धर्म धर्म धर्म...? सामाजिक सड्भाव बिगार्ने उदेश्यले धर्मको होडबाजी धेरै नगरौँ। म हिन्दु परिवारको मान्छे तर मलाई धर्ममा विस्वास लाग्दैन। हिन्दु धर्मले संरक्षण गरेका धेरै विकृतिहरु पनि देख्छु। त्यो मेरो निजि मामिला हो। म धर्म भन्दा पनि कर्ममा विस्वास गर्ने मान्छे हुँ तरपनी अरुको आस्थालाई सम्मान नै गर्छु। देश धर्म निरपेक्ष छ र यो नै सही छ। यहीँ मौकामा बिदेशी धर्मको नक्कल गर्नेहरु पनि बढिरहेका छन,जुन दु:खद छ। नक्कल नै गर्नु छ भने बिज्ञान प्रबिधिको नक्कल गर ईश्वर र भगवानको नक्कल गरेर किन प्रचारप्रसार गर्दै हिँड्छौ ?? अदृश्य शक्तिले खान,लाउन र उपचार सबै पूरा गर्दिन्छ भने काम किन गर्छौ?, पैसा किन खोज्छौ मुर्खहरु?? सकिन्छ... धर्मलाई सेवन नगरौँ, सकिन्न.. धर्मलाई प्रतिस्ठाको लडाइ हैन आस्थामा सिमित गरौँ।।
@gurunghi93 жыл бұрын
सारै चित्त बुझ्दो कुरा गर्नुभयो, सबैले यो कुरा बुझ्नुपर्छ।
@EzpdRegmi3 жыл бұрын
Chup la Hindu adhirajya chainxa
@krishnatorjeyofficial81463 жыл бұрын
@@EzpdRegmi india vaag
@muszoidbreak3 жыл бұрын
Ta muji bhag nepal bata tesle satya boli raxa tyo bhagdaina Nepal hindu rastra thiyo rw rahaanxa pani napattaye Nepal ko flag🇳🇵 nai her muji it denote hindu rastra( I.e Chandra rajya and surya rajya two bases of Hinduism🇳🇵) Ani aauta question tero aama kati ota chamal ko bora ma bikyo ta haha bhag nepal bata nepal ko ta nam mai sanskrit xa soccherw pani metauna sakdainas haha🇳🇵
@limbuvumika59043 жыл бұрын
@@muszoidbreak Kasle vaneko ? Tero vagauda bauko purkha le vaneko ? Dherai janne hunu Vanda padaima dhyan de ajakal ko jamana MA vagawan le VAT pakayera dinxa ??
@sheryakha26853 жыл бұрын
बाजेहरु भन्नुचै बुद्धको देस भन्ने तर त्योइ थुतुनोले किना हिन्दु राज्या हुनुपर्छ नेपाल भन्छ।
@muszoidbreak3 жыл бұрын
Bro buddha was born in hindu family ani buddha janmina bhanda pahila bata naii nepal hindu rastra thiyo tesaile fact thaxaina bhane nabola bro half knowledge is harmful ani nepal ko flag nai hera k lai denote garxa Chandra rajya ra surya rajya duo pilar of Hinduism🖤 Jay Hindu rastra nepal🇳🇵🖤
@dandan-nj6lk2 жыл бұрын
@@muszoidbreak what having zero knowledge of Buddhism does to a MF
@sagaradhikari79062 жыл бұрын
Hindu le buddha dharma ni maneko hunxa tara chrstian aayo vane timro gumba masera church banauxa
@kelvinsmith53073 жыл бұрын
यो ऋषि दमलाले धार्मिक लडाई गराउदैं छ
@blueleagend81463 жыл бұрын
याे वहसमा आङकाजी शेर्पाज्युलाई ल्याउनु पर्ने अनि यी हिन्दु धर्मका दलालहरूलाई ठिक पार्नु हुन्थेयाे ।
@muszoidbreak3 жыл бұрын
Sunn muji bhote badi dhimag nachala nabhako dhimag chalauda testai ho ani aba logic ko kura sunn buddha hindu pariwar(gautam caste still in nepal) ani shakya kingdom(Hindu kingdom) ma bhako ho teso bhane buddha janmina bhanda pahilai nepal hindu rastra thiyo ani janmera hune bhaye ta mata sita guru Gorakhnath ani nepal ko partek jilla ma hindu culture baseko xa tesaile anpad dhimag nachauda hunxa hai
@parbatishrestha78593 жыл бұрын
यदि हिन्दू धर्मको जनमत बढी ६ भने हिन्दु राष्ट्र स्थापित बनाएर देखाउनुस न किन चर्को सोरले चिच्याएको चिच्याएर कराउदैमा उसको जित हुदैन हजुर लजिक समातेर बहस गर्नुस न बाजे
@upendrabista6270 Жыл бұрын
Bro dharma saskarti sakya ko ramro
@kumarilimbu85923 жыл бұрын
जोगिहरुले नेपाललाई हिन्दुराज्य बनाउनुपर्छ भनेर भन्दै गर्दा मोदिका भतुवाहरु हुन भन्ने प्रमाणित हुन्छ।
@Amazingjr799 Жыл бұрын
Jay satya Sanatan dharma 🕉🇳🇵🇳🇵🇳🇵🚩🙏🙏
@jamesmagar90653 жыл бұрын
यो हिन्दू बादीहरुले जे आरोप लगाए पनि हुनी क्रिसचियन लाई ? यदि पैसाको लोभ मा क्रिस्टियन बनेको हो भने एउटा मात्र प्रमाण दिन सक्छ ?
@gautamparamananda20433 жыл бұрын
Mero agadi example xa sir ji.. but ma kasailai birodh gardin.. Kinaki ma mandir, gumba, charch, masjit sabai gako xu. Mero sabai parkarko Sathi haru Milne xan.
@jamesmagar90653 жыл бұрын
@@gautamparamananda2043 xa vane kin na deko tw details why? Je bole pani huni?
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@helanrai73673 жыл бұрын
पत्रकार धमला चुप लाग भन्ने अधिकार तिमिलाइ छैन र पत्रकार ले पक्षपात गर्नु कहा सम्म को जाहेच कुरा हो । पहिले आफ्नो बोलि सुधार
@thahacreation67763 жыл бұрын
मैले मान्दै आएको धर्म इसाई हो तर पनि यो चाहान्न कि नेपाल हिन्दु इसाई मुस्लिम राज्य होस । यदि धर्म निरपेक्ष रास्ट्र मन पर्दैन भने नेपाल गौतम बुद्ध जन्मेको देशको । अरु देशमा जति बुद्धको सम्मान गर्छ्न त्यति नेपालमा हुदैन। त्यसकारण यदि हुनै पर्ने हो भने नेपाल बुद्ध जन्मेको देश भएको कारण बुद्दिस्ट रास्ट् हुनु पर्छ
@socialjourney1023 жыл бұрын
Indian dalal haru bidddhako samman gardaina
@tamangbhimsen85973 жыл бұрын
Right 👍👍👍
@bhaktabdrtamang58053 жыл бұрын
Nepal ma Hindutwa kaha utpanna vayo ,? Yi Hindutwa Aryan Bahun haru le India bata vitrako ho vaney kasari Rashtriya dharma hunchha ? Nepalko parbatey haru ra taraika bivinna janatako afnu afnu pratha anusar Prakriti Pujak ho kosley kahiley kasari India ko Hindu dharma Nepal ma lyako ? 84 pratishat Hindu kasari vo ra 2 pratishat Christian sanga kina darrako ? Yedi darrako wa aarish gareko ho vaney tesailey praman garchha ki Yesu ek jana Pravu jattiko shaktishali ko tulanama 33 crore Hindu Devi Devtaharuko kunai shakti chhaina.
@bhimofficialyoutubechannel48083 жыл бұрын
Ta ghanta ko Christian ho Christan vaya ta Christan country hunu parx vanthyo ni
@JITENDRA-1082 жыл бұрын
@@bhaktabdrtamang5805 gayera thik sanga timi aafai le padha hai.not 33 crore, 33 koti(type) aaru ko lah lahi ma laagera jemn laagxa tehi kuraa garxau
@ramanandshah50243 жыл бұрын
अंग्रेज हरुले हरे राम हरे कृष्ण गित गाये र सनातन धर्म लाई स्वीकार गरि रहेको बेला हाम्रो नेपाली लाई धर्म निर्पेक्ष चाहेको छ। बिनाश काल बिपरित बुद्धि। जय सनातन
@एलियासदर्लामिमगर3 жыл бұрын
I love jesus god is love
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@cescsantosh3 жыл бұрын
नेपाल हिन्दु राष्ट्र नै हो। जसलाई हिन्दु राष्ट्र चाहींदैन ऊनिहरु देश छोडेर गए हुन्छ। शिवभूमि बुद्धभूमि नेपाल कसरी धर्मनिरपेक्ष हुन सक्छ!!! जय सत्य सनातन धर्म सनातन हिन्दु राष्ट्र नेपालको जय
@jamesmagar90653 жыл бұрын
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। यूहन्ना 3:16 NNRV ✝️❤️❤️
@munamadan44213 жыл бұрын
Gita pani padnuvgyan alik badxake
@anishpaudel65193 жыл бұрын
Vhaak
@bikashsunam2369 Жыл бұрын
Mero lamo garyo tero parmeshor le
@bckumar89423 жыл бұрын
Prays the lord🙏🙏🙏
@reshambisuunke46873 жыл бұрын
हेल्लो रिशी धमाला जि कहाँ रमाइलो भयो यो दशै मुगुका जनता कस्तो अबस्थामा छन थाहा छ कि छैन रास्ट्रपति र प्रधानमन्त्रीलाई बाटो राम्रो फराकिलो बनाउने खालको अन्तर्बार्ता गराउनुपर्छ नि
@SarjuRijal3 жыл бұрын
धार्मिक समूहका अगुवाहरूले धर्मको नाउँमा यसरी बादविवाद गरेको जनताले जान्न चाहेका होइनन् धमला जी। नागरिकलाई जुन धर्म मान्न मन लाग्छ त्यो मान्न पाउने अधिकार संविधानले दिएको छ। जुन धर्म मानेपनि सबै नेपाली नागरिक नै हुन्। किन यसरी बिवाद सिर्जना गर्नुपर्यो र? राज्यले सबै नागरिकको आश्था, भावनाको कदर र धर्मको संरक्षण गर्न अधिकार दिनुपर्छ। सबै धर्म संस्कृति राष्ट्रका गौरवका विषय हुन्।
@lokukoirala62233 жыл бұрын
यदि नेपालमा साच्चै धर्म निरपेक्ष भएकै हो भने यसरी धर्मको नाममा कहि कतै झन तेसमाथी टेलिभिजन कार्यक्रम मा नै खुल्लमखुला बहस गर्न हुदैन यस्ता कार्यक्रमले झनै धार्मिक सम्प्रभुता खल्बल्याउछ ।
@kumarlimbu35123 жыл бұрын
ल्याउछ त के यो देश बहुन को मात्र हो र
@blueleagend81463 жыл бұрын
सिवि सरलाई सलाम । कति सालिन कुरा गर्नु भएकाे?
@bikashsunam2369 Жыл бұрын
Yei gahatraj marxa kun din, sala fataha dalal
@khadgabasnet75543 жыл бұрын
सबै धर्म परिवर्तन हुन सक्छन तर हामी मानव भएको हुदा मानवले गर्नु पर्ने कर्तव्य पूरा गर्नु पर्ने हुन्छ त्यो मानव धर्म हाे जाे कसैले कहिल्यै परिवर्तन गर्न गराउन सक्दैन ।
@nepalssssllovers27453 жыл бұрын
नेपाल हिन्दु रास्ट्र हो र हुनेछ।।।
@chetbahadurtamang85413 жыл бұрын
सम्जिने पानी छम्किने
@nepalssssllovers27453 жыл бұрын
@@chetbahadurtamang8541 समयले बताउछ रोक सको त्यो रोकलो बिकाउ सबैले।।।
@rubirairai46123 жыл бұрын
Parmeswar ko Rajya najik aaudaix aamen 👏👏👏👏🙏🙏🙏🌲🌲👍👍👍👍
@marshallmathers47382 жыл бұрын
Gu jesus
@Reshamsunuwar3 жыл бұрын
Dharma manne afno khusiko kura ho.
@sanamghartimagar32863 жыл бұрын
नेपाल ओम आकार परिवारको साझा राष्ट्र बनाउनु पर्छ।
@purnimadarjee5153 жыл бұрын
I love jesus and I proud for to having a god like jesus in my life
@जीवनलिम्बु3 жыл бұрын
yes Amen
@muszoidbreak3 жыл бұрын
Kati ota bora ma bikeko ho
@जीवनलिम्बु3 жыл бұрын
@@muszoidbreak आफ्नो आमा दिदी बैनी बुवारी ईन्डिया को बम्बाइ को कोठिमा लगेर बेचबिखन गरेर आफ्नो घर मा जस्ता लाउनी हिन्दु को छाउरा हरुलाइ चेत भयोस वाइडबडी मा ईन्डिया नेपाल का हिन्दु धर्म गुरु हिन्दु को नेताकार्यकर्ता पत्रकार प्रसासन ले डलर मा बिकेर होलिवाइन खाको बिर्सेउ अनि डलर कुम्लाको बिर्सेउ देस बेक्ने भ्रष्टाचार गर्नी मानबतस्कर गर्नी हत्याहिंसा आन्दोलन गर्नी चोर डकैत गर्नी लुटपाट गर्नी आफ्नो आर्को नभन्ने सबै आफ्नै राम्रो आफै खाउ आफै लाउ मै जान्ने मै बुज्नी हुने को हिन्दु हैन अनि बिस्वोले आतंककारी घोसित गरेको ईन्डिया को र्स्स्र बिस्वो हिन्दु महासंघ को भारु घिचेर आन्दोलन गर्दै कमलथापाले हिन्दु रास्ट्र र राजा खोज्दै इसाई हरुलाइ हिन्दु मा आउनी टीका लाउनेलाइ आन्दोलन बाट पत्रपत्रीका टेलिभिजन बाट पास्टर लाई 2, देखि 3 लाख साधारण इसाई लाई 1, देखि डेढ लाख इनाम राखेको बिर्सेउ अनपड गोबर ढुङ्गे युग का जन्तु हो अनि कुन इसाई पैसा मा बिकेर आफ्नो जन्म दिने आमा बुवालाइ बिर्दा आस्रम लगेर छोड्नी बाचुन्जेल दुख दिने अनि मोरे पछि टपरेलाइ पोच्छने अनि पसु गाइलाइ माता मान्ने हिन्दु मा कुन इसा पैसामा बिकेर हिन्दु मा आय प्रमाण छ यौटा अनि आचिखाको मुख ले इसाई डलर मा बाइक पनि भन्ने फेरि चर्च मा लुट्नी रैछ दसऔसा भेटिको नाम मा धेरै लुट्दा रैछन भनेर पनि भन्ने दिमाख फुस्केको हिन्दु हरुको इसाई को खेदो रिस डाहा गर्दा गर्दै दिमाख फुस्की सकेछ अनि हिन्दु हरुले चर्च मा प्राथना गर्दा जेल हाल्ने हरुले किन पैसा दियर धर्म किन बेच गर्निलाइ प्रमाण सहि मिडियामा ल्यायर जेल हाल्न सक्दैनौ यतिका हिन्दु हरु इसाको विरुद्ध अभियान चकायर खेदो खन्दै पाहिला पाहिला लागेको छन तर किन प्रमाण सहित समात्न सक्दैनौ नलायक आरिसे घमण्ड जिद्दी पाखण्डि हो !कस्तो धर्म हो हिन्दु कस्तो शिक्षा हो हिन्दु को जो सजिलै पैसामा बिक्नी आफ्नो धर्म बेच्ने कुन इसाई बुद्धिस किरात मुस्लिम जैन सिक धर्म लेगरे का कुन मिडिया कुन बेक्ती ले भन्यो प्रमाण छ तर /नेपालमा 40,50, लाख हिन्दु इसाई भय सबै डलर मा बिकेर हो भने कस्तो नलायक शिक्षा धर्म होत पैसा मा बिक्नी अनि डलर को आरोप लाउनी भिकारि हिन्दु हरु किन छुवाछूत गर्छन फेरि अमेरिका इराक रुस बेलायत जान पाय पछि छुवाछूत जातपात नभनी दलित भनेर हेपेर दास बनाको त्यही दलित्को खुट्टा ढोकेर छोरी बिहेगरे र किन पठाको आफ्नै दाजु सग आफ्नै बैनी किन बिहेगरेर अमिरिका पठाको हिजडा हो अनि इसाई को सेन्जिबी इस्कुल जेम्स इस्कुल लितिल्यान्जल इस्कुल मा किन हिन्दु धर्म गुरु नेताकार्यकर्ता को छोराछोरी पडाको किन इसाई देस मुस्लिम देस मा बिक माग्न 80,90, लाख युवा बेचेको किन त्यही देस बाट कमायर ल्यायको पैसाले पेट पाल्नी स्वास्नि लाई पेटिकोट किन्दिने त्यही देस को पैसा धर्म देस लाई बिरोधि रिस डाहा घिडा आरोप् लाउनी ! नेपाल मा मस्ठक पुजक र बुद्ध धर्म बाहेक इसाई मुस्लिम हिन्दु नेपाल बाहिर को धर्म हो किन इसाई मुस्लिम लाई बिदेश इन्डिया को धर्म हिन्दुलाइ नेपाली धर्म बनाको हिन्दु धर्म को इस्तपक को थिय कुन भासामा छापिय कुन देस मा पडाय शिक्षा दिक्षा दिय कसरी किन नेपाल मा हिन्दु बनाय किन तिमी हिन्दु बनेउ कति भारुमा बेकेउ नेपाल को धर्म त पक्कै हुदैहैन हिन्दु
@जीवनलिम्बु3 жыл бұрын
@@muszoidbreak हिन्दु राम्रो भयर होला यहि अरु डाहा रिस झुट आरोप गालिगलज रिस घमण्ड जिद्दी प्रामाण प्रुभ बिनाको आरो,छुवाछूत भेदभाव सानोठुलो शिक्षत असिक्षात भन्दै आफै खाउ आफै लाउ मै राम्रो मै शिक्षती मैले मात्र जानेको मेरै पुरानो मेरै कुरा माथी यस्ता हिन्दु को मनुस्मृति र रामयण 4 बेद भाबत गिता यस्ता काल्पानीक फेक कथा ले गर्दाआजइन्डोनेशिया,इरान,इराक,अफगानिस्तान बङ्गला देस भुटान आदि देस मा हिन्दु खोजेर पनि भेटिदैन त ! अब बाकी ईन्डिया र नेपाल मा छन थोरै संख्या मा मलेसियामा मा छ हिन्दु त्यही पनि इसाई बिरोधि हरु ले त्यही इसाई देस ले बनाइदियको रोडगल्लिमा सामाजिक संचारमा भरी इसाई को खेदो रिस गर्दै आचिनै खाउला जस्तो बिरोध गर्दा पनि विभिन्न अभियान चलाउदा पनि हिन्दु पागल हरुको कुरा सुन्दै नसुनी दिन कै हजारौ हजार को संख्या मा हिन्दु को धर्म शास्त्र र किलकुलानी भगनन लाई आची पोछेर फ्यालेर इसाई बड्दै छन त मन्दिर घट्द छ हिन्दु को जनसंख्या घट्दै छ इसाई को चर्च इसाई को संख्या दिनौ बडिराको छ जति बिरोध हुन्छ इसाई लाई फाइदा हुन्छ इसाई बिरोधि हिन्दुलाइ घाटा हुन्छ भैराको नि छ बरु अज कम।भो बरु इसाई हरुला दिनौ हत्याहिंसा कुटपिट चर्च भत्काउनी आगोलाउनी ठूलो ठुला बिरोध गर्नुस न यो भयन भने बाइबल झुट हुन्छ यैले सम्म बिस्वो ईतिहास सग घटना सबै कुरामा मेल खाको छ अज धेरै इसाई लाई सताउनुन इसाई बड्छ झन उदाहरण चाहिना को घटना हेर्नुस कति मारे कति चर्च भत्काय कति जेलनेल हाले कैले रोकियन इसाई घटेन झन बडेर चाहिनामा इतिहास कै संख्या मा धेरै चाहिनामा भय अज बड्दै छ चाहिनाको कम्युनिस्ट सरकार हार खायर इसाईको को सपोट मा बोल्न थाल्यो छुट दियो अब नेपाल मा त्यही हुँदै छ चिन्ता नगर्नुस अब केही बर्स पछि हजुर जस्ता अन्धाभक्त हिजडा र आतंकवाद हिन्दु खोजेर नि भेटिन्न ईन्डिया र नेपाल मा यो च्यालेन्ज भो
@muszoidbreak3 жыл бұрын
@@जीवनलिम्बु nachaido nabol na hau chamale get your facts right ani tero aama bahini purai kuire le hani rako hola 1 bora chamal ma ani you don't belong to nepal bhag yeta bata and get your facts right ani balla bolna aaija muji ani nabhako logic badi nachad Hinduism is the best religion in the world as a term of freedom yo sab shitty politics le bigareko paxi read history tara talai ka history tha hunxa ra chamal ma bikeko ta balla dui barsa bhaxa ki nai haha nabhako logic chadxa
@karmasonam49793 жыл бұрын
Nepal should make Buddhist country because buddha was born in Nepal.
@arkkapadi80613 жыл бұрын
🙄
@justbeyourself42203 жыл бұрын
Only 9%people are Buddhist🙄🙄🙄 in Nepal. Neither say buddhist country nor hindu country .Our country is a federal republic and democratic country.
@mountainfrost70953 жыл бұрын
@@justbeyourself4220 world ma bhako autai hindu country lai pani sakera chhodey. Nabhako jews country bhanera Israel ta banayo sab le wa wa garyo. Toit
@sagaradhikari79063 жыл бұрын
Buddha was born in Bharatbarsh ( currently Bodhgaya India) and Siddhartha Gautam was Born in Bhratbarsh ( currently Nepal) and Hindu and Buddhist and also Kirat are related close to each other !
@blonkimpasang62903 жыл бұрын
@@justbeyourself4220 kasle banyo 9% tamang ko population 40 lakh xa sherpa newar magar gurung purai himali xetra Buddhist samuday ho
@yamfurai4953 жыл бұрын
९४ प्रतिसत हैन ४ प्रतिस मात्रै छन हिन्दु धर्म मान्ने नेपालमा
@abishekkhadka72683 жыл бұрын
पागल छेउ के हो तिमी डाटा हेरे र बोल 😡
@bijayaraisuchha59243 жыл бұрын
@@abishekkhadka7268 १२% बाहुन जनै धरी मात्रै हिन्दू हो ,,,अरु कहा हिन्दू हुनु ???
@khomurasaili3 жыл бұрын
पैसा को करण धर्म परिवर्तन हुन्छ भने तिमीहरूले पनि पैसा दिएर क्रिष्टन हरु हिन्दू बनाएर देखाउन।
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@rambk37873 жыл бұрын
त जस्ताले धर्मको नाममा अरुलाई दास र नोकर बनाउने हिन्दुबाद हामीलाई चाहिदैन ।
@nareshjhnd64313 жыл бұрын
धर्म ले केही गरदैन तारा वुवा सत्ते बाटो र जिवन येशु हुनुन्छ राम्रो सङ्ग बुझेर सोचेर बोल्नुस घाती दुखाएर चिच्याएर केही हुदैन
@jamesmagar90653 жыл бұрын
जीवित प्रभु येशू ख्रीष्टको प्रेम पैसाले❤️ किन्न सकिँदैन ।
@chandrabhandari40523 жыл бұрын
ल्याओ ल्याओ बिदेशी क्रिश्चियन धर्म ल्याओ देस सबै बिदेसिलाइ सुम्पी , सस्कृती परम्परा किस्वास सबै सक । मान्छेले मान्छेको मासुखाने दिन आउदै छ
@rubirairai46123 жыл бұрын
Jay mashih c v Brother 🙏🙏🙏🙏👏👏👍👍👍
@kirandc30573 жыл бұрын
नेपाल बौद्धिक सनातन रास्ट्र हो र बौद्धिक सनातन भनन्न्ले बौद्ध, किरात र हिन्दु र अरु ओमकार परिवार हो र ।नेपाल मा हिन्दुहरु को बाहुल्यता भयकाले हिन्दुराज्य हुनुपर्छ ।
@Kandangwa98443 жыл бұрын
यो कुरो 100%साचो हो।किनकी अलिक दिर्गरोगी बिरामी देख्यो भनेनी एसुलाइ प्राथना गर्नु पर्छ भन्दै फकाइ फुलाइ धर्म परिपर्तन गरेको महिले देखेको छु कृस्टे झोलेहरुले
@BinodSushmaVlogs3 жыл бұрын
तारानाथ र दामोदर ज्युको तर्क र प्रस्तुत गर्नुभएका कुराहरू सबै फगत मनगढन्ते र कपोकल्पित छन्। मुलधारको मिडियामै यस्तो व्योहोरा देखाउनेहरूले अरू बेला कस्तो व्यवहार गर्लान्???? 👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎
@nugenthangden97733 жыл бұрын
ब्रामनवाद हिन्दुबाद राजाबाद मुर्दाबाद
@Dilnisanimagarfile3 жыл бұрын
ठुला ठुला पास्टर सबै बाहुन छन्। जनजाती गरिब भएर क्रिश्चियन भए भन्छ बा… अझै जात नै तोकेर।
@bijayaraisuchha59243 жыл бұрын
@Live Life k comments ho yesto the nisanile Sahi boleko xa ta ,💩😡👋
@Upskillingclub3 жыл бұрын
यदि यी दुई सज्जनहरु घमण्ड गर्न को लागी यति राम्रो छन् कि हिन्दू धर्म सबैभन्दा राम्रो धर्म हो, के उनीहरु दलित, आदिवासी र आदिवासीहरुलाई आफ्नो घर भित्र आमन्त्रित गर्न र टीका र पार्टी दिन सक्छन्?
@meehangleembu31603 жыл бұрын
Hindu dharma tamro ho tara hindu dharma manne haru kharab hun dharamata babalnai ho
@RazJa_official_5553 жыл бұрын
Sakxu maka jamanako kura garera hunxa 😡😡😡 Jatiya bibhed hindu dharma le gareko xaina yo samaj ka manis harule gareka xan Bible padnus mahodaya tyaha pani jatiya bibhed xa Aafno aangko bhaisi pani nadekhne ani arkako aangko jumra pani dekhne 🤣🤣🤣🤣🤣
@TaraBlon3 жыл бұрын
Christian dharma pariwortan hoina jiban pariwortan ho katiley garxan katiley nagarna sakxan. Hindu dharma le ni asamaan garau bhedbhav garau bhaneko xaina tra hindu dharmako dos hoina manish ko dos ho. If dharma manxau bhani sablaai saman bebhaar huna parxa soch pariwortan huna parxa. Natra junsukai dharma maanau huniwala k e xaina. I respect hidu. Bt i lop to be christian aamen.
@JITENDRA-1082 жыл бұрын
@@TaraBlon Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@daktdhital22143 жыл бұрын
ऋषि धमला सरकाे हमला पनि पुर्वाग्रहि देखियाे ।
@yamfurai4953 жыл бұрын
जानजाती र तामङ्गहरु गरीब र अशिक्षित भएको करण धर्म परिबर्तन गरेको रे क्षेत्री बाहुनले गरेको छैन रे
@Furba893 жыл бұрын
Tauko chilako hola
@yesim7413 жыл бұрын
*बुद्ध जन्मेको देश कसरी हिन्दुराज्य घोषणा गरियो? हिन्दुत्वमा भेदभाव,छुवाछूतको कहिले अन्त्य हुने? पुर्विय र पश्चिमाको विभेद राख्नेले ती पश्चिमाका भाषा,भेषभुषा लगायत सम्पुर्ण ग्रहण गर्ने अनि धर्मलाई मात्रै किन घोंची रहने?*
@prakashshahi22323 жыл бұрын
Hindu vaneko euta Hindu matra hoina Sampurna omkar sanatan dharma maniyeko ho. Yes ma Hindu, boudist, Masto Ra Anya parxa
@moktanbirendra39453 жыл бұрын
हिन्दु धर्म को मान्छे हरु अलि बढी भैराको छ खसी पार्नु पर्छ सब ठिक हुन्छ
@muszoidbreak3 жыл бұрын
Sunn muji bhote badi dhimag nachala nabhako dhimag chalauda testai ho ani aba logic ko kura sunn buddha hindu pariwar(gautam caste still in nepal) ani shakya kingdom(Hindu kingdom) ma bhako ho teso bhane buddha janmina bhanda pahilai nepal hindu rastra thiyo ani janmera hune bhaye ta mata sita guru Gorakhnath ani nepal ko partek jilla ma hindu culture baseko xa tesaile anpad dhimag nachauda hunxa hai
@yesim7413 жыл бұрын
@@muszoidbreak *तँ जस्ता ढाल फुटेर जन्मेका हरुले धेरै नख्याँस्दा हुन्छ मुजि!*
@muszoidbreak3 жыл бұрын
@@yesim741 chup bhote chikne Tibet bata bhagerw aako ta muji tero Dalai lama rando sanga bhagi hal muji nabas nepal ma jana muji hindu rastra nepal ma kina basi raxas
@lungelimagar87053 жыл бұрын
रिसि ज्यु हरेक मुर्ती अहिले छ तर त्यो जान्म भको तिथि मिति थहा छ अनि रहयो धर्मा को के नेपाल म मत्र मन्छे छ अरु विश्व म छैन मन्छे नेपाल म किन बहास हो जुन मनेनी आफ्नो आफ्नो मर्जी हो र सबै खिरिस्तियन इसाइ भए भ्रास्ताचार हुदैन किरिस्तियान हरुले चोरी हात्या हरु गर्दैन कुरा राम्रो इसाइ हो ।।
@mandiramahato48882 жыл бұрын
Yekdam sahi vannu vayo
@rayr52833 жыл бұрын
पैसा ले बन्छन् भने बाजे हरुले पनि पैसा दियर क्रिष्चियन लाई हिन्दु बनाउनुना भैगाे त
@jibanchaudhary20693 жыл бұрын
good
@rubirairai46123 жыл бұрын
God bless all aamen 🙏🙏🙏🙏🎄✝️✝️✝️
@ruparanabhat1142 Жыл бұрын
Amen parvu yasu yasu raja hamro mukttidata❤❤❤❤❤❤❤
@jekinchamlingofficial73693 жыл бұрын
गहतराज ज्यु ले सही कुरा गर्नु भयो सहमत छ
@nurbutamang88203 жыл бұрын
नेपालमा ९४% हिन्दु भएको प्रमाण लिएर आउनुस जनता जान्न चाहन्छ ।
@milankhadka3363 жыл бұрын
2068 काे जनागणना मा उल्लेख छ
@manipokhrel47053 жыл бұрын
धर्म भनेको आरुको सेवा गर्नु ,अरुलाइ दु:ख नदिनु हो हिन्दु ,मुस्लिम , बौद्ध ,क्रीस्चियन ,किरात This all are brand they are own by all priest of their respective religion This is like a political party If you follow some religion don't hate any other religion
@milankhadka3363 жыл бұрын
चाेर क्रिश्चियन हरु गाउँ गाउँ मा बाईबल र कुहिएको चामलका बाेहाेराले धर्म परिवर्तन गराउँदै हिडेका छन
@kelvinsmith53073 жыл бұрын
जरा देखि तुप्पो सम्म खुल्काई
@ashmitathapamagar13933 жыл бұрын
Chorne ra lutneta hindu ho k ko Christian lai gali garxau parmeshor ko biruddhama bolera aafaimathi binas bipatti lyaune kam garxau.
@sangeetakarki44623 жыл бұрын
kuhiyko chamal khayra dharma pariwartan garne hindu chai kasta??hjur
@moktanbirendra39453 жыл бұрын
हिन्दु रास्ट्र कुनै हालत मा हुदैन तेसो गर्न खोजेमा देश दुर्घटना मा जान्छ याद राख्नुस तिमी हरु को मात्र देश होइन यो बुद्ध , क्रिश्चियन , हिन्दु ,मुस्लिम सबै को देस हो तर मैले देखेको यो हिन्दु जाती हरु युद्ध ल्याउन खोजेको छ आफू ठुलो अरु लाई च्याप्न खोज्ने योसो गरेमा देस युद्ध मा जान्छ है याद राख्नुस
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@purnathapa71613 жыл бұрын
ऋषि धमलाको काम नै कार्यक्रममा बोलाउने एकअर्कालाई लडाउने
@jamesmagar90653 жыл бұрын
CB sir ❤️
@sujanranamagar47753 жыл бұрын
येसु मसिह धर्म परिवर्तन गर्न होइन जिवन दिन आउनुभयो
@DeepakAlisha3 жыл бұрын
Yes 100% right
@rajinshrestha47073 жыл бұрын
Amen
@nkdahal16853 жыл бұрын
Dalare haru Christianity ko nara dinchhan
@Rai-Aiman3 жыл бұрын
खुल्कियो जीवन परिवर्तन
@abhishekrai70733 жыл бұрын
Amen 🙌
@rubirairai46123 жыл бұрын
C B gahat Raj Brother Jay mashih 🙏👍🌲🙏👏🌲👏👏
@rareviews51943 жыл бұрын
धर्म धर्म बिचको बहस हुनुहुदैन। यसरी लाईभ टिभीमा गर्नु उचित थिएन।
@kalibahadur3 жыл бұрын
सही भन्नु भयो धन्यहोस हजुरको यो धमला दाई ले पनी कामै नलाग्ने बहस गराउछ कहीले काही यो देश बिगारे कै यस्तै टीभी मा बकवास गर्ने हरूले होनी कीनाकी गाँउघर का ती सोझा साझा मान्छे हरूलाई बिचारा यो देश मा के भै रहेको छ बास्तबमा थाह नै हुदैना आफ्नै रोजीरोटी कसरी गर्ने भन्ने मै बेस्त हुन्छ
@gurunghi93 жыл бұрын
म पनि सहमत छु, ऋषि जी को यो बहस हेर्ने सबै नेपालीहरुले के बुझे होला? बेकारमा कचिङगल र फुट गराउने खालको बहस, के शिक्षा दियो??? धर्म भनेको दिन दुखीहरुको उपकार गर्नु हो यसैलाई लिएर देश चलाउनु हैन।
@dandysworldhehe3 жыл бұрын
दुई जना महानभाव बाहुनबादी नसलिय चिन्तन भएको मान्छे हो भन्ने स्पष्ट छ
@prithbilimbu53143 жыл бұрын
Nepal ma Bahun bahek anya kunai pani jati Hindu hoenana Jabarjast gariyeko ho. Sibi Gahatraj needs more Historical Knowledge rather than political and constitutional points.
@mountainfrost70953 жыл бұрын
Nepal futauna Christian haru lagi pareko chhan. Tesma ghiu thapne kam gara ajhai. Kunai din afno desh tukre pachi tauko ma hatt rakhera basnu. Dimag ma k cha ho?? Gober??
@marshallmathers47382 жыл бұрын
@@prithbilimbu5314 Lmaoo Brahmin, Chettri(which you people call Khas), Newar, Vaishyas, Shudra, Parthians, Scythians of Nepal everybody were Hindu. Even the Invaders Scythians and Parthians had similar Vedic Culture cause they are descendents of Ancient PARSIS who used to follow Zoroastrain and worshiped Ahura Mazda with the book Zend Avestha and Prophet Zarathustra. Magar(HUna) were also heavily influenced by Aryanam Culture because they ruled Central Asia together.
@rpboy31972 жыл бұрын
जनताले आफ्नोईच्छा अनुसार चल्न पाउनु पर्छः जबरजस्ती गर्न पाईदैन
@aaushsubba93923 жыл бұрын
Praise the lord amen 🥰🙏🥰🙏💒💒
@muszoidbreak3 жыл бұрын
Pashupati nath le jesus ko rakhya garun🇳🇵🖤🌸 Har har mahadev🖤 Jay hindu rastra Nepal🖤
@anish84502 жыл бұрын
Lado jesus
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@travellernepali70133 жыл бұрын
अब हामी नेपाली हरु ले हिन्दु भन्न छोड्नु पर्छ हामी सनातन धर्म मान्ने सनातनी हौ र नेपाल देश मा नै बेद लेखिएको हो
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@LekhNathDhakal3 жыл бұрын
ओमकार परिवारका जतिहरुलाई दलित, छुवाछुत र सामाजिक विभेद नगर्दा पो हुने थियो त ....
@hukoomgiri96213 жыл бұрын
K ganantantra, ra dharma nirapekxe ma samajik bibhed rokiyo ta?
@bhaktatamang63663 жыл бұрын
Absolutely 🙏 this is Big question mark ❓for Brahman
@blueleagend81463 жыл бұрын
आज हिन्दु धर्मकाे कारण सयाै दलितहरू जातिय विभेद तथा छुवाछूतकाे कारण अनाहकमा ज्यान गुमाएकाे नदेख्ने तिमी हिन्दु धर्मका मतियारहरू । ख्रिष्टियन धर्मले गरिव दुखिहरूलाई असल शिक्षा दिएर एक सबल मान्छे वनाउनु के अपराध ?
@muszoidbreak3 жыл бұрын
Sunn muji bhote badi dhimag nachala nabhako dhimag chalauda testai ho ani aba logic ko kura sunn buddha hindu pariwar(gautam caste still in nepal) ani shakya kingdom(Hindu kingdom) ma bhako ho teso bhane buddha janmina bhanda pahilai nepal hindu rastra thiyo ani janmera hune bhaye ta mata sita guru Gorakhnath ani nepal ko partek jilla ma hindu culture baseko xa tesaile anpad dhimag nachauda hunxa hai
@khedub44913 жыл бұрын
हिन्दु भनेर हिन्दुस्थानको दलाल कति छन् कति छन्। बुद्ध भनेर कराउनु मात्रै हो यिनीहरू
@muszoidbreak3 жыл бұрын
Sunn muji bhote badi dhimag nachala nabhako dhimag chalauda testai ho ani aba logic ko kura sunn buddha hindu pariwar(gautam caste still in nepal) ani shakya kingdom(Hindu kingdom) ma bhako ho teso bhane buddha janmina bhanda pahilai nepal hindu rastra thiyo ani janmera hune bhaye ta mata sita guru Gorakhnath ani nepal ko partek jilla ma hindu culture baseko xa tesaile anpad dhimag nachauda hunxa hai
@khedub44913 жыл бұрын
@@muszoidbreak तपाईं हरु तर्क दिन नसके गाली मात्रै हो। यस्तै ताल भए नेपालको विकास हुन्न
@Dbmira3 жыл бұрын
बिचमा बस्ने सर को कुरा १००% यही हो, त्यो ढाका टोपी लगाउने को कुराले त देशमा दन्द्ध हुन्छ/
@santoshmongol1163 жыл бұрын
नेपाल बाट हिन्दु धर्म बहिष्कार गर्नु पर्छ ।
@Aasthagurung80103 жыл бұрын
Christian dharma lai bahiskar garnu parcha.
@prakashmanandhar18113 жыл бұрын
यदि पैसाको लोभले मात्तै इसाई बनेका हुन् भने पछि आफ्नै पहिलेकै धर्ममा फर्किन कल्ले रोकेको छ ?
@ashmitathapamagar13933 жыл бұрын
Paisa ko lobhma kohi pani Christian bandaina.
@sunillama6623 жыл бұрын
Christian कसरी बनाईन्छ मलाई राम्रो सित थाह छ। धेरै गफ नदिए हुन्छ Mr. Gahatraj.
@nabinthapa79693 жыл бұрын
I'm hindu 🕉 love 💘💕hindu 🕉
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@anil41973 жыл бұрын
सिबि गहतराज लाई मेरो एउटा प्रश्न ..!! नेपाल को सम्बिधान मा धर्म निरेपक्ष नेपाली जनता हरु को मत अनुसार राखेको हो ?? के को धर्म निरेपक्ष ?? हाम्रो देश सन्सार को एक मात्र हिन्दु राष्ट्र हो र हुनु पर्छ ।
@hirasunar61943 жыл бұрын
जात धर्म त मानवहरुले बनाय प्रमेश्वरले त नर र नारी मात्र बनाय धर्म भनेको त मानव सेवा नै धर्म हो।त्यसैले यी मानव निर्मित धर्म भनाउदा र राजनीति दुबै यकै हुन सबैले मेरै ठुलो भन्ने ।
@harimayarai19703 жыл бұрын
praise the lord
@milanlama42323 жыл бұрын
देश मा धर्मनिरपेक्ष हुने समय मा ठुला तिन दल गिरिजा प्रसाद कोइराला , प्रचण्ड , माधव नेपाल न दलित न जनजाति थियो न पश्चिम देश को नै थियो । अहिले दोष पश्चिम राष्ट्र ' दलित, जनजाति लाई तर्क पनि झन गरिब ले रे ...
@moktankarna24662 жыл бұрын
नेपाल कुनै पनि हालतमा हिन्दूराष्ट्र बाहूनबाद हुनु हुदैन ।
@erranbahadurbk3 жыл бұрын
मिलेर बसेको कि दबाएर बसेको हो 🤣 हावा कुरा नगरौं न हो।
@reubenrai29613 жыл бұрын
C B Gahatraj is right!!
@cybercafecyber-rr6pk3 жыл бұрын
धमला RSS को Agent हो भन्ने कुरा प्रमाणित भयो। ,,तपाइले आफ्नु कुरा राख्न पाउनु नै ठुलो कुरा हो। तपाइ चुप लाग्नुस। गजमेर माथि बिभेद गर्यो।
@helanrai73673 жыл бұрын
सहि भन्नु भो
@arjunthapa7663 жыл бұрын
ठिक भनु भयो तीन जना हिन्दु मिलेर यक इसाइ लाई हेपेका छन के अरु को अपमान गर्न सिकायको छ बेद ले
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@gopalnepali47312 жыл бұрын
फटाहालाई हिन्दु राष्ट चाहिएला!
@indrabhujel8313 жыл бұрын
धमला ज्यू चाड पर्व काे समय मै यस्तो कार्यक्रम गर्न कति पैसा दिए पश्चिमी हरूले
@ashmitathapamagar13933 жыл бұрын
Christian bhayo bhandaima paisa aauxa bhanne nasochnu Christian dharma bhanekok ho pahila bujhnu ani bolnu paisamatrai thulo kurahoina mukti paunu thulo kuraho sampurna manabjatile pita parmeshor ra Mata parmeshor lai chinena bhane mukti pauna sakidaina tesaile ghamanda garnuparne k hi pani xaina yo prithvima yo prithvima rajabhayeta pani aatmako mukti xaina k he pani hidaina sahi kura bujhna chahanu hunxa bhane zionma aaunuhola.
@BinodSushmaVlogs3 жыл бұрын
गहतराज ज्युको तर्कहरूले दुबै बाहुनहरूको तर्कलाई नराम्रोसंग पाखा लगाएको अवस्था 😂😂😂😂
@pkrstha68043 жыл бұрын
Dhamala ko program bahiskara garnu parchha.
@manishranachepang Жыл бұрын
सिबी गहतराज एउटा इसाई समुदायले आशा राखेको इसाई अगुवा हो।
@shankarrawat65773 жыл бұрын
जय राम ॐ
@Doremon123443 жыл бұрын
I love gesus aamen aamen❤❤❤❤❤👌👌
@heroosing6243 жыл бұрын
Yesu rajako jaye hos parvule manislai xitai satbudii dinu vayeko hos amen amen
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@diamond16003 жыл бұрын
सबै कुरा परमेश्वरको समयमा परमेश्वरको इच्छा अनुसार हुन्छ। कसैले आफ्नो टाउको फटाउदैमा केहि हुदैन।झिंगाले सरापेर दिंगा मर्दैन। कुकुर भुकेको भुकेकै हात्ती हिडेको हिडेकै।
@budhamagar89613 жыл бұрын
यो सबै गौतम बुद्द लाई हेला गर्नु को नतिजा हो अाज बुद्द लाई सँसार ले मानेको छ तर नेपालमा अौलामा गन्ने छन नेपाल सरकार र जनताले हेला गर्नु को नतिजा हो 😂😂
@chetbahadurtamang85413 жыл бұрын
हामी फेरि हिन्दु राष्ट्र मान्न तयार छैनौं
@gautamkafle99523 жыл бұрын
जनता गरिब नभेको भए धर्म परिबर्तन हुने थिएन।
@yadusharma39383 жыл бұрын
रास्ट्रको आफ्नो निजि धर्म हुँनै पर्छ,बिदेशमा(बिकसित) सबै रास्ट्रको आफ्नो निजि धर्मकै कारण अनुशाशन,मर्यादा र आफ्नो सस्कार र सस्कृती बचाएको र बिकास भएको कारण नेपाल पनि सनातन हिन्दु रास्ट्र घोषित हुँनै पर्छ,अरु सबै धर्मको सम्मान गर्दै आफ्नो सस्कार र धर्मलाई मान्यता दिनु पर्छ।कसैले कसैको धर्मलाई हेला हिंसा गर्नु हुन्न।
@muszoidbreak3 жыл бұрын
Ekdam sahi kura
@ramkumarshrestha72673 жыл бұрын
ऋिषि झोलेको काम मान्छे लाई बजाउने जुदाउने मात्रै हो । तर नेपाल धर्मनिरिपेक्ष देश हो। सबै धर्मको सम्मान हुनुपर्छ ।
@takaseratakasera73 жыл бұрын
ऋषि धमला ज्यु अब को धर्म को सन्दर्भ मा नेश्नल मङ्गोल अर्गनाइजेशन का अध्यक्ष, क्रिश्चियन का अध्यक्ष गहतराज ज्यु र कमल थापा ज्यु यी तीन जना लाई भिडाउनु पर्यो । अन्तरबार्ता रोचक हुने छ कि दशै हिन्दु हरुको चाड होकि मङ्गोल हरुको हो ।। धन्यवाद ।
@rajibkirati95173 жыл бұрын
सबैलै न्याये गर्ने धर्म भनेको किरात धर्म हो ।यो धर्म मा सबै जात जाति लै सम्मानको सात सुवागत गर्छ ।कसैलाई भेत भात गर्दै न येक्ताल नियाल्नु योला हावाको भर्मा बोल्नु हुन्न ।।
@tekbahadurkhapung66643 жыл бұрын
उदारवादको कारणले आफैं सकिन लाग्यौं अरु त के भन्ने राम्रो कुराको समय कम हुन्छ किराँत को यहि हाल भाको हो
@travellernepali70133 жыл бұрын
@@tekbahadurkhapung6664 किरात हरु त शिव लाई मान्ने हो त
@sidonsamal25512 жыл бұрын
Cb sir hjrko bichar aja asal lagyo
@commercecom-fg8fy3 жыл бұрын
Jesus loves you ✝️✝️➕♥️
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@lalbahadurgaire76133 жыл бұрын
I love jesus
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI
@rameshbasnet94473 жыл бұрын
जय हिन्दु
@uimob6443 жыл бұрын
जय दैबि सनातन धर्म ।
@minbahadur47073 жыл бұрын
छुवाछूत गर्ने भेदभाव गर्ने मान्छे मार्ने अनि हिन्दु धर्म रहन्छ? यस्तै गर्दै गय हिन्दु धर्म तर्च बालेर खोज्नु पर्छ
@apentertainment5823 жыл бұрын
धर्म निर्पेक्षता गर्ने नि तिमिनहरू पछुताउने नि तिमिहरू झगडा गर्नेहरू नि तिमिहरू क्रिश्चियन भित्राउने टाउके तिमिहरू हा हा हे रमिता
@NepaliSportsClick3 жыл бұрын
44:08 Rishi Dhamala sahi ho
@sangambhattarai95933 жыл бұрын
कृष्चीयन विदेशी दलाल र धर्म प्रचारकले नेपालको मौलीक धर्म र संस्कृती धराप वनेको छ,नेपाल र नेपाली ले विदेशी धर्म अवलम्वन गर्नु मुर्खता हो ।आफ्नै मौलीक धर्म संस्कृतीको जगेर्ना गर्नुपर्छ।
@deeneshgautam91773 жыл бұрын
I love jesus
@JITENDRA-1082 жыл бұрын
Jo jo le christianity lai follow garxa tini haru ek choti matra KZbin ma GAUTAM KHATTAR channel ma gayera christian hru ko opinion hera SANATAN DHARMA KO BAAREMA HAI