*रामले कमलालाई कुनै पनि हालतमा धोका दिन हुँदैन भन्ने जति यता हाजिर हुनुहोस् है*
@SabitriThapa-ws4loАй бұрын
My
@nirmaladuwal407Ай бұрын
Hoho
@raajcreationofficial2956Ай бұрын
Hoho 🎉🎉🎉🎉🎉
@manjupariyar7306Ай бұрын
Ma ho
@gitaKhadka-q8dАй бұрын
Mq
@sitasita2125Ай бұрын
राम र कमला एक जुट हुनु पर्छ भन्ने जति यता हाजिरी हुनुहोस्
@TulsiSonam-s6yАй бұрын
कमला र राम यक हुनुपर्छ मुनालाई डिभोस दिनुपर्नेछ म ईडिया देखि हेदै छु 🇮🇳🇮🇳🇮🇳कमला र राम मिलनु परछ 🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️♥️♥️♥️
@TaraLamichhane-q3rАй бұрын
Ali munako yactin badi vayko jasto lagxa😂😂😂suhayna
@JugraniTharu-w3iАй бұрын
Me
@SanjuChamling-p2gАй бұрын
Hunu parigoni ram ra kamala eak
@krishnashrestha9818Ай бұрын
Munali vagihalam😂😂
@BishnuChand-l4jАй бұрын
रामको यो नाटक नै भएपनि रामसँग रिसाउने जति यता हाजिर हुम🙏🙏 त🙏🙏
@SabitaChhatriАй бұрын
Me
@BisnuBisnu-o3lАй бұрын
Me
@PabitraBhandari-us6wtАй бұрын
Me😢
@PushkalSharma-y7qАй бұрын
यदि राम ले कमलालाई धाेका दियपछि याे सिरेल हेर्नै छैनाै भन्ने जति यता उपस्थित हुम त गाईज❤❤❤😢
@nirmalk.c.9123Ай бұрын
❤❤❤❤😢😢😢😢
@dhansingh4552Ай бұрын
म
@SaritaRai-x4bАй бұрын
Ho
@pabitraadhikaribhandari7945Ай бұрын
100%
@KumarLimbu-gq8byАй бұрын
Ma pani xu😢
@AnkitThapa-lx1drАй бұрын
कमला दिदी को बिग फ्यान म मात्र हो कि आरु साथीहरू पनि छन..💖💖✔️✔️✔️
@KabitaAcharya-o2jАй бұрын
🎉🎉❤❤
@laxmimajhi6381Ай бұрын
Ma pani xu❤❤❤❤❤❤❤❤❤
@ManishaSunar-i8qАй бұрын
Mh pni xu haii❤❤
@santoshlamtange13Ай бұрын
Mali xu
@JagatYoyalАй бұрын
ma pani xu hai ❤❤
@SangitaRegmi-ti9rcАй бұрын
यो हुन सक्दैन 😢 मलाई लाग्दै छ कि राम ले भित्र भित्र केहि नया खेल खेल्दै छन् ❤❤🎉
@purnaadhikari8401Ай бұрын
@@SangitaRegmi-ti9rc सहि कुरा मलाई पनि तेस्तै लागदैछ ✅✅
@GobindaoliOli-12Ай бұрын
Yes
@JiyaManandhar-f6iАй бұрын
Ho ho
@Laxmipathak-o8rАй бұрын
Moli ni ahi lagdi xa muna ko kura bujna li hola jasto lgxa😅😊😊
@manojtimsina6542Ай бұрын
हप्ता दुई चोटि बुहारी आउनु पर्यो भन्ने जति ले likes गर्नुपर्ने हुन्छ
@RabeenLama123Ай бұрын
.😂
@DoweshSwarАй бұрын
Ho
@Manuangdembe-jm2gc2lg5mАй бұрын
Aja voli malai yo muna pitikai man pardaina
@Angelmgr38Ай бұрын
2 patak aaaunai parxa hai
@AlishaBudhathokiNeupaneАй бұрын
ho
@SubashBhusal-sb1enАй бұрын
