धेरै राम्रो जनचेतनामूलक भिडियो बनएकोमा धार्चे गाउँ पालिका उपाध्यक्ष सुनिला गुरुङ लगायत सम्पुर्ण टिम लाई उच्च सम्मान व्यक्त गर्दछु।
@kimigurung45732 ай бұрын
निकै मार्मिक समय सन्दर्भिक समाजको यथार्थमा आधारित जनचेतनामूलक भिडियो निर्माण गर्नु भएकोमा सिङ्गो धार्चे गाउँपालिकाको न्यायीक समिति टिम प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु ।🤗
@KalpanaGurung-kd4mg3 ай бұрын
Dharcheko namuna Sunila ramri prastuti well done
@MayaGhaleMayaGhale-c1p3 ай бұрын
अति राम्रो
@DikeshGhale-gq9uz3 ай бұрын
अति राम्रो ❤😊
@subashgurung51913 ай бұрын
अत्यन्तै सन्देशमूलक उत्कृष्ट अभिनयको लागि सम्पूर्ण टिमलाई धन्यवाद । यस्तै अन्य भिडियोको अपेक्षा गर्दछु र सक्दो प्रचार प्रसार गर्न अनुरोध छ ।
@someshgurung73243 ай бұрын
Omg never saw such an amazing short nepali movie of (kashi gaon) everyone deserves huge respect and love for making this golden piece of art .I hope those people who really suffers these kinda problems in real life get a chance to watch it n learn from it ❤ Exceptional acting i love it👌🏻❤ But i wish it could be little more hours but its oke very touching story and acting is next level according theaters movies ❤❤❤ And lots of love from india 🇮🇳
@KhyamThapa-q9f3 ай бұрын
अत्यन्तै सन्देश मुलक भिडियो हजुहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@mayagurung773 ай бұрын
Dherai ramro chetanamulak vidio saphalta ko kamana
@SUMITRAGURUNG43 ай бұрын
Fistey daiko acting lai chai mannai parxa hai❤😊
@ghalevhai57843 ай бұрын
wow congratulation all team good job🙏🙏🙏🙏
@Surje-is5bj3 ай бұрын
wow
@rajangyaldangkingghale94213 ай бұрын
सन्देशमूलक भिडियो । गाऊँपालिका अध्यक्ष उपाध्यक्ष अनि वडाध्यक्षा सबै सबैमा धन्यवाद ।
@MBChhetri43 ай бұрын
साह्रै राम्रो 👌👌👌👌
@Milan-c2t3 ай бұрын
अत्ति राम्रो
@sunilagurung83763 ай бұрын
नमस्कार सम्पुर्ण सुनिला गुरुङ youtube chynal हेरेर बस्नुहुने मेरा शुभचिन्तक एबम लोक पारखि भगवान रुपि मन हरु प्रती 🙏 हाम्रो धार्चे गाउँ पालिका द्वारा पहिलोपटक हाम्रो गाउँ समाजमा दिन प्रतिदिन बड्दो क्रममा रहेका बिकृती हरु लाई निर्मुल पर्ने हितुले छोटो जनचेतनामूलक भिडियो निर्माण गर्ने कोसिस गरेको छु । हेरेर सल्लाह सुझाव दिनुहुनेछ भन्ने पुर्ण आशा लिएको छु ।
@manoramgurung61303 ай бұрын
Nice 🙏
@namastegorkha75353 ай бұрын
अजिरकोट सिरानचोक गाँउपालिकामा पनि यस्तो न्यायक समिति छ कि छैन हजुर
@Schin.Gurung3 ай бұрын
Wow ❤
@skmediasolution3 ай бұрын
गोरखा जिल्लाको उत्तरी भूभाग धार्चे गाउँपालिकाको माछिखोला, काशीगाउँ लगायतको भूभागमा पुगेर छायाँकन गरी यो भिडियो निर्माण गरियो । काठमाडौंदेखि गोरखासम्म पुगेर छायाँकनमा साथ दिनुहुने कलाकार, निर्देशक लगायत सम्पूर्ण टिमलाई हार्दिक आभार । धार्चे गाउँपालिकाको न्यायिक समितिद्वारा निर्माण गरिएको यो भिडियोको जिम्मेवारी शुभकामना मिडिया सोलुशनलाई दिनुभएकोमा गाउँपालिकाप्रति हार्दिक आभार प्रकट गर्दछौं । यो भिडियोले ७५३ पालिकाहरुको प्रतिनिधित्व गर्नेछ भन्ने आशा लिएका छौं । यहाँहरुको प्रतिक्रिया जस्तो लाग्छ त्यस्तै दिनुहोला ।