धरानमा पत्रकारमाथि किन ह मला भयो ? धराने अभियन्ता मिना सिङ्घकले खोलिन वास्तविकता। Harka Sampang

  Рет қаралды 34,691

Rhythm online tv

Rhythm online tv

Күн бұрын

#meenasinghak #harkasampang #dharan
Guest :- Meena Singhak
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 178
@KamalaRai-s7q
@KamalaRai-s7q 2 ай бұрын
अराजक चरित्रहिन आइमाईलाई भ्रष्टहरुले किन बचाउदैछ? अब जनताले खोजी गर्छ।
@dhrubasunuwar9991
@dhrubasunuwar9991 2 ай бұрын
जनताको मुद्धा चाही नहेर्ने समाजको भाईरसलाई चाही प्रसाशन बाटै बचाउ नेताको नोक्करहरू
@deepakrai4857
@deepakrai4857 2 ай бұрын
नेपालमा निरंकुश ज्यादै बढेको छ अब देश भरि बाट जनता एकजुट हुनुपर्छ । दलाल भ्रष्ट हरुले देश अशान्त छ । सम्पुर्ण भ्रष्ट दलाल लाई कारबाही गर्न अति जरुरी छ ।
@subitajrai5935
@subitajrai5935 2 ай бұрын
एक दम सहि कुरो गर्नु भयो मिना दिदी ❤❤
@chandragurung5776
@chandragurung5776 2 ай бұрын
धरान पुलिस को ग्रल्फेन्ड हो सन्जिता धमाला❤
@chakrachakra7509
@chakrachakra7509 2 ай бұрын
यस्ता झ्यास पात्रलाई नि पत्रकार भन्ने त्यो झ्यास पात्र हो यसो बुझेर पत्रकारको शैली यस्तै हुन्छ समाज बिगार्दै हिड्ने धमलिलाई कार्बाही होस
@ChitraRai-e5d
@ChitraRai-e5d 2 ай бұрын
Thank you sampada ji Laygat tapaiko team lai
@pangenhang
@pangenhang 2 ай бұрын
मुद्दा नै चलान हुने भए अलिक मुख दात झर्ने गरि दिनु पर्ने पिटेको नै छैन त।अरु केही हैन मेयरलाई कसरी हुन्छ गिराउने खेल पार्टीबाट परिचालित पात्र यो धरानको भाइरस
@sunitasingh300
@sunitasingh300 2 ай бұрын
मिलउनु पर्छ प्रहरिले जनता जनता जुधयर रख्नुहुदै
@GangaraiRai-j3h
@GangaraiRai-j3h 2 ай бұрын
Jay dharan Jay hos
@GanpaRatepa-xq9zl
@GanpaRatepa-xq9zl 2 ай бұрын
अचम्म # आश्चर्य उदेकलाग्दो छ धरानको खबर !
@HarimiktokLimbu
@HarimiktokLimbu 2 ай бұрын
प्रहरीले अहिलेसम्म किन कार्बाही नगरेको हो?
@MiraRai-es5fe
@MiraRai-es5fe 2 ай бұрын
मिना जि ले एकदमै सही कुरा गर्नु भयो धरानमा असन्ती फैलाउने नै धमला हो। 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@youtogamer9973
@youtogamer9973 2 ай бұрын
करोड मिना दिदी ,हाम्रो मन्को कुरा त्यही हो। कस्तो प्रस्न गरेको पत्रकार बैनी ? मेयरको कार्यलयमा गयर दुनियाँ गर्न मिल्ने ? हस्पिटलमा नमिल्ने हुन्छ ? सब सरकारले जिम्मा लिनु पर्छ ? जनताको माग नसुनेमा जे पनि हुनेछ । हामीले बाहिर बाट देख्दा ? समुन्द्र को बाध फुटो भने सिङ्गो देश नै उथल ,पुथल हुन्छ । चाडै वर्ता मिलोस,स्म्बन्धित निकायले सोच्नुभय अति उत्तम हुनेछ ।🙏
@NEOSTRA-n2w
@NEOSTRA-n2w 2 ай бұрын
Sarkarle karbahi nagaresi ABA jantalenai Dinu parxa sajaye
@KumarGuru-w3m
@KumarGuru-w3m 2 ай бұрын
पत्रकार हैन धमला पत्रुकार हो किन भने पत्रकार को आचरसमिता भित्र रहेर पत्रकारिता गर्नु पर्छ पत्रकार भएर बिना प्रमाण विभिन्न संगिन आरोप लगाउन मिल्छ?तपाईं पनि पत्रकार हो तपाईं आफै भन्नू होस त बुदागत रुप मै भन्ने हो भने ५ ओटा छन१ नागरिक्ता २यौन धन्दा ३लागू औसध ४ खाडिमा काम गर्ने ५ टेम्पो चालक अब यस्ता अनेक लाञ्छना लाउनेको नाक को डाडी भाचिन्छ हेक्का रहोस प्रसासन ले धमलाको एक तर्फिकुरा सुनेर धरपकट गरेको छ घोर भत्सर्ना गर्द छु हिरासत मा लिएको चेली हरु निसर्त रिहाई गर्नु पर्छ नत्र चरण बद्ध आन्दोलन हुनेछ
@bimalarai3525
@bimalarai3525 2 ай бұрын
Boleraei Meyer bhako ho boini dherei Le kuro bujhnu khacho xa Ra bichar purayara prsna utar garnu Patra karita ko daitow.hola.
@mr.thamsuhang
@mr.thamsuhang 2 ай бұрын
🎉🎉🎉wow ramro vayo
@pasanglama2744
@pasanglama2744 2 ай бұрын
Salute Sewa Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
@SaranRai-gn7dt
@SaranRai-gn7dt 2 ай бұрын
एउटा कुरा ध्यान दिएर सुन्नु है सम्पध ज्यु घटना घतेको होईन घताइएको हो बुजि बुजि बुज नपचाउनु होला है फेरि नराम्रो हुनु नपरोस्
@kumarrai3193
@kumarrai3193 2 ай бұрын
Kuro saii xa Mina Dede ko so jay kirat❤❤❤❤❤
@aitirai5866
@aitirai5866 2 ай бұрын
अब घोग्राउनेसम्म भयो ।अबता यसलाई जगत्याउनु घोक्र्याएर लात लात दिनु पर्छ ।पुलिसए कति जना पकृन्छन रैछ ।
@manojrai6205
@manojrai6205 2 ай бұрын
तिमिहरु सच्चा नेपाल आमाको छोरा होभने सङिता धमला लाइ पकृ नत्र तिमिहरु लाइ जिउदै आगो लाउनु नपरोस
@dineshrai33782
@dineshrai33782 2 ай бұрын
जे भयनी कानुन हातमा लिनु हुन्ननी हौ सोल्टिनिहरु आबो उडुस ,मच्छड्ले कार्बाही गर्ने भयनत फोकटमा यो गरममा😂😂 जय होस सबैको जय धर्याङ
@bhimbahadurlimbu1745
@bhimbahadurlimbu1745 2 ай бұрын
धरानमा थमन गुरुङले पत्रकारलाई खुकुरी हान्दा अविसेक गिरि ले बिराटनगर मा नाक को डारी फोडदा राज्य टुलुटुलु हेरिरह्यो आज जसले महिलाहरु माथी मान मर्यादामा आच पुग्नेगरी अभिव्यक्ति दिदासम्म अनि प्रहरीलाई उजुरी सम्म चुप बस्ने अनि जम्का भेट हुदा सामान्य ठेलाठेल हुदा प्रहरिले पक्राउ गरेर दमन गर्छ भने यो सब नियोजित छ लाचार नस्लबादी राज्य मुर्दावाद
@RojinRaiRojinRai
@RojinRaiRojinRai 2 ай бұрын
धमलालाई प्रहरी प्रशासनले हैन देशको भ्रष्टाचारीको सङ्गठनले सुरक्षा दिइराखेको छ।
@Gurungchannel12
@Gurungchannel12 2 ай бұрын
हान हान यो धमला भन्ने आईमाईलाई हान्नु पर्छ यो धमलाले धरान बासी दिदी बहिनिहरुको चरीत्र हत्या गरेको छ
@SaranRai-gn7dt
@SaranRai-gn7dt 2 ай бұрын
नेपाल प्रहरी संग हाम्रो केही गुनासो छैन रिस भनेको नेपाल सरकार संग हो
@LokendraRai-x6p
@LokendraRai-x6p 2 ай бұрын
पहाडबाट झर्नेहरुले देह व्यापार गर्ने भने पछि जति पनि पहाड बाट आउनेहरू सबैले देह व्यापार गर्छन्?सबै मिलेर घुच्चुक मा हान्नु पर्ने
@purnnathulung3584
@purnnathulung3584 2 ай бұрын
❤❤
@booming-p3v
@booming-p3v 2 ай бұрын
सरकार प्रशासनले निम्ताएको लडाई हो किन भने यो मुद्दा मिलाउ भनेर मेयर लगायत दिदी बहिनी हरुले अस्ति नै निवेदन दिँदा छलफलमा नल्याउने कस्तो पुलिस प्रशासन पार्टीको मात्र केस हेर्ने दासहरु हो । यस्तो भने यस्ले देशमा राम्रो निंतायाउँदैन।
@chattarasunuwar3421
@chattarasunuwar3421 2 ай бұрын
धमला पत्रकारले बोलेको कुराचाँहि गल्ति छकिछैन रिदमटिभिलाई केलागछ...?
@dhurbakumarirai9408
@dhurbakumarirai9408 2 ай бұрын
यो धमलालाइ कार्वाही हुनपर्छ किनकी येस्ले जियादती बोलेकोछ। पाड्बाट आयेर धरानमा पढ्दैगरेको दिदिबहिनिहरुलाइ बेशिया ब्रीर्द्द गरेर बसेको आरोप लगाउने। अनि नानाथरी बोल्नेलाइ येस्को थुतुनामा कुकुरको गुहु खुवायेर धरान कटाइदिनुपर्ने।
@rajudewan3201
@rajudewan3201 2 ай бұрын
Keep it up
@nareshlama4698
@nareshlama4698 2 ай бұрын
Harka good
@रमाईलोपलहरु
@रमाईलोपलहरु 2 ай бұрын
सहि हो मिना सिङ्गक दिदी को कुरा त्यो गल्ती मानिन्दैना
@JasmineRai-ol8yq
@JasmineRai-ol8yq 2 ай бұрын
सम्पदा बहिनी त्यो धमला पत्रकार होईन के ...!! किन तपाई हरु पटकपटक पत्रकार पत्रकार भन्नुहुन्छ....! पत्रकार हो भने ,कुन मिडियामा काम गर्छ,? कुन मिडियामा सम्लग्न भएर सक्रिय छ..???? पत्रकार हो भने पनि मेयरसावको कार्यालयमा गएर त्यही बेबहार गर्छ एउटा पत्रकारले..??????
@paudelhemraj5676
@paudelhemraj5676 2 ай бұрын
ए ! धराने दिदिबैनिहरु, याे धमलिलाई बालकाेट या बुढानिलकण्ठ तिर लखेटाैं, न रहे बाँस न बजे बाँसुरि
@FfffFfff-j9g
@FfffFfff-j9g 2 ай бұрын
रामाे काम गर्नेलाइखट्टातन्ने धेरै हुन्छननेपालकाे कानुनयतेहाे
@SBRAI10
@SBRAI10 2 ай бұрын
🙏🥉
@SoniyaBhujel-q8s
@SoniyaBhujel-q8s 2 ай бұрын
Han han yesto lai ta baki xornu hudaina desh nai ganaune lai
@KalaRai-w4c
@KalaRai-w4c 2 ай бұрын
शरणार्थी बाहुन नि लाई मारिदिनु पर्यो है
@LokendraRai-x6p
@LokendraRai-x6p 2 ай бұрын
गर्दैन गर्दैन पुलिसले किन गर्थ्यो पुलिसको काम नेताहरूको रक्षा गर्नु हो जनताहरूको सुरक्षाको लागि होइन
@ramrai6359
@ramrai6359 2 ай бұрын
👍👍👍👍👍👍👍👍
@jayapun
@jayapun 2 ай бұрын
पत्रकार नभनौ न हो लाज मर्दो हामिलाई पनि सुन्दासुन्दा कुन युट्युवमा भलग बनाउने सम्म मिल्छ काम
@misanrai6620
@misanrai6620 2 ай бұрын
प्रसासनले किन धमलाको बचाउ गरी राखेको छ नबुझेको कुरा
@SitaramGurung-b9g
@SitaramGurung-b9g 2 ай бұрын
धमाल्नी को मितीनी हो कि के हो रिदम अनलाईनको सम्पदा पनी
@sushanlimbu-ru7ne
@sushanlimbu-ru7ne 2 ай бұрын
He Ot tageraningwabhumange sewaro🙏🙏🙏Satya jit hos ra dosilai karabahi hos but Satya aklo hunx Pani Satyako jit hunx ra hunu parx jay Dharan jay Nepal🙏🙏🙏
@DilipRai8n
@DilipRai8n 2 ай бұрын
पत्रकार भनछन ।के काे हाे पत्रकार कुन काे हाे भन्नू पयाे कहिले कारभाइ मा परे काे हाे सुनिनछ कहिले पत्रकार भनिनछ खास मा काे हुन सचिता धमला
@lokpun2917
@lokpun2917 2 ай бұрын
होइन सन्जिता लाई कार्बाइ गर्ने ठाउँ मा झन ठिक उल्टो भयो त कसरी हुन गयो यो अचम्मै
@madankumarrai435
@madankumarrai435 2 ай бұрын
मेयर हर्क साम्पाङ को समर्थनले होईन ???बुझी राख्नु जनताले हो के को समर्थन ??😡😡😡
@manilimbu7696
@manilimbu7696 2 ай бұрын
Rhythms TV patrakar Pani ke hi ,party gat hoki?
@akshayrai9405
@akshayrai9405 2 ай бұрын
सबै निकाय पार्टीको पालुवा छाउरा हुन्।
@lokgurung7325
@lokgurung7325 2 ай бұрын
Dhamala haru patrakar bannu hundaina hola jasto po lagyo Rishi pani ustai chha
@deumanlimbu3258
@deumanlimbu3258 2 ай бұрын
यस्तै हो भने टिकापुर घटना हुनु बेर छैन धरान !!! खाली बाहुन हरुको मात्र हो यो देस ????
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 ай бұрын
राइ लिम्बु मात्र देखिन्छ।त्यहा बाहुनि हरु रैनछन्।
@NEOSTRA-n2w
@NEOSTRA-n2w 2 ай бұрын
Bahun Haruko xori yonda dhanda garxa holanita tehi vayera chup chap baseko
@yambahdurmagar3755
@yambahdurmagar3755 2 ай бұрын
😂😂😂😂 धरानमा एउटा बाहुन को छोरिले ,राई लिम्बू लाई हल्लाई राको छ
@sarurai141
@sarurai141 2 ай бұрын
@@yambahdurmagar3755 bahuni bahek sabai jaati haru andolan ka xan hai bahun bahuni bahek
@l.bgurung2005
@l.bgurung2005 2 ай бұрын
अब मुलवासी जागौ एक जुट हौं
@Luk1234-q8i
@Luk1234-q8i 2 ай бұрын
लातको भुत बातले बुझ्दैन त्यसैले लात नै हान्नु पर्छ हहि......
@vishalvishallumjel3814
@vishalvishallumjel3814 2 ай бұрын
Dhamala ko kura sunda ta parshanlai nai dosi dekhako cha feri teskai samrxan kina?xeto chalfal ma launu paryo hajur.
@chitrawambule8883
@chitrawambule8883 2 ай бұрын
✊✊✊
@santoshrai5089
@santoshrai5089 2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@NauloAwaz
@NauloAwaz 2 ай бұрын
देश नै बेची सकिन लागेको नेता हरु को पछि पनि यसरी किन लाग्न नसकेको हामी।
@Man-kumar-Rai12
@Man-kumar-Rai12 2 ай бұрын
Bahun KO Sarkar rahe samma yastai ho
@digitalphotoshop7528
@digitalphotoshop7528 2 ай бұрын
उप््िर्mने कराउने पछारीने काम त आपैm पनि गर्छिन है उहांको हर्कत कस्तो छ सवैले बुभ्mनु पर्छ ।
@sangitathapa3964
@sangitathapa3964 2 ай бұрын
सानो सानो कुरामा अल्झेको छ रे मेयर साब यदिै त बेश्य हो भने भने बिना प्रमाण चुप्प लाएर बस्छेस त👿👿👿
@SharmilaTamang-s9z
@SharmilaTamang-s9z 2 ай бұрын
ुयस धमला भन्ने अाइमाइ लाई तलछार पछार त हइन यश लाइमाेरुन्जे कुट्नु परने थियाे अज मेयर काे याेजना अरे धमला काे चै याेजना हाे याे पत्र कार ले वाेलेकाे केहाे सानुसानु कुरात नगर पिता लाई किन नाना थरि भन्नू पराेत
@laikkangsa
@laikkangsa 2 ай бұрын
mah lai ta yo chhetri,bahun ko anuhar dekhyo ki rish autxa.
@wthofficial5393
@wthofficial5393 2 ай бұрын
अहिले सम्म कहा गको थिस
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 2 ай бұрын
राइ लिम्बु एका तिर छेत्री बाहुन एका तिर राखेर जाेख्ने हाे भने बराबर छन् २-३ हजार मान्छे न मरे सम्म याे विवाद भइ रान्छ
@rairai352
@rairai352 2 ай бұрын
Sahi kura grnu vo lunga
@yambahdurmagar3755
@yambahdurmagar3755 2 ай бұрын
एउटा बाहुनको छोरिले धरानमा राई लिम्बू हल्लाईदिएको छ 😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
बाहुन त हैन होला धमाला भनेको त बाहुनहरुको अछुत पो होला जस्तो लाग्यो है।
@younzanraj1270
@younzanraj1270 2 ай бұрын
jasle bhetyo tesalile bajauchan aba dhamala lai
@AbRai677
@AbRai677 2 ай бұрын
4/5 din vai sakyo khojeko dhamala lai hospital ma dekhi sake paxi praharile dubailai elaka liyera sodhbujh garnu parne ulto samatnu parne ulto uslai surakxya diyera ujuri dinelai samatera direct enaruwa lanu yo deshko kanun,prahariko kartabye kata jadaixa ya ladaixa? Yes ko jabaf rajnitiggey ra prasason le dinu ka sathi jimma linu parxa,
@shinimoon35
@shinimoon35 2 ай бұрын
yeslai aago lagauniparxa jaha vetyo tyahi
@bikramrai9896
@bikramrai9896 2 ай бұрын
Kick boxing dinu paryo yo ta guf garna aaunu vaneyko jasto vo…next time ram dhulai laxman sutai huney gari dinu parxa
@moktankalpana6166
@moktankalpana6166 2 ай бұрын
त्यसलाई त तान्नु मात्र होइन बेसरि पिटे नि हुन्छ
@stopcorruption3933
@stopcorruption3933 2 ай бұрын
हाे याे पात्र अराजक जस्तै लाग्याे है, मेयरलाइ बदनाम गर्न नाटक मात्रै हाे ।
@ChamlingraiLipohochha
@ChamlingraiLipohochha 2 ай бұрын
Prasasanle pani aaja aviuktalainai samrakxen garera nirdosh harulainai giraftar garne rajnitik jhole police murdbad nirdosh harulai binasarta rihai gar
@yonjanbahadur8054
@yonjanbahadur8054 2 ай бұрын
गुईठे चाेर
@PratapRai-n2s
@PratapRai-n2s 2 ай бұрын
पत्रकार माथि कि मेयर माथि हमला हुनु खोजेको हो?
@thapadipendra8722
@thapadipendra8722 2 ай бұрын
कुन पत्रकार त्यो धमलानी लाई तैले कसरी पत्रकार देखिस युट्युबे?😊
@RudharaBadhur
@RudharaBadhur 2 ай бұрын
राजा आउ देश बचाउ
@ChuriGaming
@ChuriGaming 2 ай бұрын
कामगर गरिखानदेउ लाजमरदाे नदेखाउ
@kesharrai4140
@kesharrai4140 2 ай бұрын
ghatna ghatnu agji mayor le sachet garauxa polish lai polish prasasan neta vanauda chupa lagxa ani k garos mayor polish ko cdo haina mayor lai dubaunu chai khojirakoxa
@BimalRai-bd9xw
@BimalRai-bd9xw 2 ай бұрын
Patrakar jiuharu hajurharuko bejet garyoni yo dhamalale xixi
@roshanrai8927
@roshanrai8927 2 ай бұрын
Hamala kina hoina tyo bhanda mathi pani hunasakchha karan patrakar pani aaphno thauma rahanu ani bolnu paryo
@chakralingden2812
@chakralingden2812 2 ай бұрын
Tesko jagata chharena chhan ki hau??
@rudrarai8006
@rudrarai8006 2 ай бұрын
Kina prasasan yo vanda aghi k gardai thyo nibedan dida chup lagera Cdo jhata baseko xa
@manbahadurrai8062
@manbahadurrai8062 2 ай бұрын
Balla balla veteko morne gari dinu xodera jani jani 😢😢😢
@sushmastha1149
@sushmastha1149 2 ай бұрын
Yo hatpae garne le karbae hos .
@kirawa2045
@kirawa2045 2 ай бұрын
Drn ko police le pura rajniti garirako xa!!!?jaslai karbai garnu parne teslai chai xada xodeko karan aaja drn aasanta xa yesko jima mayorle hoina drn ko police le linu parxa.
@heerarai4804
@heerarai4804 2 ай бұрын
Sewaro Sampaba Nana, hjrlai kasari yo patrakar jasto lagyo damalako khai I'd tapaiharu ni andhvakt nai hunuhunxa ki k ho ahile samm patrakar hunlai ta I'd hunu paryo hola tyo ta hjrlai thaha hunxa Tara hawama patrakar vaner Headline po rakhnu vayaxa??? Yahi ho hamro deshko bidambana yathartha nai k ho thaha hudain kasko galti ta vaner sampurn nepaliharule bishow vari bat herirahekaxan 😢😢
@bikramrai3511
@bikramrai3511 2 ай бұрын
Dhamala lai jaha vetyo tae hanne ho ab
@bimallimbu-iq7rt
@bimallimbu-iq7rt 2 ай бұрын
hospital jasto sensitive sthanma k gareko hau yo
@premchandrarai5435
@premchandrarai5435 2 ай бұрын
Arajak dhaamala vawisyama ek din kaidi bannexa yo khelaichi hoina yo ghau tyo din baljhinxa awasya ahile thulaharuko sanrakxakma bachi rahexa arajakta dhamala ahile umke pani vawisya adhyaro xa
@kiratrai5263
@kiratrai5263 2 ай бұрын
Sanjetako lagi pura sakar lageko xa vannu ra
@Man-kumar-Rai12
@Man-kumar-Rai12 2 ай бұрын
Bahun bad le sanjita lai bachai raheko xa
@danugurung2818
@danugurung2818 2 ай бұрын
Yo channel pani dhamala ko jholay ho...
@mukeshgurung1797
@mukeshgurung1797 2 ай бұрын
yasto potrakar lai hamla hoina kalo moso dale r dharan bazar gumownu par chh.
@kamallimbu4555
@kamallimbu4555 2 ай бұрын
Hoena ridam onlaine k vane ko ha k hunu tetro bhalunee dharanma hamala garera jantale khetaunu khoje ko ho
@BlackYakLLC
@BlackYakLLC 2 ай бұрын
Keko gari ? Ma bhayeko bhaye tesko jagalta Chari dine thiye
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 136 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Soutenance de Thèse - Ph.D. Defence - Antoine Dolliou
3:59:25
Institut d'Astrophysique Spatiale IAS
Рет қаралды 9 М.
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН