धर्मनिरपेक्षता भन्ने शब्दको चयन नै गलत छ, निरपेक्ष कोही हुँदैन, यो हाम्रो पहिचान मेटाउने कुकर्म हो

  Рет қаралды 283,967

Yoho Television HD

Yoho Television HD

Күн бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Radhika Dasi
HOST: Jibaram Bhandari
EDIT: Mahesh Pandey, Bijay Sp , Krishna Shrestha, Dinesh Oli, Shishir Gurung
Producer: Laxmi Raj Bhandari
Vehicle : Badri Basnet
MCR : Ranjit Kafle , Suman Chaudhary, Anurag Phuyal
Studio Camera Person : Rajesh Dhakal , Puran Subedi
Camera Person : Sanjay Ghimire, Ajay Moktan Tamang , DB Magar
Graphics : Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#RADHIKA_DASI #JIBARAM_BHANDARI #YOHO_BAHAS
Copyright © 2020 YOHO TV. All Rights Reserved.

Пікірлер: 490
@tilakrajbhatta5999
@tilakrajbhatta5999 2 жыл бұрын
आहा ! कति राम्रो आध्यात्मिक विचार प्रस्तुत गर्नु भको म्याम हृदय छुयो हजुरको प्रवचन प्रत्यक्ष रुपमा देख्न पाय हुन्थ्यो 🙏🙏🙏
@KalyanDThapa
@KalyanDThapa Жыл бұрын
अती सुन्दर,मन छुने हृदयेमा बस्ने ज्ञानको कुरा गर्नु भयो।
@indirapaudel3389
@indirapaudel3389 3 жыл бұрын
एति मिठो वाणी सुन्दा एती अानन्द अाहा रेाएकेा मन पनि शान्त हुने जय राधे जय राधे राधे राधे
@bhabilalpokhrel1432
@bhabilalpokhrel1432 3 жыл бұрын
How
@basudevrajupreti3591
@basudevrajupreti3591 3 жыл бұрын
याे अत्यन्तै राेचक र मीठो संवाद ज्यादै ज्ञानबर्दक भएकोले रसस्वादन गर्दा जीवन आनन्दमय हुनेछ जस्तो मलाई लाग्छ ।।ॐ।।
@govindapoudel4016
@govindapoudel4016 2 жыл бұрын
यहाँले अवलम्बन गर्नुभएको समाजसेवाको बाटो र प्रवचन शैली अनुकरणीय र मधुर छ ,यहाँलाई परमात्माको अनुकम्पा भइरहोस्!
@dhankc2547
@dhankc2547 3 жыл бұрын
राधिका माताको प्रबचन एकदम सहि लाग्छ
@harirai8214
@harirai8214 2 жыл бұрын
Ramro xa
@budhisagardahal5224
@budhisagardahal5224 2 жыл бұрын
अति नै राम्रो सन्देश माताजीकाे
@Naresh658
@Naresh658 3 жыл бұрын
राधीकाज्यूको जीवन दर्शन दर्शनीय लाग्यो । यहाँको लक्ष्य उद्देश्य सबै सफल हुन ।
@angrygod3116
@angrygod3116 2 жыл бұрын
माता जी काे माहान बिचारले नया पुस्तालाई धेरै सन्देश दिने छ जय हाे माता 🌺🌷🌸💐🌼
@devishiwakoti323
@devishiwakoti323 3 жыл бұрын
अत्यन्तै महत्त्वपूर्ण हाे याे हजुरकाे निर्णय काेटी काेटी प्रणाम छ माता दिदी
@bayankarki1733
@bayankarki1733 2 жыл бұрын
राधिका दासी को विचार लाई देश समाजले वयवहारिक रूपमा लागू गनं आवशयक ठानदछु ।
@rajanthapamagar3561
@rajanthapamagar3561 Жыл бұрын
जय हाेस राधे राधे हजुर काे बिचार साेचाई धेरै उत्कृष्ट छ हजुर काे हरेक प्रबचन अन्तरबारता सुन्छु मलाई आन्न्द लाग्छ जय हाेस राधिका दास जिकाे
@rajkumarshakya1183
@rajkumarshakya1183 3 жыл бұрын
राम्रो लाग्यो हजुरको प्रबचन धेरै हेर्छु माता
@ambikamulmi3858
@ambikamulmi3858 3 жыл бұрын
राधे राधे गरू आमा 🙏🙏🙏 धेरै राम्रो ज्ञान दिनुभयो धन्यबाद छ।🌹🌹🌹
@badribahadurkarki7567
@badribahadurkarki7567 2 жыл бұрын
अत्यन्त उत्कृष्ट कार्यक्रम । राधिका माताजीलाई नमन गर्न चाहन्छु ।
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
राधिका माता लाई धेरै प्रणाम छ कति सुन्दर बचन छ
@grbasnet8168
@grbasnet8168 3 жыл бұрын
किताबको घोकन्ते शिक्षा भन्दा गीताको दिब्य उपदेश नै माहान हो
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 3 жыл бұрын
🕉️🌏️🕊️ 🌏️🇳🇵🛐🙏 Carry the experience , don't carry the philosophy or doctrine ! ♥️🕊️🔔🌏️
@surajsharma9713
@surajsharma9713 3 жыл бұрын
घमण्डले घरबार बिगि्य पछी पुनः अर्को पुरुष रोजेर घरबार बसाउनु भन्दा सुन्दर नारी भगवानको चरण कमलमा जानु भयछ राम्रो कुरा हो।
@grpnepal
@grpnepal 3 жыл бұрын
कस्को घमन्ड भन्न खोज्नु भयको होला!?
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
राधिका ज्यू तथा जीवराज ज्यू धन्यवाद । संसारमा जीवन जिउने प्रकृतिको उपहारको संरक्षण गर्ने कर्म गर्नु पर्दछ । गीता विज्ञानको पुर्खा हो जसले सभ्यतालाई उच्च बनाउँछ । जय श्री राधे , जय श्री कृष्ण ।
@bishnurajpandey856
@bishnurajpandey856 2 жыл бұрын
दिक्षाबिहिन शिक्ष्या का कारण हामिले आफुलाइ आफै भहेर प्रस्तुत हुन सकेनौं। मेरो राय शीत साएद राधिका दासी ज्युले सहमती गर्नु हुन्छ जस्तो मलाइ लाग्छ। नारी भहेपनी धर्म बिहिन भहे आमा र अरु नारी बिच अन्तर निरोपण गर्न सकिएलार ? Particularly, me highly impressed by the style of expression of her mind and heart touching thoughts. Indebted to you Radhikaajee throughout life. My Motherland Nepal feels highly gorified to have you as her daughter. May peace prevail in you for ever and ever !
@sherbdr9376
@sherbdr9376 2 жыл бұрын
राधे राधे गुरुमा नमन साथै सफलताकाे शुभकामना र पत्रकारज्यूकाे मिठास पूर्ण प्रश्न हजुरलाई धन्यवाद।
@sanuilikesthapit173
@sanuilikesthapit173 2 жыл бұрын
ज्ञानमूलक वहस। जिवन समाज सेवाको लागि हो भन्ने धारणालाई ब्यभारमा उतार्ने कार्य सिकाउनु भयकि छिन अति प्रसंसनिय छ राम्रो लाग्यो।धर्मलाई धर्ममै सिमित होस
@krishnakarki626
@krishnakarki626 3 жыл бұрын
ॐ राधे राधे 🙏🙏👌👌👍👍बचाहरुलाई स्कुलमा दिनुपरछ भागवत गिता को शिछेया🙏🙏💐💐
@manoharkumarpradhan3822
@manoharkumarpradhan3822 2 жыл бұрын
हाम्रो दुई पिता लौकिक अनि पारलौकिक यो शरीरको पिता लौकिक, जसले हामीलाई पठाउनुहुने पारलौकिक।भृकुटी को मध्य भागमा आत्मा रहने हुदा आत्माको पिता परमपिता परमात्मालाई सदैव स्मरण गर्न सकुँभनि पवित्र चन्दनको लेप अति महत्वपूर्ण छ। नमन छ हजूरहरूमा।
@nepaliboyka7state379
@nepaliboyka7state379 2 жыл бұрын
एक दमै राम्रो बिचार 🙏🙏🙏🙏
@sujatachetri8219
@sujatachetri8219 3 жыл бұрын
हाम्रो आदनिय जिबराम दाजु हजुरको बोल्ने तरिका साचिकै अरू पत्रकार साथिहरूले पनि सिकुन।राधे राधे साचै नै हामो भागवत माहा गिता हरेक नेपाली स्कुलमा पढाउनु पछ। हजुरले अनमोल बचनको लागी धन्यवाद ❤🙏🙏
@kantiacharya7610
@kantiacharya7610 3 жыл бұрын
राधे राधे रधिका माता जी जिवन धन्य बनोस।।।
@hutakumariregmi2079
@hutakumariregmi2079 3 жыл бұрын
@@kantiacharya7610 lllllllllllllllllllllllllllllllllllllllllllllllllllò
@nawalkishorlalkarn3211
@nawalkishorlalkarn3211 2 жыл бұрын
By
@tikaramkerungtikaramkerung3724
@tikaramkerungtikaramkerung3724 Жыл бұрын
tapaii sewaro tikaram🙏
@bidurguragain1472
@bidurguragain1472 2 жыл бұрын
देशको राष्ट्रपति हुने योग्य विचारले घनिभूत व्यक्तित्त्व राधिका दासीप्रति हार्दिक नमन तथा शुभकामना!
@rajandevigautam2202
@rajandevigautam2202 3 жыл бұрын
धेरै उत्त्म शब्दमा 🙏💐
@arjun...971
@arjun...971 2 жыл бұрын
नमन अनि प्रेम जिब्रााज सर हजुर्रलइ कतिराम्रो सँग सोद्नु हुन् हजुर्रले र धेरै सुन्नु हुन्छ राम्रो लागछ
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
आनन्द शान्ती वचन
@pashanglama
@pashanglama 3 жыл бұрын
Gip ram sir you are my best journalist ,I really like way you talk thank you so much for brought one of the best teacher, I have been learning lots of things from her motivational speech salute ma’am, good bless I have been sharing this all of Facebook viewers
@sharadamainali4452
@sharadamainali4452 Жыл бұрын
राधे राधे गुरुमाता 🙏🙏
@mansarumansaru7978
@mansarumansaru7978 3 жыл бұрын
अति राम्रो प्रवचन राधे राधे जय श्रीकृष्ण 🙏🙏
@satyashrestha6564
@satyashrestha6564 2 жыл бұрын
राधिका माताको प्रबचन र स्वर सारै मिठो लाग्छ, उहाँलाई मेरो नमन्,💐🙏💐🙏💐🙏💐🙏
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
वा वा वा वा सरै आनन्द आयो
@pradeepbiswas9244
@pradeepbiswas9244 2 жыл бұрын
आध्यात्मवाद सम्पूर्ण मानवको लागि कल्याणकारी छ!ॐ
@kumaribk6750
@kumaribk6750 Жыл бұрын
जय राध राधे माता हजुर्को ईस्मर्णिया बाणी मा अझै ऊर्जा होस तमेवा माता त पिता तमेव तमेव बंन्दु ससथा तमेव तमेव बिध्यादर्बेणौ तमेव तमेव सर्ब ममदेवा देवा भक्तीदानौ मही दिदीय गुरुदेवकी दे अऊर न कुछ चाहिये निसदी
@meenabudhadhoki9757
@meenabudhadhoki9757 3 жыл бұрын
दर्शन हजुर लाई मेरो रधिका दासी जिउ हजुर को इन्तर्भिउ सुनेर धेरै आनन्द आयो धेरै कुरा जान्ने मौका पाए धन्न्येबाद छ
@manaharibaral295
@manaharibaral295 2 жыл бұрын
भागवतका माद्यमले वास्तविक लोकहित,परोपकार,पुण्यको काम गर्नु भएको छ,हजूरलाई शतत: नमन्।यहाले गरेको कामको जस्, श्रेय नेताहरुले दावी गर्ने छन् यी धूर्त देखि सावधान् हुनु पर्ला।भागवतमा शुकदेवका लागि प्रयुक्त श्लोक उध्दृत गर्न सान्दर्भिक ठान्दछु" य स्वानुभावमखिल श्रुतिसारमेकमद्यात्मदीपमतितितीर्षतां तमोन्धम्।सन्सारिणां करुणयाह पुराण गुह्यं तं व्यास सूनुमुपयामी गुरु मुनीनाम्।। गलत आचरण ,शिक्षा,दीक्षा,शोच,चिन्तन्,संस्कार,नीतिका कारण पतनको मार्गमा आगाडी बढीरहेका तैपनी आफैं सही ,ठीक ठान्ने,उन्माद र घमण्डले अन्धा भएकाहरुलाई सत्य मार्ग देखाएर आगाडी बढ्ने सद्बुध्दी एवं प्रेरणा हजूरबाट प्राप्त हुने छ भन्ने पनि मैले ठानेको छु।तेस्मा मुख्य कारण के छ भने भागवत लगायत कुनै पनि कथा वाचन शैली आजसम्मका भन्दा फरक अथवा उन्नत लाग्यो।येन केन प्रकारेण मन: कृष्णे निवेशयेत्।
@sanubhiesarestha3054
@sanubhiesarestha3054 Жыл бұрын
सहि हो
@rajgiri6734
@rajgiri6734 2 жыл бұрын
राधिका दाषी जी हजुरलाई धेरै धेरै धन्यबाद🙏🙏🙏
@chiranjeevithapaliya5540
@chiranjeevithapaliya5540 2 жыл бұрын
वनप्रस्त हाेइन, वानप्रस्थ हाे। र याे जीवनकाे चार भाग मध्ये तेस्राे हाे न कि चाैंथाे। तपाईंले गलत भन्दैहुनुहुन्छ कि सन्यास पछि अन्त्यमा वनप्रस्त हाे र अन्त्यमा वन तिर जाने हाे। तपाईंको चिन्तन गहिराे छ जस्ताे लागेन माता जि, अाेहाेदामा बसेर बाेल्ने कुराहरु सत्यमा अाधारित भएन भने फेरि ढाेंग हुन्छ
@ganeshgurung2380
@ganeshgurung2380 2 жыл бұрын
एकदम राम्रो कुरा धर्मनिपेक्षता शब्द नै गलत छ
@gangadevibhandari797
@gangadevibhandari797 2 жыл бұрын
जय राधे राधे मेराे अन्तर अात्मामा पनि गुलियो शक्ति मिलाेस। जय राधे राधे।
@jyotiprakash7036
@jyotiprakash7036 3 жыл бұрын
मानव जातीलाई आचरण र कर्म अनुसार उसको जिवनमा फल प्राप्त हुन्छ। कहि न कहि अदृश्य शक्ति वा भगवानको हात छ।
@jagannathgautam6723
@jagannathgautam6723 2 жыл бұрын
jaya shree Radhe Radhe hajurko bichar mahan x .
@laxmanacharya1883
@laxmanacharya1883 2 жыл бұрын
भगवद् गिताकाे सार जहाँ शान्ति हुन्छ ,त्याँ मायाँ हुन्छ ,जाहाँ मायाँ हुन्छ ,त्याँ भगवान हुन्छ वा अानन्द जाहाँ अानन्द हुन्छ त्याँ कुनै चिजकाे अावस्यक पर्दैन ।ईसा वस्य सर्व मिदम्!!
@teerthadahal5962
@teerthadahal5962 3 жыл бұрын
अति खुशी लाग्यो राधे राधे
@damodarpandit4712
@damodarpandit4712 3 жыл бұрын
Thank you sir for appropriate guest Radhika ji.
@humbahadursingh5682
@humbahadursingh5682 2 жыл бұрын
Mata ji le gyangardai gare ko kura le anand lagyo thanku.🙏🙏🙏👍🇳🇵🥀🌹
@gopalkhatiwada8670
@gopalkhatiwada8670 2 жыл бұрын
राधे राधे माताजी ! तापत्रय बिनाशाय श्री कृष्णाय बयं नमः ।
@vimalalbhattarai4674
@vimalalbhattarai4674 2 жыл бұрын
भण्डारीज्यूको बहसको अलौकिक कलाले पनि होला र अनेकौं हर किसीमका मानवसंग बहसका बिषयमा दिने हुंदा खुब गजब लाग्छ।
@purushottamghimire2795
@purushottamghimire2795 2 жыл бұрын
Nice, thanks.
@narayanipandey6999
@narayanipandey6999 3 жыл бұрын
great mata jee; naman....
@khumlalpaudel7846
@khumlalpaudel7846 3 жыл бұрын
निकै आन्नद आउँछ राधिका माता का हरेक कुरा सुन्दा
@ragubunshichand703
@ragubunshichand703 2 жыл бұрын
Jaya hos radika dasi ko ❤️❤️❤️ aikas torro ghar hos bhumi timro rath hos Pawan timro sarati hos badadh timrro baikunta janna bato hos badh gayatrimatha sarasawati matha laxmi timrro lagauna kabach hos ❤️❤️❤️
@natrakumariadhikari5932
@natrakumariadhikari5932 2 жыл бұрын
हरे कृष्ण माताजी
@kamalbahadurkhadka7394
@kamalbahadurkhadka7394 2 жыл бұрын
दर्शन आमा ,तपॅाईको अन्तरबार्ता बाट अतिनै प्रभाबित भय ,तपॅाई महान आमाहो !
@chandrachetu159
@chandrachetu159 2 жыл бұрын
राधिका दासीको जयहोस🙏🙏
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
जिबराज भन्डारी र विश्व लिम्बू अन्त्रबार्ता लिन सैलै कति राम्रो छ
@ganeshbulan36
@ganeshbulan36 2 жыл бұрын
durb saty kura rkhnu vo radeka das ge kote kote sat sat parnamx
@dineshnepali3863
@dineshnepali3863 8 ай бұрын
जो अन्धविश्वास लाई बिश्वास गरेर भगवानको बिश्वास गर्छ उ अन्धो सरह हो।देश अँध्यारोमा धकेल्न बन्द गरौं।बैज्ञानिक बिकासवाद जिन्दावाद।
@amarshrestha7598
@amarshrestha7598 2 жыл бұрын
Namaskar mata ji sat sat naman pranam hajurko kura sahi lagyo jay shree krishna, radhe radhe.
@durgacreationz6948
@durgacreationz6948 11 ай бұрын
Radhe Radhe❤
@shrutipoudel9386
@shrutipoudel9386 3 жыл бұрын
राधे राधे माता कुरा सहि
@rajanthapa8868
@rajanthapa8868 3 жыл бұрын
नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ
@DRBASANT
@DRBASANT 2 жыл бұрын
जय श्री कृष्ण राधे राधे राधीका दाशी माताजी।
@khumlalpaudel7846
@khumlalpaudel7846 3 жыл бұрын
माता जि र पत्रकार जि मा नमन्, किताब काे शिक्षा भन्दा त गीता को दिव्य शिक्षा धेरै स्तरीय छ हाम्रो प्रत्येक विद्यालय मा गीता अनिवार्य पढाउने गराउने हो बल्ल सवै जना संस्कारी बनिन्छ
@minrajneupane279
@minrajneupane279 2 жыл бұрын
राधिका दासि को मानब ले गर्नु पर्ने कुरा अतिनै सु सस्कृत जो बताउनु भो प्रकृति को बारेमा कर्म गर फलको आशा नराख सबै लिएर आएका छौ जो बोल्नु भो मानब हित मा छ
@lalitaudashi1867
@lalitaudashi1867 2 жыл бұрын
Jaya jaya
@haritana9244
@haritana9244 2 жыл бұрын
भगबान धन्ने बात होइनन श्रिस्टि हुन धन्ने बात मनब जन्म ज्ञन हो श्रिस्टि नै मनब ज्ञन हो नमस्ते
@lbroka4759
@lbroka4759 2 жыл бұрын
jaya hos mata
@madhabpdsapkota1305
@madhabpdsapkota1305 2 жыл бұрын
Radhe Radhe!!!!!
@kisandarlami4774
@kisandarlami4774 3 жыл бұрын
राधे राधे जय श्री राधाकृष्ण
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 Жыл бұрын
मलाई राधिका जि को कुरा अत्यन्तै सान्दर्भिक लाग्यो।राधे राधे राधिका दासी।❤❤❤❤🙏🙏
@basantisharma8872
@basantisharma8872 2 жыл бұрын
ब्रह्मचार्य, गृहस्थ,वानप्रस्थ र सन्यास हो।
@premrajneupane874
@premrajneupane874 2 жыл бұрын
राधे राधे राधिका दासी माताजी जयहोस
@narayanbasnet3777
@narayanbasnet3777 2 жыл бұрын
राधे 🙏 राधीका गुरु कुरा सही छ यो भयोे गयान को कुरा तर म भित्रको अधयातिक बिचारले भन्छ तेस्को पनि एउटा नाम छ त्यो नाम जपियो भनी अनि त्यो नाममा ध्यान गरियो भने सन्सार चै यहाँ रहेछ हामी मानोब हुनुको कारण पनि यो रहेछ भन्ने सन्देश मानोब धर्म मा त्यो भेटिन्छ जस्तो लाग्छ मलाई सत्ते यही हो जय हो राधे राधे 🙏🌹
@prakashadhikari8575
@prakashadhikari8575 2 жыл бұрын
Jaya rade rade hareram harekesna
@shortsotibajgai4094
@shortsotibajgai4094 3 жыл бұрын
माता जि प्रणाम हजुरको बोलि धेरै धेरै राम्रो लाग्यो हजुरको जय होस
@budhimanshrestha6
@budhimanshrestha6 2 жыл бұрын
Ati ramro prabachan motivation hunai lage tyag tapaiko sangharsa Sunna sakina aasu aayo
@shivashakti85
@shivashakti85 3 жыл бұрын
परमशान्ति !
@ratnadevirana9136
@ratnadevirana9136 Жыл бұрын
👌👌thank you
@देशभक्तपाण्डे
@देशभक्तपाण्डे 3 жыл бұрын
याे सबै सुनी सकेपछि अभ भने मलाई मेरो बाँकी जिबन कुनै याेगि काे रुपमा बित्छ कि जस्तो लाग्न थाल्यो है तर के गर्नु आफ्नो भन्दा पनि अरुकाे लागि याे लालचि संसारमा बाँच्नु छ।।।।
@rokafamily959
@rokafamily959 3 жыл бұрын
Exactly
@roshanchhetri5941
@roshanchhetri5941 3 жыл бұрын
Thanku guru aama 🙏🏻
@indirapaudel3389
@indirapaudel3389 3 жыл бұрын
जय हेास कल्याण हेास सबैलाई ज्ञान अावस जयकृष्ण जय राधाकृष्ण
@priyankasrivastav9782
@priyankasrivastav9782 2 жыл бұрын
Kati ramro man xune kura 🙏🙏🙏🌹🌹🌹
@attivo8910
@attivo8910 3 жыл бұрын
धर्मनिरपेक्ष नेपाल जिन्दावाद।
@rajeevrajeev6852
@rajeevrajeev6852 3 жыл бұрын
इसाई दलाल दोस्रो दर्जाको नागरिक हुन तैयार हुनु।। यो हिन्दूत्वको युग हो🚩🕉
@rupakoirala2466
@rupakoirala2466 3 жыл бұрын
सारै राम्रो कुरा सुन्न पाइयो । कोटिकोटी प्रणाम हजुरलाई🙏🙏🙏🙏
@mandiradhakal557
@mandiradhakal557 Жыл бұрын
जय श्री राधे जय श्री कृष्ण 🙏🙏 माँता जि 🙏🙏 हजुर काे प्रवचन ले ह्रिदय छाेयाे म अाफु लाई भाग्यमानी सम्झन्छु । हजुर लाई काेटि काेटी नमन ♥️♥️ 🙏🙏
@bhawanamaharjan7593
@bhawanamaharjan7593 2 жыл бұрын
Good
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
नेपाल बुद्ध भुमि सीता भुमि तपभुमि थियो ऋषि मुनि देश नेपाल हो तर अाज पसिमिली धर्म ले संस्कार संस्कृति ले नेपाल खाएसक्यो
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 3 жыл бұрын
🕉️🌏️🕊️ 🌏️🇳🇵🛐🙏 अाफु भित्रको रामलाई जगाउनु पर्यो । ♥️🕊️🔔🌏️
@bheemthapa9597
@bheemthapa9597 2 жыл бұрын
Hami jje dekhyo ya sunyo tesailai ramro ya naramro .bujdachhau.tar krishna ko kahani ya histry bhujne ho bhane.u auta sabai prani lai mahoni lagaune garthe.अन आफ्नो.bas ma garthe.kasai kasai ko mukh bat sunchhu krinaka nau sau swasni haru thiye. Radha .pni maiju prathin .jaslai hami harule.bhagwan thanchhau u pni mahila harukai ang bat nikleka chha.
@ritabaral979
@ritabaral979 3 жыл бұрын
Nice interview 🙏
@parbatibaral2285
@parbatibaral2285 2 жыл бұрын
Jai Radhe Radhe ❤️🌺🌺🌺🙏🙏
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
सहि हो जन्म पछि मिर्तु अवस्य छ मान्छे ले यहि बिर्सिएर अहङकार छ
@abhishekdahal8302
@abhishekdahal8302 2 жыл бұрын
🙏💙💞💜radhe radhe 🙏💙💞💜jai hosh gurumata naman🙏🙏💞💙💜🙏🙏💞💙💜🙏🙏💞💙💜
@durgathapamagar1702
@durgathapamagar1702 3 жыл бұрын
ब्यक्ति धर्म सापेक्ष हुन्छ, राज्य धर्म निरपेक्ष हुन्छ!!! धर्म ब्यक्ति ले मान्ने हो, ब्यक्ति ले कुन धर्म मान्छ उस्को स्वतन्त्र अधिकार भित्र को कुरो हो, त्यसैकारण राज्य धर्म निरपेक्ष भयो भने मात्र सबै धर्म मान्ने ब्यक्ति को स्वतन्त्रता र मानब अधिकार को सुरक्षा र संरक्षण गर्न सक्दछ!!!
@gautam10001
@gautam10001 3 жыл бұрын
You have never understood धर्म. You saw religion and wrong side. Wrong side of the Hinduism cast base touchable and untouchable. You never studied what Hinduism is. You have brainwashed by atheists who blame Hindu for own failures even communist banned religion in countries where they ruled. Please try to distinguish between religion and religious freedom.
@byratna
@byratna 3 жыл бұрын
Hinduism is not a religion, is a culture of a society of a people or community. Which bind that society in its rules so there is vast difference in between religion and culture. If everything is created by lord and given certain jobs according to elements and atoms. Please, do not misunderstand between religion and culture. hummus are the best and beautiful creations of lord and human religion is to take care of this universe and understand the wish of other living beings so be good and do your best is your religion, be happy with what have done and what you gets from your doing.
@umasharma1967
@umasharma1967 3 жыл бұрын
Yeti khusi lagyo yestai kura sabai ma chetana hos.
@nararyantuk5043
@nararyantuk5043 2 жыл бұрын
radhae radhae
@subbadahal1762
@subbadahal1762 3 жыл бұрын
हार्दिक नमन गुरुमा र सञ्चालक जु मा
@dilabasnet5185
@dilabasnet5185 2 жыл бұрын
Radhe radhe
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 223 М.
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 223 М.