यो खेल रामले होइन अब कमला भाउजुले जित्नु पर्छ भन्ने जति एता हाजिर गर्नुस है plz🙏😥🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramkumarikoirala5804Ай бұрын
Ma
@SitaP-y1jАй бұрын
Ma❤❤❤❤
@JustBahadurRaiАй бұрын
Ma❤❤❤
@RamaBanjade-j1vАй бұрын
Ma
@KrishnaMayakarki-p1jАй бұрын
❤❤❤❤❤
@SurajthapayoutubechannelАй бұрын
राम्रा कमलाको एकजुट हुने भन्नेले यता हाजिर हुन् त छिटो❤
@DhanjitSunar-d4pАй бұрын
रामले मुनाको सबै कुरा पत्ता लगाउनको लागि नाटक गरेको हो भन्ने जति यता हाजिर हुम त🎉🎉🎉🎉
@saritaparajuli2980Ай бұрын
सहि कुरो भन्नुभयो बैनि राम ले नाटकै गरेको हो कमला लाई छोड्न राम ले नाटकै गरेको मा सत्य छ 🇳🇵🌺 जय होस 🌺 बुहारी टिम परिवार लाई 🇳🇵🇳🇵
@purnaadhikari8401Ай бұрын
होला होला मलाई पनि तेस्तै तेस्तै लागेको छ✅✅✅✅✅✅✅💖❣️💕💕🌹🌹🌹🌹🌹🌹🌹😊
@ISHWOR-xm4otАй бұрын
sahi ho hjrko kura👍️👍️
@Pabitrarawal-b6eАй бұрын
Ho ram dadala natak garako hunu hunxa
@RatanabadurKcАй бұрын
हो हो मलाई पनि तेस्तै लागछ
@9xOPSubhamАй бұрын
यो सब राम को खेल हो भनी जति हजिर हुम
@SabinaMagar-zd5sxАй бұрын
Malai pani tesateii lagax ab k hunx herumm
@sarulamsal3208Ай бұрын
खेल हो
@AashaMagar-t3vАй бұрын
खोइ के खोइ बुझनै गरो
@user-lb5rz5nl4sАй бұрын
Khal nai ho
@krishnaniroula7916Ай бұрын
Yo naya story ho.
@SajinaNepali-u9nАй бұрын
राम ले कमला लै फेरी माया गरनु पर छ राम को र कमला को जोडी अति रामरो छ ❤❤ ❤❤
@Sukumaya_TvАй бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@AnilRawlАй бұрын
❤❤❤waw ramro siriyal❤❤
@AlpetChetryАй бұрын
❤❤
@ushapoudel2956Ай бұрын
Ajhavoli paila jasto ramro lagdena
@GauriGauri-jx7yrАй бұрын
❤❤❤❤❤❤
@surandraoli5726Ай бұрын
Ho ho🎉😢😢
@shantipun6515Ай бұрын
कमला र राम छितै मिलेर बसेको कोकोस्लाई हेर्न चाहानु हुन्छ 😢🎉❤
अज को भागमा कमल र बुवा लाई देखेर आँसु नै आयो मेरो त 😢❤❤
@premthapa9076Ай бұрын
😢😢😢😢
@RajuKumar-h2x6pАй бұрын
😢😢😢😢
@SabinaKhatri-k3kАй бұрын
Meroo ni😢😢
@KkhadakManniАй бұрын
😢😢😢😢
@HomTamang-nd7rpАй бұрын
😮😮😮😮, 😭😭😭😭😭
@siddhantgaming-bq5gjАй бұрын
राम र कमला एक हुनुपर्छ भन्ने को को हुनुहुन्छ 😊😊🎉🎉🎉❤❤
@binitarai5863Ай бұрын
Buhari seerilma❤❤Ram ra kmla ❤❤ek hunai parchna ntra😂😂smajh bikrinchha 😢yo mero bhnai😢😢 46:50
@Danbahadur-sh1liАй бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SaritaDangal-q3gАй бұрын
ma xu 🙏🙏
@susmasusma7137Ай бұрын
Ma🙏🙏🙏
@jyotibista5083Ай бұрын
I am
@anuruplama65Ай бұрын
राम र कमला नछुटोस भन्ने जति एता हाजुर हुनुस त हामी सबै मिलेर कमलालाई सहयोग गरौम❤❤❤❤❤❤
@GitaLamichhane-y8qАй бұрын
रामले मुनासंग बतला लिन लागेको हो सबैले यो कुरा बुझ्नु पर्छ हामीले 🎉🎉🎉
@umagautam5133Ай бұрын
@@GitaLamichhane-y8q होलाकी
@SusilBaniya-d8wАй бұрын
Ho ni hamile bughanu poxa ni🎉🎉❤
@sarmilastha8184Ай бұрын
ho ho malai ta lagcha muna pani kasaiko dabab maa chha
@मनछुनेकथाАй бұрын
अरू जे भयपनि छिटै राम र कमला साथ मा हुनुपर्छ भन्ने जति यता हाजिरि हुनु ❤❤❤❤❤
@ConfusedCasualShoes-fz8ghАй бұрын
Umm k hai xito Ram ra Kamala ko satha hunu parxa hjr
@DevakiJamarkatelАй бұрын
कमला र राम एक भएर मुनालाई डिबोस दिनुपर्छ 🎉❤
@junagurung7126Ай бұрын
राम र कमाल एक भएको हेर्ने मन छ भन्ने जति येता हाजिर हुनुहोला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SumanSunar-z8zАй бұрын
बुहारी सिरीयल हरेक हप्ता न छुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त साथीहरू अनि राम र कमला एक भएको हेर्न चाहाने को को हुनुहुन्छ 🎉🎉❤
@bomkumaribudhathokiАй бұрын
बिहारि भाग २०३
@IshworRai-v9tАй бұрын
Ma nei xu la.dai❤❤❤❤❤
@GitaPandey-p1zАй бұрын
ma xu
@SandeshRawal-f2iАй бұрын
Ma ni xu dai
@SharmilaShanytan-xg2miАй бұрын
❤❤❤🎉🎉
@Manila2071Ай бұрын
यदि कमला रामको हेला भयर छुटियको खन्डा बुहारी सिरियलको अस्तित्व पनि समाप्त हुनेछ😢बुवा र कमलादेखी धेरै माया लाग्यो कतिखेर आसु आयो पत्तै भयन ।
@NirojsurkhetiАй бұрын
यो सब राम काे खेल हो भनी जति हाजिर हुम
@GovindraShahi-jj4oxАй бұрын
कमला र राम एक हुनुपर्छ भन्ने यता हाँजिर हुनु है 🙏
@dreamsofstage5355Ай бұрын
मलैत दुईवटा नै मन्पर्छ ❤❤❤ बोरु दुई बोटि छोरी लाई त्यो घर बाट निकालेको हेर्नू मनछ❤❤❤
@XetriBabu-e8xАй бұрын
राम ले खेल खेलेको हो भने जति यता आउनु hai ❤
@mahatara8549Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@Unisha05Ай бұрын
बुहारी सिरिया हरेक हप्ता दुई पटक आउनुपर्छ भन्ने जति यता हाजिर हुम त
@SanjuChamling-p2gАй бұрын
Me
@JustBahadurRaiАй бұрын
Ma❤❤❤
@Namunakadayat124Ай бұрын
Ma xu❤❤❤
@kalpanadhugana9792Ай бұрын
रामले कमला लाइ गरेको बेबहार मन परेन तर मलाइ लाग्छ रामले नाटक हुनुपर्छ
@bhumikashrestha5706Ай бұрын
रामको अभिनय परिवर्तन नभएसम्म बुहारी हेर्न नचाहने जति यता हाजिर गरम है🤣
@Achhami_kingАй бұрын
कमला र राम एक भएको हेर्न चाहने को को हुनुहुन्छ??
@XetreeHareeАй бұрын
Mww
@Aasha-y2jАй бұрын
🙋🙋🙋🙋🙋
@YangchhensherpaYangchhensherpАй бұрын
Me 😊
@rojinamagar4651Ай бұрын
Ma
@JhonWilson-c6vАй бұрын
Ma
@SangitaSidhantАй бұрын
यो भागमा कमला र बुबालाई देखेर आशु आयो मेरो नेपाल घर दमौलि हाल कुबेत देखि हेरिराहन्छु❤❤
@RanjuKandel-c3pАй бұрын
राम र कमला कुनै हालत मा छुटनु हुदैन 🙏🙏
@dolmatamang5119Ай бұрын
Sahi ho
@DipaBudhathoki-j1cАй бұрын
Ho yo yakdam shi ho
@BB_SaudАй бұрын
छुटे पनि बाल हुन्न, कमलाले एक्लै संघर्ष गरेर तिनीहरूलाई खुलित्त देखाउनु पर्छ ।😂
@Puju-subuАй бұрын
राम र कमला छुट्नु हुदैन भन्ने को कि हुनुहुन्छ ?😊
@DipaBudhathoki-j1cАй бұрын
Ma xu
@Surendra_khadkaАй бұрын
जेठी बुढीलाइ हेला गर्यो भने, हेरीदैन ....❤
@sakuntalapanditpoudel7631Ай бұрын
कमला र राम कुनै हालत मा छुटिनु हुदैन ♥️♥️♥️♥️♥️🌺🌺🌺🌷🌷🌷🌷🥀🥀🥀🥀🥀🥀👌👌👌👌
@SukmayaBcАй бұрын
कमला र राम दाई एक भएर अगाडि बढनु पर्छ है भने जति यता हाजिर हुनुहोस त ❤❤❤
@ChhatraytАй бұрын
सबैजनाहरूले कमला र राम मिलेको हेर्न पाउ भन्ने आशा बोकेर यो फिल्म हेर्नुभएको होला। ल कोको हुनुहुन्छ सबैजनाहरू बुहारी र राम मिलेर हेरेको यहाँ हाजिरौँ त है❤❤❤
@MandeviDhamiАй бұрын
राम ले कमला लाई कुनै हालतमा पनि धोका दिनु हुदैन मिले को हेर्ने मन छ
@sudeepmahara6966Ай бұрын
बिचारी कमला मुना र सुर्तीफुर्ती लाई घृणा गर्ने जति हाजिर हौत😢
@ChakrathapaThapa-z5kАй бұрын
राम र कमला एक हुनुपर्छ भन्ने को को हुनुहुन्छ ??
@kesharkhadka3586Ай бұрын
कमला राम र मुना मिलेको हेर्न चाहानु हुने दबै साथी यता हाजीर हुनु ल❤❤❤❤
@IshworRai-v9tАй бұрын
Ma pani hajur xu la dai❤❤❤❤🎉🎉🎉🎉😮😮😮😮❤❤❤❤😊😊😊😊
@KamalJoshi-tj6iiАй бұрын
म मुना र राम यस्तो भएको video हेर्न चाहन भोलि बाट यो भिडियो राम्रो भिडियो आउनुपर्छ धन्यवाद😞😞😞
@ramchandraneupane5377Ай бұрын
Ho ne hajur
@marmendotamangАй бұрын
Ram r kamala ko jithunu parxa 🌷♥️🙏🏼👍🏼👌🌹❤️
@Achhami_kingАй бұрын
यो मुना देखि को को लाई रिस उठेको छ??
@ManaPokhrelАй бұрын
Mali pani
@DammarBohara-b1mАй бұрын
मलाई पनी रीस उठेको छ
@Nishakarki-w5oАй бұрын
Mee
@pramilasubedi8927Ай бұрын
Malaini
@rupakanxi9368Ай бұрын
Mali Pani resi utha KO xa
@dilbahadurthapa9977Ай бұрын
कमला र राम जसरी भए पनि मिल्नु पर्छ कमला र रामको अब मिलन हुनुपर्छ अनि मुनाले दोहोरो चरीत्र किन देखाइरहेकी छे कहिले डिभोर्स माग्छे कहिले राम सङ्ग मिलेर बस्छु भन्छ अनि अब सृष्टि र सृजना पनि पैसाको पछि लागेर राम र कमलाको जोडि छुटाउन लागि परेको छ अब रामले कमला सङ्ग मिलेर मुना र सृष्टि अनि सृजनालाई घरबाट निकाला गर्नु पर्छ
@SumanaBuhuraАй бұрын
नमस्कार म कुवेतदेखि हेर्दैछु। कमला सिसले दुःख पाउनु हुँदैनr राम सर कमला सिसको जोडी कहिले पनि छुट्नु हुँदैन। नछुटोस् भन्ने साथीहरू को को हुनुहुन्छ यता हाजिर हुनुस है त। ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@BijayKarki131Ай бұрын
कमला को र राम को को को फ्यान हुनु हुन्छ होला हाजिर हम त साथी❤
@Comedee0Ай бұрын
सबै मिलेर अगाडी बडुम 100 भन्दा तलको एता हाजिर हुनु है🎉❤❤
@Sundarsunar-n3vАй бұрын
500 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त।मिलेर अगाडि बढ्नुपर्छ।🎉🎉❤❤❤
@XetreeHareeАй бұрын
❤❤❤
@KaliiKtii500Ай бұрын
Oky
@Mansingtamang475Ай бұрын
Ok
@Rajkala_sampangАй бұрын
Ok❤
@RikinaOfficicalАй бұрын
Me
@Deepikashrestha-dz2thАй бұрын
कमला र राम छिटै मिलेर बसेको हेर्नु मन छ यता आम है ❤😢
@MayaKarki-q4pАй бұрын
समय आए पछि मुना आफै निक्लीन्छीन❤❤
@MaheshwariBhatt-ci9mnАй бұрын
हरेक सोमबार बुहारी सिरियलको प्रतिछ्या गरेर को को बस्नुहुन्छ? 🙏🙏❤️❤️
@Jayanti440Ай бұрын
😢😢😢😢कमला र राम मिलेर बस्नेे हो
@ChitraUpadhyaya-f5lАй бұрын
यो राम को नाटकै हो भन्ने र पछि गयर राम र कमला यक हुन्छन भन्न तर यो साच्चिकै भय यो नाटक नहेर्ने जति यता हाजिर हौ ❤❤
@samjhanasubedi9728Ай бұрын
कमला र राम जोडि मन पराउने यता हाजिर हुम्त 🎉🎉❤❤❤
@SumitraAryal-d3hАй бұрын
कमलाकाे जित हुनुपर्छ 😮😮😮
@DipaBudhathoki-j1cАй бұрын
Ho hun prx
@mayakunwar565Ай бұрын
Tesai ta duniya Diana huxa tei mathi k banayeko sirel ram Bhai jethi budhile dvors dine kahile bat kanun aayo feri bikirti❤❤
@mayakunwar565Ай бұрын
Yedi ram Bhai le aru kunai chal chalako bhaye Pani bikirti jethi budhile dvors Dina parni
@BipanaSunam-e6pАй бұрын
रामले नया खेल खेल्दै छ मुनाको सत कुरा थाहा पाउन नया खेल खेलेको हुनु परछ भन्ने जति एता हाजिर हुम त
@Aayoush9847Ай бұрын
*200 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। मिलेर अगाडि बढ्नुपर्छ*
@KaliiKtii500Ай бұрын
Oky
@Mansingtamang475Ай бұрын
Ok
@BhimKhadka-yk8cxАй бұрын
Me
@RikinaOfficicalАй бұрын
me
@ushapoudel2956Ай бұрын
Kk
@MamatagurtalАй бұрын
राम कमला मुना सबै मिल्नुपर्छ
@SaritaKhanal-s1tАй бұрын
रामले कमलालाई कूनेै पनि हालतमा धोका दिन हुँदैन भन्ने जति यता हाजिर हुनुहाेस् है
@SrijanaSrijana-el7lcАй бұрын
आज को भाग मा त राम्रो हुनु पर्छ भने ले हाजिर गरुम 💘💘💘💘💘🎀
@gitajaisi-g7tАй бұрын
कमला रामले कमला मुनासँग बदला लिनुपर्छ। कमला र राम एक हुनुपर्छ।❤❤ख
@harikafle3772Ай бұрын
यो देखावटी मात्र हो कि राम मुना सङ्ग बस्नु भनेको सम्बन्ध विच्छेद भनेको दुर्गा आमा ,मुना ,सिर्जना र श्रुतिको निम्ति मात्र देखावटिलाई हो र खास मा राम दाइले कमला लाई नै माया गर्नुहुन्छ भन्ने मलाइ लाग्छ । राम दाइ मुना सङ्ग बस्नु भनेको केही महिना मात्र हो अनि त कमलाकै हो नि कि कसो like 👍️👍️👍️गर्नु हस्।
@taratimilsina9662Ай бұрын
The most common form is a single word or word or word of a sentence that has a yuyyy word or word that has been written for years or even decades in a row or so that it has a lot more than a few hundred pages of it in the last year and it has been a long way to get the most 😢
@BhabanaKc-p8gАй бұрын
Ho ma pani dhukka xu
@Bharatlamichhane-k8hАй бұрын
Right
@nsar4Ай бұрын
बुहारी भाग कहिले पनि नछुट्टाई कन हेर्ने कोको हुनुहुन्छ यता हजुर है आज सोमबार अर्थात् महादेवको बार आज जसले यो कमेन्टलाई लाइक गर्छ अनि सस्क्राइब गर्छ उसको जीवनमा सफलता नै सफलता छाउने छ र बाबा आमाको आयु पनि लामो हुने छ
@RamitKatuwal-r4gАй бұрын
MA CHAU NE DAI 100% ho❤❤❤❤❤❤❤❤❤
@surajadhikari6168Ай бұрын
म छु
@chandragurung6350Ай бұрын
अब राम र कमला एक भएको अर्को भाका आएन भने हामी बुहारी सिरेल हेरदिनम
@ShresthaRupeshvlogАй бұрын
रामले अब नयाँ खेल खेलेको छ भनेको को हुनुहुन्छ❤❤🎉🎉🎉
@SajinaKhatiwada-ln7npАй бұрын
Ma pani xu la
@ritathakuri1755Ай бұрын
Mani xu ni
@BimalaThapa-gg1eyАй бұрын
राम ले कुनै न कुनै चाल खेलेको हुनु पर्छ राम र कमला एक हुनेछ्न ❤❤❤❤
@bindaupreti5899Ай бұрын
तिमीलाई कुर्दा कुर्दै रात परिसक्यो ए राम😢
@Mustang-vlog-yam-kumarАй бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल पारि जिल्ला
@BhimmayaRai-o7jАй бұрын
ह्या कमला मुना राम एक अब नहोस् कमला ले नारी एक्लै ले केहि गर्न सक्छन् भन्ने सन्देश दिन लाई कमला एक्लै असल जीवन जिएको हेर्न पाउँ
@omanbaniya9979Ай бұрын
यो जिन्दगी झन् झन् भारी भयो आमा पिडा हरु आउने क्रम जारी भयो आमा बगिरहने खोला जस्तै समस्या का लहरहरु म वारि मेरो खुसी पारी भयो आमा।।😥✍️
@ramhari-z8dАй бұрын
रामे बहुलायो नातक भएको भेनी वास्तविक कुरा कमलालाइ सुनाउदा नि हुन्थो अबको भाग मा कमला सङ्ग हून मुना सङ्ग दिबस हुन्छ होला
@purnaadhikari8401Ай бұрын
आजको episode पनि राम्रो रमाइलो लागेयो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂❤❤❤❤❤😂🎉🎉म हाल साउदी अरव देखि हेर्दै छु 🌹🌹🌹💐💐💐🌹🌹🌹❣️💖💖🌺🌺🌺🌺🌺✅✅✅✅✅✅✅🌹🌹
@RituRitugurung-q6yАй бұрын
राम र कमला एक जुट हुनु पर्छ हैॅई
@Bibekofficial-2XАй бұрын
❤❤❤❤🎉
@bimalaacharya8920Ай бұрын
राम र कमलाको जोडि तोडियको होईन जोडियको हेर्ने चाहने को को हुनुहुन्छ ।🙏
@BishnuKhatri-r7pАй бұрын
राम धेरै असल जस्तो लागथाे तर ति दुबै दिदी हरु जस्तै रहेछन् कसताे घमण्ड छि यस्तो सिरयल के हेर्नु छि ❤❤❤❤❤❤
@BishnuBahadur-t8gАй бұрын
❤❤❤❤🎉🎉🎉🎉 Kamala , Muna,ram
@BishnuBahadur-t8gАй бұрын
Wow
@gunjanmyjaan8837Ай бұрын
कमला दिदी र राम एक हुनुपर्छ काठमाडौं ❤❤❤
@SrijanaBhujel-l5sАй бұрын
कमला र राम एक भएको को को हेर्न चाहनु हुन्छ ❤
@rupakanxi9368Ай бұрын
Mali
@urmilasherstha7094Ай бұрын
आजको बुहारी भाग २०४ को पर्खाइमा कोको हुनुहुन्छ यता हाजिर हुन् त❤
@NirajMagar-eo9ylАй бұрын
भगवान रुपी रामले दानव रुपी ब्याबहार गरेको अली सुहायन अब त यो सिरीयल हेर्न पनी खल्लो लाग्छ आज भोली त
@BhimLamaTvАй бұрын
एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ है साथीहरू❤❤🎉🎉
@gulmelivlgsАй бұрын
Ok
@AnishaMalla-ji4mxАй бұрын
Hjur buwa lai duihat jodi namskar garne xu🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 Yo ram lai xodyo ko ramrai vayo a😒din dinai yatana diney kaile khushi na milos