धर्मबारे यस्तो चल्यो जुहारी ! AP Center

  Рет қаралды 91,833

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

Күн бұрын

Пікірлер: 539
@SamuelRasaily
@SamuelRasaily 5 жыл бұрын
मत्ती 7:21-23 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’ Matthew 7:21-23 “Not everyone who says to me, ‘Lord, Lord,’ will enter the kingdom of heaven, but the one who does the will of my Father who is in heaven. On that day many will say to me, ‘Lord, Lord, did we not prophesy in your name, and cast out demons in your name, and do many mighty works in your name?’ And then will I declare to them, ‘I never knew you; depart from me, you workers of lawlessness.’
@SamuelRasaily
@SamuelRasaily 5 жыл бұрын
प्रस्थान 20:3-7 “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन। “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ। “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन। Exodus 20:3-7 3 “You shall have no other gods before[a] me. 4 “You shall not make for yourself an image in the form of anything in heaven above or on the earth beneath or in the waters below. 5 You shall not bow down to them or worship them; for I, the Lord your God, am a jealous God, punishing the children for the sin of the parents to the third and fourth generation of those who hate me, 6 but showing love to a thousand generations of those who love me and keep my commandments. 7 “You shall not misuse the name of the Lord your God, for the Lord will not hold anyone guiltless who misuses his name.
@danbdrpun2533
@danbdrpun2533 5 жыл бұрын
मर्कुस 16:15 15. अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।
@gobindkc3272
@gobindkc3272 4 жыл бұрын
Dan Bdr Pun mero ghanta ko su samachar sunau
@ab-wg9fo
@ab-wg9fo 6 жыл бұрын
सबै धर्म प्रती सम्मन छ , नेपाल धर्म सापेक्ष हिन्दु राज्य हुनुपर्छ ।
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
निरपेक्षकाे खास अर्थ के हाे त्याे कुरा बुझ्नुहाेस त्यसपछि बुरा गराैला
@harigaire7966
@harigaire7966 4 жыл бұрын
Kera hunxa
@SamuelRasaily
@SamuelRasaily 5 жыл бұрын
यशैया 45:5 म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ। Isaiah 45:5 I am the LORD, and there is no other; apart from me there is no God. I will strengthen you, though you have not acknowledged me,
@jibangurung7276
@jibangurung7276 6 жыл бұрын
ओ टिकाराम जि, फेरि एक चोटि यस्तै कार्यक्रममा बुद्ध धर्मावलम्बि, मुस्लिम धर्माव.. लाइ पनि उपस्थित गराएर कार्यक्रम गर्न अनुरोध।
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
मुस्लिमहरुलाई बाेलाउनु परदैन अाफै अउँछन जब मुस्लिम हरुकाे बहुलियता 30% हुन्छ त्याे देशमा अरु धर्म अाफै नष्ट हुन्छ रहर नमान्नुहाेस
@rajubhandari6178
@rajubhandari6178 6 жыл бұрын
पहिला हामी मानव हो र धर्म तेस पछि आउँछ तर नि म सबै धर्मको कदर गर्छु तर मेरो देशमा पैसा दिएर धर्म परिवर्तन गराउने र पैसाको लागि धर्म परिवर्तन गर्ने देखि दिक्क लाग्छ !!डलरको लागि आफ्नो धर्म परिवर्तन नगरौ !!
@simongurung9211
@simongurung9211 6 жыл бұрын
म एक गरिब आमा बाबु को खोख बाट जन्मेको इसाई छोरा हुं। इसाई भएर डलर पाहिन्छ भन्ने भ्रममा नपर्नुस । डलर पाइने भए म आफ्नो परिवार लाई छोडेर यो मलेसियामा काम गरेर बस्नी थिएन ।
@samir.mukhiya2052
@samir.mukhiya2052 4 жыл бұрын
raju sir हजुर हल्लाको पछि नलाग्नुस प्रमाण लिएर आउनुस हामी संगै गएर केस गरौला
@bishalmagar9878
@bishalmagar9878 4 жыл бұрын
Chor ko khuta kaat vhanda chor le khuta uchalxa re K... Hami le Dollar vhanye bitikai kina Christian haru hallinxan... Bujna sakina ? hamile Dollar khanye lai vhaneko Christian lai ta vhaneko haina ta
@subasmugrati4654
@subasmugrati4654 4 жыл бұрын
तपाइ हरुले नै भन्दै आइ रहनु भयको छ अहिले मात्र हैन उहिलै देखी हाम्लाइ खस खस हैन तर तपाइहरुले आरोप लगाउने हामिलाइ नै हो बुज्नु भो पहिला अरुको कुरा नगरी बाच्न सिक्नुस
@nuhamagar8737
@nuhamagar8737 2 жыл бұрын
Damodar ko himat hunu paryoni 140 dasma gayara hindu darma ko abisak garna lai
@shaan_production9934
@shaan_production9934 6 жыл бұрын
धर्म परिवर्तन गराउन पुर्ण प्रतिबन्ध गराउनु पर्छ। धर्म परिवर्तन गर्ने र गराउने लाई आजिबन जेल हाल्नुपर्छ।
@rklimbu5682
@rklimbu5682 6 жыл бұрын
It happens bro. No need to force but automatically when people come to know the truth they shall come the cross.
@sumanrai3587
@sumanrai3587 6 жыл бұрын
Tara kasai ko swatantrata mathi ta dabaab dinu ta vayena ni. Malai jun kura ma santusta milxa tyo ta garnu paeyo ni
@darshansharma8772
@darshansharma8772 6 жыл бұрын
testo hoina ni swantantra xa bhandai ma purkha le maniayeko dharma paribartan garnu afnu ama baulai dhat nu ho
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक 4 жыл бұрын
परमप्रभु उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ। किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।
@PTR-m5i
@PTR-m5i 6 жыл бұрын
क्रिश्चियन प्रती हैन (नेपाली क्रिश्चियन) देखि म घीन लाग्छ अति नै नयाँ जोगीले जसरी खरानी घस्छ। नौटनंकी ज्यादा गर्छ ।
@illusionmind20
@illusionmind20 6 жыл бұрын
Tei holi ma khaire haru le rang dalchan nrpali christain haru ma christian ho vandai tarkera hinchan 🤣🤣🤣🤣
@lazaruslovelyfam2011
@lazaruslovelyfam2011 6 жыл бұрын
ख्रीष्टियानहरूलाई हेर्ने चस्मानै दाेषी रहेछ कृपया छिटै जचाउनुस
@jibanrai911
@jibanrai911 6 жыл бұрын
sahi kura hajur
@PTR-m5i
@PTR-m5i 6 жыл бұрын
@@lazaruslovelyfam2011 चस्मा फेर्न कुरा हैन,रातदिन झेलिराछु नया जोगीलाई त्यही भएर हो ।
@lazaruslovelyfam2011
@lazaruslovelyfam2011 6 жыл бұрын
Pratap Rai कुन अर्थमा ख्रीष्टियानहरू जाेगी भए? किनकि याे जाेगी भन्ने शब्द हाम्रो बाईबलमा छैन र रातदिन फुक्दै हिड्ने अाखिर त तपाईहरूनै हाे किन मन परेनछ बुझ्न पाए हुन्थ्याे कि कतै?
@anilkarki2928
@anilkarki2928 6 жыл бұрын
कृष्चियन धर्म लाई म संमान गर्छु तर यी नेपाली भदौरे नक्कली कृष्चियन देख्दा घृणा लागेर आउँछ । तिब्बति मिसनमा संलग्न पश्चिमा मिसनरिहरुको मतियार मात्रै हुन् यिनिहरु ।
@rudragurung2023
@rudragurung2023 6 жыл бұрын
Yo gahatraj ghusiya ghuskhor ra nakkali krishchiyan ho .
@9725743116
@9725743116 6 жыл бұрын
Stfu
@marrinetravel5232
@marrinetravel5232 6 жыл бұрын
खोई धर्म हो कि सिद्राको ब्यापार हो घर घरमा बेच्न जानू पर्ने राम्रो कुरा भएत त्यसै पनि राम्रो हुनु पर्ने??
@birubasel7772
@birubasel7772 5 жыл бұрын
डाक्टरको काम डाक्टरले गर्ने हो परमेश्वरको काम परमेश्वरले गर्ने हो धन्यवाद
@prahladbhandari6804
@prahladbhandari6804 2 жыл бұрын
Shree Pashupatinath le sabai Ko Kalyan garun..
@kumarigurung792
@kumarigurung792 2 жыл бұрын
Thanks you Lord , everyone Every world powerful God jesus name he can everything chaning, बाइबलकाे हिताेपदेश पुस्तक ३४:१४ पद
@manchamling1999
@manchamling1999 4 жыл бұрын
AP 1को सन्चालक को प्रस्न गराई येक तर्फि मात्र देखियो cB ज्यु को उतर सहि लाग्यो
@krishnaadhikari3822
@krishnaadhikari3822 5 жыл бұрын
नेपाल हिन्दु अधिराज्य हो । जो सुकैले जे सुकै भनुन ।
@krishnashahi5712
@krishnashahi5712 6 жыл бұрын
आफनो रीतीरिबाज अनुसार सबैलाई मानने अधिकार छ,तर आफनो अधिकार को नाममा पैसा प्रलोभन देखायर गाऊँ गाऊँ घुसेका छन धर्म परिवर्तन गरन लाई
@uglylama3849
@uglylama3849 6 жыл бұрын
यदि घर घरमा बाइबल लिएर धर्म परिवर्तन गर्न आउँछ भने जुत्ताको माला लगाएर पठाइदिनु 😁😁
@shyamkarki6370
@shyamkarki6370 6 жыл бұрын
Aba garne nai tehi ho
@devtamang1525
@devtamang1525 6 жыл бұрын
अमिलो जाँडको घ्याम्पमा डुबेर बोल्यो भन्दैमा यति ठूलो कुरा गर्नु अनि मिल्दैन है ।
@madankhadka8228
@madankhadka8228 6 жыл бұрын
mr cb गहत्राज पैसा दिएर धर्म प्रचार गराएको प्रमाण्हजारौ छन।
@biratchhetri2367
@biratchhetri2367 6 жыл бұрын
धर्म मान्नु आफ्नो अधिकार हो तर मरेकी आमा लाई जिउनु भयो भनेर अनि म कृश्चियन भए भन्नु कहाँ सम्मको झुठो बोल्दा रहेछन् भन्ने प्रमाण हो, परिवर्तन भएर जानेहरु सिबि जि को कुरा बाट प्रष्ट भयो
@gambhirmansinghrai1203
@gambhirmansinghrai1203 6 жыл бұрын
साँचो सत्य र्इश्वर संसारका सबै मानिसहरुले चिन्नै पर्छ। यो शरिरबाट प्राण निस्केर गएपछि मुर्दा बन्छ र जिबन सकिन्छ। मरेर जाने शरिर दुर्इ दिनको घाम छायाँ जस्तो,अाज हो कि भोलि घमण्ड किन र केको ग र्ने अाफ्नै प्राणको नियन्त्रण गर्न नसक्ने मानिसहरुले। सबै भगवानहरु सत्य र्इश्वर हुँदैहोइन,बोल्न नसक्ने,सुन्न नसक्ने,हिड्न डुल्न नसक्ने मृत मुर्तिहरु सत्य र्इश्वर हुँदैहोइन। सत्य र्इश्वरमा यो शरिर जिबितै हुँदा मिलापमा अाउनै पर्छ,येशू ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ,उहाँको बलिदान हामी सबै मानब समुदायको सबै पापहरुको क्षमा हुनको लागि हो। येशू ख्रीष्ट हामी सबैको उद्दारकर्ता र मुक्तिदाता हुनुहुन्छ,उहाँद्वारा बाहेक कोहि पनि स्वर्ग जानै सक्दैन। अात्मिक जिबन पनि हुन्छ र येशू ख्रीष्टलार्इ नचिन्ने,स्विकार नगर्ने सबै अात्माहरु नरक जान्छ भनेर सत्य र्इश्वरले उहाँको सत्य र जिबित बचनमा भनि सक्नुभएकोछ। सो येशू ख्रीष्टमा बिश्वास गर्नु र उहाँलार्इ मुक्तिदाता मान्नु अत्यन्त जरुरी छ। येशू ख्रीष्टलार्इ अाफ्नो प्रभु र मुक्तिदाता मानेर उहाँको अनुसार जिबन जिउनेहरु सबै स्वर्ग राज्यमा जानेछ। यस संसारमा सत्य र्इश्वर नै सबै भन्दा महत्वपूर्ण हुनुहुन्छ।सबै मानिसहरुले सबैभन्दा पहिलो स्थान,पहिलो प्राथमिकता सत्य र्इश्वरलार्इ दिनै पर्छ। सबै झूटो कुराहरु,अधर्महरु, अपराध र पापहरु हामीले खुट्याउन सक्नुपर्छ र त्यसलार्इ त्याग्न सक्नुपर्छ। खराबी त्यागेर अशल बनिन प्राय कसैले चाहादैन तर जिबनको बास्तबिकता बुझ्नलार्इ अाफुले अाफैलार्इ अात्मा लोचन गर्नु पर्छ तर अालोचना होइन,अरुलार्इ अशल देख्न अाफै रुपान्तरण हुनुपर्छ तर अरुलार्इ किन भनेर पश्न चिन्ह गर्दै अैाला खडा गर्नु अपाच्य हुन्छ,उसलेमात्र अशल गर्न सक्छ जो अशल छ। अन्धकारले घोर अध्यारो कुरा गर्छ र त्यसले मृत्यु तिर खिच्दछ तर ज्योति त अन्धकारमा चम्कन्छ र त्यसले सबैलार्इ सत्य मार्ग देखाउछ अनि उज्यालो राज्यमा जिबन प्रदान गर्छ। धन्यबाद।
@tankagurung9802
@tankagurung9802 6 жыл бұрын
टिकाराम सर मैले खुद आफुले भोगेको छु यी नेपालका कृश्चियन हरुले लोभ लालच देखाएर नाना भाँती अफबाह फैलाएर धार्मिक प्रचार प्रासार गर्दै हिँड्छन मैले खुद भोगेको छु । बास्तबमै भन्नू पर्दा अपबाद बाहेक नेपालका सबै कृश्चियन कृश्चियन नै होईनन यिनी अध्यक्ष पनि धन कमाउनै लागेका हुन दलाल हुन कनफर्म लेखेर राख्नुस !! हामिलाई बोलाउनोस न यस्ता मान्छे संग बहस गर्न ।
@bashuparajuli9987
@bashuparajuli9987 6 жыл бұрын
सर सबै शिक्षित भए भने यिनीहरूको व्यापार सुक्छ ,जो पढेलेखेका छन् तिनीहरू धर्म परबर्तन गरेको देखिदैन ,सुनिँदैन गरीब र अशिक्षित लाई लोभ लालचमा पारेर फसाई रा छन् त्यौ पनि अहिले त बिस्तारै बुझ्न लागि सके अब धेरै टेक्दैन यिनीहरूको ब्यापार ,ताहा भइसको सबैलाई यिनीहरूको असलियत 😀😁
@me2000
@me2000 6 жыл бұрын
मेरो एकजना आफ्नो मान्छेको जग्गामा एकजना कोरिएनले खेति गर्नु पर्यो भनेर १० बर्षको लागि लिजमा लियो र २ बर्ष बाझो राखेर त्यहा घर बनायो अनि त्यहाँ क्रिष्टियन धर्म प्रचार गर्नेहरु बस्न थालेको छ अब मेरो आफ्नो मान्छेलाइ अप्ठेरो परेको छ के गर्ने भनि ... गाउले ले दोष लगाउन लागिसक्यो कि भित्र भित्र क्रिस्चन भैसक्यो भनेर ... अब यिनीहरुलाई खेद्न धेरै ढिला भै सक्यो .... अब नेपालमा धर्म परिवर्तन रोक्न कडा कानुन आउनु पर्यो, छुवाछुत पुरा रुपमा हटाउनु पर्यो, जातको आधारमा मान्छेलाई हेप्नु भएन, रोजगारी बढाउनु पर्यो...
@me2000
@me2000 6 жыл бұрын
@T S testai ho bro 10 barsh ko lease ma deko thiyo .. ani rent dieko thiyo.. paisa kharcha pani garisakyo .. aba kegarne .. no way.. yasarinai trap ma parxa yi daka harule
@dipen964
@dipen964 6 жыл бұрын
@@me2000 ब्रो त्यस्ले खेती गर्छु भनेर भाडा मा लेको थियो तर नेपाल मा अस्तित्व मा रहेका अन्य धर्मको बर्खीलाफ मा लागेको थाहा पाएको धर्म प्रचारप्रसार को खेती गर्न लागेको थाहा पाएछ
@lamaraju5118
@lamaraju5118 6 жыл бұрын
अभ्यास सभ्यास जे गर्न मनलाग्छ तिम्रो चर्चमै गरे भैहाल्योनी अर्काको घर घर गएर गर्ने होर
@shaan_production9934
@shaan_production9934 6 жыл бұрын
सही
@bhimkumaroli1025
@bhimkumaroli1025 6 жыл бұрын
Sahi kuro
@sunuwar56
@sunuwar56 6 жыл бұрын
lama raju तै गर
@dalabiral1942
@dalabiral1942 5 жыл бұрын
बाबू त सानाे छस ,,,,,,,
@kumaribasnett2887
@kumaribasnett2887 5 жыл бұрын
@TS 12 Films ek dam satya.ghar ghar gyera paisa,kam r khane bastu hru ko pralovan dekhawdai , jabarjasti dharam parivartan kina garnu,c Christian hru le kaslai shayeta grena dharam parivartan nagareko kaha cha,hindu,budhiat ,sikh hru le pni garib dekhi hru ko mdad ta garxha tara jabarjasti hamro dharam ma pasawdaina ta kasaile ...
@rajdigitaltechno5040
@rajdigitaltechno5040 6 жыл бұрын
हाम्रो राई गुरुङ मगर क्षत्री हरेक जातिको आफ्नै मौलिक धर्म संस्कृती थियो तर आज तिनिहरु पैसामा बिक्री हुदैछन, उपचार पाउछु भन्ने लालचमा फसेर आफ्नो बाजेबराजु बाउआमाले मान्दै आएको परम्परा परिबर्तन गर्ने रण्डिखानाका बेश्या उस्तै हुन।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 6 жыл бұрын
युबराज अंतर्मुखी, तँ पनि त्यहि रन्डाखानाको बोका होलास्।
@gangashrestha8179
@gangashrestha8179 6 жыл бұрын
जबर्जस्त झुट बोल्दै छन सि बी गदराज
@क्याप्टेनजेठा
@क्याप्टेनजेठा 6 жыл бұрын
तलाई मुजी जनजातिले हैन बाहुन क्षेत्रीले हो धर्म परिबर्तन गर्ने। नेपालको पहिलो क्रीस्चियन धर्म प्रचारक साइमन पाण्डे हुन। जनजातिका केही ब्यक्तीहरु त भरौटे मात्र हुन।
@himalayanviagra6255
@himalayanviagra6255 6 жыл бұрын
मुख्य चेस खेलाडी पश्चिमा र तिनका गोटि एकथरी पेट्मा दार्‍हा भएका केहि धुर्त कपटी बाहुनहरुको कारण जनजातिको धर्म र पहिचान नष्ट हुदैछ। यिनिहरुले राजा फालेर आफु राजा हुन जनजातिलाई उचाल्न पृथ्वीनारायणले तिम्रा पू्र्खा जीउँदै बोरामा हालेर अरुण नदिमा बगाउथे भन्दिए, पृथ्वीनारायणले तिम्रा पू्र्खा मारेर राजा भए भन्दिए, तिम्रा धर्म संस्कृति मासिदिए भन्दिए, पृथ्वीनारायणको बंशज इन्डियाको राजस्थानबाट आएका हुन भन्दिए, आदि आदि प्रमाणहिन र तथ्यहिन कुराहरू । तर पृथ्वीनारायणको बंशज मगर राउटे कुसुन्डा ठकुरी blood brothers रहेको मानबशास्त्री Reinhard and Toba को अनुसन्धानले प्रमाणित गरेको कुरा लुकाए। सिधा जनजाति त्यसैको पछि लागे पृथ्वीनारायण र तिनका सन्तानमाथी जाई लाग्न थाले। तिनै दलाल बाहुन पाश्चर बन्दै इशाई बन्न जनजातीलाई उत्प्रेरित गरे। अन्तत यिनका धर्म संस्कृति पहिचान नै संकटमा पर्दैछ। अहिले बाहुनराज छ अनि ति धुर्त फटाहा दलाल बाहुनहरु जस्तै खगेन्द्र संग्रौला, युग पाठक, सिके लाल जस्ताहरु जुँगा मुसार्दै हाँसिरहेका छ्न। खेल खिलाडिंओका !!!
@Himalayanhunk88
@Himalayanhunk88 6 жыл бұрын
Hindu dharma ko kuriti ra yo dharmako mukheya bahun haru nai hunn yo sab hunu ko kaaran.
@mikmargurung6119
@mikmargurung6119 6 жыл бұрын
God bless you CB Gahatraj. God bless Our Country Nepal. God bless Our all Nepali Brothers and Sisters. 1 Thessalonians 5:21 Final Instructions 21 Test everything. Hold on to the good. Guys, you test everything before you step forward. You test everything, but finally guys Hold on to the good. God bless you all guys.
@parshuramrai5010
@parshuramrai5010 6 жыл бұрын
धर्म भनेको एउटा मान्छेले मन भित्री बाट लिने आस्था हो र मनन गरेर पुजापाठ आ आफ्नो तरिकाले गर्ने एउटा कार्यक्रम जस्तै हो त्येसैले जे सुकै धर्म मान्नुहोस तर कुनै पनि धर्म गुरुहरुले कुनै निमुखा छ भन्दैमा जबर्जस्ति धर्म परिबर्तन गर्नु/गराउनु चै राम्रो कुरो होईन✊✊✊
@sunuwar56
@sunuwar56 6 жыл бұрын
Parshuram Rai क़ूरो सहि हो हज़ुर
@sangitfreefire8873
@sangitfreefire8873 4 жыл бұрын
I can see only one blessed guy there C.B Gahatraj.. Jesus loves us.
@prahladbhandari6804
@prahladbhandari6804 2 жыл бұрын
Read 'Bhagwat Gita As It Is' by prabhupada..
@narayansubedi5779
@narayansubedi5779 6 жыл бұрын
यसु को प्रथाना बाट सबै रोग निको हुन्छन् भने बिश्व भर मेडिकल शिक्षा मा यत्रो लगानी किन?mr gahatraj ???
@arjunkarki1061
@arjunkarki1061 4 жыл бұрын
Good
@bikramghatraj3065
@bikramghatraj3065 4 жыл бұрын
यिशुमा सबै रोग निको हुनछ ।
@jangabahadur2352
@jangabahadur2352 4 жыл бұрын
Dup.ra.axxeta.Boke.niko.huxxa.vane.kina.timeila.hospital.kina.janu.vako
@narayansubedi5779
@narayansubedi5779 4 жыл бұрын
डलर मा धर्म बेच्ने ला आमा बहिनी पनि बेच्छ !
@kumarigurung792
@kumarigurung792 2 жыл бұрын
CB sir I well praying for you God with you always. How to helping ,espeking, God blessing you God Gallery
@kumbhatamang702
@kumbhatamang702 6 жыл бұрын
अब त्यो त नेपालीहरुको कमजोरी हो।कमजोरीको मौका उठाएको हो। सबै तेतै लागी रहेको छ। बाइबल लिएर घरघरमा यस्तो उस्तो भनेर सिकाउनु जरुली छैन नि त !
@khadgayogi2301
@khadgayogi2301 4 жыл бұрын
प्रभु यशु मा जिबन छ त्यो जिबन अनन्त हो सत्य कहिले पनि लुक्दैन
@me2000
@me2000 6 жыл бұрын
धर्म परिवर्तन गर्ने मान्छे मेरो घरमा पनि आएको थियो.. गहतराज लाइ प्रश्न : १०० वटा देश क्रिस्टियन , ५० देश मुस्लिम, १२ देश बुद्धिस्ट, अनि १ वटा देश हिन्दु हुनु नहुने ? किन ?
@pkod4441
@pkod4441 6 жыл бұрын
बलात्कार र हत्या मुसलमानहरूको धर्महो मोहम्मद र आयशा रंडीका सन्तान गायोखाने देशका गद्दार आतंकवादि मुसलमानहरूलाई नेपालबाट भगाऊन पर्छ मुसलमानहरूलाई भगाऊ देश बचाऊ जय नेपाल
@me2000
@me2000 6 жыл бұрын
@@pkod4441 Muslims are always friendly in nepal. proud of them.
@pkod4441
@pkod4441 6 жыл бұрын
@@me2000 संसारलाई थाहछ मुस्लिम दुईमुखे सर्पहो लभजिहाद बलात्कार र हत्या मुसलमानहरूको खुनमा हुन्छ आतंकवादि मुसलमानहरूलाई नेपालबाट छीटो भगाओ देश बचाओ जय नेपाल
@pkod4441
@pkod4441 6 жыл бұрын
@@me2000 काठमांडुमा मन्दिरलाई तोडफोड गरेकोहो मोहम्मद कुकुरका छोरा मुसलमानहरूलाई मारो भगाओ देशबाट
@me2000
@me2000 6 жыл бұрын
@@pkod4441 musalman hoina christian lai chai bhagaaunu abela bho.. yiharu aulo dida haat nai nilne khalko bhayo... hate there nonsense nepali christens.
@rameshpoudel1913
@rameshpoudel1913 6 жыл бұрын
लाजको मर्नु ,क्रीस्चियन भएसी मरेको मान्छे नी जीउदो हुन्छ भने त म पनि क्रीस्चियन हुन्छु यति पढेलेखेका मान्छे ले नी यस्तो कुरा गर्न हुन्छ ।धर्म भनेको आस्था हो जस्लाइ जुन धर्म मा आस्था छ मान्न पाउनु पर्छ सबै धर्म लाई मेरो बराबर सम्मान छ त तर मरेको आमा नै बाचीन भन्ने कुरा त गलत हो है
@rajubhattarai6048
@rajubhattarai6048 6 жыл бұрын
5 पुस्ता भन्दा कम का क्रिश्चियन हरुलाइ खोजी खोजी देश निकाला गर्नु पर्छ भन्ने जति एता हाजिर लगाम ।
@binoddhong
@binoddhong 6 жыл бұрын
होर तेसो हो भने मेरो बार सिमार छ क्रिश्चियन हो दाम छ भने औ साथि मो लाई देश निकाल गर्न हेरौं
@biswastamang1779
@biswastamang1779 6 жыл бұрын
Raju Bhattarai ma isaai ho malaai k garnu hunxa aaunu mero Ghar kanchanpur ho
@rajubhattarai6048
@rajubhattarai6048 6 жыл бұрын
@@biswastamang1779 मैले त के गर्नु राज्य ले नै रोहिग्या लखेटे झै लखेट्ने प्राब्धान ल्याउनु पर्छ ।
@pembalama7690
@pembalama7690 6 жыл бұрын
Raju Bhattarai 😂😂😂😂😂😂 Sakdainau sakdainau!
@prakashthapa8729
@prakashthapa8729 4 жыл бұрын
Tapai lai pani kunai din jesus christ ko abashyak parna sakxa prithibi golo xa dhanyabad.....
@kamalmagarkamalmagar751
@kamalmagarkamalmagar751 6 жыл бұрын
धर्म एउटा अास्ता हो तर केही पश्चिमा का डलर बादि र नेपालका पहेला बस्त्रवादि ले यसलाइ कमाइ खाने भाँडो बनाए ।
@yelloeye6727
@yelloeye6727 6 жыл бұрын
यती बाठो बाहुन रैछ सबै इतिहास आउने यती बाठो बाहुन कसरी खैरे हरुको जाल मा पर्‍यो ताकी हिन्दू धर्म माथी नै सन्कट ?त्यही इसाइ,मुस्लिम र बुद्धिस्ट को पैसा ले देश चलेको छ भन्ने चाही नबुज्ने ? ? ? ? ?
@honestjungkarki8686
@honestjungkarki8686 6 жыл бұрын
गहतराज जि तपाईं आफ्नो चर्चमा जे मन छ गर्नुस तर अरुको घर घरमा गएर नपस्नुस जि अरु जे सुकै गर्नुस यसैको बिरोध हो हाम्रो अरु तपाइको धर्म बिरोधि हामी होइन
@devrasailee3140
@devrasailee3140 6 жыл бұрын
तिमी इसाईहरु एक अर्कामा नै विवाद र विभेद छ ठुलो कुरा गर्छ।
@bhupendramgr7477
@bhupendramgr7477 5 жыл бұрын
Dev Rasailee sir cd sir le vannu vako ramro sanga bujnu u hale k vannu vako cha uha le aasal christan ko briod garnu vako chaina tara jo jutho sischiya dincha tenaru lai vannu vako cha.
@dalabiral1942
@dalabiral1942 5 жыл бұрын
त सानाे छस बाबु
@Menukapoudel2041
@Menukapoudel2041 6 жыл бұрын
मैले जहाँ सम्म बुझे अनुसार गतराजको भनाइ मा नेपाल मा मात्रै होला धर्म परिवर्तन गरेपछि अस्पताल जानुपर्ने होइन भने मान्छेले करोडौं रुपैयाँ खर्च गरेर किन अस्पताल जाने यो पनि केटाकेटी रैछ अहिलेसम्म बाइबल को मास्टर
@shaan_production9934
@shaan_production9934 6 жыл бұрын
घर घरमा गएर धर्म प्रचार प्रसार गर्नेलाई आजिबन जेल हाल्नु पर्छ।
@pembalama7690
@pembalama7690 6 жыл бұрын
Comitted Rider tmi haru ni gara hou hindu ko prachaar... 😅
@shaan_production9934
@shaan_production9934 6 жыл бұрын
@@pembalama7690 हामि प्रचार प्रशार पनी गर्दैनौ।धर्म प्रचार गर्ने लाई काट्ने हो।
@pembalama7690
@pembalama7690 6 жыл бұрын
Comitted Rider 😂😂😂 News maa aaaos katyo vanera!!!
@chhepatamang4432
@chhepatamang4432 6 жыл бұрын
जबर्जस्ति ख्रीस्टयान हरु ले धर्म परिवर्तन गरउदिन तर सत्य को प्रचार चै गर्छु अनि प्रचार गर्द ख्रीस्टियन हरु लाई जेल हल्छु भन्द कोहि पनि डराउदिन किन कि शरीर नाश गर्ने सङ डराउदिन येशु ख्रीस्ट को चेला हरु पनि सबै लाई मरेर फलेको हो बाइबल लेख्ने पावल पनि अजिबन भरे रोमको जेलमा बसे खै ख्रीस्टियनहरु डराको झन झन बडदैछ धेरै साल पहिल कत्ती देश हरु उठे कति धेरै लाई मरिदिए ख्रीस्टियन हरु लाई रोक्न खै कस्ले रोक्न? झन झन फलाइन्दै गको छ किन कि सबै कनुन हरु भन्द मथी हाम्रो येशु ख्रीस्ट हुनु हुन्छ
@ExploreDailekh
@ExploreDailekh 6 жыл бұрын
दैलेखमा क्रिशियन धर्म प्रचार र चर्च निर्माण युद्ध स्तरमा र एक नभएर क्रिशियन धर्म पनि किसिम किसिमको छन् । जवरजस्ती धर्म परिवर्तन गराउनेको पनि कमी छैन् ।
@gaurishankarjoshi5338
@gaurishankarjoshi5338 6 жыл бұрын
कृश्चियन धर्म धर्म मात्र होस आतंक नहोस
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
नहाेस भनेर नहुने हाेईन मन्दिर जान हुन्न प्रसाद खान हुन्न भनिसके याे भन्दा ठुलाे अातंक के हुन सक्छ
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
हिन्दु धर्म गुरु लाई बहसमा ल्याउनु छ भने पुष्पराज पुरुषलाई बाेलाउनु भएकाे भय बहस।अझ सान्दर्भिक हुनेथियाे
@rajuadhikari7017
@rajuadhikari7017 6 жыл бұрын
याे गजराजलाई रूनेदिन अाउदैछ नेपालमा देश छाेडेर भाग्न नपराेस ।
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
हामिलाई भगाउन खाे जिसके मित्र ख्याल गराैँ धर्म सबै बराबर।।हाे भन्ने हिन्दुहरुकाे दिमाक काे भुत लाई भगाउन पर्छ अनि बल्ल केही हुन सक्छ
@taradarnal1634
@taradarnal1634 4 жыл бұрын
Man of god c b gatraj God bless you
@smartman2281
@smartman2281 5 жыл бұрын
क्रिस्चियन नेपाली हरु भईरस हुन्
@dmpant2192
@dmpant2192 6 жыл бұрын
इसाइ धर्म को मुल उद्देश्य स्थानिय धर्म हरु लाई बिस्थापन गर्ने र धर्म परिवर्तन गराउने भएको प्रस्ट छ, नेपाली हरुको नरम, मैत्री भाव र खुला बिचार को फाईदा उठाउदै सन्कुचित ध्येय लिएर नव क्रिस्चियन हरु घर घर मा घुसेर भ्रम फैलाउदै धर्म प्रचार गर्दै हिडिरहेका छन, गहतराज आफै धर्म प्रचार गर्न पाउनु पर्छ भन्दैछन, यो असंबैधानिक हो, यो तत्काल रोकिनु पर्छ नत्र देश को मौलिकता नस्ट हुने निस्चित छ ।
@kumarigurung792
@kumarigurung792 2 жыл бұрын
I choose to believe the truth that my Father God is;Intimate and involved (psalm 139:1-18,Accpting and filled with joy and love (zephaiah 3:17;Romans 15:7;Warm and affectionate( Isaiah 40:11;,Hosea11:3-4) Always with me and eager to be with me (jeremiah 31:20 ;Ezekiel 34:11;Her brews 13:5 ,Patient and slow to anger(Exodus34:6;2petter3:9 Loving, gentle and protective (jeremiah31:3;I Isaiah 42:3;psalm 18:2 Trustworthy and wants to give me a full life His will is good,perfect and acceptable for me (Lamentations 3:22-23;john 10:10,Romans 12:1-2
@jagatjaigadi7118
@jagatjaigadi7118 3 жыл бұрын
सर म लुहार हु हिन्दु अाज समम माने को छु तर हिन्दु धर्म ठीक छईन । बाईबल लिये र घर घर मा जान छन भने तपाईं लाई कीन दुख छ हजुर बेद र ईनडीया को मनुबाद लियेर घर घर जानू होस । जस धर्म मा मानिस लाई मानिस मानदईन तेयो धर्म कसले मान छ ।
@jagadhisthapa9873
@jagadhisthapa9873 6 жыл бұрын
यो गहतराज भन्ने मान्छे संग १ घण्टा बहस गर्न मन लाग्यो ! तर्क सम्म नहुने गोरु बहसमा आउछन आफुलाई यसुकै अनुयाई जस्तै गर्छ ! जुन कुरा आजको समाजमा बहिस्कृत भैसक्यो नव क्रिस्चियन हरुले प्रयोग गर्ने भाषा प्रयोग गर्छ, धामी झाँक्री बोक्सी भन्ने कुरा त् हामि हिन्दुहरुले गलत छ भनेर बहिस्कार गरीसकौ, तर चर्च मा बोक्सी हटाउने सैतान हटाउने क्यान्सर निको पार्ने प्रचार हुदैछ यो गलत होइन आजको कालाखान्दमा बेकुब !
@illusionmind20
@illusionmind20 6 жыл бұрын
Yesu le bachauchan vanera vaichalo jada dhoka thunera baseka haru aja ka holan 😁😁😁
@shyamkarki6370
@shyamkarki6370 6 жыл бұрын
Aba hamile pani hamro dharma lai saskta rupma samraxed garna parxa.
@ittlttlefili7530
@ittlttlefili7530 6 жыл бұрын
Hindu dharma ma cast system chha. Jasko karan le pani manis dharma paribartan garxan. India ma dalit haru le samuhik rup ma buddist ra slam ma paribartan bhayeka thiye. Gahatraj pani dalit hun tara yeha bahun nai mukhye nayek chhan
@prithvinarayan9933
@prithvinarayan9933 6 жыл бұрын
नेपाल मा क्रिस्चियन हरु यसरी पसेका छन जसरी पोखरी मा सर्प पस्छ र नेपाल का किरात, लामा, बुद्धिस्ट, राउटे, चेपाङ, जे जे भेट्टाउछ तिनिहरु लाई निमिट्ट्यान्न पार्दै छन, हिन्दू धर्म ले सबै लाई हजारौ बर्ष देखी सन्रक्षण गर्दै आएको थियो, अहिले राइ, गुरुङ, तमाङ हरु सबै मास्सिएर पातल मा धस्दै गै रहेका छन । भोली जनजाती धर्म हरु सबै सफाचट हुँदैछन । यि क्रिस्चियन नभगाये देश को जनजाती धर्म को पहिचान रहन्न !
@sureshbhattarai8668
@sureshbhattarai8668 6 жыл бұрын
हाम्रो देश को अशिक्षा,गरिबी मा तेकेर बिदेसी को दलर ले नेपाली लाई प्रयोग गरेर कृस्चियन मय हुँदै छ नेपाल
@hemantpoon2939
@hemantpoon2939 6 жыл бұрын
आमेन !
@udayabahadurlimbu2581
@udayabahadurlimbu2581 6 жыл бұрын
प्रार्थनाद्वारा नै रोग निको हुनेभए, युरोप अमेरिकातिर किन ठूलाठूला अस्पताल बनाउनु पर्थ्यो र? भन्ने टिकाराम यात्री जि को प्रश्न नै गल्ती छ। हरेक मानिसहरूले मान्छेबाट संभव हुने कामको प्रत्यक्ष फाइदा लिन अातुर हुन्छन्। मानिसहरू सिकिस्त वा साधारण बिरामी भएको कुनैपनि अवस्थामा डाक्टरको सहयोग लिने गर्दछन्। जुनसुकै धर्म सम्प्रदायको मान्छे जोस्, तर उसको अाचारण अरु मान्छेभन्दा पूर्णरूपले फरक हुँदैन। त्यसकारण बिरामीको लागि साक्षात् भगवान डाक्टर हो, जोसुकै बिरामीले पनि पहिलो साहारा डाक्टरको लिन्छ। जब डाक्टरले पनि केही गर्न नसक्ने अवस्थामा पुगिसकेपछि अदृश्य शक्तिलाई गुहार्नुको अन्तिम बिकल्प केही पनि बाँकी रहँदैन। यस्तो अवस्थामा कत्तिको काकताली वा संयोग पनि हुनसक्ला। तैपनि यसको श्रेय मान्छेले भगवानलाई दिने गर्छन्।
@sunuwar56
@sunuwar56 6 жыл бұрын
Udaya Bahadur Limbu Those hospitals for like you those not believe to Jesus
@rusticbeat
@rusticbeat 6 жыл бұрын
घरको ढोका ढकढक गरेर नचिन्ने मान्छेहरुले पर्चा र किताब छोडेको म आफैले बेहोरेको छु ! गहतराजजी ले सिधै झुट्ठो बोल्नु भयो; प्रभुको अघि झुठ बोल्न मिल्छ र !
@prahladbhandari6804
@prahladbhandari6804 2 жыл бұрын
Hinduism is our culture more than religion..
@subashbaze3283
@subashbaze3283 6 жыл бұрын
सम्मान गर्ने ले अरु लाई सैतान किन ????
@rbvlog779
@rbvlog779 6 жыл бұрын
Saitan timilai vaneko hoina sathi timi vitra vayako kharab anthma lai vaneko ho jasle timilai galat kaam garna lagawuxa galat sochna lagawuna
@my-nep
@my-nep 6 жыл бұрын
इसाई साम्राज्यवाद ले गर्दा आज नेपाल मा इसाई मसिनरी को अखडा र इसाई गुलामी बढाउदै छन । इसाई साम्राज्यवाद ले गर्दा आज देश झन झन गरिब हुदैछ । इसाई साम्राज्यवाद मुर्दाबाद ।
@sandeshvayiva8650
@sandeshvayiva8650 5 жыл бұрын
Jun satya pravu ho mannu pareu ni udhar mukti yeshuma matra xa papko xema yeshuma matra aba ko manne murti manne Bible kura Ashal satya ho yek
@cezaanchhetri9932
@cezaanchhetri9932 4 жыл бұрын
sandesh vayiva ani Jesus Christ Ko statue chai k hola? Answer that politely MA pani Christian ho but watch what you are saying. Have some respect. Amen
@domakantpulami7085
@domakantpulami7085 6 жыл бұрын
गहतराज हजुर गलत बोल्दैहुनुहुन्छ गरिब र पिछडियका, सोझा नेपालीलाइ पैसा या कुनै लोभमा क्रिश्चियनीटीको प्रबोल्नमा पार्छन्।
@ghayaltiwari8585
@ghayaltiwari8585 6 жыл бұрын
यो गहत राज लाज बिन बोलेको छ । मेरो गाउँ मा थिएन अहिले पैसा बाटेर केही गरिब हरु लाई धर्म परिबर्तन गरेको छ ।
@deepleemboo8763
@deepleemboo8763 4 жыл бұрын
Omg I pray for c b gahatraj Jesus give u lot of power
@bowroj6392
@bowroj6392 6 жыл бұрын
म पाशुपति मा जन्मेको मान्छे आज सम्म पाशुपतिभित्र जानको लागि कुन चाई दलित भनौदाहरुलाई निसेध गरियको छ ? मैले आज सम्म जातिय पहिचानको लोगो लगायर पाशुपति मन्दिर भित्र मानिस् गाको देखेको छैन कसैले देखेको भय जानकारी पाउ |
@praveeshneupane8046
@praveeshneupane8046 6 жыл бұрын
होईन CB G तपाई एक्दमै आधार हिन कुरा गर्दै हुनुहुन्छ । तपाई कै धर्म लम्बिहरु गाउँ गाउँ मा पसेर विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराई रहेका उदाहरण हरु प्रसस्तै छन।।
@sunahangsojherai8486
@sunahangsojherai8486 6 жыл бұрын
यो सबै हिन्दुको सोसन दमनकै फल स्वरुप आको क्रीस्चियन हो
@kbs8363
@kbs8363 2 жыл бұрын
God of the Bible is the Living God. I m proud to be a Christian.
@binaymoktan8302
@binaymoktan8302 6 жыл бұрын
पैसाको लागि धर्म बेच्ने भनेको आफ्नो बा आमा लाई बेचेर खानु बराबर हो।
@sunuwar56
@sunuwar56 6 жыл бұрын
binay moktan can you try how much you get? If you have given money and say this man
@rajivpariyar2444
@rajivpariyar2444 6 жыл бұрын
binay moktan ji..कुन मान्छेले पैसाको लागि धर्म किन बेच गरेको छ??अति ह्जुर अन्लाईन आउनुन्छ भने आउनुस हामी अस्बारे मा बहस गरौ।।
@rajivpariyar2444
@rajivpariyar2444 6 жыл бұрын
पैसाको लागि धर्म किन्ने बेच्ने आरोप लगाउनु भको छ binay ji hjur le?? एति पैसाले धर्म किन्न बेच्न मिल्छ भने गौतम बुद्ध (buddhist ) धर्म मान्ने अन्तर्राष्ट्रिय देशलाई कति मा buddhist धर्म बेच्नु भएको हो ???अन्तर्राष्ट्रिय ले त buddhist धर्म नेपालीको हो यसलाई मान्नु हुदैन त भनेका छैनन् नि?? गौतम बुद्ध नेपालका हुनुन्छ भन्ने history त सबै देश लाई थाहा भएको कुरा हो नि।।।धर्म सबैले आफ्नो इच्छा अनुसार लिन र बिसवाश गर्न हर नागरिक लाई अधिकार छ।।
@yattrikarai47355
@yattrikarai47355 6 жыл бұрын
नेपाललाई फुटबल मैदान बनाउने खेल हो राजनीतिरुपमा धर्मका रुपमा यो सबै गर्न भनेको फेरि बाहुन नै हुन् चित्त नदुखाउनु होला,
@tanjenkumar520
@tanjenkumar520 6 жыл бұрын
Shahi ho tapaiko kura 100%
@PerikRinpoche
@PerikRinpoche 6 жыл бұрын
बडो विडम्बना। बुद्ध जन्मेको देशमा हिन्दु र कृष्चियनले मनलागि व्याख्या गर्छ। बरु बौद्ध प्रतिनिधि पनि राख्ने कि यस्तो कार्यक्रममा?
@maheshrawal4027
@maheshrawal4027 5 жыл бұрын
before budhha there was hinduism idiot
@prasannapoudel7314
@prasannapoudel7314 4 жыл бұрын
Bishnu ko dus avatar madhye ka ek buddha hun. Kina Buddhist hindu ra kirat pharak hun bhanchan , mahabharat ma yalamber ko pani byakhya cha ni.
@kirisonmisuda4970
@kirisonmisuda4970 6 жыл бұрын
धर्म निरपक्ष्य देश क्यानाडा, अमेरिका, बेलायेत जस्ता देशमा christian ले मान्ने चाड पर्वमा मात्र बिदा दिन्छ, अन्य सबै जसो देशमा आआफ्नो चाड पर्वमा मात्र बिदा दिन्छ. यो नेपालमा चिन् किन christmas मा बिदा दिनु परेको होला??? संसार मा कहिँ नभाको यहाको नेताहरले जानेको छ !!!
@ziad521
@ziad521 6 жыл бұрын
Africa Ma Hijo Gora Haru Haat Ma Bible Bokera Bato Bato ma Hidthey, Ghar Ko Dailo Dailo Chaharthey, Kala Haru Jameen Joththey Anna Umarthey, Anna Ra Heera Khani ka Malik Thiye.....Aaj Kala Haru Haat Ma Bible Bokera Bato Bato Hidxan Gora haru Jameen Ra Heera Khani Ka Malik Xan..Tyasari Nai Hijo Baidik Dharma Ko Udgam Thalo Hindustaan Aaja Bhadragolstan Va xa. Naam Le Hindustaan Tara Dharma Le Bhadragol..... Bholi Nepal Ma Yastae Din Aaune Xa. Hijo Malla Kaal ma Byapar garna Aayeka 4 Jana Gora le Aaj Nepal Ko Baidik Sanskriti Chapayi sake Aba Hindutwo Bhitra Ko manavta Nilnu Khojdai Xa, Tyo Din Pani Aaj INGO Ko Naam Le Gau Ghar Rangaudai Xa.
@glorymahima1739
@glorymahima1739 4 жыл бұрын
CB Gahataj ji bajarle sarai ramro kura garns huncha. Hajur josto manche Nepal ma voyo vani Nepal ramro banin cha.
@manishapathak5486
@manishapathak5486 2 жыл бұрын
गहतराजले मुल संस्कृती माथी आक्रमण गर्दैछ
@debakikandel9089
@debakikandel9089 6 жыл бұрын
Jai shambhu🙏, jaya Pashupati nath
@SubashKhadka
@SubashKhadka 6 жыл бұрын
David Beckham नेपाल आए , सिन्दुर लगाएर रातै भएर गए । कति खैरे नेपाल आउँछन हिन्दु परम्परा अनुसार बिहे गर्छन । अनि यी नौटंकी नेपाली कृश्चियन हरु चाहिँ एउटा सानो रातो टीका नि लगाउन हुन्न रे । 😂😂 दया लाग्छ यी खुरापाती हरुलाइ देखेर । 😂😂😂
@samiroli5466
@samiroli5466 6 жыл бұрын
tei tw 😆😆
@ufindme
@ufindme 6 жыл бұрын
Have you heard atheist or agnostic people?
@dharmrai6324
@dharmrai6324 6 жыл бұрын
हो पत्रकार भनेको यस्तो हुन पर्छ
@prakashthapa5807
@prakashthapa5807 6 жыл бұрын
यो साँस्कृतिक खलल पुर्याउने गतिविधिमा संलग्न भयो भन्दा पनि आर्थिक सामाजिक र सांस्कृतिक संरक्षण गर्ने र आफ्नो मौलिक अधिकारको अपनत्व गराई जागृति ल्याउनु पर्दछ ।
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
हजुरकाे कुरामा 100%सहमत छु
@tikakoirala4424
@tikakoirala4424 6 жыл бұрын
बुद्ध देश नेपाल् बनाइयोस बाइरी धर्म बन गर्नु पर्छ
@shreerajjee7937
@shreerajjee7937 6 жыл бұрын
बिदेशी बिधर्मिहरु इशाई लाई लाखाट्नु पर्छ !!
@dhanshrestha8066
@dhanshrestha8066 6 жыл бұрын
याे सब धर्म काे नाममा सम्प्रदाय मात्र हाे । धर्म हाेइन मानाव ,तथा मानाव कल्याणकाे धर्ममा लाग्नु पर्छ । नेपाली धर्ममा लाग्नु उचित हुन्छ। सबै क्रिश्चियनलाइ अमेरीकामा लखेट्नु पर्छ । विश्व इतिहास साछि छ राजनितीक लडाइमा भन्दा धार्मिक लडाइमा मानव धेरै मारिएकाे थए ।
@samir.mukhiya2052
@samir.mukhiya2052 4 жыл бұрын
पैसामा धर्मलाई बेच्नेको कुनै धर्म हुदैन न इसाई ,नहिन्दु,नइस्लाम इसबै देश द्रोहिहरु हुन इनिहरुको बिसएमा बहसगर्नु जाएज होइन ,तपाईंहरु पैले पुर्णरुपमा इसाई हुनुस अनि नराम्रोछ भने बिरोध गर्नु नबुजी हाबामा बिरोध गर्नु मुर्खता मात्र हो l
@surendraupadhyaya4891
@surendraupadhyaya4891 4 жыл бұрын
स्वार्थको लागि धर्म परिवर्तन गरेको हु भन्छन बा गजब छ।
@dineshchemjong9531
@dineshchemjong9531 4 жыл бұрын
हा......मनुस्मृतीमा बिभेद छैना रे?हिन्दुका धर्मका काल्पनिक सबै शाष्त्र बिभेदकारी छ।मनुस्मृती त झन चरम बिभेदकारी छ।यि बाजेले पढेको भन्छ तर पढेर पनी केही बुझेको छैना र छ।
@salanbasnet4656
@salanbasnet4656 5 жыл бұрын
Totally Entyscience ...
@balbahadurgurung2659
@balbahadurgurung2659 5 жыл бұрын
धर्म भनेकाे मानवतावादि हुनुपर्छ कि पर्दैन ? मानवताविरोधी धर्म लाई राज्यले निषेध गर्नु पर्छ कि पर्दैन ? हिन्दु धर्म ले मानवसमुदयलाइ ठुलाे जात ,सानाे जात,भनेर किन बर्गिकरण गरेर छुवाछुत भेद्भाव गर्छ र मानवअधिकार हनन् गर्छ ? येसकाे बरेमा पनि बहस गर्नु पर्छ !
@bishramkochautari2563
@bishramkochautari2563 4 жыл бұрын
hindule kahile Esor vandaina bhaguwan vanxa, des bikas ra paribatan hunuxa vane nepali sabaile yesu ma aaunu parxa 🙏🙏
@sudippantha8796
@sudippantha8796 6 жыл бұрын
such an awesome media person
@kumarnepali4678
@kumarnepali4678 4 жыл бұрын
Jmc💘💘💘💘
@MrSamirpouudel
@MrSamirpouudel 6 жыл бұрын
इसाईका पतित हण्डिखोरहरु खुल्लम खुल्ला धर्म परिवर्तन गराउन पाउनु पर्‍यो अर्थात नेपालको धर्म, संस्क्रिती र परम्परा नश्ट गर्न पाउ भनी जिरिह गर्दैछन।
@nrbaral
@nrbaral 6 жыл бұрын
Do you think Nepalese would adopt any other religion if they were wealthy enough to take care their basic needs?
@sureshsah9167
@sureshsah9167 6 жыл бұрын
धर्मकाे नाममा ईसाइकाे प्रचार गर्न पाइदैन ।ध धर्म परिबर्तन बन्द गर ।
@thegatsby9092
@thegatsby9092 5 жыл бұрын
शिव रैछ जाँठोको नाम क्रिस्टेन् महासङ्को अधछेय रे
@jbtamang9147
@jbtamang9147 2 жыл бұрын
ओसर्मेन लदेन ले 14 राष्ट्र धर्म पर्व्हर गरि रुस बत out गरेको हो यो किर्स्चन को पर्चर गर्नु पौदैन
@rajkp6393
@rajkp6393 3 жыл бұрын
तीन जना मिलेर क्रीस्चियन लाई हेपेको देखियो।
@bulletkto9822
@bulletkto9822 6 жыл бұрын
नेपालमा कृष्चियन बढ्नुको प्रमुख कारण हिन्दु धर्म र यसको ठेकेदारहरु हो । र नेपालमा राज्याले हिन्दु धर्मलाई अरुलाई भन्दा धेरै संरक्षण गरेको छ यसको उदराणको रुपमा प्रत्येक सरकारि कार्यलय राष्ट्रपति कार्यलय प्रधानमन्त्री कार्यलय मन्त्रालय र क्वाटरहरुमा र सेना प्रहरिको ब्यारेकमा हिन्दुहरुको मन्दिर र पुजारिको दर्बन्दी हुन्छ जबकी ती कार्यलय हरुमा अरु धर्मका कर्मचारी पनि हुन्छ्न र शिवारात्री तिज घोडेजात्रा दशै तिहार आदि पर्वमा राज्याकोषको अधिकतम दुरुपयोग गरेर जनशक्ति र आर्थिक बजेट खर्छ गर्छ्न अझ शिवारात्री र तिजमा एक महिना अगाडि देखि तयारी र तीन दिन अगाडि सुरक्षा कर्मी खटाउछ्न तर अरु धर्म र जातिको चाडवाड र भेला देखेको नदेखेकै गरेर राज्य आँखा चिम्लन्छ ।त्यहा उसले बिभेतको महसुस गरेको हुन्छ एउटै पिपा दर्जाको बाहुन एउटा बिहान बेलुका शंख फुकेको भरमा जागिर पकाउछ र बाहिरा काम गरेर मनग्ये आम्दानी गर्छ्न भने त्यही जनजाति पिपा घोडाको लिदि र ड्रम माझ्नु पर्ने हुन्छ यो पक्षलाई तिर्थराम ले सर्लाक्क लुकाईयो ।जबकि तिर्थराम एक मिडियाकर्मी भएर उसको एउटै ध्यय हिन्दु धर्मको प्रबर्द्धन र बचाउ गर्नु रहेको छ यो भन्दा अगाडी गुम्बामा हतियार हुन्छ भन्ने भ्रम पुर्ण संवाद गराईयो भने बौद्ध धर्म गुरुलाई अपराधीलाई कठघरामा उभ्याएको जस्तो व्यबहार गरेर अन्तरबार्ता लिईयो ।आज पनि ईसाई धर्मको अध्यक्षलाई यस्तै गर्यो ।तिर्थरामको काम धार्मिक सहिष्णुता कायम गर्ने हो कि भड्काउने ? स्मरण रहोस म कृष्चियन हैन र धर्म परिवर्तन गराउनु हुन्न भन्ने पनि मान्यता राख्छु तर यो अन्तरबार्ताकारको नियत ठिक भएन😈😈😈
@me2000
@me2000 6 жыл бұрын
haha.. honi kina samraxan gardaina sarkarle hindu dharmako .. yo ta hamro mato ko dharma ho .. sataapdi pahila dehkiko..... aba nepal feri hindu rastra hunai parxa.
@royalgaming-yb6rw
@royalgaming-yb6rw 6 жыл бұрын
kaanun bid vaera euta dharmako suport kasto desh ho yo? sabai ko barabar adhikar re...
@me2000
@me2000 6 жыл бұрын
@@royalgaming-yb6rw aafno desh ko maulik dharma ko samraxan sabai le garnai parxa.. natra 100 desh kina christen, 50 desh kin muslim andi 12 desh kin buddhist .. ani 1 wata desh kin hindu hunu nahune?
@sunuwar56
@sunuwar56 6 жыл бұрын
kj कुनै पनि देसको सिंगो धर्म hudaina
@rabirai2608
@rabirai2608 3 жыл бұрын
Cb sir best ho
@simarana6726
@simarana6726 6 жыл бұрын
सत्य कुरा बुझ्नु सत्य कहाँ छ धर्म धर्म भेनेकाे के हाे?
@arjuntaygi4630
@arjuntaygi4630 5 жыл бұрын
ब्याक्ति वा बस्तुकाे प्राकृतिक स्वभाव नै धर्म हाे
@SomNath-ht1nh
@SomNath-ht1nh 6 жыл бұрын
साथिहरू लाई गाइको मुत केसारो सुवाद लागेकोहो
@rajkummar5979
@rajkummar5979 5 жыл бұрын
Jai NEPAL jai masiha
@dhanbasnet7570
@dhanbasnet7570 5 жыл бұрын
धर्म होकी व्यापर साबुन र स्याम्फु जस्तै घर घर गएर बेच्नुपर्ने
Новости дня | 14 декабря - дневной выпуск
4:54
Euronews по-русски
Рет қаралды 85 М.
Deadpool family by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 7 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 9 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 6 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,4 МЛН
Deadpool family by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 7 МЛН