विदेशबाट ६ वर्षपछि घर फर्कदा पर्यो बज्रपात, श्रीमान घर आउने थाहा पाएपछि श्रीमती घर छाडेर फरार ।

  Рет қаралды 90,777

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 199
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
एति सोजो श्रीमान र एति राम्रो छोरा छोडेर कसरी हिड्न सकेको होला अब त्यो आईमाई लाई खोजी खोजी पाता फर्काउनु पर्छ किसोर सर Great job🙏🙏😘😘
@chemzongsanu
@chemzongsanu Жыл бұрын
सोझो अनि सिधा इमानदार मान्छेलाई हमेसा घात नै हुन्छ चाहे मायामा होस् यात कुनै नातामा होस्
@harilimbu8243
@harilimbu8243 Жыл бұрын
Aja voli ko keti haru lai buda ko maya vanda aru ko maya tulo rahexa voli ko din ma thaha hunxa tyo papini lai
@sargamanigita9967
@sargamanigita9967 Жыл бұрын
100%right
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
सहि भन्नू भयाे।एकदिन् न एकदीन् मरेर जानू पर्छ बाच्जुजेल इज्जत साँथ हासि-खुशी बस्नु पाे जिन्दगी हाेत! किन समाज बिर्गाछन् अच्चम👎️
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
bhaat nakhane mukhle ke khayos hell,swatharulai
@binodghising2103
@binodghising2103 Жыл бұрын
Aaj kaali ko aaemai haru k vako hola chilayera arko naatho sang janx ki ya feri budhi navayera ho
@jonshah960
@jonshah960 Жыл бұрын
नेपालको सबैभन्दा ठुलो रोग नै भयो ..........बिचरा बिदेश जाने दाजुभाइको सपना चकनाचुर भयो
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
आब छिटोभन्दा छिटाे सम्पर्क आएर धन सम्पत्ति सबै बुढाकाे नाममा गरदिनु पार्‍यो (good job kishor sir)
@lppptl1937
@lppptl1937 Жыл бұрын
बुढा मन नपर्ने तर थ्यो बुढाको पैसा र सम्पत्ति चाहिँ चाहिने नकचरिहरुलाइ जिउदै आगो लगाउदा हुन्छ
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
कति सिधा रहेछन् बिचारा,सिधा हुनु नै महापाप रहेछ।।
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
उम् क्या 😥
@tilakanuragibasnet727
@tilakanuragibasnet727 Жыл бұрын
हैट बालसखा साथि कति दुखद कुरा सुन्नु पराे।यसलाई पत्ता लगार कानुनि कारबाहि गर्नु पर्छ।
@laxmanpayangu5056
@laxmanpayangu5056 Жыл бұрын
लु गजब भन्नू भयो भाइ राख्ने होइन एस्तो पोइफाले आईमाई लाई 👍️👍️👍️👍️
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
किशोर भाई नीरा गएको छौ सोल्टी तिम्रो बुडी अब को १ हफ़्ता भित्र आउने छा पक्का .. त्यों अरु केटा संगै गयेको भये राम धुलाई दिनु अनी पैसा को हिसाब माँगी त्यों लाई divorce गर्नु सोल्टी
@kamalathapa2937
@kamalathapa2937 Жыл бұрын
थुक्क आईमाई यति राम्रो छाेरा र साेझाे श्रीमान छाेडेर हिड्ने ।आफ्नो परिवारको लागि पसिनाले खुशी किन्न गएकाे कति नबुझ्ने काेहि बुढि नराम्रो काेहि बुढा नराम्रो ।
@ajayanagarkoti5546
@ajayanagarkoti5546 Жыл бұрын
100%right हो
@sanam6886
@sanam6886 Жыл бұрын
यस्तो नकचरी लाई नाङ्गै बनायर चोक चोक्मा अक बरे लगायर दुलाउनु पर्ने हो ।
@djshrestha3511
@djshrestha3511 Жыл бұрын
नेपाल मा अब बिदेश बस्ने हरुको लागि न्याय दिन सरकार ले कडा भन्दा कडा कानुन बनाउन जरुरी छ । नेपाल मा धेरै नै बिकृती फैलिएको छ ।
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
कति हदसम्म मानिसको जिन्दगीमा घटना घटिदिन्छ। कति सपना बाेकि विदेशबाट यति लामो समयकाे दुरि पार गरेर हर्षित र खुसि भएर घर फर्किदा यस्तो भईदिदा कति पीडा कति मन रुन्छ। अाखिर किन बसि बसाए गरेकाे घरलाई बिगारेर यस्तो गर्छन्। kishor sir 🙏दाईलाई न्याय मिलाेस भन्न चाहन्छु।
