यो धनराज गुरुङ सहकारी ठगी गर्ने अनि डिभोर्स को नाटक गरेको छौ
@KrishnaRawal-xm8elАй бұрын
देश चलाउने सेरे केपि प्रचण्ड हाम्रो देश का ठुला नेता भ्रष्ट गुरु जि गुरु नै चोर भ्रष्टचारी फटाहा भएपछि चेला नपत्याए एक चोटि केपि प्रचण्ड सेरे बाबा एक नम्बर यिनै का त हुन छोरा दश नम्बर।
@BidurShibakoti-wr6ezАй бұрын
गोईको आँसुझारेर सहकारीको 15 करोड पचाउन खोजेको हो भने त्यो मान्य हुदैन
@susannesherpa472Ай бұрын
डा. सुरेन्द्रको महत्वपूर्ण सुझाब: नेतृत्व नै खराब भए पछी (रवि लामिछाने धनराज गुरुङ ) सहकारी ठगी गर्ने अनि डिभोर्सको नाटक त प्रतिनिधि पात्र मात्र हो, कोही बन्द कोही कम छैन, यिनीहरु बाट आशा गर्नु नै के अर्थ होला? थुक्क मेरो देशको युवा नेता बनाउदाहरु पर्तिकार गरेको देक्दा पनि लाज लगेर आउछ, धिकार होस्, नाङ्गो नाच र तमासा लाज र घिन पचाए पछी जे गरे पनि बोले पनि बह्यो, यो नेतृत्वको के कुरा अगामी २०८४ सालमा पनि सबल, सक्षम र भरपर्दो देश र जनता प्रति जिम्मेदार जन-प्रतिनिधि छनोट हुने जिणों किरण-पुञ्ज देखिन्दैन। नेपालको कर्मचारी तन्त्र, राजनैतिक दल पार्टीको कार्यकर्ता र आम मतदाताहरु नै मुलुक प्रति घात-प्रति गर्छ शु साशनको कुरा गर्नुको के अर्थ हुन्छ? बालेन शाह र हर्क राज राई लाई पनि देखि सहन्न हरामीहरु खेद प्रकट गर्दछु!
@rajalimagar-z5bАй бұрын
पाप धुरी बाट करायो 15 करोडौं सहकारी नक्कली डिबोर्स रातो पासपोर्ट
@rajendrashrestha4956Ай бұрын
पाप धुरी बाट करायो🤣 सहकारी ठग धनराज रातो पासपोर्ट बेच्ने धनराज्🤣🤣🤣
जय बालेन ठुलो पार्टी सबै भ्रष्ट हो हो कांग्रेस एमाले माओबादी
@laxmithapa5048Ай бұрын
धन राज ले किन रुनु पर्ने रबि लाई खेदो गर्दा कति मज्जा भयोे लाज लाग्दैन छी
@devendraangbo5830Ай бұрын
यसरि ब्यक्ति नहेरौ छानबिन गरौ तर मलाई लाग्छ धनराजको राजनिति खतम बनाई दिने खेल मात्र हो
@buddhidahal2468Ай бұрын
राजधानी को माहानगर पिताजी ले ठुला पार्टी हरू को हात बाट मेयर पद गुमाईहाले सबै को लगौंटी फुस्किने भैगो , हरेक क्षेत्र को अधिकार हुन्छ बानी बिग्रिएका शोषक शामन्त बर्ग ले नोकर राख्नपनि उमेर नसोधी राख्न नसक्ने देखिन्छ । धेरै देश का राजदूताबास देखि देशैभर का VIP को बास भएको ले सबै तिर सन्देश नपुग्ने कुरै भएन ।
@narayanshrestha2994Ай бұрын
100%Right
@krishnaghimire6969Ай бұрын
Special salute sir for true analysis about contemporary issues
@devendraangbo5830Ай бұрын
नेपालि राजननिति मा जनजातिको खैरात छैन र धनराजको कान्ड उस्कै पाटिॅले उस्को भबिस्य सकिदिने हो यदि हैन भने किन मिडिया ट्रोल गरेको लगेर छानबिन गर
@chakgurung3175Ай бұрын
धनराज रून्चे शेर बहादुर ले यो भन्द पहिलेको प्रतिनिधि सभामा टिकट नदिदा पनि धुरूधुरू रोएको थियोे , फेरि आज पनि यस्तो छेपरो को मुटु भन्दा स्यनो मुटु ले के को देश चलाउँछौ धनराज ??? अब तिमी र राम कुमारी झाँक्री मीत लगाए हुन्छ
@premkumarrai1388Ай бұрын
Gathe Dhan Raj hait Nepal ma
@BidurShibakoti-wr6ezАй бұрын
रबिलाई सहकारी ठग भनेको पापकराएको हो भ्रष्टाचार राज्लाई
@laxmiadhikari-e3nАй бұрын
आसा सा केश विलासा धन धर्म दुबै नासा लौ हेर जोगिका तमासा? त्यस्तै हो,वचत कर्ता को असुल गराएर आँसु पुछ्दैन ।कुनै सरकार चोरले !
@kirankc5746Ай бұрын
डा साप धनराज गुरुङ प्रति किन नरम यसकाे विरुद्धमा आवाज उठाउनुस यसाे वाेले जस्ताे मात्र गर्नुभाे,कि तपाईं कांग्रेस प्रति नरम रवि प्रति गरम? खवरदार,रविलाई त्यतिकै आराेप नलगाईयाेस।
@abinrajaАй бұрын
Good ❤❤❤
@ShivAdhikari-w5qАй бұрын
रोयरै 15 करोड पचभयो
@BhimSooryavanshiАй бұрын
नेताहरु सबै चोर
@pralhadsimkhada217Ай бұрын
गोहिको अाशु बगायर नाटक गरेका छन्
@rajankarki9768Ай бұрын
विदेशी गठवन्धन सेनाको तातो गोलि खाने र २४ घनटामा देश छाडने आदेश कहिले आउने हो डा साव? यसवारेमा पनि झर्को नमानि वताई दिनु भए आभारी हुने थिए ।
@devendraangbo5830Ай бұрын
सेना को गोलि २१ औ सताब्दि हो र क्षणिक हो खेदाउनु चै तपाईलाई हो तानासाहि र निरंकुस सोचाई छ
@sureshmaharjan8481Ай бұрын
Chor lai karbahi garnu parxa
@raptorrupsАй бұрын
You are dui jibre dr. You never come to conclusion. Give your opinion what you think and stick with it . Not sure how you did your dissertation .
@bksinghvishwakarma5747Ай бұрын
15 करोड पचाउने बहाना
@limbukumar3711Ай бұрын
हाम्रा च़ीत्रुकेका हालखबर के कस्तो छ डा.साब।
@krishnnabahadhur6191Ай бұрын
Sai ho kc sir
@kamalphuldel4137Ай бұрын
Dr. सुरेन्द्र के.सी . ले , हिजोका दिनमा काङ्गेस र एमालेले गरेका भष्ट्चार, मानब तस्कर, सरकारी जग्गा लिलाम बिक्री, सबै नया पटि रा.स्वपाको टाउकोमा थोपारेर काग्रेस, एमले र बिदेशी मिडिया कान्तिपुरको झोला बोके जस्तो विश्लेषक हो ।
@indiralamichhane1059Ай бұрын
Bander kya jane adraka ke swaad 😅😅surendra sir hami nepaliko drbhgya 😢😢😢😢
@laxmiadhikari-e3nАй бұрын
गोबिन्द के सी को वचन र सुरेन्द्र केसीको अनसनको युग उरठ लाग्दाे मौसम बन्यो ।
@Rajkumarbhattarai23Ай бұрын
Shai kura bolnu bhayo sir lay
@dalbahadurgurung8420Ай бұрын
यो डा.साहब मा आफू प्रोफेसर भयको यति अहम रहेछ कि अरू सबैलाई लठुवा हरामी आफै मात्रै बौद्धिक भनठान्।
@UmeshRai-db4zvАй бұрын
Dr sur sir rabilai chhai pataunu parchha
@lokgyanall4999Ай бұрын
sir सभामुख ,उपा सभामुख विरुद्ध महा अभियोग लगाउने ब्यावस्था छैन # संविधानको धारा१०१(२)मा प्रधान न्यायाधीश वा सव्रोच्च अदालतका न्यायाधीश ,न्याय परिशदका सदस्य ,संवैधानिक निकायका प्रमुख वा पदाधिकारि लाई मात्र महाभियोगको प्रसताव पेश गर्न सकिने ब्यावस्था रहेको छ #सरकार्ले छिट्टै संबैधानिक संशोधन मार्फत यो ब्यावस्था गर छकी केहो के यो संभावना छ त,
@0909aldАй бұрын
Jiudo amako chhora..
@KeshabOli-lv2znАй бұрын
हावा सुरेन्द्र, १५-२० लाख डीक्टरले कहां कमाउंछ??
@naranthapa5649Ай бұрын
Dhanraj Vanni chor Lai patakasna prxa
@TekSingh-yd2hdАй бұрын
Useless interview, KC ko interview worst.
@yambahadur8334Ай бұрын
Yo mula lai royar sukha mafi mildaina royar arasi chor varsta harulai mafi milne vaya 14/15karod milne vaya 99% nepali haru dinrat 6munth samma runa tayar xan
@ashokshrestha6046Ай бұрын
Balla bujhen ki tapai kaag le kaan lagyo bhane kaan na channe rahecha! Gun ra Dosh kasari garnu huncha ta jabaki tapai kaan nai samatnu hunna. Rabi nirdosh cha bhanne hamile day 1 dekhi yeuta sadharan manche tara bibekshil hunu ko nata le analize garna sakta chau bhane tapai ushko birodh kina gare ra ushko samarthan kasle garyo bhanne sano kura pani byakhya garna saknu bhayena bhane Dr. Ko upadhi liyeka bishesta chaliraheki rajniti ko bare analize garnu byakar ho. Ke patrika ma lekhcha tyo pani Kantipur jasta bhrasta media le je lekhcha tyahi padhi tipani garnu hundo rahecha. Tapai ko kura sunnu byakar samaya ko barbad garnu rahecha. Thanka! Jai Nepal!
@USAjaynepalАй бұрын
आचे पाचे बिश्लेषण। 😂😂😂
@nareshdangol2265Ай бұрын
Kamau dhandha, U Tube business.
@chandrarayamajhi4972Ай бұрын
Yo jasto Hawa rajnitik bisleshan Dr Kathi bhetiina.Dahi Chiuray bisleshak.yehi bhayara yo Dr mathi napugeko ho.