धार्मिक गुरुले श्रीमती भगायो भन्दै मिडियामा, ९ वर्सदेखि श्रीमती बेपत्ता !

  Рет қаралды 82,022

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 205
@Lilly-yk6vi
@Lilly-yk6vi Жыл бұрын
यो मान्छेले उसलाई पोइला जान बाध्य बनाएको रैछ, न त घर आउने न त पैसा पठाउने अनि यो नामर्दलाई कुरेर को बस्छ? कार्बाही चै यो मान्छेलाई हुनु पर्छ।
@sugamfreefire91
@sugamfreefire91 Жыл бұрын
Sahi ho gamandi rahixa
@prabh706
@prabh706 Жыл бұрын
सहि भन्नु भयो यस्ले उतै भेट्यो होला अनि घरको बुढिलाइ हिड्न बाध्य बानाको छैन 10000000%%
@devirai6159
@devirai6159 Жыл бұрын
💯
@royanrai1625
@royanrai1625 Жыл бұрын
@@prabh706malai pani tei lagxa
@binuomvlog6797
@binuomvlog6797 Жыл бұрын
Xi asto budo kohilai na parosha bichara didi katii dukha garara basako hola
@purbelichandra6436
@purbelichandra6436 Жыл бұрын
जे होस दाईले अर्को श्रीमती ल्याउने बिचार गर्नु भए छ अब डिबर्स नगरिकन कान्छी श्रीमतिको नागरिक्ता नबन्ने भयो तेसैले कुरो गम्भीर छ 🤣🤣🤣
@devirai6159
@devirai6159 Жыл бұрын
कुरा सुन्दा याे मान्छेकाे मनमा कुचोलेे बडारेर फ्याल्नु कसिंगर हावाले उडाएर लग्यो जस्तै भएको रहेछ यति धेरै समय के हेरिरहेको थियो अहिले अाफ्नाे स्वार्थको लागी खाेजीरहेछ छाेडेर गएको ठिक छ
@muktaontaki4860
@muktaontaki4860 Жыл бұрын
तपाईंको कुरा पनि सहि हो तर जाने आईमाई ले पनि आफू पिडामा भएको भए समाज बोलाउने या छोडपत्र गरेको भए अधिकार त पाउने थियो।
@nismarai280
@nismarai280 Жыл бұрын
Sahi ho 👍👍
@jyotiadhikari1480
@jyotiadhikari1480 Жыл бұрын
एक दम सहि भन्नू भो यो बुडो गतिलो छैन यस्को कोरिया मा लब परेको होला यो गतिलो छैन 🙄🙄🙄🙄
@ashmamagar8246
@ashmamagar8246 Жыл бұрын
यो मान्छे जस्तो पापि, लोग्ने,😎 कसैलाई नपरोस् 😡🤬 खर्च पानी नपठाए पछि कुन चै बुढि बस्छ त!!
@khempurja6331
@khempurja6331 Жыл бұрын
दोसोरो बिबाह दर्ता गर्न नमिलेर ८ बर्ष पछि खोज्न थालेछ डाकाले स्वार्थी संसार😢
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
किशोर सर को काम कार्यलाई सल्युट सम्मान गर्न चाहन्छु🙏❤️🇳🇵
@nishmarainishmarai1399
@nishmarainishmarai1399 Жыл бұрын
भने पछी कुरा बुज्यो यो मन्छे धेरै चलाक रैछ यो मान्छे को पक्कै अर्को हुनु पर्छ 100%
@sanjalimbu9539
@sanjalimbu9539 Жыл бұрын
यो बाबैको पनि गल्ती देखियो भनाइ सुन्दा,घर वार बसाउन चाहेको भए budiko गल्ती सुधार्न मौका दिनु पर्थ्यो जाबो एउटा् शब्द लिएर budi बेवास्ता गर्दा कुन आईमाई बस्ला र आखीर budaको माया पाउदैन भने! गल्ती दुबै जनामा देखियो!! स्वार्थको लागि budi खोज्दै अहिले आउनु पर्यो यो सुड्डोले!🤧😎
@mayarai6781
@mayarai6781 Жыл бұрын
Toy pni ho Ani arko kura aafno Buda huda huda bahira par purus sang rat bitayer hide budi Lai ksari rakhne j grnu vo thikai grnu vo rakheko vyeni jantheu nai feri bani t sudharidain thiyo
@johnraya2853
@johnraya2853 Жыл бұрын
श्रीमान बिदेश मा दु:ख गर्दै घर परिवार को लागि मेहनत गर्ने अनि उ चाहिँ आफ्नो घर छोडेर बाहिर बाहिर परपुरुस सङ बस्ने अनि आफ्नै श्रीमान लाई नानाथरी नराम्रो शब्द भन्ने लाई कसरि सुध्रने मौका दिनु ह?थुक्क तिम्रो सोच्😡😡
@lppptl1937
