धराने कालो सुँगुर ब्रान्डिङ, किरणले कमाए दश करोड भन्दा बढी..[ The Nepal today ] Agriculture in Nepal

  Рет қаралды 195,137

Media Plan

Media Plan

Күн бұрын

‘काठमाडौंमा कालो सुंगुर भित्रिएको थिएन । यो सुंगुर भित्र्याउने मै नै पहिलो व्यक्तिहुँ । म यसको सबुत पनि देखाउन सक्छु ।’ भोजपुर हतुवागढीका किरण राई उत्साहका साथ भन्छन् ‘आजपनि म बजार घुम्न निस्कँदा जुन मासु पसलेले धरान पनि देखेको छैन, उसले धराने कालो सुंगुरको मासु भनेर राखेको देख्दा मलाई कताकता गर्व लाग्छ । यो पनि एउटा ब्रान्ड नै बन्यो भनेर ।’
बेरोजगार किरण काठमाण्डौमा भौतारिदा पितापूर्खादेखि पाल्दै आएको पितृलाईसमेत चढाउने कालो सुंगुरमा देखे व्यवसायबाटो । यहि सुुंगुरको व्यवसायमा उनले २५ जना भन्दा बढीलाई रोजगारीसमेत दिएका छन् । अवसर वरिपरि नै घुमिरहेको हुन्छ त्यसलाई पत्ता लगाउनुस्, नेपाल टुडे कार्यक्रम सब्सक्राइव र सेयर गर्नुस्, उद्यमी बन्नुस् ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
'Black pigs did not enter Kathmandu. I am the first person to bring this pig. I can show proof of that.' 'KiranRai of Hatuwagadhi, Bhojpur, says enthusiastically,' even today, when I go out to walk around the market, I am very proud to see that the butcher who has not seen Dharan has kept it as black pork. That it also became a brand. '
He has provided employment to more than 25 people in this pig business. Opportunity revolves around, discover it, subscribe and share programs, become an entrepreneur.
Follow us on Facebook:
/ thenepaltoday
#nepaltoday
Note: You can share a link to this video online, on KZbin, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZbin.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Пікірлер: 238
@prakritirai219
@prakritirai219 4 жыл бұрын
I was one of the regular customers of the shop and he is polite person too.Will see you there soon.
@lama0431
@lama0431 4 жыл бұрын
मैले सयौ पटक मासु किनेको र मान्द्रो सेकुवा मम: खाएको छु । मासु हाइजेनिक पाइने ठाउँ सर्वप्रथम यही हो ।
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
आज धेरै मा देबराज दाजु लाई देख्न पाइयो खुसी लाग्यो
@kishorrai7813
@kishorrai7813 4 жыл бұрын
ललितपुर ताल्चीखेल मा उहाको बङ्गुर पसल छ उहाको धेरै पल्ट त्यहाबाट मासु लगेको छु एउटै गाउपालिकाको दाइको बारेमा देख्न पाउँदा धेरै खुशी लाग्यो
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
Dhanyabad Bhai
@rainirmala240
@rainirmala240 4 жыл бұрын
male ni talchi khelma poleka kalo sungurko masu dherai choti khayako xu hai?
@rakeshrisal2633
@rakeshrisal2633 4 жыл бұрын
Contact number please
@rocknroll6675
@rocknroll6675 4 жыл бұрын
राई दाइ धेरैको लागि उर्जा भएर आउनु भयो।🙏🙏🙏
@purnatamang393
@purnatamang393 4 жыл бұрын
धन्यवाद मेडिया प्लान किरण दाईलाई देख्न नपाएको धेरै भाको थियो आज देख्न पाईयो धेरै राम्रो छ ब्याबसायी
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@prakashrai3240
@prakashrai3240 4 жыл бұрын
मैले पनि पुर्बबाट दुई पटक पठाकोछु । अझै धेरै पठाउने कोसिसमा छु ।हजुर लाई धेरै धन्यवाद 🙏🙏
@krishnashrestha4
@krishnashrestha4 3 жыл бұрын
धेरै रामरो काम
@deeploverai
@deeploverai 4 жыл бұрын
म पनि सधै को ग्राहक सलाम छ पौरखि हातलाई
@bimbhabahadourthami5258
@bimbhabahadourthami5258 4 жыл бұрын
किरण दाइ लाइ बधाई छ हजुरको Video हेरेर सारै खुशी लग्यो र पुरानो दिनहरुको याद आयो पहिला काम गरेको good Lock दाइ
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
राम्रो ब्यबसाय चोरेर खानुहुन्न गरेर खानु राम्रो हो । सबै सिकौं यस्ता उदाहरणनिय ब्यबसायी बाट ।
@saptakoshidps2689
@saptakoshidps2689 4 жыл бұрын
ल धेरै धेरै बधाइ छ किरण साथीलाई । साथै अझै प्रगतिको शुभकामना । खुशी लाग्यो ।
@sitadarnal209
@sitadarnal209 3 жыл бұрын
Ekdum Ramro vedio. Aafnai Desh ma Kei garnu parcha
@sukharajrairai5359
@sukharajrairai5359 4 жыл бұрын
Hajur lai salut xa phufaju ek dam ramro darane kalo baggur ko masu paixa
@bipulchhetri9921
@bipulchhetri9921 3 жыл бұрын
Good job man 👨
@philiprai3258
@philiprai3258 4 жыл бұрын
dai ko bata masu lagincha sadai afnai thau gau ko hunuhuncha dekha khusi lagyo
@Winter_girl-337
@Winter_girl-337 4 жыл бұрын
"धराने कालो बङ्गुर" नाम राखेर सुन्दर धरान शहरको नाम बिग्रेको छ.. म स्वयं धरान मै जन्मेर हुर्केको ४० बर्ष भयो.. कहिले नआउने मान्छेहरु धरानको नाम सुन्ने बित्तिकै कालो बङ्गुर भनेर सम्झिन्छन.. धरान बास्तबमा धेरै संस्कृतीहरुको धनी शहर हो, सुङ्गुर भनेर कसैले नसम्झोस.. हुन पनि नेपाल भरी धराने कालो बङ्गुर को बिज्ञापन बोर्ड देखिन्छ.. सकिन्छ भने नाम परिबर्तन गरौ.. सुङ्गुर संसारको जुनै ठाँउको होस, स्वाद एउटै हो.. तपाईलाई सफलताको शुभकामना..
@Ratri99
@Ratri99 4 жыл бұрын
mero badabaje, baje, baba, ma savai Dharan kai ho mitra, tyo euta naam le garda khai dharan ko naam bigreko jasto lagdaina malai
@Winter_girl-337
@Winter_girl-337 4 жыл бұрын
@@Ratri99 bada baje pani dharan ko re.. bhane pachi timi sanga 4 pusta? .. bhai timi ta guffadi rahechau.. timi newar ho bhane chai timro bada aje dharan ko huna sakcha.. aru ho bhane chai guff nadeu. Dharan ko A to Z history thaha cha.. haude kura nagara
@saajanraee6148
@saajanraee6148 4 жыл бұрын
😘😍😘😍💓❤😊😊Ekdam happy feeling vaerahex yo video herna pauda......
