मेयर साम्पाङसग निहुँ खोज्न आको होइन भन्दै कडकिए, मेयर साम्पाङ्ले खोज्छु भनेपछि सातो harka sampang

  Рет қаралды 138,086

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

2 ай бұрын

पुर्ब मेयर, साम्सदसम्मको घेराउ, कस्ले के भने, पुर्ब मेयर तिलक राईले दिएपछि मेयर साम्पाङले यसरी दिए दनक full video harka sampang

Пікірлер: 1 400
@rimixrai312
@rimixrai312 2 ай бұрын
Tilak जि तिम्रो त बिदेश मा कमाएको पैसा ल्याउने क्ष्यामता नै थिएन आएको सबै भ्रष्टाचार गर्नुथियो।
@kamalrai2598
@kamalrai2598 2 ай бұрын
एक्दम सहि
@matrikabantawarai7159
@matrikabantawarai7159 2 ай бұрын
खोइ एउटा धाराको टुटि फेर्नु आर्थिक सहयोग कसैले गर्नु न भन्दै अनुरोध गर्दा पनि कसैले एउटा सुको दिने थिएनन तिलक राई मात्रै होईन मन्जु भण्डारी हरु दुइटै लाई ,आर्थिक सहयोग प्राप्ति गर्नु पनि कला चाहिन्छ सहयोग अपिल गर्ने क्षमता हुनुपर्छ सहयोगि दाताले आफ्नो कुरा खाइदिएको हुनुपर्छ ,त्यसैले आर्थिक सहयोगको विषयमा तिलक राई र मन्जु भण्डारि हरुले केहि भन्नै पाउदैनन्
@kalpanlimbu2196
@kalpanlimbu2196 2 ай бұрын
Yo chor ho
@Toparamido123
@Toparamido123 2 ай бұрын
Sahi bhannu bhayo
@prayasyakha10
@prayasyakha10 2 ай бұрын
Yo Tilak chor number 1 ho ani tyaha aaune Sabai thak ho 😡😡😡
@rajrai616
@rajrai616 2 ай бұрын
जो चोर उसको ठूलो स्वर
@tekgurung8673
@tekgurung8673 2 ай бұрын
हो सर
@kajirai2608
@kajirai2608 2 ай бұрын
तिलक भाई मागेको होईन सोईच्छाले दिएको हो, तिमीहरु जस्तो भ्रस्टचार गर्दैन भन्ने सबैलाई बिस्वस छ्।
@faithhope608
@faithhope608 Ай бұрын
अब निहु खोजे पछि पुर्ब मेयर उप मेयर वार्ड अध्यक्ष सबैलाई पुर्ब बजेट को हिसाब खोजेर वहाँ हरुलाई कार्वाही गरेर अघि बढाउनु पर्छ।
@MausamLimbu-vg8of
@MausamLimbu-vg8of 2 ай бұрын
स्याबास मेयर साब यो भ्रष्टाचाररि हरुलाई छोडनू हुन
@mrrajendratara
@mrrajendratara 2 ай бұрын
कति नराम्रो बिचार हो तिलक जीको। हामी एकदमै ख़ुशी साथ हर्क सांम्पांग ज्युलाई सहयोग गरेको हो। मेरो तर्फबाट रु ५० हज़ार सहयोग गरीसके। अब सुम्नीमा पारुहांगको लागी रु १ लाख देखी रु ५ लाख सम्म गर्ने योजना छ। हामी हर्कको निम्ती करौडौ सहयोग गर्न तयार छौ।
@krishnarai2091
@krishnarai2091 Ай бұрын
अति रामरो सोज बिचार हजुरको
@suyogyacooloong6580
@suyogyacooloong6580 Ай бұрын
स्याबास! यो हो नि त नेपाली मन भनेको।👏👏 तपाईं साच्चै देश प्रेमी नेपाली नागरिक हो। जो देश प्रेमी छ। तेसैले मात्र हर्क साम्पाङ्लाई बिश्वास र समर्थन गर्छ।
@kiratikoxoroxoro9609
@kiratikoxoroxoro9609 Ай бұрын
Tilak rai ji tapae ko ta hami bedishi haru bata poisa magane khubi hunuparni hami harka sampang ko lagi sakeko sahayog garchau sunnima paruhang ko lagi ma ra mero sathi haru ko tarfa bata 50 hajar vanda mathi liyara ma nepal aaudaichu ❤❤harka sampang sahi chan
@ChoFo-ot5mt
@ChoFo-ot5mt Ай бұрын
यो कुन पार्टी को गादा हो, मेयर लाई के के भम्ने ।। यस्ले घुस खानु नपायेर के गरु हुन्दै छ । कान को मुनि फुत्ने गरी दिनु नि यो गधा लाई 😡
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 Ай бұрын
Wow nice ❤
@PoYu-bs9cr
@PoYu-bs9cr 2 ай бұрын
अब छोडनु हुदैन मेयर साब❤
@nctv100
@nctv100 2 ай бұрын
अझै पुगेन । बिना लगानी भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गर्नेहरुलाई सडकमा लखेट्ने दिन आउँछ ।
@nepaleseinjapan3956
@nepaleseinjapan3956 2 ай бұрын
स्याललाई काल आयो भने बाघको गुफा पस्छ भन्थे | आज मेयर अफिस छिरेछन् सबैजना 🤣🤣🤣🤣
@supriyasangpang8810
@supriyasangpang8810 2 ай бұрын
Ho ho
@narayanrai820
@narayanrai820 2 ай бұрын
Phandama paryo aba😂
@kml1699
@kml1699 Ай бұрын
100% right hajur. kal ayeko ho yo daka haru ko aba.
@punamsherma6483
@punamsherma6483 Ай бұрын
👍👍👍
@balushahi6054
@balushahi6054 Ай бұрын
😊😊😊 kati स्वाद ले भन्नू भो हजुर❤❤❤
@rameshstha7165
@rameshstha7165 2 ай бұрын
खोइ त तीमीहरुले बजेट ल्याएर धरानेलाइ पानी खुवाएको चोरहरु लाज लाग्दैन साम्पाङ्गले त पहल गरीरहेको छन र सरकारी बीना योजना पानी खुवाए छन तर तीमीहरुले के गर्यौ
@user-ju9qd5nf1u
@user-ju9qd5nf1u 2 ай бұрын
Good meyar sab
@user-rh3cc1ns6q
@user-rh3cc1ns6q Ай бұрын
Laaj vako vayar Jane Pani thiyana teha chor fata sale lae dhunga bokaunu parne din vari
@rajrai-cw3rl
@rajrai-cw3rl 2 ай бұрын
तिलक सर हजुर पनि त्यो कुर्सीमा बस्नु भएको थियो त त्यासबेला ल्याउनु भयो बजेट कि त्यो बजेट ल्याएर चुनावी खर्च तिर्नु भयो हैन भने हजुरले पनि बजेट ल्याएर बिकास गरेको त केही देखिएन त फेरी आज आएर किन स्वतन्त्र मेयर को खेदो खन्नु हुन्छ ।गर्दै हुनुहुन्छ त अझै पनि समय बाँकी छ ....
@user-hn2id9td3d
@user-hn2id9td3d 2 ай бұрын
यो मुजिहरुलाइ अतिरिक्त कक्षा दिनु है हर्क सर मुख समाल्नै सकिन क्ष्यमा चाहान्छु
@Deshthalangvloge
@Deshthalangvloge 2 ай бұрын
भ्रष्टाचारको फाइल दुधको दुध पानीको पानी छुट्याउनु होला सार्वजनिक स्थलमै मेयर साब❤
@rabidragonclub7469
@rabidragonclub7469 2 ай бұрын
यिनि हरुले न श्रम गर्या छ। न पैसा सहयोग गर्या छ। पाता फर्काएर धरानको भानु चोकमा बॅाधेर सिस्नु पानी लगाउॅदै कोर्रा हान्नु पर्छ तिलक राई, मन्जु भन्डारि, मेयेगंबो र सबै वडाध्यक्ष हरु लाई।
@Rocky_waiba
@Rocky_waiba 2 ай бұрын
भन्न सजिलो छ हो sir, राज्य ले अनि केन्द्र ले दिने भनेको वचन हो।
@rm_hechahangchris
@rm_hechahangchris 2 ай бұрын
बोल्न धेरै सजिलो छ महासय ! तिमीहरूको पालामा के के गर्‍यो प्रदेश र महासंघ बाट के के गर्‍यो ?!!
@Ghumihidneyatra
@Ghumihidneyatra 2 ай бұрын
ईनिहरु सुझाव दिनु होइन आलोचना गर्न आका थिए हा हा हा 🤣😃🤣😃🤣चानचुने मेयर भन ठान्दै होला ईनिहरुले आफ्नै चाकमा आगो लगाउन आएका हुन अब मेयरको एक्सन झन सजिलो भो अब इनिहरुको निन्द हराम हुने भो
@bhegbahadurgm8913
@bhegbahadurgm8913 2 ай бұрын
😂😂😂😂सहि भन्नु भयो 👍👍👍
@Dbmira
@Dbmira 2 ай бұрын
😂😂😂😂😂😂👍👍👍👍💪💪👏👏👌👌
@rajlimbi
@rajlimbi 2 ай бұрын
😂😂😂😂😂😅
@sbrai8048
@sbrai8048 2 ай бұрын
एकदम सही भन्नु भयाे ।
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s 2 ай бұрын
हर्क सांपाङग जिन्दावाद 💪💪💪💪💪
@bindratamang9681
@bindratamang9681 2 ай бұрын
यिनीहरु भ्रष्टाचारी हरु हुन् ऐले भ्रष्टाचार गर्न नपाएर खोचे थाप्न आएका हुन्। यिनलाई धारानबाट खेद्नु पर्छ।
@hponbharatchamling772
@hponbharatchamling772 2 ай бұрын
वा वा वा तिलक जि निबर्तामान मेयर...? असोज देखि बिगत पानीको समस्या थियो आज हर्क साम्पाङ मेयर बनेपछि बैशाख देखि केही समस्या देखिन्छ हिजो भन्दा आज जनसंख्या बढेको छ भने सर्दुखर्दु निशाने पकुवा भालुखोला कोकहाबाट ल्याईएको छ आज त्यो जमिनको पानी तानेर खुवाउदा मैनाको ७०/८० / ९० लाख बिजुलीको रकम लाग्थ्यो भने आज २०/३०/४० बिजुलीको रकम कम भएको छ त्योकुरा कहाँ गेरियो
@arunrai9691
@arunrai9691 2 ай бұрын
लाज पचेका असफल नेत्रितव तिमीहरुले के गरेऊ अफनो पालामा ??😡😡😡
@robinthapa12
@robinthapa12 Ай бұрын
सत्तामा हुदा भ्रष्टाचार गर्यो अनि अहिले त्यहि फाईल खोलेर जेल पठाउछ भनेर डराएर विरोध गर्न गएको होलानी
@gopalgurung7616
@gopalgurung7616 2 ай бұрын
तिलक जि तंपाईको राज्निती सक्यो अब हर्कको पालो दस बर्ष
@user-jt3pd3tc1b
@user-jt3pd3tc1b Ай бұрын
Thik
@SherpaD
@SherpaD 2 ай бұрын
खालडो खन्न आयेको झोलेहरु मेयर सहाबले उल्टाई खालडो मा हाली दिनु भयेकोमा धन्यबाद। यो चोर हरुको फाइल खोलनू पर्यों मेयर साब।
@chandramit123
@chandramit123 Ай бұрын
मुजि जनता को पानी पिउनु पाउनु पर्ने अधिकार हो कि मुजि सङ्घ लाई आग्रह गर्नु पर्ने जाठा तिलके।
@bikramlimbu4857
@bikramlimbu4857 Ай бұрын
👍👍😀😀
@ranamagar7363
@ranamagar7363 2 ай бұрын
हर्क सर ले राम्रो सङ्ग पाठ पढाएर पथाइ दिनु भयो झोले भ्रष्टाचार हरुलाइ
@binodshrestha2553
@binodshrestha2553 2 ай бұрын
यस्तै मान्छेहरु भएर धरान बिक्रीएकाे हाे
@nayanrai789
@nayanrai789 2 ай бұрын
तिमिले बिदेशमा बस्ने नेपाली हरुको हातबाट एक पैसा लेउनु पनि सक्नु पर्यो नि
@Bhoj69
@Bhoj69 2 ай бұрын
Right Mr. Mayor, there must be investigation thoroughly
@bimalarai2216
@bimalarai2216 2 ай бұрын
यो तिलक राम्रो मान्छे हो काग्रेस बाट एक जना भएकोले काम गर्न सकेन भनेको त सबै भन्दा फटटाहा त योपो रछ कोकाहाको पानीमा कमेट गर्छ चोर बरु टेंकर बाट पैसा खान पाइएन भन्नुनि हौ बोलेको हेरन हेर सरम छैन प्रदेश र केन्द्रको बजेट राम्रो नआउन को कारण त यिनिहरु पो रहेछ जनताले खाइ नखाइ बाहिर बाट पैसा आएको त तिमीहरुनै नगर प्रमुख भएर बसेको भए इ आउथियो पानीमा जबर्जस्ति समस्या लेउने भनेको त यिनीहरु रहेछ भन्ने कुरो प्रस्ट भयो है मेयरलाइ पानी छैन काहादेखी लेएर दिनु भन्ने बाध्य बनाउने घरि पाइप काटटेर घरी पाइप डराएर थुइक्का
@kalpanlimbu2196
@kalpanlimbu2196 2 ай бұрын
Tapai lai thatha chai meyar vako bela rata rat rukh katnu laune 20 nambar ma
@shantamusiclover
@shantamusiclover 2 ай бұрын
Party ko manxe lai laj lageko xa ra irsya daha xani
@punamsherma6483
@punamsherma6483 Ай бұрын
👌👌👌🔥🔥🔥👍👍👍
@AaratiRai-rh7vz
@AaratiRai-rh7vz Ай бұрын
Suru ma khub charkiyo sampang sir ko jawaf le aawaj ta dabexa 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂thait 😂alik ramro truti lyao vate haru 😂😂😂
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 2 ай бұрын
जो चोर उसैको ठूलो स्वर लाज नभएका पुर्ब मेहेर अफोल गरेको काम पनि देखेको छ
@mohanrai4727
@mohanrai4727 2 ай бұрын
यो तिलक राई भन्ने जनावार होकी मानव हो फटाहा भ्रष्टाचार गरेर खानेबानी परेको चोर फटाहा हो यो भ्रष्टाचार ठुठेनेताहरुले चिनीराख्नु जरुरी छ धराने जनताहरुले छ😣😣😣
@Apremrai
@Apremrai 2 ай бұрын
तिलके को कुरा सुन्दा अत्ति रुस उठ्यो ! एक नम्बरको भर्स्ट्चारी! बिदेश बाट आफ्नो मर्जी खुसिले देको दान हो हर्क साम्पाङ्ग लाई बिश्वास ले दिएको दान हो उस्को मर्जी हो। तिम्रो खुबी छ?
@satyagurung8394
@satyagurung8394 2 ай бұрын
मलाई लागछ झोलेहरु आफनो काल आफै खोजदै आए जसतो छ 🤣🤣🤣🤣
@RamuniRai
@RamuniRai 2 ай бұрын
😂😂😂😂😂😂😂😂you’re right
@tenzingurung3878
@tenzingurung3878 2 ай бұрын
Ho banya aram garerakheko baag lai jiskaye, yo fatah haru le 😂😂😂
@karmaghising2118
@karmaghising2118 2 ай бұрын
Tyas lai vanxa kaal le kutkutya ko🤣,jab gidad ki maut aati hai toh Mayor Saab ko office tira daudta hai🤣
@lalitplimbu1143
@lalitplimbu1143 2 ай бұрын
100 %sahai
@kalpanarai77M
@kalpanarai77M 2 ай бұрын
😂😂😂
@ranamagar7363
@ranamagar7363 2 ай бұрын
अब धरान मा 4/5 को वदा अध्यक्ष बाहेक सबै वदा अध्यक्ष मेयर उपमेयर सबै स्वतन्त्र हुनु पर्छ जे हुन्छ धरान बातै सुरु हुन्छ पातिको खैसियत छैन अब
@ramanrai2275
@ramanrai2275 2 ай бұрын
कुरो शही नै गरे तलके भाईले पार्टीको संगठन को दाश हौ भनेर सुईकारेको मा देश भन्दा पनि ठुलो माफियॅा पार्टी हो भन्ने कुरो पुष्टी गरेउ ा
@user-rd6dx4qo2j
@user-rd6dx4qo2j Ай бұрын
टेक्निकल अडिट गर्नुपर्छ यो झोलेहरु सब भ्रष्टाचार पुष्टि हुन्छ।यो झोले हरु झेल भित्र सडेको हेर्न मन छ
@raibidur
@raibidur 2 ай бұрын
पार्तिहरुको औचित्य धरान बात सकिन्दै गएको आभास हुन थालेउ अब राजनिति नया ढङगले अघि बद्ने निस्चित छ र त्यो धरान बातै सुरु हुदै छ्।
@Nikshreth
@Nikshreth 2 ай бұрын
एक दम सहि कुरो
@Nikshreth
@Nikshreth 2 ай бұрын
एक दम सहि कुरो
@ranamagar7363
@ranamagar7363 2 ай бұрын
4र 5 को अध्यक्ष बाहेक सब को सब स्वतन्त्र बनाउन पर्छ
@prataplama3540
@prataplama3540 2 ай бұрын
सलाम छ मेयर साब लाई ती भ्रष्टहरुलाई राम्रोसँग पाठ सिकाएर पठाउनु भएको छ।मेयर साबले छिटोभन्दा छिटो अब सबैको फाइल खोलेर भ्रष्टहरुलाई ठेगन लाउन पर्छ है मेयर साब।🙏
@ranjitdewan8444
@ranjitdewan8444 2 ай бұрын
यो पार्टी को चोर हरु लाई चराई मासनू parcha यदि धरनेले sakena भने हमीलाई choridinuhola from Darjeeling
@rajbantawaraiofficial6133
@rajbantawaraiofficial6133 Ай бұрын
यति साह्रो हेपेर नबोलेको राम्रो । संघ र प्रदेश सरकारले किन दिदैन भनेर पनि थाहा छ । त्यसको लागि त आत्मसात गर्दै जाने हो तिलक सर ।
@keshartamang560
@keshartamang560 2 ай бұрын
एक जना अहिले को मेयर ले,तिमी हरु को कु कर्म सब खोतल्छ है, सबै भेला भएर गएछ.राम्रो भयो,हुलै निमठ्नु गज्जब मज्जा भयो💪
@sisirrai9351
@sisirrai9351 2 ай бұрын
मुखको परिपाटी गर्नु छैन कुरा मात्र मिठो जे छ हर्कवाद ठिक छ❤❤
@lalitplimbu1143
@lalitplimbu1143 2 ай бұрын
The most sensible, intelligent strong and dignified in the Nepal Meyor saheb Harka sampang jew. Jai Harka sampang ❤️🙏
@user-sk7js9lg9z
@user-sk7js9lg9z Ай бұрын
धरानको पूर्व मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य र राजनीतिक पार्टीका व्यक्तीहरु लाई विदेश बाट पैसा हर्क सर लाई आयो भनेर आँखा लगाको यी धरान र नेपालको नै भलो नचिताउनेहरूको नागरिकता पासपोर्ट आदि राज्यले खोस्नुपर्छ धरानका सजक व्यक्तिहरू यो कार्यमा लाग्नुपरो🙏🙏🙏
@panchamukhi_multi
@panchamukhi_multi 2 ай бұрын
पुराना भन्दा पुराना भ्रष्टाचारका फाईल खुल्नु पर्यो हर्क सर
@raikeera69
@raikeera69 Ай бұрын
👍️👍️👍️👏👏👏
@singlesoundnepal4716
@singlesoundnepal4716 2 ай бұрын
यो झोले खाते हो यस्ले पैलाको सत्तामा खाको पैसा को यादमा भौतारीएको छ।धराने जनताले ठोक यस्लाउ
@IndrakAngbuhang
@IndrakAngbuhang 2 ай бұрын
हर्क साम्पाङ्को बिस्वासलाइ देशबिदेसबाट सहयोग गरिरहेछ कोकाहाको पानिलाइ लिएर कुराउठेछ बिजुलिको बिलमात्रै करोडौ रिनरहेछ फेरिपनि पम्पिङ्थपेर धरानलाइ रिनमा डुबाउने हर्कले धरानमा के गरिरहेछ धरानेहरुले नदेखेपनि देशबिदेसमा छरिएर बसेका नेपालीहरुले छर्लङ्गै देखिरहेकाछौ
@sbrai8048
@sbrai8048 2 ай бұрын
अन्तिममा मेयर साबले सबैलाइ छानविन गर्छु भन्दा धेरैकाे मनमा ढ्याङराे बजेकाे छ । छानजिन हुनैपर्छ । यिनिहरूले मेयरलाइ तर्साउन खाेजेकाे हाेला, जमिनमा पाइप गाडेकाे समेत छानविन गर्नु पर्छ मेयर साबकाे कुराले धेरै जना तर्सिएका छन । ५ इन्चमा पाइप भनेकाेमा ३ इन्चकाे रहेछ भने तेती बेलाकाे जनप्रतिनिधि कर्मचारीलाइ ठाेक्नुपर्छ । छानविन हुनैपर्छ । जय हर्क साम्पाङ
@mitralimbu6876
@mitralimbu6876 2 ай бұрын
तर्साउनु अाको,तर्सिएर भाग्यो
@rajkumarlimbu1869
@rajkumarlimbu1869 2 ай бұрын
salut मेयर हर्क साम्पाङ्ग ज्यु🙏🙏
@Yawa_entertainment
@Yawa_entertainment 2 ай бұрын
तिलक गोरु त आएर हर्क साङ्पाङ्लाइ सम्मान पो गर्छ होला भनेको उल्टै ठूलो स्वर पो गर्छ त मैले गर्न नसकेको काम तपाइले गरेर देखाउनुभो भन्नू त कता हो कता उल्टै ठुलो स्वर त जस्तो असफल मेयरले हर्क साङ्पाङ्लाइ सिकाउनु आवश्यक छैन
@GBR-hb7bq
@GBR-hb7bq 2 ай бұрын
Harka bhai vastachar KO chhan bin nagare samma guithe le dukha dinairahanchha. Yo kura kahilei nabhulnus. Hamichhau tapai KO sapoter bidesma bhayepani hami nepali UK USA Australia Europe. Don't stop your dreams.... ❤❤❤❤❤❤
@rabilal7813
@rabilal7813 2 ай бұрын
भ्रष्टाचारीलाई छाड्नु हुँदैन।
@RaiChhatra-bk1fz
@RaiChhatra-bk1fz 2 ай бұрын
८४ को चुनावले देखाउँछ संघीय, प्रदेश, केन्द्रको बजेट तिमीहरुको संगठन चाहिदैन मूलाहरु
@jessy124
@jessy124 2 ай бұрын
तिमीहरूले त तेति काम पनि गरेनौ?चोरहरुलाई धराने जनता चिनीराख्नु इनिको हर्कत ।आफ्नो पालामा केही नगर्ने अनि मेयरलाई सिकाउने ?श्रमदानको पैसा देखेर जलेका हुन् इ भ्रष्टहरु।
@surandratharu4222
@surandratharu4222 Ай бұрын
Hark sampang very good 💯 right 👍👌👌
@kamalrai2598
@kamalrai2598 2 ай бұрын
विदेश मा हुने जस्ले पठाउने लाई गुनासो छैन दुख छैन आफ्नो मन देखि नै दिएर गरेको यो पूर्व मेयर लाई किन टाउको दुख्नु होला तैले कति दिस जाठा
@khalingmadan704
@khalingmadan704 23 күн бұрын
हो त
@LekhKhimburai
@LekhKhimburai 2 ай бұрын
Very good मेयर साब छोड्नु हुँदैन फटाहा हरूलाई
@jeewanrai8142
@jeewanrai8142 2 ай бұрын
लास्टमा त मेयरसाबले उल्टै तनाबमा पर्दियो हौ पुर्ब नगर संचालक हरुलाई.
@SupinGolayOfficial
@SupinGolayOfficial Ай бұрын
काम गर्ने भए पहिले नै गर्थ्यो नि गफ दियो यो पूर्व भ्रष्टले। Good luck Mayor Harka Sampang🎉.
@mohansunuwar6157
@mohansunuwar6157 2 ай бұрын
सयाबास हरक सामपाड चोर डाकाहरुको बोलती बनद भो अब इनिहरुलाइ कारबाही गरनु नै परछ
@ramrai2782
@ramrai2782 2 ай бұрын
तिलक जि अरुको उक्साह मा धेरै नखोक्नु भुपु भएर छुप्चाप बस्नु ...
@KanchhaShrestha-nz7xq
@KanchhaShrestha-nz7xq 2 ай бұрын
दिनु भो हर्क दाइ मिठो जबाफाप।
@harirai588
@harirai588 2 ай бұрын
Very good मेयर साब छोड्नु हुँदैन फटाहा हरूलाई💪💪💪💪💪
@shovarai4548
@shovarai4548 2 ай бұрын
Jay sarmdhan ❤️❤️❤️🙏🙏🙏❤️💜💖❤❤❤
@rajuchettri404
@rajuchettri404 2 ай бұрын
जबाफ खोज्न चै हर्क संग हैन आफुर आफै खोज्नु यतीका बरख चै केरा केरा खेलाइ बसेका थेउ कोकाको पानि मा जति खर्च होस् दाताले थीयो खुसीले सत्र को अदकछेले सिकायो की केहो तपाइँ को जबाफ जनताले दीन्छु यसै गरी भ्रस्ट हरु
@AnythingEverything-jo2rx
@AnythingEverything-jo2rx 2 ай бұрын
Mero manko kura ho yo 😂😂😂
@karnayonghang5495
@karnayonghang5495 2 ай бұрын
यी पशुहरू लाई स्कुल खोलेरै पढाउनु पर्ने भो मेयर साप।
@krishnanepal8866
@krishnanepal8866 Ай бұрын
प्रदीप जि जस्तो बौद्धिक तथा प्रदेश सभाको सभामुख भै सक्नु भको मान्छे सभामुख भनेको सबै जनता को भै सक्नु भको मान्छे यो पाटिगत बिरोध मा मेयर सब को कार्यक्छ मा जादा अलि सुहाएन ।एउटा पाटिमा आस्था को हिसाबले अप्रत्यक्ष रुपमा सपोट गर्नु ठिक हो तर प्रत्यक्ष उपस्थित हुदा अलि जनतामा राम्रो सन्देश गएन मेरो आफ्नु बिचार
@yehangkhambu69
@yehangkhambu69 2 ай бұрын
वाह मेयर साव, मान्छेहरू भिजेको मुसा जस्तै लुरुलुरु बाहिर निस्के त..!! के भन्दिनु भाे .?????
@yamtamang5312
@yamtamang5312 2 ай бұрын
😂😂😂
@rameshmaharjan
@rameshmaharjan 2 ай бұрын
यो गुइठे को संतानहरुलाई आज रात भर निद्रा लाग्दैन 😂😂😂😂
@shovarai4548
@shovarai4548 2 ай бұрын
Jay harka sampang 🙏🙏🙏❤️💜🩷💖❤️🦋💥🌟🌟❤️💥🌟❤❤❤❤
@Siptungkha7
@Siptungkha7 Ай бұрын
यो ब्यतिले आगो 🔥 लगाएको जस्तो कुरा बुझिन्छ त यसको कुरा सुन्दा
@tekbahadurrai359
@tekbahadurrai359 2 ай бұрын
यो पुरानो मेयार उपा मेयार हारु सबै भ्रष्टाचारि हो।
@UmeshRai-jh1hq
@UmeshRai-jh1hq 2 ай бұрын
तिलक राई को त बिना साबुन पानी कै धुलाई गरिदिया मेयार सब ले
@kalpanarai77M
@kalpanarai77M 2 ай бұрын
😂😂😂
@dibungrai8748
@dibungrai8748 2 ай бұрын
नेउरी मारी मछुतो पुराना साथी हरु सबै खोज्नु पर्छ मेयर साब ईनि हरु भागा भाक गर्छ आउदैना ईनि हरु बिरोध गर्ना आको हो अबो भाक्छ
@bkoyeerai7737
@bkoyeerai7737 14 күн бұрын
सहि प्रतिकृया।पुर्व मेयर तिलक ज्यु।
@budhimanlimbu3996
@budhimanlimbu3996 2 ай бұрын
आफ्नो कार्यकालमा सिन्को नभाच्नने लाज सर्म छैन पाटीको झोले चोर हरू अब समय आउदै छ फायल खोलीदै छ हेर ...?
@deeplimbu4469
@deeplimbu4469 2 ай бұрын
मुलाहरु आफू पदमा हुदा रिण कति पुगेकाे छ भनेर थहा छैन कस्ताे अवस्था थियाे थहा छैन अहिले ठुलाे कुरा गर्छ भ्रस्टचार खाेज्नुपर्छ धरानकाे त्यसपछि याे हास्दै गरेकाे मुस्कान भाग्छ आफै😆😆🤣🤣
@mitralimbu6876
@mitralimbu6876 2 ай бұрын
लुटेराहरुको दिमाग त हेरौँ न सर।बोरिङ बोरिङ गर्छन्,तेहि पानी धरानमा ल्याउदा कतिको बिल उठ्छ भनेर हिसाब गर्दैन जाठोहरु।
@sarojhirang3412
@sarojhirang3412 2 ай бұрын
हाहाहा अब झोलेहरु आफै पाद मार्दा पनि तर्सिने भो एक एक हिसाबको जबाफ देइ हुनुपर्छ भन्दा।!के सोचेको छ हौ। मेयर साम्पाङ लाई बाघ हो बाघ 👍️👍️👍️
@SandipSubba-fk8px
@SandipSubba-fk8px Ай бұрын
भ्रष्टाचारी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@hastalimboo4012
@hastalimboo4012 2 ай бұрын
ADB योजना को जसरी भए नी फाईल खोलिनु पर्छ .
@nandarai6315
@nandarai6315 2 ай бұрын
Chor chorni हरूको उपस्थिति ले कति हाँस्नु होऊ !! मेयर साब Enaru को कर्तुत दुनियाँ सारा लाई थाहा छ पनि लाज pacheko हरूको जनता ठीक गर्छ तपाई आफ्नो काम गर्नु पछि नपर्नुहोस्!!
@maniprasadrai1305
@maniprasadrai1305 2 ай бұрын
Timi haru sabai nalayak hau annako nas dharti ko bojh, Jaya Harka Sampang Jaya Dharan. Harka Sampang bhayinjel sahayog garchhau timi haru Jaba aauchhau sahayog gardainau
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 2 ай бұрын
स्वतन्त्र मेयर साब हरु मिल्नु पल्यो है...❤🙏
@raikeera69
@raikeera69 Ай бұрын
ADB खानेपानी आयोजना भित्रको भ्रष्टाचार चाहिँ खोज्नु नै पर्छ है मेयर जी !! नेपाली काङ्ग्रेस,एमाले,माओवादी... पत्रकारहरु सबैले खाका छन् ! सबैलाई जेल हाल्नुपर्छ !! 👍️👍️👍️👏👏👏
@Srisathyasaimaa5813
@Srisathyasaimaa5813 2 ай бұрын
Very good job Great mayor Harka Sampang. ❤🌏🙏💐
@fulgrg
@fulgrg 2 ай бұрын
jay harka sanpang
@user-fo8px4ou7w
@user-fo8px4ou7w Ай бұрын
मेयर साहबको बोलिमा दम छ जय हर्क साम्पाङ
@khusirana7465
@khusirana7465 2 ай бұрын
Jay jay jay Harkha sampang sir 🙏🙏🙏❤️🥰❤️🥰❤️🥰🫡🫡🫡👍👍👍👏👏👏💕💕💕🇺🇸🇺🇸🇺🇸
@nabinrai2897
@nabinrai2897 2 ай бұрын
जो आएर कराए पनि हर्क सङ्पाङ गुड छ
@RaganiVillage
@RaganiVillage 2 ай бұрын
पाटी चोर हो बझेट ल्याएको कस्तो गर्ने मिलेर पैसा खाने जनताको आँखा लिपेर खाए कस्तो हुदैन
@BijayTaman
@BijayTaman 2 ай бұрын
अनि हिजो सम्म अफु निस्केको दुलोमा थियो त खते हिजो ल्याउन तोम्रो बाउ ले छेकोको थियो।आज जति गर्यो धन्यवाद भन्नू छोडेर खते
@shantakumarrai341
@shantakumarrai341 Ай бұрын
मेयर साब यी झाेलेहरुलाई साईजमा ल्याउनुहाेस सलाम।
@jayarana1064
@jayarana1064 2 ай бұрын
भ्रष्टाचारी खोज्नु आको रैछ आफैहरु भ्रष्टाचारी प्रमाणित भयेर गए फ़ीरफिरे हरु😅
@rambahadurdeusali7705
@rambahadurdeusali7705 2 ай бұрын
यो तिलक भन्ने भुतपुर्व मेयर चहिँ साह्रै खतम रहेछ। त्यो भएर नै रहेछ धराने जनताले दु:ख पाएको, खाली अरु देशहरूलाई रिन माग्ने अनि धराने जनतालाई रिनमा डुबाई दिने त्यस्तो पनि हुन्छ। यो मित्रलाई ल्याएर धरानको मेयरमा राखेयो भने यसै गरिरहने रहेछ। धन्यवाद
@user-oj1zo4ed8o
@user-oj1zo4ed8o 2 ай бұрын
हैट यस्तो सारो मुस्किल चै धान्न सकिन्न 😂 आफुले खनेको खाडलमा आफै पर्ने भो😂
@Paraal_kovussaa
@Paraal_kovussaa Ай бұрын
Balla paryo makuri jalaimaa vanne git chai aile milyo hai 😂😂😂😂😂
@kumarghale9223
@kumarghale9223 Ай бұрын
धरानको विकास सबै भन्दा प्राथमिक र मुल बिषय हो यसैमा सबै पक्षहरू एक ठाउमा आई हातेमालो गर्नु पर्छ। नक़ाब लगाएर भ्रष्टाचार गर्नेलाई पाता कस्नु पर्छ छोडनु कदापि हुदैन
@SamirGurung-dl1wu
@SamirGurung-dl1wu Ай бұрын
तिलके भ्रष्टकारी आफू पदमा हुँदा केके गरिस र अहिले आएर भुक्दै छस् हाम्रो अहिलेको आधरणीय मेयर हर्क सबै राम्रो leader हुनुहुन्छ गये अब दल हरु नसोचे पनि हुन्छ चुनावमा भोट हाल्ने तिमिहरुलाई
@qatarshaniya3590
@qatarshaniya3590 2 ай бұрын
पाटी का ठुटे नेता निउ खोज्ने हरु काे धन सम्ती छानबिन हाेश
@binrai1826
@binrai1826 2 ай бұрын
जो चोर उसैको ठूलो स्वर।काङ्ग्रेस र एमाले चोरलाई देश बाट नलखेटी बिकासको कल्पना नगरे हुन्छ।नितिगत भ्रस्टाचार गरेर ठुला कुरा गर्छौ?
@prabalnawang8536
@prabalnawang8536 Ай бұрын
Harka sampang sir jasto great leader Kam hola world ma... Respect 🙏
@manishraee590
@manishraee590 Ай бұрын
आफु ले एक सुको दिनुपरेको छैन अरु ले दिदा पनि बिरोद जय हर्क साम्पाङ 🙏🙏🙏🙏♥️♥️
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 15 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 3,8 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 15 МЛН