@rambist-mq3qi
@rambist-mq3qi Жыл бұрын
Good
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
खोजतलासमा तिब्रता गरम है मिडिया साथीहरु।
@parshuramkarki4820
@parshuramkarki4820 Жыл бұрын
Good decision dai
@krishnathapa9069
@krishnathapa9069 Жыл бұрын
बिदेशमा जानै डर भयो सोंजी श्रीमती लाई पनि संखाको दृष्टि ले हेर्ने समय आयो
@nzalitmg5545
@nzalitmg5545 Жыл бұрын
Chora kati ramro raixa innocent looks🤗🤗
@krishnalimbu5495
@krishnalimbu5495 Жыл бұрын
यो दुनियाँमा बूडा राम्रो छ भने बूडी नराम्रो पाऊछ !बूडी राम्रो छ भने बूडा नराम्रो पाऊछ ! खै
@birukali5381
@birukali5381 Жыл бұрын
चाडो भन्दा चाडो भेटियोस् , यस्तालाई ठिक गर्नु पर्छ ।
@sumidhakal4540
@sumidhakal4540 Жыл бұрын
यहाँ न श्रीमान लाई बिस्वास गर्न सकिन्छ न श्रीमती लाई हे भग्मान किन हाम्रो नेपाल मा यस्तो हुँदै छ म नि यौटी नारी र बच्चाको आमा हु यहाँ श्रीमती हरुले धेरै सुख पायर हो यस्तरी मातेका आफ्नो श्रीमानको दुख रगत पसिना बगाको नदेखनी पापिनी यस्तै हो उगकी पनि अर्काको लोग्ने सगै त गै होलानी हे भग्मान बिचरी अर्कि नारिको सौता बन कसरी सक्छिन होल बरु मर्नु नि आफ्नो बच्चा को भबिसे हेरेर बसेकी भय हुन्थियो बुडो सङै बस्नु पेछ भन्नू पनि त छैन नि तर यसरी सोझोलाइ किन आपत दिन्छौ यार
@nurvutamang
@nurvutamang Жыл бұрын
Really feeling sad for shail bhai. 🥺🥲😥 Missing you bhai 😥🥲
@bharatirai527
@bharatirai527 Жыл бұрын
Yaso nagarum na hau dd baini haru 😥
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
😭😭😭😭उम् क्या 😥
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Жыл бұрын
यो बाईफालि आईमाई लाई भेट्न साथ दुई झापु हान्दिनु त्यस पछि सोधपुछ गर्नु
@chandralawati724
@chandralawati724 Жыл бұрын
हरे भगवान बुडाको पैसाले अनुहार चिल्लो भएपछि अर्को बुडा चाहिएछ खातेिन
@manlimbu7987
@manlimbu7987 Жыл бұрын
थुक्क नख्खरमौलि धिकारछ त लाइ आफ्नो भन्नु मेरो एति सोझो भाइ लाइ डुबाएर गइस हैन त लाइ मेरो भाइको आसुले तेरो जिन्दगी भरि पिरोल्नेछ..... भागेर जित्छु भन्ने तेरो सोच गलत हुनेछ।।।
@mukundarnepal1121
@mukundarnepal1121 Жыл бұрын
अब त अति नैइ भयो यो स्वास्नी हराउने अर्को केता सङ लाग्ने यो फेरि बिदेस गको दाजु भाइ लाई नै हुन्छ अब अति नै हो रिस्स एति उथेको छ येस्ता स्वास्नी हरु ले गर्दा मिलि रहेको श्रीमानश्रीमती माथी नै सन्का उत्पन हुन्छ के हि गर्नु पर्यो सर येस्तो कानुन बनाउनु पर्यो कि येस्तो घतना आउने दिन हरु मा नघतओस कानुन चाहिँ दुई तिर नै बराबर हुनु पर्यो सर नत्र त खतम हुने भो बिचरा बिदेस गको खादिमुलुक मा दुख गरेर आउ घर मा श्रीमती ना हुदा कस्तो हुन्छ त्यो परेको मान्छे लाई मात्र थाहा हुन्छ।सर यो पारा ले भयेन अब आवज उठाउनु पर्यो।एक दम करा नियम बनाउनु पर्यो 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@kiranbasnet894
@kiranbasnet894 Жыл бұрын
एति सिदा बुडो लाई छोडेर थुक्क जिन्दगी आईमाई
@mahendrakarki9468
@mahendrakarki9468 Жыл бұрын
यस्ता घट्ना दिन दुई गुना रात चौगुना तीब्र गतिले बढी रहेका छन । गाउँ समाजमा बृकृती अत्याधिक फैलियो रोक थाम गर्ने कतै कुनै उपाए देखिदैन एउटै उपाए छ । आर्थिक हिनामिना बाट बच्न आफ्नो आमा बुबा वा छोरा छिरिको नाबालिकाको खातामा जम्मा गर्ने गरौ ।।।
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job kisor vai thanks 4 video.
@Vmcn12
@Vmcn12 Жыл бұрын
नेपाल मा कानुन फितलो भयो यस्ता महिला अथवा पुरुष लाई कडा सजाए दिनु पर्छ यति मन छैनभने डिबस गरेर मात्र हिंड्नु राम्रो
@lingdensaru3647
@lingdensaru3647 Жыл бұрын
कोरोना भन्दा खतरानाक रोग यो काउसो रैछ काउसो लाग्यो कि मान्छे हरुलाइ खत्तम भयो घर परिवार सन्तान को भबिस्य 😭😭थुक्क बतरा आईमाई तलाइ कहिले सुख नहोस्😡👊
@bharattumbapo1933
@bharattumbapo1933 Жыл бұрын
तेरिमा केनाङ्मा हेक्के आतो पे कोप्माआङ खोदित्ल्ले लाङ्ङिल्ले चाघ्याक च्याघ्याक हाक्मा पोङ ख्यामा रेछ।
@yonjanyovi5378
@yonjanyovi5378 Жыл бұрын
अास्था, भराेसा अनि बिस्वास भन्ने कुरा अब रहेन हाम्राे समाजमा,,सायद यहि हाेला कलियुग😥😥😥
@strugglelife9335
@strugglelife9335 Жыл бұрын
दाजुले आफू भन्दा धेरै भर्खरको नक्कली आइमाई बिहे गर्दा धोका खानु पर्यो
@kasigtm6412
@kasigtm6412 Жыл бұрын
सुख नपचेर यो आईमाई लाइ
@khambeklimbu5655
@khambeklimbu5655 Жыл бұрын
समातेर नाड़्गै बनाएर भाटा हान्नु पर्छ तल चै समातेर खोर्सानी दल्दिनु पर्छ
@manjukumal4028
@manjukumal4028 Жыл бұрын
हैन के यो बच्चाको आमाहरुलाई कति बैँस लाको थुक्का लाज सरम नभाको मोर बरु त आईमाईहरु
@ushakhadka716
@ushakhadka716 Жыл бұрын
कस्तो आईमाइ
@mitrarair5374
@mitrarair5374 Жыл бұрын
Ati ramro xora ra ati sojo sriman ko aasule yo Valulai Jiven ma kaile sukha nahos😭😭☹️☹️😌🙏🏼
@saamjhanraai8108
@saamjhanraai8108 Жыл бұрын
कति पापि हुन थालो मानपता मान्छे मा छिछि थुक्का अहिलेको सम्भद बुडा बुडिको लासटमा बाल बचा को हरि बिजोक भगवान् आमा ने एसरि हिडे पछि के कसरी बाच्नु यो दुनियामा पापि
@sunitaadhikari321
@sunitaadhikari321 Жыл бұрын
बिचर सोझो रहेछ यो दाइ।।
@sushmatamang8377
@sushmatamang8377 Жыл бұрын
You don't worry dazu kishor sir lay tapai lai nay delawnu hunxa
@Gangu-h9t
@Gangu-h9t Жыл бұрын
Garo x hou mali 😅😅 बिचरा सोजो दाई🙏❤️
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
तपाईंलाई केको गाह्रो भयो र😜
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
hami chhau sathmaa
@Gangu-h9t
@Gangu-h9t Жыл бұрын
@@nabinmagar9233 halka ramelo 😅😅hjr feri mero cmt padhna aaunu vayo 😅😅
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
@@Gangu-h9t बिचरा,,,कसैको बुडि हरायर ओठ मुख तालु सुकेकोछ तपाँलाई हल्का रमाईलो भन्दीने😜
@comcil9233
@comcil9233 Жыл бұрын
​@@nabinmagar9233ho ni Magar Sir aru lai parda halka ramailo afu lai parda chai ke badarni gita ki chappal ko fitta 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@limbusunita5497
@limbusunita5497 Жыл бұрын
Yeslai ta sisnu pani launu parney.yo kt ko maita jimmewari hunu parchha
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
हामी बिदेशीनु रहर थिएन तर घर मा बसेको शृमती हरु ले किन नबुजेको होला एउटा को तेस्तो हुदा हामी ले गर्न नहुने काम रछ भनेर न गर्नु नि 🙄कुन्त बादर रुख चड्न जान्दैन झन भर्याङ्🙄
@prakashniroula9994
@prakashniroula9994 Жыл бұрын
यो जस्तो केटिले गरेर सबै लाई न राम्रो सोच्छन भालु
@abinashrai6394
@abinashrai6394 Жыл бұрын
पातकी लाई उधो मुन्टो लगायर सिस्नु पानी हान्नु पर्ने
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
हेर्दै टपरे जस्तो रैछे अनि छोडेर किन जादैन थि छिटो भेटेर यक दुई लबटा भाटो कारबाई गर्नु पर्यो बतरा लाइ 😏
@keshabkarki9044
@keshabkarki9044 Жыл бұрын
नेपाल र नेपालीको को ठूलो समस्या भने कै बुडा हरु खाडीमा ५० डिग्री घाम बेल्चा हानेर कमाए को पैसा यता नेपालमा भने बुडि हरुले नाठो संग कुखुरा को फिला र बियर खाने चलन नया होइन सचेत रहनुहोला दाजु भाई
@nismarai280
@nismarai280 Жыл бұрын
Kati sojho dai bichara
@hariprasadjoshi2051
@hariprasadjoshi2051 Жыл бұрын
Kasti rehixa dhokhebaj kati ramro xa xoro
@serchanprabhat2522
@serchanprabhat2522 Жыл бұрын
सोझो बुढाको श्रिमति प्राय बिग्रिने परपुरुष पट्टी नजर लगाउने हुन्छ भने । पिट्ने चुट्ने परस्त्री लम्पट बुढाको श्रिमति चाही सिधा सोझी हुन्छ।यस्ता श्रिमति हुनु भन्दा नहुनु नै राम्रो ।बिबाह पनि लिखित शम्झौता गरेर या लिभिङ टुगेदर जबसम्म मन मिल्छ तबसम्म संगै बस्ने मन मिल्दैन आफआफ्नो बाटो लाग्ने अब कोही कसैको बिस्वाश छैन् बिचारा यहि श्रिमतिको लागि बिदेशमा रगत पसिना बगायो घरमा आउदा न श्रिमति नसम्पति फेरी सडकमा । कसैलाई रुवायर कसैको घरबार बिगारेर कसैलाई पनि जिन्दगीमा सुख र खुशी आउदैन ।बिचारा एकदिन यस्तो महिलाले कुकुरले नपाउनृ दुख पाउनेछ।
@subbakanchha1350
@subbakanchha1350 Жыл бұрын
यो राई लिम्बुनी हरु सारै धेरै बिग्रेको छन ।मैले पनि बिचार गरेको छु दुनिया संग मस्किने जिस्किने सुत्ने घुम्ने गर्छन ।
@dikshantfastfood1991
@dikshantfastfood1991 Жыл бұрын
Rai limbu ( mango lian species women or girls) got /get satisfaction from only madheses muslim bahun chhetri dalit people because they are the mixed raced people of negro and Caucasian species. their .....are equal a donkey's...Bhai your wife may have gone with madheses muslim bahun chhetri dalit people.one of the most hybridising castes is limbu in Nepal thus the upcoming generation of limbu people will look like exact Rabi lamichhane upendra yadav bidhyadevi bhandari because of hybridisation
@jeneerai8220
@jeneerai8220 Жыл бұрын
Ram ram k saro ni koi tw hudaina hola hoi 😡😡😡😡😡😡
@babitarai4605
@babitarai4605 Жыл бұрын
याे बैनि दमक् कपरा दाेकान्मा काम् पनि गर्थ्याे तर का बस्थ्याे था चै थियन मलाई🤔तर अाज यस्ताे पारेर गैछ हेर यति राम्राे छाेरा साेजाे बुराे तनणनेरि केटा सग लागेकाे थियछ य बैनिलाई पुरै था रछ भैया सग गैछ के हाे
@purnimarai4862
@purnimarai4862 Жыл бұрын
👍👍👍👍👍
@subbakanchha1350
@subbakanchha1350 Жыл бұрын
के सारो बिग्रेको हो यो बिदेश बस्नेकेटो हरु को बुडि हरु
@user-ml1pr4qe3r
@user-ml1pr4qe3r Жыл бұрын
यस्तै हो हजुर रडि आइमैहरु
@toshinpun9839
@toshinpun9839 Жыл бұрын
Jasle badi maya gare jasto garxani tyo thyakka ulto hunxa.. budu baba my heart sab natak ho bhalu haruko
@khabinjangrai8629
@khabinjangrai8629 Жыл бұрын
nepal ma praya kam nalagne manxe matrai xa khadima basne pariwar samjhinu bahek aru kei xaina
@bharatirai527
@bharatirai527 Жыл бұрын
Bichara limbu vai,kati sidha sojho hunuhudo raxa, 6 years ma 8 lakhs pathako re,aru vaye 6 years ma 25 lakhs pathako, sabai lagera gayo vanthyo 😆
@ashmamagar8246
@ashmamagar8246 Жыл бұрын
कति सोझो दाइ बिचरा😥
@aroentertainment4864
@aroentertainment4864 Жыл бұрын
हामी प्रदेशिलाइ परिवारले साथ,माया दियो भने कसम हामी प्रदेशमा जस्तो सुकै hard काम गर्न पनि पछि पर्दनौ।no stress,no tension तर,जब परिवारले बिच बाटोमा छोडेर जान्छ नि कसम काट्न मन लाग्छ😢
@yogenrai-fs9io
@yogenrai-fs9io Жыл бұрын
Yasto haru le garda hami ramro sanga basne harulae buda harule bisawasha gardein
@Monika-yn1ej
@Monika-yn1ej Жыл бұрын
Thukaa yesta aaimai Pani hunxan yesta lae ta sisno Pani le hanu parxa
@chandrasaru8462
@chandrasaru8462 Жыл бұрын
छोरा ले बिहे गर्ने बेला मा के भको थुक्क
@user-pj2je2bk1p
@user-pj2je2bk1p Жыл бұрын
K sodnu hunxa yar nagay samparka hudaina Testo parsna nasodnu piz
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
Thik paryo
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
😡😡😡😡😡
@sanugurung6377
@sanugurung6377 Жыл бұрын
@@sita-sp2hf (नदेखेको चोर बाऊ समान)Annalise this saying
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आजभोलि यो सामाजिक सँजालमाध्यम बाट बिक्रिती फैलेको देख्दा पनि वाक्क दिक्क लागेर आँउछ😜
@Limbu-yl4fr
@Limbu-yl4fr Жыл бұрын
यो खबर थाहा पाउनु नै राम्रो हो
@Limbu-yl4fr
@Limbu-yl4fr Жыл бұрын
!
@tilakrana5590
@tilakrana5590 Жыл бұрын
Chaudhary dai le thik bhanxa . Bidesh nagaya aarthik chaap bidesh gaya budi taap k gare ta ghaati na retera
@khadka1931
@khadka1931 Жыл бұрын
के हुँदै छ नेपाल मा यस्तो
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
बिचरा दाजु छ बर्ष को रनक दरो गरुम ला भन्ने सोच ले जानू भाको थियो होला पानी बिनाको माछा जस्तै भयो दाइ को😂😂
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
@@sita-sp2hf bhete vane ma timi lai xoddin k laj na saram😂
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
@@sita-sp2hf तिम्रो मुजि मा हो मैले उन्ने 😂
@sandeshtamang9511
@sandeshtamang9511 Жыл бұрын
I feel bad for sayal don't worry sayal 😢😭
@rajusubedi2483
@rajusubedi2483 Жыл бұрын
Yestai hunxa 6 barsa samma ghar na jada, Xori manxe ko pani samashya bujnu parxa ....dai.....
@gajendralimbu5830
@gajendralimbu5830 Жыл бұрын
😭😭😭💔💔💔
@riyangurung6794
@riyangurung6794 Жыл бұрын
Asto tw jhapa ma hune rahexa dherai
@rairaj89
@rairaj89 Жыл бұрын
Hoit
@niramagar2624
@niramagar2624 Жыл бұрын
के सारो बिग्रेको नि पुर्बको आइमाई हरु छि छि😡
@TulasiTamang-sm7dv
@TulasiTamang-sm7dv Жыл бұрын
Taruni yestai ho
@kamaladevi9075
@kamaladevi9075 Жыл бұрын
😭😭😭😭😭
@durgasunuwar3840
@durgasunuwar3840 Жыл бұрын
पइसा को बिटो ले हुनन कया बुडि लाई गतिलो तुरि चाहिनछ पैसा ले के हुनछ
@delalthingdewana3828
@delalthingdewana3828 Жыл бұрын
bichara daju sarai sojo ra imandar bhayera nai sojo pan ko faida luteko hola tauko katera jholama boknu parne yasta aaimai ko ta
@tseringyz2086
@tseringyz2086 Жыл бұрын
Nepal ma kanoon nai tik chaina yestho kanta ko lagi kada niyam hunu pareo
@Beenitaa
@Beenitaa Жыл бұрын
Kena yasto ghat garchhau hau yo mahila didi baini haru hait
@kryoutubechanale8188
@kryoutubechanale8188 Жыл бұрын
६ barsa paxi gako raix t ani buda alik xito janu pardai khetala khojnu gako hola ni bari jotna ko lagi
@yangkhimbudubai6117
@yangkhimbudubai6117 Жыл бұрын
किशोर सर यो भालु लाई भेटपछि पाठ दुई पनि चाहियो👛👙👙👙
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
दाइ सारै सोजो हुनु हुदो रैछ नेपाल मा सबै भन्दा ठूलो रोग नै भयो बुढी पोइल जाने बिढोले अर्कि लियर आउने बिबाहित फेरि बेहे गरेमा दुबैलाइ जन्म कैद को सजाय गर्नु परो सरकार यक अर्कोमा कटपट भयो बस्न मन भयन भने छुटिय हुन्छ दुख गरेर कमायको सम्पती सबै सकेर जाने अनि
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
यत्रो बर्स खर्च भएको सब तिर्नु पर्छ त्यो लाने केटाले । घरमा खर्च भयो भनेर हुदैना यत्रो बर्श पाल्दा कति खर्छ भएको छ त्यो सब तिर्नु पर्छ ।
@durgasunuwar3840
@durgasunuwar3840 Жыл бұрын
जवानी बुडि छाडेर हिडने तपाईं को ठुलो भुल हो
@shantaangdembelimbu680
@shantaangdembelimbu680 Жыл бұрын
यस्ता आईमाई चाही २/४ जनालाई पर्नू पर्ने तर संसार उल्टो छ
@user-ip2ho9ps1t
@user-ip2ho9ps1t Жыл бұрын
नेपाल मा आजभोली त यस्तै धन्दा ज्यादा भयो
@davidgadal260
@davidgadal260 Жыл бұрын
Ghar banauchhu, vanne sapana tara vatavunga bipana..estai chha prdesiko aduhro jibana.Hsuki roi rahu mare sari jiudo jindagi...
@samirshrestha500
@samirshrestha500 Жыл бұрын
Poilha nai gako ho yastho Vaya paxi khoji hunu parxa
@birparagumbaline454
@birparagumbaline454 Жыл бұрын
Esto mula aaimai lai k na pugeko chilayera khapi na saknu vayera hideko hola 😡😡😡😡
@deepakshrestiofficel5671
@deepakshrestiofficel5671 Жыл бұрын
Oh ni yo nepal ma k hudai chha 😪😪
@sandeshtamang9511
@sandeshtamang9511 Жыл бұрын
Sayal ta ya aayera 7 class pass garara uta ja
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
युटुब हेरयो,समाजमा अपराध बिकृति घटना बाहेक अरु केहि हुदैन श्रमनाक अवस्था दुखद खबर, कारवाई दोसिलाई गनुहोला
@rajkumarshrestha9343
@rajkumarshrestha9343 Жыл бұрын
6 Brsha ma 8 lkha ta xora xori padauda aafule khada dasai tihar tetikai sakinxani hau bro
@sabingamer6332
@sabingamer6332 Жыл бұрын
सङै हुदा पो खर्च गरेर सकियो भन्दा मानिन्थ्यो।अर्को सङ हिडेपछि खर्च भएर सकियो भन्न सुहाउछ?
@radhikasharma6384
@radhikasharma6384 Жыл бұрын
सोझो मान्छे ले नै धेरै दु:ख पाउछन्
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 21 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 58 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 10 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 21 МЛН