भाईरल गार्ड हेमाको घरमा खुशी फर्कियो। शिशिरले दिए, ५० हजार सहयोग - Hema Rai Family

  Рет қаралды 368,985

Shishir Bhandari

Shishir Bhandari

5 жыл бұрын

Host- Shishir Bhandari
Guest- Hema Rai & Family
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#hemaraivideo #hemaraisong#shishirbhandari

Пікірлер: 1 200
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 5 жыл бұрын
साला काठमाण्डु गीतमा टिक टक भिडियो बनाउनुहोस, सबैभन्दा धेरै लाईक ल्याएर १० हजार रुपैंया जित्नुहोस- गीतका लागि लिंक क्लिक गर्नुहोस- vm.tiktok.com/JbNbK7/ ठेलामा मःमः बेच्ने गायकको पहिलो गीत 'साला काठमाण्डु'को म्युजिक भिडियो हेर्नका लागि यो लिँकमा क्लिक गर्नुहोस-kzbin.info/www/bejne/fmnWc39qm9CLrNk जनक गन्धर्वको घर निर्माणमा सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला ।
@keharsinger3778
@keharsinger3778 5 жыл бұрын
Stroke ko karan lae yesto biram vayeko ho symptoms sunda. High blood pressure lae paralysis vayeko ho. Amolodhopin, lenospherin, asparent medicine khanu parxa. Blood test garera medicine garnu parxa. Exercise is needed. Fatty foods khanu hudaina.
@karemhameed9317
@karemhameed9317 5 жыл бұрын
Badhai xa dada
@Magarofficial143
@Magarofficial143 5 жыл бұрын
NAYA NAYA NEWS NEPAL you are great dada
@ganeshgb7590
@ganeshgb7590 5 жыл бұрын
I this song I love you so much
@nirmalnepali7167
@nirmalnepali7167 5 жыл бұрын
NAYA NAYA NEWS NEPAL wow
@user-ry7lz8fh3e
@user-ry7lz8fh3e 5 жыл бұрын
सलाम छ शिशिर सर र आमा हजुरलाई र सहयोगी हातहरुलाई सेवानै धर्महो तो बखतेको जोडिलाई दिनुभनदा हेमाको परिवारलाई सबैले सहयोग गरेको राम्रो हो
@nirmalnewasthz7060
@nirmalnewasthz7060 5 жыл бұрын
Grand salute shisir dai!! शिशिर दाईको फ्यान जति यता!!
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद छ अनि साहसी हेमा चेली लाई सलाम पनि अन्त्यमा पत्रकार महोदय शिशिर सर लाई पनि मुरि मुरि धन्यवाद छ✊✊
@kishorkhatri5965
@kishorkhatri5965 5 жыл бұрын
अहिलेका युवा पत्रकारहरु सबैको मनमुटुमा बस्नसफल सहयोगि मनका धनिहरुलाई कतारबाट
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
शिशिर दाइ यस्तो उदाहरण हुनुन्छ? जसले युट्युब को भिडियो बाट आएको पैसा ले दुखी र बेसहराको लागि सहयोग पनि गर्नुहुन्छ !! धन्यवाद दाइ यो जमानामा हजुर जस्तो काँ पाउनु? को को हुनुन्छ दाइको फ्यान यता?
@deepakrai4356
@deepakrai4356 5 жыл бұрын
Um...ho..ganga g ..ho....ma ne tupi. Thado parera herxu.😆😆😆😆😆😆😆😆la....miss u.ganga ..
@eagleeye9041
@eagleeye9041 5 жыл бұрын
✋✋✋
@jevankc470
@jevankc470 5 жыл бұрын
😍
@premadhikarisharma5544
@premadhikarisharma5544 5 жыл бұрын
Tai tw vanya
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 жыл бұрын
हाेनि है
@As_manyal_darchula
@As_manyal_darchula 5 жыл бұрын
महान हुनु हुन्छ शिशिर दाजु
@danginarendra4829
@danginarendra4829 5 жыл бұрын
महान हुनुहुन्छ शिशिर दाजु
@ushakhadka6879
@ushakhadka6879 5 жыл бұрын
True
@aaaayyyy8760
@aaaayyyy8760 5 жыл бұрын
Nice pic 👍👍👍👍👌👌👌👌
@arjunaabiralbista7041
@arjunaabiralbista7041 5 жыл бұрын
शिसिर दाजुको महान कार्यलाई स्वलेट गर्छु।
@susmabhattrai6981
@susmabhattrai6981 5 жыл бұрын
धेरै राम्राे शिशिर जी सहयाेगी मनहरुलाई हार्दिक धन्यवाद
@itsmelucky3185
@itsmelucky3185 5 жыл бұрын
सलाम छ शिशिर दाई हजुरलाई
@tahalkaintertenment9183
@tahalkaintertenment9183 5 жыл бұрын
यो प्रोग्रामको लागि शिशिर ब्रदरलाई हृदय देखिनै धन्यवाद साथमा हिमा बहिनिको पारिवारिक माहोल बुझेर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुमा सलाम🤚🤚🤚
@indrakarki768
@indrakarki768 5 жыл бұрын
शिशिर सर हजुर को उदाहरणीय काम प्रति सलाम छ 👌👌
@sanjayprerna6463
@sanjayprerna6463 5 жыл бұрын
Hami sabai Darjeeling bara Maya cha Nepal Ani sabai Nepali lai
@Tanka158
@Tanka158 5 жыл бұрын
शिशिर सर पनि भगवान नाई हुन ।सालम गर्छु शिशिर दाजु लाई
@narayanlimbu7982
@narayanlimbu7982 5 жыл бұрын
Astaixa.sbaiko.mon.ta.hundaina.astaiho.life
@suladttamang3927
@suladttamang3927 5 жыл бұрын
tanka gurung 066 Mero best.... Sisir Dai n vagya newpany daai
@JpsSnr
@JpsSnr 5 жыл бұрын
छोरी भएर नि छोरा सराह काम गर्नु भनेको अति उत्त्तम हो हेमा बहिनी प्रगति को शुभकामना छ अझै पनि है!
@gurungnepalese6287
@gurungnepalese6287 5 жыл бұрын
महान हुनु हुन्छ शिशिर दादा अनि सानी बैनी काे सपना पनि पूरा हाेस र नयाँ म्युजिक भिडियो ले धेरै धेरै सफलता पावस साहासी चेली लाई बधाई छ
@chaitong9703
@chaitong9703 5 жыл бұрын
बदाइ छ शिशिर सर लाई , सबै युटुब च्यानलहरु शिशिर सर जस्तै भए गरीब दुखीहरु को सेवामा टेवा पुग्ने थिए होला,
@BijjuRitu
@BijjuRitu 5 жыл бұрын
शिसिर दाइको काम लाई सलाम छ? हजुर को जस्तो मन सबै को भैदेको भए साएद दुखी कोहि हुने थिनन हजुर को यो काम लाई म सलाम गर्छु शिशिर दाइ हजुर लाई शुभकामना❤️❤️💕💕💕❤️❤️❤️
@roshanrai9419
@roshanrai9419 5 жыл бұрын
शिशिर सर लाई धन्यवाद आज हेमा बहिनीको आमा उपचारको लागी तपाईको च्यानल बाट सानो सहयोग गर्न पाउँदा सार्है खुशी लागेको छ र आमा पर्ती सिघ्र स्वास्थ्य लाभको कामना गर्द छु 🙏🏽
@gurungdhan8193
@gurungdhan8193 5 жыл бұрын
Wooowww सारै राम्रो लागेउ मनकारि नेपालीहरूले सहयोग गर्नु भएकोमा धन्यवाद मनकारि दाताहरूलाई अझै यसरी नै सबै मिलेर सहयोग गरौ है साथीहरू
@tejkumar8191
@tejkumar8191 5 жыл бұрын
शिशिरे ले पनि राम्रो काम गर्दैछ है गुड गुड एस्तै काम गर्दै जानू एस्तै मिठो इन्टेर्भिउ ले मैले पनि सस्क्राब गरेको हु !!
@comedyprank5658
@comedyprank5658 5 жыл бұрын
हे भगवान ! यीनि siseer दाईको यो महान मनलाई ब्याख्या गर्ने शब्द छैन
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
धेरै धेरै राम्रो काम शिशिर भाइ एसैगरी अगिबदी रहनु होला धन्यवाद ।।
@mt.everestgaming9187
@mt.everestgaming9187 5 жыл бұрын
दुई दिदि बहिनीलाई शुभकामना । अामालाई चाँडो निको होस् ।
@chitraniran9994
@chitraniran9994 5 жыл бұрын
Shishir Sir ko mahan karya dekhera khusi lageko xa😊😊😊😊❣️❣️
@jeevanbabuya2575
@jeevanbabuya2575 5 жыл бұрын
Hihhhh
@labendrabohara7769
@labendrabohara7769 5 жыл бұрын
हेमा बहिनी लाई हिर्दय देखि नै सलाम गर्छु
@bantawarai5164
@bantawarai5164 5 жыл бұрын
सिसिर को फुल जस्तै मन हुनुहोस सिसिर जि !! म्युजक भिडयाे चै धेरै धेरै राम्रो लाग्यो !!!!
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
हिमा बुनु तपाईंको यति हिम्मत देखेर म नि बिदेशी भुमि मा कार्य मा छु।।।बुनु को कुरा बाट अती नै सिक्ने मौका पाएेको छु।।।धन्याबाद बुनु।।
@harkabir5358
@harkabir5358 5 жыл бұрын
एक दमै राम्रो छ बहिनी हरूकाे बिचार हरेक काममा सफल्ता मिलाेस शुभकामना छ
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
शिशिर भन्डारि ज्यु को अभियान सोच अत्यन्तै सरहनिय छ यहाको अभियान र सहयोगि मन प्रति सदैव मेरो उच्च सम्मान छ र अामाको शिघ्र स्वास्थ्य लाभको कामना हेमा बहिनिको परिवार लाई सधै भगवानले कल्याण गरुन
@saktilimbu3629
@saktilimbu3629 5 жыл бұрын
What a amazing human being you are sishir daju👍👍👍
@debgautam6177
@debgautam6177 5 жыл бұрын
सहयोगी मन हरु लाई सलाम छ धर्म यहि हो एउटा गार्जन बनेर दुख मा माया दिनु र दुख सधै हुदैन !
@user-hm4um9en7x
@user-hm4um9en7x 5 жыл бұрын
सलाम छ शिशिर दाजु तपाईं लाई 👍️
@hghghhghgh1625
@hghghhghgh1625 5 жыл бұрын
शिशिर सर धेरै सहयोगी मन भाको मान्छे हो मेरो सलाम छ शिशिर सर लाइ
@ManojXettry
@ManojXettry 5 жыл бұрын
हिम्मत वाली छोरी हेमा राई 😍😍😍 म छ्दै छु नि किन चाहियो बुवा हैन मम्मि😍😍😍😘😘
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
बधाई छ सिसिर सर अनि हेमा राई को आमा लाई सहयोग गर्नु हुने सबै लाई बधाई छ सिसिर सरले राम्रो काम।गरनु भयो बधाई छ असरी नाइ राम्रो काम गर्दाइ जानू होला शिशिर सर
@hamronuwakothaldekalikaonl2711
@hamronuwakothaldekalikaonl2711 5 жыл бұрын
बैनी मेहनत गर्दै जानू होला अझै अगाडि बद्द्दै जानू होस् अहि छ शुभकामना 🌹🌹
@hamjo2844
@hamjo2844 5 жыл бұрын
शिशिर दाइ सलाम छ हजुर लाई अनि हेमा बैनिलाइ पनि सफल्ताको शुभकामना !!!
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
आहाँ कति रमाइलो हेमा को बहिनी र मामु को अन्तरबार्ता राम्रो छ र हेमा लाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🥕🥔🍆🍞🌰🥐📞☎️🎎🎋🍇🍈🍉🍊🍋🍌🍍🍅🍓🍒🍑🍑🍐🍏🍏🍎🥝🥑🍆🥔🥕🥕🌽🌶🥖🥐🍞🌰🌰🥜🍄🥒🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
@avelinakhadka8311
@avelinakhadka8311 5 жыл бұрын
भगवानको अर्को रुप शिशिर भण्डारी दादा सलाम छ दादा हजुरलाई
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 5 жыл бұрын
मैना रानी हेमा राई र स:परिवार मा सु-स्वास्थ को कामना गर्दै शिशिर सर लाई सलाम गरे✋
@arjunmc7497
@arjunmc7497 5 жыл бұрын
शिशिर सर हजुर लाई धेरै भन्दा धेरै धन्यबाद छ है हेमा बैनी को घर मा खुसीको मुहान छाईदिनु भको मा र सहयोगी मन हरु सबै देश तथा बिदेश मा बस्ने दाजु भाइ दिदी बहिनी हरु लाई हेमा बैनी को मम्मी को लागि सहयोग गरि दिनु होला?????
@ckrtikhtari6593
@ckrtikhtari6593 5 жыл бұрын
सलाम छ शिशिर सर तपाई जस्ता ब्याक्ति को खाँचो छ हाम्रो सिङ्गो नेपाल मा हस्त धन्यवाद म ईन्डिया देखि हो
@rajendrakhatri5555
@rajendrakhatri5555 3 жыл бұрын
साच्चै शिशिर दाजु महान हुनुहुन्छ जहाँ दुख पीडा हुन्छ त्यहाँ पुग्नु हुन्छ सहयोग लियर सलाम छ दाजु तपाइको सधा भलो होस लभ यु दाजु🙏🙏🙏👏✌️👌👍️🇳🇵🇳🇵🌸🌺❤️❤️💘💘💘😊💘
@manugiri7903
@manugiri7903 5 жыл бұрын
बसन्त पलाउन शिशिर झर्नु पर्छ रे रितु हरुको नियमा तर मान्छे को जिबनमा बसन्त ऋतुको होइन शशिर हुनु जरुरी र छ कपिल पौडेल को गित र भिडियो हेर्दा काठमाडौं मा गरिएको सघर्ष को याद अायो 😥 खुसी लाग्छ दुख मा परेको भाइ बहिनी हरु ले सहयोग पाइरहनु भको छ म पनि अति दुख बाट सानै उमेरमा गुज्रिएर अाएको छोरी हो मलाई त सहयोग गर्ने कोहि हुनु भएन काठमाडौं मा एक रोटी को लागि पनि तडपे धन्यवाद शिशिर सर सफलताको शुभकामना बहिनी हेमा लाई 😍अामा लाई शुसथको शुभकामना म दुवै बाट हेर्दै छु
@janakiadhikari2990
@janakiadhikari2990 5 жыл бұрын
छोरिलाई पढाउन खाडिमा छू मेरो छोरि पनि यस्तै छोरि होस
@basantathapa725
@basantathapa725 5 жыл бұрын
Dhannabad daju yasti kam gardai janu hola
@tilbikram7395
@tilbikram7395 5 жыл бұрын
शिशिर ब्रो ले एकदम राम्रो गर्दै हुनुहुन्छ धन्यवाद छ तपाईंलाई
@sonyz-wj3ts
@sonyz-wj3ts 4 жыл бұрын
अत्यन्तै राम्राे शाहासि अनि क्षमतावान छाेरि अनि माहान नेपाली चेलि हैमा बैनिलायि शफल्ताकाे शुभकामना
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
शुभकामना ।। सलाम छ 🙏।।
@madanlama5406
@madanlama5406 5 жыл бұрын
mahan xa shishir sir
@madanlama5406
@madanlama5406 5 жыл бұрын
shishir sir Janak vai dekhe xin
@utarnepalidalbuddhalamabes1072
@utarnepalidalbuddhalamabes1072 5 жыл бұрын
Salam xa sisir sar hajur lai
@santoshlimbu664
@santoshlimbu664 5 жыл бұрын
साराे खुशि लाग्याे शिशिर सर तपाईंको सारै ठुलाे मन
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
यो शिशिर सर को मन आज भन्दा भोलि झन झन ठुलो हुदैइ गाको छ म हीर्दय देखि सम्मान गर्छु ।
@kuldippariyar6085
@kuldippariyar6085 5 жыл бұрын
हेमा जि ले जुन दुख पाएर अाफ्नाे परिवारकाे खुसि लागि यति धेरै सङ्घर्प गर्नु भएकाे छ अासा छ सफलता छिटै नै प्राप्त हाेस
@gurungkharkaraj9177
@gurungkharkaraj9177 5 жыл бұрын
सानो नानूको लाउरे बन्ने सपना छिट्टै पूरा होउन् , धन्नेवाद ! यचके. बाट !
@mobiksa8294
@mobiksa8294 5 жыл бұрын
सर्ब प्रथम चै नय नया निउज शिशिर दाइलाई धन्याबाद अनि हेमाको मामुलाई चादै ठिक हुनु होला अनि हेमा बैनिलाई उतर उतर प्रगती अझौ अझै देख्नु पाईयोस छोराको थाउमा छोरी भयार यत्रो हिमत गरेकोमा हामी आभारी छोउ
@ganeshsaud2985
@ganeshsaud2985 5 жыл бұрын
नेपाली को मन नर्मल छ सिर्फ आवाज उठाउन सक्नु पर्छ गरिब पिडित को लागी सहयोगी मन कम छैन नेपाल मा जय होस् 🤗🤔
@dipendragharti3549
@dipendragharti3549 4 жыл бұрын
हेमा दि all फेम्लि लाई धेरै धेरै धन्यवाद छ सधैं भरि एसरी नै खुसी ले छाहोस
@devrajsampangrai2635
@devrajsampangrai2635 5 жыл бұрын
sisir vai lai dhanyawad xa Hema xori aruko lagi ek udharahan vannu vayako sarai khusi lagyo.
@thefunnygamer57
@thefunnygamer57 5 жыл бұрын
नमस्ते सम्पुर्ण नेपाली मनहरुमा दाइ हजुर्को 💕 अनि सोच सधै महान 😊बयान गरेर सकिन्न हजुर्को जस्तै मेरोनि मन💕 छ दाइ तर के गर्ने म गरिब छु,💔तपाइको यो सामाजिक माहान काम अनि सोचको कार्यमा सफल्ता मिलोस💕💞
@itsmedpk
@itsmedpk 5 жыл бұрын
साच्चै नै निकै ठुलो मन चाहीन्छ यस्तो काम गर्न यो स्वार्थी संसारमा सलाम छ शिशिर दाई🙏🏾🙏🏾
@premvai6165
@premvai6165 5 жыл бұрын
शिशिर सर पनि भगुवान नै हुँनु हुन्छ उहालाई मेरो हिर्दए देखि सलाम छ।।।
@user-fr4hd1yz1g
@user-fr4hd1yz1g 5 жыл бұрын
शिशिर पनि भगवान कै रुप मा जन्मियेछ आमाले एक दम धेर एक्सरसाइज गर्नु पर्ने रछ है
@tejbadhur9947
@tejbadhur9947 5 жыл бұрын
ho bhai good luck love you mom
@chamsbcr4785
@chamsbcr4785 5 жыл бұрын
राम्रो बिचार छ हाम्रो चेली उत्तर उत्तर प्रगतिको सुभकामना !! ! सेब्रेटी जस्तै भैसक्यो हरेक कार्यामा बोल्दा कुनै काम गर्दा ख्याल गर्नु पर्छ है नत्र बिबिध सामना गर्नु पर्ला।
@dilipbaburai8456
@dilipbaburai8456 5 жыл бұрын
नेपाली चेलीबेटी हेमा राई जस्तो सहन्सिल र जिम्मेवारी लिने र सोच्न सक्ने दिमाग कमै छ्न ! हेमा बैहिनी तिम्रो जस्तो मन अनि माया अनि दुख सुख हरु बुझ्ने 100% सोलुट गर्छु ! मनि एउटा दुखी अनि परिवार कै एउटा पुरुष हो मेरो पनि आमा बाबू को कोखमा धेरै रमाउनु सकिन दैब ले चुडाइ लागि दियो ! आज हेमा बैहिनी कुरा हरु सुन्नु पाउदा मैले धेरै कुरा सिक्नु पाए भन्दै लाखौं लाख हृदय बाट नै सुभकामाना दिन चाहान्छु !
