समग्रमा यो अन्तरवार्ता अत्यन्त फलदायी रह्यो । सुचारु गोपी माताजीको आध्यात्मिक भलाकुसारी स्रह्रानीय छ । यद्दपि अन्तर्वाताकार प्रकाश गिरीज्यूको प्रश्न सोध्ने शेैली एवं स्वयं अध्यात्मको गहिराइमा डुबुल्की मार्न गरेको जिज्ञासायुक्त प्रयत्न लोभलाग्दो छ । अन्तरर्वाता गहन आयो । जय मातृभूमि नेपाल !
@kamalprasadbhandari7581 Жыл бұрын
पत्रकार प्रकाश गिरि जी लाई धरै धेरै नमन कार्यक्रममा सुपात्रलाई उपस्थित गराउनु भएकोमा।
नेता शब्द सुन्दा टाउको दुख्छ भने तेल तताएर टाउको बाट खन्याउँदा राम्रो हुन्छ ।
@chhayaregmi1842 Жыл бұрын
हरे कृष्ण माताजी दण्डवत प्रणाम 🙏🙇♂️❤❤🌹🌹 धेरै धेरै धन्यवाद पत्रकार प्रकाश सरलाई नास्तिकलाई पनि आध्यात्मिक बन्ने प्रेरणा दिनुभएको छ ।माताजीका ग्यानमय तत्वले ह्रदय प्रफुल्ल भयो यस्ता उदाहरणिय व्याक्तितत्वलाई मिडियामा बोलाउनुभएकोमा धेरै धेरै धन्यवाद 🙏🙏🙇♂️🙇♂️❤❤🌹🌹🌹🌹
@krishnakarki9278 Жыл бұрын
हरे कृष्ण हरे कृष्ण राधे राधे गुरुमाता जय हो 🙏🌹🙏🌹🙏
@bishnuacharya9210 Жыл бұрын
आनन्द लाग्यो सुनेर सकारात्मक उर्जा मिल्ने सब्दहरु
@bhimasangraula1100 Жыл бұрын
जय श्रि राधाकृष्ण सुन्दर सत्सङ जय हो सबैको कल्याण होस 🙏🙏🙏🙏
@laxmilalshrestha58637 ай бұрын
Jai Shree Krishna
@UttamSingh-qx9hm Жыл бұрын
🙏🏼 हरे कृष्ण हरे कृष्ण ! कृष्ण कृष्ण कृष्ण हरे हरे ! भिडीयो राम्रो राम्रो लाग्यो ।दुबै जनालाई धन्यबाद ।😊
@maiyamalla95447 ай бұрын
jay Shree Krishana 🙏🙏🙏
@PrabhuDbsir-ih7uh Жыл бұрын
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
@madanojha9766 Жыл бұрын
जय श्री राधे राधे !
@singhlalpradhan7716 Жыл бұрын
अन्तरवार्ता सुने राम्रो र आनन्द लाग्यो यस्तो सुनिरहन पाउं जय श्री कृष्ण
@tikathapa2406 Жыл бұрын
प्रेरणादायी अन्तर्वार्ता सबैमा सकारात्मक उर्जा मिलोस हरे कृष्ण हरे राम राधे राधे 🙏🙏
@bipolar56935 күн бұрын
Hari Bol ❤❤❤
@sarlaregmi8342 Жыл бұрын
सुन्दा आनन्द लाग्यो ❤❤❤😊
@BhimaPandey-o8u Жыл бұрын
Hare krishan
@erprakashshrestha Жыл бұрын
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।। हरे राम हरे राम राम राम हरे हरे ।।।
@manjutimsina9397 Жыл бұрын
राधे गोबिन्द ऊच्च बिचार जय होस्
@swastikab.c56411 ай бұрын
हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम हरे राम 🙏🙏🌸🌸🙏🙏🙏
@tirthabasnet7457 Жыл бұрын
कति सुन्दर बिचार ❤
@shantadhakal1288 Жыл бұрын
हरे कृष्ण हरे कृष्ण ।
@anikasapkota11 ай бұрын
Harii boll 🙏🏼
@gitabhattarai876611 ай бұрын
Aaha kati ramro interview
@gomasharma995 Жыл бұрын
HAre Krishna.
@tilakbudhathoki269911 ай бұрын
Haru boll❤❤
@gomasharma995 Жыл бұрын
Hare Krishna Sri Radhe.
@NiruBaral-f1p5 ай бұрын
Radhe radhe 🎉
@gomahari Жыл бұрын
हरे कृष्ण 🙏🙏
@jananikhadka11234 ай бұрын
Here krishna mata jee pranam hare krishna jay hos
@durgaacharya7661 Жыл бұрын
राधे राधे
@basudevchaulagain2216 Жыл бұрын
अति सुन्दर वाणी सुन्न पाइयो,प्र काशसर र सुचारुजी धन्यवाद श्रीकृष्ण परणाम ,जयहोस।
@Karnali4k Жыл бұрын
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@BirendraChhetri-y2z10 ай бұрын
हरे कृष्ण। गोपी देवी दासी माता जी हरि बोल। Please keep inspiring and enlightening the people of the world by your transcendental work. Jai Shri Krishna! Jai Shri Ram! Jai Shri Vrindavan Dham! हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे। 👍🙏
@nabarajtandukar491511 ай бұрын
Yes❤❤❤
@dogsboy406 Жыл бұрын
hare krishna mataji❤❤Kati ramro sanga interview dinuvo i m really happy
हिन्दू-अधिराज्यको गौरवशाली पहिचानबाट हटाउनु भनेको यो पुण्य-भूमिको सुसंस्कृति,मूल्य-मान्यता र अन्तर्राष्ट्रिय भाइचाराको बहुआयामी नीतिलाई क्षयकृत गर्दै अन्तत्वगत्वा राष्ट्रनै बर्बाद गर्नु हो ! जय कालभैरव !
@RamilaMadhikarmi-st6ef Жыл бұрын
Hare Ram hare krishna ❤
@ganeshpathak4687 Жыл бұрын
Radhey Radhey Radhey Radhey
@lilanathpagenilila Жыл бұрын
जय श्रीकृष्ण 🙏🙏🙏🙏🙏राधे राधे❤❤राम्रो बाणी
@JayantiAdhikari-c5h Жыл бұрын
Om jay shree Krishna jay shree Radhe Radhe 🌹🙏🙏🙏
@dipakgiri463 Жыл бұрын
राधे राधे ❤🌹🙏
@anuniraula4874 Жыл бұрын
राधे राधे असाध्ये चित्त बुझ्ने कुरा
@srijanadahal4321 Жыл бұрын
Inspiring conversation❤
@SunitaSulpe-qz7hi Жыл бұрын
Mero bichar dherai milyo…. Please political bhanda yestai interveiw rakhus ❤❤❤❤❤❤ interview ko lagi dherai dherai suveksya…
@KamalaLoktam Жыл бұрын
जय माहाकाली 🙏🙏
@prakashbahadurshah7294 Жыл бұрын
❤❤Perfect discourse on god Krishna❤❤
@basudevchaulagain2216 Жыл бұрын
राधेश्याम
@sumitkc6072 Жыл бұрын
❤❤❤❤ see you soon. God Kniows
@gokulkunwar7052 Жыл бұрын
great
@chamlingchamling7743 Жыл бұрын
आध्यात्मिक चिन्तनका मानिसहरू जहिले पनि सकारात्मक सोचका साथ समाज लाई रुपान्तरितमा सान प्रयास गरिरहन्छन
@ramkumarigharti6131 Жыл бұрын
jai shree Radhekarishnaa🌹🌹🌹🙏🙏🙏
@Ramailo2001 Жыл бұрын
कति गहिरो दर्शनका कुरा
@shristipanthi9583 Жыл бұрын
Inspiring, Positivity and Spiritual Healing ❤️🩹 ❤❤
@bishnurajgiri4054 Жыл бұрын
Naman Dubai Janalai 🙏🙏🙏
@apsarachhetri9552 Жыл бұрын
हजुरको र मेरो सोच कति मीलैको ,, म पनी नर्वे जस्तो देश छाडेर नेपाल फर्किए म्याम बच्चा समेत लिएर,, कतिले पागल भयौ भन्छन्
@kalpanashrestha5246 Жыл бұрын
❤❤❤
@jamunapaudel9663 Жыл бұрын
Jeevan vivyanka gurudevharuko pani antarbarta sunauna radhe rahhe
@dhanlalrai4400 Жыл бұрын
ramro lagyo uhako byakhya
@ghanashyambhattari6228 Жыл бұрын
कृष्ण भक्त को साथ गरिएको बार्तालाप नै बास्तवमै सार्थक हुन्छ ।
@nirmalasedai538 Жыл бұрын
🙏🙏🌹🌹
@laxmithapa2317 Жыл бұрын
नेताहरु भगवान मान्दैन भने मरे पछि कि पशुपति जान्छन् राजकी सम्मान चाहिएको रहेछ।
@namratathapa6784 Жыл бұрын
❤❤❤🎉🎉🎉❤❤❤
@laxmipaudel533 Жыл бұрын
सहीकुराहो
@khadgajitlama6775 Жыл бұрын
सबैलाई आनन्द चाहिन्छ।त्यो आनन्द पनि अर्थ संग जोडिन्छ।आराधना मात्र गरेर अर्थ कहाँबाट जुर्छ? आनन्दि हुनलाई पनि धनी नै हुनु पर्दो रहेछ।
@sudipthapa1778 Жыл бұрын
🙏
@sharmajamuna8643 Жыл бұрын
🙏🙏🙏🙏🙏
@pramilapathak9792 Жыл бұрын
मैले यो अन्तरबार्ता त सुने राम्रो नि लाग्यो मलाई जान्न मन लागेको चै उहा त महिला हुनु हुन्छ अनि महिनावारी हुदा चै भगवान लाई छुन हुन्छ कि नै तेस्तो बेला बार्नु हुन्छ कि नै ?? किन कि हाम्रो समाज मा यो बर्ने चलन छ even घर को ओटा कोठा को भुइमा सुत्न पर्छ कै नछोएर यस्तो बेला क हुन्छ जान्न मन यक्दम लग्यो
@mafia715 Жыл бұрын
जत्ती पनि हुन्छ। रजश्वालाको बेला शरीर अलि थकित, आशक्त हुने र infection बाट सुरक्षित होस भन्ने हेतु आराम गर्न विशेष उद्देश्यले अलग्गै बस्ने ब्यवस्था गरेको हुनुपर्छ । तर पछी मानिसहरुले आआफ्नो तरिकाले उद्देश्यलाई तोड मोड गरेर नछुने बनाई दियो।