@sonytv8310
@sonytv8310 4 жыл бұрын
Good job very nice
@indigenouspeopleofnepal1883
@indigenouspeopleofnepal1883 4 жыл бұрын
एकदमै राम्रो काम गर्नु भयो तपाईलाई संमान छ। काम गरेर खानुपर्छ तर काम गरेर खाने मान्छेलाई कुनै संमान छैन जस्तोसुकै काम होस काम गरेर खाने मान्छेलाई इज्जत गरौँ त्यहीँ काम को कारण आज हामीले खान पाएको छौँ
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
100% yo kura sahi ho chamling ji
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@ramilarairomy607
@ramilarairomy607 4 жыл бұрын
हामी किरण सरको सुरुवात देखि नै ग्राहक हौ र मलाई अझै याद छ किरण सरले भिजिट पनि गराउनु भाएको थियोे हामी यसरी मासु हाइजेनिक तरिकाबाट काट्छु भनेर।
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@devendrakoirala2698
@devendrakoirala2698 4 жыл бұрын
yaha ko masu ekdam ramro cha hai
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
hora tapai pani khanu hunchha khusi lagyo
@kiranlama2931
@kiranlama2931 4 жыл бұрын
Very Good बुसिनेस्स
@kiranrai6736
@kiranrai6736 4 жыл бұрын
ललितपुर ताल्चिखेल मा छ। म नेपाल हुँदा मेरो दैनिकी तरकारी। मीत हुनुहुन्छ 😁😁
@beyondinfinity3876
@beyondinfinity3876 4 жыл бұрын
Babaal daiko kahani!
@chandrapradhan6534
@chandrapradhan6534 4 жыл бұрын
Congrats for your efforts to promote Dharane Piggery in Kathmandu .All the best !
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@dipenrai6184
@dipenrai6184 3 жыл бұрын
@@kirandevrai5704 sir hajur ko number pam na
@chetsunuwar6540
@chetsunuwar6540 4 жыл бұрын
Wow great job
@birajbantawa2362
@birajbantawa2362 4 жыл бұрын
Watching form Bantawa pig farm kalimpong india.
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
good job bro .
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@humanitysr7827
@humanitysr7827 4 жыл бұрын
Great job Kiran Dai from Ithari
@irkharai6444
@irkharai6444 4 жыл бұрын
Very nice kiranji.
@hllchllc5377
@hllchllc5377 2 жыл бұрын
Good job sir👍👍👍👍
@khagendrarai7718
@khagendrarai7718 4 жыл бұрын
Very good aba yo BB Q banau nu Lai oven ma pakaune garnu parxa dhuwa Pani nahune Ra safa Pani hunxa daura ni lagdaina Tara electric bill chahi alik dherei aauna sakxa
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
बधाई छ राईजी लाई! क्रिपया हाइजिन लाई एकदमै ध्यान दिनु होला!(प्लेट, ट्रे, टेबल सबै सफा र हाइजेनिक राख्नु होला!) काचो मासु छुने ले हात नधुई सेकुवा छुन नदिनु होला!
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
ringt,am dilpali
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 4 жыл бұрын
Wow great work sir badai xa hjr
@gyanrai4313
@gyanrai4313 4 жыл бұрын
Lahai badhe xa mk jy
@motibasnet3703
@motibasnet3703 4 жыл бұрын
यो रिपोर्ट बनाउने ले अलि गलत बनायेछ्न हो किरण दाइ ले मेहनत गर्नु भयेको छ र सबै राम्रो छ तर किरण दाइ ले भन्दा काजिमान राई ले २०४९ साल देखी नै किरण दाइ को भन्दा केहि परतिर पसल थियो तर काजिमान राई ले काचो मात्र बेच्नु हुन्थियो तर पसल बानेश्वर , चक्रपथ खुम्जुङ होटल मुनि र ताल्छिखेल ३ ठाउँ मा थियो किरण दाइ ले त धेरै पछि यो ब्यवासाया सुरु गर्नु भयेको हो धराने कालो बङुर पहिला काठमाडौ भित्र्याउने काजीमान राई हो धरान बाट काठमाडौ ट्रक मा ढुवानी गर्ने मान्छे म पनि हो !
