आजको राशिफल | २०८१ कार्तिक ०२ गते शुक्रवार | October 18, 2024 | 2081 Kartik 02 | Aaja Ko Rashifal

  Рет қаралды 2,112

Dharma Sanskriti

Dharma Sanskriti

Күн бұрын

आजको राशिफल
शुक्रवार, कार्तिक ०२, २०८१
१८ अक्टोबर सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
October 18, 2024
Horoscope Prediction
कार्तिक ०२ गते शुक्रवारको राशिफल
कार्तिक कृष्ण (कौलागा) प्रतिपदा/परेवा, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, वज्र योग, कौलव र तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, कार्तिक कृष्ण पक्ष, प्रतिपदा/परेवा तिथि, अश्विनी नक्षत्र, वज्र योग, कौलव करण, तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, विश्व नगर विकास दिवस
आनन्दादि योग : वज्र, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो ०३:०२ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:१२ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:३० बजे
चन्द्रास्त : बिहान ०६:३३ बजे र चन्द्रोदय : साँझ ०५:५८ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:२५ बजेदेखि १२:११ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
चर वारवेला : बिहान ०६:०६ देखि ०७:३२ सम्म, साँझ ०४:०५ देखि ०७:०४ सम्म र भोलि बिहान ०४:३१ देखि सूर्योदयसम्म
लाभ वारवेला : बिहान ०७:३२ देखि ०८:५७ सम्म र बेलुका १०:१३ देखि ११:४८ सम्म
अमृत वारवेला : बिहान ०८:५७ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५७ देखि ०४:३१ सम्म
काल वारवेला : बिहान १०:२३ देखि ११:४८ सम्म र बेलुका ०८:३९ देखि १०:१३ सम्म
शुभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१४ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:५७ सम्म
रोग वारवेला : दिउँसो ०१:१४ देखि ०२:३९ सम्म र बेलुका ०७:०४ देखि ०८:३९ सम्म
उद्वेग वारवेला : दिउँसो ०२:३९ देखि ०४:०५ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२२ सम्म
होराको समय सारिणी :-
सूर्यको होरा : दिउँसो ११:४८ देखि १२:४५ सम्म, साँझ ०६:३३ देखि ०७:३६ सम्म, मध्यरात्रीपछि ०१:५४ देखि ०२:५७ सम्म
चन्द्रको होरा : बिहान ०८:०० देखि ०८:५७ सम्म, दिउँसो ०२:३९ देखि ०३:३६ सम्म, राती ०९:४२ देखि १०:४५ सम्म, भोलि बिहान ०५:०३ देखि सूर्योदयसम्म
मङ्गलको होरा : दिउँसो १०:५१ देखि ११:४८ सम्म, साँझ ०५:३० देखि ०६:३३ सम्म, मध्यरात्रीपछि १२:५१ देखि ०१:५४ सम्म
बुधको होरा : बिहान ०७:०३ देखि ०८:०० सम्म, दिउँसो ०१:४२ देखि ०२:३९ सम्म, राती ०८:३९ देखि ०९:४२ सम्म, भोलि बिहान ०४:०० देखि ०५:०३ सम्म
बृहस्पतिको होरा : दिउँसो ०९:५४ देखि १०:५१ सम्म, साँझ ०४:३३ देखि ०५:३० सम्म, राती ११:४८ देखि १२:५१ सम्म
शुक्रको होरा : बिहान ०६:०६ देखि ०७:०३ सम्म, दिउँसो १२:४५ देखि ०१:४२ सम्म, बेलुका ०७:३६ देखि ०८:३९ सम्म, भोलि बिहान ०२:५७ देखि ०४:०० सम्म
शनिको होरा : बिहान ०८:५७ देखि ०९:५४ सम्म, बेलुका ०३:३६ देखि ०४:३३ सम्म, राती १०:४५ देखि ११:४८ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान १०:२३ देखि ११:४८ सम्म
यमघण्ट : दिउँसो ०२:३९ देखि ०४:०५ सम्म
गुलिक काल : बिहान ०७:३२ देखि ०८:५७ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा दिउँसो ०३:०२ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
विश्व नगर विकास दिवस
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) (द्रष्टव्य : मृत्यु वाणविचार गरी कार्य गर्ने)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
०३ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।
०४ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
०५ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने)
आज जन्मिएका सबै बालबालिकाको मेष राशि हुनेछ । साँझ ०४:०५ बजेसम्म अश्विनी नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:53
#पञ्चाङ्ग 03:20
#शुभ_साइत 05:32
#मेष 08:16
#बृष 10:37
#मिथुन 13:11
#कर्कट 15:39
#सिंह 18:10
#कन्या 20:37
#तुला 23:09
#बृश्चिक 25:32
#धनु 28:08
#मकर 30:37
#कुम्भ 33:04
#मीन 35:39
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Kartik Month Horoscope, Monthly Horoscope, Margashirsh Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Kartik Krishna Paksha, Pratipada/Peve Tithi, Ashwini Nakshatra, Vajra Yoga, Kaulava Karana, Taitil Karana, Samvatsara called Kalayukta, Surya Dakshinayan, Sharad Ritu, World Urban Development Day

