नेपालमा भेटियो ब्रिटिश लाहुरेको बाख्रा फार्म । बाख्रा पाल्न लण्डन र अमेरिकाको घर छोडे│Nepal Chitra

  Рет қаралды 302,765

Nepal Chitra

Nepal Chitra

2 жыл бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel

Пікірлер: 430
@uttamlama8739
@uttamlama8739 2 жыл бұрын
मातृभूमिको माया गर्ने, मेहनती लाहुरे किसान दाइलाई स्यालुट !!
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
लाहुरे दाइ लाई स्यालुट छ। तपाईं हरु जस्ता पैसा हुने मान्छेले नेपालमा लगानी गरेर रोजगारी श्रृजना गर्नु पर्छ। साह्रै राम्रो काम।😍😍😘
@anjanakatwal1360
@anjanakatwal1360 2 жыл бұрын
Nice
@govinsaud07
@govinsaud07 2 жыл бұрын
Sai ho lauri uncl ji😍😍😍
@sabinrai1414
@sabinrai1414 2 жыл бұрын
👍👍👍👍👍👍👍
@kshitizrai7066
@kshitizrai7066 2 жыл бұрын
Sahi ho
@bembahadurarmaja8009
@bembahadurarmaja8009 3 ай бұрын
9bluefilm 35:48 35:48 ​@@anjanakatwal1360
@user-qt5nu8in4l
@user-qt5nu8in4l Жыл бұрын
धेरै नेपाली लाहुरेहरु उतै पलायन भैरहदा यो लाहुरे दाजु को बिचार अनि कर्म लाई सलुट !
@ramchandrarimal511
@ramchandrarimal511 2 жыл бұрын
दाईको विचार धेरै राम्रो, सबै लाहुरे धनी मान्छे विदेश नै बस्ने हों भने, मातृभूमिको महत्व के नै रह्यो र, आफनो देशलाई माया गर्नु पर्छ, उहाँ बाट अरूले शिक्षा लिनु पर्छ
@Kaanxadai
@Kaanxadai 2 жыл бұрын
लाहुरेले आम्दानी , घाटा, नाफा भन्दापनी आफुलाई संतुष्ट हुने काम गर्छ चाहे यु के, बृटिस ,ईन्डिया वा नेपालको लाहुरे किन नहोस ।घले दाईको कामलाई मेरो मनैदेखी सलाम छ ।कमसेकम ४/५ जानालाई रोजगार त दिनुभएको छ साथै जन्मभुमि प्रतिको उहाले देखाउनुभएको माया अनुसरणीय छ ।
@narendranepal5135
@narendranepal5135 2 жыл бұрын
यहि काम बिदेशमा गर्दा ठुलाे काम सम्झने र नेपालमा काम गर्दा सानाे सम्झने हाम्राे परम्परालाई दाजुले ताेडिदिनु भएकाेमा र अाफ्नु जन्मभुमि सम्झेर अाऊनु भई काम गर्नुभएकाेमा धेरै बदाई छ ।
@paraskoirala449
@paraskoirala449 2 жыл бұрын
सबै भुपु सैनिक नेपाल फर्किएर घले सर जस्तै उदाहरण बनी दिन अनुरोध गर्दछु।हजुर प्रती हार्दिक नमन।
@ambarlimbu2451
@ambarlimbu2451 2 жыл бұрын
घलेदाइलाइ मेरो मन भित्रै बाट कोटिकोटी नमस्कार 🙏
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 2 жыл бұрын
लाहुरे बा लाई म सलाम गर्छु किन कि यो मानेमा लाहुरे भएर देशमा नयाँ युवा युबतीलाई केही गरेर उर्जा देखाउनु मा राम्रो हो त्यसकारण ले पनि बधाई दिन्छु म!
@bishnubohara7576
@bishnubohara7576 2 жыл бұрын
यो त मीन बहादुर घले सरको अति उदाहरणीय र प्रशंसनीय कार्य हो।हाम्रो सरकारसंग दूरदृष्टिकोण नै छैन,देश भित्रै रोजगारी सृजना गरौं,देशलाई आत्म निर्भर बनाउँ र स्वाभिमान भएर बाँच्ने कला सिकाअौं भन्ने नै छैन।।दलाली गर्ने,घुस कमिशन खाँने,बिचौलियागिरी गरि खाँने बरु तष्करी गर्ने अर्थात ठगि खाँने प्रवृतिको विकास मात्रै गराए नेताहरुले।विदेश पलायन भएका र हुँन चाहँने युवाहरुलाई तपाईं राम्रो उदाहरण बन्नु भएको छ।नमन छ घले सरलाई तपाईँको बाख्रा फारमले उत्तरोत्तर प्रगति गरेको सुन्न देख्न पाइयोस्।किरण जीलाई पनि धन्यवाद छ यति राम्रो बाख्रा फारम गर्ने उर्जाशील व्यक्तित्वको कुरा सुन्ने अवसर दिलाउँनु भएकोमा।
@surajadhikari2640
@surajadhikari2640 2 жыл бұрын
दाइ को कुरा सुन्दा त क्या मज्जा भयो । एउटा ठेट नेपाली को पौरख 💐💐💐🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏👏👏👏👏👏👏
@gopalgurung7616
@gopalgurung7616 2 жыл бұрын
आफ्नो देश आफ्नो भेश भुसा सोव्च्छ हावा पानी अर्गानीक खान पान सबै लाहुरेको एस्तै देश प्रती माया होस
@ashokathapa2919
@ashokathapa2919 2 жыл бұрын
जे गरे पनि पैसा ले गर्छ तर पनि उहाँ को बिचार धेरै राम्रो हो👍️👍️
@purnrajpaneru9931
@purnrajpaneru9931 2 жыл бұрын
घर परिवार धन सम्पति थाति राखेर उदाहरण बनेर ब्यवसाय गरी देखाउदै ६५बर्षे कर्मको युवा।सेल्यूट!हुम्ला जुम्ला तिर स्याउ पाल्न साथिहरू लाइ तान्नु होस् ।यस्ता ब्यवशायी लाइ सरकारि जंगल जमीन भाडामा निशुल्क दिनु पर्छ।
@manipokheral8589
@manipokheral8589 2 жыл бұрын
तपाईं मा खास नेपाली पन छ किनकी नेपाली भुमी प्रतिको मोह यकदमै धेरै छ,नेपाली माटो लाई माया गरोउ,अब हामी पनि नेपाल लाई अ्मेरिका जस्तो बनाउन भोलि अ्मेरिका का मानिस हरु नेपाल मा आउन,जय नेपाल ,जय घले दाजु,
@umeshsunuwar9392
@umeshsunuwar9392 2 жыл бұрын
धन्येवाद नेपाल चीत्र. कम
@deltacharlie101
@deltacharlie101 2 жыл бұрын
उहाँलाई सलाम छ। तर उहाँ पोखरा माछापुच्छ्रे गाउँ पालिका को बासिन्दा भएको हुदा त्यही वरिपरि ठाउँ खोजेको भए पाइन्थ्यो होला मेरो विचारमा। भोजपुर जिल्ला चाहिँ अलि टाढा नै भयो।
@krishnabahadurthapa8067
@krishnabahadurthapa8067 2 жыл бұрын
अती राम्राे कार्य तपाईं नेपाल आमाकाे सपूत छाेराहाे नेताहरुले वुझन सके हुने थियाे।
@jayanra2011
@jayanra2011 2 жыл бұрын
अति राम्रो विचार अनि राम्रो काम दाजु।
@subendramaharjan8700
@subendramaharjan8700 2 жыл бұрын
Hi we
@mandipchand6338
@mandipchand6338 2 жыл бұрын
मिन बहादुर दाई लाई सलाम छ सौसाल सम्म बॅाचिरहनु यहि मेरो शुभाकामाना छ किन की हजुरको लगाव ले मन छुयो दाई🙏
@gangathing1755
@gangathing1755 2 жыл бұрын
धेरै खुसी लाग्यो लाहुरे दाइ को बाख्रा पालन । हो नि बिदेश मा बसेर जति नै पैसा कमाउनुस त्यो आफ्नो मुलुक को लागि खासै महत्व राख्दैन तर जब नेपाल मै बसेर केही गर्नुहुन्छ र अरुको लागि देस को लागि योग्दान दिनु हुन्छ तेस्को मूल्य आम नेपाली ले पाउँछन् । बधाइ छ सफल्ता को कामना ।
@shrikrishnaupadhyay7073
@shrikrishnaupadhyay7073 2 жыл бұрын
Congratulations we appreciate your effort to develop rural Nepal.
@simharajtamang1949
@simharajtamang1949 2 жыл бұрын
लाहुरे बा को कामप्रती उच्च सम्मान्🙏साथै उहाँले लिएका सबै इच्छाशक्ति सफल हुँदै जाउन, र कामसङ्गै नाम बृहत रुपमा फैलिदै पनि जाओस् साथै शुभकामना पनि! यसै गरि अन्य अन्य पेन्सन छ पो के को दुख गर्ने अब भन्ने तमाम बुवाआमाले पनि यसरी नै कहिँ न कहिँ राम्रो काममा लगानी गरेर देशमा यसै खाली अनि घुमी बस्ने अबेला सुत्ने अबेरसम्म बिहान सुति बस्ने, अनि बल्लतल्ल उठेयो फेरि कुनै काममा पनि सघाउ नगरी मिठो खाना खोज्ने, राम्रो लाउने भन्ने अनि बाइकमा मात्रा डुलेर समय खेर फ्याली हिड्ने सबै युबाहरुको निम्ति राम्रो काम गरि खानुपर्छ भन्ने चेतना दिना सके सायद हाम्रो देश बिकास हुनालाई अझ सजिलो हुन्थ्यो कि? अनि ती पाजी नेता भनाउदाको पिछा गरि पार्टीको झन्डा हल्लाएर हिड्ने काम गरि बाटो जाम गर्ने काम पनि कम हुन्थ्यो कि भन्ने लायो! अन्त्यमा तपाईं हामी जो जस्ले पनि राम्रो कर्म गरौं र राम्रो प्रतिफल आर्जन गरौं है त भन्न चाहन्छु, धन्यवाद!!!
@gurungresham469
@gurungresham469 2 жыл бұрын
सबै लाहुरेको सोच देश प्रती होस बिदेशको कमाई बिदेश नै बसेर सकाएर के काम।
@rsdulal5295
@rsdulal5295 2 жыл бұрын
निकै राम्रो काम । कति विदेशी को पाले (द्वारपाल ) काम गर्नु। पैसाले मात्रै सुख शान्ती आनन्द हुँदैन ।
@samratlimbu8634
@samratlimbu8634 2 жыл бұрын
Sahi ho sahi kina aarkako gulami garnu yrr hoina paisa thulo hoina yrr ani Australia and London vanx sabai nepalile haru vada vanx yrr.
@gajendralawati3122
@gajendralawati3122 2 жыл бұрын
यो program म UK बाट हेर्दैछु यो कृषि farm मेरो drime job हो म पनि यो काम नगरी नमर्ने धोको छ ।
@maddyoks7949
@maddyoks7949 2 жыл бұрын
Sarai ramro bichar hajur ma Pani 14 desh ghume Tara hajur ko bichar le Mann choyo ma hajur ko mahan soch Lai Naman garchu
@krishnathapa1563
@krishnathapa1563 2 жыл бұрын
आउनुस संगै काम गरौ।म पनि यहि काम गर्ने पुर्ब तयारीमा छु
@NepaliNomad1234
@NepaliNomad1234 Жыл бұрын
Bro lau aba jaagnu pariyo kehi garnu parchha
@anandkandagodthebulbofhapp5922
@anandkandagodthebulbofhapp5922 2 жыл бұрын
Nepal lai maya garne harulaai mero salaam..
@phaligurung8292
@phaligurung8292 2 жыл бұрын
नमस्कार ! मीन ज्यु लाई टाढै बाट सलाम छ । तपाइले एक उत्कृष्ट कार्य गर्नु भइ हाम्रा काम नै पाइन्न ! भन्ने युवा-युवती लाई एउटा गतिलो नमुना हो यो । अब सान्सानो माछा पोखरी पनि बनाउनु भयो भने, अझै अति अशल होलाकी ? जेहोस, धेरै२ शुभकामना छ ।
@minalamichhane1171
@minalamichhane1171 2 жыл бұрын
सबै यूके लाहुरे यसरी नेपाल फर्केर यस्तै कर्म गरे रोजगार सृजना गरे देश कती प्रगती हुने थियो अती राम्रो काम
@statebankofindia3632
@statebankofindia3632 2 жыл бұрын
दाई को सोच लाई सैलूट छ् । उहा लाई हर्दिक धन्यवाद छ्।
@tekbahadurkhapung6664
@tekbahadurkhapung6664 2 жыл бұрын
यसरी नै सबै भु.पु लाहुरे नेपाल आउनु पर्यो
@tilakthapa2575
@tilakthapa2575 2 жыл бұрын
असल कार्य गर्नु भो खुशि लाग्यो ! लु केटा हो बिदेश बिदेश नभनौ नेपालमै फल्छ सुन ! म पनि अब लन्डन त्यागेर नेपालमै चटपटे बेच्नु पर्ला ! !
@bismillahmiyah1672
@bismillahmiyah1672 2 жыл бұрын
रामरेा लागयाे अब सउदि देश छाेडेरअब अायर बाखरा पालन गरने बिचार गरे दुख मेहनत गरने हाेभने हामरेा देशमा पनि सुनफल छ ईनसाअलाह
@bhupendrasapkota4361
@bhupendrasapkota4361 2 жыл бұрын
मानिस ले गरौँ भने नहुने केहि छैन मेहनति हात हरुलाई सलाम।
@bashumukhiyasunuwartongkuc7881
@bashumukhiyasunuwartongkuc7881 2 жыл бұрын
Nepal चित्र च्यानललाई धन्यवाद यस्ता देशको हरेक कुना कनी चहारेर यस्तै प्रेरणमुलक भिडियो साथै विशेष जानकारी मुलक कुराकानी भएको भिडियो पोष्ट गरिरहनु होला,लाहुरे काकालाई पनि ऋदय देखिनै धन्यवाद छ ....💐
@surendrabishta4141
@surendrabishta4141 2 жыл бұрын
अति राम्रो लाग्याे एकदमै उदारणिय पात्र हुनुहुदाे रहेछ
@bisnulimbu6596
@bisnulimbu6596 2 жыл бұрын
dheri ramro kam 👍👍
@ganeshkarki8392
@ganeshkarki8392 2 жыл бұрын
बुढा को पैसा पनि रछ मन पनि केही गरै।भन्ने रछ बधाई छ ..
@deumanlimbu6298
@deumanlimbu6298 2 жыл бұрын
अतिनै राम्रो छ किरन भाई कुनै मत छैना सबै राम्रा अनि रोचक देनपुण छन 🙏।
@SajanLimbu-pq4wn
@SajanLimbu-pq4wn 6 ай бұрын
Yo video herda chai aaj sammko ramro bakha lagyo❤
@premghatane9207
@premghatane9207 2 жыл бұрын
नमस्कार दादा हजुर। कति महान बिचार हजुर को, जननी जन्म्भुमिस्च स्वर्गादपि गरियसी,
@indraprasadlamichhane6685
@indraprasadlamichhane6685 2 жыл бұрын
विषयवस्तु , प्रस्तुति र आयोजनाको उद्देश्य अति राम्रो लाग्यो !
@bhagwatikhanal6721
@bhagwatikhanal6721 2 жыл бұрын
Kati ramro kam
@jyotithapa7875
@jyotithapa7875 2 жыл бұрын
बधाई छ दाजु हजुरले गरेको काम प्रति एउटा बेरोजगार युवाको प्रेरणा को स्रोत मात्र नभए र आफ्नो देश प्रति को माया लगनशीलता देखेर खुशी लाग्यो।
@yambhandari4120
@yambhandari4120 2 жыл бұрын
Dherhi ramro Kam grnu vako 6laure dada le
@prastutimagar7123
@prastutimagar7123 2 жыл бұрын
Sabai yestai man kari hune vay hami haru jasta beroj gaar le rooj gar paune thiyo
@rakeshranabhat2559
@rakeshranabhat2559 2 жыл бұрын
Salute dajju
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 2 жыл бұрын
Jay hos daju
@tulasirajrai3471
@tulasirajrai3471 8 ай бұрын
Very good thoughts!!! Very good vision!!! Very good plans!!! Very good work!!! Very good example!!!
@tilarai4544
@tilarai4544 2 жыл бұрын
Derai Ramro sandes dinu vako ma hajur lai dhanybad
@pawanrai9280
@pawanrai9280 2 жыл бұрын
Atyantai ramro bichar
@user-in9lz6ke9m
@user-in9lz6ke9m 2 жыл бұрын
पैसा हुनेहरुले यसरि अफ्नै देशमा केहि गरे,, पैसा नहुने बेरोजगारहरुले पनि रोजगार पाउछ,,
@dustyboot1
@dustyboot1 2 жыл бұрын
Nepal chitra ka kiran Poudel ji lai dhanyavad Ghale sir lai hami majh launu vayeko ma ra uhako desh prati ko maya ra deshmai kei garchu bhanney soch liyera farkinu vayeko harek pal uhako soche anusar bitaus dherai-2suvakamana 🙏👍
@nandarajrai1665
@nandarajrai1665 2 жыл бұрын
Ghale sir, congratulation, lots of the grass are getting wasted at the moment, if you cut them to smaller pieces, mixed them with other items please see KZbin for more i.e. salt, paral/hay, and so on, put them in a bucket or DUDE; WASTAGE will be reduced, more saving for you. Thank you
@lakainanda5637
@lakainanda5637 2 жыл бұрын
WjshaEssa UKsEajeklelEssslWAellekekk3kkmkdjjjhhjjj#hhEhshEaisOsolEajdadjdjhhjjkklnj(jhsisewsmHhhhj(j#snnjdkdmsnjšãknšãmmsknWAmz,. , ..kakq eksjjEssakk_j#jashgRSSjdlkll"000keiiiekajkakjduhb"apaI'lld#irknDaJz#jjmsnShmm
@siddhant838
@siddhant838 3 ай бұрын
lahure dai lai dhearai dhearai dhannyabad ..sarai ramro kam...
@sarbajeetnepal5958
@sarbajeetnepal5958 2 жыл бұрын
Dherai ramro kaam
@Adhikari-zq9uw
@Adhikari-zq9uw 2 жыл бұрын
Hajur Lai Mero tarfa Bata namaskar ra dhari samman xa
@khempun4212
@khempun4212 2 жыл бұрын
कृषि पशु शाखा कार्यालयका पशु विज्ञ संग सम्पर्क गरेर बाख्रापालन संवन्धी ज्ञान, सीप, र प्रविधि सहयाेग लिनु पर्दछ । साथै पशु वीमा गर्नु जरूरी हुन्छ । सुरक्षाकाे व्यवस्था पनि जरूरी छ । तपाईका लाखाै परेकाे बाेका मरेकाे छ । वीमा गरेकाे भए क्षतीपूर्ति पाउनु हुने थियाे । काम नै भगवान हाे र काम नै पूजा हाे । शुभकामना र बधाई छ ।
@YonjanLama-uw5rb
@YonjanLama-uw5rb 10 ай бұрын
सलाम छ लाउरे बा
@kushmaparbat7611
@kushmaparbat7611 2 жыл бұрын
धेरै राम्रो गर्नु भाको मा धन्न्ध्य्बाद
@cityshort
@cityshort 2 жыл бұрын
Nice upload
@atoztechnologyknowledge6160
@atoztechnologyknowledge6160 2 жыл бұрын
स्यालुट छ दाइ तपाईंको बिचारलाई
@posbahadur7773
@posbahadur7773 2 жыл бұрын
सारैई राम्रो लाग्यो
@shovakantapaudel6265
@shovakantapaudel6265 2 жыл бұрын
धेरै राम्रो बीचार सोलुट छ दाजु हजुरलाई
@govindapaudel3559
@govindapaudel3559 2 жыл бұрын
ग्रेट ग्रेट ग्रेट
@Baburam-ym3sz
@Baburam-ym3sz 2 жыл бұрын
Hajur ko bichar dherai ramro bichar hajur
@MegaParajuli
@MegaParajuli 2 жыл бұрын
तपाइको सोचाइ र कर्मलाइ सलाम छ
@mithubahadurthapa1473
@mithubahadurthapa1473 2 жыл бұрын
Bahut ramro shoch afno janmabhumima byabasay garnu
@mangalshrestha7753
@mangalshrestha7753 2 жыл бұрын
Ghale daju lai derai derai subhakamana dinachahanchhu.....🙏🙏💐💐
@binodlamabiru4750
@binodlamabiru4750 2 жыл бұрын
उत्कृष्ट कार्य गर्नुभएको छ लाहुरे बा ले।
@balbahadurgurung2659
@balbahadurgurung2659 2 жыл бұрын
मिनबहादुर घले बन्दु , तपाईं लाई धेरै धेरै बधाई छ !!!👍️👍️👍️👍️👍️👍️👍️👍️
@begammahara423
@begammahara423 2 жыл бұрын
बुढाबा स्वानी सग दिभोस दियर आयको जस्तो छ त्यसैले बुढाबा यता आयको हुनुपर्छ कुरा बुझदा
@raishara3136
@raishara3136 2 жыл бұрын
Bhojpur tah ati ramro x yar
@anuzachhetri8571
@anuzachhetri8571 2 жыл бұрын
Sabaiko bicharyastai aswos
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thanks British lahure dai you are great for us keep go ahead I'm with you today we need to see about future, its our mother land, and better Nepal then British and American keep go ahead I'm with you
@yahoofren9947
@yahoofren9947 2 жыл бұрын
हाम्रो नेपाल मा यही त कमी छ नी नेपाल मा पैशा कमाउने अनि लन्डन अमेरिका मा पैशा लागेर घर बनाउने अनि कसरी नेपाल बन्छ नेपाल को पैशा नेपाल मा राख्नु पर्छ
@nepaliyuva408
@nepaliyuva408 2 жыл бұрын
If everybody keep their money in their own country.. Nepal’s economy will crash.. money should be able to flow in and out freely..
@kcbharat8821
@kcbharat8821 2 жыл бұрын
धन्यवाद लाहुरे साप
@sthagovinda2714
@sthagovinda2714 2 жыл бұрын
लाहुरे सरको बिचर र कामलाई सोलुट।हजुरहरुजस्तो मानिसको खाचोछ याहा।उतर उतर प्रगतिको कामना
@salina-rai
@salina-rai 2 жыл бұрын
ekdamai ramro dai hajurko bichar
@manirai9933
@manirai9933 2 жыл бұрын
धेरै राम्रो काम उत्तम बिचार!
@klpmkp2342
@klpmkp2342 2 жыл бұрын
याहाको एकदम राम्रो बिचार, यहाँ जस्तै सबैको बिचार भए नेपाल बन्न बेर लाग्दैन, तपाईलाई ब्यबसायिक सफलताको शुभकामना,
@bishnumukhya5806
@bishnumukhya5806 2 жыл бұрын
संधर्सहो जीवन कसैलाइ उधार गरनु हुन्छ दाइले
@arunpokharel7414
@arunpokharel7414 2 жыл бұрын
Min Bahadur Ghale jyu Lahure Dai Lai Salute chha.
@bhegbahadurgm8913
@bhegbahadurgm8913 2 жыл бұрын
salute यहालाई कस्तो राम्रो बिचार 🙏🙏
@arjunghale1456
@arjunghale1456 2 жыл бұрын
धेरै राम्राे फार्म खाेल्नुभयाे हाम्राे घलेदाईले अाफ्नुदेश काे माया हुन्छनि अरु जनसाधारन लाई अाखाँ देखाउँने कामगर्नुभयाे मुरी मुरी। धन्यबाद छ । म पनि चाैकिडाढा कुलुङ्ग कै हाे हाल मा असम काे सामराङ्ग घले गाउँ मा छु ईन्डीया हाे 🙏
@nabinsorali9011
@nabinsorali9011 2 жыл бұрын
This is the retired life i want in future. Appreciate you Ghale sir
@sandhyasubba800
@sandhyasubba800 2 жыл бұрын
राम्रो बिचार मेहनती हुनुहुॅदो रहेछ । 👍
@kaluwaiba1333
@kaluwaiba1333 2 жыл бұрын
यो कम धेरै राम्रो बधाई छ लाहुरे दाई हजुर लाइ
@haribahadurthapa5837
@haribahadurthapa5837 2 жыл бұрын
Congratulations Sir for giving the best example of British Lahure. कुनै लाहुरेह​रु त​ य​स्तो प​नि हुनु प​र्यो ! स्व​स्नि ब​टुल्ने, तास खेल्ने, र​क्सि मात्रै धोकि ब​स्ने ग​रेर​ भ​येन​ ह​जुर​ हो ??
@ashokbista8003
@ashokbista8003 2 жыл бұрын
सारै राम्रो
@pramodsapkota3486
@pramodsapkota3486 2 жыл бұрын
एकदम राम्रो बिचार देखि धेरैले प्रभावित बनायो !!
@sitaramale7440
@sitaramale7440 2 жыл бұрын
Derai ramro...
@sunimin4106
@sunimin4106 2 жыл бұрын
सबै दलाल र देश लुटेरा कहा हुन्छन र यस्ता सपुत नि हुन्छन जो पैसाको लागि हैन देशलाई गर्छन
@shyamthapamagar9514
@shyamthapamagar9514 2 жыл бұрын
आफूलाई जहाँ जसरी सन्तुष्टि मिल्छ जीन्दगी तेसरी नै बिताउनु पर्छ, हुनेहरुलाई पैसा मात्रै ठूलो कुरा पनि होइन !
@bombahadurgurung3333
@bombahadurgurung3333 2 жыл бұрын
Ramro bichar good daju
@vishalshally992
@vishalshally992 2 жыл бұрын
साह्रै दामी👌
@bishnulimbu5780
@bishnulimbu5780 2 жыл бұрын
i would say this is a great job, ताकि अाम नेपाली युवाहरुले पाठ सिकुन एक्स अार्मी दाईलाई सलाम गर्नु पर्छ 🙏 म पनी उहि फिल्डको मानीसहो बाख्रा/बङ्गुर/लोकल कुखुरा उत्पादन गर्ने मेरो सोँच छ हेरोैँ
@laxmil7297
@laxmil7297 2 жыл бұрын
🙏🙏🙏 Nepali haruko lagi udaran bannu vayo hajur garba lagyo hajur Lai dekhera
@binodkisan9350
@binodkisan9350 2 жыл бұрын
uncleko soch yekdam ramro xa unclele socheko safal hos dherai dherai badhai xa
@sabinakhatri4945
@sabinakhatri4945 2 жыл бұрын
Ramro.lago.uncle
@sabitrapoudel7139
@sabitrapoudel7139 2 жыл бұрын
खुशिलाग्याे दाइकाे मेहनत ।नेपाल प्रतिकाे माया देखेर 🇳🇵🇳🇵
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 22 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 15 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 152 МЛН
Хотите поиграть в такую?😄
00:16
МЯТНАЯ ФАНТА
Рет қаралды 2,7 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 22 МЛН