धरधरी रोईन् सेक्युरिटीवाली हेमा, सुनिलले यस्तो के गरे? Interview with Hema Rai&Sunil Chidal

  Рет қаралды 1,967,952

Mero Online TV

Mero Online TV

5 жыл бұрын

Host:- Biswa Limbu
Guest:- Sunil Chhidal & hema Rai
Camera:- Rajiv Mabohang
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV #SunilChhidalHemaRai #BiswaLimbu

Пікірлер: 4 700
@MeroOnlineTV
@MeroOnlineTV 5 жыл бұрын
अरुना कार्की (तरुनी) र श्रीमानले हँसाएर मारे kzbin.info/www/bejne/pZrEl4epf9yGnpo
@shankarrana2268
@shankarrana2268 5 жыл бұрын
Mero Online TV
@pabikhawaj3594
@pabikhawaj3594 5 жыл бұрын
👍
@pabikhawaj3594
@pabikhawaj3594 5 жыл бұрын
👍👍👍👍😂
@pabikhawaj3594
@pabikhawaj3594 5 жыл бұрын
Oh my friend the meaning madam Mere Mandir Jana Chora Chora Chori Channa Channa bhaiya Sola Saal Ko Choda Choda Saal Eminem
@pabikhawaj3594
@pabikhawaj3594 5 жыл бұрын
Marathi masala bhindi masala Pavitra Pavitra cover song Ramesh madeet Baje
@rajanbhatta9573
@rajanbhatta9573 5 жыл бұрын
सुनिल भाइ को यति मिठो लय, शब्द , अनि स्वर ले कमेन्ट गर्न बाध्य बनायो, धेरै राम्रो छ भाइ , प्रगतिको शुभकामना !!!
@dandabazar1975
@dandabazar1975 5 жыл бұрын
भाइले त हेमा मेलिना लाई मात्र होइना हामी सबैलाई रुवायो अझै प्रगति गर्नु भाइ।
@shyamlimbu4242
@shyamlimbu4242 5 жыл бұрын
Yes i agree with '
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Yes, l agree with you.
@GharjaggaKathmandu
@GharjaggaKathmandu 5 жыл бұрын
सुनिल जी र हेमा जी लाई मन पराउने हाजिर हुनु ✋✋✋🙋‍♀️
@narayanbc7243
@narayanbc7243 5 жыл бұрын
Malae pani man parxa hae yo jodi
@narayanbc7243
@narayanbc7243 5 жыл бұрын
Ma pani Maya garxu dubaelae
@lovefreefire5937
@lovefreefire5937 5 жыл бұрын
Sarai ramro lagxa hajur haruko jodi malai pani hajur di
@pramilakarki7076
@pramilakarki7076 5 жыл бұрын
Me
@prakashsinghprakashsingh6697
@prakashsinghprakashsingh6697 5 жыл бұрын
Sunil Hema official malaie pani man parxa yo jodi
@ushakunwar9018
@ushakunwar9018 5 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो गित मेरो मनै छोयो सुनिल भाई पर्गती को कामना छ
@mahendradeepachannel6796
@mahendradeepachannel6796 5 жыл бұрын
हेमा राई र Sunil chidal भाई लाई god bless you भन्न चाहानु हुने अंग्रेजी बर्ष 2019 शुभकामना सहित यता हाजिर हौ। mero online tv
@purnitamang6401
@purnitamang6401 5 жыл бұрын
Bho najik nawo timi nice song sunil chidal bhai
@mahendrathulung1124
@mahendrathulung1124 5 жыл бұрын
Badhai
@mamataadhikari9744
@mamataadhikari9744 5 жыл бұрын
Badhai babu
@Jenn_iie
@Jenn_iie 5 жыл бұрын
daju💖
@sandeshrai5008
@sandeshrai5008 5 жыл бұрын
Mahendra & Deepa Channel bho najik na awo nice song sunil chidal bhai
@nplpower3226
@nplpower3226 5 жыл бұрын
पत्रकार भनेको त विश्व जि जस्तो हुनुपर्छ बोल्ने शैली एकदम बोल्ड
@hahahabantawa1243
@hahahabantawa1243 5 жыл бұрын
NPl Power kantipur power
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Yes, l agree with you.
@bichhodlama7144
@bichhodlama7144 5 жыл бұрын
सुनिल भाइ सलाम छ " कला गला भएको सबैको आँखामा बस्न अफल कहिले मेलिना राई को कहिले हेमा राईको आँखाको आँशु बनेर आँखामै बस्न सफल
@shovasubba9865
@shovasubba9865 2 жыл бұрын
P
@mahxhdhhshzhd9976
@mahxhdhhshzhd9976 5 жыл бұрын
मैले यो भिडियो 5 चोटि हेरि सके तर अझै हेरि रउ लाग छ
@sathi955
@sathi955 5 жыл бұрын
सुनिल भाईको सोरको म पहिल्यै देखि फ्यान हुँ , र हेमा बैनिको कर्मबाट केही सिकेको छु ।
@manishapradhan5956
@manishapradhan5956 5 жыл бұрын
yo jodi ko sadai vari real ma dekhnu paiyos
@roshanimagar9312
@roshanimagar9312 5 жыл бұрын
May be👌👌
@nepalibabu9226
@nepalibabu9226 5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakgurung6985
@dipakgurung6985 5 жыл бұрын
mohh pani
@radhakcbasnet5936
@radhakcbasnet5936 5 жыл бұрын
म पनि फ्यान हो
@bhuwanranamagar3080
@bhuwanranamagar3080 5 жыл бұрын
शब्द रचना सारै मिठो र यथार्त छन्....मन पर्यो मलाई पनि र यो गित हेमा बहिनी लाई मात्र नभै सम्पूर्ण लाई मन मुटु ..अबश्ये छुनेछ......best of luck suniL chhidaL भाई
@bashantistha5876
@bashantistha5876 5 жыл бұрын
कस्तो आँसु आयो जति चोटि हेर्यो तेतिनै आँसु आउँछ आखाबाट स्वोर तेतिनै मीठो शब्द तेति नै दुइजनाको जोडि पनि बबाल छ
@rajuneupane9983
@rajuneupane9983 4 жыл бұрын
Good bro miss you
@dkthapa4961
@dkthapa4961 5 жыл бұрын
पैला मेलिना लाई रुवायो दोस्रो हेमा लाई राई हरु लाई केको बद्ला लेको हो सुनिल हाँसी हाँसी रुवाई दियौ तर सुन्दा सुन्दै कसरी कसरी मेरो अाँखा बाट पनि झिरिसकेछ अाँसु पत्तै भयन तर राम्रो छ गित 👍️👌🌷
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
सुनिल ले हेमा को लागि गाएको गितले धेरै मन छोयो आफ्नो ममि बाबा भएर नि नभएको जस्तो हुदा। मर्दै बाच्चै हिड्नु पर्छ अनि तिनै समाज को बेजोत भएर बाच्नु पर्छ। sis हजुर को त ममि नि साथ मा हुन्छ। मेरो नि ममिले छोडेर अर्कै सङ्ग जानू भए तेस पछि मेरो जिन्दगी मा खुसी भने चिज सधै गयो। ममिले त जिउदै मा मरेर जानू भयो बाबाले नि अर्कै ममि बिहे गर्नु भयो 5 ओटा भाइ बैनिको जे भने मै छु धेरै सपना थियो मन भित्र राखेर हिडेको छु भाइ बहिनीलाइ असल मान्छे बनाउने अनि तिनै समाजलाइ असल मान्छे बनेर देखाने भनेर सोचेको छु। 15/16 घन्टा काम गरेर भएनि यो बिरानो ठाउँ भए नि घर मा खुसी देख्दा दुख भए नि सुख भर जस्तो लाग्छ ।। हजुर को ममिलाइ चाडै निको होस यनि दुख पिडाले नै धेरै कुरा सिकाउ छ दुख सङ्ग रमाउन सिक्नु पर्छ।।।।
@sasrisasrieaxx6660
@sasrisasrieaxx6660 5 жыл бұрын
hi
@tanchhuhangsherma9335
@tanchhuhangsherma9335 5 жыл бұрын
rachita g le मलाइ रुहायो मेरो कथा र रचिता जिको कथा एउटाइ रेछ र सुनिल ले पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु 👍️👍️👍️👍️👍️👍️👍️ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 💘❤️💙💚💛💔💓💖💜💙❤️🗣️
@khuwalungchannel7426
@khuwalungchannel7426 5 жыл бұрын
brave rachita be strong for you as well others thank you .
@bijayshankar7088
@bijayshankar7088 5 жыл бұрын
Nice Sunil da
@mmotivationmindset7099
@mmotivationmindset7099 5 жыл бұрын
Be strong sis💪🇳🇵🙏😢😢😢god bless you
@purbivlogdhanlama
@purbivlogdhanlama 5 жыл бұрын
हैन हौ यस्तो रमाइलो कथा आज हेर्दैछु । हेर्ने जतिले हात उठाम
@swabinarai8778
@swabinarai8778 5 жыл бұрын
हेमा जि येहि संघर्ष र येहि दुख ले जिन्दगिको साचो अर्थ पाइन्दो रैछ,जब पिडालाई पनि कर्तब्यपुर्ण बनायेर हिंड्न सक्छौ तब सफल्ता पाउछौ,,,,हजुरको सधै सफल्ता होस्
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
खुसी लाग्यो आज विश्व जि ले हेमा र सुनिल लाई ल्याउनु भएकोमा । बधाई छ मैना राजा मैना रानिलाई। हेमा बैनिले जब चाहिँ नछोड्नु होला भन्न चाहन्छु । सुरुमा भाईरल पनि भईन्छ सबैले आस पनि दिन्छ्न पछि पछि साथ छोड्छ्न । अन्त्यमा भन्नू पर्दा सुनिलले राईनिहरु चाहिँ रुवाएर छाड्ने भो ग्रेट सुनिल ।
@jassupunmagar5842
@jassupunmagar5842 5 жыл бұрын
wow कति मिठो गीत रचेको हेमा बैनी को लागि सुनिल भाइ ले मेरो नि आँसु नै आयो यो गीत छिटो नै ल्याउनु अनि हेमा नै अभिनय गर्नु ल हेमा बैनी 💜💜💜💜💜💜💜💜💜💜💜💜💜
@sanjitasunil9372
@sanjitasunil9372 5 жыл бұрын
हेमा बइनि
@tikathapa3071
@tikathapa3071 5 жыл бұрын
हेमा बैनीलाई गितको भावले आमालाई छोयो आफ्नो जिन्दगीलाई छोयो अनी हेमा बैनीको नयन बाट अाँशु झर्यो , तर हेमा बैनीको अाँखामा अाँशु देखेर मेरो पनी अाँशु झर्यो !
@rajuneupane9983
@rajuneupane9983 4 жыл бұрын
Good bro is
@xetryvinod8330
@xetryvinod8330 5 жыл бұрын
हरेक गितमा मेलिना अनि हेमा को मन जित्न सकेको सुनील मन अति नै छोयो
@shivarajlimbu5275
@shivarajlimbu5275 5 жыл бұрын
मन सारै रुवायो भाइ सुनिल तिमिले म जस्तो कठोर मन लाई त भने पछि तिम्रो गित मा कत्ती को मन रोइरहेको होला सारै मन छुने अनि चोखो माया र साथ रहनु है भाइ बहिनी लाई धेरै धेरै सुभ कामना
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Sunil ko vocal saraei mitoo lagaxha, sunil hema ko amrit sari maya lei deraei 2 aashirwad. m lndiya bat. .
@bikashnp6630
@bikashnp6630 5 жыл бұрын
हिमा बैनिको दुखको आँसु र सुनिल भाइको मीठो स्वोर सुन्दा हेर्दा मेरो आसुनै आयो
@hsndmbsbx5574
@hsndmbsbx5574 5 жыл бұрын
भाग्यमनी हुनु हुनुन छ एस्तो छोरी पौनी आमा
@lokensuji8643
@lokensuji8643 5 жыл бұрын
फस्ट फल त हाम्रो सुनिल भाइ लाई एकदमै धन्यवाद thank you so much तपाईंले हेमा बहिनी लगायत यो ईन्टरभिउ हेरेर बस्नु हुने सम्पुर्ण लाई रुवाउनु भएको छ र हसाउनु पनि भएको छ तेस्मा हजुरलाइ एक दमै धन्यवाद र अर्को कुरा हेमा बहिनी सायद तपाइले यस्तो मान्छे जिबनमा कमै भेटनु हुने छ र मेरो बिचारमा यो भन्दा मिलेको जोडी सायद अरु हुन्न होला जस्तो लाग्छ तपाइको हरकुराको साथी उहिनै हुनुन्छ plz नाइँ न भन्नू ल यो जोडी लाई रियल जोडी मा हेर्ने धेरैलाई मन छ धन्यवाद i am Loken from ilam nepal
@bahafaisal5192
@bahafaisal5192 5 жыл бұрын
सुनिल र हेमा ले कस कस्लाई रूवायाे रूने जति यता हाजिर हाै त
@sostimgr4155
@sostimgr4155 5 жыл бұрын
Baha Faisal ✋✋
@internationalplayboy9840
@internationalplayboy9840 5 жыл бұрын
Baha Faisal ✋✋😭
@msmklang5764
@msmklang5764 5 жыл бұрын
mee
@yawanrai6494
@yawanrai6494 5 жыл бұрын
🤚🤚
@lastavenger4175
@lastavenger4175 5 жыл бұрын
@@yawanrai6494 good balas you
@tilujimee5643
@tilujimee5643 5 жыл бұрын
राम्रो है लुकेको प्रतिभा,,, बाहिर आउनु हिजोको दिनमा अर्थिक अब्स्थाले बबाल मात्र बाहिर आउने आजा अनलाइन ईन्टरनेट को माध्यम ले लुकेको प्रतिभा बाहिर आउदा खुब खुशी लागेको छ,,,,
@sabikramrai2273
@sabikramrai2273 5 жыл бұрын
आत्ति मिठो गित रच्नु भयो भाई र बहिनिले पनि रन्चु लाउनु भयो भाई र बहिनी लाई म मेरो हृदय देखीनै मुरी मुरी धन्याबाद दिना चहन्छु यो गित मेरो जिबन कहाँनि सङ्ग मिल्दो छ र सबै नेपाली र हामी नेपाली हरुको मन छुने गित राम्रो बनेको छ अझै यस्तै यस्तै गितहरु दर्सक स्रोत बिज लेउनुहुनेनै छ हामी आशा मा छौ
@donggcafe
@donggcafe 5 жыл бұрын
हेमाको लागि मात्र नभएर हामी सारा प्रवाशी नेपालिहरुको मन छुएको छ यो गीतले।।बधाई छ सुनिल भाइ।
@lalshrestha1443
@lalshrestha1443 4 жыл бұрын
धेराई राम्रो भाइ पर्गती गर्दाई जानू सुभा काम्ना
@jangbahadurtamang
@jangbahadurtamang 5 жыл бұрын
भविष्य मा जोडी देख्न पाऊँ। गीत गाएर रूवाऐ हेमालाई यदि संयोगले जोडी भयो भने कहिल्यै नरूवाउनु होला।
@Bibek_budhathoki
@Bibek_budhathoki 5 жыл бұрын
sunil bro ko voice ekdam damii lagney jati yeta hajir gardim hai Hema railai mailey reall ma dekhey xu yeti beautiful xa
@kamalaadhikari7526
@kamalaadhikari7526 5 жыл бұрын
यो मित्रताम् स्वार्थ नलुकोस र तपाईहरूको यात्रा निरन्तर अघि बढीरहोस👍
@rimlal9303
@rimlal9303 5 жыл бұрын
Fd
@rambk3652
@rambk3652 4 жыл бұрын
यी दुई जना भाइ बहिनिहरुलाई शफलताकाे शुभकामना! अनि विश्व लिम्बू जि लाई पनि सधन्यवाद ! तपाईकाे अन्तरवार्ता लिने तरिका धेरै मन पर्छ !
@indrachhantyal5351
@indrachhantyal5351 5 жыл бұрын
सुनिल क्षिदाल को श्वोर लाई नसुदिने अहिले नेपालमा मान्छे छैनाहोला,,,,किनकी उहाँ भावना मा दुबेर गाउनु हुन्छनी कि कसो आफ्नो दिल खोलेर भन्नुन
@dambarmanupp3070
@dambarmanupp3070 5 жыл бұрын
1ta filimle ni man bigardai na Hola man nai bigari diyo
@himalpun8567
@himalpun8567 5 жыл бұрын
सुनिल दाइ हजुरको स्वर धेरै राम्रो छ सदैब अस्तै राम्रो गित गाउनु होल
@birthdaylama6859
@birthdaylama6859 4 жыл бұрын
Vary nice songs maro mancho yo
@daniellimbu3570
@daniellimbu3570 5 жыл бұрын
सुनील भाई तिमीलाई कारबाही हुने छ यार 😤😤😤😤😤 यस्तो मन छुने गीत गाएर धेरैलाई रुवाउने गर्छौ ...👍👍👍👍👍👌👌👌👌👌👌
@kopilatamang7913
@kopilatamang7913 5 жыл бұрын
😅😅😅
@gitakanxi9003
@gitakanxi9003 5 жыл бұрын
धेरै मन परेयो मलाई नि सुनिल दाई मपनि धेरै रुयो मपनि सारै दुखि छु यो गित जसतै छ मेरो जीवन पनि सुब कामना छ
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Sunil hema ko amrita sari dosti lei deraei 2 aashirwad suvkamana, sunil ko vocal saraei mitoo lagaxha, mero narayan gopal, anyway sunil ko luri lei ni,maya aashirwad. tq so much. Biswa bhai. sewaro,
@hombahadur2369
@hombahadur2369 5 жыл бұрын
हेमा राई बैनिको जिबनिलाई गितमा बेक्त गर्ने यो भाईको कला अद्भुत लाग्यो तिम्लाई सलाम
@bhuwansunam6918
@bhuwansunam6918 5 жыл бұрын
Suppop
@surajthapa3434
@surajthapa3434 5 жыл бұрын
Nice✌💘
@phulmayabarsime6494
@phulmayabarsime6494 5 жыл бұрын
सुनिलको गीत फेस्बुकबातै सुन्दै आयेकी छु तपाईं कला र गलाका सम्राट भन्न रुचाउछु। मेलिनालाइ रुवाको पनि हेरे आज हेमा बहिनिलाइ पनि रुवाउने भावुक सब्द लेख्नुभयो सलाम छ हजुरको कलागलाको।अनि हेमा बहिनिको साहस लाई मान्नुपर्छ दु:ख धेरैलाई पर्छ त्यो दु:खमा कत्तिले आफ्नोपन बिर्सन पनि बाध्य हुन्छ।तर तपालाई येस्तो दृत आट र सहसलाइ आत्मासाथ राखेर निरन्तर संघर्ष को परिणाम मिल्दैछ तपाईंको यो साहस देख्दा लाग्छ मलाइ फेरि अर्को जन्ममा हेमा भएर जन्मन पाउ ता कि एउटा आमाको असल छोरी मात्र नभई नेपालआमाको छोरी भन्न पाउ ।तपाईं एक्लि आमा को मात्रै छोरी होइन हामी सबै आमाहरुको छोरी हौ।god bless u dubai baibahinilai
@brmtravelvlogsnepal4186
@brmtravelvlogsnepal4186 5 жыл бұрын
Sis broko sochai ekdam ramro x yastai kam haru gardai janu
@chhucheen4704
@chhucheen4704 5 жыл бұрын
Melinalaiii rudauda pani mero aakha bata aasu rasayeko thiyo aaja hemalai rudauda pani testai aakha bata aasu jharyo haiit
@rajurai496
@rajurai496 5 жыл бұрын
सुनिल छिदाल भाईको स्वर एक्दम राम्रो छ । र चक्लेटी हिरो टाईप को पनि छ। सुनिल भाईले जे होस . मेलिना राई , अनि हेमा राई बैनीलाई सम्म सब्द र गायन शैली बाट रुवानु भ्यायो .. बाकी यस्तै यस्तै कति रुने हुन. बाकी फिनहरुमा हेर्न पाईयोस . सुभकामना सहित बधाई .
@tmgprince3153
@tmgprince3153 5 жыл бұрын
धेरै राम्रो अति सुन्दर जोडि छ। सुनिल &हेमा
@alexlpz391
@alexlpz391 5 жыл бұрын
biswa daju naya interview chahiyo yo jodiko
@mirapoudal338
@mirapoudal338 5 жыл бұрын
हे सुनिल भाइ मेलिना g लाइनी रुवाये फेरि हेमा बैनिलाइनी रुवाये जे होस मिठो छ् न शब्द हरु thank you bhai
@samarai3097
@samarai3097 5 жыл бұрын
Congratulation both of you
@krishnathapa3469
@krishnathapa3469 5 жыл бұрын
हेमा बैनि हिक्मत नहार्नु बिस्तारै सबै ठिक हुन्छ यो सुनिल भाइ को कला त सबैले सुइकारी सके बधाइ छ भाई बैनि लाई धेर धेरै सुभकामन भाइ बैनि को भिडियो सुपार डुपर हिड होश 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@harilimbu4035
@harilimbu4035 5 жыл бұрын
Nice
@furtansherpa4126
@furtansherpa4126 5 жыл бұрын
Yo song le malai nai sarai ruwayo mero jiban sanga mela khayako song thanks sunil sir mat hjr ko ek dam vanda ek dam thulo fan thanks yo sang ko lagi hema vanda badi ma roya yo song suner ko ko royo yata hajir hunus t aati man chhoyo kasko ksako man chhoyo sunil sir ko fan le like garnus t
@g......m....b.....s...r...5824
@g......m....b.....s...r...5824 5 жыл бұрын
बाधाई छ हेमा र सुनिल लाई
@bhisonsampang8751
@bhisonsampang8751 5 жыл бұрын
यो जोडिले बिहे गर्यो भने अत्ति सुन्दर देखिन्छ होला ।।।।।
@jeetthapa5559
@jeetthapa5559 5 жыл бұрын
dharai ramro xa song and vaice ra dubai jana lai dherai dherai badhae xa
@rabintemwarraiofficialchan2117
@rabintemwarraiofficialchan2117 5 жыл бұрын
Hoit hudain sir
@ghising3776
@ghising3776 5 жыл бұрын
Bihe hunaiiprxa 😃😃😃
@ekatanepal5062
@ekatanepal5062 5 жыл бұрын
yo jodi kaile naxutos uuumama
@raisujan4513
@raisujan4513 5 жыл бұрын
Mero online TV unit lai Salam xa Ani सुनील xidal vai अनि hamri राम्री किराँती चेली hema dubai जनालाई प्रगतिको शुभकामना xa
@taragautam5034
@taragautam5034 4 жыл бұрын
I love the person same like you my dear You are the God Everyone loves the person same like you so take care both of them Wish you all the best Chases 👌👌👌👌👌👍👍👍
@durgafaben2352
@durgafaben2352 3 жыл бұрын
स्वरमा जादु छ सुनिल भाइको अरु प्रगति गर्दै जाउ भाइ शुभकामना छ ।
@gurungnepalese6287
@gurungnepalese6287 5 жыл бұрын
हैट सुनिल सर एसरी साहासी चेली लाई रुवाउनु चै भएन है हा हा हा जीवन काे भाेगाई कथा बेथा अनि दुबै काे एउटै पेसा जाेडि अति राम्रो छ
@musiclovertamangketo.7405
@musiclovertamangketo.7405 5 жыл бұрын
भाइ तिमिले यो गीत गाउदा म पनि धेरै रुए तिमिले हेमाको लागि गाएको गीत सारै राम्रो छ पहिलो दिन मैले 20 पल्ट हेरे होला सारै मनमा नै छुए।
@vishanlama3393
@vishanlama3393 5 жыл бұрын
sudip lama same yar
@rishmanghaleygulung8850
@rishmanghaleygulung8850 4 жыл бұрын
sunil vaiko kala a dimak chai ho k mannai parxa so yo hema sisko lagi 2 days manai tayar garnu vayako sis royako dekhera mero man thamnai saken so sis haresh nakhanu afulai samahalnu sis
@donggcafe
@donggcafe 5 жыл бұрын
लास्टै प्रशंसा गरेउ है सुनिल भाईले केयर पनि धेरै गर्छै भाईले यो फ्रेन्ड शिपलाई लबको सम्बन्धमा परिवर्तन गर्न जरुरी छ।पर्फेक्ट जोडि
@sameerlimbu9928
@sameerlimbu9928 4 жыл бұрын
बिस्व दाइ धन्यबाद है यो चाइ Interview दाम्मी लाग्यो
@birbahadur6085
@birbahadur6085 5 жыл бұрын
सुनील भाईले हेमा बैनी को लागि गाको गितले कसम मलाइ पनि रुआई दियो । जिम्मेवारी भनेको के हो भन्ने कुरो सबै भोकेको मान्छे हु म पनि घर घर परी वार लाई खुसी पार्न आफ्नो ठाउ, आफ्नो जन्म भूमि छोड़ी पराइको भूमि मा दुःख कस्ट गर्दै बसेको छू । सुनील भाई र हेमा बैनी लाई धेरै धेरै धनने बाद । हाम्रा हरेक नेपाली दीदी बैनी हरुले हेमा बैनी जस्तै स्टोरँग हुनु पर्छ भन्न चाहन्छु धन्यबाद ।।।।।।।।
@dilipbaburai8456
@dilipbaburai8456 5 жыл бұрын
यो गित सुन्दा त मेरो नि आसु थामिएन किनकि म नि एउटा टुहुरो मेरो जिन्दगी हो ! तेसैले हेमा sister जस्तै मनि हरेक दुख झेल्दै सहदै दुख लुकाएर हासो को मुस्कान हरु मुस्कुराउदै यो 60° को चर्को घाम हरुमा आसु र पसिना मिलाएर बस्नु बाध्यता छ ! र मैले पनि कमेन्ट मार्फ यो दुख को कुरा पोखाउनु पाउदा मन एकदम खुसि छाएको छ ! र मेरो ब्याक्तिगत तर्फबाट हेमा sister लाई लाखौं लाख सुभकामना र मामु को स्वास्थ लाभ होस भन्दै भगवान सङ्ग प्रथाना गर्द छु ! म त भन्छुकी हेमा sister तपाई त भाग्यमानी र महान हुनु हुन्छ किनकि बाबा मामु बाट टाढा भए पनि मामु को मुहार त र मामु भन्नू पाउनु भएको छ ! मत नत मामुनै भन्नू पाएको छु न बाबा नै भन्नू पाएको छु !
@karunatamang946
@karunatamang946 5 жыл бұрын
Mero pani man xoyo Vai ko song le
@Smirti_rai
@Smirti_rai 5 жыл бұрын
अग्रिम सुभ कामना अल टिमलाइ साथमा सुनिल भाई को मुटु छुने स्वर कमेन्ट गर्ने ठाउ नै छैन😥😢😢
@hombahadurgurung949
@hombahadurgurung949 5 жыл бұрын
Sunil vhailai hami sabai indian army dekhi salam eto metho voice sadhai vhari agadi badi rakha nu
@datolimfongsenglimfong9883
@datolimfongsenglimfong9883 5 жыл бұрын
मनि भावुक भए यार छिदाल भाईकाे स्वर र सब्द पनि लास्टै भावुक छ यार, बधाई छ छिदाल भाइ,
@GopalBkofficial
@GopalBkofficial 5 жыл бұрын
सुनिल छिदाल भाईको भोइस धेरै धेरै राम्रो शधै यसरी नै अगि बढि रहनु होला सुनिल भाई
@sajanasargamrai8728
@sajanasargamrai8728 5 жыл бұрын
बिश्व दाइ सेवारो 🙏🙏 हेमा सिसलाई हेर्दा सुनिल सरलाई आजै चिने नजिर हुसेन जस्तै देखे फ्यान पनि बने जय गीत जय संगीत 🎵 🎧
@niraygaming7403
@niraygaming7403 5 жыл бұрын
Heart touching 💖💖💖 aruko man padhna sakni u r great melina rai g lae pani ruwaedinu vako thiyo ekdam ramro sabda real truth about someones life
@randipraiofficial2144
@randipraiofficial2144 5 жыл бұрын
हैट राईनी जति सबैलाई रुहाएर सक्ने भयो त हौ सुनिल ले त
@deebupun5033
@deebupun5033 5 жыл бұрын
😃😃😃
@samirkanxo2491
@samirkanxo2491 5 жыл бұрын
हिहिहिँ सही कुरो गर्नु भो सर
@sthasabi8662
@sthasabi8662 5 жыл бұрын
😀😍🤦‍♀️
@anjanakafle4340
@anjanakafle4340 5 жыл бұрын
😄😄😄
@rocketman246
@rocketman246 5 жыл бұрын
🤣🤣🤣
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
सानै उमेरम दुख खाको हिमा राई बैनीलाई आमा र बैनिको जीवन उज्याल र्पाछु भनेर ऐती धेरै स्टोङ्ग भएर छोरा मान्छे भन्दा नी ठूलो अँट भाकी हिमा नानीलाई मेरो शुभ आशिर बादछ साथै सुनिल छिद्धाल भाइ यो नानीलाई जीवन साथी बनाउदा हजुरलाई केही फर्क पर्दैन होला नी सुनिल भाइ बधाईछ मिल्ना राई लाई नी रुवाउनु भाको हो तर मिलना राई चँही तपाईको लागि आकासको तारा जस्तै हुन किनकी उनिता सफल गायिका भै सकेकी गायिका हुन उनिले आफू भन्दा कम्ती मान्छे सङ्ग बिहे गर्दैनंन
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Excellent interview with sunil hema and Biswa limbu Jiu lei sewaro, yo epsod deraei 2 baar heri sakayo ab next hema sunil episode herne maan xha hai Biswa limbu ji anyway tq Biswa ji,
@shyamlimbu4242
@shyamlimbu4242 5 жыл бұрын
Daami interview saraei majaa ko lagaxha biswa limbu jiu 'sewaro ''
@user-ry7lz8fh3e
@user-ry7lz8fh3e 5 жыл бұрын
सहयोग त हेमा बैनिलाईपो गर्नुहोस बखते र बखतेनिलाई किन नि जो आपतमा छ जसको दुखलाग्दो जिबन छ एउटामात्र जागिरको भरमा बिरामी आमा र बैनिलाई कसरिपालेको होलान नि बिचल्लीमा छ यो बैनिको परिवार
@chamligraising9053
@chamligraising9053 5 жыл бұрын
nepal ra nepali le sunil jasto kalakar paunu ma gabha garnu parxa.all the best sunil
@savyatarai9164
@savyatarai9164 5 жыл бұрын
aaha kati ramro mileko jodi ab reall jodi noi hos vnne jati yeta hajir hou ta sathi haru god bless u sunil and hema
@gopalshrestha8669
@gopalshrestha8669 5 жыл бұрын
केटोले जालमा फसाउछ जस्तो छ
@birprithakthapa3865
@birprithakthapa3865 5 жыл бұрын
✋✋
@indrachhantyal5351
@indrachhantyal5351 5 жыл бұрын
Sunil = Melina
@rajinthapa8749
@rajinthapa8749 5 жыл бұрын
🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Biswa limbu Jiu sewaro, yo interview 7bar herisak saraei man xhune, babu ko gala ani xori ko kahahi, jiwan ko aarko naam nei yahi ho, jasto lagayo, aakha bata aasu jare galaa wow sunil, wondful song, god bless both of you.
@shuvatithi550
@shuvatithi550 5 жыл бұрын
राम्रो छ।गित पनि अनि जोडी पनि।सदै सङगै भयेको देख्न पाउ
@sewasewarotv9674
@sewasewarotv9674 5 жыл бұрын
नानी तिमी रुनु पर्दैन अब,,,,तिमी अब पूरा नेपाल कि छोरी बनेकी छेउ,,,,,सबैको माया,,,छ तिम्रो लागि,,,
@shawayadan2466
@shawayadan2466 5 жыл бұрын
हेमा राई लाई रुवायो रुवायो यो गित सुनेर मेरो नि आँशु बररर झारियो।
@gitaregmi9622
@gitaregmi9622 5 жыл бұрын
sarai man xoyo yo geet le
@shawayadan2466
@shawayadan2466 5 жыл бұрын
साच्चेै सुनिल गित गाउने बेला आत्मै दिल खुलेर गाउछ। त्यसैले मन छुन्छ ।
@ambarshrestha7439
@ambarshrestha7439 5 жыл бұрын
Sunil bhai ko gana le man thamnu sakina really heart touching god bless you both you're amazing keep going on.
@yameshlimbu
@yameshlimbu 5 жыл бұрын
होईन सुनिल भाई यो कस्तो जादु हो ...... ? हेमा , मेलिना त छोरी मान्छे हो रुए रुन्छ । मैले पनि आशु थाम्न स्किन रोए नै तर बिश्व भाई चाहि रुनु भयो या भएन होला देखिएन ? ?
@hshshdhdsbbsbszbsh7336
@hshshdhdsbbsbszbsh7336 5 жыл бұрын
नानी हिमद नाहानु ल बा बा को याद मा आसु दामी छ दुइ जनाले बन्धाई छ 💗👌💕👍👏✋
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
दुख पछि सुखको दिन पक्कै आउनेछ त्येसैले आफुले चालेको कामकुरोहरु रामरी गर्दै जानू होला सो सफल्ताको कामना छ दुबैजनालाई🌹🌹🌹
@sherpa5841
@sherpa5841 5 жыл бұрын
Wow really heart touching 😭
@alinalama4596
@alinalama4596 5 жыл бұрын
woww sunil😍😍kahile aauxa bazar ma yo geet..lovely nd sweet voice
@hahabbwbbsbs9327
@hahabbwbbsbs9327 5 жыл бұрын
सुनिल तिमिले के गर्न खोजेको हो अस्ति मेलिना राईलाई रुवाएउ ? आज फेरि हेमा राई लाई धर्धरी रुवएउ ह्र्दय स्पर्श भावुक शब्दले भरिएका मार्मिक गित सुनाएर ? मेरो पनि आँखा रसायो अनायसै । बधाइ छ धेरै धेरै
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
सुनिल भाई र हिमा बुनु लाई म हृदय बाट नै सलाम गर्दछु।।।सुनिल भाई अागमी दिन हरु मा नि हिमा बुनु लाई यस्तै कार्य हरु मा डोर्‍याएर अगि बढनु सल्लाह र सुझाव अनि अवसर दिनुहोला।।
@prakashraisagar5237
@prakashraisagar5237 5 жыл бұрын
Most talented and brave girl "Hema Rai" Universal talented young boy "Sunil chidal" Wish to both of you all the very best and good luck for your bright feauture. I am great fan of you both. With much regards and Love. From - @Sikkim
@sameerraiyoutubechannel5368
@sameerraiyoutubechannel5368 5 жыл бұрын
एउटा नव-प्रतिभाले उदाउँदै गरेको गायकले यसरी आफ्नो साथीको कथा कहानी पिडा लाई गीतमा ढालेर रूवाउन सक्नु साँच्चि नै प्रशंसा योग्य प्रतिभा छ। हामी सबैको मन छोयो तपाईंको गीत सुनिरहँदा यो मनलाई सम्हाल्न सकिएन। सलाम छ सुनिल भाई । दुवैलाई अग्रिम अनि उज्ज्वल भविष्यको लाखौं लाख शुभकामना।
@sarisasanu459
@sarisasanu459 5 жыл бұрын
सुनिल भाइ र हेमा बुनुको जोडी जिन्दगीभर को लागि सधैंभरि सँगसँगै जिउने र मर्ने साथ होस् , म भगवान सँग दुई हात 🙏🙏🙏सधैंभरि नै यहीँ पुकार गरिरहनेछु !
@abinashchettri5196
@abinashchettri5196 5 жыл бұрын
Sahi kura garnu bho mero bichar ma ni tei x
@user-dw7oo7ge5c
@user-dw7oo7ge5c 5 жыл бұрын
Sarisa Sanu दुई हात भनेर लेख्नु भको रहिछ ।तर हात त तीन पो परेछ त ब्रो ।।।हाहाहा
@rohitkhatari6433
@rohitkhatari6433 5 жыл бұрын
Sahi kura garnu vyo mero bicharmani...tai ho Sarisa Sanu..hjr..
@thapadinesh7168
@thapadinesh7168 5 жыл бұрын
सुनिल छिदाल साच्चिकै रुवाउने र हसाउने अनि मनोरञ्जनको त पोकै हो।अचम्मको पोको।
@sandeepbhatera8995
@sandeepbhatera8995 5 жыл бұрын
MA jasthi
@premlimbu9182
@premlimbu9182 5 жыл бұрын
Right
@buddishrijana3894
@buddishrijana3894 5 жыл бұрын
Good
@palpalimagar8191
@palpalimagar8191 5 жыл бұрын
Dheraii ramro xa sunil Dada ko hema didilaii git
@siddhasiddhatikhatri9116
@siddhasiddhatikhatri9116 5 жыл бұрын
Wowo कति राम्रो गित सुनिल हेमा को लागी तिमिले यो गित गायो अब यो गित लाई कहिले निकाल्ने हौ यार तिम्रो यो जोडी कहिले पनि नटुटाेस यो गित मलाई सारै राम्रो लाग्यो best of luck
@naanimagar324
@naanimagar324 5 жыл бұрын
सबैभन्दा ठुलाे धर्म भनेकाे अाफ्नाे अामा बाबाकाे साहारा बन्नु हाे भाग्यमानि रैछाै तिमी त 😓😢😢मत अभागी अामा के हाे कस्ताे हाे थियाे थाहै पाईन , सानैमा भगवानले लानु भयाे बाबा भएपनि जति ममिले साेच्नुहुन्छ किएर गर्नहुन्छ तेति गर्नु हुदैन नानू मैले भाेगेकाे छु ,साे अाफ्नाे अामा साथ छ हिक्मत नहार सहि बाटाे साेचेर हिड मिडियामा अायाै साेचेर बाेल पाईला चाल !!be strong 💪✌️
@seanrainp
@seanrainp 5 жыл бұрын
#naani magar stay strong 😏💪
@indrachhantyal5351
@indrachhantyal5351 5 жыл бұрын
Kasto bidambanaa..
@naanimagar324
@naanimagar324 5 жыл бұрын
+Sean Rai thank you. hajur 😪
@karnasalami405
@karnasalami405 4 жыл бұрын
मत भन्छु तपाईं हरू खोजेर जीबन भरी नै जिबन साथी को रूपमा बादीनू भयको हुनुपर्यो यही नै सुभकामन
@sarilaghale3398
@sarilaghale3398 4 жыл бұрын
100time badi Haray ko xu yo interview.. Salute for dii... I am big friend of both brother and sister.. Past sotry is so interesting..
@rahulkashyap4741
@rahulkashyap4741 5 жыл бұрын
कति राम्रो साेर सुनिल । साथिकाे ।। दुबै जनालाई धेरै धेरै बदाई । अनि शुभकामना छ है । आगामि दिनमा पनि यसै गरि । नयाँ नयाँ गित लेयर आउनु । है दुबै जनाले ।। मलाई झन् । सुनिल साथिले बाेलेकाे । मलाई धेरै धेरै धेरै मन । पर्छ । कति राम्रो सग बाेल्ल जानुभयकाे । सुनिल साथिले ।।हाल मलेसिया बाट । घर काेलपुर
@raeeanzeelaarai3248
@raeeanzeelaarai3248 5 жыл бұрын
How nice voice bro
@sujanningleku1231
@sujanningleku1231 5 жыл бұрын
मेरो प्यारो भाइ तिमिले एकदिन नेपाल खाने पक्का छ तिम्रो आवाज र सबदले मेलिना र हेमा राई मात्र रोएको छै ३ करोड नेपाली रोएको छ,,,,, साथमा हेमा बैनिले सोचेको काम सबै पूरा होस शुभकामना बाकी जीवन हेमा बैनी साथमा मेरो प्यारो भाइ सुनिल,,,,,
@Jyotiraii52
@Jyotiraii52 5 жыл бұрын
I love मैना राजा मैना रानी 😍😍
@urmirai5426
@urmirai5426 5 жыл бұрын
Sunilko new interveiu herera aaj feri hemasanggako puranai interveiu hernu man lagyo malai🙊🙊🙊😭😭😭
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
सारै मीठो स्वर सुनिल भाईको म बिग फ्यान हु।गित पनि राम्रो लाग्यो हेमा बहिनिको मुस्कान मीठो लाग्यो सुनिल भाइले गित गाउदा हेमा बहिनी रुदा मेरो आखाबाट पनि आँसु आयो हो।अब मैना राजा र मैना रानीको गितको पर्खाइमा छु।
@pramilasanu1918
@pramilasanu1918 5 жыл бұрын
sunil hajurle ta ruwaune song matrai gaunu hunxa yo hajurko songle mero pani man xoyo
@agpnepalpitamberaryal4320
@agpnepalpitamberaryal4320 5 жыл бұрын
😂😂😂😂😂😂
@agpnepalpitamberaryal4320
@agpnepalpitamberaryal4320 5 жыл бұрын
कति मर्मिक गित अनि सोर पनि कति राम्रो र सुनिल बाबुको अनि हेमा नानि रुदा आँसु धाम्न सकिन्😂😂😂
@gurungbahadur792
@gurungbahadur792 5 жыл бұрын
सबैलाई रुवाएछ सुनिलकाे गितले मलाई चै साताे उडायाे😆😆
@mohanpyaare4705
@mohanpyaare4705 5 жыл бұрын
Yo jatty here pani man nai thakdain woww nice voice and beutifulll heema
@rebikayakha6687
@rebikayakha6687 5 жыл бұрын
हेमा को लागि गाएको गित को शब्द हरु एक दम मीठो छ । सुनिल भाई
@laxmiprasad7590
@laxmiprasad7590 5 жыл бұрын
हेमा बैनिको लागि good जीवन शाथी सुनिल भाइ भन्दा कोहि हुन सक्दैन | किनकी ? हेमा बैनिको जिबनको परिभाशा बुझ्न सक्ने मन्छे सुनिल नै हो | तेसैले तपाईंहरुको रियल जोडि हेर्ने सपना हमिसबै दर्शक को पनि हो |
@anilbhandari9466
@anilbhandari9466 5 жыл бұрын
Ryt
@SssSss-kf9hu
@SssSss-kf9hu 5 жыл бұрын
realy ho
@srsgaming4412
@srsgaming4412 5 жыл бұрын
Ho
@jaynepaltv7657
@jaynepaltv7657 5 жыл бұрын
Sahi ho
@srijanamahato3889
@srijanamahato3889 5 жыл бұрын
Yes real hooo
@vickybarman7270
@vickybarman7270 5 жыл бұрын
awesome voice .....from india
@bhumirajrai6276
@bhumirajrai6276 4 жыл бұрын
हेमा बैनी पनि हृदयबाटै आँसु झारिन।भाइ सुनिल छिदालले मेलिना राईलाई सम्म गाना गाएर रुवाई सक्यो भनेपछि कलाकारले कलाकारको मन जित्न सक्ने क्षेमता भएको भाइ सुनिल छिदाललाई सफलताको कामना।
@leechee6195
@leechee6195 5 жыл бұрын
bichara yo bhaile jaile heart touching song gauxa bhai lai manu parxa nepali music industry ma.best wish bhai boine lai.
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 5 жыл бұрын
गूड् लक मैना राजा & मैना रानी दुबई janaalaaii👏👏फेरि रुवाईन नि लै लै हेमा ।
@buddhalama8732
@buddhalama8732 5 жыл бұрын
गुड
@deepakthapamagar8242
@deepakthapamagar8242 5 жыл бұрын
सुनील दाईको फेन हरू यता हाजीर गरंम त
@sachinrai569
@sachinrai569 5 жыл бұрын
संघर्स सङ्गा पछि नपर्ने हेमा नानू को कसरी सजिलै हृदय चै पग्लियो होला जो होकि सायद येस्तो माहान देबि जस्तो नानू कमिमात्र मा होलान विश्व सर
@tsheringbhutia7611
@tsheringbhutia7611 5 жыл бұрын
Good job Bhai
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 191 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 27 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН