Рет қаралды 15,079
आजको राशिफल
बिहीवार, आश्विन १७, २०८१
०३ अक्टोबर सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
October 03, 2024
Horoscope Prediction
असोज १७ गते बिहीवारको राशिफल
आश्विन शुक्ल (कौलाथ्व) प्रतिपदा/परेवा, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, ऐन्द्र योग, किंस्तुघ्न र बब करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, हस्ता नक्षत्र, ऐन्द्र योग, किंस्तुघ्न करण, बब करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, शारदीय नवरात्र (बडादशैं) प्रारम्भ, घटस्थापना, जमरा राख्ने दिन, नवरात्रअन्तर्गत श्री शैलपुत्री भगवतीको भक्ति आराधना गर्ने दिन, मातामह श्राद्ध, नलास्वन, राष्ट्रिय अभिलेखालय दिवस, विश्व संयमता दिवस
आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये रोग वाण : साँझ ०६:५४ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे
चन्द्रोदय : बिहान ०६:१० बजे र चन्द्रास्त : साँझ ०५:३७ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:२८ बजेदेखि १२:१६ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
शुभ वारवेला : बिहान ०५:५८ देखि ०७:२७ सम्म, साँझ ०४:१७ देखि ०७:१७ सम्म र भोलि बिहान ०४:२६ देखि सूर्योदयसम्म
रोग वारवेला : बिहान ०७:२७ देखि ०८:५५ सम्म र बेलुका १०:२० देखि ११:५२ सम्म
उद्वेग वारवेला : बिहान ०८:५५ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५५ देखि ०४:२६ सम्म
चर वारवेला : बिहान १०:२३ देखि ११:५२ सम्म र बेलुका ०८:४९ देखि १०:२० सम्म
लाभ वारवेला : दिउँसो ११:५२ देखि ०१:२० सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५५ सम्म
अमृत वारवेला : दिउँसो ०१:२० देखि ०२:४९ सम्म र बेलुका ०७:१७ देखि ०८:४९ सम्म
काल वारवेला : दिउँसो ०२:४९ देखि ०४:१७ सम्म र मध्यरात्रीपूर्व ११:५२ देखि ०१:२३ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : दिउँसो ०१:२० देखि ०२:४९ सम्म
यमघण्ट : बिहान ०५:५८ देखि ०७:२७ सम्म
गुलिक काल : बिहान ०८:५५ देखि १०:२३ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
शारदीय नवरात्र (बडादशैं) प्रारम्भ, घटस्थापना, जमरा राख्ने दिन, नवरात्रअन्तर्गत श्री शैलपुत्री भगवतीको भक्ति आराधना गर्ने दिन, मातामह श्राद्ध, नलास्वन, राष्ट्रिय अभिलेखालय दिवस, विश्व संयमता दिवस
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
१८ गते : नवरात्रअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको आराधना, चन्द्रोदय (चन्द्रदर्शन), विश्व पशु दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), धान्यच्छेदन (मुठी लिने), पसल थाप्ने (दोकान खोल्ने)
१९ गते : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, विश्व शिक्षक दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
२० गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, नवरात्रअन्तर्गत श्री कूष्माण्डा भगवतीको आराधना
आज भोलि बिहान ०४:३९ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कन्या राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको तुला राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:51
#पञ्चाङ्ग 03:09
#शुभ_साइत 05:08
#मेष 08:00
#बृष 10:25
#मिथुन 12:34
#कर्कट 14:48
#सिंह 17:05
#कन्या 19:17
#तुला 21:33
#बृश्चिक 23:51
#धनु 26:07
#मकर 28:26
#कुम्भ 30:43
#मीन 33:03
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha, Pratipada/Pereva Tithi, Hasta Nakshatra, Aindra Yoga, Kinstughna Karana, Bab Karana, Samvatsara called Kalayukta, Surya Dakshinayan, Sharad Ritu, Sharadiya Navratri (Badashain) Commencement, Ghatasthapana, Day of keeping Jamra, Devotional worship of Shree Shailaputri Bhagwati during Navratri, Matamah Shraddha, Nalaswan, National Archives Day, World Temperance Day