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
we are looking Kajiman rai also. आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@prakashadhikari6699
@prakashadhikari6699 4 ай бұрын
Good lock❤
@rajkumarentertainment
@rajkumarentertainment 4 жыл бұрын
Dherai Ramro karya safalata
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@roshangurung1758
@roshangurung1758 Жыл бұрын
Good job bro❤
@souldev4253
@souldev4253 6 ай бұрын
Sting man..kiran dai ...kalo purbeli dharane sungur
@Agribiz746
@Agribiz746 4 жыл бұрын
Great RAI Ji
@birendraraibirendrarai7462
@birendraraibirendrarai7462 4 жыл бұрын
Good job
@jaykumarraee6099
@jaykumarraee6099 4 жыл бұрын
No.1quality
@jiwanlimbu2102
@jiwanlimbu2102 4 жыл бұрын
Good job and many thax to Sungoor, but not Dharane, because there in Dharan no sungoor factory and Sungoor breeding centres as well
@buddhalimbu1475
@buddhalimbu1475 4 жыл бұрын
Rita dd ko tarikale poleko mitho hunchha
@thebeurmila4418
@thebeurmila4418 4 жыл бұрын
अति राम्रो
@surajdhital6837
@surajdhital6837 4 жыл бұрын
its my best program ever
@anonymous-dg7lb
@anonymous-dg7lb 4 жыл бұрын
कमेन्ट जति सबै राईहरुको मात्र छन त हो
@rajeshwarkhadka6222
@rajeshwarkhadka6222 4 жыл бұрын
Ati ramro
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@nishanjung594
@nishanjung594 4 жыл бұрын
Exact location kata xa .......sekuwa khana jana mann lagyo🤤🤤🤤🤤
@birbahadurdalamee6979
@birbahadurdalamee6979 4 жыл бұрын
Good job dada
@dillinachhiringrai1569
@dillinachhiringrai1569 4 жыл бұрын
धराने भन्छन सबै मदेश तिरको सुङ्गुर हो बेलबारि पथरि खनार बेल्टारको असलि बङ्गुर हो धरानको नाम मात्र हो
@Winter_girl-337
@Winter_girl-337 4 жыл бұрын
"धराने कालो बङ्गुर" ब्रान्ड नाम राखेर सुन्दर धरान शहरको नाम बिग्रेको छ.. म स्वयं धरान मै जन्मेर हुर्केको ४० बर्ष भयो.. कहिले धरान नआउने मान्छेहरु धरान को नाम सुन्ने बित्तिकै कालो बङ्गुर भनेर सम्झिनछन.. धरान बास्तबमा धेरै संस्कृतीहरुको धनी शहर हो, यसरी सुङ्गुर भनेर कसैले नसम्झोस.. हुन पनि नेपाल भरी धराने कालो बङ्गुर को बिज्ञापन बोर्ड भएर होला.. बरु यो ब्रान्डको नाम परिबर्तन गरौ.. सुङ्गुर संसार कै जुनै ठाँउको होस, स्वाद एउटै हो..
@jayasunar4008
@jayasunar4008 4 жыл бұрын
Awesome
@raviredhlan-on1ef
@raviredhlan-on1ef 10 ай бұрын
I am from India
@hemnihangcharaihem1137
@hemnihangcharaihem1137 4 жыл бұрын
Ramro jop lagyo
@wochyu1
@wochyu1 4 жыл бұрын
Sir ko kura bujhda byapar ko sathsathai samaj prati jimmewari bodh ka karan fairness ani research and development ma dhyan dinu hudo rahexa, safalta ko dherai dherai suva kamana.
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzbin.info
@hangkhimbasundhara8327
@hangkhimbasundhara8327 4 жыл бұрын
Great job daju hjr
@MohanRai-sg5uc
@MohanRai-sg5uc 9 ай бұрын
dharane kalo sugur vanera branding garne khas manche chahi kaji dai ho. mandro sandro haru ta hijo asti ko haru ho. talchikhel pahile khet huda kheri dekhi kaji dai le suru gareko. 50-51 saal tira bata. hami bacha huda kinnu janthim hami
@roshitarai621
@roshitarai621 4 жыл бұрын
Dharan ko kalo bangur chai kiran dai ko pasalma ramro payinx hami pani waha ko bato nai leuxau good job 🙏
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@roshitarai621
@roshitarai621 4 жыл бұрын
🙏👍
@sangpangdipeshrai3318
@sangpangdipeshrai3318 4 жыл бұрын
Good
@sapanalimbu762
@sapanalimbu762 4 жыл бұрын
badhai
@deeparai3140
@deeparai3140 4 жыл бұрын
Yumm my fav👌
@manirajrai8430
@manirajrai8430 4 жыл бұрын
Badhai xa
@deeparai3140
@deeparai3140 4 жыл бұрын
Kaha ho yo ktm ma janu paro linu address pauna dai
@jaykumarraee6099
@jaykumarraee6099 4 жыл бұрын
yo prabidhima chalayeko kalo bungur kae masu kareeb 20barsa bho ..ati swadista manekoxu..uttam prabidhi...byapari kiran rai pani grahak sangako saalinta jhan ramro..
@yunisharai2235
@yunisharai2235 4 жыл бұрын
Badhai xa dai hjr lai
@poultryjobs6619
@poultryjobs6619 4 жыл бұрын
Great job
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@sumanyonghang9583
@sumanyonghang9583 4 жыл бұрын
Sarai dami
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@narkumarbudhamagar7489
@narkumarbudhamagar7489 6 ай бұрын
Rai jee ma patha pathi lina A uxau
@ushaspo1325
@ushaspo1325 3 жыл бұрын
Yo dharane bangur ko patha pathi ka paux contact pauna hajur
@sabitrigirisaud4814
@sabitrigirisaud4814 4 жыл бұрын
कर्मठ व्यक्ति🙏🙏🙏🙏🙏🙏🙏
@tjbdrai
@tjbdrai 4 жыл бұрын
Well-done kiran bhai
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@RaizzHem
@RaizzHem 4 жыл бұрын
La Badhai xa. Tara Dharan ko Kalo sungur ta sabai India Bhutan tira po janxa ta
@user-zn7wm6it8p
@user-zn7wm6it8p 4 жыл бұрын
Good job 👍
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@diumanpundiuman1541
@diumanpundiuman1541 4 жыл бұрын
पाल्नु को लागि मलाइ पनि मन थियो कहा पाइनछ सल्ला सुझाव पाउन पाए हुन्थ्यो
@goresaud8261
@goresaud8261 4 жыл бұрын
good job sir
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@sumitrarai2724
@sumitrarai2724 4 жыл бұрын
Aaja hamro hatuwagadiko daiko interview herna pauda ramro lagirax.😂😂😂daikoma mapani aakoxu masu lina. anyways pragatiko kamana dailai.
@raimapurbeli3351
@raimapurbeli3351 4 жыл бұрын
Hood job
@harikandel5342
@harikandel5342 4 жыл бұрын
Nic
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@bijayarai4560
@bijayarai4560 4 жыл бұрын
Malai ni yo bangur palna man x hau
@ashokmukhiya3270
@ashokmukhiya3270 4 жыл бұрын
Congrats sir, i am impressed by ur profession.
@rebeccagurung264
@rebeccagurung264 4 жыл бұрын
Nagaland style pani try garnu na
@hiraaj3694
@hiraaj3694 4 жыл бұрын
Malai nachale pani mah tah Khan hu, Kalo sungurko masu tah dherai tasty huncha aru masu bhanda, ahile pani, 3,4 dinma khai rahanchu
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
dhanyabad
@gun-zeymagar8809
@gun-zeymagar8809 4 жыл бұрын
10:51🥴
@bikrambhattarai3767
@bikrambhattarai3767 4 жыл бұрын
अरु त सब ठीक हो।। तर हजुरले भने जस्तो धुवा रहित सेकुवा भने होइन ।। हजुरले बनाको चिम्निमा पनि धुवा त पक्कै हुन्छ ।
@kirandevrai5704
@kirandevrai5704 4 жыл бұрын
Bikram Bhattarai Ji, dhuwa vanda pani jun dareko koila(carbon) chahi hani karak maninxa.Jun mailey banayeko chimney bata matra sekuwa "carbon" rahit banna sakxa.
