यदि कुवा मा खसेको मान्छेलाइ बहिरी माथिको बातबरण बताउता बिचार के था कि कुवा भन्दा माथी राम्रो छ भनेर
@KrishnaMalla14721 күн бұрын
K vaneko@@Jennie0457
@mahendrakhadka157Ай бұрын
सत्य जहिले एक्लो हुन्छ,यथार्थ तितो हुन्छ।
@dipakmandal2248Ай бұрын
And what's the truth??
@ananathsapkota2032Ай бұрын
अभिषेक सरको सिद्धान्त र भनाईमा, सत्येता र दम् छ, हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरी छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु
@ChandrabahadurmagarDarlami-w7jАй бұрын
Avisek josi le praya ulto kura gariraxa gahiriyar adhyan garnos hjr
@aluedanjay2227Ай бұрын
@@ananathsapkota2032 हितोपदेश: १८: २,_मुर्खले समझदारीमा सन्तुष्टि पांउंदैन तर आफ्नै विचारहरू पोख्न पाए त्यो प्रसन्न हुन्छ ! # १८: ८:,- कुरौटेका वचनहरू स्वादिष्ठ गांँसजस्तै हुन्छन, ती मानिसको भित्री भागसम्मै पुग्छन,!✝️🙏🏼
@d.r.sunshastry9183Ай бұрын
Kasari satrka hune Kanch,ghainto jasto futera ya laah, sunchaandi jasto sunaaudaa aanada aauthyo. Mitravar
@Nima39spАй бұрын
kzbin.info2p6GUnBSMaI?si=PBYvFpQrVB9AZgXb 0:36
@examtak6182Ай бұрын
Kina esto hawa kura garnu huncha, kunchai desh ko gulami garna parcha tapai lai. Ko le gulam banauna aucha ho.... Education ma agadi badaunu sabai lai jhagda ma haina
@KajiKumal-s6pАй бұрын
धेरै राम्रो बहस भयो खुसी लाग्यो सत्यताको कुरामा छलफल गर्नु भनेको एकदमै राम्रो कुरा हो धन्यवाद
@काठमान्डौАй бұрын
जय मसिह।अभिषेक जोशीले क्रिश्चियन को विरोध गरेको होइन।हाम्रो समाजको गतिविधि को विषयमा प्रस्ट पार्नु भयो खुसी लाग्यो।आमेन।
@RoyalNeupane-c1wАй бұрын
इसाईहरुलाई भगवान बुद्ध बुद्धि दिउन, शिवले रक्षा गरुन् ।
@aluedanjay2227Ай бұрын
हितोपदेश " # ८ : ३३ - मेरो अर्ती सुन र बुध्दिमान होओ त्यसको अवहेलना नगर ! ३४- त्यही मानिस सुखी हो, जसले मेरो वचन सुन्छ, जो दिनहुं मेरो ढोकामा नियांलेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्छ ! ३५- किनभने जसले मलाई भेट्टाउंछ, त्यसले जीवन पाउंछ,र परमप्रभुको निगाह प्राप्त गर्छ ! ३६- तर जसले मलाई भेट्टाउंन चुक्छ, त्यसले आफैलाई नोक्सानी गर्छ! मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ ! ✝️🙏🏼
@digitalworld4954Ай бұрын
Amen
@RoyalNeupane-c1wАй бұрын
@@aluedanjay2227 सनातन धर्म :- मानव , जीवजन्तु र प्रकृतिको रक्षा गर । म तेसै खुशी हुनेछु भगवान कृष्ण , पशुपतिनाथ
@sachinkhadka7847Ай бұрын
अबिशेक जोशी को कुरा तर्किक , बौद्धिक अनि सत्य छ
@ChandrabahadurmagarDarlami-w7jАй бұрын
Jutko kheti hudaixa mandir Ariya ma hola tar mandir bhitra kunai isai le bible batne ra prachar garne gardainan.
@sachinkhadka7847Ай бұрын
@@ChandrabahadurmagarDarlami-w7j मन्दिर को छेत्र भित्र भएको छ। के को झुत को खेती?
@EAMATEO-AMOS-Ай бұрын
😂😂😂😂😂😂😂@@ChandrabahadurmagarDarlami-w7j
@LaxmiAcharya-ze3ywАй бұрын
हस त परमप्रभु कोनै महिमा भएको होस हस धन्यवाद सबैलाई जय मसिह 🙏🙏🙏
@BiruBista-tc3tyАй бұрын
नाम अलक्षीनी राख्नु सुहायन
@krishnabhandari7188Ай бұрын
her bahuni ko halat naam ajai laxmi re acharya ko xori aba k bhannu....kati kura katxe hola shiv esto bishnu esto bhanera
@aluedanjay2227Ай бұрын
@@BiruBista-tc3ty हितोपदेश १: २२# - "हे निर्बुद्धि हो , कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहीलेसम्म खिल्लीउडाईरहनेहरू, खिल्लि उडाउनमा मग्न भईरहने र मुर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने ? ✝️🙏🏼
@aluedanjay2227Ай бұрын
@@krishnabhandari7188 हितोपदेश : ३, ३० # विनाकारण कुनै मानिसलाई दोष नलगा , जसले तेरो कुनै खराबी गरेको छैन . ✝️🙏🏼
@DhaniramSharma-u7nАй бұрын
Kura buji comment garne gar jathi
@prameshthami695Ай бұрын
Merry chirstmas विश्वासी जन हरु मा लगायत सम्पूर्ण नेपाली हरुलाई bada दिनको शुभकामना🌲🌲🌲🌲✝️🛐🇳🇵👍🙏
@jhalakkarki9502Ай бұрын
आफ्नो पहिचान मेटेर खैरे हरु र इजरायली हरु को पहिचान बोक्ने तिमी हरु लाई के विश्वासी भन्नु ।पेट पाल्न पैसो मा बिक्ने हरु तिमी अब 2/4 वर्ष मा आफ्नो बाउ का सन्तान बाहेक अरु सबै चलाउने हौ तिमी हरु
@usercopy1217Ай бұрын
100% सत्य र यथार्थ भनाई अभिषेक सरको❤❤
@skysujan1524Ай бұрын
विभेद होइन एकले अर्कोलाई समर्थन गरौं यसैमा भलोहुन्छ। किना भने नेपालमा पनि 30%प्रतिशत इसाईहरू भइसकेको छ तर अल्प संख्या भनेर संख्या घटाइएको छ यो गलत हो। एकले अर्को धर्म प्रति सम्मान गरौँ यसैमा भलो हुन्छ।
@indratamang2242Ай бұрын
मेरो बिचार म चै येस्तो लाग्छ कि नेताहरुले सबैको मन राख्नु पर्छ जो सुकै धर्मको होस धर्मनिरपेक्ष भनेको नै सबै धर्महरुको सम्मान गर्नु हो |
@JunuSe-x4xАй бұрын
Amen amen 💖💖
@sayaraofficialАй бұрын
येशु मात्र बाटो सत्य र जिबन हुनुहुन्छ
@IsaacThingАй бұрын
बाईबलमा नभएको मान्नु बिधर्म हो ।
@aluedanjay2227Ай бұрын
@@IsaacThingयुहन्ना १४" ६ - # येशुले तिनलाई भन्नुभयो "बाटो सत्य र जिवन 'म नै हुं, मद्वारा बाहेक कोहिपनि, पिताकोमा आउन सक्दैन्!" ✝️🙏🏼
@ramgr5201Ай бұрын
@@aluedanjay2227kunai pani dharma prati andha vhakta hunu gu khanu barabar ho kunai pani dharma le manxe priwartan hudaina manabta le matra pariwartan huna samvhab x
@ramgr5201Ай бұрын
kunai pani dharma prati andha vhakta hunu vhaneko gu khanu barabar ho kunai pani dharma rajniti jastai ho manab jati ma manabta hunu jaruri x
@manmagar2466Ай бұрын
tero babu humxa khate isu lado
@madhavpoudel7049Ай бұрын
स्वधर्मं निधनं श्रेय परधर्मो भयावह : ।। आफ्ना बावुआमा स्वदेश र स्वधर्म जतिसुकै गरिब निर्धन होस् त्यो नै बलियो र मुक्तिदायी हुन्छ ।
@shekharthapa484Ай бұрын
नेपालीका हिन्दु स्वधर्म हैन
@greatvision4808Ай бұрын
तर हिन्दु धर्म त नेपाली धर्म होइन
@ajayasapkota6958Ай бұрын
@greatvision480 kata ko tah
@ambikaBharati1Ай бұрын
परमेश्वरको महीमा भयको होस ❤❤❤🎉🎉🎉
@KalpanaRai-fu8mtАй бұрын
Amen Amen Halaluya
@rameshbhattarai9665Ай бұрын
हिन्दु दर्शन उत्कृष्ट छ तर हिन्दु दर्शनमै नभएको जातपात व्यवस्था संस्कारले गर्दा हिन्दु समाजमा यहाँ गरिब दलितलाई बाँच्न गार्हो भएको छ
@MohanRai-j2fАй бұрын
यो मिडिया लाई ह्र्दय देखि धन्यवाद किनकी इसाई को प्रचारप्रसार गरिदिएकोमा धन्यवाद परमेश्वरपिता को प्रशंसा महिमा होश्✝️🛐🛐🙏
@sachinkhadka7847Ай бұрын
हजारौं लाखौ बर्ष देखि आफ्ना पुर्खा हरु ले पलना गर्दै आएको ग्यान को अध्यन्न गर्नु हुन अनुरोध छ। तपाईं को किराँत परमपरा मा के ग्यान को कमि छ र? किराँत परमपरा इसु को जन्म भन्दा हजारौं बर्स पुरानो हैन र? धन्यवाद
@RamnarayanChaudhary-y7nАй бұрын
Religion is person choice what's your problem when somebody find peace and calmness in Christianity . Respect all religion✝️✡️☸️🕉@sachinkhadka7847
@aluedanjay2227Ай бұрын
परमप्रभु को भय नै ज्ञानको सुरू हो मुर्ख ले बुध्दि र अनुशासनलाई तुच्छ ठान्दछ.हितोपदेश १:७
@sachinkhadka7847Ай бұрын
"म नै हु परमात्मा , मलाइ प्रेम गर , म नै हु सब को पिता " परमात्मा कृष्ण भागवत गिता
अबिसेक जि धार्मिक्ता को कुरा गर्नु भए राम्रो हुने थियो खाली राजनीतिक कुरा गर्नु राम्रो होइन धर्म को बारे मा बोल्नु राम्रो हुन्छ 🎉🎉🎉❤
@Mero_serophero_tv01Ай бұрын
सबै धर्म र आस्थाकाे सम्मान गर्नैपर्छ।
@SriyaGaАй бұрын
Hallelujah amen ❤️ praise to lord Jesus ❤
@bhuwan-rai6401Ай бұрын
के परमेश्वर केवल यहूदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र? के उहाँ अन्यजातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्यजातिहरूका पनि परमेश्वर हुनुहुन्छ। आमेन । रोमी 3:29
@jhalakkarki9502Ай бұрын
आफ्नो पहिचान मेटेर खैरे हरु र इजरायली हरु को पहिचान बोक्ने तिमी हरु लाई के विश्वासी भन्नु ।पेट पाल्न पैसो मा बिक्ने हरु तिमी अब 2/4
@aluedanjay2227Ай бұрын
@@jhalakkarki9502# हितोपदेश:२१: २४- अहङकारी र शेखीबाज मानिसको नाउँ "खिल्लि उडाउने" हो त्यसले अभिमानीसाथ व्यवहार गर्दछ ! # २१:३०- कुनैपनि यस्तो बुध्दि, अन्तरद्रि्ष्टि वा योजना छैन,जो परमप्रभुको विरूध्द सफल हुन सक्छ!✝️🙏🏼
@arunlama3348Ай бұрын
प्रभु येशुको महिमा भएको होस
@ruchalregan1893Ай бұрын
सारा ससांर यशु खृष्ट ले ढाकिसक्नु भयो।
@sabritisubedi3880Ай бұрын
स्वधर्मे निधनम् स्रेय परो धर्म भयावह
@RatanTiruwa-n5sАй бұрын
अबिसेक जोसि दाइ को पनि ग्यान बुद्धि खोल्दिनु हुनेछ प्रभु येशु ले ।।
@TreeshaSubba-tv8cbАй бұрын
परमेश्वरले सबै सबै लाई प्रेम गर्नुहुन्छ बाटो र जिवन येशूमा छ
@sakilapradhan6455Ай бұрын
Praise the Lord Jesus 🙏🏻🙏🏻
@kumartamang4136Ай бұрын
आफ्नो धर्म, संस्कार र संस्कृती त्यागेर अरुको धर्म अपनाउनेले के चरित्रको कुरो गर्छौ यार!
@ramacharya5120Ай бұрын
सनातन धर्म (हिन्दु) जतिकाे उत्कृष्ट ज्ञान विज्ञान कही छैन । कमी छ पढाइ सिकाईकाे ।
@gracergcreation5379Ай бұрын
Praise the 🎉lord
@mayatamang4642Ай бұрын
Jai mashi ki 🙏🏼🙏🏼💖💖❤️Amen 🙏🏻🙏🏼💖💖🌺🌷
@PassangBhutia-k2jАй бұрын
Parmeswar le sahara sansar ko wasta phikri garnu hunxa hamro parmeswar mahan hunuhunxa amen 🙏
@SimpleBoySumanАй бұрын
अभिषेक जोशीको हरेक अन्तरबार्तामा तर्क प्रमाणसहित स्पष्ट हुन्छ
@yusufsharma7061Ай бұрын
Amen
@RemashRai-y9tАй бұрын
Jesus name amen❤❤❤
@ghimireydurga325Ай бұрын
I'm proud of be Hindus .change of religious is as same as change own mother
@rbcookingtips4742Ай бұрын
Ek palta afnu kunai dharm granth padhnu hos tes pachi pani proud feel bhayo pachi manchu. Kunai baun le I'm proud to be hindubhaneko alikita swawcha pani tara kami domai sarki habarjasti afai I'm proud to be Hindu. Kunai mandir ya chhetri baun ko ghar ma mo kami damai sarki hu bhanera pasera dekhau ani bhannu I'm proud to be Hindu. Ali sharm awnu parne kaile timi haruko ankha khulne.
@ajayasapkota6958Ай бұрын
@@rbcookingtips4742LAH mero mit nepali ho ma bahun ho mero hajur aama sherpini ho mero thulmomy thamini ho maile padheko xuh ma bahun ho i am proud of hidu i would respect all religious not cristian
@ramgr5201Ай бұрын
@@rbcookingtips4742bibed hindu dharma le gareko hoina nich soch vhayeko manxe haru le gareka hun
जय शम्भु भोले नाथ । जय सनातन हिन्दू धर्म । हिन्दू राष्ट्र नेपाल । अभिषेक जोशीका तर्क १००% सहि छन कुनै विवाद छैन ।
@dulaltamangАй бұрын
८१%चाही होईन १%चाही हो नेपाल मा हिन्दू
@kirangurung9671Ай бұрын
हरेक राज्य तबमात्र पुर्ण हुन्छ जब त्यस राज्यको इतिहास,भु-गोल,कला-संस्कृती,धर्म यस्ता ऐतिहाँसिक कुराहरूको निर्क्यौल या निश्चित हुन्छ। नेपालको सन्दर्भमा हिमाल,पहाड र तराई तीन प्रकृतिका १,४७,१८१ वर्ग किलोमिटर भित्र अँग्रेज शासकहरु सँग पनि कहिल्यै नझुकेर सदियौँ काल देखी वैदिक सनातनी संस्कार अनुसार हरेक नेपालीहरु जन्मँदै र हुर्कँदै आएको इतिहास हो नेपालको।इतिहासकै आधारमा हिन्दु,बौद्ध र किराँत धर्म नेपालको मुल धर्मको रूपमा राज्यले संरक्षण गर्न जरुरी छ।यद्यपी जनतालाई भने आफुले इच्छाएको धर्म मान्न स्वतन्त्रता छ।
@NareshBk-e2tАй бұрын
ek dam logic xa abhishek sir ko kura ma
@TiRshana-w9gАй бұрын
ठुला र साना दुवै परमपरभु का भय माननेहरू लाई ऊहाले आशीर्वाद दनुहुनेछ
@SanatanSatya-f5fАй бұрын
Please dnt vote any secular politician.
@SubashBhusal_2001Ай бұрын
सत्य , बाटो र जीवन प्रभु यशु नै हुनुहुन्छ ✝️🙏♥️🎄 MERRY CHRISTMAS ALL OF YOU🎄🎊🛐✝️♥️♥️
@सर्गम्सँगालोАй бұрын
लाडो छ चिक्ने डलरे
@dawalama-qc2nlАй бұрын
Yesu buddha ko bato headeko ho tara purai headna sakena
@KumarTamang-xr7dyАй бұрын
Khoi puger aako jasto kura garxa m
@jangbosherpa3457Ай бұрын
त्यो पशुपति हेला गरेको भए तेत्रो सुनको गजुर बनाउथियो होला त्यो नेताले नेपाल मा चर्चा मा के गरेको छ बरु चर्चा भत्काउ सगाउ छ यो कुरा सत्ते छ सिब भनेको लुसी फर हो अब पशुपती मा बिसुवासी को लास नागाड़ने कुरा छ कृस्न र माहाभारत झुटो र मन गदंते धर्म हो भन्ने भइसके तेस्तो मुर्ती पाप हो
@KBS-VLOG8029Ай бұрын
धर्म त केबल एउटा विश्वास हो जो secondary कुरा हो ,पहिला त यहाँ मान्छे,मान्छे बन्न सकिरहेका छैनन् यो दुखद पक्ष हो।
@digitalworld4954Ай бұрын
Halleluyah jiwit dayalu parmeshwar Jesus christ.Yini haru lai aafno bible ko bachan anusar gyan dinus Jesus.Amen
@DurgaGurung-k2fАй бұрын
सत्यकुरा गर्न कुनैकुराले रोक्दैन, खाशगरि परमेश्वरको वचन प्रचार गर्न कुनै ठाउमा रोक्न सकिदैन।
@nistanistughatani1498Ай бұрын
Fata haru
@HemrajMagar-eh1fdАй бұрын
बिचराको टाउको दुख्नु मात्रै हैन कुन दिन फुटेर सिद्दिन्छ।
@PrîñçêLêøSh-êrАй бұрын
ईसाईका दासीहरु अर्काको बाउलाई बाउ नभन आफ्नो बाउको अलिकति गल्ती भयो भन्दै मा।
@RatanTiruwa-n5sАй бұрын
धर्मले मनिस लाई प्रेम गर्न सिकाउदैन भने त्यो धर्म को काम छैन।।
@PrîñçêLêøSh-êrАй бұрын
@RatanTiruwa-n5s प्रेम धर्मले गर्ने हो र भाई कस्तो कुरा गरेको यार त्यो मान्छेको मन आत्मा को कुरा पो हो।
@Peter-f6qАй бұрын
Mero bhaai kunei kuraa ko swaad kasto xa bhanera jawaaf Dina,, tyo chij chaakhnu parxa yaar, Ani po bhanna sakxau ta, tesai kuraa nabuji boldine ?? Bible ke ho suru Dekhi antya pasisaka na kamse Kam,
@RatanTiruwa-n5sАй бұрын
@PrîñçêLêøSh-êr बाइबल बुज्नु भो भने जीवन को अर्थ थाहा हुन्छ
@PrîñçêLêøSh-êrАй бұрын
@@RatanTiruwa-n5s ब्रो जीवनको अर्थ बाइबल अध्ययन गरेर होइन जीवनका ओराली उकाली उतार चढाव सुख दुःख सँगै थाहा हुन्छ। सोझा नेपालीको सोझोपनको फाइदा उठाउँदै नहिड धर्ममा होइन कर्म राम्रो गर कुनै धर्म नमानेनी हुन्छ। कर्म गर्न नखोज्ने अल्छिहरुका लागि यो अरूको दासी हुनु ठिकै होला।
@yesim741Ай бұрын
*म त, एउटै कुरो जान्दछुं । सबै भगवानले ज्ञान् दिएर गये। तर येशु खृष्टले ज्यान दिएर गए, त्यो पनि मानव जाति का खातिर❤🎉*
@durgaprasadphuyal7653Ай бұрын
अभिषेक जि हिन्दुकाे कम्जाेरी सुधार्नु पर्दैन
@ratankotethito2293Ай бұрын
यो चही सहि कुरा हो मेरो आफ्नै दाज्यु पनि यसु को फलोअर हो र जब चुनाव आउँछ त्यो बेला मैले सोधेको दाइ लाई अब को चुनाव मा भोट कस्लाइ दिने भन्द त्यस्लाइ किन दिने धर्म निरपेक्ष को बिरोध गर्ने लाई किन भोट दिने भन्ने जवाफ पाइयो😢
@dulaltamangАй бұрын
जस्ले धर्म निरपेक्षता को बिरोधमा उठ्छ उसले कहिल्यै पनि साथ पाउदैन।
@Peter-f6qАй бұрын
Tyo ta ma ni Bhanxu ni, jalle nepali laai nepali thaandaina bhane kalle vote dinxa ta ??
@glorymabu3562Ай бұрын
ठिक त भन्नु भयो तपाई को दाजू ले म पनी सहमत छू ,सारा नेपाली जनता हरु ले जब भोट दिने दिन आऊछ सबैले कसलाई किन भोट दिने तेसले के गर्दछन हम्रो गाऊँ मा हम्रो सहर मा हम्रो लागी भनेर सोचेर नै भोट दिंछन क्रिश्चियन ले मात्र तेसरी सोचेर भोट दिएको होईन !
@SumanSuman-m6z1oАй бұрын
यो समायहरुमा विश्वासी हरु पनि सुध्रिन आवसेक छ,
@padambajgain1708Ай бұрын
जय सनातन हिन्दु
@JyotiShrestha-dt2swАй бұрын
परमेश्वर बुवा तपाई लाई धन्यवाद नेपाल देश मा धेरै भन्दा धेरै मानिस हरु लाई उदार मुक्ति दिनु भएको मा
@jamesrai3139Ай бұрын
जोशी ज्युले घरीघरी भन्नुहुन्छ येशू ख्रीष्ट बाहेक अन्य देवताहरूमा पनि उध्दार र मुक्ति छ भन्नुहुन्छ तर कुन मात्ध्याम बाट उध्दार मुक्ति पाउन सक्छ खुलासा गरिदिए। राम्रो हुनेथियो
@aluedanjay2227Ай бұрын
नाङ्गो मुर्तिहरू र शिवकोलिङ्ग र योनिलाई पुजा गरदै, गांजा,भाङ्ग,धतुरो खांदै,पिउंदै अरूको बिरोध गर्दै मुक्ति पांउंछ होलानि त. सत्य तितो हुन्छ,भनेझै" मुर्ख को औषधी हुदैन भन्छ बाइबल ले यस्तै आंखा भएका अन्धाहरुलाई भनेको रैछ
@ItsRanjitkumar1008Ай бұрын
वेद , वेदान्त, गीता र उपनिषद् यि चार मध्य कुनै १ पढ़े पनी मुक्ति के हो भणी थहा हूंछ
@harybabu8134Ай бұрын
100% true avisek sir
@NawalpuremailaАй бұрын
आकास र आकास मुनि को जमिन येशु खृट ले सिर्जिनु भको हो यो कुनै भगवान को होइन र यो सन्सार भरिको जमिनमा सबै को अधिकार हुन्छ है अभिषेक जि
@ramkharel7613Ай бұрын
हिब्रुमा पनि तिथि छ है। पक्का छ। १०० प्रतिसत छ।
@bishwadarshandhungana2429Ай бұрын
परपुरुष सँग लागेको महीला ले लोग्ने लाई मनपराउनु, पार्टीको झोलेले नेतालाई गलत भन्नु र धर्म परिवर्तन गरेर जानेले छोडेको धर्म लाई राम्रो भन्नु ९९ प्रतिशत सम्भव छैन हो ।
@bhimbk8131Ай бұрын
parmesor lai dhanyebad ki church dheri vayeko 6a ta aja badi hos Amen..
@taraale9974Ай бұрын
Yo sabai Jyoti ra andhakar ko ladai ho. Prabhu Jesus Sansarko Jyoti hunuhunxa. Jo kohile Prabhu Jesus lai biswas garxa usale Jivanko Jyoti paunxa. Uhanko ragatle sabai papharulai sudha pardxa.
@prakashkaral7313Ай бұрын
येशु बाहिक अरु कोहि द्वारा स्वार्ग जान सक्दैन । समय छदै प्रभु येशुलाई विशास गर्नुहोस । सृष्टिकर्ता परमेशर भनेको कुनै देशको हुदैन सारा जगतलाई बनाउनु हुने परमेशर के देश र विदेशको भन्ने हुन्छ ?
@DhaniramSharma-u7nАй бұрын
geda ho sorga ko gako xke purof x jatha tetakai bhukxc dale
@kabirtamang4452Ай бұрын
तिम्रो जन्म कसरी भयो
@HomanThadamagarАй бұрын
जेबेाल्नु भयाे राम्राे बाेल्नुभयेा नेटाज्युले नेपालमा परमेश्वरकाे राज्य अाउनैपर्छ बल्ल देशले काेल्टाे फर्ने छ।
@chakradipshahi4219Ай бұрын
निस्वार्थ रुपमा कुनै पनि धर्म मान्नु उसकाे अधिकार हाे तर विश्वकाे एक मात्र हिन्दु राष्ट्र नेपाल जसलाइ केहि व्यक्ति काे स्वार्थका लागि राजनितिकाे नाममा धर्म निरपेक्ष भनेर धाेषना गर्नु नै देशलाइ पतनकाे बाटाेमा लैजानु हाे यसले देशभित्र ठुलाे द्वान्द फैलने ६ 😂 तर पत्र कार साथि आकुनिकताकाे नाममा आफ्ना बा आमा लाइ पनि फर्ने हुन कि यि नेताले?
@khambeklimbu5655Ай бұрын
100% अभिसेक सर
@PanchaTamang-v4tАй бұрын
Wow. Aabhi sek gi. Pojitp. Kura. ❤Aamen. 👍
@rbcookingtips4742Ай бұрын
Abhishek Joshi jiu le chadhai prabhu Yeshu Lai grahan garnu huncha Amen
@sayaraofficialАй бұрын
नेपाल मात्र होइन सारा राष्ट्रको प्रभु येशु हुनुहुन्छ
@IsaacThingАй бұрын
बाईबलमा नभएको मान्दा बिपत्ति भोग्नु पर्छ।प्रकाश-22को18
@Hangsa-ix4mmАй бұрын
@@IsaacThing बाइबल को बचन पो थप्न वा घटाउन मिल्दैन। तर ख्रिष्टमस नमनाउनु वा दुवै भनिएको छैन नि,
@alokgamar5467Ай бұрын
👍
@arjunkunwar89Ай бұрын
Biswoko🙏
@mansinghmahata2477Ай бұрын
Haha 😂😂jaa ko bhae Pani nagari Kam na gari Khan पुग्ने होइन जो सुकै धर्म मा जाऊ तिमी हरु एउटा कुरा याद गर्नु बसी बसी खान यो संसार मा कुनै एस्तो ठाउँ छैन प्रभु भने नि परमेश्वर भने नि खुलकाएर दिने होइन जति ज्ञान पेल्चाौ पेला
@kokhanchar5237Ай бұрын
अामेन अामेन अामेन
@ManSenchuriАй бұрын
कुनै पनि धर्म आश्थाका व्यक्ति होस् वा नेता जुनसुकै व्यक्तिल असल भने पनि नभने पनि सृष्टि कर्ता, एक ईश्वर प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । कसैलाई धर्म राम्रो , प्यारो , ठिक लाग्दैमा सृष्टि कर्ता धेरै ओटा हुनुहुन्न । एक मात्र हुनुहुन्छ । अभिषक जोशीलाई आत्माको कुरा थाहा छैन। त्यसैले उहाँले शारीरिक कुरा गरेर अरुलाई दोस्याउने र जितौँला जस्तो गर्नु हुन्छ । उहाँले खास बुझ्न सक्नुहुन्न्न। उहाँको हेर्ने दृस्ठिकोण सधैं बिरोध गर्ने र भ्रम रहेको पाइन्छ । परमेश्वरले मानव जातीलाई कति धेरै प्रेम र वास्ता गर्नुहुन्छ भनेर । अब यस्ता अभियन्तालाई मिडियामा नल्याउन अनुरोध गर्दछु ।🙏🙏🙏
@navinnarayanBhattarai-yj2ooАй бұрын
१००% सत्यतथ्य विश्लेषण अभिषेक जोसि गुरु!!🙏🙏
@Ramgrg-f4lАй бұрын
बुद्ध जन्मेको देश हो नेपाल बुद्ध धर्म हुनु पर्ने ठाउमा के को क्रिस्टेन यो त बन्द गर्नु पर्छ किन कि बुद्ध धर्म लाई राज्य ले किन हेला गरेको होला बुद्ध को पछि नेपाल लागे नेपाल को काया पलत हुन्छ हजारौ हजार बुद्ध धर्म लम्बी पर्याटक हरु नेपाल आउछन तपाई हरु हिसाब लगाउनु होस्. बुद्ध मान्ने देश हरु कति सक्ति साली छन् चिन जापान कोरिया इनै हुन अनि हाम्रा नेपाली जनता किन कूरा बुज्दैनन बाहुन छेत्री राई लिम्बु गुरुङ्ग मगर तामङ्ग सेर्पा थारु चेपांग जति पनि मदेसी समुदाय हरु सबै एक भयर नेपाल अदिराज्य भर बुद्ध लाई पुराउ रबुद्ध धर्मलम्बी पर्यटक हरुको सेवामा तत्पर रहु हामी नेपाली हरु खाडी मा बेल्चा हान्नु जानु पर्दैन नेपाल लाई बुद्ध ले यति धेरै धन दिनुभाछ बुद्ध को नाम जति लिन्छन तेतिनै धन नेपाल भित्र्छन यो कुरामा एक हुनु परो नेपाल र नेपाली जनता यसु को कुरा छोडो बुद्ध को कूरा गर बुद्ध हाम्रो देश नेपालक सम्पति हो तराई पहाड हिमाल सबै जनता एक हौ अनि एउता कुरा अबिसेक ज्यु लाई सोध्न चाहे तपाई हिन्दु धर्म मात्र किन बुद्ध धर्म को पनि बचाब गर्नु होस् तपाइलाई कति गर्ब लाग्छ कुनै समय विदेश मा हुदा बिदेशी मानिस ले तपाइ बुद्ध जन्मेको देश नेपालको नागरिक भनेर चिन्दै गर्दा तपाई लाई कति खुसि लाग्छ आबिसेक ज्यु बुद्ध धर्म लाई पनि तपाई जस्ता पढेलेखेका युवा को खाचो छ के बुद्ध तपाई को सम्पति होइन हाम्रो कर्तब्य के हो सोच्नुहोस
@68c52JangaАй бұрын
जुन देशमा बुध्दको जन्म भयो यसमा हिन्दु र ईसाई कहाँ बाट आयो दुस्मन ?
@aluedanjay2227Ай бұрын
मत्ती - ९" १२- निरोगिहरूलाइ वैधको आवश्यक्ता हुदैन, तर रोगिहरुलाई हुन्छ, # १३- तर गएर यस्को अर्थ केहो तिमीहरू सिक: "म बलिदान होईन दया चाहन्छु!" किनकि म् धर्मीलाई होईन, तर पापीहरूलाई बोलाउन आऐं; !✝️🙏🏼
@BhaktabahadurSinghthakuri-n3dАй бұрын
अभिषेक जोशी ज्यू ले लडेर भिडियो बनाएर मात्र त्यो क्रियाकलाप विशेष भएको होला।यसमा उहाँको ठूलो भूमिका छ र मेरो सधैं रेस्पेक्ट पनि छ किन भने उहाँ सकारात्मक हुनुहुन्छ।यतिकै कसैलाई राम्रो कसैलाई नराम्रो भन्नु हुँदैन सत्य तथ्य बुझेर अध्ययन गरेर मात्र भन्नु हुन्छ उहाँले।🙏
@birswr4905Ай бұрын
बिभाजन गराउने चाहिँ तपाइँहरु जस्ता कुलाईन्हरु हो😢
@premale8578Ай бұрын
धर्मको नाममा राजनीति अनि लूट नेपालमा । बिज्ञान र प्रविधिलाई नअपन्याए सम्म नेपाल उही "सतिले सरापेको देश" भई रहनेछ ।
@nepalesereaction5867Ай бұрын
बिस्तारै बिस्तारै नेपाल पनि भारत जस्तै खोक्लो हुँदै छ। तर जो कोइ ले पनि अफ्नो धर्म छोडी अरु को धर्म स्वीकार छ तेस्ले समाज र देश तहसनहस पार्छ।
@chirispusthapachamanthapa195Ай бұрын
धर्मछाडा ले होइन धर्म भिरुका पाखन्दि (अन्धाअगुवा)हरुले हुन् देश तहस नहस बनाउने !
@bhuwan-rai6401Ай бұрын
One God. One Way. One Truth. One Saviour -JESUS CHRIST
ल ल अभिषेक दाईलाई अझै प्रार्थना गर्नु प्रर्छ ल ताकी एउटा आत्मा प्रमेश्वोरको राजेमा बढोस्
@arjunmalbul7435Ай бұрын
तिम्रो हिन्दु रास्टवादि भनिने मोदि को अभिव्यक्ति हेर अभिषेक जि नेता भनेको सार्बजनिक मान्छे हो सबै धर्मप्रति सम्मान गर्नुपर्छ
@jamesrai3139Ай бұрын
अबिषेक जोशी पाँच मुखे मात्रा होईनन् तर पाँच लाखे मुखे रहेछन् आफनै भन्छ कसैको प्रचालितबाट नेता या जन्ताहरू प्रचालित हहुनुहुदैना भन्ने फेरी इसाइहरूबाट नेताहरू प्रचालित छन् पनि आफैनै भन्ने😅😅😅😅😅😅😅
@RajanRokayАй бұрын
पत्रकार अबिशेक जोशि मिलेर यो यो सोध्ने भनेर बनायको प्रस्न उत्तर 😂
@jesusbloodtv8365Ай бұрын
यूहन्ना 3:16 [16]क्योंकि परमेश्वर ने जगत से ऐसा प्रेम रखा कि उस ने अपना एकलौता पुत्र दे दिया, ताकि जो कोई उस पर विश्वास करे, वह नाश न हो, परन्तु अनन्त जीवन पाए।
@bishwadarshandhungana2429Ай бұрын
स्विकार तर जन्मा दिने बाउको नाम चाँही के हो ? जिज्ञासा ।
@GaneshSunar-b2n19 күн бұрын
Amen amen amen amen amen amen amen amen
@wochyu1Ай бұрын
काईते तर्क काे लागि अभिषेक सर खत्रा हुनु हुदाे रहेछ, बधाई छ
@ekrajrai2702Ай бұрын
Glory to Jesus
@Murarichaturvedi7356Ай бұрын
Jay baba pashupati nath ❤
@minatamang736Ай бұрын
येशू प्रभुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि मानिस पिता कहाँ आउन सक्दैन। प्रभु येशू बाटो सत्य र जीवन हुनुहुन्छ। येशू को हुनुहुन्छ भनेर सबैले खोज्न आवश्यक छ।
@kabirtamang4452Ай бұрын
यो त चोरे को सत्य बोल्नु चोरी नगर्नु
@daburpolska177711 күн бұрын
Jesus le ta yo pani bhaneko chha.. ni.. Not everyone who says lord lord to me will not go to heaven but father... kura garchha.. dui jibre kura sunera..
@VIP_TALK_SHOWАй бұрын
Great
@DhonduАй бұрын
बुद्धको देशमा बौद्ध मार्गी र बौद्ध विद्वान छैनन् कि क्या हो। जहिल्यै हिन्दु इसाई मात्र ल्याउछ्न। कि यिनीहरूले पैसा दिन्छ्न?