@lppptl1937 Жыл бұрын
कोरियामा चाहेको बेलामा एक महिनामा पनि बिदा मिल्छ कोरियामा अर्को केटी पाए पछी किन जान्छ त नेपाल
@rachanatamang4018
@rachanatamang4018 Жыл бұрын
हे भगवान् अलि छिटो भयन र खोज्न लाई एले आउनु भाको मिडियामा ।🙏🙏🙏🙏
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣
@rojelgurung3411
@rojelgurung3411 Жыл бұрын
Aaba ko 5 barsa paxi aauda chai thik hunthiyo hola. Sabai kura chauree paree sakey paxi 😃😂😹
@bharurai8415
@bharurai8415 Жыл бұрын
Kishor sir tapaiko bolni saile sarai mon parxa . 👍👍👍
@tikamishra9322
@tikamishra9322 Жыл бұрын
❤ lovely my brother kishore God bless you
@kasamthapa3243
@kasamthapa3243 Жыл бұрын
यति भयको रैछ त फेरि के खान खोजेको। जेहोस् किसोर सर ले दुबै पक्ष को कुरा सुन्नु हुन्छ तेही खुशी लाग्छ किसोर सर धेरै सम्मान।
@debakitamang
@debakitamang Жыл бұрын
एतिका बर्ष पछि खोजेर नि के गर्नु र अब गल्ती बुढाकाे नि छ क्यारे
@juddharajrai441
@juddharajrai441 Жыл бұрын
Oho ..:try to understand well
@chemzongsanu
@chemzongsanu Жыл бұрын
कसैको स्वास्नी हराउने कसैको लोक्ने हराउने खास आफ्नो भैरको परिवार छोडेर जान्छन् किन र लान्छ्न किन अचम्म सुख,दुख आफू जे जस्तो छ तेसैमा रमाउनु सिक्नु पर्छ।
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
किना जानू!आत्मा सम्मानमा ठेस लागेपछी,एकले अर्काको कदर नगरेपछी,निरिह्य भयरा बस्नुभन्दा विकल्प खोजिहाल्छन्नी।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@moshabardewa5734 छोड देउ भाइ सुख कसैलाई हुन्न मान्छे पिछे आफ्नो आफ्नो पीडा हुन्छ तर घर छोडेर अर्को संग जादैमा समस्या को हल हुदैन बुझ्नु भो
@kiranbohora1411
@kiranbohora1411 Жыл бұрын
@@chemzongsanu good 👍👍
@rojanpakhrin.tamang7241
@rojanpakhrin.tamang7241 Жыл бұрын
अब तपाईं र म पनि भागम है🙏
@shantirai398
@shantirai398 Жыл бұрын
Billow property
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job kisor vai thanks 4 video. Yesta dhami jhakri ko ma dhaune aaeme yeastai Ho.
@sampangsunee4554
@sampangsunee4554 Жыл бұрын
किसोर सर हजुर को सोधने शैली एक दम मन पर्छ
@royanrai1625
@royanrai1625 Жыл бұрын
Yes Sabei vanda ramro patrakar lagxa malaini ❤
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Жыл бұрын
partek episode ma Yuwa man bata ❤️ like paune ma no.1 Kishore sir great job 🙏🙏🙏🙏🙏
@anitalimbu7566
@anitalimbu7566 Жыл бұрын
कति मल्तबी र स्वर्थी संसार मा बाचेको रहेछौ हामी मान्छे
@sarurai8634
@sarurai8634 Жыл бұрын
यो हाम्रो देशमा,,, कसैको श्रीमती हराउने कसैको लोग्ने हराउने ,,,, अचम्मै छ यो हाम्रो केही समाज हरु,,,,,,,!
@udaytamang4894
@udaytamang4894 Жыл бұрын
कुरा सुन्दा यो मान्छेको पनि गल्ती रहिछ तेति कुरा मै फोनै नग्रने खर्चै नपठाउने अनि केरुङेरा बस्छ बुडालेनै नहेर्ने भएछि
@binnambantawarai7574
@binnambantawarai7574 Жыл бұрын
होइन बुदा हुदिको कस्को झगडा हुदैन र तर उसलाई बाध्य बनाएको रछ मुला
@saramthalinepal3378
@saramthalinepal3378 Жыл бұрын
यो मुला नै अगतिलो रहेछ मुला आफ्नो स्वर्थको लागि घर गरि खाएको होला बदनाम नगर!
