Рет қаралды 2,948
"लामो तयारी पश्चात नाम पनि निकाले तर बैकल्पिकमा परे , घर परिवारको सपोर्ट पनि कम नै हुन्थ्यो , Frustrate भैन्थ्यो तर पनि अरुको कुरा नसुनी निरन्तर लागि परे अहिले नाम निकाल्न सफल भएको छु ||" नेपाल बैंक लिमिटेड तह ४ मा नाम निकाल्न सफल मिरास एकडेमीको विद्यार्थी जितेन्द्र कुमार सिंहजी को तयारीको अनुभब