धर्म हराए भाषा सस्कार सस्कृती हराउछ ! भाषा सस्कार सस्कृती हराए !! सिङगो जाति हराइनेछ !!! हामी याक्थुङ वा लिम्बु जातीहरुको मौलिक पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई यसरी नै जगेर्ना गरौ साथै देश तथा बिदेशी भुमिमा नया पुस्ताहरुलाई पनि चिनारी गराऔ,सम्पूर्ण टीम लाई हार्दिक धन्यबाद तथाआभार प्रकट गर्दछु! मेन्नीम माङ् मेन्धाम माङ ताघेरानिवाभु युमा माङ ले सबै को रक्षा गरुन.
@kalendralaoti3887 Жыл бұрын
बिचरा कुखुरा सुन्गगुर बाख्रा हरुको कति बाच्ने इच्छा थियो होला l रा्छेस त मान्छे नै रहेछ लिम्बुहरुको दिमाक मा घू मात्र रहेछ छ्या l युमाले कैले पनि खुन मांगदैन र खान्दैन पनि l