@kobitathapa3956
@kobitathapa3956 Жыл бұрын
Budo ko bani naramro vayako vaya sabai sampati firta didaina theyo suddo nai kharab x hai kisor sir suddo lai ithari jau vandinu yo sudddo lai ghar janu vandinu
@puspabhatta7394
@puspabhatta7394 Жыл бұрын
Kishor dai good working ❤❤❤❤
@kanximagarni2821
@kanximagarni2821 Жыл бұрын
हाम्रो नेपाल गयो गयो 😂😂😂😂😂😂
@ramitathapa9656
@ramitathapa9656 Жыл бұрын
यसको मतलब दाइलाइ कि भाइरल हुन मन लाग्यो कि कान्छी को विवाह दर्ता नागरिकता बनेन र बाध्यता भयो नत्र यत्रो वर्षसम्म मान्छे हराएको किन नसोच्नु नखोज्नु!
@mayalimbu1701
@mayalimbu1701 Жыл бұрын
यसो कुरा बुझ्दा यो मान्छेकै गलत हो किना भने रिसको बेला जे नि बोलिन्छ त्यो आफुले बुझ्नु पर्ने हो आखाले नदेखि संका गर्नु गलत हो ।
@avelyntamang8443
@avelyntamang8443 Жыл бұрын
Sudho koi sochai nai kharab vayera bichara aunty le xodhnu badhaya hunuvayexa
@Pranita.Rai3
@Pranita.Rai3 Жыл бұрын
Yo dai arko snga lageko vanera tha vayo sir Kina ki galti vaneko manxe bata hune ho bichara 2 barsa sanma baseko rahexa hai sir yo manxe kamaune thauma pugera ghar ko kura sunera budilai hela gareko rahexa plz yo daiko budi ko pni video herna paam sir 🙏🙏🙏🙏🙏🙏🙏🙏
@binnambantawarai7574
@binnambantawarai7574 Жыл бұрын
हुन त छोरीमान्छेलाई सुख त पच्दैन गल्ती त मान्छे बाट नै हुन्छ खै के हो बातबिक
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
कान्छी स्वास्नी ल्याएर नागरिता नबनेर बल्ल खोज्न आको छ जाठा नाइ त यतिका साल किन खोजी गरेनौ😡
@kamalnepali2287
@kamalnepali2287 Жыл бұрын
जाठा लाई बारिको पाठा म पठाईदेउ कालि😁
@diltamang6836
@diltamang6836 Жыл бұрын
यो घटना दुबै तिर को कुरो सुन्नु पर्ने हुन्छ घर छोड्न बाध्य बनाएर घर छोड्नु परेको जस्तो देखिन्छ बेवास्ता गरेकै कारण बाहिरिनु परेको होला बाच्न लाई खानु पर्छ पैसा नै नपथाए पछि खाने के त गल्ती मान्छे बाटै हुन्छ
@limbusunita5497
@limbusunita5497 Жыл бұрын
good father👍️
@kirstiraye4088
@kirstiraye4088 Жыл бұрын
Kisor sir chadai samparka maa leunu hola yo daiko budi lai🙏🙏🙏🙏ani tha hunx satya tatya k ho vanera.tara yo daiko kura sunda ali biswas lagena malai chai🙏🙏
@lohitayamphu6524
@lohitayamphu6524 11 ай бұрын
बुडा बुडी को कहिले कही स सानो कुरा मा झैँ झगडा हुन्छ सबै को दाई एउटा कुरा लाई लिएर खर्च पानी नदिने अनि कसरि बस्छ त l यस्तो सोच राख्ने एउटै कुरा लिएर हैट
@gomamagar9193
@gomamagar9193 Жыл бұрын
पैसा न पथाने अनि ओस्ता न गर्ने किन बस्ने त राम्रो गरेछिन गयेर बेलाइ मा बल्ल भो अझै 6 बर्श पछि किन खोजेलो नि राम्रो थाउमा गयर बुदि लाइ हेला गरेको जस्तो लागो मलाइ त
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Je garyo Thik garyo
@shantaangdembelimbu680
@shantaangdembelimbu680 Жыл бұрын
यो बूडो नि गतिलो हैन अब अर्को बिहे गर्न लाई बिबाहदर्ता नहूने भएसि डिभोर्स् चाहिएको जाठा बूडाबूडी मा के के भनाभन हून्छ नि निऊ मात्र हो
@user-lw9tk9se7w
@user-lw9tk9se7w Жыл бұрын
मलाइ चाइ यो मान्छे नै गल्ती जस्तो लागेयो यदि आईमाई गल्ती भएको भए किन यस्को नाम्मा गरि दिन्थी त पूरा सम्पती लियर हिन्थी होला
@juddharajrai441
@juddharajrai441 Жыл бұрын
Dui tai lai vela garnu paryo sir husband ko pani galti xa jasto lagyo
@jineyajb1304
@jineyajb1304 Жыл бұрын
Namaste sir Kishore 🙏
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
अधर्मी पापीले खर्च पानी नहेरे पछि के तिम्रो घर ले ल्हान दिन्छ र बस्ने
@BabitaBk-n8t
@BabitaBk-n8t 11 ай бұрын
यो मान्छे को कुरा सुन्दा पनि कति रिस उठ्ने के,अनि पहिलै आफैले त आफ्नो खुसी गर भनिसकेको रैछ त,त्यही बेला यो सब कुरा मिलाउनु पर्दैन थ्यो,हैजाले लान नसकेको,अहिले चाई डिभोर्स पेपर चाईयो रे,थुक्का😡😡😡😡
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Жыл бұрын
धरान तिरका लिम्बुनीहरु प्राय यस्तै हुन्छन्। गतिला हुँदैन।
@amiithan4992
@amiithan4992 Жыл бұрын
Ho timi nei chau khubai gatilo Rai ko budi Rai haru praya jaso estei chiso hunxa afu pani hosiyar basnu teha
@dharbinrai6165
@dharbinrai6165 Жыл бұрын
Kisor sir good wallll
@krishnaghimire3406
@krishnaghimire3406 Жыл бұрын
अब नयाँ बेहुलिको बिहे दर्ता गर्नु पर्यो अनि खोजेको हो कि
@user-sb8ku5ro2o
@user-sb8ku5ro2o Жыл бұрын
गाली किना गर्नु हुन्छ यो दाजु लाई कस्तो भएर बिदेश बसेको भन्नेर हामी लाई थाहा छ अरु ले गाली गरेर हुन्छ भाउजुब्कस्तो भन्नेर हामी लाई थाहा छ अनि के अर्को बिहे गर्नु नि नहुने आईमाई हरुले जे गरे नि चुप बस्नु पर्ने कुरा बुझ्नु काहा हो काहा मान्छे हरु गाली गर्छ यो सबै कुरा सहि छ हामिले ता बुझेको छुम नि अरु ले गाली गर्नु पर्ने के छ
@supriyagurung4481
@supriyagurung4481 10 ай бұрын
एत्रो वर्षा सम्म के हेरि बसेको ऐले आयेर खोजेछ अचम्मै को मान्छे रैछ
@rambahadurrairai1711
@rambahadurrairai1711 Жыл бұрын
छोरा मान्छेको मन टीक छैन बुडी लाई नहेर ने पैसा नदी ने हेला गरने कोरिया आर को केटी छ
@sonimabista8062
@sonimabista8062 Жыл бұрын
एस्तो घमण्डी बुडोलाइ रुघेर बसेछ त अनि दुई दुई बर्स त
@udendragurung5004
@udendragurung5004 7 ай бұрын
येसम यो मान्छेको ठुलो गल्ति छ । बुढिको गल्ति छैन ।
@muktaontaki4860
@muktaontaki4860 Жыл бұрын
होइन अब अरु के कुरा गर्ने र दाइ ले छोडपत्र माग्नु भएको रहेछ घरबाट निस्केर गइसके पछि उहाँको पुर्ब श्रीमती ले पनि डिबोर्स दिनु पर्छ। यदि श्रीमान् ले अत्त्याचार गरेको भए न्यायको लागि विभिन्न निकाय थियो समाज थियो त घर नै छोडेर जानू चाहिँ हुन्नथ्यो।।
@arjunpariyar9470
@arjunpariyar9470 Жыл бұрын
किरात धर्मी को प्रचार प्रसार गर्नु आएको कि .. अरु को बुढ़ी लानु आएको रे ..पापी मान्छे
@najarsapkota
@najarsapkota Жыл бұрын
यो केटा को पनि गल्ती छ 2/2 बर्स सम्म स्वास्नी लाई फोन नगर्नी ।न पैसा खर्च नदिनि गरेसी त गइ हाल्छ नि ।बिदेस मा बसेर बुडि लाई सन्खा गर्नी अनि झगडा त हुन्छ नि सानो तिनो कुरा मा २ बर्स सम्म वस्ता नगरेसी खर्च नदेसी जान्छ हो।यो मान्छे को नि गल्ती छ
@prabh706
@prabh706 Жыл бұрын
सानातिना घरका कुरा लिएर बढि किच किच गर्न पनि हुन्न हइ
@munagangakarki1548
@munagangakarki1548 Жыл бұрын
Yo मान्छे ले नै बुढी हिड्न बाध्य बनाको हो रिस उठेको बेला के के भनिन्छ सधै तेहि कुरा अडियर हुदैन
@rajupariyar875
@rajupariyar875 Жыл бұрын
🙏🙏🙏👌👌👌👍👍👍💐💐💐
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
एति धेरै बर्ष पछि बल्ल खोज्नु भाको दाजु 🤔🤔🙏🙏
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Ke khoji rako hola yatro samaya pachhi
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
​@@sanugurung6377 Kanchhi Lyaunu Paidaina Ni Ta Hau Divorce Nagari
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
@@rajdhaniktm1152 Je gare ni gaso gareni nepal ma chalchha kya(be positive)
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
नेपाल को कानुन आफै आफै जानुन जय नेपाल 🇳🇵🇳🇵
@abishekofficialvlog3382
@abishekofficialvlog3382 Жыл бұрын
यो केटो नै १००% गलत छ है किसोर सार
@laxmirai6910
@laxmirai6910 Жыл бұрын
यो मान्छेले नहेरेर बिचरा पोईला गाको होलानी
@redfowl1808
@redfowl1808 Жыл бұрын
बाफ्रे कति छिटो खोजेको बुडी लाई 😂😂😂
@mayarai6781
@mayarai6781 Жыл бұрын
Ani yetro samye samma chai k herer bsnu vko ta daju
@bijaybagdas66
@bijaybagdas66 Жыл бұрын
yo dai nai galat ho maya garne manxe le ek sabda naramro vanda k hunxa ra jindagi bitaune manxe le vanda
@sisamgurung592
@sisamgurung592 Жыл бұрын
Yo manxeko kura bujda pahila afaile srimatilai dherai tention diyeko rahech ahile afailai apthero pare pachi matra khojeko rahecha
@asharasaili5882
@asharasaili5882 Жыл бұрын
Namaskar dai hajur ko office kaha xa plz vanidino la
@narenrai346
@narenrai346 Жыл бұрын
🙏❤️🙏❤️
@nbthapamagar9445
@nbthapamagar9445 Жыл бұрын
बुडी बुडी आईमाई हरु लाई कस्तो बैसो लागे को होला
@nugenthangden9773
@nugenthangden9773 Жыл бұрын
यो जाठाको गल्ती छ श्रीमतीले यति सजिलै छोडेर गैइ नत्र छोड्छ हो
@dhanutamang375
@dhanutamang375 Жыл бұрын
❤❤
@sashikalarai50
@sashikalarai50 Жыл бұрын
Yo dai thik lagena Galti raixa
@chandrabahadur.
@chandrabahadur. Жыл бұрын
मोहनी मन्त्र लायो होला कुपुत्रले
@bimalalimbu4314
@bimalalimbu4314 Жыл бұрын
Yastai ho sansar kasai ko Buda naramaro Ra kasaiko budi naramaro hunxa Ra dosro bibaha garnu badhya hunxa Ra sukha le matera Pani dosro bibaha garxah Ra ahile ko samaye sukha le mateko manxe haru dosro bibaha garxah yo jabana ma
@SaiSai-do6mt
@SaiSai-do6mt Жыл бұрын
yo logne vanaudoko purai galtixa hai kisor sir yatro barsa chahi srimatiko bewastha ahile chahi usko swarthako laagi srimati khojne yaslai chahi karbahiko daayarama lyaaunu paryo
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
9 बर्ष भैसकेछ अब त के खोज्नु होउ उस्ले नि अर्कै घरजाम गरि सक्यो होला 🤔
@itsmehseri3502
@itsmehseri3502 Жыл бұрын
Arku budi lyaepaxi bibaha darta garnu paryo ani khojnu thalyo ni buda 🙄. Sangai basda wasta nagarne kharcha ni napathaune k khanu rungera basnu ta
@devirai6159
@devirai6159 Жыл бұрын
💯
@rabinrai600
@rabinrai600 Жыл бұрын
सारै कन्चुस रहेछौ बुढा यसो गरेउ भने त अर्को बिहे गरेउ भने पनि छाडेर भाग्छ तेति सारो हुनुहुन्दैना
@hemantgiri3097
@hemantgiri3097 Жыл бұрын
यो मान्छे नराम्रो हो 📸 बन गरेर किशोर दाई ले 2 झापड हान्नु होस
@nishamrai8821
@nishamrai8821 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@tikagurung5933
@tikagurung5933 Жыл бұрын
यो दाजाइ ले नि अलिक बढी नै सोच्यो होला
@melodysherpavlogs5649
@melodysherpavlogs5649 Жыл бұрын
🙏🙏🙏😭
@kobitathapa3956
@kobitathapa3956 Жыл бұрын
Yo suddo ko pani bani ramro rahenx sano kura yo suddo lai budi bat tada hunu lai bahana banako rahex xi sudddo
@MYLIFE-ft1tt
@MYLIFE-ft1tt Жыл бұрын
Yo ta keta manxe ko nai Galti xa jasto lagyo Ghar Pani naaune ani kharcha Pani napathaune aru ko charitra ma dag lagaunu bhanda aafno Hera
@rbgyawali3199
@rbgyawali3199 Жыл бұрын
श्रेस्ट जी यो मानिसनै खराब रहेछ।
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
युटुवमा एक अर्काको बुडा बुडि हरायको भिडीओहरु हेर्दा-हेर्दा पनि वाक्क दिक्क लागिसको खै कसरी कुन शब्दले कमेन्टगर्नु😜
@mayarai6781
@mayarai6781 Жыл бұрын
Yeti bela ta xora janmayer buhari pni lei Sako hola
@hkmmagar617
@hkmmagar617 Жыл бұрын
सही 😂
@Dumi_nisha
@Dumi_nisha Жыл бұрын
Malai chai yo dai nai usto lagyo buda budima teti ta vanavan vaihalxani .sorry pani mageko raixa yesto poi ta kasaiko nahoss 😢🙏
@prabh706
@prabh706 Жыл бұрын
जुन सब्द मा पनि बुढिलाइ दोस लाछ तिम्रो यउटै गल्ती थिएन त??
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
डिबोर्स मात्र गर्न को लागि किन मिडिया मा जानुपर्यो माइति को कन्टेक मा रैछ त बोलायर डिबोर्स गरे भैहाल्योनि पहिला दुख दियो अहिले आएर बेजत गर्न खोजेको पागल मनुश्य🤨🤨🤨
@salinmagar3202
@salinmagar3202 Жыл бұрын
Ho veneko pagal rando
@babitamagar6664
@babitamagar6664 Жыл бұрын
Aru kura testoi ho arko b.a garda muda halxe vanera budi le vanera divorce garnu lageko jasto xa
@reshmalimbu1225
@reshmalimbu1225 Жыл бұрын
Yo manxe naie fata jasto xa budilae paiesa napathaune hola ani bichara budilae tanap diyexa yo Rai le
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Жыл бұрын
Buda budima kahile Kahi Testo charkacharki Vai halxa ni tetro 2 years samma bachcha herna rakheko re na contact na kharcha kasari basnu ta xoramanxeko nai Galti xa
@hirakhtri
@hirakhtri Жыл бұрын
Yo.manxe.thik.xaina.yeslai.sajaye.dinu.parxa.bachha.lai.pani.tacher.le.bimari Vayexa
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 Жыл бұрын
तपाई को नै गल्ती रछ
@minarai554
@minarai554 Жыл бұрын
Yo dai ma pani kehi khot chha hai
@shanbahadurdisha3340
@shanbahadurdisha3340 Жыл бұрын
dharma. hoina. Arkako. budi. Bhagawunay. Aprdi
@kirstiraye4088
@kirstiraye4088 Жыл бұрын
Timi pani pinda khane bela taruniko puxra samyeu jastox babai bichar gara hai...kissor sirko big frn ho ma..voli gali ko barsa hola buchar garnu parx
@akesha8054
@akesha8054 Жыл бұрын
K achamma achamma hau sisno paanile handai rakhna parne
@Aaleeyah-xp7pr
@Aaleeyah-xp7pr Жыл бұрын
This man is sick
@mbblack309
@mbblack309 Жыл бұрын
Yo manxe boleko sunda ali abdero jasto lagyo.riss ko abeshma je pani bolinx ni yeutai kura barambar bolx akada jasto
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН