Рет қаралды 3,797
सरकारले संविधान दिवसको अवसर पारेर बिहिवारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । एक हप्ताअघि बसेको मन्त्रिपरिषदको बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिहिवारदेखि धरहरा खुला भएको हो ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts