धरानमा यसरी भड्कियो हिंसा।डा.केसीले दिए चेतावनी:हर्कबारे बोल्दै पछिल्लो स्थितिबारे गरे यस्तो खुलासा।

  Рет қаралды 57,610

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 226
@jpmgr168
@jpmgr168 Ай бұрын
जसले हर्क , बालेन लाई बिरोध गर्छ तिनीहरु देशद्रोही हुन् !
@reshamthapa770
@reshamthapa770 Ай бұрын
बालेन को तुलना हुदैन के बालेन बालेनै हुन
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
होनी
@romrajsharma3339
@romrajsharma3339 Ай бұрын
जातीयवादी कुरा नगरे हर्क राम्रो काम गर्ने मान्छे हुन, भ्रष्टाचार बारे सफाई लिन सके रवि राम्रो काम गर्ने मान्छे हुन्!
@romrajsharma3339
@romrajsharma3339 Ай бұрын
पहिचानवादी राजनीतिले देशको भविष्य बारे डाक्टर साबले के सोच्नु भाको छ र प्रशंसाको बाढी आयो?
@knowledgeviewgift
@knowledgeviewgift Ай бұрын
बाँदर पसेछन धरान तिर सतर्क रहनु हर्के जि
@lbikramrai5042
@lbikramrai5042 Ай бұрын
तनि बदरे परिस कि केनि बाइ
@saradapandey-dl5hb
@saradapandey-dl5hb Ай бұрын
Harke baafar ho
@lbikramrai5042
@lbikramrai5042 Ай бұрын
@@saradapandey-dl5hb ta chimney hos
@buddhidahal2468
@buddhidahal2468 Ай бұрын
बालेन र हर्क भएको नगर मा ठेकेदार हरू को कमाई नहुने भएर यो अबस्था गराएको हो ।देश को पैसा राम्रो संग सदुपयोग गर्न नदिने अपराधी हरू को सरकार छ । बालेन टीम लाई सपोर्ट गरौं भष्ट हरू को सरकार लाई लखेटौं ।
@surajrai5188
@surajrai5188 Ай бұрын
यो कुनै समस्याको सामाधान हैन बार्ता र संबाद को बाटो रोज्नु उचित हुन्छ।आफुले भनेको जस्तो नहुने बित्तीकै सार्बजनिक सम्पतिको तोडफोड गर्ने यो उत्तेजना बाहेक केही हुनै सक्दैन। कानुन बमोजिम तुरन्त कार्बाही गर्नु पर्छ।
@mbhadur7582
@mbhadur7582 Ай бұрын
यो बुढा ले सधै मेयर को बिरोधी हो सुरु देखि नै बिरोध गर्दै आको हो
@K3_all
@K3_all Ай бұрын
यस्तो पागल लाई के बोलको होला दिनदिन ।। सत्य कुरा बोल्न कहिले जानेनन्
@tupendralama927
@tupendralama927 Ай бұрын
पत्रुकार ज्यु , तपाईं र प्रा डाको क्या जोडी हो, कोठे नेता बन्न खोज्ने , अनि ठुला पार्टीको भ्रष्टचारीको कुरा गर्न मुत्ने, नयाँ पार्टीको खेदो खन्ने, के बिगार्यो नयाँ दलले, भ्रष्टचारको मुद्दालाई उठान गर्न नसक्ने पातकी प्रा डा,
@gelbusherpa3653
@gelbusherpa3653 Ай бұрын
Rabi betnu ayena ray sir Dr sab lie betna ayera khuta dognu parnay ray hajur
@USAjaynepal
@USAjaynepal Ай бұрын
🇳🇵 नेपाललाई झारपाते पि एच डी डाक्टर , गफाष्टक सस्तो प्रोफेसर, भाषणबाज (नेता झै), लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने यन्त्र चलाउने उत्पादन गर्ने देश भक्त राष्ट्र प्रेमी स्वभिमानी कर्मठ नैतिकवान वर्गका बिश्लेषकहरू आवश्यक छ। 😮
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
अनपढ नभुक
@sanurai7716
@sanurai7716 Ай бұрын
धरानमा जादा सुरेन्द्रर केसि लाई हर्क साङ्पाङ्ले महत्त्व नदिएको कारनले जहिलेनी हर्क साङ्पाङ्को काम कुरा राम्रो लाग्दैन गफाडी ग्यनेन्द्र साही को कुरा लाई सलुट हान्छ एस्तो मान्छेको के कुरा सुन्ने खै 🤣🤣🤣🤣🤣
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
१) सहकारी ठगहरु कहिले पक्राउ पर्छन? २) धरौटीमा नछाड्ने गरि सहकारी ठगहरुलाई जेलमा कहिले हाल्ने? ३) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज कहिले फिर्ता गर्ने ? ४) कानुनी अड्चन छ भने नयाँ कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ। ५) पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म वा फिर्ता नगरेसम्म ठग सहकारीका संचालक तथा प्रबन्धकहरुलाई जेल मै राख्ने कडा कानुन बनाएर भए पनि लाखौं सहकारी पीडितलाई न्याय दिउ गरौ। 0:06
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
बालेन सित हर्केको तुलना हुदैन।हर्के जातीय राजनीती गर्छ।बालेन समाबेसी सरल माहान मेयर हो
@ramkandel7671
@ramkandel7671 Ай бұрын
बंगलादेश को स्थिती आयो भने के पि, प्रचण्ड , शेरवाहादुर कोहि बच्दैनन्। नेताले एकअर्का लाई दोश दियर पारलाग्ने अबस्था छैन।
@sanukrishna4972
@sanukrishna4972 Ай бұрын
सर्बजनिक सम्पत्ति तोडफोड गर्नु हुँदैन । यो कुरा बुझ्नुपर्छ।
@Areyesrai
@Areyesrai Ай бұрын
डा. केसी पहिले हर्कको तारीफ गर्नु हुन्थ्यो अनि बालेनको टिप्पणी गर्नु हुन्थ्यो फेरी आजभोली हर्कलाई टिप्पणी गरेर बालेनलाई साथ दिएको बास्न आउन थाल्यो यस्तो भेदभाव गर्नु भएन है डा. केसी ज्यु
@user-ws9xk1wo1x
@user-ws9xk1wo1x Ай бұрын
प्रचन्नको खेदो गर्थे अब रबिलामिछानेको खेदो गर्न थालेछन यी सुरिनर केसी ।
@DanishThapa-mf1dw
@DanishThapa-mf1dw 28 күн бұрын
हर्क। साम्पाडं। जिन्दावाद ।बिरोधि ।हरू। सबै। मुर्दावाद
@raikeera69
@raikeera69 Ай бұрын
डा. साब ! गलत-गलत आम-जनताहरु एउटा सानो झिल्को कुरेर बस्या छन् है ! 😡😡
@dilgurung4122
@dilgurung4122 Ай бұрын
डाक्टर सरेंद्र केसी भनेको जोले पैसा दीनछ तेसईंको जैजैकार गरछ
@user-ee7xj7ol9f
@user-ee7xj7ol9f Ай бұрын
धरानको आन्दोलनकारी लाई काठमाडौमा आन्दोलन गर्न ल्याउनु पर्ला जस्तो छ।
@makarlimbu8049
@makarlimbu8049 Ай бұрын
यो सुरेन्द्र केसिपनी आदि बासी जनजातिहरुलाई भित्र आत्माबाट रुचाको देखियेन बड्डो जिन्दगीभर राजदुतको सपना देख्दै अस्ताउने भयो
@donerastrabadi
@donerastrabadi Ай бұрын
dharanmaa party palce bhanera charch nirman garne anumati dine ko ho bhai ..? yasto samajaik sadbhav bhadkine kaam garda harkale thik gare .? jasle tyo garyo teslai karbahi garnu pardaina
@Osanbantawa
@Osanbantawa Ай бұрын
Mulbasi hami hai bro Jan jati chahi hoina hai
@janakrai1724
@janakrai1724 Ай бұрын
Nepali Janta kaile sudrine ho bhagawan Jay harka sanpang
@binrai1826
@binrai1826 Ай бұрын
बिकास बिरोधि दल मुर्दाबाद! बिकास प्रेमीका नेता हर्क जिन्दावाद!
@MagarDai-e8l
@MagarDai-e8l 25 күн бұрын
चरा खसाले जसरी न खसालेर रमीता हेरिरहन्छ ।
@RudraRudra-w4s
@RudraRudra-w4s Ай бұрын
यो बुढाले कहिले के भन्छ कहिले के ! एउटा कुरामा धृट संकल्प लिउ बुढा !
@shyamrajrai5624
@shyamrajrai5624 Ай бұрын
बरा बिचरा!! सत्य कुरालाइ स्वागत गरौ। सेतोलाइ सेतो भन्न सक्नु आफ्नो परिपक्वता हो।सेतोलाइ कालो भन्नू आफू द्विबिधामा रहनु अपरिपक्वता हुन।
@iiiinnnn
@iiiinnnn Ай бұрын
यो सुरेन्द्र भनेको जता हावा बग्यो उतै बहने मान्छे हो ।
@surajsilwal640
@surajsilwal640 Ай бұрын
हेर झोलेहरु।पहिला पानीनै नआउदापनि ठिकै थियो।अहिले हर्कले जतिसक्दो धेरथोर पानी झारेकात छननी।
@lilarai6814
@lilarai6814 Ай бұрын
ऋण कस्ले तिर्ने आन्दोलकारिहरु सङ्ग साेधौ
@prakashlimbu4424
@prakashlimbu4424 Ай бұрын
गुरु विरुद्ध चेला।
@GaganjangThebe-sn3ow
@GaganjangThebe-sn3ow Ай бұрын
Good man harka sir hajur
@user-zw5xp8kz1v
@user-zw5xp8kz1v Ай бұрын
मुकुण्डे जस्तै लाग्न थाल्यो अब त हैट😮
@ritagurung2640
@ritagurung2640 Ай бұрын
पुलिस कता गयो त आज अस्ति चाहिँ
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Ай бұрын
डा केसी जता मल्कु कु उतै ढल्कु हो।केशी भन्दा हर्क धेरै अगाडि छ।त्यति कुरा नबुझ्ने जनता हुँदैन।ऋण तिर्न महसुल बढायो के आपत्ति छ।आन्दोल गर्नु पर्छ र।त्याहा जनप्रतिनिधि छैनन् ।गोरु हरु।
@user-zm4vs1vc7z
@user-zm4vs1vc7z Ай бұрын
कती कुरा चाहीं अध्धन गरेर बिस्लेसन गर्ने की डा सुरेंद्र केसी
@BasantDarai-su4tu
@BasantDarai-su4tu Ай бұрын
तिमि हरु ले पनी बिस्लेसक गर्नी मात्र हो सब हि तेयस्ताई हो
@Dbmira
@Dbmira Ай бұрын
यो युटुबर एकदमै नस्लवादी हो यस्ले हर्कलाई मात्र हैना यस्ले नेपाल को आदिवासी समुदायको हरुलाई एकदमै तलपार्ने प्रश्न सोधिरहेको हुन्छ अनी डाक्टर भनाउदा हरु पनी उस्तै केरा जस्तो बिश्लेषन गरेर बालेन गोपीहमल हरुलाई राम्रो बनाउछ। निस्पक्क्षे यो सोच यो जातबाट हुनै सक्दैन ब्लट नै यस्तो होला ।
@prakashrokaya3240
@prakashrokaya3240 Ай бұрын
पहिला राम्रै थिए डा. साब आजभोलि पुन्य गौतम जस्तै भए!
@urmilasapkota2935
@urmilasapkota2935 Ай бұрын
हे र धेरै घमण्ड गर्दा आज याे स्थिति आयाे
@KrishnaKhadka-p6q
@KrishnaKhadka-p6q Ай бұрын
राज्यको सम्पतिमाथी हातपात गर्नु गलत हो।अलिक सम्यम्पित बनौ।
@shankarmahat508
@shankarmahat508 Ай бұрын
हर्के डाम्ना खुब फुर्ती गर्थ्यो 😂😂😂
@visgrg4625
@visgrg4625 Ай бұрын
K C dai ko kura pani khilai ajabholk ta wD lagchha.
@staragromilk
@staragromilk Ай бұрын
यसता जडयहा गजेडिया लाई उचालेर केहिहुनेवाला छैन😊
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
यो सुरेन्द्र केसिले भेट्छ कुन्दिन कालो चस्माले रातो देख्ने गरी
@Binay_neupane4445
@Binay_neupane4445 Ай бұрын
👏👏👏👏👏👏👍
@Rbcreation13
@Rbcreation13 Ай бұрын
❤❤❤
@AchyoGurung-gd3yu
@AchyoGurung-gd3yu Ай бұрын
Dr kc khasma gatilo bolne manxe chai hoina rahex hi.
@binodkhulal
@binodkhulal Ай бұрын
केहि नेपाली भेडा छ्न जसले नेपाल लाई नै भडकाउछ्न गोबिन्द केसि भन्नेहरू कता हराए ??? आज बाङ्लादेश मा नेपाली विद्यार्थी ले कुटाई खादा कता हराए??
@amritashrestha9009
@amritashrestha9009 Ай бұрын
मुसल्टे जस्तो हर्कत गरेर हुँदैन हामी बहादुर गोर्खाली हौँ बौदीक आन्दोलन गर्नुपर्छ र यो देश वौदिक हरूलाई हस्तान्तरण गर्नु पर्दछ यसको नेतृत्व सुरेन्द्र सर बालकृष्ण,द्र चन्द्र भण्डारी,बलेन्, ज्ञानेन्द्र शाही, सुन्द रमणि दीक्षित, कुलमान घिसिङ, स्वणिर्म,रवि सोबिता महेश बरतौला,जस्ता नेट छन्
@user-md1to7yl3i
@user-md1to7yl3i Ай бұрын
d r k c न भयको भय ?????सचेतना कस्ले जगाउथे होला?
@user-vi6rh7kw5y
@user-vi6rh7kw5y Ай бұрын
Jai harka sampang meher 💯 ❤❤
@BijayTaman
@BijayTaman Ай бұрын
यो ले कहाँ हर्क लाई साथ दिन्छ यो के सि हो यो बुढा कि एउटा पार्टी म लाग राजदुत बन्ने सपना त पूरा हुन्छ होला येसरी अन्थ सन्थ बोल्दै हिड्यो भने जोगि बनेर बनारास तिर को यात्रा आबश्या तय होला जस्तोछ केको प्रोफेसर
@staragromilk
@staragromilk Ай бұрын
मैलेत किरसि फमको लागि धारा जोडदा 40000हजार तिरेहो यसको बिसयमा कसले बोलिदिनछ लौ न?
@user-zj6zq3gj6b
@user-zj6zq3gj6b Ай бұрын
यो देशमा पाटिले पालेको झोलेहरु नेताहरुले मासुखाइ झोलेहरुलाइ हड्डी भुसिया कुकुर जस्तै चुस्सी रहन पाउँछन् नि सर्वसाधारणले दुख पाई रहन्छ्न ।।। पाटिको झोलेलाइ पड्काउनु पर्छ अब जन्ता आजत हुने हो भने।।
@user-im7zr9uq3p
@user-im7zr9uq3p Ай бұрын
जस्तोअनुहार उस्तै बानी व्यहोरा,बुद्धि भएको मान्छे हर्के
@user-qb8yi2li3g
@user-qb8yi2li3g Ай бұрын
यो युटुवर पनि फटाहा डाक्टर लाई भन्दा अरु कोहि देख्फैन कि क्याहो यस्ता ओलिको धुपौरे लाई मात्र कति बोलाउछ
@sureshrai4777
@sureshrai4777 Ай бұрын
Adhibadhi badera khanchan yo duita lay
@DeepKarki-jl7on
@DeepKarki-jl7on Ай бұрын
दुख पाईस मंगले आफ्नै ढंगले ।
@gunarajbanshi6748
@gunarajbanshi6748 Ай бұрын
बंगलादेश देशको बाझिटा नेपाल आइसक्यो.. माथि हेर्दा नेपालमा आउदैन.. जस्तो छ.. वास्तविकता भुस आगो जस्तै सबै तिर नेपाल बल्दे्छ
@lamatr5234
@lamatr5234 Ай бұрын
हर्कले आफ्नो हर्कतमा परिवर्तन गरेन भने बाकी दिन उनको लागि धेरै कठिन हुने छ !
@DhanSher
@DhanSher Ай бұрын
Napis muji
@rajlimbi
@rajlimbi Ай бұрын
Geda van muji
@BijayTaman
@BijayTaman Ай бұрын
त्यो गेट म हन्ने पुरै झयप छ मापसे चेक गर्ने मिसिन ले चेक गर्नु त।
@ganeshthatal7235
@ganeshthatal7235 Ай бұрын
म भये धारन को आन्दोलनकारिलाइ भर्वा बन्दुक मा छर्‍आ हालेर सबलाइ बताइदिन्थे गलत गर्दा के हुन्छ जिन्दगिकोहालत भनेर
@DipLama-ds2bu
@DipLama-ds2bu Ай бұрын
🙏🌻🇳🇵 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त हुन्छ 🇳🇵🌻🙏
@bhagwatisilwal3334
@bhagwatisilwal3334 Ай бұрын
बंगलादेश जस्तै गर्नु पर्छ नेपाल मा पनि जाग नेपाली जनता जाग धिर्तराष्ट्र अन्धाे नबन जाग
@SantoshTamang-yd5yz
@SantoshTamang-yd5yz Ай бұрын
अनि सिङहदरबार यसै गरी घेरनु पर्छ
@KumarGurung-v3h
@KumarGurung-v3h Ай бұрын
यो सबै पार्टी को झोले हरु सक्छ भने यो भरस्त्चार नेता हरुलाइ गर न खाते हो
@ramchandramarahatta2320
@ramchandramarahatta2320 Ай бұрын
अब माओबादी पुन पहिलो पार्टी
@BTRinfo8848
@BTRinfo8848 Ай бұрын
यो झन ठुलो पगल अबसर बादी हो बिगत देखि हेर्दै आको
@dallimbu7521
@dallimbu7521 Ай бұрын
पाहिला ाुता कुरा नागारने ाहिले बागबास गारने
@dilgurung4122
@dilgurung4122 Ай бұрын
केपीलाई भेट्नूकोकारान भनेको पैसाको लागी सुरेनदर केसीं हो
@LIGHT-u6n
@LIGHT-u6n Ай бұрын
यो डाक्टर केसि भन्दा पनि डाका केसि हो।यो डाका केसि पनि भ्रष्ट नेताहरुको झोले हो।यस्ता पाखण्डिको कुरा सुनी भ्रममा नपरौ।
@kalu622
@kalu622 Ай бұрын
Police ra Dharan ko janta haru kata mare cha ho bichara Harke dai
@premgurung2511
@premgurung2511 27 күн бұрын
Dr kc ko pani bichar bujnu garo cha das vakta ho ya hoina vannay ma Ramroo manis ko kadhar garnu parcha hola ne ta.
@dirghagurung3612
@dirghagurung3612 Ай бұрын
Dr भन्ने हरू पनि के चाला हो नेपाल भन्ने देश को खाली ओली कै चर्चा मा छन् हर्क जी को त अझै पनि ……
@roshansunar4364
@roshansunar4364 Ай бұрын
यो विद्वान त बंगलादेशी कटरबादी नेता बन्छ भन्दै छ, के पो गर्नी हौ, पडे लेख्य डाक्टर भन्छ, बुधी त आलु रैछ 👊🥺 कट्टर बादि हरुले बंगलादेश लाई नर्क बनाए त्यै नरके हो रैछ यो 😮
@mohanlimbu7124
@mohanlimbu7124 Ай бұрын
नेपाली जन्ता धेरै सिधासाधी छौं नेताहरू खतर्नाक छन र बॅड•ला देश नहोला भन्ने पनि के छ
@lucas8837
@lucas8837 Ай бұрын
दलिय सहमति रे ? यो बूढो काम छैन ओलिको भक्त नै हो यो बूढो
@rashmipandit9772
@rashmipandit9772 Ай бұрын
याे केसि कति रविरवि भनी रा लाज छैन
@dewanmatri5476
@dewanmatri5476 Ай бұрын
Bichara tyo bord lai katti dukhyo hola
@rajurai2890
@rajurai2890 Ай бұрын
Dr surendra human speciealist and money specialist ko kura abo chai ma sundina
@dhanrajhangsarumba1841
@dhanrajhangsarumba1841 Ай бұрын
Dr le pani Rabi Rabi bhaner kina khedo garnu paryo ahile samma sabit garekai chaina rabi bhanda kayau guna chan kura gardaina na ta gafadi dr ho jasto lagnu thalyo
@kamalphuldel4137
@kamalphuldel4137 Ай бұрын
यिनै बौद्दिकले हैन हिजोका दिनमा राष्ट दोहन र भष्ट्चारमा लिप्त दुई ठुला ले शासन गरेर साना र नया दल लाई दबायर सरकारमा जान रोक्नु पर्छ भन्ने ।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
ट्यापेहरु को चर्तिकला हेरन झोलेहरु के पि को कामहो
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg Ай бұрын
ADB Ko kuraa garna boodAa
@user-ol6ds4en9n
@user-ol6ds4en9n Ай бұрын
इसब एमालेबाट परिचालित छन
@dbdreemchannel8609
@dbdreemchannel8609 Ай бұрын
Yo gate ma xhunne ni badar ko dhad seknu parxha
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg Ай бұрын
Great Harka
@zonchhetri3262
@zonchhetri3262 26 күн бұрын
डा के सि हवा कुरा नबोल्नु धेरै आन्दोलन मा सहभगी हुन आउनु भोलि माइती घर मन्डला तिर फाल्तु बोक्चोदी गरेर नबस्नु
@ashokrai5067
@ashokrai5067 Ай бұрын
Bhanxa ni manxe haru sati le sarapeko hamro desh yehi ho ramro kam garne lai ghole haru le dine upahar😢😢😢😢😢😢
@DebetWaiba
@DebetWaiba Ай бұрын
दाल्या विवशताले देश खराब बनायो
@AitarajRai-t9k
@AitarajRai-t9k Ай бұрын
Des ramro hunay ho vanay sampang jasto mayor hunu parcha .
@ChakraRai-fd1rj
@ChakraRai-fd1rj 29 күн бұрын
Yesle afu k gardai xu bhanne kura nai thaha xaina😡😡😡
@prasadbir4252
@prasadbir4252 28 күн бұрын
यो त अलि अराजक ता भयनर।
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z Ай бұрын
डाक्टर साब हजुर पनि राजनीतिमा आउनु भयो भने पार्टीका भ्रष्टहरुले सकाउछ ।
@himpunmagar3044
@himpunmagar3044 Ай бұрын
कुन चाेर नेताकाे झाेले हरु हाे
@skostha8964
@skostha8964 Ай бұрын
Yo agantuk shanghieta turant kharej hunu parchha. Thik gare chha.
@haridattabhatta1136
@haridattabhatta1136 Ай бұрын
oli le dela bhanera ajhai ryal nikaleko chha kc le
@RajanMagar-jn7wz
@RajanMagar-jn7wz Ай бұрын
Loktantrako sundarta yehi ho..harka,balen ra kulman jo bikasha ko partik ho..nepali jantako aasha ho. Yiniharuko paxi yo sabaidal lagipareko cha...
@amtekjimigau2297
@amtekjimigau2297 Ай бұрын
yo gate ma chadhne keta ko josh herda yesle pakka gotti khayera behoshima yo kam gardaichha.normal manchhele yesto kam garna sakdaina.
@user-nt6sq1xm6d
@user-nt6sq1xm6d Ай бұрын
केपी ओली ले छौडा खेलाए
@yamrana7203
@yamrana7203 Ай бұрын
Yesle jaile pani oli ani amaale ko okaalat gareko hunchha,Yestaa pani political analyst hunchhan ra.
@prakashpokhrel6746
@prakashpokhrel6746 Ай бұрын
Yo kasari doctor bho
@ramprasadrai3688
@ramprasadrai3688 Ай бұрын
पहिलेको बानी कहाँ जाअोस् त।
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 48 МЛН
ДОКАЗАЛ ЧТО НЕ КАБЛУК #shorts
00:30
Паша Осадчий
Рет қаралды 933 М.
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 182 М.