@kulungkanxa5250
@kulungkanxa5250 4 жыл бұрын
Wow
@nirmalthapa881
@nirmalthapa881 4 жыл бұрын
location dinu paryo .....sekuwa khana paryo mukh bata pani nai jharyo
@ntthapa9213
@ntthapa9213 4 жыл бұрын
यो कालो बङ्गुर पनि सेतो बङ्गुर मै गनिन्छ रङ्ग मात्र फरक हो बङ्गुर जात एउटै हो ! पियोर कालो सुँगुर चाहि पाहाडि भेगमा मात्र पाउछ अलिक चिसो ठाउँमा
@ntthapa9213
@ntthapa9213 4 жыл бұрын
@Jason rai yo sungur bangur ko jat 3/4 kisimko hunxa sungur, bangur, r harra sungur vanne hunxa yeuta chahi, r badel pni sungurkai jat ma parxa ! tr piyor sungur chahi badel jastai hunxa kam thado thutuno lamo hunxa tyo ho piyor arganik sungur tyo vaneko samayeko katima badne ho! tr bangur vaneko sui hanera badhaudani hunxa, bangur vaneko boilar kukhura jastai ho r bakhra pni ahile boyel bakhra vanne aako xani kam lamo lamo hune ho teitai ho bangur pni hami chahi baje bau dekhi palidai aayeko manxe piyor sungur yo bangur chahi paxi aayeko ho yo boyel bakhro aayeko xani ahile ho tesarinai aayeko ho bangur chahi
@मतिम्रोमायालु
@मतिम्रोमायालु 4 жыл бұрын
सेकुवा देख्दा पनि कस्तो कस्तो लाग्छ
@mahalaxmiagro8220
@mahalaxmiagro8220 4 жыл бұрын
Malai padaune sir silasutketi schoolma
@gyanendrachamlingrai9141
@gyanendrachamlingrai9141 4 жыл бұрын
Congrats
@khemlamichhane9609
@khemlamichhane9609 4 жыл бұрын
Congratulations Kiran sir.
@queentotoriegurung5089
@queentotoriegurung5089 4 жыл бұрын
Hola
@queentotoriegurung5089
@queentotoriegurung5089 4 жыл бұрын
MIOAKK
@theepicviralhouse8549
@theepicviralhouse8549 4 жыл бұрын
tyo katne thau ra bikri garne thau ma ramro tarika le safa rakhera mask, gloves use garyo bhane alikthik hola.ki kaso comment garnu hola
@tradetricks9348
@tradetricks9348 4 жыл бұрын
म बिबेश राई, thulungs pig farm भारतबाट। मलाई सुंगुरको पालन सम्बन्धी जानकारी चाहिएको छ। कृपया हजुरको whatsaap नम्बर पाउँ न।
@adhirajrai4050
@adhirajrai4050 4 жыл бұрын
याे भन्दा धेरै मिठाे सुङ्गुर भनेकाे हर्रा हाे
@diliprai8961
@diliprai8961 4 жыл бұрын
पोलेको मासु त बाहुनीहरु पो खादैछ्त
@jenifor5527
@jenifor5527 4 жыл бұрын
Bahuni darlingharukoc hai mukh ra man hoinata
@sonytv8310
@sonytv8310 4 жыл бұрын
👏
@manishakunwar4341
@manishakunwar4341 3 жыл бұрын
Yash ko order kshri grny
@kiranrai6736
@kiranrai6736 4 жыл бұрын
मामा सेकुवा म काम गरेको छु😁😁 2069 मा
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
kasto lagyo bhai
@kiranrai6736
@kiranrai6736 3 жыл бұрын
@@thebravegurkhas7832 म पनि अब उत्पादन मा लाग्ने निर्णय गरेको छु। सहकार्य सम्भब होला?
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
@@kiranrai6736 100000% hunchha hajur we support you
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
Tilak,mohan walangko jasto face dekhinchha ta?
REAL OR CAKE? (Part 9) #shorts
00:23
PANDA BOI
Рет қаралды 80 МЛН
Thank you 😅
00:15
Nadir Show
Рет қаралды 46 МЛН
REAL OR CAKE? (Part 9) #shorts
00:23
PANDA BOI
Рет қаралды 80 МЛН