@rajpun5924
@rajpun5924 5 жыл бұрын
शिशिर सर लाई मुरी मुरी धन्यबाद छ ।बिचरा आमाले आफ्नो बुरो को बानिबेहुरा देखी दिक्क हुनु भयछ हो त्यस्तो बुरा हुनु भन्दा त नहुनु नै ठिक छ ।आमा है अब त छोरीले नै हेरिहाल्छन है आमा
@bishalbohara511
@bishalbohara511 5 жыл бұрын
शिशिरकाे पनि महान काम सलाम छ
@bhojrajmagarmagar1234
@bhojrajmagarmagar1234 5 жыл бұрын
महान हुनुहुन्छ शिशिर दाजु..!!
@aitarajrairai6387
@aitarajrairai6387 5 жыл бұрын
मानवीय भाब एक्दमै great jop शिशिर सर अनि हेमा बैनीको महान सोच निसर्थ माया जिम्मेवरि बहन लाई सलाम छ।
@rebikayakha6687
@rebikayakha6687 5 жыл бұрын
शिशिर ब्रोदर हजुर लाई धेरै धेरै धन्यबात दुखमा परेको हरेक ब्यक्तिले हजुर जस्तो सहयोगी पाउन ।
@aryanxettri1037
@aryanxettri1037 5 жыл бұрын
सलाम छ शिशिर सर तपाईं लाई Best of luck shishir sir
@RamThapa96
@RamThapa96 5 жыл бұрын
धेरै धेरै धन्यवाद छ सिसिर दाजु हजूर लाई
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
सलाम छ।शिशिर सर हजुरलाई साथै आमालाई छिटै बिशेक होस् र बहिनिको लाहुरे बन्ने चाहना पूरा होउन हेमा बहिनिको उज्ज्वल भबिस्यको कामना गर्द्छु।
@ramkajirai_officialchannel8997
@ramkajirai_officialchannel8997 5 жыл бұрын
सहयोगी समाज सेवि युवा शिशिर जि लाई धन्यवाद छ
@khadkdamka9528
@khadkdamka9528 5 жыл бұрын
हेमा बुनुकाेपरिवार सदैभरि पुर्नेमाकाे जुनजस्ताे चम्किलाे हाेस
@koyupramod4760
@koyupramod4760 5 жыл бұрын
हेमा बहिनी र अर्को बहिनी लाई पनि उजल भबिस्यको कामना आमाको रोग चाडै ठिक होस
@user-rm6ep3yn8c
@user-rm6ep3yn8c 5 жыл бұрын
सर्बप्रथम शिशिर भण्डारी सर लाई धन्यवाद अनि जति पनि हेमा बहिनी को साहासी कार्य काम लाई देखेर या हेमा बहिनी को परिवार को पिडा सम्झेर उहाँको आमाको लागि उपचार को निमित्त बिशेष जति पनि सहयोगी दाता हरु हुनुहुन्छ उहाँ हरुलाइ म हृदय भित्र बाट नै स्यालोट गर्न चाहन्छु सेवा नै महान धर्म हो कुनै पनि पुण्य कमाउन कुनै मठ मन्दिर धाउन पर्दैन यस्ता दुखी पीडितको घाउमा मलम लगाए त्यही मिल्ने छ सेवा र पुण्य
@sewasewarotv9674
@sewasewarotv9674 5 жыл бұрын
केही शब्द लेख्न सकिन,,,,Thank you so much,,,शिशिर दाइ,,,
@trilokvlogs8388
@trilokvlogs8388 5 жыл бұрын
हेमा जि तपाईले जतिसुकै सफलता हात पारे पनि जुन कामले गर्दा सफलता पाउनु भयो त्यो कामलाई कहिल्यै पनि नछोड्नु होला ।भन्ने गरिन्छ दु:खमा नाआत्तिनु सुखमा नामात्तिनु ।
@birprithakthapa3865
@birprithakthapa3865 5 жыл бұрын
सबै नेपाली हामीले मन यसैगरी अलिकति फराकिलो बनाउन अाबस्यक छ
@sureshrai2501
@sureshrai2501 5 жыл бұрын
समाजसेवी ,कलाकार अनि पत्रकार शिशिर सरको यो महानता लाई सधै सलाम छ । अरु कतिपय पत्रकारहरु यस्तापनी छन भिवर्स बढाउने लोभमा नभएको कुराहरु समाचार बनायर अरुको चरीत्र हत्या गर्ने यस्तो नालायक बकम्फुसे कुरागर्ने झोले पत्रकार हरुलाइ शिशिर सर सङ्ग मानबताको पाठ सिक्नुहोस भन्न चाहान्छु । अनि हेमा बहिनिको उज्ज्वल भबिस्यको कामना गर्दछु ।
@yameshlimbu
@yameshlimbu 5 жыл бұрын
सलुट शिशिर सर ..... र स्मपुर्ण सहयोगी हातहरुलाई सलाम ।
@dekpaija
@dekpaija 5 жыл бұрын
शिसिर सर लाई धेरै धेरै धन्यबाद
@bilashpradhan9111
@bilashpradhan9111 5 жыл бұрын
I m waiting mahina rani song
@mandeephamro5948
@mandeephamro5948 5 жыл бұрын
बधाइछ हेमा राईलाई धन्यबाथ छ शिशिर भन्डारिलाई
@digitalnepal4156
@digitalnepal4156 5 жыл бұрын
Wowowwo hema very nice yastai hikmatili hunu sadhaivari
@purnimagiri9465
@purnimagiri9465 5 жыл бұрын
हेमा बैनी लगायत सम्पुर्ण परिवार अनि शिशिर जिउ सबैलाई धेरै धेरै धन्यवाद छ्
@kingravel7188
@kingravel7188 5 жыл бұрын
Youtobe च्याल हरु मध्यको एक हुन शिशिर दाइ । सलाम छ दाइ हजुर जस्तै सबै युटुब च्यानल हुने हो भने हामी लाई हजुर इन्टर्भुउ एक चोटि होइन 100 चोटि हेर्दा नि अझै हेर्न मन लाग्छ अनि best of luck hema baini😍😍
@shyamlimbulingden8361
@shyamlimbulingden8361 5 жыл бұрын
हेमा बुनुलाई बदाई छ नया मियुजिक भिडियो खेलनु भाको मा र अामा लाई नि सवास्थालाभ को कामना कानछि बुनु चाडाई लाऊरे हुनु है
@yogendrarana4616
@yogendrarana4616 5 жыл бұрын
शिशिर माहान मात्र नभयेर दिलदार अनि समाज सेबि ब्याक्ती हो।
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
🙏🙏आमाको कुरा भने एक दमै मन पर्यो मलाइ 👍👍
@krishnabhatta6012
@krishnabhatta6012 5 жыл бұрын
सुभकामना छ चेलीलाई । परिवार, करियर सबै राम्रो होस ।
@jitenrai907
@jitenrai907 5 жыл бұрын
U r great person sisir da.and im your great fan.dai
@subashyonjan989
@subashyonjan989 5 жыл бұрын
धेरै नै भयो शिशिर जि मैले हजुरलाई फलो गरेको!एकदमै उदाहरणिय कामहरु गर्नु भको छ म हजुरको फिल्म देखिनै फ्यान हुँ।अहिले आएर समाजसेबी कामहरु गरिरहनु भको छ शिशिर जि कुनै दिन समय मिले भेट्ने अठोट लिएको छु,हरेक हजुरको युट्युब मार्फत अपलोड हुने भिडियो हरु हेर्ने गर्छु।फेसबुकमा रिक्वेस्ट पठाको थिए मिल्छ भने एक्सेप्ट गर्नु होला शिशिर जि म सुबास योञ्जन मोरङ लक्ष्मिमार्ग देखि।
@dipaksunar7737
@dipaksunar7737 5 жыл бұрын
Ramro ho good nice
@parbinthapa1692
@parbinthapa1692 5 жыл бұрын
हेमा जि लाई सलाम छ साथै हाम्रो मुटु सिसिर दाइ लाई नि Thanks...
@dilippariyarofficail3134
@dilippariyarofficail3134 5 жыл бұрын
हासाेनै रामराे हाे नानुकाेत सुभकामना छ ल----------
@laxmibudhamagar3867
@laxmibudhamagar3867 5 жыл бұрын
Shishir daiko kam prati salam x.....dherai pragati garnu hema baini...
@jitenlimbuvlog7012
@jitenlimbuvlog7012 5 жыл бұрын
शिशिर सरलाई धेरैधेरै धन्यवाद अन्य साथी हरुलाई पनि हे धेरै धन्यवाद छ तपाईलाई सहयोग गरिदिने भएकोमा सेवारो नमस्ते 👏
@krpgurung123
@krpgurung123 5 жыл бұрын
Nepali pratakar ...are very helpful and kind n giving support to those who are in problem ......great !.....keep it up n keep on ...........
@chandratamang455
@chandratamang455 5 жыл бұрын
Great job Sisir sir best of luck
@reshmagurung9409
@reshmagurung9409 5 жыл бұрын
शिशिर भण्डारि जि हजुरलाई धेरै धेरै धन्यबाद छ हजुरको सहयोगि मनलाई एउटा कुरा एक जना धादिङका बृद्ध चेपाङ 80बर्षको अबश्था मा पनि तुईन चलाएर आफ्नो अपाङ्ग छोरालाई पाल्दै हुनुन्छ पुस माघको जाडोमा नि हाप पेन्ट लगाएर काम गर्दै हुनुन्छ बिचरा रुदै ईन्टरभ्यु दिनु भाको थ्यो एक पटक उहालाई फ्लो गरिदिनु म हजुरलाई आग्रह गर्द छु प्लिज शिशिर जि उहालाई नि थोरै हेल्प गर्नुस्
@ManojXettry
@ManojXettry 5 жыл бұрын
भर्खरै मैना रानी का कप्पल हेमा र सुनिल छिदाल को अन्तरबार्ता हेरेर आएको छु हेमा ले आँसु झारेको बेला सार्है मन पग्लियो सुनिल छिदाल ले मन पग्लाए !!!! यता आएर खुशी लाग्यो शिशिर दाइ बधाई छ तपाईं लाई र सहयोगी मनहरुलाइ सलाम!!!
@dil9249
@dil9249 5 жыл бұрын
राम्रो काम गर्नु भो शिशिरजी । यी सानी बैनिले 'लाहुरे' भन्दा आर्मी बन्ने भन्दा राम्रो सुनिन्थ्यो । हेमा बैनिलाई शुभ कामना र सानी बैनिको आर्मी बन्ने इच्छा पूरा होस् ।
@nimansubba5847
@nimansubba5847 5 жыл бұрын
Jodi jameko xa hai hema ra sunil ko😉😉anyway I'm proud of you sishir sir..✋✋
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 31 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 2,9 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 39 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 17 МЛН
Мужчина С Золотыми Руками 💪
0:42
EpicShortsRussia
Рет қаралды 3,6 МЛН
ПОХОДУ ОН БУДЕТ СИДЕТЬ ДОМА ДО СТАРОСТИ
0:18
Когда покупки идут не по плану🤯
0:32
FilmBytes
Рет қаралды 2,6 МЛН
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 2,7 МЛН