धनराजले सहकारीको १५ करोड ठगेको आरोपः संसदमा हंगामा, गुरुङप्रति आक्रामक बन्यो रास्वपाdhanraj gurung

  Рет қаралды 40,889

Serofero । सेरोफेरो

Serofero । सेरोफेरो

Күн бұрын

धनराजले सहकारीको १५ करोड ठगेको आरोपः संसदमा हंगामा, गुरुङप्रति आक्रामक बन्यो रास्वपाdhanraj gurung
#dhanrajgurung #raswapa #serofero #nepalicongress #sahakari #gaganthapa #bishwaprakashsharma #rabilamichhane
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Пікірлер: 146
@user-xe2yg9tr7w
@user-xe2yg9tr7w 7 күн бұрын
प्रेमराज सिग्देलको नेत्रित्वमा समिति गठन गरि भ्रष्टचार छानबिन गर्नुपर्छ
@harishyamghimire2789
@harishyamghimire2789 7 күн бұрын
कालो कांग्रेस ।
@devinthapa5663
@devinthapa5663 7 күн бұрын
सत्य तथ्य के हो छानबिन हुनुपर्छ चाहे जो सुकै होस,मलाई थाहा छैन भनेर सुःख पाईदैन🙏कसैलेपनि
@laxmiprasadghimire4279
@laxmiprasadghimire4279 7 күн бұрын
ने का र एमाले 2पार्टी सबै मिलेर सहकति ठग हुन्
@norrohanatuah4152
@norrohanatuah4152 7 күн бұрын
रबिलामिछानेका बिरूद उफेने कागेसे चाेर हरू धनराजकाेलागि अबके गछाै
@journeyjunction5
@journeyjunction5 7 күн бұрын
कानमा तेल हालेर बस्छन होलानी लाज नभएकाहरु😂😂😂
@KarbirBika
@KarbirBika 7 күн бұрын
सभन्दा बडि भरष्ट चारि नेता काङ्रेस र एमाले मा छन तेहि भयर सरकार गठन भयाे काे कुर जनताले बुझेकाछन
@KhimRimal-o4m
@KhimRimal-o4m Күн бұрын
Uuuuuuuu8uuuuùuùuuuuuuuuuuuuuuuuuuuuuuùuuùùuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuùuuuuùuuuuuuuuuuuu
@KhimRimal-o4m
@KhimRimal-o4m Күн бұрын
Uuuuuuuuuuuùuuuuuuuùuuùuuuuùuuuuuuuu Ùuuuu€€€€€€€€€€€€€€€€€€€€€€€€uuuuu
@sadhuramshrestha8158
@sadhuramshrestha8158 7 күн бұрын
ठिक हाे चाेरहरूकाे जम्काभेट हुदैछ
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 7 күн бұрын
रबि लै जसरी छाबिन गर्न पर्छ भनेरगगन उफ्रेको थियो र छन बिन निस्पछ्या तरिकाले गरायको थियो त्यो भरस्त धने लाई पनि त उफ्रेलानी तर आफ्नै पातिको हो तर उस्लाइ त उफ्रदैन होला ? तर जसरी पनि जन्त्त को पैसा फिर्ता पाउनु पर्छ
@user-vk8ri3gm3l
@user-vk8ri3gm3l 7 күн бұрын
जाे सुकै हाेस जुनसुकै दलको हाेस दाेषि भए कार्वाही हाेस
@bharatgurung2495
@bharatgurung2495 7 күн бұрын
अब जसरी हुन्छ धनराज गुरुङलाई छिटोभन्दा छिटो छानबिन होस ?
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f 7 күн бұрын
यदि अख्तियार ईमानदार भएर छानबिन गर्ने हो भने काङग्रेस एमाले माओबादि पार्टि भित्र धनराज जस्ता लुटेरा हरु कतिछन कति स्थानिय सरकार देखि के्न्द्र सम्म रागाँ बोक्ने टरका ८/१० त छनहोला।
@manmohanjoshi5679
@manmohanjoshi5679 7 күн бұрын
अख्तियारले त्यस्तो आट राख्छ भने पहिला प्रमुख आयुक्तले आफै जेल जानु पर्छ। नेपालको अख्तियारको तेत्रो मुटु हुन्थयो भने हाम्रो देशको यो दुरदसा हुने थियो र सर ?
@vijaysunar9826
@vijaysunar9826 7 күн бұрын
Congress ka 95%netaa ,sansad haru bhrasta aafai hun ,sattako dammbha dekhaako ho Ravi ji lai.
@PurnamanRajbhandari
@PurnamanRajbhandari 2 сағат бұрын
कांग्रेस र एमालेपाे सहकारी ठग रहेछ,यिनिहरुलाई कारवाही गर्नुपर्छ,जय घण्टी जय रबि,
@tapendrabahadurshahi3789
@tapendrabahadurshahi3789 7 күн бұрын
सत्य तथ्य छन् बिन हुनुपर्क्ष दोसी हो वने कडा कारबाही हुनु पर्छ
@minkhatri7303
@minkhatri7303 7 күн бұрын
आफू बच्नको लागि धनराजले श्रीमतीसँग डिभोर्सको नाटक गरेको हुनुपर्छ।
@rameshb.k1015
@rameshb.k1015 7 күн бұрын
Right
@GopalGopal-h2t
@GopalGopal-h2t 7 күн бұрын
गगन थापा विश्व सर्मा कतागए बाख्रा चराउन पसेकी केहो
@GopalGopal-h2t
@GopalGopal-h2t 7 күн бұрын
यो बर्तौलस पनि नारद मुनि रहेछ
@ps6732
@ps6732 7 күн бұрын
मैले भने नि यो देशका सबै भन्दा भष्ट्राचारी पार्टी काङ्ग्रेस र एमाले हुन्।
@rameshb.k1015
@rameshb.k1015 7 күн бұрын
Right
@KesharGajmer-o1d
@KesharGajmer-o1d 7 күн бұрын
रातारात काम गरिराखेको सरकारलाई अविश्वास गरी रातारात दुई ठूला पार्टीहरू केका लागि मिलेका रछन्। के गर्नको लागि मिलेको रहेछन् भन्ने कुरा जनताले सबै पूजिसकेका छन्। नबुझेकाहरूले पनि बुझ्नुपर्छ। अब यस्ता पार्टी र यस्ता पार्टीको भ्रष्ट नेताहरुलाई कसरी फाल्ने भन्ने कुरा जनताको हातमा हुन जरुरी छ जनता सबै जाग्नुपर्छ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Күн бұрын
देश लुटेर बिदेश मा धन थुपार्ने सबै को मुकुण्डो बिस्तारै खुल्दै जाने छ।
@ShivaKarki-e5s
@ShivaKarki-e5s 7 күн бұрын
कठै धनराज जी।
@HomKhsi
@HomKhsi Күн бұрын
नेपाली काङ्ग्रेसले अब धनराज गुरुङलाई सहकारी पन्द करोड ठकको बारेमा नेपाली काङ्ग्रेसले कारवाहीको आवाज उठाउनु पर्छ होइन भने रवि लामिछानेलाई मात्र र नेपाली काङ्ग्रेसले कारगर मिल्दैन
@jagannathmarasini1878
@jagannathmarasini1878 7 күн бұрын
अब धने गुरुङ्ग खोरमा जान्छकी क्या हो?
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 7 күн бұрын
सहकारी ठगहरुलाई आजीवन कारावास होस ।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 7 күн бұрын
जय घन्टी ❤️🇳🇵🙏🔔👍️
@wochyu1
@wochyu1 7 күн бұрын
ए त्यसाे पनि पाे? नर्क कुणड पार्टीको अब अबसान् अबसम्भाबी छ याे मुला कँग्रस काे नेता काे कुरा त पानीमा पाधे जस्ताे लाग्याे, फटाहा...
@chakrachakra7509
@chakrachakra7509 7 күн бұрын
नेपाली काङ्ग्रेस धनराज गुरुङ्ग आफै सहकारी ठग रहेछ र पो तीन हात उफ्रेर थुक्क भ्रष्टाचारि त्यो गगने फटाहा प्रमाण छ भन्थ्यो खै प्रमाण आफ्नै दलले १५ करोड ठगी लाज लागेर आयो
@newanushkasuppliers-lu2eh
@newanushkasuppliers-lu2eh 7 күн бұрын
धनराज जि लाई यमलोक तिर बाट बोलाउदै छन् चुनाब मा जिताय तर अब यमलोक तिर लैजादै छन्
@danbahadurjoshi6412
@danbahadurjoshi6412 7 күн бұрын
कस्लेबडीभन्दा बडी भ्रष्टाचारगरे कोबने खरबपती यसैमा लडाइ गर्नु देशको बिकास हो।
@jaabchams8471
@jaabchams8471 7 күн бұрын
सहकारीको सबै भन्दा ठुलो ठग कांग्रेस एमाले माओबादी उर्फ खाओबादी यहि ३ पार्टीमा छन् भ्रष्ट गद्दारहरु अब सबैलाई नलखेटि हुन्न र अब खेदिन्छ गद्दारहरु
@SantoshKumar-fv9vf
@SantoshKumar-fv9vf 7 күн бұрын
आज थाहा भयो ठगि गर्ने काङग्रेस र एमाले नै हो
@nirg8229
@nirg8229 7 күн бұрын
धनराज गुरुङ सायद ठग हुन सक्छन।र सायद कांग्रेसले कारबाही पनि गरी रास्वपा भन्दा अलिक सक्कली होला भन्ने प्रमाणित गर्ला कांग्रेसले।
@brtv3461
@brtv3461 7 күн бұрын
जस्ले जे भनेपनि सबैभन्दा बढी ठगहरु काङ्ग्रेस एमाले र केहि माओबादिमा पनि छ्न
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 7 күн бұрын
Good 👍 job
@subashrana5319
@subashrana5319 7 күн бұрын
बर्तौला त दुइजिब्र्य हो जता पनि ठिक्क हुन्छ
@ramprasadacharya8982
@ramprasadacharya8982 7 күн бұрын
divorce गर्दै उन्मुक्ति नत लोग्नेले पाउछ नत स्वास्नी पाउ छ्रे ।
@narayankarki8412
@narayankarki8412 7 күн бұрын
कानुन सबैलाई बराबर हुनपर्‍यो।
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 7 күн бұрын
अब यसैमा अल्झिने छ ।रबि पनि आफै चोखिनु खोजेको
@sharadaadhikari7864
@sharadaadhikari7864 Күн бұрын
खकारेर अाकास मा थुकेको थियोे सरकै अाएर अाफ्नै मुखमा परेपछि अाखा बाट अासु थेकेकै मान्छे सग रुनपरो कलि हो तरुन्तै देखिन्छ भने को होरछ
@dineshthapa766
@dineshthapa766 7 күн бұрын
धनराज गुरुङ्ग आफू सिसाकोघरमाबसेर अर्कालाई ढुंगाहान्ने ।
@yadavpradacharya8247
@yadavpradacharya8247 Күн бұрын
रवि र धनराज साटासाट dismis
@anjalilamichhane7549
@anjalilamichhane7549 Күн бұрын
कहिले सासुकाे पालाे कहिले बुहारिकाे पालाे धनेपनि ठिङ्रियाे।
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 7 күн бұрын
फटाहा त हींजो जुरूक्क जुरुक्क उफ्रेर मर्न खोज्थ्यो त फटाहा
@kumbhatamang702
@kumbhatamang702 7 күн бұрын
तेहि कानुनी पढेर कानुन बाट उम्कन खोजेको साले धन राज गुरुङ ।
@Kaale_keto
@Kaale_keto 7 күн бұрын
रवि ठिक छन❤
@Bishnuhariaryal
@Bishnuhariaryal 7 күн бұрын
पहिला नै राताे पासवर्ट काण्ड परेका मान्छे कसरी ईमान्दार
@KamalRizal-lm2sx
@KamalRizal-lm2sx 7 күн бұрын
एमाले काङ्ग्रेस माओवादी ले सकेको मेरो देश 😢😢
@shobhakardhakal4703
@shobhakardhakal4703 7 күн бұрын
नेपाल यहा सम्मा पुरौनी नेपाली कांग्रेस का ra एमाले माओवादी नेता सलग्न xhan बुझेर मात्र भंडाफोड़ गर्नु parxha धन्यबाद
@govindabaral9108
@govindabaral9108 2 күн бұрын
खाननपाय बरुपृाण त्यगनु गरिब दुखिकाे पसिना अाफुलेखायर अरुलाई अाराेपलगायर बाचनु गु खायरबाचेसरहहाे
@DilGaire
@DilGaire 7 күн бұрын
अहिले आएर आफै धामी आफै बोक्सी देखियो लाज पचेका हरु
@dwaanbohara1217
@dwaanbohara1217 7 күн бұрын
जो चोर त्यसकै ठुलो स्वर भनेको यहि हो
@NikitaBhujel-b3c
@NikitaBhujel-b3c 7 күн бұрын
ई नेपाली कांग्रेस सबै भन्दा ठूलो सह कारि थग हो
@damodarbhusal4
@damodarbhusal4 7 күн бұрын
एमाले काङ्ग्रेस माओवादी रास्वपा जस्को सुकै होस ती सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ!
@buddharajgurung913
@buddharajgurung913 7 күн бұрын
यो गुरुङ्ग ले मेरो अलिकति भाको इज्जत पनि फाल्यो यार😂😂
@SantaMan-f1t
@SantaMan-f1t 7 күн бұрын
Good News
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 4 күн бұрын
ऐमाले काङ्ग्रेस हरु भरष्टछन अारोप अरुलाई ए जनताहरुहो कुराबुझउ है
@purnakhadka8422
@purnakhadka8422 7 күн бұрын
उचित छनबिनले कति छानबिन गर्यो भुटानी काण्ड ?
@govingurung8102
@govingurung8102 7 күн бұрын
Very good go ahead jay ghanti
@LekhGautam
@LekhGautam 7 күн бұрын
वेल्ल ❤❤❤
@UdayaPandit-z8g
@UdayaPandit-z8g 7 күн бұрын
याे।एमाले पाटि कन्डम हाे जस् पनि बचाउ गनुपने
@TejShrestha-ni8id
@TejShrestha-ni8id 7 күн бұрын
ए दुई मुखे महेश बर्तौला
@Ilovenepal.2081
@Ilovenepal.2081 7 күн бұрын
Nepali canggres 1 Numbers bhastchari ho
@urmilakc1728
@urmilakc1728 2 күн бұрын
बतासनआइ रुखहलिदैन होलारत बाहिरआयो। गडतनऋआएपछित ठिचोरिनकलिकजरामाऋ सुनपछँ कमनिषटले नेपाल भताभुइग बनाए। इनिहेरजको कामछैन राजा ञानेनद् लाइ राजगधिमाराखनपछँ
@DilipKhati-c2i
@DilipKhati-c2i 7 күн бұрын
बाख्रा चोर को पनि छानविन गर्नु पर्छ
@reshamlalkandel9727
@reshamlalkandel9727 7 күн бұрын
Yo kura gaganlai sodnusna bakhara kanda k vayo sodnusna
@ToranPun
@ToranPun 7 күн бұрын
Tyo chor dhanelai jail kochde kp ba if there is a good government
@RamSingh-ou7ss
@RamSingh-ou7ss 4 күн бұрын
सिसो र गगन ले अब के गरछन रबि को माऋखेदो खने
@rajutamang-e2f
@rajutamang-e2f 7 күн бұрын
फेरि कालाे काङ्ग्रेस भनेर चिनाएछ हैन बजियाले 😅
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 7 күн бұрын
गगन थाप कता हराओ
@Robin-kv5vh
@Robin-kv5vh 7 күн бұрын
Sabai corrupt chor nai Chor le bareko chaa tiyo parliament 😅, yesto Chor haru Lai votes dhine haru no 1 voters in the world 😅😅😅
@anilbasnet8131
@anilbasnet8131 7 күн бұрын
अब बाख्रा बकम्फुसे शर्मा धनराज तस्करलाई के गर्छ
@ShibRamTamang
@ShibRamTamang 7 күн бұрын
जय रबि जय घण्टी
@jamansinghale8729
@jamansinghale8729 4 күн бұрын
Dhan Raj gurung le sahakari Bata 14 cord 81 lakh laijanda binadhito kasari rin diyko testing lanapaunchha kasari diyta sahakarile
@kishorkumarranabhaat6625
@kishorkumarranabhaat6625 7 күн бұрын
नेपाल काे भष्टाचारि मा नेपाली काङ्ग्रेस काे नेता हरू १००%मा काङ्ग्रेस ५०%३०%एमाले .९.९% माअाेबादि बाकि .१ % अन्य भष्टाचारि हुन सक्छ अनि ६४ अर्ब पैसा सहकारी ठगि भएको देखियो भने ल ठिक छ ,बि लामेछाने ले १ कराेड गर्याे अरे बाकि ६३ अरब ९९ कराेड सहकारी काे पैसा काे अपचलन र ठगि गर्न पनि पत्ता लगाएर जृल हालिन्छ हाेला त्यसकारण नेपाल मा भष्टनचारि नेता मध्ये सबै भन्दा ठगि गर्ने काङ्ग्रेस अनि एमाले अनि कैयौं कता माअाेबादि पनि
@Ridam963
@Ridam963 7 күн бұрын
Congress ma dherai dhanraj gurun xan taki aru congress ma sahakari thaga xan
@jagesworpulami9329
@jagesworpulami9329 7 күн бұрын
Kalo kangras
@durbakc1075
@durbakc1075 6 күн бұрын
Yo daka gurung lai chadnu hunaa
@krishnabk-hn2gp
@krishnabk-hn2gp 7 күн бұрын
केपी को छोरा
@dilbahadurmajhi2187
@dilbahadurmajhi2187 7 күн бұрын
Rip conggesh and yamale
@GopalGartaula-re6be
@GopalGartaula-re6be 7 күн бұрын
Now who is going to disturb the house in Dhanraj case for two months…are those shameless ladies going to dance a ratauli dance again ??In Ravi’s false case many criminals were active in that house now will they voice in a similar manner in Dhanraj case ???lets wait and see such many Dhanraj’s will come to light in future .
@radhagiri5529
@radhagiri5529 Күн бұрын
Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa jay hos rabi jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY dhan batha xa sabai nati babu hami.sabai sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa Mahesh garekoma lay samjeko xa la birat nagar.ma ho hajur pranam xa guru praname vaktajan sabai ma radhey sanchai chau ni nati babu hami.sabai chora nati juwaein saab lai Rangel by shuchita RADHEY dhanay batha sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY dhanay bachayoñ k c jeiu ko vanai defender jeiu ko mitta bachhan lai dhanay bath xa Carlo naramrao vignetting 🎉🎉🎉 and growth in an attempt to you phlegm kanun namske li kadra kerbahi hunu parchha jay ghanti hamramahanuvawb maya the best way home from their homes thanks foe your special wished FOR YOUR EMAIL U hamra daju vai lai dhanay batha xa
@ramchandrapantha3402
@ramchandrapantha3402 7 күн бұрын
thagi enai hun
@riddhithapa8815
@riddhithapa8815 2 күн бұрын
H MLekhak,Sher Bahadur rKPOli, Gagan Thapa r Vishwa p Sharmale jabaf dinu parchh ki chhhan bin hunchh ki hudain?
@user-yx3wl4yt4b
@user-yx3wl4yt4b 7 күн бұрын
Xanben hunu parxa
@PremRai-ow4cn
@PremRai-ow4cn 7 күн бұрын
Kangresh vrastachari sahakari thagilai k juwaph dido Rahexa.
@madhavthakuri2181
@madhavthakuri2181 7 күн бұрын
चोर थापाइयो😂😂😂
@khadkavena1734
@khadkavena1734 7 күн бұрын
गाउ घरमा यस्ताे घटना देखियकाे थियाे आज नेताकाे जिवनिमा परेकाे देख्दा अचम्म लाग्याे नक्कलि पारपाचुके ।
@DipendraSinjali-k4q
@DipendraSinjali-k4q 7 күн бұрын
Bhutani sarnarthi ko kesh k vayo ta hajur
@janakchapagain8173
@janakchapagain8173 7 күн бұрын
Jantamara sarkhar pape congresh
@mohanlalgarti9000
@mohanlalgarti9000 7 күн бұрын
kalakangsabhanekochorho😢😢😢😢
@BikramPaudel-ro4up
@BikramPaudel-ro4up 7 күн бұрын
Galat ho
@naranthapa5649
@naranthapa5649 7 күн бұрын
Kata puge dewarbabu hru bolekoi Sundaina ta aba dhan Raj Vanni chor ko patakasna prxa
@buddha880
@buddha880 7 күн бұрын
patrakar jyu bachauko kurahudaina satyako birudda satya bolnu parxa congressle mideale lagako aropko vatma sadan aparuda gareko hoina??? dhan raj gurung ta jhan sahakari adhyakxyale ujuri diye paxi aba gagan ra biswa prakar arju vaujuko petti kot muni lukera basxaki k gardo rexa herna baki xan hetdai xu hami jantale rabilai thak thak vanera ugrine congressharuko naitik aba patan hunxa
@durbakc1075
@durbakc1075 6 күн бұрын
Yo daka gurung lai chadnu hna
@user-gc1sb7no4d
@user-gc1sb7no4d 7 күн бұрын
Kangresh r amaler kanun lagxar?
@ArjunBahadurPanta
@ArjunBahadurPanta 7 күн бұрын
Nepal ma janmayko manxay lay1 dinma naliya 100 barsama lagnay
@Vinay-hm1oz
@Vinay-hm1oz 7 күн бұрын
Kangres ra amale ma 90 partisat sahakari ma daminxan rabi ra Balen ko paxi parnu yinko patan nischit ho aati vayo yinko churifuri 😢
@LUFFY-bx4wc
@LUFFY-bx4wc 7 күн бұрын
Who is APone owner any one answers me?
@kishorlamsal6909
@kishorlamsal6909 7 күн бұрын
😅.
@SameerShrestha-fz1nt
@SameerShrestha-fz1nt 7 күн бұрын
Congress ra emale ko 95% sanshad haru bhrasta cha jaba samma yi duita party ko raam naam sattya hunna taba samma desh bikaas huncha vanera kalpana pani nagarnu kasaile
@7subba
@7subba 7 күн бұрын
Debendra ji ko kuro sahi chha, yi budai bhrastachari ka naike hun kp oli ra Sherbahadur deuba ra aba mantri harulai bhrastachar garauna lai yo party baneko chha tesaile jasari hunchha yo party chhito dhalera yi duita lai jail ma halera naya party banauna parchha.
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 31 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 105 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 42 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 47 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 31 МЛН