drtarajii। ‘म कसरी मोटिभेटर बनेँ ?’ How I Became Motivator ? By Dr. Tara Jii
28:32
Acharya Laxman Bhandari सत्सङ्ग प्रतिष्ठान नेपाल
Рет қаралды 142 М.