wow! जति सुन्यो तेति सुनुसुनु लाग्ने पहिलो कृषि इन्टरभ्यिु हेर्न पाईयो आज। एकघण्टाको टाइम पनि कतिछोटो लाग्यो मलाई त। यो होनि त लाईन भनेको धेरै प्रेरणादय भिडियो।
@bimlalimbuofficial88473 жыл бұрын
हे भगवान... कृण्ण जी कुरो सुनेर त तिन छक्क परे हो... उहांलाई लाखौ लाख सलाम !! 2032 साल देखि 2052 साल सम्म धरान मै हुर्कियो पढियो बढियो जन्मको नाताले र बिदेश लाग्ने होडबाजी चल्यो र बिदेश पनि लागियो यस्ता चेतना मुलक व्याक्तिहरूको अन्तर्वार्ता देख्दा बिरक्त लाग्छ उर्फ.. बेलायतबाट
@madanrai22513 жыл бұрын
बधाइ र धन्यबाद कृष्ण।निरोगी रहदै अघि बढ्नु।मेरो आशिक।
@BasanPandhak3 жыл бұрын
खुसि लाग्यो । तपाईंको परिश्रम प्रति अझै अघि वढनु होला शुभकामना छ ।
@thomeale58152 жыл бұрын
धेरै राम्रो कार्य हो दाजु कृषि नै देशको बिकास होनी ।
@rambdr.bajracharya99343 жыл бұрын
यस्ता कर्मलाई पैसामा हिसाब गरिन्नन् ... सहज र स्वस्थ जीवनशैली पैसा हुँदैमा पाईन्न 👍️😊👍️
@narayanoli33083 жыл бұрын
आजसम्म कृषि क्षेत्रकै सबैभन्दा उत्कृष्ट र प्रेरणादायक कुराकानी आज हेर्न पाइयो।धेरै कुरा जान्न्र र बुझ्न् पाइयो ।धेरै धेरै धन्यवाद! Nepal pride tv
@rajendrakatuwal_official99463 жыл бұрын
यो फारम म गाको छु मेरो नजिकै पर्छ। बास्ताबिक कुरा भन्नू भाकोछ् कृष्ण सर ले
@SundarRanaMgr3 жыл бұрын
खास गरि भाइरल हुनुपर्ने याे भिडियो हाे ,, मलाई त क्या खुसि लाग्याे याे भिडियो हेर्न पाउदा ,,,
@shantigaire56933 жыл бұрын
असल विचार ,सफल काम,धेरै खुसी लाग्याे,धेरै शुभकामना ।
@chandratiruwa98493 жыл бұрын
हजुरको कुरा सुन्दा यति धेरै उर्जा सक्ति प्रदान भयो दाजु खुसी लाग्यो हामी जस्तो खाडीमा भाको युवाहरुलाई कृषिमा पनि धेरै राम्रो कमाउन सकिन्छ भन्ने सान्दर्भिक प्रेरणा दिनुभएको छ धन्यवाद दाजु
@sharmilafoodandtours79953 жыл бұрын
सबैभन्दा उत्तम चै खेती नै हो 👌👌👌👍️👍️👍️👍️दामी
@jeevanpoudel22873 жыл бұрын
अहिलेसम्मकै प्रेरणादायी ब्याक्तित्व ।
@poonamthapamagar59953 жыл бұрын
सधै सफलताले शिखर चुमोस बधाई छ भाईलाई।
@thirugurung89213 жыл бұрын
मेरो अनुरोध छ प्राइड टिभी लाई मान्छेको भोइस राखेर उहाले गरेको काम हरू बडी मात्रमा देखाउनु भयो भने हामी भिडियो हेर्ने दर्शक हरू लाई अल्छी लाग्ने थिएन,त्यसैले मान्छे भन्दा पनि बडी किसानले उत्पादन गरेको दृश्य हरू बडी देखाइ दिनु हुन अनुरोध छ 🙏
@grgramesh38273 жыл бұрын
मेरो पनि भनाइ यहि हो सर बसेर भन्दा पनि फिल्ड मा सगै घुम्नु पर्यो सर ।
@birumongol45273 жыл бұрын
देशको कृषि मन्त्री तपाईलाई हामी देखन चाहान्छौ ।
@purnatulachan50323 жыл бұрын
आहा रमाइलो कुरा तर ग़र्नेलाई दुःख कष्ट हूँछ अझै प्रगतिक़ो शुभकामना👍🇳🇵👍
@bimalatamang80663 жыл бұрын
सोताङ्ग जि नमस्कार हजुरको कृषि सम्बन्धि कुराकानीले बडो मन छोयो।हजुरलाई सफलताको कामना गर्दछु। तर एउटा कुरा राख्न मन लाग्यो त्यो के भने ति गाईहरु यदि सकिन्छ भने बस्ने थलो सुख्खा राख्न सके हुन्थ्यो।बङ्गुरका खोरहरु देखेर खुशी लाग्यो। धन्यवाद। बिमला मोक्तान ईटहरि हाल- बेलायत।
@birbahadurkhuna48773 жыл бұрын
धेरै राम्राे राई सरकाे कृर्षीकर्म र बिचार ।
@jayakumarrai68783 жыл бұрын
कृष्ण भाइ को मिहिनेती महान कर्म ले धेरै उच्चाइ प्राप्ति होस
@postakunwor61943 жыл бұрын
हजुरको यो कृषि क्रान्ति अति नै मन पर्यो।म पनि हजुर को कामबाट लाभान्वित भए।
@dambarsyangtan24813 жыл бұрын
धेरै राम्रो गर्नुभएको रहेछ ! अनुकरणीय कार्य !
@amritshahi84043 жыл бұрын
मलाई त कृष्ण सर नेपालकै उत्कृष्ट किसान लाग्नु हुन्छ सल्युट छ कृष्ण राई सर खुशी लाग्यो।
@gangaramchettri85783 жыл бұрын
हजुरको परिश्रमको कुरा सुनेर सार्है खुशी लाग्यो। तपाईं प्रेरणाको श्रोत हुनुन्छ। तपाईंको स्पष्ट कुरा र बिचारले सबैलाई जिउन सिकाउंछ। एक पल्ट हजुरको फार्म आउन सार्है लालायित भएको छु। हजुरलाइ सलाम।।
@bishnulimbu57803 жыл бұрын
EXTREAMELY fantastic & useful video म उहाँको छिमेकी दाईहो, र म सबैलाई भन्न चाहान्छु जो कोहीहोस कृषि कर्म गर्ने ईक्षुक भएका युवाहरुले कमसेकम एकपटक यो भिडियो हेर्दा निश्चयनै सुनमा सुगंध हुनेछ, Thanks a lot nepal pride T.V. media it is a great job for interviewed
@shardharai15903 жыл бұрын
साह्रै खुशी लाग्यो हजूर को कुरा सुनेर मनै खुशी भयो ।
@aarjupun66753 жыл бұрын
आहा साह्रै सरल र पारदर्शी कुरा गराई सुनेर खुसि लाग्यो, साच्चिकै हाम्रो देशको युवाहरु र हाम्रो देशको येनकानुन हरुलाई पनि यस्तै सदबुद्धि आवोस्।
@jitendrarajchemjong19553 жыл бұрын
उधारनीय कृषक कृष्ण राई ज्यू लाई सलाम।यसरी नै ज्ञान र शीपलाई बाडेर देशको उन्नतिमा योगदान गर्दै जानुहुने छ भन्ने आशा राख्दछु।
@suresh17sureshrai83 жыл бұрын
मैले हेर्न खोजी रहेको कृषकको फार्ममा पुग्नु भो छ खुसी लाग्यो।
@mespangrai52403 жыл бұрын
ज्ञानी, बुद्दिमानी मोडल क्रिशक क्रिष्ण जी लाई बधाई र शुभकामना! तर, मोटो हुनु हुदो रहेछ- खाना कम खाएर वेट घटाएर स्वस्थ्य दिर्घायु हुनु होला!
@Anjugurung-f9f3 жыл бұрын
मेहेनेती दाजु लाई सलुट ।र कुनै दिन हजुर को फार्म हेर्न आवाश्य आउने छुब।
@indrabhandari92113 жыл бұрын
निकै राम्रो काम अनि बिचार म पनि अहिले मलेसिया म छु 4 महिन पछि आयर बख्रा पालन गने पलान गर्दै छु सर हजुर को यो काम प्रती सलाम छ हजुर लाइ
@goresaud82613 жыл бұрын
एक उधाहरणिय फार्म,एक उधाहरणिय बेक्तित्व,सलाम छ तपाईंको कर्मलाइ
@raisunil72753 жыл бұрын
कति सालिन मीठो छोटो हरेक सब्दले मन छोयो यहाँ लाई सलाम छ सर !! jay कृषक
@tukrai65593 жыл бұрын
Yahaako विचार लाई सम्मान छ derai motivative छ धन्यवाद कृष्ण sir
@सुचबि3 жыл бұрын
यो अन्तरबार्ता अधोपान्त सुनिसके पछि कर्मले कृषि चेतनाले कृष्ण राई जि ऋषि (प्राचीन, आध्यात्मिक बैज्ञानिक) हुनुहुन्छ ।
@himthapa94213 жыл бұрын
शū
@umeshsunuwar93923 жыл бұрын
धन्येबाद छ है कृषक र सन्चार कर्मी मित्र लाइ
@padammalla56853 жыл бұрын
म पनि सानो किसान हो जिन्दगी को कुनै मोड मा धुम्ने मौका मिले दाइ र दाइ को फर्म लाई भेट्ने छु 😍महान कार्य दाजु🙏🙏
@pandeyrambabu20953 жыл бұрын
म यो लाइन को ब्याबसाहि हैना तर उहाँको भिडियो हेर्न मन लागि रहेकोमा थियो ! खुशी लाग्यो
@bisnubhatta54993 жыл бұрын
तपाईं को पत्र कारिता असाध्यै राम्रो सान्दर्बिक र जन्ता लाई फाइदा जनक छ भाइ म तपाइका भिडियो हरु प्रय हेर्छु तपाईं लाई विशेष धन्यवाद । कति पय पत्र कार भनौदा आफ्नै फाइदाको लागि दौड धुप गरि रहेका हुन्छन हजुर ले चाहिँ अरुलाइ फाइदा हुने काम गरि रहनु भयको छ ।थान्कु भाइ ।
@narayanoli33083 жыл бұрын
उहाँको कुरा ध्यान दिएर सुन्ने हो भने र सोही अनुसार कर्म गर्ने हो भने सायद कृषि क्षेत्र मा असफल भइदैन होला जस्तो लाग्यो । जुगाड उत्कृष्ट 👏👏 अझै धेरै प्रगति को शुभकामना सर।
@madhurai86653 жыл бұрын
तपाईको कृषि कार्य ज्ञान बर्धक छ धेरै लगन र बुद्धी लगाएर खेती गरेर उद्धारणिय कृषक बन्नु भयेकोमा बधाई छ
@safalinnovativegroup50083 жыл бұрын
Krishna Rai Jiu tapai Krishi ko king nai hunu vayo Dharanma tesma tapailai dherai badhai xa ra ajhai ramro garnuhos tapailai subhakamanaxa You do your best in Dharane krishi planing congratulation.
@creativekalyan58843 жыл бұрын
कृष्ण सर, तपाईंको सायद पहिलो अन्तरबार्ता होला 9 ,10 बर्ष अगाडि पढेको छु। आज आएर यति धेरै तपाईंको प्रगती देख्दा खुसी लाग्यो। हजुरलाई एउटा सानो सुझाव स्वस्थको हिसाबले जर्सी गाईको दुध भन्दा लोकल गाईको दूध अमृत समान मानिन्छ। कृपया यस सम्बन्धि केही बिचार गर्नु होला।
@marianlepcha2017 Жыл бұрын
Proud of you Daju...from INDIA
@Babadonbro3 жыл бұрын
पौरखी हुनु हुदो रहेछ जए होस् Kati meetho boli , kati sajjan byakti
@uddhavthapa53493 жыл бұрын
राम्रो छ,घुमाउँदै देखाउँदै कुरा गरे अझ उत्तम उत्तम हुने थियो।
@Krisbt-k8h3 жыл бұрын
TYO NI AAUCHA READY CHA
@aditlapcha3 жыл бұрын
हजुर त वैज्ञानिक तरिका बाट चल्नु हुद रहेछ एकदम सही लाग्यो ......
@tamangjojo52253 жыл бұрын
बधाई छ हजुरलाई
@DamarSinghDhami Жыл бұрын
मपनि हजुर जस्तै हाे अहिले पनि बेरेाजगार छु हजुर सग राेजगारि पाए आभारि हुने छु
@nepalama33393 жыл бұрын
काक्रो को कथा रोचक लाग्यो। गुड लक ।
@kusdevbantawa21983 жыл бұрын
Wowww you are such a great bro👍👍👌👌👍👍👌👌 Salam xa hjrko mahan karya pratiiii.... Majaah aayo khubai heryo.
@ramraiofficial...99553 жыл бұрын
एक्दम राम्रो छ कृष्ण जि अरु अझै राम्रो गर्दै जानुस सुभकामना छ हजुरलाइ सेवा 🙏💕
@rawetiraideraideraikhusila42843 жыл бұрын
sir mlai taai ko br dinuna
@कमलअच्युत3 жыл бұрын
कृष्ण राई सरकाे भिडीयाे पहिल्यै हेरेर म अाकर्षित भएकाे थिए । अाज बल्ल नया भिडीयाे हेर्न पाए ।। 👍️👍️
@dhrubasiwakoti8913 жыл бұрын
अाजको किरसक भनेको बइज्ञनिहो किनकि हरेक कुराको अनुभव हुनछ पडेरमात्र हुदइन बेभारिक ज्ञन पनि चाइनछ। wow
@aamakochhorapradeshi33823 жыл бұрын
दाजुको कुरा सुनेर अति नै भाबस्प्रशी भैयो अब साउदी छाडेर आफ्नै गाउमा गयर बाख्रा ब्याबसाय गर्नु पर्ला हो
@karinashahi79253 жыл бұрын
Original kishana Ho Hjr Nepal ko good work
@gopalbista72693 ай бұрын
तपाई महान हुनुहुन्छ
@panchulama58633 жыл бұрын
असल बिचार सफल मेहनत सलाम दाजु
@subirarai68962 жыл бұрын
Krishna Rai jiwko video hery ati ni khushi lagyo ma Indiako Darjeeling bata .
@ghanendralimbu46553 жыл бұрын
उच कोटिको सम्मन छ हजुर बाट सबैलाइ उर्जा मिल्यो
@umeshsinghdhami85323 жыл бұрын
He is real laure...and real son of motherland...jay hos tapae ko hard work and dedication ko..
@lizarana51993 жыл бұрын
uhanko Naam Krishna bhayeko huda Krishna r krishi ko sambhandha dherai ramro 👍👍👍👍
@lilmangurung33623 жыл бұрын
From my heart , BIG salute to you Krishna ji.
@Rajesh-Samjhana.2173 жыл бұрын
Each and every word its very very usefull and motivate if we listion carefully waoooo am really really inspire from Krisna sotang Rai all the best 🙏🙏🙏💗💗💗💗💗
@indrajabagu33243 жыл бұрын
धन्यवाद, अति उत्तम ...... 🙏🙏🙏🙏
@prayash922 жыл бұрын
कृषी कार्यक्रम धेरै हेरियो तर एक पटक स्किप नगरी पुरै भिडियो हेरेको सायदै पहिलो कार्यक्रम हो । रहरलाग्दो काम ।
@visitnewplace81893 жыл бұрын
Great work as well as motivational speech too daju 🙏🙏🙏🙏
@deepakbasnet78402 ай бұрын
एकदम प्रेरणादायी कुराकानी ।
@krishnabada21063 жыл бұрын
धेरै राम्रो काम गरेको मा 2 बइ टिमलाई बधाई छ
@syncstudy87922 жыл бұрын
Excellent example of integrated farming. 👍👍👍 Sir, as you're speaking I'm imagining a training center for integrated farming under your capable leadership at your farm. People are in search of practical learning......🙏🙏🙏🙏🙏 Thanku for this immense knowledge abt organic integrated farming.
@santoshadhikari47293 жыл бұрын
Good work .. watching from Manipur India .. 🥰🥰
@DeepakThapa-wm4jz3 жыл бұрын
दाजु को प्रेणादायी कुराले अत्ति उर्जा आयो सम्भव रछ स्वदेश मै है केहि गर्नु पर्छ 🙏
@mohansaudenyakthungba31193 жыл бұрын
देशमा गर्दा के नहुदो रहेछ सबै हुदो रहेछनी त्यसकाणर्य सबैले आफ्नै देशमा सॅग्रहस गरौ दुख गरौ
@suhanashahi7753 жыл бұрын
Thanks sir Gyan ko kura sunna milyo
@yamvikramshah74472 жыл бұрын
एकदम रामरो आइडिया धन्यवाद छ
@ritarai99213 жыл бұрын
Ramro bichar ani mihenetko fal euta namuna dekhaunu bhayo derai dhannebad naya pidiki lagi
@DeepakRai-iy8mg3 жыл бұрын
Yesari po banxa desh Jay kirshi
@barailibhim88753 жыл бұрын
जे होश सर को कुरा सुनेर मज्जा अयो
@subimbroka74093 жыл бұрын
Dherai ramro xa samajama krishna sir jasta manche ko khancho xa salut xa krishna sir.
@nawarajsheresta88792 жыл бұрын
🙂🙂 one of the best inspection video thank you so much rakad kabar yesto yesto video farai ni launu hai 😊❤️ and part 2 we need broo please
@setupandhey95153 жыл бұрын
Very successful story presented in an interesting way. Thanks a lot Krishna ji.
@prakashbhandari83923 жыл бұрын
Nepal banaunako lagi hajur ko jastai farm bata sambhabxa kunai din hajur ko farm ma aayara dharai kura haru siknayxu ani hajur ko sahakaryama hajur ko yastai farm garnay koshish garnayxu dharai ramro ra khushi lagyo yo video herda nepal ma sabailay yasarinai farm garyo vani kahi barsha ma nai nepal ko muhar chang hunxa jay krishi
@devilimbu30793 жыл бұрын
परिश्रमी हरुको हात्मा आसिस प्रसस्ताइ
@nilmanikhatiwada37193 жыл бұрын
राज्यले त्यो प्रणाली लाई जोडीदिन सके सबैले गर्न सक्थे र चाहान्थे पनि होला।
@narjanggurung59453 жыл бұрын
Thanks Krishna rai bhai I’m 100% with u well done keep it up.my recommended for tractor for ploughing Tq
@sarubharati39473 жыл бұрын
Salute Dai,wish young watch and listen what you share
@mohanthapa99433 жыл бұрын
Congratulations 🎉🎉👏👏 Krishna dai
@sunitagiri702 жыл бұрын
This is so interesting interview. I am glad to know that we have men like Krishna Rai also in our country. I wish I know him personally.
@ghaledai62633 жыл бұрын
Krishna sir ko krishi anubhab sunna oauda sarai ananda ayo krishi kranti baneko yei ho
@nawarajsheresta88792 жыл бұрын
🙂🙂daju tapai ko voice ma mazing rahexa sunirahana manlagna voice xa tappai ko and kasto mazala kura shere garnu vako
@sayujmanandhar3 жыл бұрын
Great informative video.
@thumbup74773 жыл бұрын
Wonderful information .. thank you sir
@raideepu43 жыл бұрын
He is a legend in Dharan. Proud of Krishna sir!
@gopaloli85363 жыл бұрын
सलाम छ हजुरकाे काम लाई
@lokendrapradhan49253 жыл бұрын
Wow ......wow........ wow युवा स्वरोजगार कार्यक्रम