Jai 🙏 Mashi Pastor Bawo Paul Lama NCC Church Dharan Mandali parivar Bat Bachan Liyara Aawonu Bhyako Cha Nov 20-11=2024 Mansir 5-8=2081 maa Bachan Liyara Aawonu Bhyako Cha ।धरमिजन बिस्वास दुवारा बाँचदछ । भन्ने वचन बोल्नुभएको मा प्रभु लाई महिमा को धन्यवाद आमेन हालेलुयाहा
amen. Chara afanu pakhetako bishowas le hagga bas x, haga daro x vaner hoina.
@RamKumar-wz2qv16 күн бұрын
अमेन
@SuyonGrgАй бұрын
जयमशिह 🙏 पास्टर जिउ हालेलुयह आमेन ✝️
@PaulDenzongpaАй бұрын
Jaimasi hajur thanks
@taraKharel-x4v5 күн бұрын
हलेलुया
@DiktelKhotang-el2cgАй бұрын
जय महिश गुरु बुवा।म नयाँ विश्वासी हो परमेश्वरको सन्दूक भनेको के हो?कृपया झरको नमानी दिनु होला।
@parjunrai875713 күн бұрын
दाइ वा भाई हुनुहुन्छ हजुर लाई जय मशिह है त।परमेश्वरको सन्दुक लाई गवाहीको सन्दुक पनि भनिन्छ र करारको सन्दुक पनि भनि जुन सन्दुक चै जब मिस्रबाट मोशाको नेतृत्वमा प्रतिज्ञा को देश अथवा दूध मह बग्ने कनान देशमा ल्याउदै गर्नुहुदा मोशालाई सिनै पर्वत वा होरेब पर्वत मा परमेश्वरले धेरै थोकहरु मध्य यो गवाहीको सन्दुक बनाउन लगाउनु भयो।जहाँ भित्र दस आज्ञा को शिलापत्र,हारुनको लौरो,मन्नाको कचौरा राखेर ढकन माथि स्वर्ग दुतको कृपाआसन सहितको ढकनले छोपिद थियो।र जब-जब इस्राएलीहरु कनान देश जानलाई यात्रामा निस्कद थिए।तब त्यो गवाहीको सन्दुक पुजारीले बोकेर हिडदथिए।र मोशालाई सिनै पर्वत मा गवाहीको सन्दुक मात्र बनाउने डिजाइन दिनुभएन त्यो बेला गवाहीको सन्दुक सगै,सामदान,भेट हुने पाल कसरी बनाउनु पर्छ भनेर डिजाइन दिनुभएको थियो।विसृत कुरा बुझ्न लाई प्रस्थान २५ देखि पढनु होला है हजुर❤