Пікірлер: 19
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 сағат бұрын
जय श्रीराधेराधे!!!!🙏🙏🙏🙏🙏🙏 जय श्रीकृष्ण!!!!🙏🙏🙏🙏🙏🙏 जय श्रीमन्ननारायण!!!🙏🙏🙏🙏🙏🙏
@Premthapa-l1x
@Premthapa-l1x 5 сағат бұрын
ॐ नमाे नारायणाय।
@khyamsubba
@khyamsubba 4 сағат бұрын
नमस्ते माता जय महा लक्ष्मी माता जय श्रीकृष्ण राधे राधे श्रीम नारायण 🎉🎉❤
@GaneshChettri-sq7mw
@GaneshChettri-sq7mw 5 сағат бұрын
Jai shree Krishna radhe radhe
@mannjuu3268
@mannjuu3268 3 сағат бұрын
Thank you so much 🙏
@munagurung5461
@munagurung5461 3 сағат бұрын
Om jay shree radhe kirshna🙏🏻🙏
@parbatibasnet786
@parbatibasnet786 4 сағат бұрын
Jay Shree Krishna Radhy Radhy jay Shree man Narayan 🕉️🕉️💐💐🔔🪔🪔🪔🪔🪔🇳🇵
@champakc4831
@champakc4831 5 сағат бұрын
Jai hus guru dev 🙏❤️🙏❤️🙏
@prasadbhagrit-gx4mw
@prasadbhagrit-gx4mw 3 сағат бұрын
जय श्री हरी
@laxmanalchi3161
@laxmanalchi3161 5 сағат бұрын
Thank you so much 🙏🙏🙏 Jay Dharma Sanskriti ❤❤❤
@rochettri9431
@rochettri9431 4 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@EPBOY79
@EPBOY79 4 сағат бұрын
जय श्री मन नारायण ❤❤
@kamlarai8144
@kamlarai8144 4 сағат бұрын
🎉🙏🙏🎉❤
@Karangaming4_4
@Karangaming4_4 4 сағат бұрын
❤❤❤
@kanchhananu
@kanchhananu 34 минут бұрын
M kuwat bat ho hii guru ji❤
@niraghimire9640
@niraghimire9640 3 сағат бұрын
🙏🙏🙏🙏🙏🙏
@prabhatrai1046
@prabhatrai1046 3 сағат бұрын
🙏🙏🙏🙏🙏Namaste hajur lai . Ani hajur ko khusali jeevan lai mubarak . subkamna cha hi. Hjur ko rasifal vabisya bani tak tak pugeko cha hajur , 🎉🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊 thankyou dhanyabad . katti sanskari katti vagya mani hununcha kina vane hajur ko boli voice bata lagcha tastei .
@SharmilabhattaraiGuragain
@SharmilabhattaraiGuragain 4 сағат бұрын
🙏🙏🙏🙏🙏
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН