राजेन्द्र लिन्गदेनको बिचार भनाइले समस्ट देसको प्रतिनिधित्व गर्छ । वाहाँका या राप्रपा का एजेण्डा लाई सदनमा बिशेष समय लिएर प्रस्तुत गर्नुहोस राजेन्द्रजी । देसको एकता धार्मिक सहिष्णुता सार्वभौमिकता संरक्षण तथा आर्थिक बिकासको लागि पनि हिन्दुराष्ट्र कायम राख्नको लागि सबै दलभित्र भएका हिन्दुराष्ट्रबादीको सहयोग लिएर पनि राप्रपा अगि बढन आबश्यक छ । यस कार्यको लागि सबै राष्ट्रवादी लाई एकतामा समन्वय गरि शिघ्र अघि बढन आबश्यक छ । राजेन्द्र जी शुभकामना ।
@RajuPaudel-g2n16 күн бұрын
धेरै राम्रो बिचार राजेन्द्र लिड्देल सर❤❤❤❤❤❤
@manisapkota264216 күн бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र एक नेपाल र नेपाली को पार्टी हो आखा खोल बिदेशी सिद्धान्त दास हरु नेपाली हौ भने नेपाली बन
@bishnuthapa584316 күн бұрын
Cast reservations very danger for Nepal immediately stop..
@PuspaAcharya-y1y14 күн бұрын
Super
@santoshganesh641316 күн бұрын
नेपाल एउटा बहुजातीय बहुभाषिक बहुसान्स्कृतिक बहुधार्मिक हो।१२५ जाती त्यति नै भाषा भएको देश हो।देश रास्ट्र र राज्यको अर्थ राम्ररी बुझौ।सबै जाती भाषाभाषी रास्ट्र हुन।ती जाती भाषाभाषी जनतालाई नेतृत्व गर्ने राज्य ( state ) हो।रास्ट्र र राज्य मिलेर देश बन्छ।नेपाली रास्ट्र ( जाती ) बहुल ( बहुजातीय ) छ।तर नेपाली राज्य त्यस्को बिपरित एक जातिय छ।पछिल्लो समय बाहुन क्षेत्रीको मात्र राज्य थियो।हाल बाहुनको एकलौटी राज्य छ।यो तथ्यांकले बताउछ।नेपालको पुनर्निर्माण भएदेखि नै यो स्तिथी छ अहिले झन झाङ्गिएर गएको छ।बाकी जाती भाषाभाषीलाई राज्यको मुलप्रवाहमा प्रवेश नदिएर कसरी नेपालको बिकास हुन्छ।।राज्य एक जातिएर भएर एउटामात्र जाती बाहुनको बिकास भएको छ।राणा पन्चायत प्रजातन्त्र र गणतन्त्रमा पनि ब्यवस्थाको चरित्र बदलिएन।यस्तै रहे बाकी जाती मतदाता र करदाता मात्र हुने भए।राज्य कब्जा गरेर बसेकाले देश डुबाउने।यो स्थितिलाई हटाउन आरक्षण र समानुपातिक सहभागिता हुनुपर्छ राज्यको हरेक अंगमा।अहिलेको युगमा कोहि पनि शासित भएर चाहदैन।लिङ्गदेनजी यो कुरा राम्ररीव्बुझिराख्नुहोस।
@mespangrai524015 күн бұрын
1. कुस्ती वा बक्सिङ्ग खेलमा ५० केजी भको सानो मान्छे र ८० केजीको ठुलो मान्छे लाई प्रतिस्प्रधा गराउनु न्यायपूर्ण र उचित हुदैन - सयौं बर्स देखि राज्यको फाइदा लिएका समुदाय संग के हजारौ बर्स देखि पेलानमा परेका दलित, थेप्चे हरु ले प्रतिस्प्रधा गर्न सक्छन? 2. त्यो मात्र हैन - छान्ने रेफ्री हरु कुन समुदायका छन् ??? - नातावाद, कृपावाद, जातिवाद नेपालमा भको त स्विकार्नु होला! रेफ्री हरुले आफ्नैलाई छान्नु पक्कै अनौठो हुन्न! 3. आरक्षण र समानुपातिक सहभागिता हुनुपर्छ राज्यको हरेक अंगमा! 4. मेरो बिचारले नेपालको भलो हुन्छ - सबैले मौका पाए देस बलियो हुन्छ!
@LokBahadur-q8g15 күн бұрын
👍👍👍👍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@मसानेकेटो15 күн бұрын
जय देश जय नरेश!! जय राप्रपा
@hiraacharya515716 күн бұрын
❤❤❤❤❤
@JayaprakashMalla-l8b16 күн бұрын
Jaya RPP ❤❤🎉🎉
@subashmagar919216 күн бұрын
🙏🙏
@wefras13516 күн бұрын
❤❤
@rameshacharya980316 күн бұрын
🎉🎉🎉🎉🎉
@homnathlamichhane73916 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@meghbahadursaru705716 күн бұрын
Nepalko jatibaad ek pramukh samasya ho.So jaatiya utthan ra pahichanlai undermine garna mildaina
@hiraacharya515716 күн бұрын
Ekdam ramro
@mespangrai524016 күн бұрын
1. लिंग्देंनजी आरक्छ्यण बारे तपाईंको बुझाई गलत छ (एस बारे अलि अध्ययन गर्न तपाईलाई अनुरोध गर्छु) 2. भारत , अमेरिकामा रेजरभेशन र अफ़र्मेटिक एक्शन ( Affirmative action) को नाम बाट आरक्छ्यण लागु भएको ७०/६० बर्ष भयो (नेपालमा त १०/१५ बर्ष मात्र हुदैछ - त्यो पनि समानुपातिक पटक्कै छैन) 3. अलि कति आरक्छ्यण हुँदा त ८५ प्रतिसत सीट हरु खस आर्यले ( ३०% जनाशंख्या ) ओगट्नु भएकोछ- आरक्छ्यण भएन भने त ९९% वहा हरुकै हुन्छ! 4. नातावाद, कृपावाद, जातिवादले सयौं बर्षदेखी जरो गाडेको मुलुकमा कहिले पनि निस्पक्छ्य प्रतिस्प्रधा(Fair competition)हुन सक्दैन (थेप्चे, दलित हरु संधै पाखा परि रहनेछन) - तेसैले जनशंख्याको आधारमा आरक्छ्यण हुने पर्छ! ( बरु जति सक्यो चाडो जनाशंख्याको आधारमा "समानुपातिक समावेशीकरण" को लागि कानुन बनाउनु पर्यो! )
@laxmankhanal668616 күн бұрын
वाहियात तर्क
@mespangrai524015 күн бұрын
@@laxmankhanal6686 1. मेरो भनाई/तर्क बुझ र आत्मसात गर्न सत्य स्विकार्नु पर्ने हुन्छ ( तत्थ्याङ्क मा आधारित सत्य - मैले आफै बनाएको हैन ) 2. मैले भनेको भनाई बुझ्न अलि कति अध्ययन पनि चाहिन्छ - बौद्धिकता पनि चाहिन्छ! (जस्तै अरु देस हरुमा कस्तो ब्यबस्था छ भन्ने - जस्तै भारतमा जनाशंख्याको आधारमा दलित र आदिवासी जनजातिलाई हर छेत्रमा कोटा छ - यु. एस. ए. मा Affirmative action को कारण हजारौं अल्प शंख्यक काला र हिस्प्यानिक हरु डाक्टर, प्रोफेसर छन् , सयौं जनरल छन् , जज छन् ! 3. मैले भनेको कुरा आत्मसात गर्न त अलिकति ठुलो मन पनि चाहिन्छ! 4. तपाई लाई वाइहात लाग्नु स्वाभाविकै हो किनकि - मेरो भनाई तपाईको परिवार र समुदाय लाई फाइदाजनक छैन ( तर , कृपया यो बुझ्नुहोस् - मेरो बिचारले नेपालको भलो हुन्छ - सबैले मौका पाए देस बलियो हुन्छ!) 5. कुस्ती वा बक्सिङ्ग खेलमा ५० केजी भको सानो मान्छे र ८० केजीको ठुलो मान्छे लाई प्रतिस्प्रधा गराउनु न्यायपूर्ण र उचित हुदैन - सयौं बर्स देखि राज्यको फाइदा लिएका समुदाय संग के हजारौ बर्स देखि पेलानमा परेका दलित, थेप्चे हरु ले प्रतिस्प्रधा गर्न सक्छन? त्यो मात्र हैन - छान्ने रेफ्री हरु कुन समुदायका छन् ??? - नातावाद, कृपावाद, जातिवाद नेपालमा भको त स्विकार्नु होला! रेफ्री हरुले आफ्नैलाई छान्नु पक्कै अनौठो हुन्न!
@mespangrai524014 күн бұрын
@@laxmankhanal6686 1. कुस्ती वा बक्सिङ्ग खेलमा ५० केजी भको सानो मान्छे र ८० केजीको ठुलो मान्छे लाई प्रतिस्प्रधा गराउनु न्यायपूर्ण र उचित हुदैन - सयौं बर्स देखि राज्यको फाइदा लिएका समुदाय संग के हजारौ बर्स देखि पेलानमा परेका दलित, थेप्चे हरु ले प्रतिस्प्रधा गर्न सक्छन? 2. त्यो मात्र हैन - छान्ने रेफ्री हरु कुन समुदायका छन् ??? - नातावाद, कृपावाद, जातिवाद नेपालमा भको त स्विकार्नु होला! रेफ्री हरुले आफ्नैलाई छान्नु पक्कै अनौठो हुन्न!